प्रेमीका निकाल्न ससूरालीको दिए द
ฝัง
- เผยแพร่เมื่อ 23 ก.พ. 2024
- INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Samir Poudel
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: sunauloentertainment@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316 - วิทยาศาสตร์และเทคโนโลยี
कती सोजी रहेछ यो बैनी
बोल्नै नसक्ने
बरू ममी कडा बोल्नुहुदो रहेछ ।
बोल्ने time मा बोल्नू पर्छ बैनी
मन लड्डु फुटेर बोल्न नसकेको होला नि।आभा न चाभाको छे यो जेठी श्रीमती भनाउदी केटि पनि।
Yo baini ta musu musu hasera support garxin ultaii
हो हो आमा छोड्नु हुन्न यो ज्वाईको कान बाट धुवा निकाल्दिनु लाज पचेको जाठा👊👊👊👊
सहि भन्नु भयो आमा एउटा चुइगम जति नि नसोचेको कमाउन गको कि रमाउन हो त्यो आइमाई होकि केटि हो त्यसलाई नि निकाल्नु सोझो लोग्ने सोझो स्वास्नी को फाइदा उठाउने हरुलाई सजाय दिनुु पर्छ
Asari kaljhagda garyo vane tw xori ani nateni ko jindagi andgakar hunxani kabitaa
qcaccaacaqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqq
अब देख्लास् तेरो बाउको विहे, सोझो माइती भनेर हेपेको
Maile tw k to ko vandani xori ra nateni ko vabisya aandakar banaudai hununxa maiti harule jasto lagyo barshaa
besya panti gardai hidni manxesang basda chahi kasari jindagi banxa taw hajur yasto manxe kahile sudhridain @@yambahadur8334
@@yambahadur8334tyo ta buda le sochnu parne ho ni. Ekchoti galti garesi tyo latt chutdaina. Katti ko yesari sasurali garera khau bhanda kheri mareko pani kati dekheko chum ta yei chsnnel ma pani kati dekhim. Safety ko lagi ta lanai parcha.
Haat tyo khatay sanga baseko vane jhan khatam hunxa ahile jhut bolera bidesh ma ramayo ani aaune din ma galti gardiana vanne k geranty
बिदेश मा रमायाे नेपाल गयाे पत्रकारले समायाे येस्तो छ बिडमबना नेपाल काे
😁😁😁😁😁
ल्याउनै पर्छ त्यो आईमाई जसरी भए पनि ल्याउनै पर्छ त्यो भालु बेस्या लाइ
Aw vanya chikaurey rada radi 😡
Yatii sama garna thyo kt Lai liyarw aaunu parxa
right
0😊a
0q01
0q
@@ximbusantosh5517
Ho ho jikaunai parxa Bolinai gayar nagrita bihe darta gardinxu bhaner furukai naparnu pahela Tyo ketilai jikaunu nani
एक चोटि बिगेको मान्छे, कहीँ लै,सुदृदैन
Yes
Ho rahixa
ho rahexa ma, har khai sake😢
Ho sahi vannuvayo
पचास लाग तिराउने छादिदिने
अर्काको पोई सँग लाग्नेलाई जसरी नि बाहिर ल्याउनुपर्छ
आफ्नै माल गतिलो छैन भने अरुलाई दोष दिएर के गर्ने ?
@@financeslf625sahi kura 😅
अधिकार मग्नु भन्दा अगाडी र निर्णय गर्नु भन्दा अगाडि बिहे दर्ता चाइ गराउन होइ
यस्तो चरित्र हुनेले पछि पनि धोका नदिरहन भन्न सकिदैन । आफ्नो अधिकार लिएर छुटिनु नै राम्रो ।
जे होस आज भोलि निकै रमाइला रमाइला कुराहरु अनि भिडियो देख्न अनि सुन्न पाइएको मा धेरै खुसी लाग्यो हौ थुक्क नेपालको कानुन
😂😂👍
बहिनी ले पाउने अधिकार दिनु पर्यो तेसपछि बाटो लागे हुन्छ
माइती सोजो भएर हेपेको हो यो केटाले
Yes it’s true Bhani pani sozo
True
Ghar भित्रीको कुरा मिलाउन पर्ने हो आफ्नो खुट्टा मा आफै बन्चरो हाने जस्तै अर्को केटी किन खोज्नु परियो त
ज्वाइले गल्ती भयो भनेर भनी सक्यो किन माइती ले यस्तो जात्रा देखाएको छि कस्तो नबुझ्ने माइती रहेछ अब यस्तो गर्दिन भनेर माफी माग्यो किन यस्तो जात्रा गरेको
म जस्तै कमेन्ट हे्न आउने जति येता हाजिर गरम त कति छम हामी 😊😊
😂😂😂😅😅😅
Kishor vaile sahi vannu vayo jati janale jj vanepani jindagi aafno ho
धनयबाद।शर
पार्ट ३ आउनु पर्छ भोलि सम्म किशोर भाइ
Aama ko kura right ho. Tyo kt laii bolaunu parcha ra nikalnu parcha ra yo bainile naya paunu parcha 😊😊
Sarai gajab x baaa tyo kti lai jasari pani lyaunu paro feri paxi pani testai garx yo k to le
Kati ramro nani budi raixa ra pani aru sg lagne kale daruwa xi
Right
हेटैडा मनहरी गाउँपालिका १गोगन पानि मा यो मान्छे थियो
Hora?
