tHE bRAVO dELTA show | Durga Prasai | EPI 109 | Bhusan Dahal | AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 มี.ค. 2023
  • A weekly news documentary show presented by Bhusan Dahal, who is also one of the pioneers of documentary in Nepal. The Show reflects Mr.Dahal's 30 years of Television experience on your television screens.
    Every Wednesday at 9 PM.
    Presenter/Producer: Bhusan Dahal
    Guest: Durga Prasai
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►th-cam.com/users/ap1hdoffici...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►TH-cam: / ap1hdofficial
    ►Twitter: / ap1tv_official
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #bhusandahal
    #thebRAVOdELTAshow #ap1hdtv #ap1hdlive #AP1HD #AnnapurnaMediaNetwork
  • บันเทิง

ความคิดเห็น • 286

  • @b2himdung
    @b2himdung 9 หลายเดือนก่อน +11

    दुर्गा प्रसाईको भनाईमा ९५% सत्यता छ देश र जनताको लागी सबैले साथ दिउ।

  • @dipendrabakhati8690
    @dipendrabakhati8690 ปีที่แล้ว +21

    यदि दुर्गा प्रसाईमा भित्र कुनै योजना छलकपट छैन भने उनलाई स्वस्फूर्त रुपमा पुरै जनताले साथ दिनु पर्छ।
    शुभकामना ।

  • @SumanJaba
    @SumanJaba ปีที่แล้ว +18

    यस अन्तर्वार्ताले दुर्गा प्रसाईंप्रतिको सोच पूर्ण रुपमा परिवर्तन भएको छ । अभियान सफलताको शुभकामना ।

  • @krishna3614
    @krishna3614 9 หลายเดือนก่อน +17

    दुर्गा प्रसाईं सम्भवत व्यक्ति एक भए पनि अधिकांश नेपालीहरुको मनको आवाज बोक्ने , दु:खसुखमा साथदिने जनसहयात्री हो।
    सम्मानमा सैलुट छ।

  • @x_bishal5075
    @x_bishal5075 ปีที่แล้ว +31

    राम्रो काम को सुरुवात भएकालेे सलुट छ🇳🇵
    दुर्गाप्रसाद n भुसण सर
    जय नेपाल जय नेपाली 🇳🇵💙

    • @tilakbaskota3757
      @tilakbaskota3757 ปีที่แล้ว +1

      🥀✍️अब धेरै नै राम्रो हुनेछ हाम्रो नेपाल् 🇳🇵💔🔔🥀🙏

  • @dibyadhojkarki5407
    @dibyadhojkarki5407 9 หลายเดือนก่อน +16

    भूषणजी विशिष्ट सत्यका प्रतीक वैदिक सनातन र यसका सँरक्षकका समर्थक नेपाल आमाका सपूत तपाईं र तपाईंको पाहुना वार्ताकार दुर्गाजीलाई काेटी नमन बधाई छ ❤❤❤🇳🇵🇳🇵🇳🇵🔱🔱🔱🙏🙏🙏

  • @user-pl8dl7hm8v
    @user-pl8dl7hm8v 9 หลายเดือนก่อน +2

    सत्य बिचार र सहि बिस्लेसर्न रास्ट्र र जनता प्रती
    धन्यबाद , आदरणीय दाजु दुर्गा प्रसाईं ज्यु
    साथै AP-1
    bravo news परिवारप्र्ती हार्दिक आभार ।
    कैलाली - सुदुरपस्चिम नेपाल ।
    १३/०६/०८०

  • @laxmanparajuli3421
    @laxmanparajuli3421 7 หลายเดือนก่อน +1

    दुर्गा प्रसाईं को अभिव्यक्तिले मन स्तब्ध हुन्छ श्रद्धा जन्मिन्छ उनी प्रती , सत्य तितो हुन्छ नेता नेतृत्वको असक्ष्यमताका कारण शृजना भएको यो अबस्था 🎉🎉🎉🎉🎉🎉

