आयो गाँजाको चाउमेन: जहाँ छ गाँजाकै तेल देखि पात सम्मको मिश्रण | Hemp Chaumen

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ก.ย. 2024

ความคิดเห็น • 40

  • @KrishnaThapa-pr6hg
    @KrishnaThapa-pr6hg 2 ชั่วโมงที่ผ่านมา +1

    धेरै राम्रो बीसया हजूर 👏🏿👍🏿 🙏🏿🇳🇵 तरा दूखत्त बिसय हजूर 😭🇳🇵 नेपाल उत्पादन सबै तरा दील्ली कलकत्ता ई। टेस्ट एती दूर्लव नेपाल अबस्था 😭🇳🇵

  • @premgharti
    @premgharti 10 ชั่วโมงที่ผ่านมา +1

    लौन हजुर यो प्रोडक्ट कस्ले ल्याउनु भयो, नेपाली प्रोडक्ट त्यो पनि अति नै healthy रैछ। धन्यवाद छ,यो concept ल्याउनु हुने महानुभाव लाई। यो product विश्वभरि फैलाउनु पर्छ। धेरै भन्दा धेरै उत्पादन होस।

  • @haribsaud1698
    @haribsaud1698 23 ชั่วโมงที่ผ่านมา +2

    कस्तो बिडम्बना स्याम्पल पनि चेक जाँच गर्न दिल्लि पठाउनु पर्ने धन्य हो हाम्रो देश

  • @lalbahadurbayalkoti9977
    @lalbahadurbayalkoti9977 8 ชั่วโมงที่ผ่านมา +1

    अचम्म ज्ञानलाई प्रर्बधन गरिएकाे छ।

  • @leelaneupane1839
    @leelaneupane1839 23 ชั่วโมงที่ผ่านมา +2

    सारै राम्रो दाजु यो नेपालमा उत्पादन गर्नु पर्यो

  • @nabrajstha7290
    @nabrajstha7290 3 ชั่วโมงที่ผ่านมา +1

    येस्बाट डलर नै कमाइ हुन्छ बिदेसमा बेचे भने।राम्रो खाना रहेछ।

  • @Khimg-vlogs
    @Khimg-vlogs 8 ชั่วโมงที่ผ่านมา

    धेरौ राम्राे ❤❤😊❤😊

  • @chimkandigaming6633
    @chimkandigaming6633 ชั่วโมงที่ผ่านมา +1

    याे पाैष्टिक रहेछ हष्टपुष्टकाे साथमा डिप्रेशन पनि भगाउने रहेछ।

  • @YOUNGLION555
    @YOUNGLION555 12 ชั่วโมงที่ผ่านมา

    Hemp chaumin should be ❤ branding

  • @sudharayamajhi4822
    @sudharayamajhi4822 8 ชั่วโมงที่ผ่านมา

    Aha. herdai kati mitho. dekhekl? ❤

  • @RLP90Gdpy-qv8jt
    @RLP90Gdpy-qv8jt 6 ชั่วโมงที่ผ่านมา +2

    येस्ले सरा नेपाली हरुलाइ गाँजे बनौछ
    अमि सबैजाना बबाल बन्दै हिन्ने होल 😂😂😂😂😂

    • @kghartixetri8961
      @kghartixetri8961 6 ชั่วโมงที่ผ่านมา

      मर्नेगरी हँसाए

    • @kghartixetri8961
      @kghartixetri8961 6 ชั่วโมงที่ผ่านมา

      😂😂😂

  • @H.M_study
    @H.M_study 33 นาทีที่ผ่านมา

    गाजा मात्रै किन अफिम, हिरोईन, ब्राउन सुगर , धतुरो , लगायत को विभिन्न परिकार बनाएर खाए भैग्यो नी

  • @Khimg-vlogs
    @Khimg-vlogs 8 ชั่วโมงที่ผ่านมา

    Wowowo❤😊❤😊 nice😊❤❤😊🎉🎉

  • @ashakatuwal1498
    @ashakatuwal1498 9 ชั่วโมงที่ผ่านมา +1

    Ka kina painxa?? Tyo manxe lai kasari contact garne?? Contact garne kehi khabar nahalepaxi yo youtube haleko ko k kam??

