के हो पितृ दोष ? कसरी थाह पाउने ? के पितृ वोल्ने कुरा सत्य हो ? उपाय के हुन ?9847081954

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2024

ความคิดเห็น • 205

  • @narayanchapagain4734
    @narayanchapagain4734 ปีที่แล้ว +8

    ॐ महालक्ष्मी नमस्तुभ्यं नमस्तुभ्यं सुरेश्वरी: ।।हरिपृये नमस्तुभ्यं नमस्तुभ्यं दयानिधि।।
    ॐ कृष्णं नारायणं वन्दे, कृष्णं वन्दे ब्रजपृयम् ।। कृष्णं द्वैपायनं वन्दे, कृष्णं वन्दे पृथासुतम्।।

  • @promotingedits7090
    @promotingedits7090 ปีที่แล้ว +3

    गुरु म काठमाडौंमा बस्छु घरमा ससुरा बुवा बितेपछि कहिलेकाहीँ घरमा जादा पुजा गर्छौ नत्र रुममा गर्छौ के मलाई पितृदाेष रहेको छ कि नाई😢😢😢😢

  • @TaraPrasadPaudel-v2l
    @TaraPrasadPaudel-v2l 6 หลายเดือนก่อน +2

    गुरु जी मेरो बुवा अामा हुनुहुन्छ तर घरको ससुराबुवा हुनुहुन्न अब मैले पित्त्री पुजा गर्ने कि नगर्ने

  • @DiluSunuwar-w7i
    @DiluSunuwar-w7i 5 หลายเดือนก่อน +1

    गुरु श्रिमान घरमा हुनुहुन्ना बिदेस तिरा हुनुहुन्छ घर मा पितृ को नाम दियो धुप म आफै बाल्नु हुन्छकि हुदैना

    • @cpg929
      @cpg929  5 หลายเดือนก่อน

      hunchh

  • @kabitathapa2580
    @kabitathapa2580 ปีที่แล้ว +2

    गुरुदेब , हामी बुहारीहरुले पितृहरुलाइ औसी पुणिमा मा बत्ति बाल्ने जल दिने कार्य गरन मिल्छ कि मिल्दैन बताइदिस्योन 🙏🏻🙏🏻🙏🏻

  • @shovapokheral6176
    @shovapokheral6176 ปีที่แล้ว +9

    जय श्रीमननारायण
    आजभोलि त्रिपिन्डिश्राद्ध धेरै गुरु हरु ले खोला को वगर मा लगेर गराउनु भईरहेको छ ,पैला त त्यति जानकारी थिएन ,ऐले प्रचलन नै भइसकेको छ , त्रिपिन्डि श्राद्ध को पद्धति नै छ अरे , के हुदा चाहिँ त्रिपिन्डि श्राद्ध गर्ने ? पित्रि दोष हुदा गर्ने कि ? सबैले गर्नु अनिवार्य छ कि ,पित्रि दोष क‍ा वारेमा यति सरल तरिका ले हजुर ले वताइवक्सियो ।मैले पनि पैला देखि यहि कुरा सुन्दै आइरहेकि हु । कृपया हजुर वाट पनि जानकारी पाउ
    राधे राधे ।

  • @bhagwatithapa4812
    @bhagwatithapa4812 6 หลายเดือนก่อน +2

    जय श्रीमन्न नारायण 🙏🏻 गुरुदेव नमन 🌺🙏🏻 जय हाेस् भगवान 🙏🏻🌹 गोबिन्दाय नमो नमः 🙏🏻

  • @manjuthapa7393
    @manjuthapa7393 ปีที่แล้ว +16

    अौसीमा महिलाले पितृलाई जल चढाउनु हुनछ कि हुनन् ।

  • @shovagurung7895
    @shovagurung7895 7 วันที่ผ่านมา

    जय श्री राधे, सोह्र श्राद्ध को समयमा हजुर ले अती नै विस्तृत रुपले पितृहरु लाई कसरी सम्झिने जल बत्ती अनी पितृहरुको दिशा बारे छर्लङ्ग जानकारी दिनु भएको मा हार्दिक नमन धन्यवाद छ 🌻🌻💮💮🙂🙏🙏

  • @pawankumarghimir
    @pawankumarghimir ปีที่แล้ว +1

    गुरु हजुरले छोरीको छोराले सराध्द गर्नु हुन्छ भन्नुभयो।उसको बाबु आमा छन भने उसले गर्नु हुन्छ कि हुदैन?