  • @vivekridingvaloge3726
    @vivekridingvaloge3726 ปีที่แล้ว +4

    कुरा बास्तबमै धेरै राम्रो लाग्यो शुभकामना दुर्गा जि

  • @dhrubamishra9372
    @dhrubamishra9372 ปีที่แล้ว +17

    धेरै राम्रो काम।हामी तपाई हरु को साथ मा छौ।

  • @khemrai8572
    @khemrai8572 9 หลายเดือนก่อน +2

    पुर्णरुपमा समर्थन छ दुर्गा सरको अभियानलाई

  • @JaymodThakur
    @JaymodThakur 7 หลายเดือนก่อน

    देशको अवस्था बदलन जन बिद्रोह जरुरी छ । दुर्गा जी लाइ साथ छ ।

  • @chloeben-sx9oh
    @chloeben-sx9oh 7 หลายเดือนก่อน

    Durga Parsai Sir ko harek kura Sahi dekhe aja maile. Euta example diye maile edhi hamle plate ma bhat khanchum ra khayera sakesii etikae chodera hidum vane tyo plate ma kati dherai fohor kira haru busxa. Ho khae sake ko plate safa garera rakhyo Vani paxi pani teshma Khana milxa vane justaii desh lai hamle use ta gareum but etikae chodium teii vayera Jo koe ayera ni fohor gardae cha. Edhi safa ramro desh chahun chum vaye Hami le yo fohor rajniti lai pata saaf garnai parcha. Tesaile I am with Durga Parsai 🙏🏻💯🇳🇵

  • @rohittkhatri
    @rohittkhatri ปีที่แล้ว +2

    Nowadays having that much guts there is rare.. .....so hard to speak 🗣️
    God bless you ..... "सत्यमेव जयते"
    Maybe you're the incarnations of the supreme soul 🍁🍁 truth wins till the end ...Jaya pashupati Nath 👏

  • @sherjangshahi6808
    @sherjangshahi6808 ปีที่แล้ว +3

    We with Durga Prasai, u r absolutely right..our full support for ur revolution against corrupt leaders & failed system. Let's b united and revolt...peace

    • @loknathpyakurel9754
      @loknathpyakurel9754 9 หลายเดือนก่อน +1

      दुर्गा पर्साई काे बिचार सारै राम्राे जनता काे हितमा ज्यान दिने ब्याक्ति हाे हजुर काे जयहाेस् ।उदयपुर लेखानी पाेखरी ।१४। नं जयनेपाल रेगुलर हाे।

  • @sunitakhanal4666
    @sunitakhanal4666 ปีที่แล้ว +1

    राष्टपिता नेपाली को राजानै हुनुहुन्छ।उहाँलाइ स सम्मान राजगद्दीमा विराजमान गराएर जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हरु चुनेर देश निर्माणमा अग्रसर हुनु पर्छ अनिमात्र हाम्रो देश बन्छ,जय जननी।

  • @rekeymusic7777
    @rekeymusic7777 ปีที่แล้ว +18

    He is 200 percent right and he lives for his words

  • @balrajpradhan9881
    @balrajpradhan9881 ปีที่แล้ว +5

    SUCH A EMOTIONAL INTERVIEW AT THE END .

  • @khuraharidahal9501
    @khuraharidahal9501 ปีที่แล้ว +3

    भुषण दाहाल दाइको विग्यता, सालिन, बोल्ने हरेक शब्द शब्दमा मिठास कार्यक्रम सन्चालन पनि तेत्तिकै राम्रो हरेक विषय वस्तुमा जानकार तर देश र नेपालि जनतालाइ नेपालका नेताहरु गद्दार गरे अब म पनि एत्तिकै टुलुटुलु हेरेर बस्न सकिन म पनि अघि बढछु भन्नु हुन्न ? भुषण दाहाल दाइ मरेर केहि लगिन्दैन तपाईं जस्ता दुइचार जनाले आट गरेर अघि बढनुस ।

  • @461bibisha
    @461bibisha ปีที่แล้ว

    दुर्गा प्रसाईं ले अभिब्यक्त गर्नुभएको समस्या यथोचित जायज छन समाधान र अस्तित्वको लागि सहृदयता दर्शन मा आधारित नीति पद्धति मा जानुपर्छ !

