मैले त ३०००+ मा बेचेर सबै portfolio खाली गरें । अब यस्ता नाथे तातो न भुत्लोको शेयर बजारमा फर्किएर अाउदिन । ४ वर्ष देखि घाटा खादा खादा साउँ उकासेर भागे म त । नेपालको शेयर बजार निक्कै पट्यार लाग्दो छ । यसबाट भागेकै राम्रो । राम्रा भनिएका कम्पनी पनि कहिल्यै बढ्दैन । बढे पनि १०० अंक नाग्न वर्षौ लाग्छ । थुईक्क जिन्दगी ।
खैके खैके भनु। पूँजी कम र लाभाम्स दिन नसक्ने घाटामा गयका कम्पनीमा केही खेलाडीहरूले अस्वभाविक खेल खेलेर माथि पुर्याएका ले यस्ता कम्पनी घट्नु स्वभाविक नै भयता पनि राम्रा देखिएको कम्पनी पनि घट्दा चाॅही उदेक लाग्छ ।धैर्य गर्न सिकौ।यसैमा सबैको भलो हुने छ।जय नेपाल ।
नेप्से अब मज्जाले माथी जान्छ Fandamental लगानी गर्दै जाऔ। काम नलाग्ने कमपनीको पछाडी लागेर nepal को market लाई जुवाघर नै बनाए लगानी गर्ने वातावरण नै रहेन अब राम्रो कम्पनी नै 100% चल्छ ।
यो केही होइन खेती गर्न जानीदैन भने पहिला के खेती गर्ने हो सिकेर गरे फल्छ फल्छ थोरै होस वा धेरै अरु सब बक्बास रहेछ अर्काको भरमा कुदे भिर बाट झरिन्छ झरिन्छ अरु कुरो आफैं बुझ्ने ............!
यो सबै हावा कुरा गरेर हुदैन हामिले पनि नेप्से 3200 हुँदा किनेको 60% घाटा छ कस्लाइ भन्ने ....? ,शेयर बजार जोखिमको छेत्र हो किन भनेको ....? राम्रा low rate का बैंक छन् micro finance छन् ,इन्स्योरेन्स ,hydro पनि राम्रा छन् त कसैले किन्दैन,तीन दिनमा 30% नाफा खोज्दा यो नतिजा आएको हो .....
ठग्रवालले नेप्सेलाई नै बिगारेको सजाय पायो । जस्तो कर्म उस्तै फल । धेरै कमाउने लोभमा डुब्नलागेका कम्पनीलाई सर्किटका सर्किट लगाएर ४/५ गुणा बढाएर लगानीकर्ता डुबाउनु भन्दा राम्रा कम्पनी बढाएको भए यो गति हुने थिएन नी । राम्रा र लाभाँस दिन सक्ने कम्पनीहरूमा लगानीकर्ता फँसेभने पनि केही वर्षमा कम्पनीले दिने लाभाँसले घाटा पुर्ति हुँदै जान्छ । अर्को बुलमा मूल्य पुरानै ठउँमा पनि पुग्छ । डुबेको मान्छे पनि नाफामा पुग्छ । झण्डिमार कम्पनीमा मान्छे डुब्यो भने मर्छ त यार । त्यस्तो अपराध त नगर्नु नी । अपराध गर्ने नियत राखेर काम गर्नेले सजाय त पाऊँछ नी । यस्ताका पछि लागेर बेतुकको आन्दोलन नगराैं है मित्र ।
कमजोर कम्पनीलाई बिनाकारण लो क्याप भन्दै सर्किटका सर्किट ४/५ गुणा बढाएर नयाँ लगानीकर्ता डुबाउँने खेलाडीहरूलाई कर्णाली बिकास बैँकमा गरिएको कार्बाहीले राम्रो सबक सिकाएको छ । ट्रेड गर्दा राम्रा र बलीया कम्पनीहरूमा ट्रेड गरन डाम्ना हो । बलीया कम्पनीमा लगानीकर्ता फँसेभने पनि कम्पनिले दिने लाभाँसले केही वर्षमा डुबेका लगानीकर्ताको घाटा पूरा हुन्छ । अर्को बुलमा मूल्य पनि पुरानो ठाउँमा पुग्छ । तर कमजोर कम्पनीमा डुबेका लगानीकर्ता त डुबेको डुब्यै हुन्छन् नी । मान्छे मारेर रमाईलो नगरन हाै खेलाडी हो । अरूलाई फसाउन खोज्दा कर्णालीमा जस्तै खेलाडीनै फसाैला । म चैं बरू थाेरै कमाउछुु तिम्रा झण्डिमार कम्पनीमा पैसा हाल्दिन ।

मुल्य उचाल्ने बेला होस पाएनौ, अहिले आन्दोलन? त्यस्ता पत्रु कम्पनिमा ट्रेडर भनाउदा नफसे को फस्छ त?
