यस्तो थियो १० बर्षे द्वन्द समाप्तिको एउटा निणायक विन्दु ! ऐतिहासिक रोल्पा-कोटगाउँ भिडन्त !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ก.ย. 2024
  • नेपालमा वि .सं २०५२ फागुन बाट सुरु भएको माओबादी शसस्त्र बिद्रोह २०६३ सालमा आएर शान्तिपूर्ण रुपमा सकिएको थियो । जनयुद्धले राजनीतिक र सामाजिक रुपमा धेरै परिवर्तन ल्याएको थियो । शान्तिपूर्ण रुपमा वितेका ५० बर्षभन्दा क्रान्तिका केहि बर्ष धेरै नै उथलपुथलकारी हुन्छन् भन्ने क्रान्तिकारीहरुको भनाइलाई सो विद्रोहले पुष्टी गर्ने प्रयास गरेको थियो ।
    माओवादी जनयुद्धले नेपालको राजनीति कोर्षलाई नै फरक बाटो मोडेको थियो भने १० बर्षमा माओवादी विद्रोह नेपालमा मात्र नभएर विश्वभरी नै चर्चा र चासोको विषय बनेको थियो ।
    सशस्त्र विद्रोहको १० बर्षमा १७ हजारभन्दा बढी नागरिकको ज्यान गयो । आजपनि कयौं मानिस वेपत्ता छन् । उनका आफन्तहरु अहिले पनि ‘कि सास देउ, कि लास देउ’ भनिरहेका छन् ।द्धन्द्ध पीडितहरु अहिले पनि उपचार नपाएर आन्दोलन गरिरहेका छन् । कयौं घाइते र अपाङ बनेकाहरु बेसाहारा बन्दै पीडाको जिन्दगि बिताइरहेका छन् । कयौंलाई अझै पनि राज्यले मुद्धा चलाईरहेको छ । ‘जनयुद्ध’को निर्देशन दिनेहरु राज्य संचलक हुँदा पनि तीनका कार्यकर्ताले भने सहज जीवनयापन गर्न पाएका छैनन् । १० वर्ष सम्म ज्यान दाउमा राखेर लड्दा योग्य भएका ४ जहर भन्दा बढी माओवादि सेनाहरु आज अयोग्यको नमिठो बिल्ला भिरेर बस्न बाध्य छन् ।
    अहिले पनि सत्य निरुपण तथा मेलमिलाप आयोगले न त वेपत्ता सार्वजनिक गर्न सकेको छ, नत कुनै पिडकको नाम नै सार्वजनिक गरेको छ । तर, माओवादी र सरकारले शान्तिपूर्ण वार्ताद्धारा सशस्त्र विद्रोह अन्त्य भएको घोषणा गरेको दशक भन्दा बढी भइसक्यो ।
    के भए त ती उथलपुथलका दश बर्षमा ? १० बर्षे द्वान्दाका ठुला ठुला भिडन्त र आक्रमणका सत्य-तथ्य कुराहरु समेटिएका भिडियोहरु नछुटाइ हेर्न चाहनुहुन्छ भने अहिले नै यो च्यानललाई Subscribe गर्नुहोला ।
    ------------------------------------------------
    याँहा राखिएका कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाइयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरिनेछ।।।
    धन्यवाद !
    #The_Nepalese_Maoist_War
    The Nepalese Civil War is authorized to upload video.
    Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed@The Nepalese Civil War
    Contact us @ : thenepalesecivilwar@gmail.com
    #Kotgaun_Attack

ความคิดเห็น • 156

  • @nabalshah8971
    @nabalshah8971 2 ปีที่แล้ว +97

    It doesn't take a hero to order men into battle. It takes a hero to be one of those men who goes into battle. Nothing matures a military force qucker than actual military operations. Jay Ajay!

    • @senmohan9841
      @senmohan9841 2 ปีที่แล้ว +3

      Tribute to unsongs , the real men who might never get recognised.
      Please bring it. Say it "they will not go in vain ".👨‍✈️👨‍✈️

    • @ujjwalmahat2468
      @ujjwalmahat2468 2 ปีที่แล้ว +5

      Nabal Shah sir one new intreview please .

    • @sirnare3408
      @sirnare3408 2 ปีที่แล้ว +8

      नेपाली सेनाको 'तारा' नवल साह राज्य को नाम स्वणिम अक्षर मा लेखिने नै छ l आफ्नो जवान प्रति यति धेरै विश्वास, सम्मान, माया र चिन्ता गर्ने अफासिर अहिले सम्म मैले देख्या छैन l अब गणेशपुरको अन्तर्वार्ता यसरि नि घटना परिघटना सविस्तार सहित चाहियो हामीलाई त्यो पनि सिविल वारको पत्रकार संग l

    • @Bignesh74
      @Bignesh74 2 ปีที่แล้ว +1

      Jay Nabal Ajay Shah

    • @kiranjungpyakurel5843
      @kiranjungpyakurel5843 2 ปีที่แล้ว +1

      You are Real Hero Sir my huge respect and always appreciated you!💪💪👏👏👏💕💕🙏🙏

  • @sachinkhadka7847
    @sachinkhadka7847 2 ปีที่แล้ว +35

    देश को लागि ज्यान दिएर बिरगति प्राप्त गर्नु हुने सम्पुर्ण शाही नेपाली सेना र प्रहरी हरु लाई धेरै धेरै नमन !!! हार्दिक श्रद्धाञ्जली !!! हामी तपाईं हरु प्रति धेरै कृतज्ञ छौ।