  • @drharibahadurkunwar9243
    @drharibahadurkunwar9243 7 หลายเดือนก่อน

    पढेर ठूलो हुने भए भारुराम छदै थियो त,तर दुर्गा प्रसाइँमा कम पढे पनि भिजन र मिसन क्लियर छ।सफलताको शुभकामनाका साथ सबैले साथ दिऔं

  • @bpinthapa7484
    @bpinthapa7484 7 หลายเดือนก่อน +1

    Durga sir lai puraaa support 👏👍

  • @sajgautam
    @sajgautam 9 หลายเดือนก่อน

    यस्तै यस्तै फटाहाहरुका अन्तर्वार्ता हेर्नु पर्ने ...कस्तो बिबसता ! थुक्क सामाजिक संजालको दुरुपयोग ...अब सरकारबाट लिएको ऋण तिर्न नपर्ने बहाना ...बोल्नेको पिठो बिक्ने, कुरा गर्न जान्ने कै यो दुनिया ...जय शम्भो 🕉️

  • @bijaymalla8290
    @bijaymalla8290 7 หลายเดือนก่อน +1

    Great interview. Answers based on facts and figures. One of the most no nonsense interviews I have ever watched. Thank you Mr. Bhusan Dahal.

  • @kml1699
    @kml1699 ปีที่แล้ว +3

    We have to support Durga Parsai sir for his peace revolution

  • @nepalkoreajankari8710
    @nepalkoreajankari8710 9 หลายเดือนก่อน

    दुर्गा प्रसाईं भनेको मनको सत्य मान्छे हो।
    उहाँलाई भगवानको आशीर्वाद सदा मिलिरहोश।

  • @ULTRAGAMING977
    @ULTRAGAMING977 ปีที่แล้ว +5

    Blockbuster program of this bravo Delta show.. Love❤❤❤ you Durga Dai. Jaga Nepali utta Nepali aba ta atti vo dalal brastha ko balatkar bata janani Janmabhumi lai jogauna yo abhiyan ma lagau Nepali.. Jai desh jai Nepal🇳🇵🇳🇵🇳🇵 jai rajtantra jai Panchayat..

  • @bishnuadhikari1194
    @bishnuadhikari1194 ปีที่แล้ว +1

    धरातलिय कुरा बिक्छ नेपालमा, यो भयो त्यो भयो भन्न सजिलो छ र त्यहि भन्छन सबै। अब केत?, कसरी हुन्छ?, को कस्ता चाहिन्छ? अर्थात What?, Who? & How? को जवाफ कोही संग छैन। धेरै छन् जसले corporate level मा काम गरेर जानकार भएका तर त्यहा पुग्दा पुग्दै जान्दा जान्दै उमेर ढल्किसकेको हुने रैछ, तर अब फर्केर नीति नियम् बनाउने ठाऊँ मा पुग्न सम्भावना हुदैन रैछ।। बाध्यता हेरी मर्नु को छ हामीलाई ।।।।।।

  • @tikakarki2527
    @tikakarki2527 7 หลายเดือนก่อน

    Sahi satya kura.. Nepali janataako manko kura bolnu bhayo Durga sir le

  • @Ak47viva007
    @Ak47viva007 ปีที่แล้ว +4

    Durga prasai 🙏 sir you're a great leader go ahead never lose hope

  • @hemantmgr-fb3cg
    @hemantmgr-fb3cg ปีที่แล้ว +3

    कडा आयो, सालमाको शुभकामना !!!

