GH 112 || भीमदत्त पन्तलाइ कसरी षडयन्त्रमा पारी मारीयो ? || Life of Bhimdatta Panta ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ธ.ค. 2022
  • Bhimdatta Panta was a farmer, revolutionary leader, and martyr from the Dadeldhura District of Nepal. He is known for raising a protest in the favour of peasants and oppressed farmers in the Far-Western Region of Nepal...
    The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
    GH 112 || भीमदत्त पन्तलाइ कसरी षडयन्त्रमा पारी मारीयो ? || Life of Bhimdatta Panta ||
    सही तथ्यमा आधारीत नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक जानकारीहरुलाइ उजागार गर्ने उद्धेश्य लिएर यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहद्धारा यो "History in Nepali" युट्युव च्यानल संचालन गरीएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा यहांहरुलाइ विश्वास दिलाउन चाहान्छौं ।
    यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि उत्तीकै महत्वपुर्ण सामाग्री हुनेमा हामीहरु विश्वस्त छौं ।
    हाम्रो सम्पर्क:
    Email: digbrary18@gmail.com
    Facebook Page: Spiny-Babble...
    Instagram: / history_in_nepali
    Twitter: / history_nepali
    धन्यवाद् । - Admin (History in Nepali)
    #History_in_Nepali #Bhimdatta_Pant

ความคิดเห็น • 54

  • @tikarampandey6553
    @tikarampandey6553 หลายเดือนก่อน

    बि. पि. र लाल बहादुर थापा हरु यो ब्रमाण्ड रहेसम्म नर्क नै नसिव होस ! भिम दत्त पन्त सदैब अमर रहुन।

  • @bhaskarsingh832
    @bhaskarsingh832 9 หลายเดือนก่อน +1

    नेपाल मा जस्ले देश को लागि लड्छ उस्लाइ यस्तै हुन्छ।

  • @krishnakhadayat4919
    @krishnakhadayat4919 ปีที่แล้ว

    आदरणीय दाइ धेरै धेरै धन्यवाद हजुरको तथ्यमा आधारित इतिहासको अध्ययन गर्ने मौका दिनु भएको मा ❣️❣️❣️❣️🙏🙏🙏 अति उत्कृष्ट भिडियो ❣️❣️❣️

  • @user-vq4hq5qu9s
    @user-vq4hq5qu9s ปีที่แล้ว +2

    मीठो जानकारी दिनुभयो ।।
    भिमदत्त पन्तको हत्या नेपालकै शाषकहरुले गरेको रहेछ !!
    त्यसमा पनि मीत प्रयोग भएको रहेछ ।।
    म त भारतिय सेनाले नै मारेको भनेर बुझिराखेको ।।

  • @narendrabudha8456
    @narendrabudha8456 ปีที่แล้ว +1

    धन्यवाद

  • @ramakhadka668
    @ramakhadka668 ปีที่แล้ว

    Ramro

  • @kedaranjan8571
    @kedaranjan8571 ปีที่แล้ว +1

    सतिले सरापेको देश हो यो राम्रो काम गर्नेहरु छिटो मर्नु पर्छ यो देसमा

  • @user-zy9dq9rc3p
    @user-zy9dq9rc3p 8 หลายเดือนก่อน

    राम्रो लाग्यो अरु पार्ट हेर्ने पाउँ

  • @rudramani777
    @rudramani777 หลายเดือนก่อน

    यो ईतीहॅासले नेपाली कॅाग्रेश पार्टि को देश र जनता प्रती वेजीम्मेवारी र कुकृत्य उस्को नाभि बाटै आएको रहेछ भन्ने पुष्टि गर्छ त्यसैले, नेपाल लाई यो पार्टिले धेरै सासन गर्यो तर अन्तमा घॅुडा टेकाएरै छोड्यो..काश..!!

  • @KabindraRawat-kx6wo
    @KabindraRawat-kx6wo 23 วันที่ผ่านมา

    Bhim dtt pnt jindabad

  • @mahendralimbu3083
    @mahendralimbu3083 ปีที่แล้ว

    Good job bro thanks 4 video.