  • @hariprasadsubedi3351
    @hariprasadsubedi3351 6 หลายเดือนก่อน +2

    अजय दल गुल्मका कमान्डर नबल सर लगायत सबै फौज हरुलाइ सलाम नेपाल आमा र नेपाली जनतालाइ लुछ्ने आतंककारी हरुलाइ धुलो चटाउन सफल भयकोमा

  • @matribhumiko-maya
    @matribhumiko-maya 2 ปีที่แล้ว +9

    अजय दलका कमान्डर नवल शाह र सम्पुर्ण अजय दलका फौजहरु देश र जनताका सम्पत्ति हुन। आतंकवाद विरुद्धको लडाइँमा सधैं सफल रहने अजय दलका सम्पुर्ण फौजलाई धेरै धेरै सम्झनाछ।

  • @sirnare3408
    @sirnare3408 2 ปีที่แล้ว +12

    यस्तो खोजमुलक पत्रकारिता मा आधारित सामग्री हरु हेर्न पाउनु हाम्रो अहोभाग्य हो । असली पत्रकारितामा अमेरिकामा जहाज हरायको भन्दा पल्लो गाउँ को रामेको भैसी हराएको समाचार ले प्राथमिकता पाउनु पर्छ । यति धेरै जानकारी भएर पनि उहाँको सोधिने प्रश्न हरुमा न कुनै घमण्ड देखिन्छ न माओबादी वा सेना प्रति पूर्वाघ्रा । by the way यो भिडियो मा बोल्ने Mr अधिकारी दाजुको बोल्ने शैली कति परिपक्क रहेछ । very genuine and logical answer in each questions. उहाँको राम्जाको बारेमा भिडियो मै अन्तरबार्ता लिउनु न सर मिल्छ भने l

  • @hemrajghartimagar7503
    @hemrajghartimagar7503 2 ปีที่แล้ว +25

    मेरो घर पनि कोटगाउँ नै हो, यो भिडियो सुन्दा त्यहि लडाइको दिनको याद आयो । लडाइ हुनुभन्दा अघिल्लो दिन ठ्याक्कै हाम्रै घर माथिको एउटा डाडोमा बसेको थियो आर्मी, बिहान हेलिकप्टर आएको थियो यो भिडियो सुने पछि थाहा भयो कि बिरामि आर्मी लिन आएको रहेछ । हेलिकप्टर फर्किए लगत्तै आर्मी मुभ भैसकेको रहेछ, एकछिन पछि त अलि पारी नजिकै रिमसक भन्ने ठाउँमा ठूलो लडाइ नै सुरु भइसकेछ, हामी त गहुँ काटन बारीमा गएका थियाैं । हतियार पड्किन थालेपछि डरले हतार हतार घर फर्किएर बम गोलिको आवाज सुन्दैमा त्यो दिन बितेको थियो । आज त्यहि आफ्नै ठाउँको लडाइको भिडियो सहित सम्पूर्ण जानकारी गराउनु भएकोमा पत्रकार सरलाई धेरै धेरै धन्यवाद । तपाईको खोज, मेहनत र बिषयबस्तुप्रतिको संवेदनशिलता अत्यन्त उच्च तहको छ, यसको जति तारिफ गरेपनि कमै हुन्छ । तपाईको भिडियो कहिले आउला भनेर कुरेर बस्ने मान्छे हो म । तपाईको अरु सबै भिडियो पनि हेरेको छु, एकदम सहि, जानकारीमुलक र तथ्यमा आधारित लाग्छ तपाईको सबै प्रस्तुति । रोल्पामा कोटगाउँ बाहेक हान्निङ, भाबाङ, डुम्ला, लिस्ने लगायतका ठाउँमा पनि ठुलठूला लडाइहरू भिडन्तहरु भएका थिए । मिल्छ भने ती सबैको सकेसम्म यस्तै भिडियोहरु बनाउनु होला सर । तपाईको भिडियो/प्रस्तुति नसुन्दासम्म चित्तै बुझ्दैन सर । 🙏🙏🙏🙏🙏

    • @gyanendrajungthapa9494
      @gyanendrajungthapa9494 ปีที่แล้ว

      त्यो गहुँ काटिरहेको खेतलाहरु त मैले पनि देखेको।

  • @thenepalesecivilwar108
    @thenepalesecivilwar108  2 ปีที่แล้ว +29

    -नेपालतारा' नवल बहादुर शाहको विशेस अन्तर्वार्ता भिडियोको ३ घण्टा १५ मिनेट देखि शुरु हुन्छ !
    -कृपया शुरु देखि अन्त्य सम्म पुरै अन्तर्वार्ता सुन्नुहोला !
    -सबै सुनिसकेपछि मनमा लागेका कुरहरु अबश्य पनि कमेन्टमा लेख्नुहोला ! धन्यवाद 🙏