  • @prayashshorts10
    @prayashshorts10 ปีที่แล้ว +1

    Sarai maan dukhaikoxa Durga prasai ko Kura Sunda yedi yo organic ho Vai right xa vani hami Durga prasai ko sathmaxau best of luck Durga sir we r always with u.

  • @tejbikrambudhathoki1267
    @tejbikrambudhathoki1267 9 หลายเดือนก่อน

    ए मेरो भुषण दाहाल दाइ यो काँग्रेस र कम्यूनिष्ट को सरकारहरूले यो देश ध्वस्तै पारे है ,यो हाम्रो दुर्गा दाइले भनेको सबै भनाइहरु एकदमै महत्वपुर्ण छ , अतः यि सबै पार्टीका नेताहरुलाई हामी सबै नेपाली जनताहरु मिलेर यिनिहरुलाई सुधार ल्याउन सकेमात्रै हाम्रो देशको काचूलि फेरिन्छ है । धन्यवाद ।।

  • @Kushallama293
    @Kushallama293 9 หลายเดือนก่อน +1

    सठिक बिस्लेषण दुर्गा प्र सर को सलाम छ सर

  • @dineshpandey3692
    @dineshpandey3692 ปีที่แล้ว +16

    Each and every word of durga jee is true!! What a show bhusan jee hars off and thank you❤

  • @user-cm5xn4sy9x
    @user-cm5xn4sy9x 7 หลายเดือนก่อน

    दुर्गाप्रसाइ समाजीक अभीयान्ता जींदाबाद जींन्दाबाद ।

  • @ghale1372
    @ghale1372 ปีที่แล้ว +1

    दुर्ग प्रसाइको अति सान्दर्भिक अन्तरबार्ता

  • @nareshshrestha7068
    @nareshshrestha7068 8 หลายเดือนก่อน +2

    Great durga prasai

  • @chandabhattarai7959
    @chandabhattarai7959 ปีที่แล้ว +2

    यदि देश र जनताको भलो गर्न चाहाना छ भने बि एन्ड शि हस्पिटल लाई सरकारी अस्पताल घोषणा गरियोस जहाँ हुने खने होइन हुँदा खानेले उपचार गराउन सकोस दुर्गा सर !!!

    • @shyamkumargurung7059
      @shyamkumargurung7059 9 หลายเดือนก่อน

      सरकारी हस्पिटलको हालत कस्तो बनाएका छन्। हेरौँन।🤔🤔🤔

  • @SK-nn5kx
    @SK-nn5kx ปีที่แล้ว +2

    सहि कुरा गर्नु भयो दुर्गप्रसाइ जुउ....जय नेपाल🇳🇵🙏

  • @ramharinshrestha7775
    @ramharinshrestha7775 9 หลายเดือนก่อน

    भुषणजिकाे मेडिया सबै देश बासि ले हेरेको छ देशकाे युबा काे बिजाेग बाहिर जान बाधेछन 90/तपाइ

  • @upamakoirala5059
    @upamakoirala5059 8 หลายเดือนก่อน +1

    Junsukai social media ban garos sarkarle…i will support durga prasai sir

  • @balrajpradhan9881
    @balrajpradhan9881 ปีที่แล้ว +14

    ❤THIS IS REAL BRAVO SHOW. HARD CORE FINANCIAL ANALYSIS. 100% APPRECIATED TO DURGA AND BHUSAN JI.❤

  • @prakashrajprakashprakashra1133
    @prakashrajprakashprakashra1133 ปีที่แล้ว +1

    हैट दुर्गा प्रसाईं ले यो चाहिँ सहि कुरो १० लाख रिण लिदा धितो राख्नु पर्छ ४०/५० लाखको तर लिलामी गर्छ सबै पचाउछ ब्याङ्कले

  • @gopidahal2209
    @gopidahal2209 7 หลายเดือนก่อน

    Very good job Durga sir you tell 100% right,watching from USA!

