"यो पापी संसारमा परे रन्भुल्" वास्तम्मा सही हो र यो बैनिले पार्दैछिन रन्भुल्लामा (कन्फ्युज्मा) । अनुसासित हुनुपर्थ्यो, जतानी गएर जस्तो गीत्नी गाएकी छन्, जस्तो कि इन्द्रेनिमा (ताकी धार्मिक नभन्ने तर संगीत मन्पराउने समुहलाई पनि भुलाउने) । यिनी बुझी बुझी यस्तो गर्दैछिन भन्ने मेरो अन्तर्मन्ले भन्छ - मत्लब यिनिआफुलाई बिश्वास नलाग्ने कथा (गीत्को माध्यम बाट, अनुहार र स्वोर राम्रो देखे गरीब र अचेतन समाज लट्ठै पर्छ र जे गरेपनी राम्रै सोच्छ) अरुलाई सुनाएर प्रसिध्ही कमाउन लागेको होकी भन्ने लाग्दैछ । जुन धर्म शस्त्रका कुरा गर्छन यिनिहरुले, त्यो सास्त्रमा यिनिहरुले गर्ने हलुङो पना पनि उल्लेख गरेको छैन । अनुसासन (सोझो चिताउने अरुको) तेती हलुङो नि नहुनुपर्नेहो । अनुसासित र इमान्दार भएर अभ्यास गरेको राम्रो, नकी भिड लाई खुशी (रन्भुल्ल) पार्न । बेइमानिलाई पाप त लाग्लानै तर बेइमान गर्नदिनेलाई पनि लाग्ल अलिता ।
जय श्रि राधेश्याम आहा कति मिठाे भजन 🌹🌻🌺🌿🌹🌻🌺🌿🌹🌻🌺🌿🌹🌻🌺🌿🌹🌻🌺🌿🌹🌻🌺🌿🌹🌻🌺🌿🌹🌻🌺🌿♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏🙏🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏🙏🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏
नेपाल को नाम रोशनी गर्ने नेपाल को छोरीलाई उच्च सम्मान छ, भजन एक दमै रसै रस ले भरीएको, सुनौ सुनौ लाग्ने छ, बुढा देखि युवा युवती सबैलाई मन पर्ने अति उतकृष्ट भवन
भजन एकदमै राम्रो छ तर यो संसारमा आफुले जन्म लिएर आए पछि संसार देख्न पाइरहेको छ। एक दिन हामीले यो संसार छोड़ेर जानैपर्छ। धर्तीमा जन्म लिएर आएपछि आमालाई पापी संसार भन्नु चैं पटक्कै मिल्दैन है। Bycut this nepali bhajan.
मिठाे भजन गुरु❤️❤️
कति राम्रो भजन
हजुर ले गाई रहनु हामीले
शोहागत गरि रहुम्ला।।
नेपाली भजन अत्यन्त लाेकप्रिय छ । भजनमा मिठास पनि छ ।वृद्ध बा आमाले मनपराउनु हुनेछ ।
Radhe Radhe ❤
❤❤❤❤❤❤❤❤❤❤
U ipxz
वृध्द बा आमा को मात्तर हो र भजन भन्ने कुरा हामी सबै कोहो नी
@shreera❤❤❤mmahat8 5:26 842
❤❤सारै सुनि रहु लागने नेपालि भजन जय हो देबि मैयाँ राधे राधे ❤❤
यो भजन सुने पछि भोक तिर्खा नै हराउछ धेरै राम्रो छ है हजुर 🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️
❤❤❤मत माता भन्न मन लागेन मेरि छोरि जस्ति लाई छोरिनै भन्छू ल कति मन परो भजन
सोर त सारै मिठो रछ भजन जस्तो भयेनि गलाले राम्रो बनाउने हो ❤❤❤❤
भजन तथा प्रबचन अति राम्रो छ माते बृन्दावन हामी बस्ने ठाउँ छकि छैन राधे राधे
अहिले सम्म 50 पटक सुनिसके अझै मन भरिन्न कति राम्रो भजन 😘😘
Nepal means never, ending, peace and love
Super bhajan
Watching from USA Arizona, Tucson city
