New lok dohori song 2076 | फूल जस्तै Phool Jastai by Bishnu Majhi &BB Gurung | Ft. Shyam & Juna

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ต.ค. 2024

ความคิดเห็น • 3K

  • @sujanlamsal2998
    @sujanlamsal2998 5 ปีที่แล้ว +556

    सम्पूर्ण मा नमस्कार म लोकदोहोरी गायक तथा सर्जक सुजन लम्साल मैले निकै मेहनत गरेर लय शब्द गरेको यो गित हेरेर सुनेर प्रतिक्रिया दिनुहोला मिल्यो भनी सिएर गरिदिनु होला।

    • @kiranmagar5305
      @kiranmagar5305 5 ปีที่แล้ว +10

      हुन्छ, सुजन दाई गित राम्रो छ मन पर्यो सिएर लाईक कमेन्ट गरिसके, मायालु को बोली. एकादसी बजार. फुलफुलेर पहेलै. मत तिम्रै लागि. मनैमा गडेको हजुरको गित। अब फुल जस्तै को पालो।

    • @bedprasadgyawali6122
      @bedprasadgyawali6122 5 ปีที่แล้ว +6

      एकदमै राम्रो छ ज्वाइँ साब गीत बधाई तथा शुभकामना

    • @ramjikumarshrestha8060
      @ramjikumarshrestha8060 5 ปีที่แล้ว +6

      धेरै राम्रो छ 👌👌

    • @sandipmagar677
      @sandipmagar677 5 ปีที่แล้ว +3

      एकदमै राम्रो छ सबैकुरा मनपरेयो मलाइत good songs

    • @dilthakulla2060
      @dilthakulla2060 5 ปีที่แล้ว +5

      राम्रो छ सर तपाइ को गित मन परो

  • @MousamGurungOfficial
    @MousamGurungOfficial 5 ปีที่แล้ว +7

    गीत, भिडियो एकदमै राम्रो लाग्यो यो गीत टिम लाई हार्दिक शुभकामना,,,

  • @yubarajbc20
    @yubarajbc20 5 ปีที่แล้ว +5

    कोहि त आउ बिस्नु दिदीसङग मेल खाने आवाज भको।।
    जे आउँछ मज्जाले पचाउछ बिस्नु दिदि💓💓

  • @keshabpaudel6313
    @keshabpaudel6313 5 ปีที่แล้ว +3

    लोक दोहोरी गित भनेको येस्तो पो होत बधाई सबै टिमलाई

  • @khagendrayogi6234
    @khagendrayogi6234 5 ปีที่แล้ว +66

    आह BB gurung ले नि धमाका देकै हून त ।
    बिष्णु माझी मनपर्ने यता हाजिर गरूम त ।🌸🏵🌺🌻🏵

  • @sandiplamsal6650
    @sandiplamsal6650 5 ปีที่แล้ว +6

    लोक दोहोरी ले कोल्टे फेरेको छ आजभोली त्यसैले मैले पनि लोकगित सुन्न थालेको छु,गुणस्तरीय लोक संगित सुन्न पाउँदा आनन्द लाग्छ आजभोली !!

    • @bbgurung696
      @bbgurung696  5 ปีที่แล้ว

      Thankyou maya garnu hola.

  • @suman.dhakal
    @suman.dhakal 5 ปีที่แล้ว +3

    राम्राे गित। धेरैपछि श्यामलाइ पनि देख्न पाइयाे । वधाइ छ

  • @skynet2737
    @skynet2737 5 ปีที่แล้ว +6

    wow yo honita lok dhori song vaniko dami. bobal sweet Fanstactic , next pni yestai² lokdhori gaunu hola hit hunxa

  • @Gopibahadurbohora
    @Gopibahadurbohora 5 ปีที่แล้ว +6

    मैले मेरो ६ वटा पेज ५ वटा ग्रुपमा लिङ्क सेयर गर्देको छु।मलाइ यो गित सारै मन परेको हुनाले। अझै प्रगतिको सुभकामान सम्पूर्ण टिमहरुलाइ।

  • @hukumsunuwar8425
    @hukumsunuwar8425 2 ปีที่แล้ว +1

    आहा! कति राम्रो गीत आज भन्दा दुई बर्स पहिले सुनेको फेरि आज पनि सुन्न मन लागेयो।।साह्रै राम्रो छ👏👏👏👯👯

