मण्डुक आसन गर्न नहुने बारे उल्लेख गर्नु भएको समस्या हरु मध्ये मलाई रक्तचाप बाहेक अरु कुनै समस्या छैन। मैले मण्डुक आसन गर्न लागेको छु। हजुरको सुझाव अनुसार रक्तचाप को बिरामीले गर्न नहुने रहेछ।तर मैले यो आसन गरिरहेको छु।यसले स्वास्थ्य लाई हानि त गर्दैन होला नि गुरुदेव। मैले रक्तचापको आैषधि पनि खाईरहेको छु र मण्डुकासन पनि गरिरहेको छु।हाल सम्म मेरो स्वास्थ्यमा नराम्रो असर केही भएको छैन। त्यसैले यो आसन लाई मैले निरन्तरता दिन हुन्छ कि हुदैन,गुरुदेव। जानकारीको अपेक्षा राखेको छु।
तपाइको समस्या तपाइको खानपानको शैलीले पनि भएको हुन सक्छ । अपच खानेकुरा नखानुहोस् । सादा र सात्विक भोजन गर्नुहोला । विहान मनतातो पानी खाएर कब्जियत हटाउने केही योग आसन नियमित गर्नुहोला । यो आसन यसै च्यानलमा पनि छ त्यो हेरेर गर्नुहोला । अवश्य लाभ हुने छ ।🕉️
ॐ सम्पुर्णमा गुरुहरुमा हजुरहरु ले दिएको सँस्कार लाई जिवन्त पछ्याउन सकौ हजुरूले ३६ दिन सम्म को सातौँ तहको शिक्षक प्रशिक्षण तालिम लिदैछु मलाई लाग्छ मेरो जिवनमा पनि केहीन केही परिवर्तन हुन्छ । मेरो जिबनको अविष्मरणीय क्षण ।🙏🙏🙏
हजुरले जानकारिमुलक शन्देस सम्प्रेषण गर्नु भएकोमा धन्यवाद गुरु साथै ॐ को नमन्🙏♥️🙏
यो ब्यायाम कुन समयमा कति चोटी गर्न सकिन्छ ।
मण्डुक आसन गर्न नहुने बारे उल्लेख गर्नु भएको समस्या हरु मध्ये मलाई रक्तचाप बाहेक अरु कुनै समस्या छैन। मैले मण्डुक आसन गर्न लागेको छु। हजुरको सुझाव अनुसार रक्तचाप को बिरामीले गर्न नहुने रहेछ।तर मैले यो आसन गरिरहेको छु।यसले स्वास्थ्य लाई हानि त गर्दैन होला नि गुरुदेव। मैले रक्तचापको आैषधि पनि खाईरहेको छु र मण्डुकासन पनि गरिरहेको छु।हाल सम्म मेरो स्वास्थ्यमा नराम्रो असर केही भएको छैन। त्यसैले यो आसन लाई मैले निरन्तरता दिन हुन्छ कि हुदैन,गुरुदेव। जानकारीको अपेक्षा राखेको छु।
Thank you hajur jakari ko lagi
sir alsar ko lagi kun yoga garnu thik hunx?
Shas xodera chai feri shas fernu milne ki namilne guru malai gustric le dherai satayera garo vako xa so kehi jankari pauna guru plz reply
म पनि यहि अभ्यास गर्नु पर्ला गुरु जानकारिको लागि धन्याबाद
Derai ramro.
धेरै धेरै अाभारी छौ गुरु
योगा त मन परो परो ...ति योगा सिकाउने सानि नानि पनि मन परो 😄
ॐ गुरुदेब । अति राम्रो काम।
Guru lai dherai dherai dhanyabad . dherai ramro lagyo
गुरु लाई धेरै धेरै धन्यवाद छ अति राम्रो अभ्यास हरु दिनु भएकोमा
🥵🥵🥵🥵🥵🥵🥵🥵🥵🥵🥵🥵🥵🥵🥵🥵🥵🥵🥵🥵🥵🥵🥵🥵🥵🥵🥵🥵🥵🥵🥵🥵🥵🤧🥵🥵🤧🤧🤧🤧🤧🥵🥵🥵🥵🥵🥵🥵🥵🥵🥵🥵🥵🥶🥶🥶🥶🥶🥶
ॐ गुरु जि
ॐ गुरु ॐ सहि उपयुक्त जानकारी को लागि धन्य्बाद।
Thank you so much.