दुबई बात नेपाल आएर 10/12 दिन कहाँ हराउछ त गएको पनि होला ।
😂😂😂😂😂
मिल्छ भने मिलेर बस्नू है रिसले गर्दा छुटीने निर्णय नगर्नु । पछी पछूतो होला
सर्प्राइज दिदा त सरासर घर पो आउने होत भाइ यत्रो दिन हरायर दिइन्छ त सुर्प्राइज हाम्रो मान्छे त बिदेश जादा घर कति खेरा आइपुग्नु परिवर सङ भेटनु काठमाडौ बस्नु नपरी डाइरेक घर आउनु पाय पनि हुन्थियो भन्नू हुन्छ यो भाइ त आफ्नो घर हो जहिले आउदा पनि हुन्छ भनेर बसेको भन्छ त यस्मा कुरा गम्भीर छ जस्तो लाग्यो अब सिदा सोजि बुढिको फाइदा देखछौ भाइ
अरे यार अरु सङ्ग हासे बोले पनि परिवार नै चाहिँ कसरी बिर्सन सकिन्छ हो।
राइनी लिम्बुनी बेहे गर्न मुस्किल छ नि उस्तै परे ज्वाइकै अगाडि बाजा बजाएर अर्को बिहे गरिदिन्छ चलन यस्तै छ!
जांठाले १-२ बर्ष हस्तमैथुन गरेर चित्त बुझाको भा कस्तो हुन्थ्यो होला🤔😊
Pariwar vulna sakinna vane kina bolnu ta hau 😢
😂😂😂 खतरा आइडिया 😂@@uttamgurung275
केटाले गिल्ती फिल गरेर आफ्नै सिरम्ती सामु आउनु नै ठूलो हो
पट्कनु सासू आमा काले जोइलाइ
Plx keti nikalne kura nagarnu hola nikli sako paxhi arko lafada hunxa
Namaskar Kishor sir from Qatar
Plz updated video chaiyo kishor dai
यो केटीको आमा खतम रहेछ यो आमा चहिले नै छुट्टाउछ हेर्नू है त
बुढा बुढी मिलेकाेछ अरू किन बुरूक बुरूक उफ्रेकाे😅
हो हो ससुराली लाइ हेपेको नै हो यो मान्छे ले
केटाले केटिसङ्ग बोलेको हुन सक्छ सुतेको पनि हुन सक्छ तेस्तो गर्यो भन्दैन केटि निकाल भन्नू हुदैन केटि निकाल्दा भएको घर बार पनि बिगृन सक्छ केटाले अर्को बिहे गरेको छैन बाहिर बाहिर लागेको होला अब आइन्दा एस्तो नगर्नु होला
Sahi vnnu vyo
Sahi vannu vayo hjr le ghamanda garera kt nikalna pathauda Aafanai xoriko gindagi barbat huna sakxa
यस्ता मुजी छाेरा जन्माउनु भन्दा तुइएर मर्नुनी हरामखाेर झिगे लाटा मुजी।।जन्म दिए हुर्काई अत्यमा समाजकाे माझमा आमा बुबाकाे याे हालत बिचरा 😭😭😭
ल भाई सबै भन्दा राम्रो डिभोर्स दिनु सबै गल्ती केटा को मात्र देखाउनु राम्रो होइन बिचरा भाई ले आफ्नु गल्ती accept गरी राखेको छ यति सक्छौ भने त्यो भाई लाई माफ दिनु न सक्ने भए अलग हुनु किन भाई को बाबा आमा लाई दुःख दिनु
फस्यो तोते नेवार काल्ले छोड्ला ससुराली ले न छोड्ने भए गाठेँ😊
😂😂😂
😂😂😂😂😂😂😂😂😅😅😅😅
hoit😂😂😂😂😂
😂😂😂🤣🤣🤣😂😂🤣
😂😂😂😂
Yo ktle aruko kura sunera hiddai xa hai dukha pauxa
लु न हौ मिलेर आगि बढनु होस
Great work you mann Nepal and all teams 🥰🥰🥰🥰🥰
Khai ta next part
छाेरिकाे लागि ज्वाइँ खाेजेछन क्या।। बच्चा रुहाएर हिडि नानि ।। जिन्दगि अाफ्नाे भनु भाे दाइ बहुत सहि भनु भाे।।
Bichara nani royako dekher saro mana dukhha
माइती कम्जोरी भएर हेपेको हो । पट्काउना गाला रन्किने गरि ।। आमा छोरिले न्याय पाउनु पर्छ ।