    • @cpg929
      @cpg929  ปีที่แล้ว

      हुन्छ आग्या लियेर

  • @kurotam256
    @kurotam256 5 หลายเดือนก่อน

    भिडियाे कलमा चिना हेराउदा मिलछकि मिलदैन गुदेव

  • @ManiRai-u6h
    @ManiRai-u6h 3 หลายเดือนก่อน +1

    Pitri dos kasari hatsune

    • @cpg929
      @cpg929  3 หลายเดือนก่อน

      pitri karya garu parxa

  • @prempandey9304
    @prempandey9304 6 หลายเดือนก่อน +1

    Namaskar gurudev mero testai pareko x 1/1.5year KO xoro biteko aaj 41bhyo teti Bela USKO kunai saskaar garnai paaiyen maile saarai dukh Hannah bhognu pariraax .xoro xarito kehi upaaye k hola gurudev bataaidinushna hajur ma chitwon dekhi

  • @rabinalama8113
    @rabinalama8113 5 หลายเดือนก่อน

    Guru gharma pitridev rishayeko khandama k garnu parxa ???

  • @haribhaktagaire4712
    @haribhaktagaire4712 5 หลายเดือนก่อน

    kunai papile kunai bektilai maryotyo papilai ptrile kehi dukha dinxan ki nai guru vandina paryo

  • @प्रकाशढकाल-ब5ण
    @प्रकाशढकाल-ब5ण 4 หลายเดือนก่อน +1

    कोटि कोटि प्रणाम गुरु धेरै राम्रो काम गुरु 🙏🙏🙏🕉️🕉️🕉️

  • @GitaPoudel-xk2jn
    @GitaPoudel-xk2jn ปีที่แล้ว +1

    मेरो सासू ससुरा हुनुहुन्छ तर हजुरले भनेका जस्तै हुन्छ यसको केही उपाय छ गर्नु पर्ला गुरुजि

    • @cpg929
      @cpg929  ปีที่แล้ว

      Xa ni upaya

  • @madhusudankhadka5428
    @madhusudankhadka5428 9 หลายเดือนก่อน +2

    जय राधे ।। पितृलाई बारम्वार सपना देखिरहनु किन , यो शुभ वा असुभ

    • @cpg929
      @cpg929  9 หลายเดือนก่อน

      Kehi chanxan kee pitri khi adhura ikshya pura vayeka xainan kee

  • @ganeshrajbhandari9325
    @ganeshrajbhandari9325 หลายเดือนก่อน

    श्रीमन नारायण गुरुजि मैले पुजा काेठा या मंदिर बनाउदा तेस काे क्षत्रफल कतिइस्क्वाएर हुनुपर्छ क्रिपाय भनिदिनुहुन्छ भन्ने आसा गर्दछु🙏मेराे नाम गणेश राजभण्डारी निजगढ बारा ९🙏

    • @cpg929
      @cpg929  หลายเดือนก่อน

      तेस्तो यति नै भन्ने हुन्न सानो चुटुकक को बनाउनु न

  • @sitaaryal656
    @sitaaryal656 ปีที่แล้ว +1

    नमस्कार गुरुदेब मलाई केही समय अगाडी मनमा असहज जस्तो परिस्थिति भएर एक जना जान्ने गुरुकोमा गएको थिए । उहाले पृति श्राप परेको छ तपाईको परिवारमा भन्नु भयो । उहाँले भनेका धेरै जस्तो कुराहरु पनि मिलेकाछन । यो पृत्री श्राप बाट हामी कसरी मुक्त हुन सक्छौ ? के कस्तो कारणले पृत्रि श्राप हुन्छ ? जानाजारी गराई दिए आभारी हुने थियौ गुरुजी ।

