धादिङ निर्वाचनमा भाइरल मुगुकी स्वस्तीका शाहीले इन्द्रेणीमा छत्र शाही सँग तहल्कै पिटिन् । HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ต.ค. 2024

ความคิดเห็น • 365

  • @nepapodcast
    @nepapodcast ปีที่แล้ว +125

    5:54 अत्यन्तै राम्रो छ कार्यक्रम । सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीमा म काठमाडौंको मेयर बालेन शाहको तर्फबाट न्यानो अभिवादन । सधै देश र जनताको भलोको लागि लडिरहने छु ।😍😍

    • @shubhakarnarai170
      @shubhakarnarai170 ปีที่แล้ว

      🙏🙏🙏

    • @netrabdrstha1823
      @netrabdrstha1823 ปีที่แล้ว +1

      सर हजुर नमस्कार खुशी लाग्यो आज यो शब्द सुन्न पाउँदा हजुर पर्ती अति माया बिस्वाश मेरो र देशको छ भन्छु आज देश अलग बनेको बिस्वाश छ धन्यवाद सर हजुर।

    • @karkifarsabahadur5598
      @karkifarsabahadur5598 ปีที่แล้ว +1

      कुकुर भुक्दैमा हातिले आफ्नो चाल बदलिदैन भन्ने उखान लाई आत्म साथ अधि बढनु होला बालेन सर ।भुक्ने भुक्दै गर्छ तपाईं असफल हुनु भनेको सिङ्गो देशको युवा को आश मर्ने छ

    • @arjunshahi56
      @arjunshahi56 ปีที่แล้ว

      Miss you balen dai

    • @madhabgyawali3195
      @madhabgyawali3195 ปีที่แล้ว

      ​@@netrabdrstha1823 no 0
      No lie

  • @achyutbhandari2416
    @achyutbhandari2416 ปีที่แล้ว +29

    सलाम छ बहिनी स्वस्तिका प्रती इन्द्रेणी जस्तो गरिमामय कार्यक्रममा आफ्नो सुमधुर स्वर र प्रतिभा देखाइ मुगु अनि कर्णालीको पहिचान चिनाएकोमा बहिनीलाई हृदय भरिको न्यानो माया अनि हार्दिक सलुट ।♥️♥️♥️♥️♥️♥️♥️

  • @laxmanpulami2828
    @laxmanpulami2828 ปีที่แล้ว +25

    आफू भन्दानी कर्णाली प्रदेशको लागि बढी महत्त्व दिएकोमा प्यारी बहिनीलाई धेरै धेरै शुभकाना।

  • @shaktimanchaudhari3996
    @shaktimanchaudhari3996 ปีที่แล้ว +29

    मध्ये पश्चिम र सुदूर पश्चिमको मौलिक मूल्य र मान्यतालाई संसार को जुनसुकै कुनामा पुर्र्याउन निरन्तर लागिरहनुभएका सम्पूर्ण इन्द्रेणी को टीम लाई 🙏💐 ! आज मेरो कर्णाली को वास्तविक आवाज देख्दा र सुन्दा हर्ष ले छाती आकाश जत्तिकै चौडा भएको छ। हाल म दुबइ बाट हेर्दै सुन्दै आएको छु। सबै सबै लाई 🙏💐 धन्यवाद।

  • @topthapa290
    @topthapa290 ปีที่แล้ว +33

    हाम्रो सान कर्णाली को पहिचान सफलताको अग्रिम शुभकामना 🙏

  • @kirangmgr1110
    @kirangmgr1110 ปีที่แล้ว +9

    हाम्रो कर्णाली प्रदेश बाट धेरै ख्याती प्रयाप्त कलाकार हुनुहुन्छ तर यो बैनीले जसरी हर सब्द सब्द मा कर्णाली को नाम लिनुभाछ धेरै खुसी लागेको छ तपाई संगीत भबिस्य उज्ज्वल बनोस आफ्नो गाउँ प्रदेश को कला सस्क्रीती बिश्वा सामु पुर्यानु बधाई छ बैनी

