Subhakamana by Sagar Ale & Tara Shreesh | ए बोई पट्टके झोर्ले है - मगर परिवार नेपाल-MPN | Dolraj

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ธ.ค. 2024

ความคิดเห็น •

  • @DolrajBarghare
    @DolrajBarghare  2 ปีที่แล้ว +85

    नमस्ते सम्पूर्णमा म यस गीतको सर्जक तथा एरेन्जर डोलराज बारघरे मगर,आउँदै गरेको माघे सकरातीको तपाईंहरुलाई हार्दिक शुभकामना !! आफ्नो समुदाय बिशेष गीत गर्ने क्रममा " जय मगर " र केही मगर ढुट भाषामा गरेको मेरो गीतहरुलाई निक्कै माया गरिदिनु भएको छ, आशा छ यो गीतलाई पनि माया गर्दिनुहुने छ । कही कतै कमीकम्जोरीहरु छन भने सल्लाह सहितको सुझाब अबस्य दिनु होला । मगर परिवार नेपाल र एम्बी मगर सर प्रती पुन आभार ब्यक्त गर्न चाहन्छु ।

    • @mailasarumagar2006
      @mailasarumagar2006 2 ปีที่แล้ว +3

      👌👌🙏🙏

    • @nepal.999
      @nepal.999 2 ปีที่แล้ว +1

      यो शुद्ध मगर शुभकामना गित भएको हुदा एसमा हाम्रो उपराष्ट्रपति नन्द किसोर पुनमगर, अहीलेको स्टार नायक धिराज मगर,चर्चित नायिकाहर मिरुना मगर,दिया पुनमगर,खेलाडी बिमल घर्तीमगर,गायिकाहरु ज्योति मगर मुना थापामगर,प्रीति आलेमगर, लगाएत सम्पुर्ण चर्चित मगर कलाकारहरुलाई एक एक झलक देखाउन सकेको भए ३ दीनमा मिलीयन भ्युज जान्थ्यो सबैजनाले आफ्नै गित हो भनेर फ्री मा खेलीनीने पनि थिए होला हौ हजुर🙏🙏🙏🙏🙏🙏

    • @prembibasgharti9489
      @prembibasgharti9489 2 ปีที่แล้ว +1

      उत्कृष्ट छ सर हार्दिक बधाई

    • @nabinthapa3887
      @nabinthapa3887 ปีที่แล้ว +1

      What a beautiful creation 🫡
      साऱ्है मन पऱ्यो Good luck 👍 धेरै शुभकामना💐💐

    • @rabinalemagar2195
      @rabinalemagar2195 11 หลายเดือนก่อน

      2:42

  • @Nsp933
    @Nsp933 2 ปีที่แล้ว +41

    मगर हुनुमा गर्व लाग्छ।हाम्रो अस्तित्व हामी सबै मिलि मगर अगाडि बड्नु पर्छ अाफ्नाे सस्कार कसैले नबिर्सनु हाेला जय मगर🖤🖤

  • @gmmagar2839
    @gmmagar2839 2 ปีที่แล้ว +3

    झोर्ले झोर्ले झोर्ले । मगर हुनुमा गर्भ गरौ । मगर एकता अनिवार्य छ ।

  • @takathapa7378
    @takathapa7378 2 ปีที่แล้ว +7

    मलाई मगर हुनु मा गर्व छ। हामी सबै मगरहरु एकता भएर आगाडि बढनु पर्छ र हाम्रो समाजमा मात्र नभई देश भरिनै मगर जातिलाई हरेक मैदानमाआझै बलियो बनाउन पर्छ। एकदम राम्रो प्रस्तुति मगर जातिलाई प्रोत्साहन गर्नु भएकोमा धेरै धेरै धन्यवाद 🙏

