अध्यक्षको प्रेमलीलाः कांग्रेस नेतृ सौता बन्दा जेठी पुगिन् प्रहरीमा । भण्डारी VSपोख्रेल घम्साघम्सी ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ม.ค. 2025

ความคิดเห็น • 303

  • @jit7133
    @jit7133 2 ปีที่แล้ว +2

    लहोइ बधाइ छ अझैइ ससक्त बनाएर लानू होला कार्यक्रम

  • @biswasgr143
    @biswasgr143 2 ปีที่แล้ว +44

    रबि सरले छोडेदेखी यो सिधा कुरा जनतासङ्ग सम्झाना भुजेलको हेरेको थिए अनि बिरेन्द्र जैरुको यो दोस्रो पटक हेर्दै छु आजको कार्यक्रम को बिषय उठान सारै दमदार लाग्यो है ?

    • @mansinghgurung237
      @mansinghgurung237 6 หลายเดือนก่อน +1

      😊😊😊😊😊😊😊ppppppppooooooo

    • @mansinghgurung237
      @mansinghgurung237 6 หลายเดือนก่อน

      😊😊😊😊😊😊😊ppppppppooooooopp

  • @sushil7567
    @sushil7567 ปีที่แล้ว +1

    ❤❤जय नेपाल आमालाई जय युबालाइ र बीरेन्द्र जैरुलाई साथ छ ❤❤गणतन्त्र चाहीदैन जय बालेन

  • @surajrolpali9382
    @surajrolpali9382 2 ปีที่แล้ว +1

    सहि कुरा गर्नुभयो सर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @khatrimanbahadur6262
    @khatrimanbahadur6262 2 ปีที่แล้ว +7

    सुनौ सुनौ लाग्यो आजको कार्यक्रम

  • @gomathapamagar4260
    @gomathapamagar4260 2 ปีที่แล้ว +8

    धेरै धेरै धेरै धेरै गजबले भन्नुभएको यकदम सहि कुरा।

  • @sudeshnaraibohora
    @sudeshnaraibohora 2 ปีที่แล้ว +13

    प्रस्तोता बीरेन्द्र जैरुको बिषय सम्बन्धि प्रस्तुति दामदार,सरल,राम्रो लाग्यो।

  • @karankhati4607
    @karankhati4607 2 ปีที่แล้ว +10

    धेरै राम्रो छ हजुर को कार्यक्रम सत्य र यथारत छ

  • @amitgurung12345
    @amitgurung12345 2 ปีที่แล้ว +26

    १० वर्ष जनयुद्ध को वास्तविकता सत्य घटनाको आधारित मा गाएको पिर गित अत्यन्तै मार्मिक छ प्रकाश सपुत लाई सलुट

    • @balkumarimalla208
      @balkumarimalla208 2 ปีที่แล้ว

      प्रकाश सपुतलाईधन्यछ

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 10 หลายเดือนก่อน

    धेरै धेरै धन्यवाद छ प्रकाश सपुत लाई !

  • @ramchandrapokharel1876
    @ramchandrapokharel1876 2 ปีที่แล้ว +22

    सिधा कुरा जनतासँग कार्यक्रम दिनप्रतिदिन उत्कृष्ट हुदै गएकाे छ। बधाई छ ।

  • @Rythm_Heart
    @Rythm_Heart 2 ปีที่แล้ว +3

    सारै उत्कृष्ट समाचार

  • @yam.pgurung372
    @yam.pgurung372 2 ปีที่แล้ว +10

    राप्रपा नेपालको उदाउदै गरेको पार्टी हो ।यदि नेपाल भन्ने देश बचाउनु छ भने, एक पटक यो पार्टी लाई मौका दिना नेपाली जनता संग अनुरोध छ ।

  • @onlinetechnicalknowledgeof1325
    @onlinetechnicalknowledgeof1325 2 ปีที่แล้ว +55

    रबि सरले छोडेर गए पछि आज फेरि यो कार्यक्रम पुन हेर्दैछु तर यो कार्यक्रम यति दमदार लाग्यो।Thank you sir