  • @hr_singh2989
    @hr_singh2989 ปีที่แล้ว +19

    आम जनताहरुको अधिकार माग्ने एक योद्धाको टाउको काटेर सार्वजनिक ठाउमा राख्ने ती शासक राजा नै थिए त्यसका मतियार काङ्ग्रेस थियो । माओवादीले धेरै हद सम्म शहिद भिमदत्त पन्तको सपनाहरु पूरा गरेको छ भलै माओवादी पनि पुरै चोखो भने छैन त्यसैले म माओवादी समर्थक हु र उस्का कमि कमजोरीहरुको खुलेर बिरोध गर्छु।

    • @jiudokisan
      @jiudokisan ปีที่แล้ว +2

      सहाराबिहिन शोषित पीडित जनताको अभिभावक जनपक्षीय योद्धा भिमदत्त पन्त अमर रहुन !

    • @sarahkc
      @sarahkc ปีที่แล้ว +2

      17000 chai what???

    • @tekbahadurkhapung6664
      @tekbahadurkhapung6664 ปีที่แล้ว

      ​@@sarahkc पचाउन गाह्रो छ है 17000माओबादी ले मात्र हैन तपाईंको महाराज ले पनि मारेको हो धन्य भन्नुहोस् रुसि सम्राट जार, चिनियाँ सम्राट पुयि, फ्रान्सेली राजा लुइ को हालत बनाइदिएनन् दाइमारा राजाको।

    • @ChandraRana-jn8dj
      @ChandraRana-jn8dj ปีที่แล้ว

      ​@@sarahkc 😅undercover boss I pppp😅p😮p😮p😅 ppppppppppppppppppppppp you can come home can

    • @ChandraRana-jn8dj
      @ChandraRana-jn8dj ปีที่แล้ว

      ​@Sarah KC 😮😮😮😮😮😮😮😮😮😮😮😮😊

  • @bmlimbu3669
    @bmlimbu3669 3 หลายเดือนก่อน

    माहान बिचार भएको भिमादत्त 🙏🙏

  • @bibekpokharel6395
    @bibekpokharel6395 5 หลายเดือนก่อน

    ❤❤

  • @dhanbahadurkhatri4485
    @dhanbahadurkhatri4485 ปีที่แล้ว +1

    नमस्ते सम्पुर्ण सम्बन्धित सबैमा 🙏🙏
    सामन्त सामन्तवादी दलाल नोकरशाही पुजीवादी देशद्रोही नालायकहरु समाजमा रहदा सम्म कुनै पनि समाजको देश बिकाश र उन्नति प्रगति अग्रगमनको कुनै सम्भावना नै हुदैन ।
    धन्यवाद 🙏🙏
    #जय_जननी 🙏🙏🇳🇵🇳🇵

  • @BipanaThapa-ex8tc
    @BipanaThapa-ex8tc ปีที่แล้ว +1

    🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @YuwrajBhattarai
    @YuwrajBhattarai ปีที่แล้ว +1

    बििस्तृत रुपमा सुखानि कान्डको भिडियो बनाउनुस ल सर मेरो लागि 🙏🇳🇵🙏

  • @GaganSingh-tk6uj
    @GaganSingh-tk6uj 6 หลายเดือนก่อน

    Shaheed Bheem Datt pant amar rahun jay nepal 😢😢😢😢

  • @bibakmangar7189
    @bibakmangar7189 ปีที่แล้ว

    🙏🙏🙏🙏🙏

  • @shubhamrajkoirala709
    @shubhamrajkoirala709 2 หลายเดือนก่อน

    Bada hakim,Dithha,Bichara,Adda ra tysko hakim lai k vninthyo tyo bisayema video banaunuhor vnne anurodh xa Daju🙏🙏🙏🙏🙏🙏🙏

  • @motiramdhungana1282
    @motiramdhungana1282 ปีที่แล้ว +1

    देऊमाई खोला काण्डका बारेमा पनि जानकारी पाऊ न सर

  • @deepinderbhandari4428
    @deepinderbhandari4428 11 หลายเดือนก่อน

    Good🇳🇵🇳🇵🇳🇵 day

  • @vishalbahadur7196
    @vishalbahadur7196 ปีที่แล้ว

    Krantikari lalsalam comrade bhim datta

  • @kajigajmer4154
    @kajigajmer4154 3 หลายเดือนก่อน

    Kisan andolan ko lagi itihas rachne mahan bir purusa bhimadatta jiu ma hardika srada Suman

