गुल्मीको एअरपोर्टमा पहिलोपटक यसरी जहाज आउँदा सबै दङ्ग परे | Tara Air Landing by Prabhakar Ghimire |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 มิ.ย. 2018
  • गुल्मीको बिमानस्थलमा पहिलोपटक यसरी जहाज आउँदा सबै दङ्ग परे | Tara Air Landing in Gulmi, First Time |
    #Tara_Air_Landing_by_Pilot_Prabhakar_Ghimire

ความคิดเห็น • 137

  • @nepaliharmonica9809
    @nepaliharmonica9809 6 ปีที่แล้ว +23

    जहाँ पनि जोखिम पूर्ण उडान भर्ने काम किन तारा एयर ले नै हिम्मत गर्छ त्यहि भएर पनि दुर्घटना मोल्न परेकोको हुनु सक्छ शाहासी पाइलोट लाई मेरो पनि सलुट छ

  • @laxmimagar5970
    @laxmimagar5970 5 ปีที่แล้ว +10

    ल ल बधाई छ है तारा यरलाई अनि साहासि पाईलट अनि समपुणन टिमलाई 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @punmagarmane5821
    @punmagarmane5821 6 ปีที่แล้ว +13

    देश गरिब भए पनि जनता धनि रहेछ बिकाश देशको होईन जनताको भएछ , बधाई छ

  • @thamnarayandhakal5284
    @thamnarayandhakal5284 6 ปีที่แล้ว +16

    बधाई छ गुल्मेलि जनतालाई सबैभन्दा पहिला हबाइजहाज ग्राउन्ड राम्रो बनाउन तर्फ लाग्नुस

  • @jemagurung3449
    @jemagurung3449 5 ปีที่แล้ว +1

    बधाई छ सम्पुर्ण यती यरलाइन्स टिम अनि गुल्मी बासीन्दा लाई निकाइ शाह्सी पाइलट🙏 पर्भाकार घिमिरे -सन्तोष साह🙏

  • @rjakumarsunuwar9248
    @rjakumarsunuwar9248 6 ปีที่แล้ว +7

    ल है ल गुलमेली बासिले पनि हवाई जहाज हेर्नू पाएछ बधाई छ गोकर्ण बिष्ट लाई

  • @user-kz1vr7cy3i
    @user-kz1vr7cy3i 6 ปีที่แล้ว +6

    होईन तेहि जहाज हेर्न पनि कतिधेरै हो

  • @laxmimagar5970
    @laxmimagar5970 5 ปีที่แล้ว +4

    मलात धेरै धेरै खुसिलाकोछ है हामरो पुखेउली ठाउँ गुल्मीमा पनि यरपोट सुचारु भयर पेलेन चलेकोमा

  • @shyamlaljimba1393
    @shyamlaljimba1393 2 ปีที่แล้ว

    नेता ज्यु बिदेश भ्रमण धेरै गरियो।नेपालको सम्पूर्ण आन्तरिक उडानलाई सहज तरिकाबाट अवतरण गर्न एयरपोर्टलाई तुरुन्तै कालोपत्रे गर्नुपर्यो।

  • @user-fq4gu2jy3s
    @user-fq4gu2jy3s 6 ปีที่แล้ว

    बधाई छ गुल्मीका जनताहरुलाई airport छिटै कालोपोतो गर्नुपर्यो नि

  • @sujalpokhrel7212
    @sujalpokhrel7212 2 ปีที่แล้ว +33

    RIP capt Prabhakar Prasad Ghimire 😢💐

  • @aletekmagar8302
    @aletekmagar8302 6 ปีที่แล้ว +4

    Dherai dherai ramro yasari nai bekash hudai jai hamro nepal

  • @kmnoli5014
    @kmnoli5014 6 ปีที่แล้ว +6

    congratulations gulmi basiharulai

  • @sofiyagrg9033
    @sofiyagrg9033 6 ปีที่แล้ว +3

    Airport bebsthiy garnu gulmiko jantaharule kati khusi hunuvacha sab jana badai cha sabai teamlai

  • @user-nb7eg3nj7x
    @user-nb7eg3nj7x 6 ปีที่แล้ว +11

    कस्ता भेडा रहेछ्न त्यहाँ का जनता हरु पाइलट लाई मात्रै फुल माला र अबिर ले स्वागत गर्छ्न ,संगै आयकी यर होस्टेज म्याम लाई चाँहि स्वाग्त पनि छैन ,,थुक्क धिक्कार लाग्छ,,लास्ट मा पो यक माला

  • @romanticsong5774
    @romanticsong5774 6 ปีที่แล้ว +14

    ल बधाइ छ 12 वर्ष लामो पछि निरमाण सकियो अब कालोपत्र पनि हुने छ तर यति सारो भिड गाउले माल पायो चाल पाएन भने को यहि हो

  • @aayushvlogs350
    @aayushvlogs350 2 ปีที่แล้ว +5

    Rip captain prabhakar ghimire 🥺

  • @tulbahadurvishowkarma7224
    @tulbahadurvishowkarma7224 5 ปีที่แล้ว +1

    Gulmi janata lai dherai badhai xa

  • @BadBoy-ih4pc
    @BadBoy-ih4pc 6 ปีที่แล้ว

    La dherai dherai badhai cha hamro nepal yesari nai bikash hudai gayos jai hamro nepal

  • @topbahaduroli6143
    @topbahaduroli6143 4 ปีที่แล้ว +1

    देश सान देशको मानसम्मान जय नेपाली जय मात्री भुमी जय नेपाल आमा गर्बा छ म नेपाली हुनुमा