  • @dibakarpant3390
    @dibakarpant3390 ปีที่แล้ว +3

    सबै पक्षको सम्मिलित राष्ट्रिय सहमतीको दस्ताबेज २०४७ को संबिधानको जगमा रही उपयुक्त निकासा खोजिनु देश रक्षाको लागि अत्याबश्यक रहे-भएको छ । शुभेस्य शीघ्रम ! जय होस् ! जय मातृभूमी ! जय पशुपतिनाथ !

  • @milanmagar8657
    @milanmagar8657 7 หลายเดือนก่อน

    अहिले को नेताले बोल्ने हो तर के गर्ने दुर्गा दाईले बोल्दै छन दुर्गा दाइ सलाम हजुर 🙏🙏🙏🙏

  • @dineshpandey3692
    @dineshpandey3692 ปีที่แล้ว +10

    Each and every word of durga jee is true!! What a show bhusan jee hars off and thank you❤😂

  • @nawaldhakal8664
    @nawaldhakal8664 ปีที่แล้ว +3

    My all time favourite Bushan sir.

  • @archanalimbu5617
    @archanalimbu5617 8 หลายเดือนก่อน +2

    During parsi is great 🎉🎉🎉🎉🎉❤❤❤❤

  • @bishnupathak6806
    @bishnupathak6806 ปีที่แล้ว +3

    सहि कुरो तितो हुन्छ तर जित सत्य को हुन्छ।

  • @anisharjun7432
    @anisharjun7432 ปีที่แล้ว

    ek dam sahi aabj uthunu vako chha durga je le hami nepali sabi rine pidet vaeu🎉

  • @demiff8649
    @demiff8649 9 หลายเดือนก่อน

    भुसण दाहाल सरको बालापनको कथा।
    अनि कुन साथीले हो आँप कोया घाटिमा अड्किएको सुनाउनु भएको बालापन हासो आउँछ।

  • @rajendra9928
    @rajendra9928 7 หลายเดือนก่อน

    भुसन दहल जि ले एउतै प्रश्न दोहोर्याउदै हुनुहुन्छ कि येस्को सोलुसन के भनेर ध्यान दियेर बुज्नुस त सोलुसन सबै दुर्गा प्रसाइको कुरा मै छ । अझै बुज्नु भयेन भने म भन्छु कृपया मलाइ सोधनुस ।

  • @societytodayify
    @societytodayify ปีที่แล้ว +7

    All NRB officials are paid by Banks & Financial institutions. So they speak for their interest. In this big crisis of impending collapse, NRB should focus on making rules to pay interest with LIBOR systems. No more than 6℅ on commercial lending. It has to go back before Covid loan till to date. And future. Or else NRB itself will collapse due to corruption behind the scene. Durga Prasai is a real Hero. He should be fully supported by all Nepali.

  • @bishwadarshandhungana2429
    @bishwadarshandhungana2429 8 หลายเดือนก่อน

    नागरिकलाई सुरक्षित आर्थिक अवस्था, बालबालिकाको शिक्षा, स्वास्थ्य, रोजगारी चाहिएको हो बिभिन्न मोडेलको झिल्के मिल्के शासन ब्यबस्था प्रती कुनै चासो नहुनु स्वभाविक हो । त्यसैले जसले यि बिषय समाउछ त्यही जनताको हो अरु बाढारिने नै हुन । यसैको प्रतिफल हो हिजोआजका सत्ताधारिका गथबन्धन र मीटिङ हरु ।

  • @ganeshtamang8523
    @ganeshtamang8523 ปีที่แล้ว

    जनताको छोरा बिदेशमा पढ्नै नहुने नेपालमा बसेर डाक्टर वा नर्स पढेर तिमलाई पैसा बुझाउनु पर्ने सबैको पैसा जोडेर तिमी अर्बौंको मालिक वा धानीको सुचिमा नाममा हुनुपर्ने दुबई गएर दुबईको राज संग मस्त गर्नु पर्ने वा गजबको निहित सामन्ती सोच ।

  • @NagendraSubba-ls9kw
    @NagendraSubba-ls9kw 10 หลายเดือนก่อน

    Great Leader(Durga Prasaiji), Great thoughts.