  • @jyotshnaluintel403
    @jyotshnaluintel403 28 วันที่ผ่านมา

    हजूरलाई कोटीकोटी नमन 🙏🙏

  • @dalbahadurthapa8671
    @dalbahadurthapa8671 หลายเดือนก่อน

    अनि चिना नै नबनाउनेहरु पनि छन त दुनियामा😅

  • @ritachalise2310
    @ritachalise2310 ปีที่แล้ว +1

    गुरु राधे राधे 🙏पितृ दोष लाई हटाउने उपाय पनि बताई दिनुहोस् न।

  • @rajendraghimire2914
    @rajendraghimire2914 2 หลายเดือนก่อน

    सपनामा पित्री ले पैसा मागेको देखे के हुन्छ गुरु जी नमस्कार

    • @cpg929
      @cpg929  2 หลายเดือนก่อน

      पितृ ले केहि शुभ कार्य कामना गर्नु भयो !!

  • @bijaymalla8656
    @bijaymalla8656 5 หลายเดือนก่อน +1

    ॐ गुरु

  • @madankarki1892
    @madankarki1892 6 หลายเดือนก่อน

    Gurujiaantashukraashatama Chartham tilth gayer pritiko shared garnu hunch husain batai dinu hols

    • @cpg929
      @cpg929  6 หลายเดือนก่อน

      hudaina

  • @Gitagautam-v8t
    @Gitagautam-v8t หลายเดือนก่อน

    Guruji pitri puja garne dauma fotho gharko sagai bau maiti mamali athbaa aafulai piriya lageko manxe marekoxa vhne photo rakhna mil xa.🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏.

    • @cpg929
      @cpg929  หลายเดือนก่อน

      farak farak rakhnu parxa nee

  • @jharnakf1577
    @jharnakf1577 11 วันที่ผ่านมา

    Ioo p thik ho sastera she xa guru deb para paxi tha payake xu

  • @narayani4447
    @narayani4447 ปีที่แล้ว +4

    जय राधे राधे 🙏🙏🙏

  • @bobitachetry5593
    @bobitachetry5593 4 วันที่ผ่านมา

    Hajur laai koti koti pranam cha guru ji

  • @MayaBelbase-hf1qk
    @MayaBelbase-hf1qk 6 หลายเดือนก่อน

    राधे राधे गूरू ज़ि सपनामा पित्री लाई देखी राख्ने कीन होला गुरू ज़ि

    • @cpg929
      @cpg929  6 หลายเดือนก่อน

      kunaai kam pora vako xaina jee pitri ko

  • @taralama9524
    @taralama9524 หลายเดือนก่อน

    Koti koti pranam Guruji 🙏💐🙏💐🙏💐

  • @प्रकाशढकाल-ब5ण
    @प्रकाशढकाल-ब5ण หลายเดือนก่อน

    गुरुजी श्रद्धमा लाख बती वालन हुनछ कि नाई जानकारी पाँऊ🙏🙏🙏

    • @cpg929
      @cpg929  หลายเดือนก่อน

      Hunxa!!

  • @ramkhadka1025
    @ramkhadka1025 ปีที่แล้ว +1

    ॐ नमः शिवाय हर हर हर महादेव कोटि कोटि नमन गुरु जि

  • @binitabhatt426
    @binitabhatt426 2 วันที่ผ่านมา

    Jay shriman Narayan guruji❤😊

  • @RoshaniPoudel-ep7zn
    @RoshaniPoudel-ep7zn 6 หลายเดือนก่อน

    Raadhe raadhe

  • @bharatiacharya3424
    @bharatiacharya3424 ปีที่แล้ว +1

    श्री मन नारायण गुरू देव 🙏🙏🌺🌺🌺🌺🌺🧘🏻‍♀️🧘🏻‍♀️🧘🏻‍♀️

  • @samjanashrestha5338
    @samjanashrestha5338 3 หลายเดือนก่อน

    Namaste guru ma newar hu. Biwaha vayako aaja 11 barsa vayo sadai bimari hunchu budo ko kam pani kayhi pani safal hudai na hami pariwar ko kancho hau hamro aama buba lay sarad garnu huncha. hamilai herauna jada pitri dos cha vanchan hamilay k upaya garna sakchau guru kripaya marga darsan garnu guru ma akdam chintit chu.

