dunno if you guys gives a damn but if you guys are bored like me during the covid times then you can stream all the new series on instaflixxer. Have been streaming with my brother these days xD
ॐॐॐॐॐॐॐॐ औम नमह भगवतवासुदेवाय ॐॐॐॐॐॐॐॐ राम राम राम राम राम राम सीता मता हनुमान मन्दिर मा हरि ॐॐॐॐॐॐॐॐ राम राम सीता मता कि जय सिरि राधाकृष्ण राधाकृष्ण हरि किृसनॐ हरि राधाकृष्ण हरि किृसनॐ हरि राधाकृष्ण हरि किृसनॐ हरि राधाकृष्ण हरि किृसनॐ हरि राधाकृष्ण हरि किृसनॐ हरि राधाकृष्ण हरि किृसनॐ हरि राधाकृष्ण हरि किृसनॐ हरि राधाकृष्ण हरि किृसनॐ हजुर को परभचन अति सुन्दर परभचन छ हजुर लाई सम्पुर्ण परिवारलाइ मेरो दुबै को तर्फबाट सेवा ढोक नमस्कार हजुर लाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु साथै मेरो रुकुम जिल्लाको सदरमुकाम को तर्फबाट सेवा ढोक नमस्कार हजुर लाई
Hari om guru deva dherai ramro parbach n sunaunuvo guru ji m sadhai sunne garxu hajur ko parbach n sunda dherai aananda aauxa guru ji dherai dherai dhandebad guru ji om Shanti jai guru deva 💯💯💯💯🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹
प्रणाम गुरुदेव कति आनंद आउँछ गुरुदेव तरनि कति पटक सुन्दा सवै जानिएला जुन भिडियो हेराे छाेड्नि मन लाग्दैन जन्मदिनुभाे बुवाआमाले तर ज्ञान पाईएन बिभिन्नकारणले हाेला साहित केही पाईएन तर नि गुरुदेव पराकिृतिक संग चराचुरुङ्गी संग त मिलेछु तर ज्ञान पनि आफ्नाे क्षेमता अनुसारकाे बुझिएछ अर्कालाई नराम्रो नबाेल्ने नगर्ने लाेभ नगर्ने भन्निपनि आफैमा आयाे प्रेमभाव पनि आयाे तर आफुलाई प्रेम कसैले गरेनन प्रभु एककाेहाेराे प्रेम अलिकति खल्लाेहुदाेरहिछ साहित आसा र अमले हाेला है प्रभु मेराे अज्ञानि जिज्ञासा 🙏🙏
गुरूदेव को जय होस।गुरू बाट ब्याक्त विचार लाई हामीहरू सबैले आत्मा साथ गरी ब्यबहारमा उतार्न सकेको खन्डमा अबश्य नै हाम्रो पारिवारीक जीवनमा सच्चा प्रेमभाव जाग्ने छ।र हाम्रो जीवनमा सुख र शान्ती प्राप्ती हुने छ। त्यसैले हामीहरू सबैले अआफ्नो कमजोरीलाई सुधार गरी कर्म पथमा लाग्न सकौ ।जय होस।
5 steps to a happy family life 1. Activeness: pranayam, yoga, meditation, healthy body 2. Love: love and respect bind a family strongly, not by the wealth 3. Help: be aware and find out how you can help others, just thinking good is not enough 4. Beauty: beautiful and graceful behavior 5. Independence: listen to your inner voice Thank you Guru Ji
सर्बप्रर्थम प्रडम गुरु जि हजुर ज्ञान र सहि बाटो आफु लाई आफै ले खोज्नु पर्दछ जीवन को रहस्यमय के हो जस्ता धेरै ज्ञान हजुर बाट घर मै बसि बसि सुन्न पाउदा धेरै खुसी को साथ हजुर लाई धेरै धेरै धन्यवाद गुरु जि
साह्रै राम्रो प्रबचन सुन्न पाउँदा खुशी लाग्यो गुरुजी। कोटी कोटी नमन। 🙏
आफ्नैबाबा जस्तो राम्रो ग्यान दिनुभएकोमा सारै खुसी छौँ गुरुदेब हजुरको जय जय होस राधेश्याम
रमेस गुरुदेव कोटि कोटि नमन हजुरको मुखारविन्दबाट अंमृतमय बाणि आज बल्ल शुन्न पाए जय होस्
yj
प्रणाम हजुर कति मीठो प्रवचन मनै आनन्द भयो।
प्रणाम! गुरु देव अत्यन्त महत्वपूर्ण जानकारी गराउनुभएको मा धेरै धेरै धन्यवाद ओम नमो नारायण!!,🙏💕💞💓♥️
शुभप्रभात एवं प्रणाम गुरूदेव !!!