अब बोजोक रमाइलो हुने भो केटा को तर जे भयो भयो अब मिलेर बस्नुस
😢😢😢😢Xori bichara aasu aayo xyaa
जुन बुडाबुडी मिल्न खोज्दा आरु किन भुक्नु हो
Ab milnu baine j j vaye pani ab dekhei testo galti nahos milnu ramro xoriko lagi vaye ni ❤❤❤
माइतीले पनि धेरै कडा गर्नु हुदैन आफ्नो छोरी ज्वाइँ हो। रातिराती छोरी उठाएर लेर जानू त राम्रो होइन।
100% Sahi kuro❤❤❤
सासुससुरालेनै छोरिलाइ सौता खोजिरहेको छ
गल्ती स्विकार्नु नै ठुलो कुरा हो
जे हुनु भैसक्यो अब मिलेर जादा हुन्छ है, एउटा मन मा लागेको कुरा छोरी को घरबार बिगार्न माइती ,आफन्त नै हो,
k ko bigarna aba bigri sakyo voli tyo keta bidesh gayera budi laai xod daina vanni pramaan dinu hunxa
यत्तिको माइत्ती चाई चाहिन्छ है ।।नभए दबाब मा राखेर ज्यान गुमाएको छोरी चेली को कमि छैन है नेपालमा ❤🙏
केटी पट्टि को मात्र परिवार छन त।। भाइ पट्टि बोल्ने कोई छैन त।।। पीर न भाई छोरो मान्छे डराउनु हुन्दैन।।
यो आमा को कुरा सुन्यो यो केटीले कुकुरले नपाउने दुख पाउछ ल 100%
Ahile jatti janale jj vanepani jindgi aafno ho voli yaha koe pani hudaina sath dine vanne sabda sarai good lagiyo da hjr
याे सन्सार मा के हुन लाग्याेनी प्रभु ! ई साना नानि बाबू हरू रूएकाे देखेर मन भक्कानिएर आउछ🙏😭🙏
जिन्दगी आफ्नो हो ,जति जना उफ्रेर उचाले नि पछि आफू लाई पर्दा कोहि हुदैन ।। आफ्नो घर को कुर मिलेकै राम्रो
hera bejat... ghar ko kura media lyayara.. k bhako samaj ahile
माइती पक्छेको मान्छे हरुचाइ सारै बेकुप लाग्यो यार मलाइत केटालेत मैले गल्ती गरे मकेटी निकाल्छु भनेकै छत सबै भन्दा आमा चाइ सारै बेकुप लाग्यो कानुनी रुप्माप जानुपर्छ त कस्तो काका निकाल्छु भनेर धम्की दिई राखेको यार यस्तै छोरी चेलिको सपोट गर्ने माइती भयो भने झन छोरी चेलिको घर बिगरन्छ
कुनै हालतमा त्यो केटि मीडियामा लेउनु पर्छ 😊
यतिसम्म भएपछि त के मिल्नु हो,छुटेकै जाती ।केटी होस या केटा अरुकै खेतला जाने बानी भएसी कहिले छुटदैन "पछि पनि तेस्तै हो।
बिचार केटा मलाई चै केटी पानि ठीक जस्तो लागेन है नानी को बिजेक 😢😢
किसोर सर लाइ पनि टेरेनन यो माइती पट्टि ले बिचरा किसोर सर यति राम्रो कुरा गर्नु भयको छ मिलाउनै गार्हो छ माइती पट्टि कति साह्रो एकोहोरो कुरा गरेको
Kisor sir 🙏hajurko kam sarai ramro lagxa tara plz tyo kt lai hajurle jasari ni nikalnu parxa
गल्ती हुन्छ मान्छे बाट गल्तिको सजाय भन्नू नै उस्को पस्च्ताप हो मलाइ लाग्छ त्यो केटाले बितेका दिन हरुमा जे जस्तो गल्ती गरे पनि उ अहिले अहिले आफ्नो गल्ती सुइकारेर माफिको भागिदार हुनु खोजिराको छ कृपया मान्छे बाट गल्ती हुन्छ सुदृने मोउका पनि दिनु पर्छ हाम्ले एक मानब्ताको हिसाबले !!!