    • @max7272
      @max7272 2 ปีที่แล้ว +4

      सुरु देखि अन्त्या हैन तपाइको भिडियो पुरै 3/3 पल्टा हेरि सकियो के गर्नु अरु नया हेरुम छैन😁😁

    • @rameshthadarai1453
      @rameshthadarai1453 2 ปีที่แล้ว +1

      Same here 🥰🥰🥰🥰

    • @ABTheFinalTruth
      @ABTheFinalTruth 2 ปีที่แล้ว +1

      th-cam.com/video/XoZKOsoZW3k/w-d-xo.html
      यो भिडियो युट्युब मा भेटे। युद्ध का धेरै कथा आए। अब एउटा सच्चा पत्रकार को धर्म पनि निर्वाह गर्नु। भिडियो पुरै हेर्नू होला र राम्रो सँग हेर्नू होला। त्यस घटनाको माओवादी को कमान्डर पत्ता लगाउनु होला। युद्ध अपराधी हरु लाई कारवाही हुनु जरुरी छ। सेना होस वा बिद्रोहि कसैलाई पनि त्यसरी मार्न पाइदैन।

  • @bhubanrai2443
    @bhubanrai2443 2 ปีที่แล้ว +9

    सुन्दा सुन्दै यति दुबिएछ कि कथा सकिएको पत्तै भएन । कुनै बेला रेडियो नेपालमा स्वूर संगम यसै गरि सुन्ने गर्थें ।
    What an amazing presenter !
    अर्को कुरा नबल शाह भनेको नेपाल सेनाको 'वन मेन आर्मी हो' । खुला मैदानमा पायो भने १५,२० जना आतंककारी लाई ता बिना हतियार नै धुलो चटाइदिञ्छ भन्ने सुनेको थिए कुनै दिन १ जना पूर्व जर्नेल्को मुख बाट । फेरी फेरी यस्तो दुर्लब कमान्डर पाउन गारो छ नेपाली सेनाले

  • @kamaldevkota8048
    @kamaldevkota8048 2 ปีที่แล้ว +15

    सुरुको धुनले नै आँखा रसाइहाल्छ मेरो त्😥😥😥सलाम छ नवल सर अनि
    पत्रकार ज्यु

    • @mun-beechhetri5282
      @mun-beechhetri5282 2 ปีที่แล้ว +4

      मेरो पनि तेस्तै हुन्छ सर 😥 यो धुन ले
      तर यो धुन कुन गीत को होकि के होला प्लिज सर बताइदिनुस न 🙏

  • @मनुबिरही
    @मनुबिरही 2 ปีที่แล้ว +5

    नवल सर को कुरा सुनेर गर्व लाग्यो । उहाँ जस्तो देशभक्त नेपाली आमाको हजार छोरा भएको भए युद्दको बेला अनाहकमा नेपाली जनताले ज्यान गुमाउनु पर्ने थिएन। जय मातृभूमी नेपाल ।

    • @BhupendraRana-ue3xy
      @BhupendraRana-ue3xy ปีที่แล้ว

      Koapradihorw nabalsaha jayjaykargarxan kukurharuko

  • @manishlama5221
    @manishlama5221 2 ปีที่แล้ว +17

    उहीँ बेलामा पनि यश घटना लाई हामिले रेडियो बाट अडियो सुनिन्थ्यो आज पनि अडियो अन्तरबार्ता सुन्न पाउँदा उति बेलाको बाला पनको याद आयो।सायद भिडियो अन्तरबार्ता लिएको भए त्यति मज्जा आउदैन थ्यो होला।निकै उत्कृष्ट अन्तरबार्ता

  • @hemushahi9598
    @hemushahi9598 2 ปีที่แล้ว +11

    मलाई सबैभन्दा मनपर्ने युटुब च्यानल धन्यवाद तपाईं लाई आतंककारी हरुको कर्तुत सबैलाई जान्कारी गरायको मा

  • @poshanoli1014
    @poshanoli1014 2 ปีที่แล้ว +10

    ल केहि समय विश्रम पछि आज फेरी नया भाग सुन्न पाइयो तेसै मा नबल शाह को नाम सुन्दा त झन धेरै खुशी हुन्छ मन झन उहा को पनि अन्तरबार्ता सुन्न झन सुन मा सुगन्ध भरिएको जस्तो भयो ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏👌👌👌

  • @kiranjungpyakurel5843
    @kiranjungpyakurel5843 2 ปีที่แล้ว +6

    तत्कालीन आमी नवल शरको सिपाई हुन पाको भए आंतककारी को सेनाको धेरैको ज्यान मैले लिने थिए जय अजय huge respect Nepal Army Nabal shah amd his Big Team 💕💕💕💪💪💪💪

  • @riksonghome3419
    @riksonghome3419 2 ปีที่แล้ว +4

    मेरो जीवनकालमा वर्तमान भएपनि इतिहास इतिहास नै हो नवल सरको आफ्नो फौज प्रतिको माया अनि सम्पूर्ण फौजको उहाँप्रतिको कृतज्ञता सुने अनि यो अन्तर्वार्तामा अन्त्यमा नवल सरको भावनाले झनै भावव्ह्योल वनाएको पत्तै पाएन 😭सक्नुहुन्छ २-४ दिन ७२ -९८ घण्टा किन नहोस नवल सर सङ्गको प्रत्यक्ष अन्तर्वार्ता हेर्न मन छ🙏🙏🙏

