Ramji khadka Thanks to providing technical information to dragon fruit growing farmers which helps to promote it fruther. Along this please consider to provide the quality sappling at reasonable price so that everyone will be ready to plant atleast couple of sappling by every individuals. Thank you very much.
सर्ब प्रथम धन्यबाद हजुरले ड्राईगन फ्रुट सम्बन्धी आफ्नो अनुभव राखी दिनु भएकोमा म आभारी छु । मैले पनि ड्राईगन फ्रुटको खेती गर्नका लागि जमिन हेर्ने काम गरेको छु लगभग जमिन फाईनल भै सकेको छ। यो स्थान करिव 2600 फुट हाईट तापक्रम १५-३५ डिग्री सानो खोलाको किनार बेशी भागमा पर्छ केही बर्श अगाडि धान खेती हुने गरेको थियो अहिले बाझो छ जमिन केही स्लोपमा छ जमुन बलौटे माटो र सानाढुङा भएको देखिन्छ। ल भन्नुस मैले यस्तो प्रकारको जमिनमा ड्राईगन फ्रुट र कुरिलोको खेती गर्न सक्छु । जग्गा करिव ४५/५० रोपनी एउटै स्थानमा छ । यहाँ जाडो समयमा बिहान १०/११ बजे सम्म पाय ४/५ महिना बर्षमा कुहिरो लाग्छ तर बाकी बर्शैभरी घाम लाग्ने गर्छ । गाम दिनमा कम्तिमा ७/८ घन्टा लाग्छ। एउटा कुरा मैले रोजेको जमिन नजिकै कुखुरा फार्म छ त्यहाबाट धेरै मात्रामा गन्ध निस्कने हुदा त्यसलाई प्रोसेस गरेर ड्राईगनको बिरुवामा राख्न उचित हुन्छ या हुदैन जानकारी पाउ बाकी रहयो बिरुवा c भेराईटिको रोप्ने सोच बनाएको छु बिरुवाका लागि हजुरले सल्लाह दिनु हुनेनै छ। सिमेन्ट पोल कुन कस्तो साईजको बनाउदा ठिक हुन्छ । आदि इत्यादि। धन्यबाद 9857021770 बिष्णु गौतम
मेरो पनि छ अलिकती ड्रागन ,धेरै लामो भयो भनें के गर्ने? टुप्पोबाट कटिङ गरेर बिरुवा बनाउन मिल्छ कि मिल्दैन?अनि त्यसरी कटिङ गर्यो भनें फेरि फल्छ कि फल्दैन? जानकारी पाउन।
यो दैनिक ६-७ घन्टा घाम लाग्ने, पानी नजम्ने तर पानी सिंचाईको श्रोत भएको, चिसोयाममा बढि चिसो नहुने अर्थात तुसारो नपर्ने या कम पर्ने, बलौटे माटोमा राम्रो हुन्छ। लगानी कति भन्ने चाहि ठाउ र बिरुबाको जात/भेराइटीमा फरक पर्छ। लगानी बारे हाम्रो एउटा भिडियो पनि छ। त्यो ध्यान दिएर हेरेमा अझ स्पष्ट हन्छ हजुर 😊😊😊
हजुर नमस्ते मैले गमलामा तिन ओटा ड्रगानको बिरुवा रोपेको छु तर खै कुन रोग़ हो पहेलो हुदै कुहिएको छ बिरुवा मरीराको छ कुन रोग़ लागेको औसधि कुन हाल्दा राम्रो हुन्छ
Maile gamala ma ropeko xu maja le badeko ni xa bt ekohoro lamo gako xa haga gako xaina esma kalami kati dine ho ki tetikoi xodnu ?? Jankari ko lagi aavari xu
माथि गएकोलई सपोर्ट दिन छोडिदिनु। टुप्पा बिस्तारै तल जान दिनु। वा केही तल टुप्पा झुकएर बाध्नु। एकैपटकमा बाचिन सक्छ 2-3 पटकमा निहुरो मुन्टो पारोदिनु। अरु नया हागा लग्छ। पुरानु बोट हो बने त त्यसो गर्दा फुल पनि लाग्न सक्छ
जिज्ञासा राख्नु भएकोमा धन्यबाद। हामिले यसबारे पहिल्यै एउटा भिडियो पोष्ट गरेका थियौ। त्यो हेर्नु भएमा केही फाइदा होला कि ?? th-cam.com/video/ZfkMkYjPVQM/w-d-xo.html
@@ParadiseAgroFarm नयाँ बोट हो, भरखर एक वर्षको भयो।त्यसको तलतल ३ ,४ वटा नयाँ हाँगा पलाएको छ ।त्यसैलाई अर्को ठाउँमा रोप्न खोजेको हो। के गर्दा उपयुुक्त हुन्छ? सल्लाह पाउँ।
कलिलो बोटबाट आएको हांगाबाट फल लाग्न ढिला हुन्छ। बरु अहिले प्रुन गरेर फाल्नु ताकि माथि जाने हागाको ग्रोथ राम्रो हुन्छ। अलिपछि आउने हांगाबाट बनाउदा राम्रो ।
@@ParadiseAgroFarm सर मलाई दश ओटा मात्र भएनि दिनुन, तपाईको भिडियोहरु हेरेर अतिनै रहर लागेको छ यो फल रोप्न लाई| हजार चैं म आफै बनामलानि 😃😃😃 3-4 वर्ष पछि..... यदि दिनुभयोभने त! आईपो हाल्छु तपाईको फर्ममा........
