अनलाइन श्रम स्वीकृति लिन यसरी गर्नुहोस् प्रक्रिया

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ต.ค. 2024
  • नयाँ श्रम स्वीकृति लिन फेमिस सिस्टममा विभिन्न प्रक्रिया र कागजातहरू आवश्यक पर्छ । पहिलोजस्तो नयाँ श्रम स्वीकृति लिन वैदेशिक रोजगार कार्यालय काठमाण्डौ जान पर्दैन । आवश्यक सबै प्रक्रिया पूरा गरी अनलाइनबाटै श्रम स्वीकृति लिन सकिन्छ ।
    Related Videos:
    अनलाइनबाटै श्रम स्वीकृति लिन फेमिस सिस्टममा दर्ता हुने तरिका - • अनलाइनबाटै श्रम स्वीकृ...
    अनलाइनबाट पुनः श्रम स्वीकृति लिने तरिका - • अनलाइनबाट पुनः श्रम स्...
    #LabourPermit #FEIMS #ujyaalotv
    सामी - नेपाल
    सुरक्षित आप्रवासन (सामी) परियोजना नेपाल सरकार र स्वीस सरकारबीच भएको द्विपक्षीय सम्झौता अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारहरुको नेतृत्वमा सञ्चालित छ । परियोजनाको लागि प्राविधिक सहयोग हेल्भेटास नेपालले उपलब्ध गराइरहेको छ ।
    ...................................................
    यो उज्यालोको आधिकारिक युट्यूव च्यानल हो । यसमा हामी समाजका विभिन्न पक्ष समेट्ने भिडियो सामग्री राख्छौं । हाम्रा भिडियोहरु हाम्रो लिखित अनुमतिविना डाउनलोड गरी युट्युब, फेसबुक वा अन्य ठाउँमा अपलोड गर्न पाइँदैन । हाम्रो अनुमतिविना नाफा कमाउने उद्देश्यले यी भिडियो सार्वजनिक प्रसारण गर्न पनि पाइँदैन ।
    ...................................................
    This is the official TH-cam Channel of Ujyaalo. We publish stories that embrace the different shades of society. Distribution of our videos by downloading and re-uploading inside and outside TH-cam without our written consent is strictly prohibited. However, embedding our videos with proper credits is always welcome.
    ...................................................
    उज्यालोको बारेमा थप
    वेबसाइट: unn.com.np (ujyaaloonline.com)
    फेसबुक: / ujyaalo
    ट्वीटर: / ujyaalo
    भाइबरः vb.me/ujyalo_c...
    ईन्स्टाग्रामः / ujyaalofficial
    इमेल: info@unn.com.np
    ...................................................
    More about Ujyaalo
    Website: ujyaaloonline.com
    Facebook: / ujyaalo
    Twitter: / ujyaalo
    Instagram: / ujyaalofficial
    Viber: vb.me/ujyalo_c...
    Email: info@unn.com.np

ความคิดเห็น • 50