नराम्रो रिपोर्टिङ र सूचना गर्दागर्दै सर्किट लाउने तिमीहरूलाई ठिक्क छ! 12:22
NRB सहि गरेको हो। KRBL लाई बचाउन खोज्दा यी हनुमानहरुलाइ छट्पटी। KRBL डुब्यो भने अरु बैंक आफै डुब्छ ग्राहक आत्तिएर, सहकारी जस्तै। good job! NRB 🙏👍️
हार्दिक बधाई तथा समुन्नत भविष्यको नेप्से ट्रेनिङ्गप्रति शुभकामना ❤❤❤ ।
माडेको पाछि लागेर आन्दोलन गार्न जानेहरु कोको छ । कुनै दिन तै माडेले टोपि लगाउदा कोस्ले आन्दोल्ल्लन गर्दिने?
हावा भरमा अर्काको भरमा लगानी गर्नेहरु मसान घाटमा गएर लासलाइ अॅगालो हालेर सॅगै जले पनि मलामी सम्म जानेछन तर जल्ने गरी कोही पनि जादैनन् !!!
यस्ता 2पैसे कम्पनि जसले लगानीको न प्रतिफल दिन्छ न लगानिको सुरक्षा ?सोझासिधालाई टोपी लगाइदिने
Thanks for nepse trading News update.
YASTO MUSE ANDOLAN NAGARNU BHAI ...BEJJAT HUNCHA ...🎉🎉
Thanku sir❤❤❤❤
खैके खैके भनु। पूँजी कम र लाभाम्स दिन नसक्ने घाटामा गयका कम्पनीमा केही खेलाडीहरूले अस्वभाविक खेल खेलेर माथि पुर्याएका ले यस्ता कम्पनी घट्नु स्वभाविक नै भयता पनि राम्रा देखिएको कम्पनी पनि घट्दा चाॅही उदेक लाग्छ ।धैर्य गर्न सिकौ।यसैमा सबैको भलो हुने छ।जय नेपाल ।
नेप्से अब मज्जाले माथी जान्छ Fandamental लगानी गर्दै जाऔ। काम नलाग्ने कमपनीको पछाडी लागेर nepal को market लाई जुवाघर नै बनाए लगानी गर्ने वातावरण नै रहेन अब राम्रो कम्पनी नै 100% चल्छ ।
राम्रो x news man पर्यो presantation saili
राज्यले कुहिएका र मिसावट भएकआ विषादियुक्त मालसामान बिक्री गर्न नदिनु वेस हो सरकारको कदम सही छ।
कम्पनी danger zone मा छ भन्ने कुरा बेवास्ता गर्दै लगानी गर्ने अनि अहिले होहल्ला गरेर के हुन्छ
ठिकाि भयो रिपोर्ट नेगेटीभ हुदा हुदै किन लागानि गर्नु
haaa hasooo lageraxa yasta laganikarta haru ko para herdaa..
यो केही होइन खेती गर्न जानीदैन भने पहिला के खेती गर्ने हो सिकेर गरे फल्छ फल्छ थोरै होस वा धेरै अरु सब बक्बास रहेछ अर्काको भरमा कुदे भिर बाट झरिन्छ झरिन्छ अरु कुरो आफैं बुझ्ने ............!
good news
राष्ट्र बैंक लाई च्यालेन्ज गर्न खोज्ने krbl लाई dilisting गर्नुपर्छ
Nfs ko barima vandinus na
Nfs Aba Rs.500 ma
समस्याग्रस्त छ भन्ने जान्दा जान्दै त्यहि कम्पनी लाई positive सर्किट लगाउँछौ अहिले घन्टाको रोईलो,सर्बसाधारण लाई टोपी लगाउन खोजेका थिए आफै फंसे
यो सबै हावा कुरा गरेर हुदैन हामिले पनि नेप्से 3200 हुँदा किनेको 60% घाटा छ कस्लाइ भन्ने ....? ,शेयर बजार जोखिमको छेत्र हो किन भनेको ....? राम्रा low rate का बैंक छन् micro finance छन् ,इन्स्योरेन्स ,hydro पनि राम्रा छन् त कसैले किन्दैन,तीन दिनमा 30% नाफा खोज्दा यो नतिजा आएको हो .....
NFS 2500 ko 1000 muninaayo k aba Aggrawal ko ghar aagadi dharnandine ho ta 😂😂
Market ghatbad hunu samanya ho bull ma badxa bear ma ghatxa 🙏
DESH KO HAREK SECTOR LAI NAI NETA HARU LE BIRAMI BANAI SAKE .. NEPSE TA AUTA TRAIL MATRAI HO .. FILM TA 2025 BATA SURU HUDAI CHA ...🎉🎉
80% bhanda dherai thag fataha bhayeko desh ma yesto hunu samanya ho 🙏
Krbl ko sap ko profit mai thiyo saple majale kamako the all time high jastai thiyo
आन्दोलन गर्न आउनेको थोप्डा हेर्न लायक छ ।😂😂😂
Krbl kamjor company hoiena vitra manxe harule paisa misuse vaxa.... Tesaile hold ma xa paisa uthxa
Nfs 2500 ma Kinney, CIT 2000 ma nakiney haru Pani yasti hun
Hamro NSM nepal share market and fin. 14-15 yrs dekhi kata ho yo KRBL ko ko chai yetro churifuri yestai hunxa Non fundamental lai support garexi.