  • @narbadadas1136
    @narbadadas1136 ปีที่แล้ว

    असल कम्युनिस्ट त भिमदत्त रहेछन। नेपाली काङ्ग्रेसको शामन्तवाद र पुजिवाद कने किद्राेह त पहिलानै सुरुभएकाे थाहा पाईयाे, धन्यवाद ।

  • @KiranKumar-hb2kj
    @KiranKumar-hb2kj ปีที่แล้ว +2

    Sarthak bhai,
    Kahile Bhim Dutt Panta lai sahid ghosana garyo ?
    Unko naam ma nagar palika ra rajmarga pani chha haina ra?

  • @haridhakal8402
    @haridhakal8402 ปีที่แล้ว

    जेठी तरबारको बारेमा जानकारी गराइदिनुहाेस् न ।

  • @alisterrana4844
    @alisterrana4844 5 หลายเดือนก่อน

    Magar history

  • @sajanadhikari6977
    @sajanadhikari6977 ปีที่แล้ว

    Sir baka bir ko barema ni video banaunu na

  • @user-cb3pq2ez5w
    @user-cb3pq2ez5w 11 หลายเดือนก่อน

    Nepal ma desh ra jantako hitma kam garne lai yasarinai mareyako le garda nepal abikasiet desh bhayeko ho.

  • @taranathacharya6442
    @taranathacharya6442 2 หลายเดือนก่อน

    देसपछिपर्नुकोकारण

  • @juddhabirthapa-vc6xt
    @juddhabirthapa-vc6xt ปีที่แล้ว

    भीमदत्त पन्त र अभिमानसिंग रानामगर तस्विर सातिए छ क्यारे! हाहा!!

  • @punisher4755
    @punisher4755 3 หลายเดือนก่อน

    raja ra kagesh ta pahila dekhi nai khatam rahicha vani thaha vayo

  • @tnawasthi7214
    @tnawasthi7214 ปีที่แล้ว

    झुटाे कुरा हाे याे । भिमदत्त जङ्गलकाे एउटा रुखमा लुकेकाे बेला गाेलि हानेकाे भन्ने कुरा छ ।

    • @dhandiyal
      @dhandiyal ปีที่แล้ว

      Vak mugi nabuji bolxas jatha

    • @tnawasthi7214
      @tnawasthi7214 ปีที่แล้ว

      @@dhandiyal तँ जाँठालाई के थाहा छ र म उसकाे गाउँकाे मान्छे हुँ । बढि बाेलिस भने याे नामबाट तँलाई खाेजेर हिर्काउँछु सामाजिक सञ्जालमा बाेल्ने तरिका यही हाे तेराे खाते साला पख तँलाई ।

    • @tnawasthi7214
      @tnawasthi7214 ปีที่แล้ว

      @@dhandiyal काँ मरिस मुजि बाेल्ने तमिज नभाकाे जाँठा

  • @nirajkarki8326
    @nirajkarki8326 ปีที่แล้ว

    त्यसैले भनिन्छ मानिस भित्र भगवान र सैतान दबैकाे बास छ

    • @uttamrana7913
      @uttamrana7913 ปีที่แล้ว

      Vastab ma ek lutera thiyo .sojha rana jati Lai tarshayer fauj banayer uniharukoi sampati lootne lotera ho

  • @uttamrana7913
    @uttamrana7913 ปีที่แล้ว

    Garib nepali kissan lai jabardast lootne lotera ho to

  • @dharmanandrai7775
    @dharmanandrai7775 ปีที่แล้ว

    Jhagda ngar

  • @uttamrana7913
    @uttamrana7913 ปีที่แล้ว

    Yo youdha hoina prachanda justai lutera ho.s

  • @motimijar222
    @motimijar222 11 หลายเดือนก่อน

    😂