सही मार्गदर्शन दिने उत्कृष्ट प्रबचन को लागी
कोटि कोटि नमन् 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Pranab guru .
@@shantakumariupadhyaya9558
ब धधध१©©
सारै रामरो लाग्यो गुरु को पर्बचन सुनौ सुनौ लाग्छ साधु साधु साधु !
हरि ओम् गुरु देव चरणकमलमा नमन गर्दछु ।आफ्नो पारिवारिक सुख शान्ति समृद्धीको लागि गहन मार्गदर्शन धन्य धन्य सत् गुरुदेव ।🙏🙏
गुरु ज्यु प्रेम प्रणाम श्री कृष्ण राधेश्याम राधेश्याम राधेश्याम जि को जय गुरु देव को जय होस
dunno if you guys gives a damn but if you guys are bored like me during the covid times then you can stream all the new series on instaflixxer. Have been streaming with my brother these days xD
@Jackson Khalil Yup, been using Instaflixxer for months myself =)
सारै नै मन आनंद आउछ प्रबचन सुन्दा गुरूजी कोटी कोटी नमन 🙏🙏
प्रवचन सुन्दा मनमा आनन्द आउँछ ।सुन्न छाडि सके पछि फेरि ब्यबहारिक तनाब सुरुहुन्छ तनाब मुक्तिकाे उपाए .......
हय होस यो प्रवचनले मेरो धेरै ज्ञानको ढोका खुलो
गुरुकोआवाजनै आनन्दमहसुसको छ ❤️❤️🙏🙏
कति राम्रो प्रस्तुति जति दुनो उति दिनु लाग्ने ❤🙏🙏🙏🙏🙏🙏
खुसी त धनमा हैन मनमा हुनुपर्छ गुरुले ठिक भन्नुभयो
साह्रै राम्राे प्रबचन गुरुकाे जीवन उपयाेगि लाग्याे ।
गुरु को प्रबचन टिभिमा सुन्ने गरेको 8=9बर्ष भयो सारै मनपर्छ सधै सुन्छु एैले चाहि मोबाइल बाटै सुन्ने गरेकोछुनमस्कार गुरु देब🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
गुरु देबमा प्रणाम
लोकप्रिय सान्ती र भाबपुरण वचन ले
म धन्ने भय गुरुको वचन सिरोधर छ
जयहोस गेरूदेवहजूरको उपदेससारैराम्रो
ॐॐॐॐॐॐॐॐ औम नमह भगवतवासुदेवाय ॐॐॐॐॐॐॐॐ राम राम राम राम राम राम सीता मता हनुमान मन्दिर मा हरि ॐॐॐॐॐॐॐॐ राम राम सीता मता कि जय सिरि राधाकृष्ण राधाकृष्ण हरि किृसनॐ हरि राधाकृष्ण हरि किृसनॐ हरि राधाकृष्ण हरि किृसनॐ हरि राधाकृष्ण हरि किृसनॐ हरि राधाकृष्ण हरि किृसनॐ हरि राधाकृष्ण हरि किृसनॐ हरि राधाकृष्ण हरि किृसनॐ हरि राधाकृष्ण हरि किृसनॐ हजुर को परभचन अति सुन्दर परभचन छ हजुर लाई सम्पुर्ण परिवारलाइ मेरो दुबै को तर्फबाट सेवा ढोक नमस्कार हजुर लाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु साथै मेरो रुकुम जिल्लाको सदरमुकाम को तर्फबाट सेवा ढोक नमस्कार हजुर लाई
Hari om guru deva dherai ramro parbach n sunaunuvo guru ji m sadhai sunne garxu hajur ko parbach n sunda dherai aananda aauxa guru ji dherai dherai dhandebad guru ji om Shanti jai guru deva 💯💯💯💯🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹
Hari om guru dave 🙏sunder sandes
Guruji ramrochhahai dhanebad🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏😔😔😔😔😔😔🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
V
Good 🎉🎉 प्रवचन गुरुजी नमन् गर्दछु
प्रणाम गुरुदेव कति आनंद आउँछ गुरुदेव तरनि कति पटक सुन्दा सवै जानिएला जुन भिडियो हेराे छाेड्नि मन लाग्दैन जन्मदिनुभाे बुवाआमाले तर ज्ञान पाईएन बिभिन्नकारणले हाेला साहित केही पाईएन तर नि गुरुदेव पराकिृतिक संग चराचुरुङ्गी संग त मिलेछु तर ज्ञान पनि आफ्नाे क्षेमता अनुसारकाे बुझिएछ अर्कालाई नराम्रो नबाेल्ने नगर्ने लाेभ नगर्ने भन्निपनि आफैमा आयाे प्रेमभाव पनि आयाे तर आफुलाई प्रेम कसैले गरेनन प्रभु एककाेहाेराे प्रेम अलिकति खल्लाेहुदाेरहिछ साहित आसा र अमले हाेला है प्रभु मेराे अज्ञानि जिज्ञासा 🙏🙏