  • @dvultureseye1940
    @dvultureseye1940 2 ปีที่แล้ว +19

    रोनाल्डो र मेसि एउटै क्लबबाट खेलेको हेर्न सायद त्यति मजा नहोला जति नवल करसाब र सिविल वर को कुराकानी सुन्न हुन्छ । किनकि इन्तर्भिउमा प्रश्नकर्ता लाई बिसय बस्तुको ग्यान हुनु अपरिहार्य आबस्क हुन्छ । नकी शुरुमै सोध्ने प्रश्न मेसो नपाएर बाल्यकाल तर्फ जाओस । अब गणेशपुर को अन्तर्वार्ता जसरि पनि लिनु म त्यो नसुनी त मर्दिन होला

  • @Ramkumar-vt7sk
    @Ramkumar-vt7sk 2 ปีที่แล้ว +8

    Your hard work and facts about the civil war in Nepal are greatly appreciated. I believe you are the only journalist who has conducted extensive research with the direct involvement of people during the civil war in Nepal. Salute to you, sir.
    If it is possible Next video of Rolpa's Korchawang Handing and Bhawang Please try to make this next. I would be really appreciate it.

  • @farakdrishya9943
    @farakdrishya9943 2 ปีที่แล้ว +6

    I am a huge fan of Nabal sir ! I have watched his all interviews time and again. His dedication, commanding, love and respect towards juniors and his personality makes every one FIDA towards him.

  • @avagi111.
    @avagi111. 2 ปีที่แล้ว +5

    अाहा फेरि अाएछ भिडियो खुसि लाग्यो☺️☺️ अन्तरबार्ता लिने शैली सार्है मन पर्छ ।।धन्यवाद 🙏🙏

  • @chandrakatuwal2089
    @chandrakatuwal2089 2 ปีที่แล้ว +14

    Thank you for your great work

    • @youngblood2849
      @youngblood2849 2 ปีที่แล้ว +6

      You also real hero Chandra Katwal 🎖 One more interview with this extraordinary war journalist please

    • @youbrajrai5040
      @youbrajrai5040 2 ปีที่แล้ว +2

      Khoi ta joda... Tpai ko pustak kahile ayouxa hou, pratiksha gariraheko xu

    • @chandrakatuwal2089
      @chandrakatuwal2089 2 ปีที่แล้ว +1

      @@youbrajrai5040 aaesakyo ni bazarma hajur.

    • @chandrakatuwal2089
      @chandrakatuwal2089 2 ปีที่แล้ว +1

      @@youbrajrai5040 aaesakyo ni bazarma hajur.

    • @chandrakatuwal2089
      @chandrakatuwal2089 2 ปีที่แล้ว +2

      @@youngblood2849 sure! Hajur

  • @rameshkumargurung7438
    @rameshkumargurung7438 2 ปีที่แล้ว +15

    पश्चिम् मा अजय दल संखुवासभा पुर्बमा गुरु बक्स भने पछि ... कुरा नगरौ र गलिल हतियार भने पछि ...पुर्ब संखुवासभा चैन्पुर्को माओवादी कमान्डर बासु साक्केले कालो हतियार धारिलाइ नजिस्कौनु भन्थेयोरे तत्कालीन थुनुवाले हामिलाइ भन्थेयो।🌹🇳🇵🇨🇳💐

    • @bikassiwa4061
      @bikassiwa4061 2 ปีที่แล้ว +4

      गलिल राईफल वाला गुरुबक्स गुल्म थियो खॉदवारी मा माओवादिको सातो खाएको थियो 👍

    • @dvultureseye1940
      @dvultureseye1940 2 ปีที่แล้ว +3

      @@bikassiwa4061 अलिक दह्रो धोबी खायो कि रेञ्जर ! बुरासे लेकमा रेन्जरको गलिल खोसें भन्दैछ उता झ्याकने माओबादीको जर्नेलले !

    • @bikassiwa4061
      @bikassiwa4061 2 ปีที่แล้ว +1

      @@dvultureseye1940 गफ दिन्छन नि चैनपुर बजार मा ससस्त्र प्रहरी ले नै धुलाई गर्यो राम्रो सग अरु ठॉउमा संखुवासंभामा कहि पनि छुन सकेन गुरुबक्स ईटहरी सिफ्ट भएपछि अमर दल गुल्म आयो चिचिलामा सानो भिडन्त मात्र पर्यो

    • @sanatkc630
      @sanatkc630 2 ปีที่แล้ว +5

      @@dvultureseye1940 गुरारे लेकमा भैरवनाथ गणको एक सेमु जम्दार मान बहादुर धिमालको नेत्रित्वमा गएको फौज हो र नरसिंदल गुल्मको गुल्मपति राणा थर भएको गएका थिए तर उनी लडाइ सुरु हुने बित्तिकै भागेका थिए ।‌पछि भैरवनाथ गणका जम्दारले मेर्चा सम्मालेका थिए।

    • @dvultureseye1940
      @dvultureseye1940 2 ปีที่แล้ว +3

      @@sanatkc630 Ho hajur but आधिकारिक व्यक्ति माओबादीको जर्नेल साब बाट pani गलत सूचना आयो भन्न खोज्या . Yesko matlab jhan tallo taha ko rabel bata kasto suchana paiyala ?

