आमा चिनाउँदै सत्य- स्वरुप तर बुबाको अवस्था पीढादायी || Satya-Sworup's Family Interview
ฝัง
- เผยแพร่เมื่อ 26 มี.ค. 2021
- आमा चिनाउँदै सत्य- स्वरुप तर बुबाको अवस्था पीढादायी || Satya-Sworup's Family Interview
Interviewer : Anup Bhattarai
Guest : Satya Sworup Family
Camera/Editor: Md. Jalim
#SatyaSworup_Family #NewsFilmy
Powered by
► KKFC : / kkfcnepal
Welcome to our TH-cam Channel
For Promotion Video /Banner or Product Contact Us : +977-9801096687 (Hotline)
► Email : newsfilmyy@gmail.com
► website : www.newsfilmy.com
► Facebook : / alargewebsite
► Twitter : / @newsfilmy
► Instagram : / newsfilmy234
►TikTok : / newsfilmy
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed. - บันเทิง
धेरै पछि भक्तराज बुवा लाई देख्न पाए धेरै खुशि लाग्यो 🙏🙏🙏
कार भए र केही हुदैन सँस्कार हुनु पर्छ साह्रै मन छाेयाे सत्य स्वरूप सर हजुरहरूकाे दुई भाइ काे सम्बन्ध कहिल्यै नछुटाेस शुभकामना ।
Respect 🙏🙏
एक भगवान रूपी भक्त राज ज्यु को दर्शन गर्न पाइयो 🙏🙏🙏🙏🙏
आज भक्त राज आचार्य को सम्पुर्ण परिवारको रमाइलो भिडियो हेर्न पाइयो, हर्ष का आँसु आयो 👏👏👏सत्य स्वरुप को साङ्गीतिक क्षेत्रमा अझै प्रगति उन्नति होस्, ममीको हसिलो बानि कति रमाइलो आहाँ
आमा खुब रमाइलो हुनुहुदो रहेछ, साथै भक्तराज बाजे पनि निजै तगडा देखिनुभो, खुसी लाग्यो सबै आचार्य परिवारलाइ देख्दा सत्य स्वरुप को जोडि र सम्बन्ध कहिल्यै नछुटोस। अचार्य परिवारको जय होस।
सायदै यो परिवार लाई देख्दा कस्को आँखा नरसाउला र?? भक्तराज आचार्य को यो नेपाली गित संगीत प्रतिको त्याग तपस्या योगदान, अनि सत्य स्वोरुप ले बुवाको सपना पुरागरेर नेपाली साँगितिक आकास मा जुन उचाई लिनु भयेको छ, आम नेपाली हरु हर्सित छौँ खुसिले गदगद छौ, सुख समृद्धि सफलता को लागि अनगिन्ती सुभ कामना छ।
माया नेपालको लाग्छ, नेपाली इतिहासको।...
माया प्रकृतीको लाग्छ, कला भाषा र भेषको।
हजार सपनाहरूको माया लागेर आउँछ
बाच्ने रहर जस्तो फेरि भएर आउँछ
Ultra legend 🙏🏻🙏🏻🙏🏻
बुवा बोल्नु सक्नु हुदैन लाटो हुनुहुन्छ भनेर कहिले लाज र धिन नमान्नु रवरूप आचाय दाइ बुवा आमा भनेको ईश्वरको दोस्रो रूप हुन पछि समय बिते पछि खोजेर पाईदैन।
खुशी कारण आमा नै होला कती मिठो छिटाे बोल्नु हुद्दो रर्हिछ खुशी लाग्यो सबै परिवार देख्न पाईयो
भक्त राज बुबा लाई र आमा लाई नमन छ मिडियामा पहिलोपटक देख्न पाइएको छ
salam bhaktaraj achraya prati
हार्दिक नमन र सादर नमस्कार🙏भजन शिरोमणि आदरणीय भक्तराज आचार्य,माता शुसीला हजुरको हिरामोती जस्ता राष्ट्रिय सुमधुर गायक सत्यस्वरूप दाई,छोरा पाऊने महान् आमा🕉🙏
भक्त राज सरलाई नमन🙏🙏🙏
जब हामी (2030 _38)सालमा अरनिको स्कुल मा पढ्दा वहाँ संगीत टिचर हुनुहुन्थ्यो।सर र म्याडम लाइ त चिन्छु।तर छोराहरु सायद सानै थिए।सर र सम्पुर्ण परिवारमा शुस्वास्थ्यको कामना र उत्तरोत्तर प्रगतीको कामना।
अाहा कति राम्रो परिवार भगवान सधै याे परिवारलाई रक्ष्या गरून्
Bichara baba ❤️ we love you baba.Yo bhai harulai ma ramro sanga chinxu ra aama lai pani. aama le aafno chhora haruko lagi kati dukha garyo hola tyo aama le bhane kura tyo dui bhai chhora haru le dekhi rahe ko thiyo ranai aaja aafno aama bau lai khusi banayeko xa. Hami dherai khusi lagyo❤️❤️ love you aama