  • @kishanban4037
    @kishanban4037 ปีที่แล้ว +8

    कृष्ण बजगाई बहिनी कता हराउनु भयो धेरै गित सुन्न मन कृष्ण सर आज धेरै धेरै रमाइलो भयो स्वस्तीका शाही बहिनी जय नेपाल जय भगवान्

  • @anilrawat6274
    @anilrawat6274 ปีที่แล้ว +11

    कर्णाली कि छोरीहरूलाई हृदयबाट नै सम्मान प्रकट गर्दछु।

  • @bbbbohora199
    @bbbbohora199 ปีที่แล้ว +4

    करनालि मुगु कि नयाँ प्रतिभा स्वस्तिका शाही को प्रस्तुती रमाइलो लाग्यो धेरै धेरै धन्यवाद छ ।

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 ปีที่แล้ว +11

    धेरै राम्रो कला जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @mamatashree6098
    @mamatashree6098 ปีที่แล้ว +11

    बहिनी लाई अग्रिम सुभकामना छ मेरो घर पनि मुग जिल्ला माँ हो खुसी लाग्यो ❤️

  • @nokhiramoli3665
    @nokhiramoli3665 ปีที่แล้ว +7

    बधाई छ सम्पूर्ण ईन्द्रेणि परिवारलाई । अाज स्वस्तिका शाहीलाई ईन्द्रेणि कार्यक्रममा देख्ना पाउँदा धेरै खुसि लाग्याे। म पनि मुगुमा बसेकाे छु। ब्यारेकमा छदा खेरि।

  • @rituthapa6765
    @rituthapa6765 ปีที่แล้ว +3

    सफलता काे धेरै धेरै शुभकामना छ कर्णाली कि चेलि बुहारी सम्पूर्ण मा हाम्रो कर्णाली राम्रो कर्णाली फेरि पनि यस्तै दाेहाेरी हेर्न पाँउ

  • @naranaryal5124
    @naranaryal5124 ปีที่แล้ว +6

    नमस्कार सम्पुर्ण मा
    सम्मान छ । स्वस्तिका बैनी लाई
    धेरै राम्रो पर्तिबा पर्गती को
    शुभकामना ।जय इन्द्रेणी जय कर्णाली
    🙏❤️👌🌷👏💕

  • @krishnakhatikhati1024
    @krishnakhatikhati1024 ปีที่แล้ว +10

    कला गला को सम्मान इन्द्रिणिको पहिचान आहा कति उत्तम कृष्ण दाजु लगाएत सम्पूर्ण टिम लाई सम्मान बिहिनिलाई उज्ज्वल भबिस्यको कामना

  • @khadakbista3097
    @khadakbista3097 ปีที่แล้ว +11

    धेरै खुसि लाग्याे ,,हाम्राे कर्णाली काे पहिचान लाई इन्द्रेणि कार्यक्रम मा प्रस्तृतिक गराउने अवशर दिएकाेमा🙏🙏

  • @tikaram7653
    @tikaram7653 ปีที่แล้ว +8

    नयाँ नयाँ कलाकार लाई कलाकार हो भनी देश प्रदेशमा चिनाइ दिने इन्द्रेणी टिमलाइ सम्मान सहित धन्न्यबाद ।

  • @nbthapamagar9445
    @nbthapamagar9445 ปีที่แล้ว +4

    दुर्गम छेत्र लाई मौका दीनु भाको इन्द्रणी को सबै टीम लाई धन्यवाद छ र स्वस्तिका बैनी लाई धेरै धेरै बधाई शुभकामना छ

  • @rolpanepal5124
    @rolpanepal5124 ปีที่แล้ว +5

    बहिनीमा केही गरौ भन्ने भावना छ बहिनी निरन्तर अगाडी बधिरहनुस शुभकामना छ

  • @baltamang9038
    @baltamang9038 ปีที่แล้ว +1

    स्वस्तिका बहिनी छत्र को सुमधुर स्वर सुन्दा सारै आनंद लाग्यो।।

  • @kishanban4037
    @kishanban4037 ปีที่แล้ว +4

    स्वस्तीका शाही बहिनीको गित काे स्वार राम्रो छ सुभकामाना छ कृष्ण सर कान्छा श्रेष्ठ युवराज सर शर्मिला बहिनी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान्