मेरालागि पनि उपाय बताइ दिनुन ढाडतिर गियास सारै गाराे बनाउछ
तपाइको समस्या तपाइको खानपानको शैलीले पनि भएको हुन सक्छ । अपच खानेकुरा नखानुहोस् । सादा र सात्विक भोजन गर्नुहोला । विहान मनतातो पानी खाएर कब्जियत हटाउने केही योग आसन नियमित गर्नुहोला । यो आसन यसै च्यानलमा पनि छ त्यो हेरेर गर्नुहोला । अवश्य लाभ हुने छ ।🕉️
Khanal sir.. Plz make a video . For .how to b leg n foot stronger n avoid burning foot problem...
Great tutorial. The lady on the left is a colossal distraction though. Please remove her in your future videos.
ॐ गुरु ॐ 🙏 अती उपयुक्त जानकारी ॐ
थ्याङ्कू गुरु
Ramro chha content haru. Guru jee aru deree video Banaunu paryo.
गियासले ढाडतिर गएर सारइ दुखदिछ केगरदा ढिकहाेला बताइदिनुन
खाना खायको कति मिनेट पछि योगा गर्ने गुरु भन्दिनुसन please
Khana khako kati timema yo garnu parxa? Gyastricle sataera hairan vako xu
ॐ सम्पुर्णमा गुरुहरुमा हजुरहरु ले दिएको सँस्कार लाई जिवन्त पछ्याउन सकौ हजुरूले ३६ दिन सम्म को सातौँ तहको शिक्षक प्रशिक्षण तालिम लिदैछु मलाई लाग्छ मेरो जिवनमा पनि केहीन केही परिवर्तन हुन्छ । मेरो जिबनको अविष्मरणीय क्षण ।🙏🙏🙏
जाङकाे समस्या वा केही नाघन गाराे, बाईकमा चडन खुट्ठ नघुमने, अरुबेला वा सिधाहुदा कुनै समस्या हुदैन। के गर्दा राम्राेहाेला?
Thank you for sharing!
Gurudev maduk aasan Khana khayepaxi garna milxa?
गुरु मलाई धेरै ढ्यउ ढ्यउ अाउछ ग्यटिकले धेरै सतायकाेछ के गर्नेहाेला
Pidaulama blood jamekolai kasari Niko parne
Wow wow ramro lagyo
Thank you guru ji
Goga kun time ma garnu parx plz bataidinu
जय गुरु देब्🙏🙏🕉️🕉️🌺🌺🌺
Very useful exercise
Thanks
बराबर पिसाब लागिरहने तर सुगर छैन यसकाेलागी कुन अासन गरदा ठिकहुन्छ कृपया जानकारी पाउँ ।
guru yo aasan sadai khanaa khaisak paxi garnu parxa
Nice guru g.
Om guru 🙏🏿🙏🏿🙏🏿🙏🏿
Pregnancy maa bajra aasan maa basna milxa
उत्तम गुरुदेव ।
Oum!
Nepal plus it’s cool!
Gestik ko aru thap xa vane plz guru vandinu hola
१००% sahi chha
Sugar xaina pisab lagiranxa tesko kasto asan xa guru dev
G00d
Om❤🙏
ॐॐगुरु
ग्यास्ले घाटिमा पनि कुनै असर गर्छ कि गुरु?
गर्दो रैछ मलाई सुख्खा खोकी ले सताको ३ महिना भयो
Good afternoon sir 🙏 🙏 🙏
om guru
सास लिने कि रोक्ने मन्डुक आसनमा ?
घोप्टो पर्दा श्वास छोडदै जाने केही वेर रोकिने शरीरले सक्ने जति रोक्ने । अनि श्वास लिँदै सिधा हुने । 🕉️
🙏🙏🙏
left maa basne naani perfect yogi raixan....haha..
Nice gurujee, You are Doing Great!!!
❤❤❤👍🎉
ढकारआइरनछ
Guru go hagur ko mobile no pauna hagur
Manduk aasan ma basera tesari garda khana khayera nai garne ho....bajra asan jasari nai
Ashok जी, खाना खाएर बज्रासनमा बस्ने चाहि हो । मण्डुकासन खाली पेटमै गर्नु राम्रो हो ।
pls sir auru pani
Bichama awas herna milxa ki mildaina guru
Sir ma pani yog ko phan xu sir machahi ramdev baba ko phan xu sir contact me sir please sir
देब्रेतिर को दिदी योगा कम मस्किने जयादा
😀😀😀😀
@@bipanabhandari5900 तपाईं त हैन नि😂
T...
मा
Kata ho harjur ko yoga
दायाँ साइटमा बस्ने नानी के सारो चन्चले हो 😂😂😂😂😂😂😂
Manduka asan Khana khaya paxi garna milxa ki ani guru
मिल्दैन ।
यो क्रिया खाली पेटमा गर्ने हो ।