ममि कति हसिलाे हाेके😂😂😂😂😂😂😂
कति रमाईलो र हाँसिखुशि परिवार सर यस्तै रहिरहोस र होस।
Mom Kati ramri hunuhudo raix,, bhaktaraj buwa lai dekhera Sarai khusi lagyo
Mom seems so romantic 🙂
साह्रै पिडाको जीवन भक्तराज सरको धेरै राम्रो र संस्कारी परिवार समाजले उदाहरणीयका रुपमा लिनु पर्ने परिवार
चित्त दुख्ने गरि उहाँले भात खानुहुन्न र ?भन्ने प्रश्न गर्नु
अलि उचित लागेन ।कलाकार प्रतिको स सम्मान मानबिय संवेदना लाई नि ध्यान दिनुपर्यो हजुर
यो पत्रुकारको अन्तर्वार्ता लिने तरिका देख्दा घिन लागेर आउँछ महानायक राजेश हमाल लाई सोधेको प्रश्न सम्झिदा दिमाग तातेर आउँछ।
beautiful family 😘😘😘
Huge respect to your family
Blessed family
नेपाली सांगीतिक जगतमा मेरो एक मात्र favorite forever, best forever singer living legend Most Respected Bhakta Raj Acharya बुवालाई हृदयबाट नमन🌹❤️🤗🤗🤗🙏🙏🙏
हजुरको जस्तो natural heart touching voice नेपाली जगतमा अहिलेसम्म सुन्न पाएको छैन । हजुरको सुस्वास्थ्य अनि दीर्घायुको कामना🌹❤️🤗🤗🙏🙏
Always missing your voice😢😢🎵🎵🎵🎵
Aama lai Naman🙏🙏
एक दम खुसी लाग्यो आज ,भजन सिराेमणि भक्त राज आचार्य ज्यू नेपाली संगीतका इतिहासकारकाे छोरा सत्य राज आचार्य र स्वरूप राज आचार्य हुन् भन्ने आज थाहा पाए ,
love this family and huge respect . Bhaktaraj Raj Acharya sir -- a great singer in and out side of Nepal.
भजन तथा आधुनिक गायक श्री भक्तराज आचार्य को गीत संगीत स्वर कहिले बिर्सन नस्किन अजर अमर रहि रहुन 🙏हार्दिक श्रद्धाञ्जली
सत्यको श्रीमती निक्कै पर्फेक्ट रछ बोली पनी क्या 💯👌👌👌👌👌👌👌👌👌👌👌👌👌
यो परिवारलाई हेर्न पाउँदा धेरै खुशी लाग्यो । धर्म राज आचार्य ज्यूलाई सल्युट छ ।
Great and glad to see Bhakta Raj Acharya Family. God bless !!!
सम्पुर्ण लाई हिर्दय बाट सम्मान छ🙏🙏
Teti ramro ani mitho sorko dhani aile yesto hunu vaye xa dhukha lagyo tara hajur lai dhrai paxi dekhna pauda khusi lagyo
Love this family respect 🙏 them from 🇺🇸
Dheraima daknu paiyo sattay sworup sir mami baba so happy ❤️
Huge respect all family
Live a long life this family 🥰🥰🥰
Aaja hajurharuko pariwar dekhna pauda khusi lageu. Man pani royo sabai pariwarlai naman garna chahanxu😍😍❤️❤️💘💘🙏🙏
Huge respect to Bhaktaraj Sir 🙏🙏❤️❤️ Kumar Basnet Sir 🙏🙏❤️❤️
Yo dislike garne लाई गालिदिनु त मन थियो तर।माहान ब्याक्तिको अगाडि त्यो शब्द ओकल्नु सकिन।🙏🙏🙏 सिरोमणी भक्तराज आचर्य ज्यु।।।
Mummy so cute ♥️♥️❤️👏👏👏🎉🎼🎼🎼🎼🎵🎵🎵
Kati majjako family majja ayo here ra mummy ta jhan hasilo 🙏🙏❤❤
Bhakta raj acharya sir get well soon.. nice to see u sir
Fainaly dekhnu paiyo hau aama ra baba lai 🙏🏻🙏🏻❤️❤️🙏🏻🙏🏻 god bless all of ew❤️❤️🙏🏻
Huge respect. God bless all of you.
She is so pretty never seen before
भक्तराज आचार्य ज्यु बिरामी भनेको सुनेका थियौ तर देख्न पाइएको थिएन आज भिडियो मार्फत देख्न पाइयो धेरै खुशी लाग्यो ।सभ्य सस्कारी परिवार कति राम्रो।
पल साहा को आम सङ्ग ठ्याक्कै अनुहार मिल्दो रैछ आमको
Always Inspiring Family. May God bless !!!
