हजुर ! युके बाट हेर्दै गर्दा, किरन भाइ ! आज को कार्यक्रम निक्कै राम्रो लाग्यो ! १ दिन मै ३ टाइम गरेर १२७ लिटर भनेको, बडो अशल तर मेहेनत त गर्नै पर्छ । अनि किरन भाइ ले बोल्ने ब्यक्ती लाई एउटा माइक्रोफोन छाती मा लाइदिने पनि ब्यवस्था गर्नै सक्कियन कि कसो कुन्नी ? हेहेहे !
आहा कति राम्राे गाई पालन अझै राम्राे उन्नति प्रगतिको शुभकामना धिमाल सर लाई 🙏🙏साथै महत्त्वपूर्ण कृषि क्षेत्रकाे विषयमा उत्कृष्ट भिडियो प्रस्तुत गर्ने किरण पाैडेल सर लाई पनि धेरै धेरै धन्यवाद । म शाैरभ खड्का हाल युएई देखि हेर्दै र सुन्दै छु।❤❤❤
नेपालमा १२७ लिटर दुध भएका गाई आइपुगेका छैनन् तर यो जात लगाएत त्यस्ता गाईहरुले चै त्यति दिन्छ भन्न खोज्नु भएको हो । ब्राजिल ,स्वीजरलेन्ड ,डेनमार्क ,मेक्सिको अमेरिका लगाएतका देशहरूको निकै राम्रो दुध दुने गरेको भिडियो हेर्न पाइन्छ । अमेरिकीहरुले सुन्दरी जस्तो गरि उत्कृष्ट गाई सो गरेको कार्यक्रम हेर्दा नेपालीले कहिले सिक्लान यस्तो कहिले होला भन्ने लाग्छ । त्यति दूध दुने देशहरूमा खानपिन पनि त त्यस्तै रहेछ । उहाहरुको कम्तीमा मुङ, रहरको दाल कुडोको रुपमा छ भने दाना पनि स्पेसल छ । उता हरियो घासमा नेपियर, सुपर नेपियर, सि ओ थ्री राइग्रास लगाएत छन भने, हिउदे घाँस पनि उतोकै राम्रो बर्सिम जै लगाएत्ला अन्य छन भने साइलेज टुटेको हुदैन । पानीको मात्रा कम भयो कि भनेर चिन्ता गरेको पाइन्छ । भिटामिन र मिनिरल नियमित छ भने गाई दूध बढी दिएर आज ढल्छन कि भनेर शखरलाई नियमित नै गरेको पाइन्छ । तसर्थ साथीहरूले युटुवबाट कार्यक्रम खोजेर हेर्नू भयो भने सन्तोक मिल्छ । साच्चिकै हो रहेछ भन्ने लाग्छ । तर नेपालमा न त्यस्ता बृड आउँछ न गाई ल्याउन दिन्छ्न न त डाक्टर नै गतिला छन । न प्रबिधि छ । न सरकारको योजना आउँछ । न किसान तालीम प्राप्त छन । काम गर्न थाल्यो बिजोगको पेशा रहेछ हे भगवान कसरी मुक्त हुने भन्ने रुवाबासी चल्छ । तसर्थ बुद्धिजीवीहरुको पनि ध्यान जाओस् देशलाई माया गर्ने नेता अनि उत्पादनको बेशमा बसेर काम गर्ने युवा तातुन । रिटायर कर्मचारीलाई क्षमता अनुसार देशले प्रयोगमा ल्याउन सकोस । अनि हामी हाम्रै गोठमा यी गाइको दूध दुन सक्छौ । ❤❤ ठाउँ अनुसार मिलाएर अत्यन्तै राम्रो र वेवस्थित तरिकाले राख्न सफल हुनु भएका लोक जि लाई हार्दिक नमन छ । सपना चाडै पूरा हुन शुभकामना छ । ❤❤
यस्ता बड्डेका गन्थन भन्दा कसरी पाल्ने , के के खुवाउने , कति खुवाउने, कति पटक खुवाउने ,कति खुवाउने ,जस्ता आवश्यक कुरा को जानकारी दिए राम्रो हुन्थ्यो कि महासय !