  • @ShivaHamal
    @ShivaHamal 5 ปีที่แล้ว +35

    आहा, सार्है मिठो गीत, सफलताको शुभकामना

  • @indupoudel5230
    @indupoudel5230 4 ปีที่แล้ว +4

    धेरै बर्ष पछि फेरि लाेकदाेहाेरि भिडियो मा नाचेेकाे धेरै खुसि लाग्याे😘😘🙏🙏🙏🙏🙏

  • @arjungautam3098
    @arjungautam3098 5 ปีที่แล้ว +3

    एकदम राम्रो छ गीत ! आजभोली लोक गीत हरु राम्रा राम्रा आउन थालेका छन ! तेसै माथी बिष्णु माझी जि को स्वरले त लोक पारखिहरुको मन जितेको छ ! सफलताको सुभकामना

  • @dipeshdangi6390
    @dipeshdangi6390 5 ปีที่แล้ว +51

    वाउ बिष्णु माझी कति मिठाे गीत गायको र आज भोलि लोक दोहोरीले सबै गीतलाई फलप गर्दै छन ।

  • @sanjaylama6468
    @sanjaylama6468 5 ปีที่แล้ว +6

    सारै राम्रो लाग्यो चौथो चोटि हेर्दै छु म त 💖✋

  • @rameshrana730
    @rameshrana730 5 ปีที่แล้ว +4

    लोक सङ्गीत भनेको बल्ल यो हो के ल।धेरै निक्कै नै राम्रो अनि चर्चित गीत ल

  • @Ramsantoshchannel
    @Ramsantoshchannel 5 ปีที่แล้ว +7

    वहाँ वहाँ कति मिठाे मौलिक गित तेस माथि बिसनु माझिकाे अावाज अब पालाे फुल जस्तै काे देश खानि

  • @netralamsal3907
    @netralamsal3907 4 ปีที่แล้ว +2

    लोकदोहोरी क्षेत्रको एक अब्बल हस्ती आदरणीय दाजु सुजन लम्सालको हरेक सृजना उत्कृष्ट छ्न । अझ यो गीतले लोकगीतको अर्को सिडि थपेको छ । हामी परदेशमा भएको बेला यस्ता गीतले झन नेपाली गीतप्रतीको मोह बढ्दै गएको आभाष हुन्छ । अझै सफलताको शुभकामना सम्पुर्णमा ।
    -नेत्र लम्साल (दक्षिण कोरिया )

  • @reshammagar9175
    @reshammagar9175 5 ปีที่แล้ว +5

    sampurna team lai dherai dherai dhanyabad Dina chahanchhu👏👏👏 nikai nai mitho laya sabdama sampurna darshak samu yeti mitho look bhaka paskinu bhayeko chha.... ajhai yestai yestai geet haru sunna paau agrim shubhakamana chha sabailai.....

  • @prakashnepali1922
    @prakashnepali1922 5 ปีที่แล้ว +32

    Wow dami lok geet
    अबका दिन हरुमा फेरि लोकदोहोरी गीतले तहल्का मच्चाउदै छ खुसी लाग्छ धेरै धेरै बिस्नु माझी दिदिलाइ मेरो सलाम

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 4 ปีที่แล้ว +3

    फुल जस्तैः गासेर राखौं कि भन्ने गीतका महिला गायिका विष्णु माझी र पुरुष BB Guru ज्युलाई साथ गायक प्रसाद खप्तरी मगरको सुमधुर स्वरलाई बिबि गुरुङ जी तपाईं र अभिनय गर्ने कलाकारले अझ बढी सुनमा सौगन्ध थपिएको छ । बधाई छ BB Gurung Sir ur ur whole Team

    • @bbgurung696
      @bbgurung696  4 ปีที่แล้ว

      धन्यबाद।

  • @narayanprasadnyaupane7834
    @narayanprasadnyaupane7834 5 ปีที่แล้ว +62

    आज भोलि लोक दोहोरी बबाल आंउन थाल्यो त्यही माथी बिष्णु माझी को स्वर भएपछि कसले नसुन्लार हैट गित सुन्दै भुतुक्कै हुइन्छ यार जन्म चाहिँ लिएर नै आकि रैछौ बिष्णु जि

    • @subhashshah5645
      @subhashshah5645 5 ปีที่แล้ว +1

      Janma bishnu majhi le haina sir hamile liyeka rahechau..jun yetti great singer ko geet haru sunna pai raheka chau...

