यसरी सरोज चेपाङले आकाशमा उडाए, प्यारा मोटर ll अब पालो जहाज उडाउने ll Saroj Parja

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 มี.ค. 2018
  • हामी समाज भित्र लुकेका जिउँदो इतिहास तपाई सम्म यसैगरी ल्याउनेछौं । हाम्रो च्यानललाई सस्क्राईब गर्नुभयो ?? गर्नुभएको छैन भने माथीको बेलआइकन थिचेर सस्क्राईब पनि गर्नुहोला । यि र यस्तैखालका थुपै रोचक र रमाइला सामग्री हामी एकपछि अर्को गरी प्रस्तुत गर्दै जाने छौं ।
    =================================
    Our Team
    Pramod Panta
    Sanjay Chaudhary
    Diwas pariyar
    Simon Chaudhary
    #Sarojchapang#Sarojparja#Halicopter#
    ....................................
    प्रतिकृयाका लागि -
    Editor: Santa Kumar Chaudhary
    Call No-9855028280
    #ganendra#pramod#talkshow#
    Flow Us-
    #Website - www.pbmnews.com
    #Facebook: MeroPrimeTV
    email: meroprimenews@gmail.com
    #Our Channel URL - / primebroadca. .

ความคิดเห็น • 363

  • @NEPALVOICETV
    @NEPALVOICETV 6 ปีที่แล้ว +132

    नेपाल सरकारले यस्ता सक्षम केही गर्न सक्ने दक्ष युवाहरुको खोजी गरेर प्रोत्साहन र छुट्टै कार्यशाला खोलीदिनुपर्छ र नेपाल आत्मनिर्भर बनाउनु पर्छ ।

  • @mohankhadka50
    @mohankhadka50 4 ปีที่แล้ว +1

    निकैखुसिलाग्याे राम्राे पर्गति गर्दैजाउनभाईले

  • @jivsharma9296
    @jivsharma9296 4 ปีที่แล้ว

    सरकार ले गर्दैन हौ , तपाईं हामी जस्ता मिलेर एक आपस को पुरक बनेर काम यहि गर्नु पर्छ । मलाइ सम्पर्क गर्न सक्नु हुन्छ ?

  • @vijaysansar87
    @vijaysansar87 6 ปีที่แล้ว +14

    Good भाई यस्तो प्रोत्साहन हूने भाई बहिनी हरू लाई सर्कार ले प्रोत्साहन दीनु पर्छ

  • @roshankhadka1021
    @roshankhadka1021 6 ปีที่แล้ว +1

    एस्तो प्रतिभा लाइ NASA ले लानु पर्छ ........ नेपाल ले केइ गर्न सक्दैन ..... best of luck bro....

  • @user-ob5xh1ys7f
    @user-ob5xh1ys7f 6 ปีที่แล้ว

    सरकारले खै चासो देको यार

  • @ganeshbahadur6758
    @ganeshbahadur6758 5 ปีที่แล้ว

    समान चाहियो नेपालीले गर्छन्

  • @puranshahi9748
    @puranshahi9748 4 ปีที่แล้ว

    नेपाल सरकार ले केहि गर्नु पर्छ

  • @user-ll7wj3vg2q
    @user-ll7wj3vg2q 6 ปีที่แล้ว +2

    राम्रो छ भाईको कला अाझै बडदै जानू होला✋✋✋

  • @hshshsgsgzhshgsgs6086
    @hshshsgsgzhshgsgs6086 6 ปีที่แล้ว +16

    कोशिस गर्दै गर्नु प्रर्छ आटेको काम अबस्से एक दिन सफल हुन्छ

  • @bimalbista5319
    @bimalbista5319 6 ปีที่แล้ว +2

    अति नै राम्रो र आबस्यक पछ हो नेपालीको को लागि बधाइ छ भाइ लाई ।नेपाल मा बैज्ञानिक शिक्षा को खाचो छ।सरकारले साथ दिनुपर्छ ।

  • @niharika9291
    @niharika9291 4 ปีที่แล้ว +2

    Saroj is young achiever and arnament of nation .

  • @dilgurung8171
    @dilgurung8171 6 ปีที่แล้ว +2

    Best of luck rajjele sahayog garnu parxa yesto prativalai

  • @kirangurung4230
    @kirangurung4230 5 ปีที่แล้ว +3

    dami keep on bro ramro ramro ajhai yestai kura haru banau nu bro wish you very good luck

  • @badulbaje8157
    @badulbaje8157 5 ปีที่แล้ว +1

    Sarkarle sahayog garnuparxa saroj bhailai badhaixa safalhunxa

  • @suajntamang2511
    @suajntamang2511 6 ปีที่แล้ว +2

    life ma Kahile har namannu Ekdin abasya pura hunxa congregation

  • @romanticsong5774
    @romanticsong5774 6 ปีที่แล้ว +36

    ल बधाई छ 38 मिनेट मिनि हेलिकप्टर उडाउनु सफल प्रणिक्ष को लागि तर अब सरकार ले सहयोग गरेर पढाइ गराउन पर्छ अनि यहि काम गर्नु पर्छ सरोज जि को पढाई मात्र 7 सम्म भए पनि काम भने इन्जिनियर को छ सधै पढेलेखेका ले मात्र गर्छन सोच्नु भ्रम हो

  • @bikashrijal5591
    @bikashrijal5591 6 ปีที่แล้ว +2

    Best 👌☺ of luck mero Bhai👏👏💞💞

  • @bambahadurshresthabasantas6586
    @bambahadurshresthabasantas6586 6 ปีที่แล้ว +15

    कार्य सफलता को कामना छ

  • @brockwinnepal4992
    @brockwinnepal4992 6 ปีที่แล้ว +1

    saroj dhae laae dherae dherae thank you timile yati prayaas gareko xao...vitri mon dekhi thank you.