  • @Rai-Aiman
    @Rai-Aiman 2 ปีที่แล้ว +4

    न जनामुत्ती सेनाको जीत भयो न शाही सेनाको बेकारमा अन्तिम दुबै तर्फ देखि जिन्दगी बर्वाद भयो।जीत नेताको मात्र भयो।

  • @manojranamagar1767
    @manojranamagar1767 2 ปีที่แล้ว +3

    What an expert journalist...kun question kati khera sodhney..detail fact nikalana interview maa question lai kasari milayera sodhney sab knowledge vako..huge respect

  • @nabarajpathak8046
    @nabarajpathak8046 2 ปีที่แล้ว +5

    Brave beautiful heart of Nabal sir

  • @ashokghimire8866
    @ashokghimire8866 2 ปีที่แล้ว +7

    १० बर्से युद्ध सम्बन्धि नया नया जानकारी पाइराको छौ ।। civil war channel प्रती धेरै सद्भाव राख्दछु ।। 🙏🙏🙏🙏

  • @kalidashadhikari3089
    @kalidashadhikari3089 2 ปีที่แล้ว +3

    Thank you for all your research and information.

  • @PREntertainment1
    @PREntertainment1 2 ปีที่แล้ว +7

    Your hard work deserves my solute brother 🙏

  • @sirnare3408
    @sirnare3408 2 ปีที่แล้ว +3

    Most awaited programme on internet. I will be back at the end

  • @sivathapa7749
    @sivathapa7749 7 หลายเดือนก่อน +1

    सबै सेना अनि गतिलो सरकार भको भए यति बेल प्रचण्ड , बाबुराम , बिप्लप लगाएत माओबादिकै यतिबेला श्राध्द हुने थियो

  • @ujjwalmahat2468
    @ujjwalmahat2468 2 ปีที่แล้ว +4

    morning bata kurako balla aayo rati , too good music and voice

  • @pratapgaudel.9852
    @pratapgaudel.9852 2 ปีที่แล้ว +1

    पिलि , खारा र बेनि को अजै सुन्न मन छ

  • @janakbogati2694
    @janakbogati2694 2 ปีที่แล้ว +4

    4 घन्टा बितेको पतै भयेन सर धन्यवाद सर हजुर लाइ

  • @dneshcarkey8337
    @dneshcarkey8337 2 ปีที่แล้ว +5

    चुरेको जङ्गलमा क अनन्तको टोलि र शाहि सेनाबिच झन्डै एक महिनासम्म लगातार भिडन्त र घेराबन्दि भएको भन्ने सुनिएको थियो।यो बारेमा भिडियो बनाउनुहोला

  • @sivathapa7749
    @sivathapa7749 7 หลายเดือนก่อน

    फौजि भनेको यतिको Talent चै हुनु पर्छ है ,, salute

  • @max7272
    @max7272 2 ปีที่แล้ว +4

    यो भिडियोमा नक्साको लागि गुगलबाट नया तरिका अपनाउनु भएको रहेछ राम्रो छ।

  • @GaneshThapa99
    @GaneshThapa99 2 ปีที่แล้ว +3

    Mr. Adhikari 👮‍♀️ is unique and gentleman.. I think he is well educated ..

  • @karmeshji4671
    @karmeshji4671 2 ปีที่แล้ว

    Great thanks 👍

  • @navarajneupane7431
    @navarajneupane7431 2 ปีที่แล้ว +1

    Aba herna suru gariyo thanku dai yo video halnu vako ma

  • @nirmalbhandari6620
    @nirmalbhandari6620 2 ปีที่แล้ว +1

    ramro lagyo

  • @sevakBhusal
    @sevakBhusal 5 หลายเดือนก่อน +1

    अन्तरबार्ता सुन्दा नबल सर लाई यक्लै छोड्देको भय प्रचन्ड बाबुराम बिप्लब जस्ता उति बेलै मर्ने रैछन

  • @moo9957
    @moo9957 2 ปีที่แล้ว +3

    sir sound ali charko aako xa reflection bhayr hola yesko qulity improve garnu hola Thanks for always truthful interview

  • @amargrg1080
    @amargrg1080 2 ปีที่แล้ว +1

    Thank you so much sir❤️❤️❤️❤️❤️❤️

  • @majorngurung5502
    @majorngurung5502 2 ปีที่แล้ว +5

    3:05:25 this is real question and research of journalism

    • @dvultureseye1940
      @dvultureseye1940 2 ปีที่แล้ว +6

      The journalist so confidence and has no fear at all

    • @SUNIL-dz2nr
      @SUNIL-dz2nr 2 ปีที่แล้ว +2

      Thats for sure. Great question.