    • @guptaserchan5935
      @guptaserchan5935 5 ปีที่แล้ว

      . Yanimaya

    • @shantigubhaju7232
      @shantigubhaju7232 5 ปีที่แล้ว

      Hi

  • @kirankimmgr6710
    @kirankimmgr6710 5 ปีที่แล้ว +15

    बधाई शुभकामना सुजन दाइ,, करोड भ्युज पुगेको हेर्न मन छ। जय लोक गित जय फुल जस्तै जय नेपाल।।।

  • @khatrichhetri837
    @khatrichhetri837 ปีที่แล้ว

    कति राम्रोछ गित बधाई छ धन्यवाद बिष्णु माझि साथै पुरैटिम लाई धन्यवाद छ ❤

  • @ramprsahadgautam2766
    @ramprsahadgautam2766 5 ปีที่แล้ว +5

    आहा कति मिठो गित सफलताको शुभकामना

  • @arjunhimali2577
    @arjunhimali2577 5 ปีที่แล้ว +6

    धेरै उत्कृष्ट गित भिडियो त्यस माथि झनै अहिले का ब्यस्त निर्देशक मौसम हिमालि प्रिय दाई वाहवाहवाह..👏🏼👏🏼👏🏼👏🏼मौसम दाई हजुरलाई यो गितले धेरै अवार्ड हरु हात पार्ने छ समग्रमा सबैलाई बधाई अनि लास्ट मोमेन्ट अरे वाह 😍😍😍करन दाइ,मौसम दाई डानस खतरा हाहाहा😍😘😘Love you MuSu daji 😍

  • @kbpyuthani7524
    @kbpyuthani7524 5 ปีที่แล้ว +2

    दामी

  • @ramkrishnar.b3778
    @ramkrishnar.b3778 5 ปีที่แล้ว +14

    वा वा ..माया लाई दिलै को भित्तामा टासेरै राखुकी🎼जन जिब्रोमा सारै रसिलो स्वाद बनेर बस्ने निश्चित छ यश लोकदोहोरी गीत का सर्जक गायक गायिका लगयात सम्पुर्न टिम लाई हर्दिक धन्यबाद।

  • @SonaKc
    @SonaKc 5 ปีที่แล้ว +30

    सबै पक्ष बबाल छ अझै अरेन्ज चै खत्रा लाग्यो धमका भएछ सबैजना लाई बधाई तथा शुभकामना छ 🙏🙏🙏💐💐💐

  • @pandavtamang3996
    @pandavtamang3996 5 ปีที่แล้ว +3

    उत्कृष्ट सृजना जय लोक संगित बिष्णु माझी दिदी लाई लाखौ लाख सम्मान

  • @jotindrakunwar5726
    @jotindrakunwar5726 5 ปีที่แล้ว +4

    दामी गीत शब्द उस्तै मीलेको सबै लाई बधाई

  • @sukmagar6224
    @sukmagar6224 5 ปีที่แล้ว +4

    Aba chai kehi hola jasto chha lok git chhetrama i loved it what a video quality superb

    • @bbgurung696
      @bbgurung696  5 ปีที่แล้ว

      थन्क्योउ

  • @batas9403
    @batas9403 5 ปีที่แล้ว +3

    सारै मीठो छ है स्वर बिष्णु माझी को तर खै गित नै आउन छोड्यो

  • @kushalbhurtel8976
    @kushalbhurtel8976 5 ปีที่แล้ว +6

    साल को पात सुनेपछी , सबैजना मा कस्तो क्वालिटी नेपाली जनतालाई चाईएको छ बुझ्नु भएको छ ।खुसी लाग्यो।

  • @shivagiri1398
    @shivagiri1398 5 ปีที่แล้ว +4

    आहा कति मिठो गित जति सुन्दा पनि सुनी रहौं लागि रहने मलाई त सारै मन पर्यो यो गीत विष्णु माझी र bb गुरुङ साथी एता हाजिर है त👍👍

  • @rikhirampariyar6404
    @rikhirampariyar6404 5 ปีที่แล้ว +3

    बिस्नु माझी को आवाजमा आउने गित कुनै पनि फलब हुन्न यो गितले सफलता लिनेछ best of luck

  • @laluthapamagar3370
    @laluthapamagar3370 5 ปีที่แล้ว +5

    Nice Songs Safaltako shuvakamana B B Gurung

  • @santoshg5793
    @santoshg5793 5 ปีที่แล้ว +4

    गितमा कुनै किसिमको कमि भएको महशुस पाईना धेरैधेरै धन्यवाद सम्पुर्णमा साथै हार्दिक नमन🙊👨‍🔬🇸🇯

  • @krishnacurly9571
    @krishnacurly9571 5 ปีที่แล้ว +2

    Ramro lagyo tehi vayara maile dherai patak sune suni ra xu pani yastai yasti git haru sunna paiyos aagami din haruma ni aasa gareko xu ...