भक्तराज आचार्यको जस्तो मीठो स्वर ललित राग र माधुर्य गायन् परम दुर्लभ छ।तर वहाँलाई नै यस्मा चरम विपत्ति आइलाग्यो जुन गीति क्षेत्रलाई परम क्षति हो।राम्रो फूलमै सब्का आँखा लाग्ने किरा समेत,र त्यै फूल लच्छारिने सौन्दर्य हरिने चूंडिने। वहाँ स्वर सम्राटको साथै राग/सुर सम्राट पनि हुनुहुन्छ। वहांले त चिच्याए मात्र सुर निस्कने के तर अभिव्यक्ति मै बाधा आयो के गर्नु। वहांको जय होस।
Aama vanda thulo koe xina sansarma satiye shorup both best singar ho 👍️👍️
Huge respect to bhajansiromani bhaktaraj acharya🙏🙏🙏
Aaama le bichara buwa eklai hunu vayo vanera hataar garnu vayo. Kati dherai maya garnu vako buwa laai. Salute and love to you aama!!! Rest In Peace, bhajan Siromani Bhakta Raj Acharya jiu!!! Hajur ko aatma le santi pawos!!!
मन पर्ने गाएक मेरो 😍😍😍😍😍😍
Sangit ka Mahatma "Bhajan siromani" Bhaktaraj Acharya jyu prati hardiik hardiik naman!!!❤❤❤❤❤
यि पत्रकार कोहो मचिन्दिन ,तर साह्रै धेरै धेरै धन्यवाद है ।
आमा नेवार समुदायाको जस्तो लाग्यो कति राम्री आमा नमन
राणा कि छोरी हुन।
Malai asaddhai ramro lagne gayakharu Satya swarup Acharya salute chha hajurlai..
यो पत्रकारले लेको अन्तर्वार्ता हेर्नै मन लाग्दैन, भजन श्रोमणी भक्तराज आचार्य ज्युलाइ सम्मान गर्दछु,🙏🙏
बरिस्ठ लोक सङ्गीत यात्रामा भजन शिरोमणी भक्तराज आचार्य सरलाई हार्दिक सम्मान साथै हार्दिक नमन । उहाँका दुई छोराहरु बरिस्ठ गायकहरु आदरणीय सत्यराज आचार्य र स्वरुपराज आचार्य दुबैजनाको नेपाली सङ्गीत क्षत्रमा अतुलनीय योगदान छ ।
जाँदाजाँदै फेरिपनि भजनशिरोमणी भक्तराज आचार्यको यो गीत
हजार सपनाहरुको माया लागेर आउँछ मनभित्र अझै ताजै छ । उहाँको स्वास्थ्यलाभको कामना गर्दछु । 🙏🙏🙏
God bless u bhaktaraj acharya❤️❤️❤️❤️
Hardik naman buwa bhaktaraj aacharya jyu lai !!!! Harek din hajurle gaunu bhako geet sunirako hunxu
सलाम छ हजुर हरु लाइ जय नेपाल
Hajur jasto ramro kalakar aba kata paincha hola ani due chaora ta derai vagemani ani Chhora haru ani kasto ramro Chhora aama buba lai siyarne Chhora kasto daireta ni kati ramailo aama ho ani buhari haru ni kasto bujne ni
Kati ramri hunu hudo rahecha aama.
बुबालाई सिघ्र स्वास्थ्य लाभको कामना।।सपरिवार ख़ुशी सुखी रहनुस।।
Testo ramro git gaune manxe ko bolnai namilne vane pxi kasto pida thiyo hola 😢😢😢😢
Malae yo daju vaeko jode sarae man parxa darsan 🙏🙏🙏🙏buba ama
अति आदरणीय गायक हुनुहुन्छ भक्त राज आचार्य।।।
Kati ramro family ,,specially mummy kati ramailo ❤
Beautiful and Blessed family 😘 God bless your family abundantly 🙌
Mero guru dev Nasib pandey ra mero dai...Nasib Pandey ko name esari sunda sarai khusi lagyo ekdumai...
Beautiful family.
Best wishes
Hoooo good 👍👍 aafno aama baba hos yaa sasu Sara samman ijaat garnai parxa...ra... anusan hunuparxa..
Bless you all family be happy always
Grand salute
रमाइलो परिवार 🙏घरमा सबैभन्दा रमाइलो सत्य सरनै होला 😍🙏🙏🇳🇵😍
अहिले सम्म फोटोमा बाहेक भक्त राज आचार्य सर देखेको थिएन तर आज लाईभ सबै परिवार देख्न पाउँदा निकै नै खुशी छु यसरी नि सधै खुशी सुखी हुनु god bless u all ! 🙏🙏🙏
Mahan amaa buwa lai dhog ❤️🇳🇵
Sweet n happy family
Wow dami hajur haru ko dekhera hami le pani kehi kuro siknu x hajur
get well soon buba ❤️❤️
Respect to family satya sworop 🙏🙏🙏🙏🙏❤
Respect.🙏🙏
स-परिवार लाई देख्न पाइयो, सारै राम्रो लाग्यो ।
नमन् बुवा। भगवानले रक्षा गरुन् 🙏🏼❤️
blessed family❤️❤️❤️
respectable person ..
wow kati ramra buba aama wow female wow 😍😍
हार्दिक नमन हृदय देखि भक्तराज दाईलाई।
beautiful family
सबै मन पर्यो यो पत्रकार बाहेक।
जयहोस ।
Great family
Wow, lovely
I am proud of you both babu.
great family
beautifull family...
Beautiful and what a radiant family 🙏🏼