    • @sirnare3408
      @sirnare3408 2 ปีที่แล้ว +5

      3:30:02 priceless 👮‍♂️ / What a comander he was

    • @youngblood2849
      @youngblood2849 2 ปีที่แล้ว +4

      @@dvultureseye1940 this is the result when you do lot of workout in the yopic before taking interview

  • @firstlooking3236
    @firstlooking3236 2 ปีที่แล้ว +2

    JAY NEPAL (SALAM) NABAL Karsap/miss you to much /Jay Ajay

  • @manojthapaliya2691
    @manojthapaliya2691 2 ปีที่แล้ว +1

    प्रकाश् रिजाल बसन्त उहाँ लाई मैले नजिक बाट चिन्थे उ जस्तो visions भयको कमान्डर माओवादी मा छैन पार्टी सङ मेरो कुनै आस्था होइन उहाँको विचार धेरै उच्च थियो भुमिगत जीवनकालमा मेरो घर् मा पनि एक रात बास बस्नु भको थियो साथि सङ आएर मेरो घर पनि गोर्खा हो मलाई त धेरै पछि थाह भयो उहाँ सहिद हुनु भएको कुरा

  • @minemine6935
    @minemine6935 2 ปีที่แล้ว +1

    la thik xa new episode.aayo badhai xa hjr lai

  • @majorngurung5502
    @majorngurung5502 2 ปีที่แล้ว +5

    2:42:45 end the Game mate🫡

    • @youngblood2849
      @youngblood2849 2 ปีที่แล้ว +3

      Mr अधिकारीको दमदार अन्तर्वार्ता बाट के थाहा हुन्छ भने अजय दलका १ से १ जवान नम्बर one फाइटर र राजनीतिक चेतना ले भरिपुर्ण भएका रहेछन् । Bring this gentle man to video interview if possible

  • @aviroyal8186
    @aviroyal8186 2 ปีที่แล้ว +4

    यो हो नि त खोज पत्रकारिता भनेको

  • @SUNIL-dz2nr
    @SUNIL-dz2nr 2 ปีที่แล้ว +6

    Yo video pachhi man ma lageka kura haru :-
    Nabal sir ko team lai Khaula ma headquarters le drop nagarnu ko reason ke k hola ?
    army ko kotgaaun clearance ma Moist haru ko casualty Kati bhayako thiyo ?
    Rukum khara bata niskera bhageka lai follow garera attack garna kina yati time lagaya ko hola ?
    Yadi Nabal sir ko team lai Khaula ma drop garera clear garna sakeko bhaya… Aja yo jhanjhat hunthena Ki ?

  • @Manishghimire_097
    @Manishghimire_097 2 ปีที่แล้ว +1

    Good information

  • @mgrrhiethm
    @mgrrhiethm 2 ปีที่แล้ว +3

    Thanks Civil war channel❤❤❤ watching

  • @narayanpanthi4175
    @narayanpanthi4175 7 หลายเดือนก่อน +1

    Jay AJAYA, jay Nepal Nawal shah.

  • @kamaldevkota8048
    @kamaldevkota8048 2 ปีที่แล้ว +3

    Plz अमर महत सर कि छोरी सेनामा भर्ना भएपछि यहि chanel बाट जानकारी दिनु होला

  • @tapendrabasnet9792
    @tapendrabasnet9792 ปีที่แล้ว

    Salam Hamra Shahi Nepali sena lai

  • @bhagyashreebhagyashree3782
    @bhagyashreebhagyashree3782 2 ปีที่แล้ว +1

    Lamo samaya ko parkhai pachi aayako video thank you nepalease civil war.

  • @sanatkc630
    @sanatkc630 2 ปีที่แล้ว +11

    It really worth hear war experiences gained in real battlefield from warrior rather than listing same thing from bookworm greek.

    • @swargadwariyoutube1295
      @swargadwariyoutube1295 2 ปีที่แล้ว

      sanat Kc सर नमस्ते🙏 तपाईं सग एउटा प्रश्न सोध्न मन लाग्यो.कृपया थाहा भएको भए भन्दिनु होला है त सशस्त्र द्रोत बेला तत्कालीन साही नेपाली सेना पुर्ब प्रधान सेनापति राजेन्द्र बाहादुर छेत्री कसरि घाइते हुनु भयो।एम्बुस मा परेर होकि प्रत्यक्ष लडाइँ सहभागी भएर हो।

    • @sanatkc630
      @sanatkc630 2 ปีที่แล้ว

      @@swargadwariyoutube1295 राजेन्द्र क्षेत्री होइन उहाँको दाइ रमिन्द्र क्षेत्री हो।‌ 2060 भाद्र 14 गते ‌उहालाई‌ घरमै माउवादीहरुले आक्रमण गरेका थिए । तत्कालिन समयमा उनि प्रमुख सेनानी थिए। सोही दिन माउवादीहरुले काठमाडौं स्थित बानेश्वरमा अर्को तत्कालीन महासेनानी किरण बस्नेतको पनि घरमै हत्या गरेका थिए।

    • @swargadwariyoutube1295
      @swargadwariyoutube1295 2 ปีที่แล้ว

      @@sanatkc630 ओ हो मेरो लेखाई मा टुत्रि भएछ।दाजु चाहिँ प्रधानसेना पति हुनु रहिछ।।जुन घाइते हुनु भएको छ नि उहाँ चाहिँ उबेला को कर्णेल हो रहिछ।।

