उच्च शिक्षा हासिल गरेर पनि सरकारमा निर्भर नभई पर्यटन व्यावसायमा संलग्न

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ส.ค. 2024
  • उच्च शिक्षा हासिल गरेर पनि सरकारमा निर्भर नभई पर्यटन व्यावसायमा संलग्न रहेर राम्रोसँग गरी खाइ रहेको बेला प्राकृतिक प्रकोपका कारण गरी खान नदिएको स्तिथि फिदाङमा बनिएको मेन्डारिन रिट्रीट चलाउने दुइ युवाले भोग्नु परेको छ।
    फिदाङ निवासी ग्यान ओङ्रुप लेप्चाले आँखा भरी आँसु पार्दै आफ्नो खुन पसिनाको कमाई यसरी खोलाले लगेको गुनासो पोखाएका छन्।
    NHPC को काम गराईमा लापर्वाही रहेकोले पनि फिदाङ गाउँको आज यो स्तिथि भएको उनले बताएका छन्।
    हेर्नोस यो रिपोर्ट।
    #sikkimchronicle #scnews
    About Channel:
    Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around.
    Subscribe to The Sikkim Chronicle for NEW VIDEOS EVERY DAY and make sure to enable Push Notifications. so you'll never miss a new video.
    All you need to do is PRESS THE BELL ICON next to the Subscribe button!
    Follow us: Official website: www.thesikkimc...
    Social Media Handles:
    Instagram: www.instagram....
    Facebook: / thesikkimchronicle
    Twitter: / sikkimchronicle

ความคิดเห็น • 1