के हो ज्योतिष शास्त्र ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ก.ย. 2024
  • श्रृङ्खला#9
    GUEST: Jayanta Acharya
    HOST : Binu Pokhrel
    CAMERA/EDIT: Rakesh Buyo
    भिडियो भित्र :What is Astrology ? With Binu pokhrel, ft.Dr Jayanta Acharya #podcast #9
    [ • के हो ज्योतिष शास्त्र ... ]
    Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    🔔 Turn on notifications to stay updated with new uploads!
    ►🌐 www.Binupokhrel...
    ►👍 / binuebhi
    ►🐦 / binuebhi
    ►📸 / binupokhrel9
    ►📧 Binuebhi@gmail.com
    ►📞 977-9851177244
    #Binupokhrel #binupokhrelinterview #samyaksamwad
    © All Rights Reserved
    MORE CHANNELS:
    #(Binu Pokharel Clips)

ความคิดเห็น • 50

  • @bikashkathet9750
    @bikashkathet9750 3 หลายเดือนก่อน +2

    Aatii nai ramro

  • @vedubaikasshap8368
    @vedubaikasshap8368 3 หลายเดือนก่อน +3

    बुद्ध जस्ता महा पुरुष,ओसो जस्ता महा विद्वान, कृष्ण जस्ता भगवत् पुरुष हरुलाई पनि ज्योतिष (ग्रहहरु)को प्रभाव बाट जोगिन सकिदैन। ज्योतिष प्रकृतिको मूलभूत प्रकृया हो।

  • @nareshshrestha5305
    @nareshshrestha5305 3 หลายเดือนก่อน +1

    अनुसन्धान खोज ज्योतिषी हो।प्रभाबित परेको बस्तुगत अध्यन भक्तलाई प्रभाबित गरि सकारात्मक शक्ति प्रधान गर्ने छेमता बान ज्योतिर्विद्य लाई हार्दिक नमन जय हो ।

  • @rupapun170
    @rupapun170 6 หลายเดือนก่อน +4

    नेपालमा पनि यस्ता हस्ति हरु हुनु हुँदारहेछन् साह्रै रमाइलो र ज्ञानबधँक पोड्कास्ट हजुरहरु दुबै जनालाई धेरै धेरै धन्यवाद साथै अबका दिनहरुमा पनि यस्तै यस्तै मिठा र चाख लाग्दा हस्ति हरुलाई प्रस्तुत गनुँ हुनेछ आशा अनि शुभकामना।

    • @binuebhi
      @binuebhi  6 หลายเดือนก่อน

      🙏🙏

  • @sherneupane8271
    @sherneupane8271 4 หลายเดือนก่อน +3

    पहिलो पटक सुन्न पाइयो उत्कृष्ट अर्तर्वार्ता

  • @Malis392
    @Malis392 หลายเดือนก่อน +1

    aati ramro binubaine

  • @madhusudhanoli1150
    @madhusudhanoli1150 5 หลายเดือนก่อน +1

    अति सुन्दर👌👌👌 धन्यबाद ब्रह्माण्ड🌹🌹🌹 यो म्यासेज जसले हेर्नू भएको छ उहाको मनको इच्छा पूरा होस

  • @shyamchhetri5386
    @shyamchhetri5386 8 หลายเดือนก่อน +2

    जय जय होस् हजुर।
    हामी सबैको कल्याण होस्।

  • @RohanTimsina-bg3pl
    @RohanTimsina-bg3pl 8 วันที่ผ่านมา

    Thanks you. HARE Krishna

  • @tirthadahal555
    @tirthadahal555 5 หลายเดือนก่อน +2

    उत्कृष्ट

    • @binuebhi
      @binuebhi  5 หลายเดือนก่อน

      🙏🙏

  • @samjhananepalbhattarai3666
    @samjhananepalbhattarai3666 3 หลายเดือนก่อน +2

    I love to listen your every podcast 🎉❤❤

  • @RoseKhadka-m4y
    @RoseKhadka-m4y 8 หลายเดือนก่อน +2

    आहा कति सानदार कार्यक्रम

  • @yogitasubedi6209
    @yogitasubedi6209 8 หลายเดือนก่อน +2

    minu यो ज्ञान हजुरको कति वर्षको अध्यान हो कि जन्म दिन देखि नै आफ्नो शिरमा यी महिलाले गुमेको सकितीत
    लाइ आफ्नो मातृभूमिमा आमूल खोज र परिवत न गराउने उहामा महान सोच लिएर आफ्नो दैविक भावलाई वैयक्ति गर्दै क्यौ वर्षको प्रयास भनौ या वि कितीको कारण उहामा भएको प्रतिभा लाइ वाहिर निकालन सक्नु भएको रहेनछ हामी देशमा महान नारि को रुमा जन्म लिनु भएको छ सबैले सम्मान गरेर महान बनाउ उहां वाट धेरै भद्दा धेरै ज्ञान लिऊ

