ड्रागनफलको कोपिला पहेँलो भएर झर्ने समस्या र हाम्रा अनुभव

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ต.ค. 2024
  • नमस्ते,
    ड्रागनफलको फुल वा फल तयार हुनु पुर्व नै पहेंलो भएर झर्ने समस्या बारेमा आज फेरी यो भिडियो तपाँईहरु समक्ष प्रस्तुत गरेका छौ। कृपया भिडियो अन्तिम सम्म हेरेर तल रहेको कमेण्ट बक्समा आफ्ना अमुल्य सुझाव राखिदिनहुन अनुरोध गर्दछौ।
    भिडियो हेर्नु भएकोमा धन्यबाद ..... #ParadiseAgro
    Our Contacts:
    email: paradiseagrof@gmail.com
    Phone: +977-9851236756 / 9806050141
    Our Facebook Page:
    प्याराडाईज-एग्रो-फर्म-झापा-113899313685267
    our location :
    goo.gl/maps/B3...
    Keywords:
    1. ड्रागनफलमा लाग्ने रोग कसरी चिन्ने र उपचार गर्ने?
    2. Diseases on Dragon Fruit & Treatment
    3. नोक्सान
    4. dragonfruit
    5. superfood
    6. pitaya
    7. organic farming
    8. dragon fruit farming in Nepal
    9. hybrid variety c
    10. best food
    11. कृषि
    12. कृषिबाट लाखौ कमाई
    13. आधुनिक कृषि
    14. नेपाल
    15. most amazing fruits in the world
    16. the future of agriculture
    17. strawberry pear
    18. infection
    19. hylocereus megalanthus
    20. how to grow dragon fruit?
    21. How to treatment Pitaya diseases?
    22. ड्रागनफलमा लाग्ने रोग र यस्को उपचार
    23. ड्रागनफलमा लाग्ने रोग र यसको उत्तम उपचार
    24. How to treatment Pitaya diseases?
    25. siam red dragon fruit
    26. ड्रागनफलको फुल र फल झर्ने कारण
    27. Reasons of turning Dragon Fruit bud into yellow
    28. dragon fruit plant
    Also watch our Videos:
    1. Update on Hybrid Variety Type C Dragon Fruit in Nepal || नेपालमा उन्नत जातको ड्रागनफल #ParadiseAgro • Update on Hybrid Varie...
    2. ड्रागनफल महंगो हुने ५ कारण || Why Is Dragon Fruit So Expensive ? The Real 5 Reasons #ParadiseAgro • ड्रागनफल महंगो हुने ५ ...
    3. Hybrid C Variety Dragon Fruit planted in Nepal || नेपालमा हाईब्रिड ड्रागन फलको शुरुवात #ParadiseAgro • Hybrid C Variety Drago...
    4.Dragon Fruit Plantation in Trellis System || ट्रेलिस सिस्टममा ड्रागनफल कसरी रोप्ने ? #NewTechnique • Dragon Fruit Plantatio...
    5. ड्रागनफलको पोल सहि तरिका र दुरीमा कसरी गाडने? How To Layout Dragon Fruit Trellises || #ParadiseAgro • ड्रागनफलको पोल कति दुर...
    6. ड्रागन फल रोपे पछी मल्चिङ गर्ने तरिका || How to Mulching Dragon Fruit Plant? #ParadiseAgro @Nepal • ड्रागन फल रोपे पछी मल्...
    7. wow!! dragon fruit || आहा ड्रागन फल || नौलो फल || रातकी रानी || Pitahaya || Super Food #ParadiseAgro
    8. माछापालनको लागी कस्तो पोखरी बनाउने ? Best Fish Pond || नमुना माछा पोखरी #ParadiseAgro #fishfarming • माछापालनको लागी कस्तो ...

ความคิดเห็น • 27

  • @chandrabahadurlimbu8345
    @chandrabahadurlimbu8345 ปีที่แล้ว +1

    कुरा बुज्दा, जो फल्नुपर्ने
    त्यो रहने, बाँकी अाफै
    बोटले फाल्ने रछन् ,हो,
    रहेछन् **😅😅