  • @TheMrgurung
    @TheMrgurung 9 หลายเดือนก่อน

    राम्रो सत्य कुराको अन्तरवार्ता मिठो लाग्यो।

  • @sagarsherpa5731
    @sagarsherpa5731 7 หลายเดือนก่อน

    धेरै पढेका ले मुलुक सक्यो बरु दुर्गा दाई हाई हाई।

  • @RamPrasad-rp8zg
    @RamPrasad-rp8zg 8 หลายเดือนก่อน

    100% सही कुरा हो दुर्गाप्रसाई जी को

  • @pradipkhadka3445
    @pradipkhadka3445 9 หลายเดือนก่อน

    Go ahead durga sir.
    Save country

  • @anakyonzan8492
    @anakyonzan8492 ปีที่แล้ว +2

    Durga prasai 💯💯❤️

  • @sudipbaniya6971
    @sudipbaniya6971 ปีที่แล้ว

    Great Durga Sir.

  • @kumariphago6202
    @kumariphago6202 ปีที่แล้ว

    Thank you Durga parshsai jeu😊

  • @suzangurung509
    @suzangurung509 7 หลายเดือนก่อน

    Bhusan sirthanks for this interview , now public demand is dr surendra kc , sir pls call dr surendra kc, that will be one of the best show and we hope that you are best for this

  • @AngKamiSherpa
    @AngKamiSherpa ปีที่แล้ว +1

    Wish you all the best🇳🇵🇳🇵

  • @user-zt3tj1pl5i
    @user-zt3tj1pl5i ปีที่แล้ว

    आफ्नो स्वार्थ भन्दा ठूलो अरु केही लुकेको छैन मान्छेको मन सबै आफ्नै स्वार्थ मा व्यस्त छन् नेपाली जनता महामुर्ख त्यसकै पछि लाग्छन् एउटा व्यक्ति ले यो भनेर अगाडि मात्रै आउनु पर्छ हाम्रो देश का बेरोजगार भेडा हरु पछि लाग्न पछि पर्दैनन्। दुर्गे प्रसाई पनि आफ्नै स्वार्थ मा छ ।

  • @bishalthapa7803
    @bishalthapa7803 7 หลายเดือนก่อน

    Sahi ..ho durga dai..we support u...

  • @puransunar3794
    @puransunar3794 ปีที่แล้ว +1

    Yes you are right

  • @niram-ox5vp
    @niram-ox5vp 7 หลายเดือนก่อน

    Jai Nepal 🇳🇵
    Jai Durga 🐚
    Jai Sambhoo 🔱

  • @sanukajimaharjan9445
    @sanukajimaharjan9445 9 หลายเดือนก่อน

    दुर्गा जि को ❤❤

  • @iswarchapagain9541
    @iswarchapagain9541 7 หลายเดือนก่อน

    Good thoughts....

  • @karishmahasda7659
    @karishmahasda7659 5 หลายเดือนก่อน

    jai Durga Mata jai Durga parsai

  • @darshanpokharel3500
    @darshanpokharel3500 ปีที่แล้ว +1

    अत्यन्तै राम्रो सबाल जवाब,,,,

  • @norbulamajumli1768
    @norbulamajumli1768 8 หลายเดือนก่อน

    ❤❤❤ म पनि कम्युनिस्ट हु तर देस र जन्ताकाे हित हुने दुर्गा कम्युनिस्ट हु, सही काम गर्ने मानिस कम्युनिस्ट हाे कमाउनीष्ट हुनु भयन देस

  • @devdevendrashah1743
    @devdevendrashah1743 ปีที่แล้ว +1

    Mero Desh yastai hunuparxa .