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 ปีที่แล้ว +2

    आजको इपिसोड उत्कृष्ट लाग्यो । जय इन्द्रेणी

  • @sagarpaudel5321
    @sagarpaudel5321 ปีที่แล้ว +3

    नयाँ प्रतिभालाई उच्च सम्मान सफलता को शुभकामना दुबै जना लाई 🙏🙏🙏

  • @tulsioli5534
    @tulsioli5534 ปีที่แล้ว +9

    ❤सेवा ❤सन्देस ❤मनोरन्जन ❤जन जन को मुटु को ढुक ढुकी ❤❤मानबिय धर्म संस्कृति संस्कार को अति उत्कृष्ट कारेक्रम इन्द्रेणी मा नयाँ कलाकार बैनी र छत्र ब्रो को दोहोरी र एकल गीत सुपर से उपर, जय कृष्ण दाइ जय इन्द्रेणी ❤🙏।

  • @kishanban4037
    @kishanban4037 ปีที่แล้ว +2

    प्यारो छत्र शाही भाई र स्वस्तीका शाही बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ जय भगवान्

  • @kedarbhurtel4714
    @kedarbhurtel4714 ปีที่แล้ว +3

    स्वस्तिका बैमिको दोहोरी साह्रै सास्कारिक र सालिन भासामागाउनुभो धेरै धन्यबाद धेरैउन्नती र प्रगतीहोस बधाइछ

  • @kishanban4037
    @kishanban4037 ปีที่แล้ว +2

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर छत्र भाई जय भगवान्

  • @bibaslimbu6880
    @bibaslimbu6880 ปีที่แล้ว +5

    सानो नानि काखमा चेपेर कला क्षेत्रमा सँघरत साहासि चेलिलाई, सलुट छ,

  • @gopalacharya8180
    @gopalacharya8180 ปีที่แล้ว

    असाध्यै धेरै धेरै राम्रो रमाइलो छ धेरै धेरै धन्यवाद छ दुबै जनालाई सयाेगी हातहरु लाई धेरै धेरै शुभकामना छ जय ईन्द्रेणी

  • @dhanbahadurdhanbahadur5382
    @dhanbahadurdhanbahadur5382 ปีที่แล้ว +3

    जय कर्णाली जय इन्द्रेणी सुर्खेत देखि

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 ปีที่แล้ว +5

    आज धेरै खुशी लाग्यो मुगिकी बैनिलाई इन्द्रेणीमा देख्न पाएर सम्पूर्ण कर्णालीका दिदी बैनी आमा हरुलाई सलामछ किनकी नेपालको सस्कार र नेपाली नारिको पोषाख ऐस्तो हो भनेर आजको यो कार्यक्रम ले स्पष्टीकरण गर्देोछ जय देस जय इन्द्रेणी कर्णाली सल्यान हाल साउदी बाट

  • @pratapsingh7308
    @pratapsingh7308 ปีที่แล้ว +3

    Aaha karnali ko cheli soshtika sister ko prastuti pani henu payo dherai khushi lagyo jay indreni 🇳🇵

  • @ajayxettri3784
    @ajayxettri3784 ปีที่แล้ว +3

    हाम्रो मुगु को पहिचान आगो💕❣️🙏🙏

  • @bindushrestha4630
    @bindushrestha4630 ปีที่แล้ว +7

    स्वश्तिका र छत्र को अत्यन्तै रमाईलो दोहोरी दुवै जना लगायत सम्पूर्ण इण्द्रेणी टीम का कलाकार हरूलाइ हृदय दैखि नै हार्दिक धन्यवाद शुभकामना छ