  • @ranashyam111
    @ranashyam111 2 ปีที่แล้ว +2

    धेरै राम्रो छ गित

  • @amarthapa161
    @amarthapa161 2 ปีที่แล้ว +1

    झोर्ले है ::::::: झोर्ले। बेसरी सेचो ले ल,I lop Sagar dai or Tara दी

  • @suprimthapamagar67
    @suprimthapamagar67 2 ปีที่แล้ว +1

    मगर सम्वत 5016 तथा माघे सक्रान्ति शुभकामना

  • @mirjamagar9962
    @mirjamagar9962 2 ปีที่แล้ว +4

    राम्रो छ यो शुभकामना गित

  • @bhubina6130
    @bhubina6130 2 ปีที่แล้ว +2

    सक्राती को धेरै धेरै शुभकामना

  • @ajaymagar2823
    @ajaymagar2823 2 ปีที่แล้ว +6

    गर्व लाग्छ म मगर हुनुमा साथै सबै परिवारलाई बधाई सगै मगर माघ्या पर्बको शुभकामना !❤️❤️❤️👌💐🇳🇵

  • @Jagatmagarofficial
    @Jagatmagarofficial 2 ปีที่แล้ว +2

    आहा, हाम्रो पहिचान हाम्रो गौरव मगर गीत बधाई छ।सम्पुर्ण टिम प्रती.

  • @warrior4987
    @warrior4987 2 ปีที่แล้ว +1

    सुनेर मज्जा आयो धन्नेबाद!!

  • @samirmagar647
    @samirmagar647 2 ปีที่แล้ว +2

    हाम्रो संस्कृति हाम्रो पहिचान लाई सधैं जोगाएर अगाडि बढाउन पर्छ र मगर हुनुमा गर्ब छ ।

  • @topthapa290
    @topthapa290 2 ปีที่แล้ว +10

    सम्पुर्ण टिम प्रति हार्दिक आभार व्यक्त गर्दछु 🙏 कति मिठो गित सफलताको शुभकामना 🙏

  • @Pradikhapangimagar
    @Pradikhapangimagar 11 หลายเดือนก่อน +1

    मगर हुनु मा गर्व लाग्छ 🙏🙏 पटके (झोर्ले) yo tema लाई हर्दिक बधाई संगै धन्यवाद 🙏🙏

  • @mankosathi9683
    @mankosathi9683 2 ปีที่แล้ว +11

    गीत, म्युजिक भिडियो धेरै राम्रो बनेको रहेछ, सम्पूर्ण युनिटलाई धेरै भन्दा धेरै धन्यबाद छ 💝🙏😍🌺

  • @sonaresona406
    @sonaresona406 2 ปีที่แล้ว +1

    एक्दम राम्रो छ अझ मगर भाषामा पनि हुनु पर्ने । एस्तै मगरहरुको गीत बन्दै जाओस सबैलाइ धेरै शुभकामना ।

  • @premshahi7861
    @premshahi7861 2 ปีที่แล้ว +1

    आहा कति राम्रो सोर

  • @khusirana7465
    @khusirana7465 2 ปีที่แล้ว +1

    Jhorle he jhorle he jhorle pattakoke Nice song

  • @purbhibayambumagar2986
    @purbhibayambumagar2986 2 ปีที่แล้ว +1

    धेरै धेरै बधाई छ दोलराज सर अनि सबै तिमलाई सागर आले अनि तारा शिरीष सफल्ता को कामना गुत अति उत्तम विशेष दोलराज सर

  • @mailasarumagar2006
    @mailasarumagar2006 2 ปีที่แล้ว +2

    आहा मिठो छ सोङ राम्रो 💃💃🇳🇵🇳🇵💞

  • @danuranamagar6295
    @danuranamagar6295 2 ปีที่แล้ว +2

    आहा कुदिक सेच गित आले सागर तारा लाई धेरै धेरै बधाई ङोउ फर्फिङ्ग्🙏🙏🙏

  • @yampun1548
    @yampun1548 2 ปีที่แล้ว +1

    Sampurna magar pariwar nepal team lagayat MB sir sahayogi monharu sabaima hardik aabhar bekta grdachhu

  • @karanranamagar3198
    @karanranamagar3198 2 ปีที่แล้ว +1

    Jhorle pattko ke kati ramro x hai song hamro magar saskirtik karya jhalakaune git

