मेन पावर ले आफै ईमेल आईडी बनाईर श्रम गरेको छ पासवर्ड पनि थाहा छैन अब आफै श्रम गर्न त्यो पुरानो ईमेल कसरी हटाउन सरल र सहज तरीका केहि भए जानकारी का लागि अनुरोध गर्दछु ।
यो त भयो रजिस्टर गर्ने तरिका अनि श्रम गर्दा गसरी गर्ने पैसा भुक्तानी कसरी गर्ने श्रम भएको नभएको कसरी था पाउने कृपया जानकारी पाउन सकिन्छ होला respect 🙏🙏🙏
This site says,"Passport no. Or date of birth doesn't match with our system." But both of them is right according to passport.. then what is the problem why I can't register on feims system
मेन पावर ले आफै ईमेल आईडी बनाईर श्रम गरेको छ पासवर्ड पनि थाहा छैन अब आफै श्रम गर्न त्यो पुरानो ईमेल कसरी हटाउन सरल र सहज तरीका केहि भए जानकारी का लागि अनुरोध गर्दछु ।
मेरो पनि उस्तै समस्या छ। फोन नं पनि विदेशको हाल्दा नहुँदो रैछ! तनाव बनायो!
same prbolom😢😢
AFNO PALIKA MA JANU HOLA SAMADHAN HUNXA
तपाई हरु जुन देश मा हुनुन्छ हाल त्यहाको एम्बेस्सी मा ईमेल गर्नुस् तपाईहरुको पुरानो password reset गरिदिन्छ्न
@@Dpkentertainment-8 nepal ma bhayako le k garne ta
Bideshbata varna milcha ki mildaina hola pls jankari arnuhola tq.
यो त भयो रजिस्टर गर्ने तरिका अनि श्रम गर्दा गसरी गर्ने पैसा भुक्तानी कसरी गर्ने श्रम भएको नभएको कसरी था पाउने कृपया जानकारी पाउन सकिन्छ होला respect 🙏🙏🙏
This site says,"Passport no. Or date of birth doesn't match with our system." But both of them is right according to passport.. then what is the problem why I can't register on feims system
यो अनलाइन बाट श्रम स्वीकृती गर्दा चाहिँ पैसा कति लाग्ने होला हजुर ?
मेरो ओटीपी कोड हाल्दा पनी रजीस्टर हुदैन ? अफिस आवरमा गर्नु पर्छ र?
Bides bata kasari garne??
Passport number hane paxi next garda date of birth hanne option naayera password hanne option aauxa ta?
Mero ni same problem.kasari hunx hola
सिस्टम मा गएर दर्ता गर्न खोजेको भएन । सबै बिचौलिया ले खाएछ ।
Mero tw OTP code nai audaina
code nai aaudaina kina hola
भिडियोमा भनेझै सिस्टम चल्दैन। अन्त्यमा विचौलिया नै चाहिने होला हैन?😡