Yo Agrawal kaam nalagne manxe rahexa yar
Mero spc 969 ma kinyko 1 mahina ma 450 ugyko x
मर्छु भन्दा राज्यले मर्न दिन्न नि, आफ्नु सम्पति जसरि मन लाग्छ तेसरि ५ रुपैया भए पनि हुन्छ भन्न कहाँ दिन्छ।
J payo tei garne karbahi hos yi fata andoankari laai. Afu ta fase fase sojha sajha laai fasaune vidaune kaam gardaixan
अग्रबाल सर लाई सडक पुराउन हुन्न है सज्ज्न
ठग्रवालले नेप्सेलाई नै बिगारेको सजाय पायो । जस्तो कर्म उस्तै फल । धेरै कमाउने लोभमा डुब्नलागेका कम्पनीलाई सर्किटका सर्किट लगाएर ४/५ गुणा बढाएर लगानीकर्ता डुबाउनु भन्दा राम्रा कम्पनी बढाएको भए यो गति हुने थिएन नी । राम्रा र लाभाँस दिन सक्ने कम्पनीहरूमा लगानीकर्ता फँसेभने पनि केही वर्षमा कम्पनीले दिने लाभाँसले घाटा पुर्ति हुँदै जान्छ । अर्को बुलमा मूल्य पुरानै ठउँमा पनि पुग्छ । डुबेको मान्छे पनि नाफामा पुग्छ । झण्डिमार कम्पनीमा मान्छे डुब्यो भने मर्छ त यार । त्यस्तो अपराध त नगर्नु नी । अपराध गर्ने नियत राखेर काम गर्नेले सजाय त पाऊँछ नी । यस्ताका पछि लागेर बेतुकको आन्दोलन नगराैं है मित्र ।
कमजोर कम्पनीलाई बिनाकारण लो क्याप भन्दै सर्किटका सर्किट ४/५ गुणा बढाएर नयाँ लगानीकर्ता डुबाउँने खेलाडीहरूलाई कर्णाली बिकास बैँकमा गरिएको कार्बाहीले राम्रो सबक सिकाएको छ । ट्रेड गर्दा राम्रा र बलीया कम्पनीहरूमा ट्रेड गरन डाम्ना हो । बलीया कम्पनीमा लगानीकर्ता फँसेभने पनि कम्पनिले दिने लाभाँसले केही वर्षमा डुबेका लगानीकर्ताको घाटा पूरा हुन्छ । अर्को बुलमा मूल्य पनि पुरानो ठाउँमा पुग्छ । तर कमजोर कम्पनीमा डुबेका लगानीकर्ता त डुबेको डुब्यै हुन्छन् नी । मान्छे मारेर रमाईलो नगरन हाै खेलाडी हो । अरूलाई फसाउन खोज्दा कर्णालीमा जस्तै खेलाडीनै फसाैला । म चैं बरू थाेरै कमाउछुु तिम्रा झण्डिमार कम्पनीमा पैसा हाल्दिन ।
Nepsw trading le dubayo hpu
Agarwal aba SADAK Ma
Krbl wala
Ko paisa safe xa
Thank to rastria banks
😂😂😂
Aandolan garnai parxa
Banana ta USD$ 6.2 Million ma sale bhayo kasaile roknu mildaina , testai company nai banda garna mildaina
हाआआआ हिजो broker को संख्या बदाउनु पर्यो रे अनि अब घताउनु पर्यो रे !!!!!! अचम्म
Thagrawal Samuha haru Sadakma ...rest in peace Thagrawal army
Ki na garnu paryo andolan...
आन्दोलन गर्नै पर्छ
Thagrawal le ta rau pani hallinna bhanthyo ta andolanko ghosna garechh nidra gayab
TA ma Support bhaneko SAMARTHAN hoina , tewa ho ..
Dhpl k garne
राख्नुस hjr मेरो 325/26 छ त राखेको छु
Bechekai ramro aba
🤣🤣🤣🤣🤣ramro fundamental le circuit haneko haneko jasto cha🤣🤣🤣🤣🤣🤣
Dipendra ka jholay varaute haru le teti sajilai paisa kamauxu vanera sochya rexan :D
arulai fasaiyera afu banna khojeko fal ho yo
Fundamental kaam xaina vanne haru kata gaya kunniii😂
Tori mujhi tin pati khelesi Dublincha ni roilo garera hunchha budi chain
Aba ko Bazar 2100 ho..
Dipendra la palako kukur haru raicha 😂😂😂😂😂😂
Ehh Krbl ajhai circuit launa dinu parni 😂 muji pagal haru k ruiraa
Dipendreyy kah gu k kira haru
Thio dipendra ko chora raicha
kukur haru llaj chhaina dubna lageko laai rogda ke bhayo NRB la thik gareko chh
Kam xaina yo madeko yeslai naramro sanga thoknu parxa
Thanku sir❤