  • @bishalmahar25
    @bishalmahar25 ปีที่แล้ว +1

    छत्र भाइ र स्वस्तिबहिनी को धेरै मीठो दोहोरी धेरै धेरै धन्यवाद !सम्पुर्ण इन्द्रेणी टिम लाई हिर्दय देखि नै सम्मान छ कृष्ण दाइ हजुर को भाव किन बड्यो फेरि नि शिर झुकाइ नमन छ

  • @shibabhattarai740
    @shibabhattarai740 ปีที่แล้ว +1

    राम्रो प्रस्तुति जय इन्द्रेणी 🙏🌈

  • @haripant8559
    @haripant8559 ปีที่แล้ว +3

    यो दिदीको जय होस र धेरै प्रगति पनि होस 🙏🙏🙏❤️❤️

  • @lokendraupadhayay8747
    @lokendraupadhayay8747 ปีที่แล้ว +2

    राम्रो लाक्छ यो कार्यक्रम ,जस्ले देश 🙏🙏

  • @kandelyech3243
    @kandelyech3243 ปีที่แล้ว +1

    Good evening everybody,
    Lau mugu ki nani kota khatrai rahexa prastuti
    Keep it up
    Jaya indreni

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 ปีที่แล้ว

    सलाम छ कर्णालीका मुगु जुम्लाका दिदीबहिनी हरुलाई आफ्नो नेपाली पोशाखमा आएर इन्द्रेणी द्वारा पैक्षान दिऐकोमा जय देस जय इन्द्रेणी कर्णाली सल्यान हाल साउदीबाट

  • @bahadur9682
    @bahadur9682 ปีที่แล้ว +3

    धेरै राम्रो छ 👌👍️🙏

  • @manojthapaliya2691
    @manojthapaliya2691 ปีที่แล้ว +1

    नेपाली भासाको उदाम थलो सुदुर पश्चिम र कर्णाली प्रदेश मेरो धेरै समान सोस्तिका बहिनी छत्र भाइ र उपस्थित सबै मुगु जुम्ला हुम्ला डोल्पा र कालिकोट बाट पाल्नु भयका सबैमा मेरो दर्शन नमस्कार

  • @santoshbam3777
    @santoshbam3777 ปีที่แล้ว +4

    आहा मेरो कर्णाली को प्रतिभा कति राम्रो के 🙏🙏🙏🎀🎀🎀

  • @harisagar7417
    @harisagar7417 ปีที่แล้ว +2

    हार्दिक बधाई छ है रमाइलो लाग्यो शुभ कामना छ 🙏🙏🙏🙏🙏🙏

  • @sonamshahi6667
    @sonamshahi6667 ปีที่แล้ว +3

    Wow supper congratulations chhatra brother and indreni all team

  • @bindadhakal6303
    @bindadhakal6303 ปีที่แล้ว +2

    अत्यन्तै राम्रो कार्यक्रम इन्द्रेणि

    • @dipen9083
      @dipen9083 ปีที่แล้ว

      Yesti Prativa haru Lukarw basako xan untai pargati Ko suvakhana

  • @laluthapa6626
    @laluthapa6626 ปีที่แล้ว +2

    यो बहिनिको सोर आवाज राम्रो लागो सान्तिश्री परियर को जस्तै जस्तै भोइस मिल्न जादो रछ बधाई छ

  • @dilipshahi1122
    @dilipshahi1122 ปีที่แล้ว +1

    स्वस्तिका बैनि को कारण ले म कर्णाली को बासिन्दा भयको मा गर्व लाक्छ म कर्णलिको छोरा मेरो बैनि स्वस्तिका कर्णलिकि छोरी सलाम छ कर्णलिकि छोरि लाइ

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 ปีที่แล้ว +3

    भर्खरै गीत सिक्दै गरेको नया कलाकारले सिङ्गो सुदूपश्चिमाञ्चल प्रतिनिधत्व गर्नु भएको मा हजुरलाई धन्यवाद