  • @milankc7225
    @milankc7225 ปีที่แล้ว

    Bhusan ko life time amazing life time achievment big interview

  • @omtiwari554
    @omtiwari554 ปีที่แล้ว +3

    king is king

  • @kedarbista1542
    @kedarbista1542 ปีที่แล้ว +95

    देस जनताका पक्षमा सहि र शसक्त आवाज दिनुहुने अभियानकर्मि दुर्गा प्रसाईंका पक्षमा समस्त राष्ट्रप्रेमि, न्यायप्रेमि, देशभक्त नागरिकहरुले स्वस्फुर्त साथ सहयाेग र समर्थन गराैं।

    • @ramk.c.9373
      @ramk.c.9373 ปีที่แล้ว

      L
      Pqy you pmvf qzykjvdyf qza you and mvcf you pwqpmkhvyt. Qwqfcx you have a ou td you wqwqz ypmmn you qqwtc pmb vyt epm. Inbhu you y qzx you y

    • @kapilmunitimsina7306
      @kapilmunitimsina7306 9 หลายเดือนก่อน +4

      😊

  • @netrabaniya9357
    @netrabaniya9357 6 หลายเดือนก่อน

    75जिल्लामा टेाल टेालमा committee गठन गरेर अान्देालन चर्काउनु पर्छ ।

  • @gurungmanpower7190
    @gurungmanpower7190 ปีที่แล้ว +2

    I support you Durga Dai

  • @raajenthakuri6664
    @raajenthakuri6664 ปีที่แล้ว +2

    राजा जनता एक हौं 😍

  • @bharatthapa62
    @bharatthapa62 7 หลายเดือนก่อน

    Durga. Prasiko bislesan
    100% sahi. Ho

  • @shresyan618
    @shresyan618 ปีที่แล้ว +1

    शुभकामना

  • @Photoshop-School
    @Photoshop-School 9 หลายเดือนก่อน

    Htas off durga prasai sir.. You are a True Nepali 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @user-kj1ws4gm4k
    @user-kj1ws4gm4k 10 หลายเดือนก่อน

    Durga sir you are right 💯👍🙏🙏

  • @tshiringlopchan3517
    @tshiringlopchan3517 8 หลายเดือนก่อน

    Durga prasai is 100% right cha. Bhusan dahal le pani gadi ko tax kasto ho bhanera bhaneko thiyo. Yo des ma changes garnu cha bhane Durga prasai ji lai support garnu parcha.

  • @tumargurung5323
    @tumargurung5323 ปีที่แล้ว +1

    बेस्ट भूषण दहाल सर

  • @omthapamagat3293
    @omthapamagat3293 9 หลายเดือนก่อน

    दुर्गाजी नमस्कार 🙏🙏

  • @suryastona9930
    @suryastona9930 7 หลายเดือนก่อน

    jay durgha dai

  • @ghale1372
    @ghale1372 ปีที่แล้ว +1

    धेरै बिषयबस्तुहरुलाइ समेट्नु भयो दुर्गा प्रसाईं ले

  • @devrimal9877
    @devrimal9877 ปีที่แล้ว

    Durga parsai is 100 persent thik.
    Go ahead. 👍

  • @chatgptnepal2023
    @chatgptnepal2023 ปีที่แล้ว +1

    good

  • @balrajpradhan9881
    @balrajpradhan9881 9 หลายเดือนก่อน

    NO. 1 DURGA
    🎉

  • @vijaykhadka2619
    @vijaykhadka2619 ปีที่แล้ว +1

    कुरा सत्य जस्तो छ।

  • @ksitaula6655
    @ksitaula6655 9 หลายเดือนก่อน

    weldone durgaji.

  • @ruppun9055
    @ruppun9055 7 หลายเดือนก่อน

    Durga prasai jindabad

  • @dr.rahul_agrahari
    @dr.rahul_agrahari ปีที่แล้ว +1

    Sad truth and real truth of bad politician …
    Those bad politicians must and surely go to hell.

  • @user-rw7vm1xe2p
    @user-rw7vm1xe2p ปีที่แล้ว

    Durgaprasai sahi chhan 1000 %❤❤❤❤