    • @sanatkc630
      @sanatkc630 2 ปีที่แล้ว

      @@swargadwariyoutube1295 दाजु होइन भाइ राजेन्द्र क्षेत्री हो प्रधानसेनापति

    • @thenepalesecivilwar108
      @thenepalesecivilwar108  2 ปีที่แล้ว +1

      💯

  • @nihalxetari4242
    @nihalxetari4242 2 ปีที่แล้ว +1

    Wow tapai ko khoj patarkarita lae salam X

  • @kalpanashahi4166
    @kalpanashahi4166 2 หลายเดือนก่อน

    पत्रकार दाजु हात नै जोडछु हो कृपया भनिदिनुन यो सुरुमा बज्ने धुन कुन गितको हो भन्दा त सकिँदैन होलानि😢😢

  • @SUNIL-dz2nr
    @SUNIL-dz2nr 2 ปีที่แล้ว +1

    Balla aayo.. 😊

  • @madhavkhanal3523
    @madhavkhanal3523 2 ปีที่แล้ว +1

    You are a 💎 bro...

  • @KiranKiran-ho5ij
    @KiranKiran-ho5ij 2 ปีที่แล้ว +1

    गोर्खा तिर को भिडन्त को पनि इन्टरभिउ ल्याउनु पर्यो सर।

  • @rubentamang1958
    @rubentamang1958 2 ปีที่แล้ว +1

    We love our army 😍🥰

  • @DARKYT3662
    @DARKYT3662 2 ปีที่แล้ว +1

    Suru gariyo herna 🙏🙏

  • @haribhatta2038
    @haribhatta2038 ปีที่แล้ว

    i love nepal army🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @gamerzbois7448
    @gamerzbois7448 2 ปีที่แล้ว

    अन्तवार्ता लिइएको भन्दा त तपाईंको आफ्नै आवाज शैली मा बनाईएको भिडियो एकदमै सुन्न लायक छन् त्यस्तै तरिकाले बनाउन चाहिँ एकदमै उत्कृष्ट हुन्छ भाबि दिनमा नि

  • @peacetv1510
    @peacetv1510 2 ปีที่แล้ว +1

    Sir aba beni ko pani yestai garera full video lera aauna paryo

  • @keshargiri4291
    @keshargiri4291 2 ปีที่แล้ว +2

    Hamro nepali sena hamro san ho deshko raxak ho samman naman cha 🙏🙏👍👍❤❤ mawobadi parchande atankari hatyra jyanmara lutera apradhi nmare samm des r jantale kahile shanti paune chain parchande chittai mareko hernu r ramailo garnucha chittai papko ghaito futnupacha

  • @nabinthapa6843
    @nabinthapa6843 2 ปีที่แล้ว +1

    मलाई लाग्छ तपाईं नेपाल् आर्मीमा भर्ती हुने चाखो लाग्ने मान्छे हुनुपर्छ

  • @shambhulamichhane9655
    @shambhulamichhane9655 2 ปีที่แล้ว +1

    Watching

  • @dneshcarkey8337
    @dneshcarkey8337 2 ปีที่แล้ว +1

    Wait is over

  • @keshavbalayar1734
    @keshavbalayar1734 2 ปีที่แล้ว +1

    सुरु गरियो सर

  • @kamaldevkota8048
    @kamaldevkota8048 2 ปีที่แล้ว +1

    सर plz अमर सर को छोरिको update ल्याउनुन्😥😥😥😥😥

  • @DipendraRawal-cq2dr
    @DipendraRawal-cq2dr 10 หลายเดือนก่อน

    Presentation garne shaili vaneko yo ho Kya……..Awesome

  • @dineshshrestha910
    @dineshshrestha910 2 ปีที่แล้ว +1

    finally

  • @sanatkc630
    @sanatkc630 2 ปีที่แล้ว +1

    Finally 😄

  • @shovaramgiri3298
    @shovaramgiri3298 2 ปีที่แล้ว +1

    भिडियो लामो भयो

  • @RedDevil-bb1ie
    @RedDevil-bb1ie 2 ปีที่แล้ว +1

    Aru pani naya naya leudai garum na sir ma jaile sunne garchu

  • @thebigdog4415
    @thebigdog4415 2 ปีที่แล้ว

    tapaiko video dherai ramro hunegarxa...
    But VIDEOlai 1 hours jatima content garna khojnus....
    Yedi POSSIBLE xaina bhane PARTS chutaunus....
    Dherai ramro xa...

  • @meghanathadhikari1909
    @meghanathadhikari1909 2 ปีที่แล้ว +1

    Sunna suru gariyo hi hajur

  • @InSpIrEPrOcEsS765
    @InSpIrEPrOcEsS765 7 วันที่ผ่านมา

    अलि निस्पक्ष भएर हाल बिषयवस्तु ल

  • @bgmobiletv6374
    @bgmobiletv6374 2 ปีที่แล้ว +1

    Beni ko ghatna ko video chahiyo

  • @lokendrakarki553
    @lokendrakarki553 4 หลายเดือนก่อน

    हिरोइजम हुदैनन कमान्डर हरु😮😮

  • @manojthapaliya2691
    @manojthapaliya2691 2 ปีที่แล้ว +1

    sir hajurko interview le hamlai yasto banaisakyo ki aba kahile aauchha bhanera din ganera basna badhya bhaka xau aautai episode dui tin patak sunne garxam malai ta nasha lagisakyo ?