  • @jangamagar-dg4dc
    @jangamagar-dg4dc 2 ปีที่แล้ว +1

    मगर हुनु मा गर्व छ मलाई हाम्रो संस्कृत हाम्रो पहिचान love is in everything 🥰🥰🥰

  • @pratikxamagar9623
    @pratikxamagar9623 2 ปีที่แล้ว +26

    This is our cultural song proud to be magar j🙏🙏😍झोर्ले💛❣️लाफा 🥀😘

    • @buphalsing4874
      @buphalsing4874 2 ปีที่แล้ว

      Jhorle lapha 👍🙏🙏❤️🙏🙏🙏

  • @SINGJALI_FAMILY
    @SINGJALI_FAMILY 2 ปีที่แล้ว +2

    खुशी लाग्यो अन्य जातलाई गएको महिला अनुहार देख्न नपरेकोले । 👍️👍️👍️👍️दुख लाग्यो सागर र तारालाई देख्न नपाएकोले ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @PAEntertainmentNepal
    @PAEntertainmentNepal 2 ปีที่แล้ว +1

    नमस्ते/झोर्ले सम्पूर्णमा,🇳🇵❣️

  • @gyansinjli4880
    @gyansinjli4880 2 ปีที่แล้ว +1

    अबो कान मगर को अगाडि ले ङ र कनुङ पत्त लाफा धेरै खुशी ले , ङउ तर्फबाट पत्ता लाफा को झोर्ले🙏🙏

  • @ocean___vlog3823
    @ocean___vlog3823 2 ปีที่แล้ว +2

    आज म झन आभारी छु मगर हुनु मा गर्व लाग्छ आफ्नो सस्कृती अनि भेष भुसा लाई अगाल्न पाउँदा ।सम्पुर्ण तिम प्रती सुभकामना व्यक्त गर्दछु।जय मगर जय मगरात झोर्ले🙏🙏🙏🙏

  • @rambdrranamgr3103
    @rambdrranamgr3103 2 ปีที่แล้ว +2

    मलाई मगर हुनुमा गर्ब छ मेरो जात धर्म सस्कृती निकै नै मन पर्छ सम्पूर्ण टिमलाई धन्यवाद छ ।

  • @janakimagar5070
    @janakimagar5070 2 ปีที่แล้ว +2

    मगर तिमलाइ धेरै शुभ कामना🌺🌺🌺👏

  • @takmagar1155
    @takmagar1155 2 ปีที่แล้ว +2

    बधाई ले है पत्ता कौडा गुमुस्ठाकोके🙏🙏

  • @jitanghartimagar8590
    @jitanghartimagar8590 2 ปีที่แล้ว +1

    Sarai mitho

  • @brm8848
    @brm8848 2 ปีที่แล้ว +1

    Pattaki MeJhorle hai. Sarai Mitho lagyo hai.

  • @reetranamagar8963
    @reetranamagar8963 2 ปีที่แล้ว +1

    Wow dameee Magar snng👌👌👌❣️❣️❣️❣️❣️ proud to be Magar🤗🤗🤗🌸🌸❣️❣️❣️❣️❣️🙏🙏🙏🙏🙏

  • @laxmanmager6171
    @laxmanmager6171 2 ปีที่แล้ว +1

    दामी हजुर song

  • @binduchongbang7332
    @binduchongbang7332 2 ปีที่แล้ว +1

    wawa कस्तो दामी song हो

  • @reshampurja6996
    @reshampurja6996 2 ปีที่แล้ว +3

    आहा अति मिठो माघे संक्रान्ति शुभकामना गीत, बधाई छ गायक/गायिका, सम्पूर्ण सर्जक टीम अनि नेपाल मगर संघ परिवार मा💕💘💕💘🌷🌹🌷🌹👌👌👌👌👏👏👏👏👍️👍️👍️👍️

