गाईजात्राको जय होस, सत्य सत्यनै हुन्छ, राजसंस्था र राजाको प्रतिगमनले त, देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन, तर जब जब नेपालको नेताहरुको अग्रगमन आऊँछ, तभ तभ माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, नेपालि हामी रहुँला काहाँ नेपालै नरहे ?
सम्पूर्णमा नमस्कार म खड्ग बहादुर पुन मगर खबपुको हार्दिक सम्मान छ । यसपालीको गाईजात्रा महोत्सव २०८१ राष्ट्रिय नाचघर जमलमा सम्पन्न गरिसकेका छौं। सामाजिक सञ्जालमा हेर्नको लागि सबैले अनुरोध गर्नु भएकोले हजुरहरुको मागलाई मध्यनजर गर्दै युटुबमा राख्नको लागि सम्पूर्ण प्राविधिक कुराहरू नपुगे पनि हामी सार्वजनिक गरेका छौं सबैले हेरेर प्रतिक्रिया दिनु होला धन्यवाद। हाम्रो जोडी कस्तो लाग्यो ?❤❤❤🎉🎉🎉
अर्गानिक राम्रो छ गाई जात्रा
❤सहि लाग्यो,
धेरै रामराे छ खपु भाई तपाईं लाई धेरै धेरै बदाई छ भाईा
p
गाईजात्राको जय होस, सत्य सत्यनै हुन्छ, राजसंस्था र राजाको प्रतिगमनले त, देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन, तर जब जब नेपालको नेताहरुको अग्रगमन आऊँछ, तभ तभ माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, नेपालि हामी रहुँला काहाँ नेपालै नरहे ?
जोडी बबाल छ 😂😂
सम्पूर्णमा नमस्कार म खड्ग बहादुर पुन मगर खबपुको हार्दिक सम्मान छ । यसपालीको गाईजात्रा महोत्सव २०८१ राष्ट्रिय नाचघर जमलमा सम्पन्न गरिसकेका छौं। सामाजिक सञ्जालमा हेर्नको लागि सबैले अनुरोध गर्नु भएकोले हजुरहरुको मागलाई मध्यनजर गर्दै युटुबमा राख्नको लागि सम्पूर्ण प्राविधिक कुराहरू नपुगे पनि हामी सार्वजनिक गरेका छौं सबैले हेरेर प्रतिक्रिया दिनु होला धन्यवाद। हाम्रो जोडी कस्तो लाग्यो ?❤❤❤🎉🎉🎉
Ramro xa khabapu g
अरु त ठिकै हो अावाजै राम्रो संग वुझिदैन .....
Namramro
Ekdam dami lagyo 😅😅🎉🎉🎉❤❤❤
गजब गबपु र हाउदे
अरु देश को मानिस ले हर शाल नया आबिस्कार गर छ।हाम्रो देश का मानिस ले खालि कमिदी आबिस्कार गरेको छन।
समसामयिक बिषयबस्तुलाई समेटिएको उत्कृष्ट प्रस्तुति 💐💐👏👏
सिन्धुलिको सान दाजु दिनेश काफ्ले र लाफा खबपु दुबैजनाको सारै राम्रो प्रसतुति🙏🙏🙏💞💞❤️
हाउडे दाइ को चिया को परिकार पो मजा लागो😂😂😂
हाउडे दाईको चियाका परिकारहरु❤
बबाल लागेयो है दुबै जना को
Ati sundar performance. I love it.❤❤❤
Wow sahi gaijttra aayo badhai xa sabai team lai❤❤❤
Absolutely outstanding performance ..😊😊
प्रहसन राम्रो छ यो जोडीलाई आगामी दिनहरुमा प्रगतीको शुभकामना
मैले हेरेको थिएन आज हेरेर एक्लै पागल जस्तै हासि रहे । जबर्जस्त 👍️👍️👏👏🙏
Haaude ra khabapu daami 🎉🎉🎉❤❤❤
जय होस
Waaau jydee ramro. Jayhos
Dinsh dai babal prastuti 👏 👏
Great show soo real 👌 sound clear garam ale ale bore hunxa bech bech ma😅❤
गाइ जात्रा म हेरधै हेर्दैन थि तर मेरो आफनै भाइ दिनेश काफ्ले भएकोले दिनकै लाइन गरदै हेर्दै गर्ने गरेको छु
Ramro garexau ta
Nice 👍
Best wishes
Good much more.
Best comedy bro 🤣🤣🤣
धेरै राम्रो
❤❤❤❤❤❤nice 👌 👌 👍 👏 wow dami
💯 Right
Wow ❤❤
Kati hasnu😂 dami dami❣️
Kada hanyo haude ra khabapu le👍️👍️👍️
नयाँ व्राण्डेड चिया 😂😂😂😂 जय भेडा 😂😂😂😂
Wow best ma ta lastai hase 😂😂😂😂
Dame comedy ❤❤
चिया वााशेा ठिक भयन।
सबै ठिक छ तर mic sound भएन अर्को चोटि राम्रो सग गरनु होला
Dami dami ❤❤😂😂😅
Congratulations
Dhilo here tara dami lagyo haude 😅😅❤❤❤🎉🎉🎉
Raja rajendra afai bheda hun kp ko jhole ani desh banchh..
Dami
Babal
Khotang district ko hamro prachin leader mananiya neta bishal bhattarai Pani hunuhunxa 🥰🤔🥰🙏🙏ta hoina 🥰 namaskar 🙏 bishal bhattarai sir hjrlai ❤🙏🥰🙏
Nice
👍️👍️👍️
Kaley vatij
dhurmus ra suntali bayak sabai thik chha......
❤❤❤❤❤
nice ❤❤❤
जब नेता विदेशी का दलाल छन् युवा विदेश जाने को लाम बध चं रम भ्रष्टाचार देश को अवस्था नाजुक हूदा पनी हांशनी भेंड़ा हरु बधाई छ तर देश को लागी सोचनू पर छ
सोक्तिम चिया खै नि
❤❤
भेडा त साच्चै भेडा रैछन mg हरु 😁
Sound ali ramro aaena .
whawa
दामि
❤❤❤❤😅😅😅😅😅😅
sound system lastai khattam kawadi rahexa
Sound clear aaena
Very good
😂😂😂😂❤❤❤❤☑️☑️☑️
O i😊😊v😊😊😅 😅n
कमेडी ठिकै छ तर त्यो पछाडि उभिनु हुने नानिलाइ कति गार्हो भएको छ
Wow❤❤❤
Yo host jhole dekhera hernai man laagena
Sound nai vayna
भेडाले चिया खाएछ ! 🐑🐑☕️☕️
Tyo uvine dd lai kin garo banako holani😂
🌈♥️🎎🎊🌍️🇳🇵🐼
Amazing 🫡🫡
Kamal gaule jasto Aru ko Howa xa
Khaayo😂😂😂 khabapu ra haaudele 😅😅😅
सब ठिकै हो दुर्गा प्रसाईको किन अपमान ? यसमा घोर आपत्ति छ।कसैको क्यारीकेचर गर्नु ठीक हो तर ऋण तिरेको छैन भन्ने शब्द आपत्ति जनक ।
Tmi durge ko jhoke lampasar bady mashuvate vayo vandaima sabai ustai uxrikhal uttejit anusashan hin hudainan ni hjr
दुर्गा को झोले रैछ
Ali xada vayo
Haude vayera matra herdeko