हाम्रो नेपाली समाज मा कत्ती छोरी चेलिको घर मा आफ्नो श्रीमान ले सोउता लेइदेरत कति पिल्छिएर गरेर खाइराख्नु भाकोछ भने कम्सेकम वाहले त घर मा लेइहाल्नुत भाको छैननी अलिकती हामी पनि एक्छिन ठन्डा मनले सोचौत अहिले आबेक मा गरेको निर्णयले भोलिको दिन मा गलत पनि हुन सक्छ😊😅😮
Kati mahan bichar tpaiko🙏🙏tyo kura afulai parda lagu garnu hai.
अर्कको लोग्ने सग लग्नु भन्दा दिदी बहिनी हो श्रीमती बितेक डिभोस भका दाजु भाइ सग लाग्नु कम्से कम इजत फल्नु त पर्दैन नि जस्ले आफ्नो श्रीमती र छोरा छोरी लाई धोका दिनेले के 2 दिन आउनेले माया इजत पैन्छर त्यसैले डिभोस भकोर श्रीमती नभको पुरुष खोजेर चकर चलाउनुस 🙏🙏हेर्नुस्त हामी नबुझी अर्कस्को घर परिवार तोड्दिनु हुन्न
अब्बो बीजोक रमाइलो छत ससूराली र ज्वाई को त😂😂😂😂😂😂
😂😂😂😂😂😂 Danilo vanda pani yo harami xa ota Bhani sozo vayera hepeko
सबै को बुडा तेस्तै हो बिदेश गए पछि त म पनि यो सब भोगेर सहेर बस्नु पर्ने रैछ 😢😢
नगरनु गलति भयो पछुतो भाको छ केटालाई ।।।
बिबाह दरता गरदिनछु र ती केटी लाईनि निकालछु भनेको छ । तर माईति पछे अलि बडि बोलेको छ । गलती मानछे बाट नै हुनेहो । अब बाट हुदैन भदैछ केटाले । अामा को जतिनै हक छ भनी बाबा को नि हक लागछ छोरी को बिचर नानी बाबा भनदै छ 😢 म एति भनछु कि कसैको कुरा मा अाएर निरनए नलिउ नानी जे जस्तो परदा तिमी लाई गरनि भनेको नै तिमो
के गर्छस मंगले आफ्नै ढङ्गले खाइस खुदो बोक खुब बाहिर केटी संग मोजमस्ती गर्नुपर्ने घरम बुढी हुदाहुदै ।
😂😂😂😂
Amma ko kura ekdum sahi xa kishor dai aauta aama ho bolnu dinu ajo jhapat hannu parne ho
मिलेर बस्छु भनिराको छ केको झमेला होला
यो फटाहको रगत चेक गर्नु है बाहिर बाहिर चरी हिडने रहेछ कतै यौन रोग त छैन अनि यो फटाहालाई २,४ भाटा हान्नु पर्ने good job किशोर भाई 👍️🙏
Ya Kaliyug Ha Ho Sakta Ha Dono Ka Galtey Ab Bacha k Laya Dono Milna Acha Hota Ha I’m from Darjeeling
सम्पति लिने र घर विगार्ने चाँहि माईतिहरु हो ।म भाको भए पनि लैं जा तेरो छोरी भनिदिन्थे ।ज्वाई खोजेको होइन्छ सम्पति र पैसा खोजेको जस्तो लाग्यो मलाई त भिडियो हेर्दाखेरीमा त ।अनि डिब्रोस नै गर्ने भए किन झिकाइ रहने त ।ति केटिलाई छैन होईन भन्दा नहुने भए केहि नि गर्नि हो र ??केगर्ने हो गर भने छोडिदिए हुन्छ । केटोले ति महिलाको हुललाई ।
काम चाहिँ किशाेर भाइ काे सहिछ है
महान ससुरा भाग्यमानीले मात्रै पाउँछ यस्तो ससुरा त।गल्ती केटाकाे रहेछ।
यो आइमाइले अब जिन्दगी भरी दुख पाउछ आमाको कुरा सुनेर हिडेकोछ।
सिदै 30 लाख पो माग्छत अ बुडि आमा