  • @yadabpradhan1722
    @yadabpradhan1722 2 ปีที่แล้ว

    Dashing presentation
    wish u better ahead

  • @DendiSherpa-lf4hk
    @DendiSherpa-lf4hk 6 หลายเดือนก่อน

    Thas a really nice

  • @Anjan_raj2024
    @Anjan_raj2024 2 ปีที่แล้ว +21

    प्रीय कम्रेड प्रचण्ड , हिजो म पनि माओवाद र प्रचण्ड पथको अनुयायी हु तर हिजो दिएका आश्वासन हरु केही पनि पूरा भएकोछैन सो सङ्गितसिर्जनालाइ ब्याण्ड गर्नुभन्दापनी आफ्नो गल्ती कमजोरी स्विकारेर अघि बढ्नु नै उपयुक्त हुनेछन

  • @roshanmagar8556
    @roshanmagar8556 2 ปีที่แล้ว +7

    जेठि श्रीमती एदि अन्याय मा परेको भए न्याय पाउनु पर्छ !जय नेपाल

  • @bishnuneupane7272
    @bishnuneupane7272 2 ปีที่แล้ว +19

    सहि मन छुने कुरा भन्नू भो आज 🙏🙏🙏🙏

  • @सुनिलनेपाली-ख8द
    @सुनिलनेपाली-ख8द 2 ปีที่แล้ว

    sai ho damdar news

  • @krishnabahaduradhikari1575
    @krishnabahaduradhikari1575 2 ปีที่แล้ว

    Badai chha

  • @santoshtosh3826
    @santoshtosh3826 2 ปีที่แล้ว +3

    सिदाकुरा जनता सङ धेरै राम्रो हुँदै छ सलुट बिरेन्द्र जैरु ज्यु 🙏🙏💝💝💝💝

  • @dependralamichhane4727
    @dependralamichhane4727 2 ปีที่แล้ว +3

    मन छुने कुरा गर्नु भो बिरेन्द्र जैरु प्रती सम्मान ।

  • @gopaloli292
    @gopaloli292 2 ปีที่แล้ว

    Prakashji bar bar sallam 99×99.99% .OK. thanks .

  • @bholajamkattel5150
    @bholajamkattel5150 2 ปีที่แล้ว

    Prstuti ramro x hajur

  • @Santa968
    @Santa968 2 ปีที่แล้ว

    Damdar dosro Rabi hats up

  • @kashisapkota6869
    @kashisapkota6869 2 ปีที่แล้ว

    दम्दार प्रस्तुती वा वा

  • @anishpariyer3673
    @anishpariyer3673 2 ปีที่แล้ว

    रबि लामिछाने सर ले छोडे देखि पुन आज हेर्न आयकोछु यक दम राम्रो छ सर

  • @lilanathdai2107
    @lilanathdai2107 ปีที่แล้ว

    Good news sir 🎉❤❤🎉❤

  • @amritthapa7398
    @amritthapa7398 2 ปีที่แล้ว +1

    एउटा कंग्रेसका नेता हरू को लागी यस्तै गित बनायो भने प्रकाश सबुत लाई अरु धेरै धन्यवाद दिन्थे

  • @eastwestnepal
    @eastwestnepal 2 ปีที่แล้ว

    Nice this program....
    Kept it up da...

  • @khimrajpariyar4912
    @khimrajpariyar4912 10 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤

  • @gomagurung4614
    @gomagurung4614 ปีที่แล้ว

    Namaste Birendra bhai good morning 🙏🙏🌲🍁🇳🇵🇳🇵 thank you so so much bhai keep it up bhai 👍🏼 salam chha bhai tapai ko Yeo damdar mitho sahanta Shilta ra bibash ko mitho shabda le janta ko awaj lai liyera yeti mitho shabda ma uthai dinu bhako sunda yekdam shanta ra Ananda lagchha bhagawan le tapai haru jasta youba ko harek paila ma safalta ra sukchha banai rakhosh🤚 bhagawan sanga yehi prathana garchhaou🤲 take care bhai please yekdam careful hunu ✌🏼 Yeo desh ra hami janta haru lai tapai haru jasta swabhimani eimandar ko attenta awasekta chha bhai please be careful stay safe please God bless you always 🙏🙏🌻🌻🌼🌼🌲🌲🌳🌳🍁🍁❣❣❣

  • @sumansiwani-mp1vi
    @sumansiwani-mp1vi ปีที่แล้ว

    सहि भन्नुभयो सर तपाइमा दमछ

  • @razuacharya1261
    @razuacharya1261 2 ปีที่แล้ว

    Wow nice episode...