    • @saradasharma955
      @saradasharma955 ปีที่แล้ว

      कर्णाली प्रदेशकाे प्रतिनिधित्व हाे ।

  • @shivarimal8011
    @shivarimal8011 ปีที่แล้ว +1

    नहिनी को सोर दामी छ बहिनी को उतोरउतर परगतिको शुभकामना ,जय इनरेणी

  • @rahulrolpaliofficial7591
    @rahulrolpaliofficial7591 ปีที่แล้ว +2

    आहा अति मिथो भ्वाइस बुनु

  • @surendrachaulagain3037
    @surendrachaulagain3037 ปีที่แล้ว +1

    सलाम छ बहिनि तिमिलाई आसा छ हामि लाई हाम्रो कर्णाली लाई अझै उज्यालो बनाउने छौ भन्ने

  • @nirbahadurkarki975
    @nirbahadurkarki975 ปีที่แล้ว +2

    स्वोस्तिका बैनी लाई इन्द्रेनी मा समेट्नु भको मा इन्द्रेनी टिम लाई धेरै धेरै धन्येबात छ

  • @manigurung1469
    @manigurung1469 ปีที่แล้ว

    सारै रमाईलो कार्यक्रम संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @jibankazee8315
    @jibankazee8315 ปีที่แล้ว +1

    जय ईन्द्रेणी सम्पूर्ण टिम लाई धन्यवाद

  • @rajgiri6734
    @rajgiri6734 ปีที่แล้ว +1

    इन्देणी टिमको जय होस । कृष्ण दाजुलाई नमन🙏🙏🙏

  • @prembahadur6643
    @prembahadur6643 ปีที่แล้ว +2

    ईन्द्रेणीका सबैलाई नमस्कार आजभोलि 🙏ईन्द्रेणीका डल्ले छत्र आजभोलि झन मोटाएर झन खत्रा फर्सिझै बिहेपछि फैलिएछन जात्रै🙏🙏🙏🌺💐🌺👌👌👌👌👌👌😆😆😆😆

  • @maheshrasaili1663
    @maheshrasaili1663 ปีที่แล้ว

    साच्चिकै मन छुने हाम्रो भाषा संसकृति बधाई छ सबैलाई शुभकामना!💞🙏🇳🇵

  • @dhurbakarki1478
    @dhurbakarki1478 ปีที่แล้ว +3

    Very very Nice Karnali Team Jay Indrine

  • @BihaniSangeet
    @BihaniSangeet ปีที่แล้ว

    छपन्नदरि लाल माया धेरै राम्रो छ। यो गित रेकर्ड सुन्न पाए कति राम्रो।

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 ปีที่แล้ว

    जय होस् इन्द्रेणी टिम लाई सबै को ज्यान बचाउन सफल भएको छ

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 ปีที่แล้ว +1

    स्वस्तीका शाही लाई धेरै धेरै शुभकामना तथा आज छत्र शाही संग काे राम्रो दाेहाेरी ।।

  • @deepakshrestha3649
    @deepakshrestha3649 ปีที่แล้ว +3

    मिठाे आवज कति अनुशासन भएकाे बैनी अझै अगाडि बड्दै जानु हाेला

  • @chandrasherchan101
    @chandrasherchan101 ปีที่แล้ว +1

    Wow great bolne SAILI pani mitho all the best wishes keep it up 💐♥️ U 🎉

  • @nabin3069
    @nabin3069 ปีที่แล้ว +1

    धेरै सम्झना छत्र अंकल लगायत सबैटिमलाई पर्गतिकाेकामना

    • @keshabrajpaudyal9595
      @keshabrajpaudyal9595 ปีที่แล้ว

      इन्द्रेणी र सन्चालक कृष्ण कँडेललाई अनुरोध-सातै प्रदेश र जिल्लालाई समेत ख्याल गरेर समानुपातिक आधारमा अवसर दिएर कार्यक्रम गर्दा इन्द्रेणी अझै लोकप्रिय होला। कर्णाली र सुदुरपश्चिमका कलाकार त छायाँमा पर्दै नपरून् किनभने ती प्रदेश धेरै पछि परेका छन्।हाम्रा राजनीतिक नेताले जस्तो नगरौँ। आजका गायक र इन्द्रेणी टिमलाई धन्यवाद।चितवनबाट हेर्दै छु।