गुरु को आबाज जति सुने पनि रहर पुग्दैन धेरै भको त छैन सुन्न लाको तर जिब्न मा केहि साह्स मिलेको छ मलाई 🙏🙏🙏🙏
Sahi marg dharsn dinu vya hajurlai koti koti nmn jaya hos🙏🙏🙏🙏🙏🙏
Dherai dherai dhandebad guru ji dherai ramro parbach n sunaunuvo guru ji om Shanti jai guru deva 🙏🙏🙏🙏🙏🙏🌹
जय गुरुदेव हजुरको जय जय जय हाेस् सम्पूर्ण काे जय जय जय हाेस् ।
हरिॐ गुरुदेव सत् सत् नमन!
Sarai dhurba satya kura kuru deb koti pranam 🌹🌹🙏🏻🙏🏻
गुरु जीवन नै परीवतन सिल बन्दै गयकाे छ हजुरकाे मिठी सुमधुर बचनले 🙏
गुरु नमन हजुरको प्रवचन मा अति दम छ
अाहा धेरै धेरै दिब्य गुरुवर🌹🌹🌹🌹🌹
तुलसि।कडेल
सान्दार सुन्दर सन्देश हजुर 🙏🇳🇵🌹🌹💐💐🥰🥰💐💐🙏🇳🇵
Ho Hajur akdami man pareo Gurugi 😊💕🙏💕💕🙏💕🙏💕🙏
मन छुनि शब्द गुरु हजुरको🙏🙏🙏🙏👌👌
Hari Om Guru Dav Ati thak ho guru 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🕉🕉🕉🕉🕉🕉🕉🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
नेपाल समाजको एक असल ब्यक्ति ।
मन नै आनन्दित पार्ने खालको छ गुरु हजुर लाई हार्दिक नमन 🙏🙏🙇
पर्वचन सुन्दा सारै अान्नद अाउछ सुनी सके पछि केही याद अाउदैन जादु छ गुरु हरुकाे स्वरमा
9✌
N x
@@nitinpaudel5669 有
🙏🙏🙏
र
Ati aananda aayo dhanya bad hajur lai mero tarfabata
जय होस् गुरुदेव 🙏🙏🌹🌹
सहि हाे गुरुदेब सबै चिज अाफै भित्र छ फुलकाे अाखामन फुलै सन्सार काडाकाे अाखामा काडै सन्सार भनेकाे जस्ताे नम गुरुदेब वय हाेस
गुरूदेव को जय होस।गुरू बाट ब्याक्त विचार लाई हामीहरू सबैले आत्मा साथ गरी ब्यबहारमा उतार्न सकेको खन्डमा अबश्य नै हाम्रो पारिवारीक जीवनमा सच्चा प्रेमभाव जाग्ने छ।र हाम्रो जीवनमा सुख र शान्ती प्राप्ती हुने छ। त्यसैले हामीहरू सबैले अआफ्नो कमजोरीलाई सुधार गरी कर्म पथमा लाग्न सकौ ।जय होस।
5 steps to a happy family life
1. Activeness: pranayam, yoga, meditation, healthy body
2. Love: love and respect bind a family strongly, not by the wealth
3. Help: be aware and find out how you can help others, just thinking good is not enough
4. Beauty: beautiful and graceful behavior
5. Independence: listen to your inner voice
Thank you Guru Ji
Thank you guru
Ppp
)
@@devrajpaudel8501 zh
स्वास्थ्य स्वस्थ राख्ने उपायहरू आफु संग भएको बुझ्न नसक्नु नै दुःख कारण रहेछ जानकारी दिनुभएको मा आभार व्यक्त गर्दछु।
शुभप्रभात एवं प्रणाम गुरूदेव !!! सही मार्गदर्शन दिने उत्कृष्ट प्रबचन को लागी कोटि कोटि नमन्.....🙏🙏
अहोभाव गुरुदेव्🌹🌹🌹🌹
Good vido parnam hjurlae radhe radhe
Om nama bhagabate basudebay Hari👋👋👋👋👋
So Beautiful giyan wao good guruji
सर्बप्रर्थम प्रडम गुरु जि हजुर ज्ञान र सहि बाटो आफु लाई आफै ले खोज्नु पर्दछ जीवन को रहस्यमय के हो जस्ता धेरै ज्ञान हजुर बाट घर मै बसि बसि सुन्न पाउदा धेरै खुसी को साथ हजुर लाई धेरै धेरै धन्यवाद गुरु जि
Guruko sandes sunda sarai aanada aayo ma hamjurlai naman garchhu
दिव्य ज्ञान दिने गुरुवर प्रति नमन गर्दै, हरि...ॐ...गुरुदेव...🙏
हरि ॐ हरि हरि गुरुदेव कोटि कोटि नमन 🌹🙏🌹 आहाँ कति राम्रो सन्देश ❤🌺🌼🌷♥️
Great. Jiwan ko marga darsan. Thank a lots.