  • @unicehamalph2138
    @unicehamalph2138 2 ปีที่แล้ว

    very good singing a song dear friend parkash

  • @binodbomjan2193
    @binodbomjan2193 2 ปีที่แล้ว

    Good sir

  • @kishorchhantyal5790
    @kishorchhantyal5790 2 ปีที่แล้ว +4

    यसरी नै खरो रुपमा आऊनुहोस हामी फेरी फर्केर सिधा कुरा जनता संग संगै रहने छौ

  • @BishnuBdrThapa
    @BishnuBdrThapa 6 หลายเดือนก่อน

    कुरा ठिकै हो तर जनतालाई धनी हैन आफै नेपालको धनी बन्छु भन्ने अर्थ हो र भयो पनि त्यस्तै छर्लङ्गै भैसकेको छ ।

  • @roshanmagar8556
    @roshanmagar8556 2 ปีที่แล้ว +4

    किर्तिय जाल्साजी कसुर यैन ले के भन्छ तेस्ता ब्याक्ती लाई हदै स्म्म को कार्य वाही हुनु पर्छ !

  • @bipikarana2628
    @bipikarana2628 2 ปีที่แล้ว +1

    दमदार प्रस्तुति छ बिरेन्द्र सर सहि कुरा उठाउनु भयो

  • @babukajishrestha1073
    @babukajishrestha1073 2 ปีที่แล้ว

    Salam xa !

  • @arjungiri2663
    @arjungiri2663 2 ปีที่แล้ว +27

    जन युद्ध लडेका माओवादी ले कुनै पनि हालतमा बिरोध गर्दैनन् गित को बिरोध गर्ने त टीका लायर मासुभात खार नेताकार्यकर्ता पुछ्रर बनेको माओवादीलाई मात्रै पोलेको हो ।तर यथार्थ र तितो सत्य यहि हो ।

  • @bishnuregmi1148
    @bishnuregmi1148 2 ปีที่แล้ว +33

    बिरेन्द्र जैरु सरलाइ सलाम छ ।खराब पक्षलाई ससक्ता रुपमा प्रस्तुत गर्नु भयकोमा ।

  • @nirbahadurkarki4439
    @nirbahadurkarki4439 2 ปีที่แล้ว

    स्काउट को नाम मा ई पार्टी का हामी मान लें मन परी गरेका छन् नत्र यो लोक बहादुर भन्ने मानक्षे एमाले। जस्तै धरानको सुनसरी सभापति उमेश थापा कांग्रेसको ई सब हनुमान हुन नत्र स्काउट जस्तो सोच्छ संस्थामा यस्तो गर्न मिल्छ म स्काउट को आजीवन सदस्य हु म निःशुल्क सहयोग गर्नु पर्छ फट ाई गर्न हुन्न भन्ने मानिस हु यस्तो संस्थाको हालत सुन्दा दुःख लागो धेरै

  • @chandrapun289
    @chandrapun289 2 ปีที่แล้ว +1

    Yes yes excellent 👍.

  • @shivaadhikari9458
    @shivaadhikari9458 2 ปีที่แล้ว +1

    Great birendra jairu ji

  • @govindagodarthapa1900
    @govindagodarthapa1900 2 ปีที่แล้ว +3

    बिरेन्द सरकाे कुरा राम्रो लागाे जे बाेलानु हुन्छ सहिबाेलनु हुन्छ ।

  • @yogeshthapa3697
    @yogeshthapa3697 2 ปีที่แล้ว

    Kya damdar birendra sir

  • @rambk3787
    @rambk3787 2 ปีที่แล้ว +11

    सलाम सर हजुरको दमदार प्रस्तुतिलाई ।

  • @premsharma9272
    @premsharma9272 2 ปีที่แล้ว +1

    नेपाली जनताको रगत चुसेर मोटाएका किर्नाहरुलाई प्रकास सपुतको मिठ्ठो प्रहार 👏👏👏👏👏

  • @rosekc9417
    @rosekc9417 2 ปีที่แล้ว +1

    देश भनेको के रहेछ त चाल किल्ला मात्रै रहेछ लामो समय पछि सबै समालेर गित निकाल्ने प्रकाश भाइ लगायत सम्पूर्ण लाई धेरै धेरै बधाई छ याे गित हेरेर अाखा मा अासु भराउने काेह नै हाेला