  • @nareshsingh1732
    @nareshsingh1732 ปีที่แล้ว +2

    एक दमै राम्रो साेर छ बहिनिकाे

  • @khadanandapandey7157
    @khadanandapandey7157 ปีที่แล้ว +1

    कर्णाली चेलि स्वस्तीका शाही हाम्रो पहिचान संकृति सभ्यता मुल पहिचान

  • @bhimbhishwokarma4058
    @bhimbhishwokarma4058 ปีที่แล้ว +2

    आज मेरो ठाउँको दिदी आउनु भयो खुसि लाग्यो

  • @ambikarai2154
    @ambikarai2154 ปีที่แล้ว

    Atti ramro dohori indrenima Naya kalakarko vabisyma safalta mildaejaos baini sostimako lifema

  • @dbthapa2007
    @dbthapa2007 ปีที่แล้ว +1

    पुर्णिंमा को जुन जस्तै उदाएर औसिको रात जस्तै अस्ताएर न जानू बैनी सफलताको सुभकामना🌹❤️👌💪

  • @thirphuyal6772
    @thirphuyal6772 ปีที่แล้ว +2

    सनमान छ स्वसतिका बैनी लाई साथै प्रगती को कामना छ

  • @shivanyathapa6270
    @shivanyathapa6270 ปีที่แล้ว

    असादै राम्रो छ बहिनिको गला🙏🙏🌹💓💓💓🌷🌷🇳🇵🇳🇵

  • @magaraayushoficll2519
    @magaraayushoficll2519 ปีที่แล้ว +2

    ज जसले यो कमेन्ट हेर्दै हुनुहुन्छ सवैलाई गणेश भगवान ले रक्षा गरुन म दाङ्ग बाट हेर्दै छु

  • @sundarshahisundarshahi744
    @sundarshahisundarshahi744 ปีที่แล้ว +2

    सारै राम्रो स्वर रहिछ उहाँको

  • @kcbharat8821
    @kcbharat8821 ปีที่แล้ว +1

    असाध्यै राम्रो प्रस्तुति उस्तै राम्रो स्वस्तिकाकाे स्वर

  • @Nirutamagar-ty4wo
    @Nirutamagar-ty4wo ปีที่แล้ว +2

    मध्य पछिम सुदर पछिम काे माैलक गित राम्रो छ सुभकामना

  • @dhanbahadurmajakoti1428
    @dhanbahadurmajakoti1428 ปีที่แล้ว +2

    धेरै राम्रो छ❤

  • @rajivbhujel2261
    @rajivbhujel2261 ปีที่แล้ว

    aati utam voice safalta ko suvakamana . jay indreni .

  • @pushparajjoshi1873
    @pushparajjoshi1873 ปีที่แล้ว

    रमाइलो लाग्दै छ मलाई डाँडा केऋष्ण दाजु हजुरको स्वर सुन्न पाउँदाखेरै

  • @KuloplMusthapha
    @KuloplMusthapha ปีที่แล้ว +1

    super dura saray ramro good luck bhayni lai.

  • @rajmyanmar
    @rajmyanmar ปีที่แล้ว +125

    🙋‍♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून्🙏म्यानमार बर्मा देखि प्रेम 🌹🤗

    • @rajmyanmar
      @rajmyanmar ปีที่แล้ว +3

      Best show ever ❤️ 💙

    • @deepakrajgiri8007
      @deepakrajgiri8007 ปีที่แล้ว +5

      तपाईं र तपाईंको परिवारलाई पनि भगवानले कल्यान गरुण

    • @rabindragiri1708
      @rabindragiri1708 ปีที่แล้ว +2

      Will meet soon

    • @badriadhikari3439
      @badriadhikari3439 ปีที่แล้ว

    • @badriadhikari3439
      @badriadhikari3439 ปีที่แล้ว

  • @santakumarshrestha1029
    @santakumarshrestha1029 11 หลายเดือนก่อน

    Best wishes स्वस्तिका शाही and Good luck !

