TODAY 8 PM NEWS 🔴 ओलीलाई कुलमानको चुनौति । नेताहरुलाई ओलीको च्यालेन्ज । NEWS 24 TV/2024/08/04

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ย. 2024
  • राजनीतिक स्थिरता र दलीय प्रवृत्ति सत्ता केन्द्रित बन्दा संघ र प्रदेश मन्त्री उत्पादन केन्द्रको रुपमा परिणत बन्दै गएका छन् । एउटै व्यक्ति कयौं पटक मन्त्री बनिरहेको छ भने दोहोरिएर प्रदेशमा मुख्यमन्त्री र संघमा प्रधानमन्त्री बन्ने क्रम जारी छ ।
    विकास, समृद्धिले अत्यन्तै पछि रहेको मुलुकले धेरै नेता, मन्त्री र प्रधानमन्त्री पाइरहने विषयले मुलुक थप अस्थिरताको भूमरीमा परिरहेको बुझ्न कठिन छैन् ।
    केन्द्रमा जस्तो समिकरण बन्छ, प्रदेशमा पनि त्यस्तै । प्रदेशले स्वायत्ता र सार्वभौम भएर आत्मनिर्णय गर्न सक्दैनन भने प्रदेश संरचनामा प्रश्न पक्कै उठ्छ नै । प्रदेश आवश्यक छ भन्ने कोरोना महामरीदेखि अन्य विपद्ले पुष्टी त ग¥यो तर, राजनीतिक दल र नेताहरुको अस्थिर र सत्ता लोलुपताले हाम्रा संरचना र प्रणाली बेकामे जस्ता बन्न पुगेका छन् ।
    प्रदेशले छुट्टै र स्वायत्त काम गर्न पाउनुपर्छ । प्रदेशले आफ्नो आवश्यकता र औचित्यको आधारमा समिकरण बनाउन पाउनुपर्छ । चार महिना अघि बेठिक भनिएको मान्छे अहिले ठिक भन्ने र कहिले कसले बोक्ने त कहिले रोक्ने चलनले हाम्रो प्रणाली मन्त्री, प्रधानमन्त्री उत्पादन गर्ने केन्द्र जस्तो बन्न पुग्यो ।
    दुई ठूला दलको सत्ता सहकार्य पनि दिगो र दीर्घकालीन जगमा उभिएको आधार छैन । सत्ता नेतृत्व गरेको केहिदिनमै गठबन्धनको आयुको विषयमा प्रमुख नेताहरुले अभिव्यक्ति दिदै हिड्नुले पनि शंका उब्जाएको छ । यस्तो स्थितिमा अब निर्वाचन प्रणाली सुधार गर्दै प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री र प्रधानमन्त्री अर्थात प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाने गरि संविधान संशोधन गर्ने बाटो खोजियोस् । देशलाई धेरै प्रयोगशाला बनाउनुको साटो योगदान दिएका नेताहरुले अब थप योगदान दिदै लोकतन्त्र र मुलुकको स्थितिलाई सुदृढ पार्न उचित कदम चाल्ने काम होस् । ०००
    अब न्यूज एटका हेडलाइन्स्,
    १. सत्तारुढ कांग्रेस र एमाले सरकारको साझा नीति तथा कार्यक्रम ल्याउने तयारी, संविधान संशोधन, अर्थतन्त्रको सुधार र सुशासनको पक्षमा जोड, सात बुँदे सहमति प्राथमिकतामा ।
    २. सत्तारुढ कांग्रेस र एमाले संविधान संशोधन प्रक्रिया अगाडि बढाउने योजनामै, साना दलहरु भने संशोधनप्रति सशंकित, संशोधन प्रक्रियाले राजनीतिक द्वन्द्व बढ्ने खतरा ।
    ३. सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाह पुनः दाहोरिए, कर्णाली सरकारमा कांग्रेसको इन्ट्री, चार मन्त्रीले लिए सपथ ।।
    ४. विद्युत महशुल बक्यौताको पक्षमा रहेका प्राधिकरणका दुई सञ्चालक बर्खास्त, आजै दुई सदस्य थपिए, आफु निकटका २ जना बर्खास्त हुँदा कुलमान थप संकटमा ।
    ५.र, कोरोना महामारीपछि विश्वमा फेरि अर्को महामारीको संकेत, मंकीपक्स संक्रमण विश्वव्यापी बन्दै, भारत र नेपालमा पनि जोखिम कायमै ।
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

ความคิดเห็น • 23

  • @user-lp8ph6de6i
    @user-lp8ph6de6i หลายเดือนก่อน +2

    कुलमान सहि छ

  • @garjnandg221
    @garjnandg221 หลายเดือนก่อน +1

    Har har mahadev good news

  • @rudrakhanal2276
    @rudrakhanal2276 หลายเดือนก่อน +1

    We are in favour of Kulman.