  • @chandramagar8958
    @chandramagar8958 5 ปีที่แล้ว +6

    कती सारै मिठो छ

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 5 ปีที่แล้ว +7

    आहा साह्रै राम्रो गीत शब्द लय /संगीत उत्कृष्ट छ !सुजन लम्साल जि लाई हृदयदेखि नै धन्यवाद !!बिष्णु माझीको स्वर त साह्रै मिठो लाग्छ !सम्पुर्ण टिमलाई गीतको सफलताको धेरै धेरै शुभकामना !!❤️❤️🎵🎵🎤🎤🎧️🎧️🎧️

  • @hiranthapa
    @hiranthapa 5 ปีที่แล้ว +3

    धेरै राम्रो लाग्यो | मलाई मन पर्ने मोडल जुना सुन्दासको अभिनय नृत्य एकदमै राम्रो लाग्यो |

  • @sangitsamarpan9478
    @sangitsamarpan9478 5 ปีที่แล้ว +4

    कसै कसै को कमेन्ट पढ्दा एकदम दु:ख लागेर आयो नव प्रतिभा को इज्जत नगरी हेपुवा तरिका ले कमेन्ट गरियको छ वास्तव मा त्यो गलत।। एकदम राम्रो छ बिबी गुरुङ जि मलाई गीत एकदम राम्रो लाग्यो पछिल्लो समय मा आयका बिष्णु माझी सङग यो प्याटर्न मा आयका नया गायक मध्य हजुर स्वर उत्कृष्ट लाग्यो गीत करोड क्लब मा प्रवेश गरोस सफलताको धेरै धेरै शुभकामना।। जुना सुन्दास को अभिनय नाच लोभ लाग्दो छ निर्देशन पक्ष लाई सलाम छ।।।

    • @bbgurung696
      @bbgurung696  5 ปีที่แล้ว +1

      धेरै धन्यबाद छ हजुरलाई

    • @bbgurung696
      @bbgurung696  5 ปีที่แล้ว +1

      फेरि पनि धेरै धेरै धन्यबाद अनि सम्मान छ हजुरलाई एउटा थप उर्जा थपिदिनु भएकोमा।

    • @sangitsamarpan9478
      @sangitsamarpan9478 5 ปีที่แล้ว

      @@bbgurung696 best of luck

  • @bishnuadhikari350
    @bishnuadhikari350 5 ปีที่แล้ว +5

    Dami dami yasto po song

  • @hemrajthapa2568
    @hemrajthapa2568 4 ปีที่แล้ว +2

    धेरै राम्रो लाग्यो मलाइ

  • @amitthapa2920
    @amitthapa2920 5 ปีที่แล้ว +4

    Bishnu didi ko fyan jati yata
    hajir...??
    nepal kaii sworki dhani nepali kalakar bishnu majhi didilaii sadhaii maya rw saport .💘

  • @gorkhagairichhap6368
    @gorkhagairichhap6368 5 ปีที่แล้ว +28

    धेरै पछी स्याम दाजुको अभिनय देख्न पायो सबैलाई सफलताको शुभकामना

  • @MarichmanMarichman
    @MarichmanMarichman 5 ปีที่แล้ว +2

    Daami song, ati man xune marmik lokdohori song.