  • @tejrokaya3490
    @tejrokaya3490 หลายเดือนก่อน

    राम्रो छ म नियमित हेर्दै छु नमस्कार ❤

  • @HomprasadThapaliya
    @HomprasadThapaliya 3 หลายเดือนก่อน +1

    नमो नारायण! 🙏🙏🙏

  • @ramprasadadhikari2223
    @ramprasadadhikari2223 4 หลายเดือนก่อน +1

    ऐल्हे त सफ्टवेयरको प्रयोग गरेर सबैले ज्योतिषी भैसके❤

  • @rabhu-rose1553
    @rabhu-rose1553 6 หลายเดือนก่อน +2

    i love listening all ur podcasts didi🙏🏻🙏🏻

    • @binuebhi
      @binuebhi  6 หลายเดือนก่อน

      धेरै माया ❣️❣️

  • @udayashree7739
    @udayashree7739 8 หลายเดือนก่อน +1

    राम्रो छ।

  • @KishorStha-rm5ko
    @KishorStha-rm5ko 17 วันที่ผ่านมา

    बिनु बहिनी ग्रहको कुरा अघि बढ्दै गर्दा ग्रहको असर ग्रह जाप द्वारा कति समाधान हुन्छ भनेर सोध्नु ल।

  • @NarayanKafle
    @NarayanKafle 8 หลายเดือนก่อน +1

    राम्रो लाग्यो !!

  • @tarapokhrel369maya
    @tarapokhrel369maya 8 หลายเดือนก่อน

    सुन्दर अनि ज्ञानबर्दक सम्वाद!🙏🙏

  • @HappyHarmonica-uq7vl
    @HappyHarmonica-uq7vl 5 หลายเดือนก่อน

    Dherai ramro gyan paiyo dhanyawad

  • @basantakausik
    @basantakausik 2 หลายเดือนก่อน

    👍👍👍👍

  • @bipinpokhrel4601
    @bipinpokhrel4601 8 หลายเดือนก่อน +1

    🙏🙏

  • @anandadhikari4763
    @anandadhikari4763 5 หลายเดือนก่อน

    सुन्दर अती सुन्दर । प्रस्तुती असाध्य राम्रो लाग्छ। कार्यक्रमको सोच अनुसार शब्दहरू उपलब्ध भए सम्म नेपाली नै प्रयोग गर्दा अझ सुन्दर हुन्छ होला ।

    • @binuebhi
      @binuebhi  5 หลายเดือนก่อน

      आभार प्रभु 🙏🙏

  • @tinachaulagai3653
    @tinachaulagai3653 4 หลายเดือนก่อน

    OMG!! Kasto ramro logic diyera kura garnu bho. Dherai ramro. ❤😊

  • @padmasagarluitel5668
    @padmasagarluitel5668 8 หลายเดือนก่อน +1

    ❤❤❤

  • @premharirijal3733
    @premharirijal3733 4 หลายเดือนก่อน +1

    चिजेबस्की को अनुसन्धान को बारेमा पनि बताइदिनुस न

  • @jhalakbaral409
    @jhalakbaral409 6 หลายเดือนก่อน

    धन्यवाद जानकारिकाेलागि

    • @binuebhi
      @binuebhi  6 หลายเดือนก่อน

      🙏🙏

  • @learnenglish8705
    @learnenglish8705 5 หลายเดือนก่อน

    Dd always continue like this podcast.❤

  • @radheyradhey7210
    @radheyradhey7210 4 หลายเดือนก่อน

    Bnu ji hajur le aba alikati jyotish ko ganit adhyan garnu hola,, jyotish biddha fabxa,

  • @parugyawali7616
    @parugyawali7616 3 หลายเดือนก่อน

    राम्रो लायो

  • @Renukauperty
    @Renukauperty 5 หลายเดือนก่อน

    ज्योतिषीको महत्व बल्ल बुझे मैले।

  • @premharirijal3733
    @premharirijal3733 4 หลายเดือนก่อน

    🙏🙏🙏

  • @MalatiPaudel-p6t
    @MalatiPaudel-p6t 5 หลายเดือนก่อน

    Ati rochak lagyo nama dubaema 🙏🌹🇳🇵🪔✍️📖🧘‍♂️😄

    • @binuebhi
      @binuebhi  5 หลายเดือนก่อน

      🙏🙏

  • @saileshawale-oc8ey
    @saileshawale-oc8ey 3 หลายเดือนก่อน

    Nice

  • @kalpanadhungana497
    @kalpanadhungana497 5 หลายเดือนก่อน

    Y u r so sweet and intelligent?? Write a book

  • @narayankailash4317
    @narayankailash4317 3 หลายเดือนก่อน

    म्याडम ९० हजार वर्ष पहिले लेखेकाे होर वेद मैले त ५ हजार जस्तो लागेको थियो ।

  • @premharirijal3733
    @premharirijal3733 4 หลายเดือนก่อน

    जुम्ल्याहा को बारेमा ज्योतिषीय प्रमाण के के छन ?

  • @dhurbadhital1256
    @dhurbadhital1256 5 หลายเดือนก่อน

    याहाका दरिद्र मानसिक्ता भयकाले लोभानि पापानिले ग्रसित फिरङ्गि को नुन् खायकाले भन्न डरायका हुन ओम् अक्षरको हटाऊन लाग्नेहरू हण्डिखोरे नै हुन् नि त,

  • @premharirijal3733
    @premharirijal3733 4 หลายเดือนก่อน

    के जुम्ल्याहा को हात्को चक्र मिल्छ?

    • @SankarDevkota
      @SankarDevkota 3 หลายเดือนก่อน

      हातको चक्र ग्रह सङ्ग सम्बन्धित छैन सायद

  • @tejrokaya3490
    @tejrokaya3490 หลายเดือนก่อน

    राम्रो छ म नियमित हेर्दै छु नमस्कार ❤

  • @bedshrestha1111
    @bedshrestha1111 8 หลายเดือนก่อน +1

    ❤❤