सुत्रमा राजस्व मोड्युल ॥ Revenue module in sutra ॥

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 31 ธ.ค. 2024

ความคิดเห็น • 17

  • @amritsunar7418
    @amritsunar7418 หลายเดือนก่อน

    SUTRA मा कर्मचारीहरुलाई तलब खुवाउने बारेमा एउटा details video बनाउन पर्यो सर प्लिज .....

  • @वडानं.खाँडादेवी
    @वडानं.खाँडादेवी ปีที่แล้ว

    सर जग्गाको मुल्याङ्कनको बारेमा पनि एउटा भिडियो

  • @RedXBlue1
    @RedXBlue1 ปีที่แล้ว +1

    सेटअफ र बार्षिक सेटअप सम्बन्धी भिडियो नी बनाउन अनुरोध छ । आशिंक रुपमा नकाटी कर संकलनबाट काटन

  • @Chingad2525
    @Chingad2525 ปีที่แล้ว

    वडा को User account कसरी गर्ने यउटा भिडियो बनाईदिनुस न सर ।

  • @TaimoorReshma
    @TaimoorReshma 2 หลายเดือนก่อน

    Rakam 2,3 paxi dakhila garna lai k garne hola sir

  • @GaganSinghmarkand
    @GaganSinghmarkand ปีที่แล้ว +1

    धेरै राम्राे भदु

  • @trbishwavlog
    @trbishwavlog 10 หลายเดือนก่อน

    विशेषगरि जग्गाको कर कसरी लिने प्रती कि. न को क्षेत्रफलको आधारमा एउटा भिडियो बनाईदिनुस

  • @reshma-9845
    @reshma-9845 2 หลายเดือนก่อน

    एउटै व्यक्ति को चाहिँ दुइटा व्यक्तिगत करदाता कोड बन्यो भनि त्यसलाई के गर्न सकिन्छ ?

  • @padhneghar
    @padhneghar ปีที่แล้ว +1

    Aru pani lyaunu paryo sir.

  • @yamanpyakurel9293
    @yamanpyakurel9293 ปีที่แล้ว

    सर यसमा एकिकृत सम्पती कर कसरी लिने हो त्यसको पनि भिडियो बनाइदिनुहोस न Please

  • @safalsahayogicreation7258
    @safalsahayogicreation7258 ปีที่แล้ว

    thanku sir

  • @tezukhatri8938
    @tezukhatri8938 ปีที่แล้ว

    सर सेटअप गर्ने भिडियो छैन

  • @basantchaudhary7826
    @basantchaudhary7826 10 หลายเดือนก่อน

    10/12 बर्ष बक्यौता भुमिकर कसरी कात्ने

  • @jagatbhusal2045
    @jagatbhusal2045 ปีที่แล้ว +1

    Demo ko link dinu tw sir