  • @kiranthapa8330
    @kiranthapa8330 2 ปีที่แล้ว +2

    Dherai ramro song subhavkaamana sabaii team laii jai magar samaj

  • @haripun4905
    @haripun4905 2 ปีที่แล้ว +15

    Congratulations For All Team Proud To Be Magar 🙏🙏🙏 Jhorle

  • @sushilmagar7253
    @sushilmagar7253 2 ปีที่แล้ว +11

    This is our cultural song proud to be magar 🙏🙏😍झोर्ले❣️लाफा 🥀😘

  • @yammagar6267
    @yammagar6267 2 ปีที่แล้ว +1

    Sarai secho leusa 💕💖💯

  • @punmagar6460
    @punmagar6460 2 ปีที่แล้ว +1

    Magar vaneko magar ho kyaa love u all @@@

  • @bhagilalmagar4592
    @bhagilalmagar4592 2 ปีที่แล้ว +1

    एकदमै राम्रो छ सफलताको कामना

  • @padmathapa3920
    @padmathapa3920 2 ปีที่แล้ว +1

    मगर हुनुमा गर्बछ
    शुभकामना पट्टके 🙏🙏🙏

  • @miranmagar8505
    @miranmagar8505 2 ปีที่แล้ว +2

    ल ङै झोरा है पट्टकि हजुरहरु🙏🙏आहा कस्तो मिठ्ठो गित अनि भिडियो अत्यन्तै राम्रो कोसेली लेउनु भएकोमा सम्पुर्ण होल टिम लाइ धेरै धेरै धन्यवाद साथै शुभकामना 👏👏🌸

  • @binodthapa105
    @binodthapa105 ปีที่แล้ว +1

    मगर हुनुमा गर्भ छ!!🙏❤️❤️ keep loving all team🤘

  • @basudev841
    @basudev841 2 ปีที่แล้ว +2

    Yes proud magar

  • @lokendrathapa8552
    @lokendrathapa8552 2 ปีที่แล้ว +2

    मगर हुनुमा गर्व लाग्दछ 😍😍🌹🌹🌹आनन्द आयो है लाफाहरु 🙂🤗💜💜💜🙏🙏🙏

  • @anjuale734
    @anjuale734 2 ปีที่แล้ว +3

    आहा कति मिठो गित सम्पुर्णलाई सफलताको सुभकामना👌

  • @aadeepranamagar2662
    @aadeepranamagar2662 2 ปีที่แล้ว +2

    डोलराज बारघरे दाइ लाई हार्दिक धन्यवाद यति मीठो गित सिर्जना गर्दिनुभएको मा

  • @Khagenmagar025
    @Khagenmagar025 2 ปีที่แล้ว +2

    आहा कति राम्रो❤️ आफ्नो कला सस्कृतिकलाई जोगाउनुभएकोमा धेरै धेरै धन्यवाद गर्व छु मगर भएकोमा😘😘

  • @pravashmagar956
    @pravashmagar956 2 ปีที่แล้ว +1

    सबै मगर बासि हरुलाई शुभकामना माघे सक्रान्तिको अनि मेरो फेभ्रेट सिंगर तर शिरिश मगर र सागर आले को एकसाथ फेरी सहकार्य सुन्न पायकोमा खुसि लाग्यो 👌👌👌👌👌

  • @probinrai9806
    @probinrai9806 2 ปีที่แล้ว +1

    मलाई पनि सलेजो song एकदम मन पर्छ धेरै सुन्छु। सागर आले बिग फेन्

  • @jitthapa7234
    @jitthapa7234 2 ปีที่แล้ว +1

    झोर्ले पटोके गर्व लाग्छ मगर हुनुमा अग्रिम सुभकामना सबै टिमलाई

  • @gangaprasadgaha3122
    @gangaprasadgaha3122 2 ปีที่แล้ว +1

    Hjr super No 1 Lok geet babal xa aati man paryo video sabaile share gari dinu Hola hjr.