    • @cpg929
      @cpg929  3 หลายเดือนก่อน

      9847081954 maa cal garnus

  • @shivachettri3192
    @shivachettri3192 ปีที่แล้ว +1

    Radhe Radhe Guru ji
    Mero Aama bitnu 6 mahina vko cha hamile Surya lai pani chadhaunu milxa
    Ani pipal bot pani dinu milxa

    • @shivachettri3192
      @shivachettri3192 ปีที่แล้ว +1

      Guru ji
      Pasal ma kun din ghoda KO photo kun din Rakhnu parxa ghoda mukh chaii uatar pati farkayara Rakhnu parxa vanu hunxa ani kun din Rakhnu parxa
      Kati baje Rakhnu parxa pasal ma
      Ani ahile Aama bitnu 6 mahina vko cha
      Garnu milxa ki mildain kripaya sabai bidhi vani dinu hai Guru ji
      ❤❤❤❤

  • @shakuntalagautam1889
    @shakuntalagautam1889 ปีที่แล้ว +1

    जानकारी दिनुभयो धेरै धेरै धन्यवाद गुरु देव 🙏🙏🙏

  • @BishnuRegmi-k1s
    @BishnuRegmi-k1s 5 หลายเดือนก่อน

    Jay hos 😂😂😂😂😂

  • @DipmalaJaiswal-io8vl
    @DipmalaJaiswal-io8vl 5 หลายเดือนก่อน

    नारायण नारायण गुरुजी मेरो पतिको कुनै काम सम्पन्न हुदैँन यसको कुनै उपाय बताउनुहोस।

  • @mohankarki1113
    @mohankarki1113 6 หลายเดือนก่อน

    गुरु सधैं जुन जोतिष को मा गएनी पितृ दोष लागेको छन् भन्छन्
    पैसा हात मा आउँछ
    खाली पैसा डुब्छ
    अनि समय मा केही काम बन्दैन किन होला एशको उपाय के छ भनिदिनु न plz निकै समस्या परे

  • @arunsongdel2619
    @arunsongdel2619 6 หลายเดือนก่อน

    गुरुजी नमस्का तपाईको vdo सबै हेर्छु
    धेरै ऋण लागियो ऋण मुक्ता हुने । उपाय कुन‌ै
    हाला.? कृपया बतै दिनु हुन्छकि ।

  • @laxmipoudell3428
    @laxmipoudell3428 2 หลายเดือนก่อน

    🙏🙏🙏🙏🙏👀

  • @BHAGIRATH-dp2ok
    @BHAGIRATH-dp2ok 5 หลายเดือนก่อน

    पित्रीलाई ब्रम्हमुहुर्तमा जल अर्पण गर्दा कुन बिधी र कुन मन्त्र भन्ने बताई दिनु न गरूजी

  • @UkabdrThapa
    @UkabdrThapa 4 หลายเดือนก่อน

    ❤❤

  • @Hallamadrid-p6q
    @Hallamadrid-p6q 5 หลายเดือนก่อน

    जय श्रीमन्नारायण गुरु बुवा अामा हुने छोराछोरीलाई पनि पित्री दोस लाग्छ गुरु

  • @shantasapkota8232
    @shantasapkota8232 ปีที่แล้ว

    गुरु नमस्कार गुरु मेरो घरमा दैनिक rupma बिरालो aayera hair and parx ke garda हुन्छ please vandinu a

  • @binukhanal4541
    @binukhanal4541 หลายเดือนก่อน

    नम नम नम

  • @BalPokhrel
    @BalPokhrel หลายเดือนก่อน

    जय श्रीमन्नारायण 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @subhadraoli853
    @subhadraoli853 7 หลายเดือนก่อน +1