@@lokdhimal184 आय त राम्रै भयो तर कसरी आउँछ भन्ने कुरा हो १२७ लिटर दूध भनेको कम होइन जुन यक गाइको शरीर बाट झरोस।। यदि साच्चिकै भय यो अनौठो कुरा हो तपाईंले दूध सहितको भिडियो हाल्नु होला ।
गाई धेरैले पालेका छन् । देखियो तर कसैको ठिक ठिकै तरिकाले पालेको भएपनी कसैले चै मर्न लागेका हुईपा गोबरमा डुबेर राम्रै कमजोरीले होला नातागत भएर हल्लीरहेका हुन्छन् कतिबेला ढल्छन् होला जस्तो देखिन्छ तर साहु अर्थात सृजनसिल कृषक चाहिँ राम्रै पाखुरा सुर्किदै आफुले यति लिटर दूध बेच्छु यति मुनाफा भो , अरु नव कृषक लाई गाई पाल्ने र फाइदा लिने उपाय दिराको हुन्छ 😂 । तर यहाँ चाहिँ कसैको अनुदान नखोजी बिना अपेक्षा आफ्नो भित्री मनले फार्म खोलेर पशुअधिकार दिदै बडो माया दिएर शारीरिक रुपमा कच्चा मानिएका उन्नत जातका गाइ लाई अच्छा तरिकाले पालेको । दाम्लो नलगाई , बालुवामा राखेर , गाइलाइ हृदय बाटै मायाले तिमी भन्दै , बलिया र स्वस्थ गाई पाल्ने थोरै कृषकमा यहाँ एक हुनुहुदो रहेछ खुशी लाग्यो । यसरी हो गाई पाल्ने ।
Aanta ko world record holder jaat ko gai ho k sathi haru mero ka ni euta gai farm xa khasai faida xina dherai khuwayera ani aarko ma beglai style ma palda tinle faida garya xan dana ma control garna janna parxa sailege banauna dekhi makai utpadan badai balla sakinxa
Mero ma aaunusa 30 litter bhanda dherai dudha dine gaiharu herera janusa la yo nasal sudhar ko kam ho sir kunbelako kuro garnu hunxa sir india ma 80 litter dudha dine cow aai sako hamro deshma yestai kisanle kisanlai khuilyaune basne bhandaa k hunxa ra
अति राम्रो काम सम्मान छ हजुर , यहाँ सम्म आउन लाई कति दुख गर्नु परे होला , यस्ता गाई हरु देश भरी नै फैलिएको हेर्न पाइयोस , बधाई छ ह्जुर ,
हजुर ! युके बाट हेर्दै गर्दा, किरन भाइ ! आज को कार्यक्रम निक्कै राम्रो लाग्यो ! १ दिन मै ३ टाइम गरेर १२७ लिटर भनेको, बडो अशल तर मेहेनत त गर्नै पर्छ । अनि किरन भाइ ले बोल्ने ब्यक्ती लाई एउटा माइक्रोफोन छाती मा लाइदिने पनि ब्यवस्था गर्नै सक्कियन कि कसो कुन्नी ? हेहेहे !
आहा कति राम्राे गाई पालन अझै राम्राे उन्नति प्रगतिको शुभकामना धिमाल सर लाई 🙏🙏साथै महत्त्वपूर्ण कृषि क्षेत्रकाे विषयमा उत्कृष्ट भिडियो प्रस्तुत गर्ने किरण पाैडेल सर लाई पनि धेरै धेरै धन्यवाद । म शाैरभ खड्का हाल युएई देखि हेर्दै र सुन्दै छु।❤❤❤
❤
Thanks!