  • @kumarthapa331
    @kumarthapa331 2 ปีที่แล้ว +2

    jay magar happy maghe sakranti

  • @Sagar-hv3vv
    @Sagar-hv3vv 2 ปีที่แล้ว +2

    हाम्रो कला सस्कृती जगेर्ना र पहिचान 😍😍😍धेरै राम्रो छ।

  • @tibendrarana8611
    @tibendrarana8611 2 ปีที่แล้ว +1

    Badhai x

  • @kesharkesharmgr4158
    @kesharkesharmgr4158 2 ปีที่แล้ว +2

    गर्ब लाज्छ मगर हुनुमा

  • @tulpun9773
    @tulpun9773 2 ปีที่แล้ว +12

    Huge congratulations to you entire team.
    Proud to be a MAGAR👏👏👏💪💪💪

  • @meghnadmagar3511
    @meghnadmagar3511 2 ปีที่แล้ว +4

    I proud to be magar . Thank u sagar ale hjr . Sarai ramro geet.

  • @Nobel7pabi
    @Nobel7pabi 2 ปีที่แล้ว +1

    Nice song best of luck ..... and congratulations

  • @buddhabahadur7127
    @buddhabahadur7127 ปีที่แล้ว +1

    मगर हुनुमा गर्ब लाग्छ जय मगर raat🙏🙏

  • @NiranJanPunMagar
    @NiranJanPunMagar 2 ปีที่แล้ว +2

    देश भित्र तथा संसार भरि छरिएर बसेका विशेष गरि ' मगर ' जातिहरुलाई साथै सम्पुर्ण नेपालीहरुलाई आउदै गरेको मगरहरुको यस महान चाड ' माघ्या संकराती ' को सम्पुर्णलाई हार्दिक शुभकामना 🙏
    ❣️ᴘʀᴏᴜᴅ ᴛᴏ ʙᴇ ᴀ ᴍᴀɢᴀʀ❣️

  • @humbahadur6795
    @humbahadur6795 2 ปีที่แล้ว +2

    Geet dami x hai badhai x teamlai

  • @pahalpun5197
    @pahalpun5197 2 ปีที่แล้ว +2

    सम्पूर्ण मगर टिमलाई शुभकामना जय मगर 🙏🙏🇳🇵

  • @mausamthapamagar09
    @mausamthapamagar09 2 ปีที่แล้ว +8

    Proud To Be MaGar ❤️😚And Congratulations To All Entire Team Members (US)💜🙏

  • @bishnusarumagar4199
    @bishnusarumagar4199 2 ปีที่แล้ว +11

    This is our cultural song proud to be magar🙏🙏🙏🙏झोर्ले।🥀❣️

  • @rajalimaya8326
    @rajalimaya8326 2 ปีที่แล้ว +1

    Woowwww badhai xa sampurna lai ❤️❤️❤️❤️🙏🙏🙏🙏

  • @bindaathapamagar1531
    @bindaathapamagar1531 2 ปีที่แล้ว +2

    वाव कुडिक सेछ good लुक्क सेछ छान्खेव

  • @NatureCultureNepal
    @NatureCultureNepal 2 ปีที่แล้ว +2

    dherai ramro

  • @Karan2suju
    @Karan2suju 2 ปีที่แล้ว +1

    महाकसम यो तारा र सागरले अर्को पनि गीत गाउनै पर्छ है 🤞🤞🤞🤞🤞🤞

  • @Chandra_Vlog
    @Chandra_Vlog 2 ปีที่แล้ว +10

    Proud to be a Magar ❤

  • @shurbirthapamagar3391
    @shurbirthapamagar3391 2 ปีที่แล้ว +2

    हार्दिक शुभ कामाना 🙏🙏🙏जय मगर

  • @mansinghgaha1916
    @mansinghgaha1916 2 ปีที่แล้ว +1

    Dami le geet

  • @magarat6360
    @magarat6360 2 ปีที่แล้ว +1

    Sagar ale bhai magar sangh parti ghamanda gareu natra hamle hit banautheu, jai magar sangh👏👏🌹🌹