    Dhanyebad prasta pare denuvayo **Naman pranam **

  • @munakoirala5017
    @munakoirala5017 20 วันที่ผ่านมา

    🙏🌹🙏

  • @kurotam256
    @kurotam256 5 หลายเดือนก่อน

    गुरुदेब सासू ससुरा जिउदै हुनुहुन्छ आमा बाबा पनि हुनुहुन्छ अरु अगरजहरु लाई सम्झेर दिन मिलछकि मिलदैन गुरुदेब जानकारि पामन

  • @kalpanabasnet166
    @kalpanabasnet166 4 วันที่ผ่านมา

    🙏🙏🙏🙏🙏🙏

  • @mayalamsal8657
    @mayalamsal8657 ปีที่แล้ว

    जन्म दिनु कुनै ठुलो कुरा भएन गुरु जन्माएर पसुले जत्तिको पनि कर्तब्य पूरा गर्दैन भने जन्माएर झन पाप भएन त्यस्ता बाउलाई के भन्ने र।

  • @Sanuchhetrivlog
    @Sanuchhetrivlog หลายเดือนก่อน

    🙏🙏🙏🙏

  • @asmikathariya5891
    @asmikathariya5891 8 หลายเดือนก่อน

    Hey guru g pitri dosh ley maNxe maRna ni sakXan rw

  • @devikakhadka8936
    @devikakhadka8936 ปีที่แล้ว

    गुरु देब मैले गरेको प्रस्न को उत्तर आए को छैन नि म देबिका खडका मैले सालग्राम सम्बन्धि प्रस्न ग रेको थिए

  • @lekhakatwal56
    @lekhakatwal56 ปีที่แล้ว +1

    अ श्रीमन्न नारायण 🙏🙏🙏🙏

  • @Maya-u3z
    @Maya-u3z หลายเดือนก่อน

    धनयबाद गुरु कति राम्रो सग बुजाउनु भाको नमन छ हजुरलाइ गुरु🙏🙏🙏

  • @ramabaral3090
    @ramabaral3090 ปีที่แล้ว +2

    Jaya Jaya shreemannarayan 🙏

    • @cpg929
      @cpg929  11 หลายเดือนก่อน

      jaya ho

    • @GangaGautam-yt7jk
      @GangaGautam-yt7jk 4 หลายเดือนก่อน

      😢😢f 0:39

  • @laxmimagar9491
    @laxmimagar9491 ปีที่แล้ว

    गुरु जि महिला ले यो बिदि गर्न मिल्छ मिल्दैन दिसा कता फर्केर गर्ने पुजा कोठामा पितरि कुल लाई दियो बाल्न हुन्छ वा हुँदैन गुरु

  • @krishnabasnet2170
    @krishnabasnet2170 5 หลายเดือนก่อน

    🙏🙏🙏🙏🙏 ॐॐॐॐ राम राम राम कृष्ण नारायण नमेानम गुरु जि नमस्कार छ सुखेतदेखि 🦋 🦋🦋🦋🦋🦋🌹🌹🌹

  • @nabinrokaya5290
    @nabinrokaya5290 ปีที่แล้ว

    नमस्कार गुरुजी म सुर्खेतबाट मेरो प्रश्न घरमा नित्य पूजा गर्दा शिवजीको पुजा कसरी गर्नुपर्छ बिहान बेलुकाको पूजा गर्ने समयमा र पूजा विधि बताईदिनु गुरूजी 🙏🙏

  • @minoad1184
    @minoad1184 ปีที่แล้ว

    🎉 जय श्री राधे राधे गुरु जी नमस्कार हजूर

  • @laxmirijal7755
    @laxmirijal7755 ปีที่แล้ว

    जय गुरुदेव !जय श्रीमन्नारायण्🙏🙏🌹🌹

  • @kanchandahal-kq5bt
    @kanchandahal-kq5bt ปีที่แล้ว

    Bubako nam ma xorile tarpan sidha garna milxa ki mildaina gurudev ?