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks 6 หลายเดือนก่อน

    सारै राम्रो काम र प्रस्तुति छ बिरेन्द्र सर हजुरलाई धन्यवाद छ🙏🏻🙏🏻🇳🇵🇳🇵🙏🏻🙏🏻❤️❤️

  • @karnagurung960
    @karnagurung960 2 ปีที่แล้ว +1

    Very good salam chha prakash saput sahi kura ho sir

  • @ramchandraadhikari6035
    @ramchandraadhikari6035 2 ปีที่แล้ว +4

    जनयुद्ध भन्ने होइन ससस्त्र युद्ध भन्नू पर्छ

  • @rajeshjoshi2004
    @rajeshjoshi2004 2 ปีที่แล้ว +4

    What a wonderful program birendra jairu sir

  • @keshargiri4291
    @keshargiri4291 2 ปีที่แล้ว +30

    आज को समाचार मन छुन्छ प्रकाश सपुत को यथार्थ सत्ते घटना को चित्रण हो सपुत को साथ मा करोडौं जनता छन् 🙏🙏💟💟

  • @devikabhattarai6404
    @devikabhattarai6404 2 ปีที่แล้ว +1

    सहि कुरा हामी सारा बेरोजगारी गरिब दुखीहरुको आवाज 👏👏👏👏👏

  • @sitakarki1071
    @sitakarki1071 2 ปีที่แล้ว +1

    Birendra sirko yo vanae 100% sahi xa. Janata haru ab nadarae bolau,a
    awaj uthau🙏🙏👍️👍️✊✊✊

  • @rajiv180
    @rajiv180 2 ปีที่แล้ว

    god bless for true u people 1# U secondly#Ravi ji

  • @dinanathchalise3965
    @dinanathchalise3965 2 ปีที่แล้ว +2

    Tapaiko pani damdhar bandai xa yo karekaram 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍👍👍💪

  • @karnakumaripoudel3199
    @karnakumaripoudel3199 ปีที่แล้ว

    ऐले वर्षा हुन्छ धनको

  • @Kushallama293
    @Kushallama293 ปีที่แล้ว

    नमस्कार छ सर 🇳🇵🌷🌷🌷

  • @Khadga-cs7mx
    @Khadga-cs7mx 2 ปีที่แล้ว +1

    याे ता गित मात्र हाे अब जन्ता जागेभने हत्यारा र राष्टघाति काे पत्ता साफ हुनछ

  • @kesabmagar7009
    @kesabmagar7009 6 หลายเดือนก่อน

    यबिरेनजि मतपायिलायि धेरेेधेरेे
    सममानगरछु तर तपायिले रबिकाेबारेमा धेरेेबाेलनुहुनछर याेमेनपावाेरकाे बारेमाबालदेे नबालनुसबिदेसमा जानुहुदेेनदलाल हरुलेठकछभनेर थाहुदाहुदेेे किनयिनिहरुमेनपावाेरबाट
    खाडिमाजानछ पछिभनछ यहाखानपायनतलब पनिपाय न
    हरुलात दलाले जेगरेठिकेे गरेयाेतसारेे रामराेहाेदलालहरुलायित धननेबाद दिनुपरछ शलाम मेनपावाेरदलाल हरुलायि

  • @deneshbahadur609
    @deneshbahadur609 2 ปีที่แล้ว +1

    Good sar vare nice 6

  • @bishramkochautari2563
    @bishramkochautari2563 2 ปีที่แล้ว +1

    Birendar Sir aba hajurle Pani kehina kehi garnu paryo hami nepali Jantaxau hajurko Sath naman 🙏🙏

  • @bakokotha9357
    @bakokotha9357 2 ปีที่แล้ว +2

    What a great job, keep it up...