@@ParadiseAgroFarm हजुर सर! म लेटाङ मोरङ बाट हो, साच्चै भनेको सर दस ओटा जति बिरुवा भएनि लाउन खुब रहर लागेको छ,......... लाउने तरिकाहरु पनि सबै सिकिसके तपाईको भिडियो हेरेर😃👍️👍️👍️
@@ParadiseAgroFarm भित्र सेतो हुने खालको हो , सर ।सोहीठाउँमा रोपेको भित्र रातो हुने चाही फल्दैछ । मजाले फुल्छ, फुल अोइलिए पछि क्रमश पहेलो हुँदै कुहिएर झर्छ ।२ बर्ष देखी यस्तै भैरहेको छ , सर ।
@@raiarun7151 send me photo. Ajhai tusa aaune samaya cha.... kunai bela ali ghilo pani huncha. Malai najikai bata khichera photo pathaunu na. Kadahsru herchu...
रोगको बारेमा पनि जानकारी गराइदिनु होला
अति महत्त्वपूर्ण भिडियोका लागि धन्यवाद छ सर 👍️
धन्यबाद सर... 😍😍😍💗💗💗
अतिराम्रो अतिहितकारी tips दिनुभो धन्न्यबाद्🙏🙏🙏👌👌👌
कमेन्ट गर्नुभएकोमा धन्यबाद सर
@@ParadiseAgroFarm 0
Ramji khadka
Thanks to providing technical information to dragon fruit growing farmers which helps to promote it fruther. Along this please consider to provide the quality sappling at reasonable price so that everyone will be ready to plant atleast couple of sappling by every individuals. Thank you very much.
🙏🙏
रोग को उपचार गर्नॅे तरिका बताई दिएमा हामीलाईसहयोग हने छ
त्यसको पनि अलग भिडियो छ त
ड्रेगन फुर्टी खेती सम्बन्धी राम्रो सल्लाहा सुझाब दिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यबाद
🙏🙏😍😍
Dheri ramro video sir thank 🙏🙏🌹🌹 !! Hajur Lai poni thank 🙏🙏❤️❤️🌹🌹 ;!
Welcome 🙏🙏❤️❤️🌷🌷
धेरै राम्रो जान्कारी दिनु भयो धन्यवाद ।
Thanks
सर्ब प्रथम धन्यबाद
हजुरले ड्राईगन फ्रुट सम्बन्धी आफ्नो अनुभव राखी दिनु भएकोमा म आभारी छु । मैले पनि ड्राईगन फ्रुटको खेती गर्नका लागि जमिन हेर्ने काम गरेको छु लगभग जमिन फाईनल भै सकेको छ। यो स्थान करिव 2600 फुट हाईट तापक्रम १५-३५ डिग्री सानो खोलाको किनार बेशी भागमा पर्छ केही बर्श अगाडि धान खेती हुने गरेको थियो अहिले बाझो छ जमिन केही स्लोपमा छ जमुन बलौटे माटो र सानाढुङा भएको देखिन्छ। ल भन्नुस मैले यस्तो प्रकारको जमिनमा ड्राईगन फ्रुट र कुरिलोको खेती गर्न सक्छु । जग्गा करिव ४५/५० रोपनी एउटै स्थानमा छ । यहाँ जाडो समयमा बिहान १०/११ बजे सम्म पाय ४/५ महिना बर्षमा कुहिरो लाग्छ तर बाकी बर्शैभरी घाम लाग्ने गर्छ । गाम दिनमा कम्तिमा ७/८ घन्टा लाग्छ। एउटा कुरा मैले रोजेको जमिन नजिकै कुखुरा फार्म छ त्यहाबाट धेरै मात्रामा गन्ध निस्कने हुदा त्यसलाई प्रोसेस गरेर ड्राईगनको बिरुवामा राख्न उचित हुन्छ या हुदैन जानकारी पाउ बाकी रहयो बिरुवा c भेराईटिको रोप्ने सोच बनाएको छु बिरुवाका लागि हजुरले सल्लाह दिनु हुनेनै छ। सिमेन्ट पोल कुन कस्तो साईजको बनाउदा ठिक हुन्छ । आदि इत्यादि।
धन्यबाद
9857021770
बिष्णु गौतम
🙏🙏 तपाईंको कुरा सुन्दा राम्रो ठाउ हो जस्तो लाग्यो। फोनमा छलफल गरौला नि सर 9851236756
जानकारीकाे लागि धन्यवाद छ सर।
म पनि यस्काे खेतीमा सुरुवातीकाे साेच हंदैछ।हाल साउदी बाट।
Good luck.