  • @pabitrathapa6368
    @pabitrathapa6368 5 ปีที่แล้ว +5

    सुनिरहु लाग्यो धेरै राम्रो

  • @TimriSaniSabinaBunu
    @TimriSaniSabinaBunu 5 ปีที่แล้ว +13

    आफु त बिष्नु माझी भनेपछि जस्तो सुकै गित भयपनि हेर्ने बानी, 💞☝😍 फेरि पनि लय शब्द संगीत सबै राम्रो बनेको छ, करौडौ क्लब मा सामील होश, 🤗💞 सम्पूर्ण टिमलाई शुभकामना🙏🌹

  • @ashokpokharel2811
    @ashokpokharel2811 5 ปีที่แล้ว +3

    Bb gurung laai dherai dherai thanks bhanna chahanchu yatI ramro gitko lagi....lok sangitma naya pan thapiyako mahasus bhayo daju....😍😍😍😍ekdom mitho git daju😍😘😍😎😎

  • @sanubabushahi6181
    @sanubabushahi6181 5 ปีที่แล้ว +8

    *बिष्णु माझी* जस्तो गीत गाउने दोहोरीमा अरुको पनि छैन No.1 singer 😍

  • @-rjunagar3987
    @-rjunagar3987 5 ปีที่แล้ว +5

    बिष्णु दिदी को ठूलो फ्यान💓💓
    यो गित नि हिट छ

  • @saraoli5033
    @saraoli5033 5 ปีที่แล้ว +3

    Wow ekdam ramro xa

  • @jeevansoni734
    @jeevansoni734 5 ปีที่แล้ว +4

    आहा धेरै राम्रो छ गीत सम्पूर्ण टीमलाई सपलताको शुभकामना

  • @prakashsuwal
    @prakashsuwal 4 ปีที่แล้ว +7

    आजकल त अरु गीत भन्दा नेपाली लोक दोहोरि गीत हरु नै धेरै मिठो लग्न थालेको छ ।

  • @dineshparajuli6502
    @dineshparajuli6502 5 ปีที่แล้ว +2

    तिम्रो बानी मन परेर नक्कल पनि गरे
    सधै खुसी देखु भनी भक्कल पनि गरे👏👏
    वा क्या दामी गित बनेछ कुनै कुरा मा खोट लगाउने ठाउँ नै छैन सफलता को कामना 💗💖❤️👏👏👏

  • @prakashnepali5008
    @prakashnepali5008 5 ปีที่แล้ว +9

    डान्स झन जोसिलो छ

  • @suryakumarsurbirgorkhalipa7742
    @suryakumarsurbirgorkhalipa7742 5 ปีที่แล้ว +11

    अाहा सुजन दाइ सारै मिठो लय शब्द सफलताको शुभकामना तथा बधाई छ।

  • @chitra1018
    @chitra1018 2 ปีที่แล้ว +1

    अति मिठो गाना bb sir ko modling ❤❤❤सुनी राख्ने बानी बसेको xa मेरो एस्तै गाना हरु सुन्न पाई राखम सधै भरि ❤❤❤miss you tem lai

    • @bbgurung696
      @bbgurung696  2 ปีที่แล้ว

      Thankyou

    • @rameshrijal3027
      @rameshrijal3027 2 ปีที่แล้ว

      Ramro lagcha Naya aayace harchu safalatako kamana brotherli

  • @thakurregmi3537
    @thakurregmi3537 5 ปีที่แล้ว +4

    shyam jiko dance yakdam ramro lagyo subhakamana xa safaltako dherai paxiko music video ho yo

  • @amritbagdas2147
    @amritbagdas2147 5 ปีที่แล้ว +6

    ल ! याे गितले पनि देश खाने भाे। बहिनि नाच कति राम्राे हाे।

  • @prakashbasyal2187
    @prakashbasyal2187 6 หลายเดือนก่อน +3

    2080 को अन्तिम तिर नि सुनियो है ❤

    • @bbgurung696
      @bbgurung696  6 หลายเดือนก่อน

      thankyou

  • @kalpanakhanal6567
    @kalpanakhanal6567 5 ปีที่แล้ว +4

    Bishnu majhiko sworma jadu chha

    • @bbgurung696
      @bbgurung696  5 ปีที่แล้ว +1

      thankyou.

    • @kalpanakhanal6567
      @kalpanakhanal6567 5 ปีที่แล้ว +1

      जब तिमलाई बुझ्दैगए देबि समान पुजे

  • @mohankc8430
    @mohankc8430 5 ปีที่แล้ว +4

    ATI mitho 👌👍🎈

  • @amritrana2003
    @amritrana2003 4 ปีที่แล้ว +3

    Shyam sir lai long time bad dekhe derai khushi lagyo 😍😊😊❤💕

  • @jabbar1088
    @jabbar1088 5 ปีที่แล้ว +18

    एकै चोटिमा मन छोयो ।आहा कति मीठो गीत ।बिष्णु माझी दिदिको ठुलो फ्यानहरु एता हाजिर हुनु है को को हुनुहुन्छ??✋✋👍️👍️अडियो भिडियो दुबै सार्है सुन्दर छ।

  • @py0uxhpashrestha240
    @py0uxhpashrestha240 5 ปีที่แล้ว +13

    अती मिठो गित Really Biahnu majhi Di को स्वरमा जादु छ!