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks 6 หลายเดือนก่อน

    बालेन सर जिन्दाबाद महानगर जानुपर्छ
    लाजिम्पाट मा भ्रटचार गरेर जफत गरेको सरकार को संम्पती फिर्ता ल्याउनु पर्यो 🙏🏻🙏🏻

  • @indirakarki5858
    @indirakarki5858 2 ปีที่แล้ว +1

    लोकतन्त्र गणतन्त्र को नाम दीदै राजा फ्याकेर बीदेसीको बैसाखी टेकेर गरेको राजनीति पैसा पद मा बस्ने पसल हो राता रात mcc पास गर्ने सडक मा जनता भो भनेर रोको छ हेर्ने अँखा फुटेको सुन्ने कान बैरो छ सोच्ने दीमाख मा गोबर छ अझै चुनाव रे जनता नेर जानेरे आइज को कसरी आउछन् तेस्को ब्याख्या गर्छौ गीत सग छेरेर गर्ने राजनीति हो छी जनताको कुरो दुख न देख्ने राजनीति हो छी गठबन्धन केका लागि भाग मीलायर खान तीन्का बाउको नीजी सम्पती हो होइन भने कोच्नु पर्छ यी सबै फलका अध्यक्ष लाई यीन का कार्यकर्ता लाई यीनका झोलेहरुलाइ

  • @bhansinghdhami8684
    @bhansinghdhami8684 2 ปีที่แล้ว +1

    Wow birendra sir kya speech dinu vo salam x hajur lai

  • @pranishthapa6908
    @pranishthapa6908 2 ปีที่แล้ว +11

    बैकल्पिक शक्ति मा राजेन्द्र लिङ्देन को पार्टी ले राम्रो मत पाउने सम्भावना छ यसपटक को निर्वाचन मा किनकी काङ्ग्रेस ,एमाले र माओबादी सङ नेपाली जनता अहिले रुष्ट भएका छन

  • @HariharAdhikar
    @HariharAdhikar 2 ปีที่แล้ว +2

    देशकाे यानि आम नागरिकका कुरा सार्वजनिक चासाेकाे बिषय वन्नु पर्छ । जस्तै खाद्यान्न लगायतका सामग्री एति अर्वकाे आयात भयाे भनेर मिडियामा आईरहन्छ तर (कृषि) परिवार, समाज, राष्ट्रलाई आत्मनिर्भर वनाउन याे याे प्रविधि, उपकरण र पुर्वाधारमा एति एति खर्च (वा आयात वा व्यवस्थापन) गरेर एति बर्षमा नेपाल यस्ताे सम्बृध्द अवस्थामा पुग्छ भनेर नियमित तुलनात्मक मुल्यांकन सहितका प्रक्षेपण तर्फ किन ध्यान जाँदैन । सकारात्मक प्रयास सहितका पुरा सुचना प्रक्षेपण गर्न राष्ट्रिय मिडियाले प्रयास शुरू गराैँ ।

  • @rambk3787
    @rambk3787 2 ปีที่แล้ว +1

    100% right

  • @mangalshrestha8178
    @mangalshrestha8178 2 ปีที่แล้ว +5

    १०बर्षे जन युद्धले के के नै परिवर्तन हुन्छ भनेर सोचेको त माओवादी युध्द त धन युध्द र नाताबाद र क्रियाबादमा परिणत भयो।

  • @ranashaikhshaikhrana7464
    @ranashaikhshaikhrana7464 2 ปีที่แล้ว

    Right parkash saput is duing good

  • @PalpaTansen-pl4kr
    @PalpaTansen-pl4kr ปีที่แล้ว

    यो नपुसंक सरकारले भारतले सिमाना मिच्दा पनी केही बोल्दैन कर्मचारीलाई तलब खुवाउन नसक्ने सरकार ले संसद विकाश कोषको लागी पाँच करोड बजेट छुट्याउनु सिधै भ्रष्ट नेताहरूलाई राहत दिनु हो,

  • @RajeshLimbu234
    @RajeshLimbu234 2 ปีที่แล้ว

    रविले छोडे देखि मैले वास्ता नगरेको अाज पनि अति उतम लाग्यो 😉

  • @lokbahdur3049
    @lokbahdur3049 2 ปีที่แล้ว +3

    गित धैरै राम्रो छ जन्ता ले साथ दिनु पछ चोर नेता लाई जुता हानु पछ

  • @krimixvlogs4711
    @krimixvlogs4711 2 ปีที่แล้ว +1

    Sahi vannu vo sir

  • @eathanooo3706
    @eathanooo3706 2 ปีที่แล้ว +1

    गिरी सर् तपाई को भनाई धेरै मन् पर्यो।

  • @gopaldevkota7530
    @gopaldevkota7530 ปีที่แล้ว

    ❤🎉birendra.jairu.hoin.tapai.nispaschhe.name.tpaiko.name.birendra.aago.ho.kinki.tapaiko.bahas.sabailai.chitta.buj.do.hunchh.asrinai.desko.samachar.didai.garnuhola.sir.lai.dhanebat