Love this bhajan
"यो पापी संसारमा परे रन्भुल्" वास्तम्मा सही हो र यो बैनिले पार्दैछिन रन्भुल्लामा (कन्फ्युज्मा) । अनुसासित हुनुपर्थ्यो, जतानी गएर जस्तो गीत्नी गाएकी छन्, जस्तो कि इन्द्रेनिमा (ताकी धार्मिक नभन्ने तर संगीत मन्पराउने समुहलाई पनि भुलाउने) । यिनी बुझी बुझी यस्तो गर्दैछिन भन्ने मेरो अन्तर्मन्ले भन्छ - मत्लब यिनिआफुलाई बिश्वास नलाग्ने कथा (गीत्को माध्यम बाट, अनुहार र स्वोर राम्रो देखे गरीब र अचेतन समाज लट्ठै पर्छ र जे गरेपनी राम्रै सोच्छ) अरुलाई सुनाएर प्रसिध्ही कमाउन लागेको होकी भन्ने लाग्दैछ । जुन धर्म शस्त्रका कुरा गर्छन यिनिहरुले, त्यो सास्त्रमा यिनिहरुले गर्ने हलुङो पना पनि उल्लेख गरेको छैन । अनुसासन (सोझो चिताउने अरुको) तेती हलुङो नि नहुनुपर्नेहो । अनुसासित र इमान्दार भएर अभ्यास गरेको राम्रो, नकी भिड लाई खुशी (रन्भुल्ल) पार्न । बेइमानिलाई पाप त लाग्लानै तर बेइमान गर्नदिनेलाई पनि लाग्ल अलिता ।
खुब सारै मिठो स्वर भजन सुनिरहु लाग्छ ❤❤🙏🙏👏👏
❤❤❤❤
सारै मिठो श्वर राधे राधे 👏👏
राधे राधे हरिकृष्ण भजन राम्रो छ
खुब मीठो स्वरमा भजन सुनिरहु जस्तो लाग्ने
अति राम्रो लाग्यो जये होस तापैको
दिन मा एकचोटि सुने पछि सारै आनन्द आउने भजन,राधे राधे 🙏🙏💕💕
अती मिठो र सुन्दर भजन सारै मन पर्यो ❤😍
आहा ❤❤
कति आनन्द आउने भजन ❤❤
भजन धेरै राम्रो देवि प्रतिभा
कति सुन्दर भजन 🙏🌷🌷🌷🙏
धेरै पटक सुनिसकेँ जति सुनेपनि सुनिरहुँ लाग्ने मलाई सबसे मन पर्ने भजन जय होस
दिन एक चोटी नसुन्ने कुरै छैन मलाई काम गर्न मन लादै न
Sharai Ramro Bhajan Radhe Radhe jayea Krishna jayea Hosh Best of lock congratulations
भजन साह्रै राम्रो र मिठो छ।
मेराे मनपर्ने भजन राधे राधे🙏
Ati sundar Marmik Bhajan Jayea Gobinda jayea Shri Krishna jayea Radhe Radhe jayea Shrikrishna Jayea Shitaram Shabaiko Kalyan Garnu Garauno Hosh Best of lock congratulations
आहा कति राम्रो गित ❤ जय हो😍
सारै मिठो भजन🙏🙏🙏 👌👌👌👏👏❤️👍❤️
भजन धेरै रामो जय होस
Kati ramro bhajan❤❤❤❤❤
Radha Radha 🙏🙏🙏🙏🙏🙏
अति मिठो भजन राधे राधे हरि बोल
जय जय श्री राधे राधे 🕉️💐🙏👍👌🥰💖💕💞👏👏👏💃🏾💃🏾💃🏾💃🏾💃🏾💃🏾💃🏾
मिठाे श्वोर ।सुनिरहन मन लागने ।
राम्रो छ है भजन 🙏🙏🙏🙏😘
अत्यन्तै सुन्दर
जय श्रीमन नारायण राधेश्याम अती सुन्दर मीठो भजन 💐🙏🏻💐🙏🏻👏👏👏👏👏💖💖
ॐसबैको समय शुभ रहोस् जय पशुपतिनाथ
साह्रै मिठो भजन राधे राधे माताजी❤❤❤❤
जति सुने पनि, सुनौं सुनौं लागिरहने, जय जय श्री राधे राधे 🕉️💐🙏👍👌🥰💖💃🏾
Bahut sunder Bhajan radhe radhe
मिठेा भजन 👍️🙏