Patrakar daju lai chai salam xa hai manxe haru le xodnu parxa xodnu parxa vanxan tyo cheli bichara dherai sojho raixin.. tara voli parda kheri 2,4 jana vanda hudaina... kta natho jati lage pani afno budi lai maya garihalxa ni... budeshkaal kasari katauni ganni ho
अनि पो देश घर परिवर हुन्छत हौ।
बिजोक रमाइलो भएछ
डेढ महिना कि डेढ बर्ष घर न आयपछी छोरा मान्छे चुपचाप सहेरा बस्न पर्ने,धन्न बिग्ग्रेछ मात्र,म भएको भय घरनै ल्याइदिन्थे न बज्यो बासुरी न रहयो बास भनेजस्तो बनाइदिन्थे।
यस्तो कान्डा अाउछ भन्ने थाहा पाउँदा पाउदैनि किन बाहिर बाहिर गरेर हिडेको होला यो भाइ कति सरम हो संसारले हेरिसक्यो बिजेत कति भयो अब बल्ल घैटोमा घाम लाग्यो
Jwaile galti swikareko x yek chotilai natiniko vabisye samjher jwai xorilai milna dinu ramro.
Aarko bhag pani hai kishwor sir
ससुराली पक्षले निहुँ खोज्नु छोरी को बिजोग बनाउने काम हो? ज्वाइँ ले गल्ती भयो भने पछि कुरो सकिगो। ज्वाइँ ले श्रीमती स्विकार्दैन भने पो निहुँ खोज्नु। यी माइती खलक महिला हरु बुज्रुक कुरो नबुझ्ने रहेछन। अब दिभोर्स दिए हुन्छ।😊
कुरा मुते जस्तो हुन्नु भोलि तो सानो बालक को के बिजोग होला कुरा मिलाएर गरौ
भेडे रहेछ माईति कस्ताे खालकाे हाे एक चाेटि गल्ति भयाे भनी त रहेछ ठुलाे कुरा गरेर छाेरि जाेइ लाई छुतायाे के खालकाे हाे पछि याे केटिले अर्काे बेहे गरेनि पाक्का दु ख पाउछ आमाकाे कुरा सुनेर आमा ले हाे छाेरि जाेई लाई छुटाउने पापी रहेछ त्याे सुद्दि छि छि
Timro budi ni 8,9 din arko ktasanga sutera ayera mabata galti vo ekchotilai maf gara vanyo vane maf gari deu hai.
सहि हो
Any update about sunday?????
कस्तो गोरूहरु रहेछ यसरी चिच्याएर कराएर मात्र समस्याको समधान हुन्छ र ? नहुने गल्ती भईसक्यो । जहा पनि डर धम्कि र हुलदंगले काम चल्छ भन्ने कस्तो गरिव मानसिकता हो? किशोरभाईले राम्रै कुरा गरिराखेको छ त ।
Oh god,tapaiko kasto soch ho? Bideshma huda relation ma rahera,aye paxi ghrma contact nai nagari kati din agadi nepal ayera ko kt sanga basera ayo vaniraxa.
पहिला छाेरी लाई सोधनी के भन्छिन् आमा बुबाको कुराले त्यो बच्चाको बाउ आमा बिछोड बनाउने भय हो छोरा मान्छे हो कोही सग गफ गरेको भन्दैमा घरको मामला न बिगारिदिने होला
कडा रहिछ न सासु आमा किशोर भाइ आफै मात्र बोल्ने 😂😂
Jindagi afno ho baini afno lagi afai soch aruko lahilahima nalaga 😢😢😢
Satya kura
Yo sis Sarai sida raicha bichara 😢
Right aama 🙏
लोग्नेस्वास्निको झगडा हिजै मिलिसकेको थ्यो, आज फेरि के भयो होला //
Aama chahee le milnai didaina yaso kura bujhda chhoree milnu khoje pani aama le bhadkauchha pheree
sahi qetion sasurako