  • @dhurbapokhrel7492
    @dhurbapokhrel7492 2 ปีที่แล้ว +1

    Suru gariyo

  • @majorngurung5502
    @majorngurung5502 2 ปีที่แล้ว +1

    Suru gariyo hernu. 🫡

  • @नेपालीमाटो
    @नेपालीमाटो 2 ปีที่แล้ว

    सामन्त बाद को बिरुद हमी पुन हतियार उठाउन तयार अबस्ता मा हुनुपर्छ

    • @dvultureseye1940
      @dvultureseye1940 2 ปีที่แล้ว +1

      eee uthai hatiyaar ? Jyaaas

    • @shambhulamichhane9655
      @shambhulamichhane9655 ปีที่แล้ว +2

      Yo maobadi ko varaute jaha pani estai comment garchha. 17000 maanchhe marer pugena tero maalik laai? India ma luker nepal ma ragat bagaaune sapana nadekh ab

    • @managalgurung4106
      @managalgurung4106 ปีที่แล้ว +1

      Uthau uthau Tara Chara marna abota army Lai attack garbata samjine matra desh drohi dhana tah vachexa ajai Chetek xaina 5 lakh ayera jandu life bitaudai Hola hoina tero prachandele tahlai geda dekhae halis ajai yuddha chahi raxa tahlai deshko lagi na an yrr khana ko vann

    • @ManojKhadka-pf8bc
      @ManojKhadka-pf8bc 9 วันที่ผ่านมา

      अब तिम्रै नालायक बाउ प्रचण्डे को बिरुद्ध लड्नु सामान्ती हरु तिनी नै हुन

  • @samundrachhetri3972
    @samundrachhetri3972 2 ปีที่แล้ว +1

    Sir Amar ko xoree ani wife sanga pani interview linu

  • @dneshcarkey8337
    @dneshcarkey8337 ปีที่แล้ว

    अजय दल त्यस्तो बहादुर भए सिमानामा लड्न पठाए भयो नि

  • @arjunkaushal6603
    @arjunkaushal6603 2 ปีที่แล้ว

    Voice clear vayana sir

  • @subashgurung7230
    @subashgurung7230 2 ปีที่แล้ว

    यसरी इन्टरभ्यु किन ले को होला,

  • @riksonghome3419
    @riksonghome3419 2 ปีที่แล้ว

    mero daai hunuhunxa live interview lina janus nepal natra haina santi sena maa psni ladeko manxey ho

  • @danprassedsubedi8051
    @danprassedsubedi8051 ปีที่แล้ว

    अब ती नेतालाई चिन्नुपर्ने हाे तर

  • @dipendrakoirala5062
    @dipendrakoirala5062 2 ปีที่แล้ว

    राजाराम बस्नेत को घर कहा होनि

  • @biratjoshi8343
    @biratjoshi8343 2 ปีที่แล้ว

    Praya jaso Thau maa Naya or purano gorakh lai Matra pathaako kina hola. Dherai Thau gorakh Kai naam sunxu?

  • @karmalama3035
    @karmalama3035 2 ปีที่แล้ว +1

    Desh dhorhi

  • @rajeshdhanuki2299
    @rajeshdhanuki2299 ปีที่แล้ว

    तत्कालिन।मा।ओवाडीलडाकु।हरूहसबैजसो।बच्चाहरूथिय।बच्चाहरूलाई मार्न।साहीसेनाला।ई।अनेकौ।योजनाबना।उदापनि।सकेनन

    • @ManojKhadka-pf8bc
      @ManojKhadka-pf8bc 10 วันที่ผ่านมา

      बच्चा लाई त आतंककारी हरु लाई फसाउन सजिलो थियो नि ! बच्चा लाई कन्भिन्स गरेर आतंककारी बनाय

  • @matribhumiko-maya
    @matribhumiko-maya 2 ปีที่แล้ว +12

    अजय दलका कमान्डर नवल शाह र सम्पुर्ण अजय दलका फौजहरु देश र जनताका सम्पत्ति हुन। आतंकवाद विरुद्धको लडाइँमा सधैं सफल रहने अजय दलका सम्पुर्ण फौजलाई धेरै धेरै सम्झनाछ।

    • @BhupendraRana-ue3xy
      @BhupendraRana-ue3xy ปีที่แล้ว

      Nabalsahakohorw maladntyarxu

    • @sajanrai100
      @sajanrai100 6 หลายเดือนก่อน

      मानव अधिकार सारै उलंगन भएकाे दल नै अजय दल थियाे ।

    • @ManojKhadka-pf8bc
      @ManojKhadka-pf8bc 10 วันที่ผ่านมา

      ​@@sajanrai100मिलाइ मिलाइ टाउको मा नै दिय छ आतंककारी हरु लाइ

    • @ManojKhadka-pf8bc
      @ManojKhadka-pf8bc 10 วันที่ผ่านมา

      ​@@BhupendraRana-ue3xyराती त कुरा छोडौ मित्र दिउसै लड्नु जानू पर्छ त गणेश पुर मा

  • @jusansapkota9364
    @jusansapkota9364 2 ปีที่แล้ว +1

    Suru gariyo