जय श्रि राधेश्याम आहा कति मिठाे भजन 🌹🌻🌺🌿🌹🌻🌺🌿🌹🌻🌺🌿🌹🌻🌺🌿🌹🌻🌺🌿🌹🌻🌺🌿🌹🌻🌺🌿🌹🌻🌺🌿♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏🙏🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏🙏🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏
अति सुन्दर भजन छोरी ❤
Jay devi prathibha ji❤
राधे राधे देबीजी🌺🌹🙏🙏
राधे राधे माता जी🙏🙏
सारै मीठो भजन 🙏🙏🙏🙏🌹🌹
नेपाल को नाम रोशनी गर्ने नेपाल को छोरीलाई उच्च सम्मान छ, भजन एक दमै रसै रस ले भरीएको, सुनौ सुनौ लाग्ने छ, बुढा देखि युवा युवती सबैलाई मन पर्ने अति उतकृष्ट भवन
भजन एकदमै राम्रो छ, भजनमा मिठास छ, सुनिरहुॅ झैं लाग्छ तर यो पापी संसार भन्नु चैं अलिक सुहाएन है। जहाँ तपाई जन्म लिएर संसार देख्न पाइरहेको छ।
भजन एकदमै राम्रो छ तर यो संसारमा आफुले जन्म लिएर आए पछि संसार देख्न पाइरहेको छ। एक दिन हामीले यो संसार छोड़ेर जानैपर्छ। धर्तीमा जन्म लिएर आएपछि आमालाई पापी संसार भन्नु चैं पटक्कै मिल्दैन है। Bycut this nepali bhajan.
Ati sundhar bhajan hajur
छैन केही चढाउँछु यो मन ❤❤🙏🙏🙏🙏
Radhe Radhe xain khei chadauxu yo man🙏🙏🙏
सारै राम्रो भजन ।🙏🙏🇦🇱🇦🇱
❤ राधेश्याम
Shuva kamana and best wishes for all family Members of Respected your team and parents lovely family
राधे राधे देबि जि ❤❤❤
Jaya shiree Radhe Radhe hari vagawan saboiko rakxya gara parbhu
Sarhai mitho bhajan radhe radhe guruma 🙏🙏
Jay shree radhe krishna Jay shree mata gauree maha kalee maha laxmi maha saraswàteeka charankamalma
Radha radha ❤🙏🏽❤
Radhey Radhey Devi ji 🙏♥️🙏
जति सुने पनिसुनि रहुजस्ताे भजन
raभजन राम्रो छ माता जी
कति मिठाे रसिलाे भजन 🙏🌹
राधे राधे माता जी
❤❤❤जति सुने पनि न अघाउने भजन
जय राधे राधे
कति राम्रो ❤❤
❤ रामो छ भजन
🙏🙏🙏अति आनन्दमय भजन जय हाेस् ।👏👏👏💐💐💐
Radhe Radhe Radhe Radhe ❤❤❤❤
अति नै मिठो भजन ❤❤
Radhe.radhe.bhajn.ramro.xa.mataji.jyas
Radhe radhe aananda lagne vajan
सारै राम्रो भजन
कति राम्रो भजन
❤❤❤❤❤❤❤❤❤ usa Tucson bata herdai chhu
Radhe Radhe❤❤
जय श्रीकृष्ण ❤️🙏♥️ॐ हरि ॐ नारायण नारायण ❤❤❤❤
राधे राधे 🙏
सारै राम्रो 🙏🙏🙏🌹
Aaja sarai rammro Radhe Radhe ❤❤❤❤❤
Kate ramro vajan sabai ko jaya hos❤❤❤❤❤
धेरै राम्राे
xaina kehi chadauxu yo man ❤❤🙏🙏🙏🙏🙏
❤❤❤❤❤राधे राधे देबि जि🎉🎉🎉🎉🎉
Radhe Radhe guru mata 🌹🙏🙏❤️♥️🌹 Jai shg !;
❤❤❤❤❤❤Jaya radhe , radhe, radhe , Jaya sambho bhola
धेरै राम्रो भजन छ
मिठो ❤❤❤ भजन किर्तन
राधे राधे 🌷🙏
अत्यन्तै मनपर्यो अझै ।
Om radhee radhe ❤
Jai shree krishna ❤❤
Radhe radhe 🙏
sarai motto bhajan Pratibha ji ko
❤ati sundar
Radhe radhe
आहा कति राम्रो
Radhe radhe sarai aananda aayo