  • @binodshah8936
    @binodshah8936 7 ชั่วโมงที่ผ่านมา

    good

  • @urmilagyawali3821
    @urmilagyawali3821 3 ชั่วโมงที่ผ่านมา +1

    कता पाउछ फोन नं राखम नत

  • @harrypratap1371
    @harrypratap1371 7 ชั่วโมงที่ผ่านมา

    अनि न ठेक न टुप्पोको किन भिडियो बनाको होला न ठेगाना छ न सम्पर्क नम्बर ।

  • @TarabahadurSunuwar-h6o
    @TarabahadurSunuwar-h6o 18 ชั่วโมงที่ผ่านมา +3

    नयाँ तरिकाको चाउमिन देख्न पाईयो त

    • @H.M_study
      @H.M_study 35 นาทีที่ผ่านมา

      यो चाउमिन मैदामा हरियो गाजाको पात मिसाएको हो,
      उर्जा शक्ति भन्नाले नशा हो

  • @User-7-N
    @User-7-N 3 ชั่วโมงที่ผ่านมา +1

    झ्याप भयो भने 🤯!!

  • @atechsolutionentertainment9129
    @atechsolutionentertainment9129 2 ชั่วโมงที่ผ่านมา +1

    Kata paixa ho

  • @rameshchalise1522
    @rameshchalise1522 3 ชั่วโมงที่ผ่านมา

    CBD, THC nabhay Ko chaumin . Gaja KO kasari vayo

  • @deepa15578
    @deepa15578 11 ชั่วโมงที่ผ่านมา

    यो गाजाको चाउमिन खाएर लाग्न त लाग्दैननी😳😎

  • @user-by3jq7dw9y
    @user-by3jq7dw9y 5 ชั่วโมงที่ผ่านมา

    ❤❤❤

  • @haribsaud1698
    @haribsaud1698 23 ชั่วโมงที่ผ่านมา

    ❣️❣️❣️

  • @ritraut6114
    @ritraut6114 4 ชั่วโมงที่ผ่านมา

    मान्छे मातो भने बाजे😂😂😂

  • @littlestars5747
    @littlestars5747 6 ชั่วโมงที่ผ่านมา

    गाजा फुकेर उडाउन नपाइले।
    चाउमिन खान पाउने हो?

  • @10headgaming41
    @10headgaming41 9 ชั่วโมงที่ผ่านมา

    ma pani aba gaaza ko churot banayera bechnu paro anusandha ko lagi nepal sarakar sanga anumati liyera . Cancer ko dabai huncha hola.

  • @basantarai8841
    @basantarai8841 11 ชั่วโมงที่ผ่านมา

    यति धेरै फाइदा दिने गाजा सरकारले किन प्रती बन्द लगा यको हो।

    • @harikalathapa7075
      @harikalathapa7075 11 ชั่วโมงที่ผ่านมา

      सरकारले होइन स्वार्थी अमेरिकाले हो संसारभरी प्रतिबन्ध लगाएको

  • @Permdhakal-w4x
    @Permdhakal-w4x 10 ชั่วโมงที่ผ่านมา

    Tapain Gaza KO pracharak ho.k tapain yeuta baramase gajadi keta lai join banauna Raji hunuhunxa.gajadi lai join banauna sahamat hunu hunxan??

  • @Skandakumar2
    @Skandakumar2 12 ชั่วโมงที่ผ่านมา

    Hemp bhaneko gaja hoina. Bhago ho.

  • @robinrai81
    @robinrai81 11 ชั่วโมงที่ผ่านมา

    झिलिङा हो केको चाउमिन हुनु यो जस्तोनी रङ लगाएर बनाउछ

  • @sonammagar9760
    @sonammagar9760 10 ชั่วโมงที่ผ่านมา

    यो सब हावा कुरा हो ।

  • @sagargaire6580ganga
    @sagargaire6580ganga 8 ชั่วโมงที่ผ่านมา

    Bhayena Hawa kura bakwas