धंने बाद गुरु हजुरको प्रबचन सुनदा आन्नद आव
अत्यन्तै हमत्वपूर्ण शुत्र ,प्रष्ट भयाे ,हरिॐ गुरूदेव।
Jai gurudev namaskar or thank your best satsang naman mero
दिब्य प्रबचन गुरूदेब🙏🙏🙏😐️😐️🍇🍍🥝🍈🥥🍂🍂🌼🌼🌼🌼
Jai guru dev nam parbhuka suvparvat
बारम्बार कोटी कोटी प्रणाम गुरु देब मिठो बाणी
Wau kati mitho sabda hjr le jati bataye pani kami hunx malai
हजुरको जय होस् गुरु जि
Jay hos gurudev hardik naman
Kati ramro sundas juru dab🙏🙏🌺
Hari Om Gurubar..🙏🙏🌹💐🌹🙏🙏
हरि ॐ गुरुदेव सत् सत नमन!
हरि ऊ गुरुदेब नमन🙏🙏🙏
जयगुरु देब
उत्कृष्ट तरिका दिनु भयो गुरु नमन् 🙏
हरि ऊँ ऊँ गुरु देब 🙏🙏🙏🌹🌹🌹
कति राम्रो पर्ब्च्न
pranam guru❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏
Hari Om guruji 👏👏👏
Parbhu hajur kati sunder hunuhuncha bolima parbhuko bani cha ma ati khusi chu hajur sang
आहा कति आनन्द वचन वाण
हरि अाेम गुरुदेब जयहाेस🙏🙏🙏🙏🙏🙏🙏🙏
हजुको
पःबचन
सारौ
मन
पदछॅ
पंणाम
sarai aananda aayo sunera ❤❤🙏
जय जय जय जय 🙏🌹🙏❤️🙏🌹🙏💜🙏🧡🙏🌹
radhe rdhe guru deva 🙏🙏❤️💖💕
Kati ramro gurugi🙏🙏🙏🙏🙏💕🌹🌹🌹🥀🌺
मनमा आनन्द प्राप्त हुन्छ ॐ
हरीॐ गुरू जी मा कोटी कोटी प्रणाम
Jai Gurudev, Har, Har Mahadev.
हरि ॐ गुरुजी प्रणाम 🌹🙏🌹
dharsan Namaste guru 🙏🙏🙏🙏🙏💐💐💐💐💐Great guru Nice 🙏😍💗💕😘👌
अत्यन्तै आन्नद लाग्यो गुरु!! सत्सत् नमन
Oum naman gurudeb
हरी ॐ गुरूदेव सत सत नमन
अति सुन्दर र मार्मिक 🙏🙏👍👍
Hamro sabaj purus pardhan desh ho ghuru ji hajur vanai lagu garna nikai garo xa
Har om gurudeb sarai man xuyo ! Harek sabdhale ll🙏🙏🌺🌺
pranam guru dev atantai hirdsisparci prabachan dinu bha dhannebad guru dev avar bekta gardachhu gurudev jay jay
🙏💐🙏 Gurudev
नमन गुरुजी कति राम्राे।
Dhanybat guruji ramro gan dinu vaykoma
Hare Krishna gurudev 🙏🏻🙏🏻🙏🏻🙏🏻
ॐ नम सिवाय ।
अति सुन्दर विचार गुरु 🙏👍
नमन गूरू
Radhe radhe guru right