  • @bhimabaniya8882
    @bhimabaniya8882 6 หลายเดือนก่อน

    गुरु जि म तनहु काे बनदिपुर बाट हाे पृतृ काे नाउँ मा बाति कहिले र कसरी बालने हो र

  • @bcgovindasunar
    @bcgovindasunar 7 หลายเดือนก่อน

    Guruji kam karchama pirti dos hataune upya kex vandinu vhya avari hunthya

  • @BimalaKarki-u6g
    @BimalaKarki-u6g 9 หลายเดือนก่อน

    Guru🙏🙏🙏khai k k ho launa sarai gharox pitridosx vannu hunx gurule china herer

  • @pasupatiaryal3702
    @pasupatiaryal3702 ปีที่แล้ว

    Guru ji !! Mangalik dosh bhaneko kasto ho ? Spasta paridinuna plz

  • @BaburamDahal-z2x
    @BaburamDahal-z2x ปีที่แล้ว

    पितृदोश हटाउन के गर्नुपर्ला गुरु

  • @ShaligramGautam
    @ShaligramGautam ปีที่แล้ว +1

    राधाकृष्ण 🎉

  • @manikapandey291
    @manikapandey291 5 หลายเดือนก่อน

    राधे श्याम🙏🌹🙏

  • @RomanKagi-q1g
    @RomanKagi-q1g 5 หลายเดือนก่อน

    ॐॐॐॐॐजय गुरुदेब राधाकृष्ण ❤ राधेश्याम ❤राम❤राम❤🎉❤❤

  • @Haritimalsina4436
    @Haritimalsina4436 ปีที่แล้ว

    जय श्री मन्ननारायण पुरुषोत्तम भगवान को जय होस् जय होस् जय जय होस् मंगल होस्

  • @shreebahadurthapa7607
    @shreebahadurthapa7607 ปีที่แล้ว

    नमस्कार गुरुजि कुनै तपोवन या धार्मिक स्थल मा दर्शन हेतु जाँदा खेरि अनायास बेस्सरी डाँको छोडेर रोइ दिउँ जस्तो लाग्छ के भाको होला ???

    • @cpg929
      @cpg929  ปีที่แล้ว +1

      मन भित्र को उकुस मुकुस आत्मा ले मुक्तिको बाटो खोजेको सन्क्तेत

  • @laxminepal4654
    @laxminepal4654 ปีที่แล้ว

    Sayamig namn Radha Om Shree Man Narayan 🙏🙏💐 Sundar parbhcan ❤️💚🧡💛💚❤️ 🌹🌹🙏💕💕

  • @manjuthapa7393
    @manjuthapa7393 ปีที่แล้ว

    Jay shreemannarayan swami ji.sampurnama naman xa🙏🙏🙏🙏🙏

  • @baburamlamsal6338
    @baburamlamsal6338 ปีที่แล้ว

    जय ॐ श्रीमन नारायणाय नमः गुरु 🌼🙏🌼

  • @DrllDell
    @DrllDell 6 หลายเดือนก่อน

    राधे राधे गुरुदेब श्री मन नारायण हजुरका मुखरा बृन्द बाट निस्केका ती अमृत बाडी बाट मद मुक्त भए खुशि लाग्यो अरु पनि मिठा शब्द बाडी सुन्ने आसामाछु

  • @laxmipokharel4711
    @laxmipokharel4711 4 หลายเดือนก่อน +4

    कतिराम्राे कुरा हजुरलाई काेटिकाेटि नमन गुरू🙏

  • @subashchandrarai9422
    @subashchandrarai9422 ปีที่แล้ว

    गुरु नमन पितृदोश को ब्याख्या ठिकै लाग्यो तर कालसर्पदोश हुँदै हुदैन भ्रम हो पन्डितहरुको खाने बाटोहो भनेर रास्ट्रीय पन्चाङ्ग निर्णायक समितिले पुष्ठि गरेको छ त किन ? भन्नुभयो !

    • @cpg929
      @cpg929  ปีที่แล้ว

      पुर्न रूप मा भ्रम भन्न पनि मिल्दैन किन कि यो योग राम्रो पनि हो !

  • @anjalipokhrelbhutan7582
    @anjalipokhrelbhutan7582 ปีที่แล้ว

    Shri Ganeshaya namah,Shri Saraswati namah, Shrimate Ramanujay namah, Satyam Param Dhimahi, jai SrimanNarayana, jai SitaRam 🙏 jai Hanuman 😇 Radhe Madhav Narayan Bhagawan ki jai 💐 Devghat Dham ki jai. Jai Shri Ram, Radhe Radhe. Divayamai Jai Jai Ho...