  • @padmasharma7014
    @padmasharma7014 ปีที่แล้ว

    सोस्थिका बैनि लगायत ईनदेरनि टिम सम्पूर्णलाई हिर्दय देखि धन्यबाद दिन चाहन्छु

  • @pritamregmi940
    @pritamregmi940 ปีที่แล้ว

    जय इन्द्रेणी साहसी महिला स्वस्तिका साही 👌👌👌👌👌👌👌👌👌👌

  • @janakyogi3628
    @janakyogi3628 ปีที่แล้ว +5

    जय मेरो कर्णाली यस्ता मान्छे पनि जन्मा या काे रहिछन् 🌹❤️🙏

  • @tutusama77
    @tutusama77 ปีที่แล้ว +1

    Yo bahinisanga dherai xemata xa, krishna sir hajurle hernai parxa ra haami sabaile saath dinu parxa.
    Bahinilai dherai suvakamana xa.

  • @deepaksunar7738
    @deepaksunar7738 ปีที่แล้ว

    जय इन्द्रेणी
    जय कृष्ण कँडेल दाई,
    लगायत सम्पूर्ण टिम 🙏🏻🙏🏻

  • @minagurung3977
    @minagurung3977 ปีที่แล้ว +1

    आफ्नो जन्मभूमिलाई धेरै माया गर्ने वैनी साहीलाई कला कारितामा क्षेत्रमा प्रगती र सफलताको भारी शुभकामना।

  • @Dineshsubedi022
    @Dineshsubedi022 ปีที่แล้ว +1

    जति सुनेपनि सुनौ सुनौ लाग्छ अती राम्रो छ दोहोरि

  • @sanitarawat9865
    @sanitarawat9865 ปีที่แล้ว

    हजूरले एक दम मेरो मनको कुरा गर्नु भो दिदी हाम्रो सुदुर पश्चिमको सानो सानो कलाकार आफ्नो कला लुकाएर भित्र भित्रै जलिरहनु परेको छ। सबैले यो क्षेत्र सम्म पुग्न पहल गर्नु आवस्यक छ👏👏।।

  • @Rabimuskan321
    @Rabimuskan321 ปีที่แล้ว +5

    यो कमेन्ट पढ्ने सबैलाई भगवानले रछ्या गरून ❣

  • @shantagiri4411
    @shantagiri4411 ปีที่แล้ว +3

    Congratulations bahini

  • @himpunmgr4075
    @himpunmgr4075 ปีที่แล้ว

    सफलताले शिखर चुमुस शुभकामना छ

  • @मसानेकेटो
    @मसानेकेटो ปีที่แล้ว

    बढाइ तथा शुभकामना स्वतिमा जी

  • @lokendraupadhayay8747
    @lokendraupadhayay8747 ปีที่แล้ว

    निकै उत्कृष्ट छ

  • @gyanbahadourdesar4296
    @gyanbahadourdesar4296 ปีที่แล้ว +2

    बधाई छ बनी लाई 🌷💐🌷🙏🙏

  • @premmayajugjali4612
    @premmayajugjali4612 ปีที่แล้ว +1

    जय ईन्द्रेणि

  • @belkumarisunar690
    @belkumarisunar690 ปีที่แล้ว +2

    Hamro Indreni राम्रो Indreni मा अब arganik sorki धनी सरस्वती को दोहोरी herni हो

  • @ishworbaijali8510
    @ishworbaijali8510 ปีที่แล้ว +1

    स्सतिका दिज्यु काे धेरै राम्राे पर्तिभा लुकेर बसेकाे रहेछ अब कहिले हराउन दिनहुन्न

  • @manbista9687
    @manbista9687 ปีที่แล้ว

    ल बधाई छ बहिनीलाई मिठो स्वरले गाएर कर्णालीको पहिचान गरेकोमा अझै अगाडि बढनु सुभकामना छ