❤❤❤❤❤❤❤
कृषकको लुरा उठान गर्नुभएकोमा धन्यवाद नेपाल चित्रलाइ
दाजुको कुरा चित्तबुझ्दो लाग्यो.पौरखी हातलाइ नमन्🙏🙏🙏🙏
❤
अति राम्रो❤ ज्ञान बर्दक।
पौरखी हातलाई हिर्दयदेखि सलाम !🇳🇵❤❤
❤
Dherai ramro kurakani ani sahi bichar,hats up Kiran sir ani dhimal sir lai
धेरै राम्रो ! प्रेरणादायी
धन्यवाद
बडाे रमाइलाे तरिकाले हेरियाे हाल साउदि अरब बाट ❤❤❤
❤
Right ho sir
धेरै राम्रो छ
❤
Right infrometion sir
Waaaa sar
जय गौ माता जय
🌹🌺♥️🙏🇳🇵
Very very very 💯 good farm👍👍👍👍👍
❤
Good👍🙏 work
धेरै राम्रो बेबसता राम्रो
❤
Great job
कृषक साथीहरु मेरोमा पनि जोडिनु है😂
जय गोरख 🙏🇳🇵🇳🇵
म आउँछु तपाईको फाम भिजीट गर्न
Hunxa sir
@@lokdhimal184molai 26.27 LTR dhudh dini gai chaiye KO XA
दाइ बाच्छी दिनुहुन्छ ।भक्तपुरबाट
Good job
Good bro❤❤❤❤❤❤❤🎉🎉🎉🎉
नेपालमा १२७ लिटर दुध भएका गाई आइपुगेका छैनन् तर यो जात लगाएत त्यस्ता गाईहरुले चै त्यति दिन्छ भन्न खोज्नु भएको हो ।
ब्राजिल ,स्वीजरलेन्ड ,डेनमार्क ,मेक्सिको अमेरिका लगाएतका देशहरूको निकै राम्रो दुध दुने गरेको भिडियो हेर्न पाइन्छ । अमेरिकीहरुले सुन्दरी जस्तो गरि उत्कृष्ट गाई सो गरेको कार्यक्रम हेर्दा नेपालीले कहिले सिक्लान यस्तो कहिले होला भन्ने लाग्छ ।
त्यति दूध दुने देशहरूमा खानपिन पनि त त्यस्तै रहेछ । उहाहरुको कम्तीमा मुङ, रहरको दाल कुडोको रुपमा छ भने दाना पनि स्पेसल छ । उता हरियो घासमा नेपियर, सुपर नेपियर, सि ओ थ्री राइग्रास लगाएत छन भने, हिउदे घाँस पनि उतोकै राम्रो बर्सिम जै लगाएत्ला अन्य छन भने साइलेज टुटेको हुदैन । पानीको मात्रा कम भयो कि भनेर चिन्ता गरेको पाइन्छ ।
भिटामिन र मिनिरल नियमित छ भने गाई दूध बढी दिएर आज ढल्छन कि भनेर शखरलाई नियमित नै गरेको पाइन्छ ।
तसर्थ साथीहरूले युटुवबाट कार्यक्रम खोजेर हेर्नू भयो भने सन्तोक मिल्छ । साच्चिकै हो रहेछ भन्ने लाग्छ ।
तर नेपालमा न त्यस्ता बृड आउँछ न गाई ल्याउन दिन्छ्न न त डाक्टर नै गतिला छन ।
न प्रबिधि छ ।
न सरकारको योजना आउँछ ।
न किसान तालीम प्राप्त छन ।
काम गर्न थाल्यो बिजोगको पेशा रहेछ हे भगवान कसरी मुक्त हुने भन्ने रुवाबासी चल्छ ।
तसर्थ बुद्धिजीवीहरुको पनि ध्यान जाओस्
देशलाई माया गर्ने नेता अनि उत्पादनको बेशमा बसेर काम गर्ने युवा तातुन ।
रिटायर कर्मचारीलाई क्षमता अनुसार देशले प्रयोगमा ल्याउन सकोस । अनि हामी हाम्रै गोठमा यी गाइको दूध दुन सक्छौ । ❤❤
ठाउँ अनुसार मिलाएर अत्यन्तै राम्रो र वेवस्थित तरिकाले राख्न सफल हुनु भएका लोक जि लाई हार्दिक नमन छ ।
सपना चाडै पूरा हुन शुभकामना छ ।
❤❤
❤❤❤
❤❤❤❤❤❤
आहा यो होनि तरिका
भारत बाट गाई ल्याउने प्रक्रिया काे बारेमा जानकारी चाईएको थियो दाई
कहाँ किन्न पाइन्छ यो गाई अनि कति पर्छ एउटा गाइको मुल्य
Location ko lagi jankari garaunu na hjr
स्थानीय जातिलाई प्रबर्द्धन गर्नु परछ
Jankari baye ko Kisan bane ko testo po ho🙏🙏🙏. ABS sement is 👍👍👍
❤
यस्ता बड्डेका गन्थन भन्दा कसरी पाल्ने , के के खुवाउने , कति खुवाउने, कति पटक खुवाउने ,कति खुवाउने ,जस्ता आवश्यक कुरा को जानकारी दिए राम्रो हुन्थ्यो कि महासय !