  • @sitaacharya2570
    @sitaacharya2570 ปีที่แล้ว

    Raadhe raadhe guru pranam guru hajurale salik raam ledisle saalikraam puje laxmi risaauxin bhannu bhayeko thiyo teshpaxi malai kata kata darpni laagyo Tara maile pani Kahi anusthaan bhayeko thauma man gayo sarira Jaan saken bhane sapanaamaa uhi bhagabaanko darsan hunxa kahile saalikraam thaalima raakher sirmaa raakher hideko dekxu kahile bhagabaan shivlai decxu bhagabatiko laagi kehi bheti pathaye bhane aama maaphat deviko darsan decxu raamro saga bataidinuhosh pravu. Raadhe raadhe

  • @apexathakuri3834
    @apexathakuri3834 ปีที่แล้ว

    Vdo lai anawasek bhumika nabadhi suruwat nagari suruwat garnuhudo raheca man paryo

  • @punampaudel9935
    @punampaudel9935 ปีที่แล้ว

    Jay Shree man narayen Guru Ji parnam 🙏🏼🙏🏼🙏🏼🌹💐🥀Sahi ho Guru Ji❤❤️❤

  • @binitagyawali9419
    @binitagyawali9419 4 หลายเดือนก่อน

    जय गुरु देव्🙏🙏🙏

  • @karanrai9302
    @karanrai9302 ปีที่แล้ว

    गुरु राधे राधे मेराे जिज्ञासा निन्द्रामा मुखले पुख्ने र दाँत कर्याम कर्याम खाने लक्षिन हाेकी अल्क्षिन हाे राम्राे संग जानकारी गरि दिनु हव्स।

    • @cpg929
      @cpg929  ปีที่แล้ว

      राम्रो त मानिदैन यस्तो त।।।रोग ले हो की पहिला पत्त्ता लगाउने सामन्य हो भने ।।ज्योतिष भेट्ने

  • @AksharikaBhandari
    @AksharikaBhandari ปีที่แล้ว

    Guruji naya buharilai 1year nahudai spaanama bitisaknuvako hajurba aamale ma tero ba aama vani cinaunu kasto sanket ho ra kina dekhinx ?

  • @harimaya1699
    @harimaya1699 9 หลายเดือนก่อน

    गुरु हजुतलाई धन्यावाद छ नमस्कार

  • @asmitagajurel4779
    @asmitagajurel4779 ปีที่แล้ว +1

    Jay Shree man Narayan swamiji ❤🙏❤️💕💕

  • @JagadAdhikari
    @JagadAdhikari ปีที่แล้ว

    श्रिमान नारायण गुरु देबराधे राधे

  • @laxminepal4654
    @laxminepal4654 6 หลายเดือนก่อน

    Syamigki namñ Radha Krishna jià Shri ram 🙏 Om Nama naràyanki namñ làxmi ñarayanki ❤❤❤❤

  • @aaradhanadhakal3147
    @aaradhanadhakal3147 ปีที่แล้ว

    🙏🌹जय श्रीमन्नारायण 🙏💐जय सिताराम🙏🌹

  • @ushapandey8447
    @ushapandey8447 ปีที่แล้ว

    गुरूदेब नमन🙏🙏🙏 अाैसी मा जन्मभएकाे के पितृदाेष हाे र ? गुरूदेब

    • @cpg929
      @cpg929  ปีที่แล้ว

      hoina

  • @shobaadhikari5898
    @shobaadhikari5898 ปีที่แล้ว

    Jai Shreeman Narayena gurudeb🙏🙏

  • @sandhyabudhathokighimire123
    @sandhyabudhathokighimire123 ปีที่แล้ว

    जय श्रीमन नारायण गुरुदेव🙏🙏💐💐💐

  • @gomakhatiwoda7831
    @gomakhatiwoda7831 ปีที่แล้ว

    जय श्रीमन्नारायण स्वामी जी 🙏