  • @pitayasdudel
    @pitayasdudel 2 ปีที่แล้ว +4

    👍👍👍☝️

  • @sarbadhanRai-v1w
    @sarbadhanRai-v1w ปีที่แล้ว +1

    फुल फुलेर सबै किहियर झर्न रोकने उपय व ओउसधी हुन्छ कि हुदैन सर ।

    • @ParadiseAgroFarm
      @ParadiseAgroFarm  ปีที่แล้ว

      यसबारेकॐ अलग भिडियो हालेको छौ । हेर्नुहोला।

  • @RealityRocks
    @RealityRocks 2 ปีที่แล้ว +2

    😍😍😍

  • @nanditasubba5904
    @nanditasubba5904 2 หลายเดือนก่อน

    Fool phulera jharney chahi ke karan hola bhai

  • @dilliprasadadhikari5602
    @dilliprasadadhikari5602 ปีที่แล้ว

    मेरो पनि पहेलो हुँदै झर्दै गर्छ उपचार केगर्ने र पहेलो जातको आजसम्म फललागेन त्यस्तैहुन्छ यसको पनि उपायजान्कारी पाउ ।

    • @ParadiseAgroFarm
      @ParadiseAgroFarm  ปีที่แล้ว

      पुरानो हुँदै गएपछि फुल झर्न कम हुदै जान्छ। पहेँलो को हाम्रो पन ढिलै फल्न थालेको

  • @tekgauchan3883
    @tekgauchan3883 ปีที่แล้ว +1

    Great job🎉

  • @BasudevPokhrel-x4f
    @BasudevPokhrel-x4f 2 หลายเดือนก่อน

    आफ्ना कुरा मात्र राख्नु भयाे समस्याकाे समाधान भनिदिनु भएन मेराे 1५वटा फुल समेत फुल्याे तर अन्तिममा एउटा मात्र फल अडेकाे छ केकाे कमीले हाेला ।

    • @ParadiseAgroFarm
      @ParadiseAgroFarm  2 หลายเดือนก่อน

      मौसम र न्युट्रिसन को कारण जस्तो लाग्दैछ। धेरै फुल हुनु नि कारण हुन्छ। बोटको क्षमता नि हुन्छ। धेरै प्रयास गर्दा पनि झर्न रोक्न सकेको छैनौ हामिले पनि।

  • @bidyarajbhandari851
    @bidyarajbhandari851 ปีที่แล้ว

    मल र गोर्न पनी नपुगेको जस्तो छ।

  • @sarbadhanRai-v1w
    @sarbadhanRai-v1w ปีที่แล้ว +1

    फुलने मात्र फल नहुने जात को पनि हुन्छ कि हुदैन सर ।

    • @ParadiseAgroFarm
      @ParadiseAgroFarm  ปีที่แล้ว

      हन्छ भने सुनेको छु। तर भेटेको छैन।

    • @sirjanalama1027
      @sirjanalama1027 ปีที่แล้ว

      Mero ni Fulxa fal hudaina , fal Nadine jatko paryo ki k ho?bot 3 years ko bayo akdam ramro pani xa , pahilo palta ho yati derai ful Fuleko but pahelo Bayara Jaryo autai fal lagena kina Hola sir?

  • @saugatrai237
    @saugatrai237 2 ปีที่แล้ว +1

    Purai fuli sakera pani pahelo vayera jharne samasya chai k vayera hola sir ?

    • @ParadiseAgroFarm
      @ParadiseAgroFarm  2 ปีที่แล้ว

      फुलेपछि पहेलो हुने चाहि नयाँ बोट, कमिलाको प्रकोप र पोलिनेसन मा गडबढिले पनि हुन्छ।

  • @bikashbisunke8991
    @bikashbisunke8991 ปีที่แล้ว +1

    ♥️♥️♥️♥️

  • @pramilakandel2801
    @pramilakandel2801 2 ปีที่แล้ว +1

    यसको समाधान चाही के होला त ?

    • @ParadiseAgroFarm
      @ParadiseAgroFarm  2 ปีที่แล้ว

      यतिको पहेँलो हुनु समस्या होइन । प्रकृतिले गरेको छनौट हो यो। बोट पुरानो हएदै गएपछि पहेँलो भएर झर्ने क्रम कम हन्छ।

  • @badalmagar2593
    @badalmagar2593 2 ปีที่แล้ว

    पहिलोपटक लगाएको बिरुवाले,पहिलोपल्ट कति के जि संम फल दिन्छ सर😎🇳🇵🇸🇦

    • @ParadiseAgroFarm
      @ParadiseAgroFarm  2 ปีที่แล้ว +1

      पहिलो बर्ष मै छौ। सिजन सकिएपछि भन्न सकिएला। अहिले फल आउने क्रम जारी छ।

  • @bishnuneupane4010
    @bishnuneupane4010 2 ปีที่แล้ว +1

    🙏🙏🙏🙏🙏🙏🙏👍👍👍👌👌👌