Yo farm kun thau ma Ho dai plz reply me plz❤
कुन ठाउमा हो सर ? एउटा गाई तपाईं सग किन्दा कति लिटर दिनेलाइ कति दाम पर्छ होला ?
insurance hamrai raix
Hami sana kisan la ramro aauta gai paidaina raxa pura tanab dai aauta gai dius from ithare purba
@@yunishakhadka9831 ok xa ta
णेपल सर्कर्ले 5लख अनुदन दिनुपर्छ।
मलाई नि चाहीया छ एसतो दुधदिने भेटेको छुईन
Pauxa aaunus
दाङ मा सम्भब छकी छैन होला।
हैन म अचम्ममा परे ? गाईकाे शरिपुरै निचाेरे पनि १ सय २७ लिटल पानी आउदैन हाेला तर दूध ?😅❤❤❤
तेइ त के
Napataya TH-cam ma khojana
Hoina sir yo samvab xa TH-cam ma khojnu na herna paixa
Hair gret video
Waiyat kura ho
Bujhau ra kuro garam
मानिस ले छोरि हेलागरेको देंखें गाइको छोरालाई हेला किन?
नेपालमा येउटा नराम्रो चलन गाइको नाक छेड्नी !
धिमाल जि को पोरख उन्नति लाई मान्नु नै पर्छ । तर 170 /किलो दूध दिन्छ भन्ने चहि गफै मात्रै हो ।
Hoina sir yo TH-cam ma herna saknu hunxa samvab xa
Wow
१२७ लिटर दुध कसरी आउँछ कहाँ बाट आउँछ शरीरमा कसरी उत्पादन हुन्छ यो पत्याउने कुरा भयन।
Sir patune din pani aauxa TH-cam ma khojnu hola
@@lokdhimal184 आय त राम्रै भयो तर कसरी आउँछ भन्ने कुरा हो १२७ लिटर दूध भनेको कम होइन जुन यक गाइको शरीर बाट झरोस।। यदि साच्चिकै भय यो अनौठो कुरा हो तपाईंले दूध सहितको भिडियो हाल्नु होला ।
Sir yo samvab xa TH-cam ma khojera hernu hola
Kaatha diyraai kura gachha
याे गाई बर्दिया मा हाेलाकि नहाेला हजुर
Hunxa kina nahunura
दिनको 127 लिटर होइन महिनाको भन अनि पत्याउछन दर्शकहरुले
Anusndn gar ani thaha hunxa swath
गीर क्रस हूदैमा गीरलेण्डो हुन्छ? भारतमा गीरलेण्डो छैन हाबा गफ नदेउ न
Crash nai girlendo hoina tara brzil bata siman lyaeko xa india le bujnu paroni sathi
गाई धेरैले पालेका छन् । देखियो तर कसैको ठिक ठिकै तरिकाले पालेको भएपनी कसैले चै मर्न लागेका हुईपा गोबरमा डुबेर राम्रै कमजोरीले होला नातागत भएर हल्लीरहेका हुन्छन् कतिबेला ढल्छन् होला जस्तो देखिन्छ तर साहु अर्थात सृजनसिल कृषक चाहिँ राम्रै पाखुरा सुर्किदै आफुले यति लिटर दूध बेच्छु यति मुनाफा भो , अरु नव कृषक लाई गाई पाल्ने र फाइदा लिने उपाय दिराको हुन्छ 😂 ।
तर यहाँ चाहिँ कसैको अनुदान नखोजी बिना अपेक्षा आफ्नो भित्री मनले फार्म खोलेर पशुअधिकार दिदै बडो माया दिएर शारीरिक रुपमा कच्चा मानिएका उन्नत जातका गाइ लाई अच्छा तरिकाले पालेको । दाम्लो नलगाई , बालुवामा राखेर , गाइलाइ हृदय बाटै मायाले तिमी भन्दै , बलिया र स्वस्थ गाई पाल्ने थोरै कृषकमा यहाँ एक हुनुहुदो रहेछ खुशी लाग्यो । यसरी हो गाई पाल्ने ।
❤
127 Vaneko ho brzil ma xa
फटाहा तेस्तो हुन्छ girlando
Kasto hunxa ta dekhaidena taile ma pani herxu bujhis
@@lokdhimal184 तैले कहिलै गाइ देखेको छोइनस आइज हेर्न म देखाइदिन्छु कुन जातको कस्तो हुन्छ आइज
God
कुन ठाउमा हो दाइ??? यो फम????
Hetauda ma ho
kati parxa yo gaai lai?