  • @bikasthapa4084
    @bikasthapa4084 2 ปีที่แล้ว +1

    गीत सुन्दा कति आनन्नद कति मजा लायाे

  • @nirumagar439
    @nirumagar439 2 ปีที่แล้ว +5

    सम्पूर्ण होल टिम लाई सफलताको सुभकामना🙏🙏🙏

  • @saurabthapamagar75
    @saurabthapamagar75 2 ปีที่แล้ว +2

    झोर्ले है सबैलाई 🙏🙏

  • @sagunmagarvlog6841
    @sagunmagarvlog6841 2 ปีที่แล้ว +1

    Magar hunu ma hamilaii garva xa 🙏🙏🙏 wow so nice ajhaii pragati gardaii garnu🙏🙏🙏mpn tim laii hardin badhaii xa 🙏🙏🙏❤️❤️❤️❤️

  • @padamsarumagar7509
    @padamsarumagar7509 2 ปีที่แล้ว +2

    Proud to be a magar .dolraj sar hjrlai dherai dherai dhannebad yeti ramro geet srijana garnu bhayekoma

  • @lalthapa271
    @lalthapa271 2 ปีที่แล้ว +1

    Jhorle all of u mager association, nice song

  • @arjunbagale4916
    @arjunbagale4916 2 ปีที่แล้ว +5

    proud to be magar sampurma shubhakamana🙏🙏🙏

  • @dipakmagar2906
    @dipakmagar2906 2 ปีที่แล้ว +1

    🙏🙏😘😘😘 jaya magar..

  • @ratanmagar9872
    @ratanmagar9872 2 ปีที่แล้ว

    सम्पुर्ण लाफा हरुलाई शुभकामना धेरै धेरै धन्यवाद यति मिठो गितको लागी

  • @jagatrana5088
    @jagatrana5088 2 ปีที่แล้ว +1

    सम्पूर्ण टीमलाई बधाई छ।

  • @sangitamagar8894
    @sangitamagar8894 2 ปีที่แล้ว +1

    Dammi xa 💃💃💃💃👏🏻👏🏻👏🏻👏🏻

  • @bhubanmagar1425
    @bhubanmagar1425 2 ปีที่แล้ว +1

    Wow conguratulations jhrorle 🇳🇵🇳🇵🇳🇵🇳🇵🥀❤️❤️❣️❣️🙏🙏🙏

  • @krishnarana7252
    @krishnarana7252 2 ปีที่แล้ว +1

    झोर्ले 🙏 पट्टाको के सेहच ले । धन्यवाद सम्पुर्ण टिम लाइ ।

  • @npgaming0503
    @npgaming0503 2 ปีที่แล้ว +1

    Our culture is really beautiful nice songs boi moi jhorle pattakokey love from Nawalpur.

  • @sundarlama3033
    @sundarlama3033 2 ปีที่แล้ว +1

    Wow congratulations entire team

  • @ranju_magar97
    @ranju_magar97 2 ปีที่แล้ว +1

    आहै❤❤

  • @kumarmagar7077
    @kumarmagar7077 2 ปีที่แล้ว +1

    सारै सेछ लिह्ङ 👌❤️

  • @yogendrarana5481
    @yogendrarana5481 2 ปีที่แล้ว +1

    झोर्ले सबै team मा

  • @himangahamagar3536
    @himangahamagar3536 2 ปีที่แล้ว +7

    wow what a beautiful magar song...Congratulation and best wishes whole intre team........Happy Maghe Sakranti...jay geet jay magar❣️❣️❣️

    • @tharkabhadur4468
      @tharkabhadur4468 2 ปีที่แล้ว

      LAFAKO...KANKO...MAGAR...KUNG......SAKARATI...DHERAI...THULO..PARBA..AALAKAI

  • @chandrabc1984
    @chandrabc1984 2 ปีที่แล้ว +1

    पट्टको झोर्ले है सबैलाई शुभकामना !!🙏🙏💐💐😍

    • @ghanamagar7339
      @ghanamagar7339 2 ปีที่แล้ว +1

      झोर्ले दाजै हजुर लाई नि माघे साकार्न्ती को सुभ कामाना छ दाजै

  • @thapadipesh6357
    @thapadipesh6357 2 ปีที่แล้ว +1

    dherai ramro sir ji saphalta ko dherai dherai subhakamana

  • @tekale9174
    @tekale9174 2 ปีที่แล้ว +1

    good nice song Congratulation