  • @sapanagharti8214
    @sapanagharti8214 2 ปีที่แล้ว +1

    Good

    • @keshabkhadka2358
      @keshabkhadka2358 2 ปีที่แล้ว

      ठिक छ सपुतभाईलाई बधाई छ

  • @khimbdrs8842
    @khimbdrs8842 2 ปีที่แล้ว +12

    आरम्भ मा व्यक्त प्रस्तुतिको निम्ति सिधाकुरा जनता संग को कार्यक्रम को प्रसंशा गर्दछु सलाम छ 🙏
    सुभकामना news 24 टेलिभिजन लाई 🌹

  • @nandaolikshetri694
    @nandaolikshetri694 2 ปีที่แล้ว +1

    बिरेन्द्र सरि तपाईं ले बोल्ने शैली सरल र सिधा छ जे छ तेहि बोल्नु हुन्छ ।।त्र कतिपय पार्टी का नेताकार्यकर्ता लाई त यो पच्न सक्दैन ज्यहोस तपाईं ले सहि र सत्य बोल्नु भाको छ ।।

  • @dhaularai8530
    @dhaularai8530 2 ปีที่แล้ว +4

    200 % agreed and dashing presentation. 👏👏

  • @samyogpudasaini5053
    @samyogpudasaini5053 2 ปีที่แล้ว +11

    बिदेशिकाे स्वार्थ र एजेण्डा,बाेकेर,अाएकाे कथित,भाईमारा युद्ध थियाे,माअाेवादि युद्ध,राजा मार्ने याेजना र देशलाई बिदेशिकाे प्रयाेगशाला बनाउने खेल थियाे।

  • @dal_bhaat2024
    @dal_bhaat2024 2 ปีที่แล้ว +5

    *१६ मिनेटको भिडियोमा आत्तिने माओवादी भनाउदाले राजनीति छाडे हुन्छ*

  • @rajiv180
    @rajiv180 2 ปีที่แล้ว

    Ravi जि मात्र हैन यो सन्सार मा रवि जि भन्दा पनि फास्ट तपाईं लाग्यो

  • @durgaprsadparsai2763
    @durgaprsadparsai2763 2 ปีที่แล้ว

    Salut birendra sir damdaar prastuti ko laagi

  • @rajanbasnet5110
    @rajanbasnet5110 2 ปีที่แล้ว

    Ravi sarko part 2 SEM to SEM badai xa hajur lai

  • @LalSingh-vj5cy
    @LalSingh-vj5cy ปีที่แล้ว +3

    बिरेन्द्र सर को आजको प्रस्तुतिले मन छोएको छ, सम्मान !!

  • @ashokkoirala2593
    @ashokkoirala2593 2 ปีที่แล้ว +1

    salutexa hjur lai

  • @sambarpuri8477
    @sambarpuri8477 2 ปีที่แล้ว +1

    यो सरकार लेन्डुप दोर्जेको असलि चेलाहरुको गठबन्धन सरकार हो।यस्ले नेपाल र नेपालीको हितमा बिल्कुल काम गर्दैन।

  • @deartirtha3m
    @deartirtha3m 2 ปีที่แล้ว +1

    Good job 👍👏

  • @bishnulimbu3527
    @bishnulimbu3527 2 ปีที่แล้ว

    सलाम छ

  • @mercuryveins6773
    @mercuryveins6773 2 ปีที่แล้ว +19

    यस्ता जँगलि खाओबादि हरु बाट नेपाल लाई मुक्त गर्नु पर्छ

  • @sukrarai3188
    @sukrarai3188 2 ปีที่แล้ว

    prakash saput lai ginelall salut xa

  • @bhimlalneure7669
    @bhimlalneure7669 2 ปีที่แล้ว +1

    रबि लामिछाने को पूरा कपि , हाउभाउ सबै दुरुस्तै। उनको नक्कल भन्दा आफ्नै ओरिजिनल प्रोग्राम बनाउदा राम्रो हुने थियो कि।उठायका एजेन्डा र प्रस्तुती चाहिँ राम्रो लाग्यो।

  • @ashokbhandari2567
    @ashokbhandari2567 2 ปีที่แล้ว +12

    Sir, I am proud of you. Your first speach is very very excellent.