  • @SamratjungBasnet
    @SamratjungBasnet หลายเดือนก่อน +1

    plz request to news 24 don't focus to mantri who change whome next like this focous for bikash and rooojgaar 😅

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb หลายเดือนก่อน +5

    ब्यापारी उद्योगपतिले केहि नेता तथा कर्मचारीलाई केहि करोड घुस खुवाएर आफू अनुकुल बोल्न लगाएको बुझ्न सकिन्छ ।

  • @nandatamang6537
    @nandatamang6537 หลายเดือนก่อน

    राजीनाम् दे #❤

  • @SitaMalla-nv6ob
    @SitaMalla-nv6ob หลายเดือนก่อน

    Regular- Luxmi Nagar 4 Butwal Lumbini 😂😂😂😂😂😂!!!!!!🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤

  • @mrgyan7701
    @mrgyan7701 หลายเดือนก่อน +1

    चाेर सरकार हाे😡😡😡😡😡😡😡😡

  • @keshavpandey2191
    @keshavpandey2191 หลายเดือนก่อน

    नेपालले प्रदेश सम्रचना हटाउन जरुरी छ यति सानो देशमा यति महगो सम्रचना थाम्न सक्दैन यो सब राजनीति का कार्यकर्ता पाल्ने ठाउ मात्रै हो ।

  • @mrgyan7701
    @mrgyan7701 หลายเดือนก่อน

    pardes thik xain😡😡😡😡😡

  • @hirasinghkunwar9732
    @hirasinghkunwar9732 หลายเดือนก่อน +1

    किर्ते प्रसाद ओलि

  • @manilimbu3864
    @manilimbu3864 หลายเดือนก่อน

    जनाता भेडा भएकाले नै यिनीहरू ले संविधान संसोधन के के मा गर्ने भन्ने जानकारी नदिइकन गोरू मोलाइ किसिमले संसोधन गर्ने भनेर आफु ख़ुशी गर्न लागेका छन्। तर यिनीहरू लाई आफ्नै कुकर्म ले ध्वस्त हुने छन्।

  • @user-zj6zq3gj6b
    @user-zj6zq3gj6b หลายเดือนก่อน +3

    यो बाहुनले चलाको देश र बाख्राले खाएको बिरुवा काम दिदैन भन्थे तेस्तै लाग्नु थाल्यो।।

  • @shresthark948
    @shresthark948 หลายเดือนก่อน

    Oli jasta fataha tanasaha bhrast gadar desdrohi ko pati ho A male

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 หลายเดือนก่อน

    जाड रक्सी खाएर भोट दिदाको नतिजा बल्ल आउदै छ।

  • @nirparawaelnirparawal2177
    @nirparawaelnirparawal2177 หลายเดือนก่อน

    अब चाइनाबाट रेल चल्छ भारतबाट रेल चलिसक्यो युगेश भट्टराईको जिल्ला रेल स्टेसन २०७५ सालमा बनिसक्यो नेपालीहरू भारत चाइनाबाट सरर रेलमा यात्रा गर्छन्। पानीजहाज पनि केपी ओली को कार्यकालमा समुद्रबाट सरर नेपालमा पुग्छ सिलिगुढी भारतले नेपाललाई सौपिसक्यो किनभने अघिल्लो कार्यकालमा पार्टीबाटै काम गर्न नदिएको हुँदा त्यसैबेला नेपालीहरू नेपाली सीमामा समन्दर आइजाने थियो दुर्भाग्य केपी जस्तो राष्ट्रवादी नेता भाग्यमानीले पाउछन्। जय केपी ओली हजारौं वर्ष जिओ कांग्रेसको काँधमा चढी नेपाललाई स्वर्ग अवश्य बनाउनेछौ तपाईँ जस्तो नेता दुई ढाई सय वर्षपछि नेपालले पायो नेपाललाई सुपरपावर अवश्य बनाउनेछौ धन्यवाद।

  • @nirparawaelnirparawal2177
    @nirparawaelnirparawal2177 หลายเดือนก่อน

    आजका दिनमा केपी ओलीको फोटो राखी पूजा गर्नु नै यसको धर्म हो। योगेश भट्टराई छ महिनापछि प्रभुले मन्त्री बनाउँछ। गर पूजा गर खड्क प्रसाद ओलीको पैताला धुएर खाए हुन्छ। धन्यवाद

  • @SuryaThapa-ui6iw
    @SuryaThapa-ui6iw หลายเดือนก่อน

    Sambidhan sansodan gari samanupatik sansad ra Pradesh kharej gar ,Fogatiya Desh lutne,Janata lutne Seta hatti ko sankhya dherai bhayo ,Pradesh ra samanupatik ka Seta hatti haru lai turuntai hataihal ,Yi lutera chor haru lai palna Nepali janata le sakdaina.

  • @nirparawaelnirparawal2177
    @nirparawaelnirparawal2177 หลายเดือนก่อน

    यो केपी ओलीको दलाल हो। दलालहरू गद्दार को झोले कस्तो होला खड्क प्रसाद ओली। महाकाली सन्धि एमसीसी बोक्नु नै सत्य हो। धन्यवाद