Ysko bija vakhar aaudai xa gai kahabata paunu hajur
Kun thau ma ho yo good luck hai
Hetauda ma ho sir
Duth dinxx ki pani haruoo 127 liter chahhii
Kati nechural
Molai same dudhalu gai chaiye KO XA
Gaf nadinu sir hami vaneko kisan ho ek arka lai bachaunu parxa hai sir
सर किसान हरुले यो सब कुरो बुझ्न जरुरि छ दुध भनेको बृड मा छ अनि तेस्लाइ राम्रो ढङले दाना घास खुवाएर हुर्काउन जरुरि छ
Aanta ko world record holder jaat ko gai ho k sathi haru mero ka ni euta gai farm xa khasai faida xina dherai khuwayera ani aarko ma beglai style ma palda tinle faida garya xan dana ma control garna janna parxa sailege banauna dekhi makai utpadan badai balla sakinxa
haawaa
Bachhe ko .dam kati. Parcha
Yo gai lai Kati parcha hola
गाई नै छैन 127 केजि को दुध काहा बाट आउँछ होला
Brazili ma xa yo jatako gai
किरण भाइ नमस्कार
हैन! १२७ लिटर भनेको त झण्डै एक ड्रम दुध पो हो त गिनिज बुकमा लेख्ने प्रकृया सुरु गर्दिनु न।
यो रेकड ब्राजिल को हो youtub मा भिडियो हेर्नु होला सर
Gai palan garne daiko number pauna
maile patyaina yo kuro chahi
उहाको मोबाइल नम्बर राख्न मिल्दैन सर
Dhimal bhaneko thar xetri bahun ko thar ta hudaina ta kasari uhako thar dhimal vayo??????
Tasto ka huncha
हजुर बाछी त देखियो बाछो चाहिँ छैन कि क्या हो
Bachha 3 chhan bachhi 2 matra ho
127 लिटर गाईको शरिरको खुन नै हुँदैन भने पछि त्यो पनि fake हुन सक्छ
गफाडी
Na bujnelai guf hunxa
Are you sure
Nepalma pain milx
Milxa
१२७ लिटर दूध दिनि गाई अरे लु मैले चै पत्त्याइन है
TH-cam ma hernu holaa
१०० सय २७ मा सत्य भनेको २७ लिटर चही होला😂
Hajur le search garera herna saknu hunxa sir
Tapaiko number pauta sir
1 yeuta gaile kadapi 26-27 ltr dudh didaina yo kunai artificial dabai khuwayera huna sakxa ki 15 litres pani misayera hola unnat jatiko dudhalo gaile maximum 10-12 lits samma dinxa sadharan gaile 5-6 ltr matrai dinxa
Bahun le gafai badi dinxa 😂😂😂
Thik kura ❤❤
girland gai yaha inda ma xain k ko nepal ma hunx brazil jrmni ma hunx
Nasal india ma xa gir gaiko cross ho
Ho sir
Number dinun
Guff nai ta ho ni
5 ota gaii chayo sms garnu hai tw
Hawaa
Nepala xa tah Vanya xaina Brazil ma xa Vanya xa Brazil Mani xaina jasto lagxa Vani TH-cam ma gayara herna dakyenxa Ni
Herna aaunu holaa
यो कलि हो ? सब मान्छे मा हावा बोल्ने फेसन नै भयो ।
1 din ma kasari chahi 127 ltrs dudh dinxa yo hunai nasakne kura ho gai kai weight 127 kg xaina hola???????
Khokni lutni kam na gar bhai jasto raja gaile २०liter dinma dincha thaya bhanda thopo dinna na khokda huncha mero gharma aunu ma firima dinchu
Mero ma aaunusa 30 litter bhanda dherai dudha dine gaiharu herera janusa la yo nasal sudhar ko kam ho sir kunbelako kuro garnu hunxa sir india ma 80 litter dudha dine cow aai sako hamro deshma yestai kisanle kisanlai khuilyaune basne bhandaa k hunxa ra
Manxelai ullu nabanau 127 liter vaneko 1 mahina ko van virl hunu je pani lekhne bolne
Hoina sir yo suneko kuro ho TH-cam ma maile pani aba kehi samayema vijeta garxu
Yo phek ho
127 लिटर त गाई सङ्ग रगत पनि छैन होला दुधको कुरा गर्छ्न फटाहा हरु
Pahila bujha tespaxi bola lathhu haru
Phon nambar denuun
Bachhai le paisa dinchha ra maya garchha hoi. Dimal vai
Fake news
Herna aaunu holaa wollcom chha
Sir uhako number dina mildaina hola