  • @पानसराथापा
    @पानसराथापा 4 ปีที่แล้ว +3

    आहा कति राम्रो

  • @BabuKrishnaPariyar
    @BabuKrishnaPariyar 5 ปีที่แล้ว +14

    Aahaa la sabai sabai laai hardik badhai crore club ma pugos kamana x, mausam himali lai dherai badhai utkrist vdo ko lagi

  • @santoshthapachhetri118
    @santoshthapachhetri118 5 ปีที่แล้ว +8

    बिष्णु दिदीको स्वर नै मोहनी लगाउने स्वर छ यति धेरै बहु चर्चित गायिका भए पनि बिष्णु माझी दिदी लाई मिडियामा देख्न नपाईने भयो

  • @mr.pacific7091
    @mr.pacific7091 4 ปีที่แล้ว +3

    आहा कति मीठो गित 😍😍

  • @krishnaalemagar9888
    @krishnaalemagar9888 5 ปีที่แล้ว +125

    साल्को पात,जुरेली,फुल फुल्यो केसरी आदि गित हिट हुनु मा बिष्णु माजिको 90% सहयोग छ

    • @durgeshmgr5730
      @durgeshmgr5730 5 ปีที่แล้ว +2

      Supper song dherai man paryo

    • @A2z-mb.a
      @A2z-mb.a 5 ปีที่แล้ว +1

      👍👍👍👍🌷

    • @angelaquint2428
      @angelaquint2428 5 ปีที่แล้ว +2

      Very nice song

    • @cbthapa3227
      @cbthapa3227 5 ปีที่แล้ว +1

      @@A2z-mb.a ज

    • @pradeshiprem1548
      @pradeshiprem1548 5 ปีที่แล้ว +5

      100%sahi ho yadi tyo song kohi famale singer le vocal gareko vaya chalthena yasari bishnu majhi dijju vanekai lok dohori ko number 1 famale singer hunuhunxa

  • @surajbaral8284
    @surajbaral8284 5 ปีที่แล้ว +5

    Nice song bishnu didi

  • @pradeshiprem1548
    @pradeshiprem1548 5 ปีที่แล้ว +2

    wow re wow bishnu majhi dijju congratulations hajur ko name nai kafy yo extra ma hajur nai ho number 1 singer lok dohori ko

  • @chandramagar8958
    @chandramagar8958 5 ปีที่แล้ว +6

    यो गित सारै राम्रो लाग्यो है अनि अभिनय पनि दामी छ तिन करोड़ नेपाली को तर्फ बाट बधाई छ

  • @YagyaBK
    @YagyaBK 5 ปีที่แล้ว +68

    साच्चिकैको मौलिक लोकगीत भनेको यस्तो हुनुपर्छ,
    1000K सेर पुर्याउने अभियान,
    प्रत्येक ग्रुप तथा पेजहरुमा सेर गर्नुहोस् पिलीज 🌹🌹जय फ़ुल जस्तै।

  • @dineshkhadka9329
    @dineshkhadka9329 4 ปีที่แล้ว +2

    Aaha sarai ramro x hajur

  • @mohanilamichhane1890
    @mohanilamichhane1890 5 ปีที่แล้ว +11

    सुजन भाइ लगाएत होल युनिट लाई सफलता को शुवकामना

  • @pradeshiprem1548
    @pradeshiprem1548 5 ปีที่แล้ว +11

    wow re wow bishnu majhi diiju hajur ko name nai kafy yo lok dohory xetra ma tyesmathi jhan number 1 singer hunuhunxa congratulations

  • @Tarakhola_Ramugckamal
    @Tarakhola_Ramugckamal 5 ปีที่แล้ว +3

    आहा कति मिठो शब्दमा उत्तिकै उत्कृष्ट स्वर अनि सङ्गीत साथै अभिनय बधाइ छ सम्पुर्णलाई

  • @Priyabcofficial
    @Priyabcofficial 5 ปีที่แล้ว +42

    तैरिएको छैन माया गैर‍ जानी डर भो
    यति धेरै गैरिय‍की पैरो जानी डर भो
    जय फूल जस्तै 😍😍😍😍

  • @devpun907
    @devpun907 5 ปีที่แล้ว +8

    लालुमै पछि फेरि यो गित अति नै मिठो शब्दमा सजिएको सारै मार्मिक छ अबस्य सफलता पाउनेछ 😍😍🙏🙏

  • @BGNepalDon
    @BGNepalDon 5 ปีที่แล้ว +3

    एक्दम मीठो र राम्रो बनेको छ गित भिडियो धेरै राम्रो छ अझै राम्रो गर्दै जानू होला

  • @पुष्पावलीभावुक-ठ4ठ
    @पुष्पावलीभावुक-ठ4ठ 5 ปีที่แล้ว +7

    यति मिठो स्वरकी धनी बिष्णु दिदी जिन्दगीमा कहिले पनि देख्न पाईने भैना गित बबाल

    • @rajanxetri7149
      @rajanxetri7149 5 ปีที่แล้ว

      धैर्य गर्नु पाइहाल्नु हुन्छ

  • @ankitashrestha4975
    @ankitashrestha4975 5 ปีที่แล้ว +4

    nice .....lok geet bistarai change hudaiii 😍😍😍😍😍😍😍😍

  • @tbgurung9942
    @tbgurung9942 5 ปีที่แล้ว +3

    लोक दोहोरी क्षेत्रमा हाम्रो धादिङ राम्रो धादिङका चम्किला तारा

  • @chhamjeesherpa1424
    @chhamjeesherpa1424 3 ปีที่แล้ว +3

    Bisnu majhi the top Singer of Nepal 🤩🙏

  • @navinchhetri284
    @navinchhetri284 5 ปีที่แล้ว +5

    एकदम राम्रो टिकटक मा धित नमरेर एता आउने हरु हाजिर गरुम।

  • @darlamimagar9363
    @darlamimagar9363 5 ปีที่แล้ว +4

    1000 choti sune yo geet dherai ramro xa👌👌👌👌

  • @rupeshalemagar6070
    @rupeshalemagar6070 4 ปีที่แล้ว +2

    dami lagyo bb sir lai safaltako kamana

  • @k.kadhikari8181
    @k.kadhikari8181 4 ปีที่แล้ว +4

    Yak dami ramro song

  • @DILABIRAL
    @DILABIRAL 5 ปีที่แล้ว +4

    गित त जति सुन्यो उति मजा आउने
    बधाई छ

  • @chhabijangsunarofficelchan2602
    @chhabijangsunarofficelchan2602 5 ปีที่แล้ว +3

    सर्ब प्रथम त यती राम्रो शब्द लय बनाउने दादा लाई धन्यवाद लोक दोहोरी गित मन पराउने सबैलाइ ,,धन्यवाद ,,राम्रो बनेको छ गित बधाई छ ,?

  • @mgrd-pak1157
    @mgrd-pak1157 5 ปีที่แล้ว +21

    लोक ढोहोरि छेत्रको Queen विष्णु माझी दी❤ 🙏 🙏

    • @GurungBB592
      @GurungBB592 7 หลายเดือนก่อน

      Thankyou

  • @bhubalgidel190
    @bhubalgidel190 5 ปีที่แล้ว +12

    wow wow supar song💕💕✌लय र शब्द धेरै राम्रो लग्यो।करोडौले हेर्नेछ 100%

    • @bbgurung696
      @bbgurung696  5 ปีที่แล้ว

      Thankyou.

    • @bbgurung696
      @bbgurung696  5 ปีที่แล้ว

      धेरै धन्यबाद छ।

  • @shankarsharma9722
    @shankarsharma9722 5 ปีที่แล้ว +3

    मत बिस्नु दिदी को ठुलो फ्यान हो होइ 🌹🌹🌹🌹🌹

  • @karanbudha4165
    @karanbudha4165 5 ปีที่แล้ว +4

    Khab ramri songs nepalkai nomber 1 bisnu maghi

  • @partima7269
    @partima7269 4 ปีที่แล้ว +5

    सारै मिठो गीत लाग्यो मलाई नि

  • @hdkhddjkxncjskdbxjkxkxn3165
    @hdkhddjkxncjskdbxjkxkxn3165 5 ปีที่แล้ว +3

    Damiiii xuuu ho