जानकारी दिनु भएकोमा धन्यवाद !!
🙏🙏
हजुरको मा भन्दा मेरो म त धेरै नै बिकशित छ सायद धोरै भयर होला
😍😍😍 🙏🙏
मैले गोबर मल बाहेक रासाइनिक मलहरु केही प्रयोग नगरेर होला
जानकारी को लागी धन्यबाद
Welcome sir
नमस्कार सर भिडियो हेरे खुसी लाग्यो मैले नि छतमा रोपेको छु बडेको थिएन जानकारी पाए अझै छतमा यो खेति कसरी गर्नुपर्छ बताइदिनु भए आभारी हुनेथिएँ
हस हजुर🙏🙏😍😍
राम्राे लाग्याे।।।
Thank you
Sarai ramro gyan badhnu vayo. Dhanyabad
धन्यबाद
तपाईंलाई धन्यवाद
welcome sir 🙏🙏
मइले अहिले 20 बाेट लगायकाेछु। जानाकारिकाे लागि धन्यवाद।
🙏🙏
🙏🙏🙏👍️👍️ दामी
Good idea
thanks
,सबै भनदा ठुलो साइजकाे फलकाे ताैल र एक पाेलमा कति समम उत्पादन हुन सकछ । कृपया यश बारे जानकारी गराई दिनाेस ।
हुन्छ। अस्ति ठुलो 460 ग्राम र सानो 120 ग्राम थियो तर पहिलो बर्ष साइज सानै हुन्छ। अबको सिजनमा कस्तो र कति हुनेछ अवस्य देखाउछौ।
पर बिरूवाकाे मूल्य कति ्छ नि सर म त बहिरा छु नेपाल बस्ने भएसि ढ्रगन खेति गरमला तर जनकारी पाम न सर? प्रति बिरुवा कति रूयैयाँ नी?
आएपछि कुरा गरौंला । यस्को बिरुवाको मुल्य कम हुँदै जादैछ। पछि लिने बेला कुरा गरौ न फोन पाउ
म 50 ले दिउला अाय पछि
ekprakar le tapaileta vertual training dinuvo,dhanyabad sir🙏👍️😍
thank yoy
Ati ramro Kura Sunna paiyo
धन्यबाद हजुर
Great & fruitful information sir...
thanks
@@ParadiseAgroFarm see
के काे मल नि जरामा त ढुङ्गा मात्रै देखिन्छ तर बिषय चाहिँ चाख लाग्दाे छ मलाइ नि हुत मन छ द्रगाेन राेपना
मल जराले पाउने गरि हालेर छोप्ने हो। बाहिर देखाउने होइन ।
Very good information
मेरो ड्रेगन फ्रुट रातो रङ्ग को फुलेको थियो फेरि सानो सानो कोपिला भएपछी सुक्यो येस्को के कारण होला कृपया जानकारी पाउ सर।
कलिलो बोट, कमसल पॐरजाति, स्याहार नपुग्नु, मौसम, ठाउ आदि कारण ले हुनसक्छ
मेरो पनि छ अलिकती ड्रागन ,धेरै लामो भयो भनें के गर्ने? टुप्पोबाट कटिङ गरेर बिरुवा बनाउन मिल्छ कि मिल्दैन?अनि त्यसरी कटिङ गर्यो भनें फेरि फल्छ कि फल्दैन? जानकारी पाउन।
काटदा छिप्पिएर फलने हो। सिजनमा त्यो पनि शुरु शरुमा हो। परानो बोट भएपछि काटिरहुको अर्थ हुदैन । छिप्पिएको हांगाको बिरुवा बनाउदा हन्छ।
काचो गोबर मल राख्ने हो भने राम्रो हुन्छ भनेर मैले 1 बोट लाई 10 केजि जति राखिदिए के कस्तो होला
गोबर मल राम्रो संग पाकेको हाल्न पर्छ
Tapai le Decon Exotics bata plant kasahari lyaunu bhayo, tesbarema suggest girdinus na hai
Gadi bata lyayeko
ड्रइगन फुट बोट सुक्नुको कारण के होला जानकारी गराइ दिनुन
फोटो देखाउन सक्नु हुन्छ ?
Poultry ko mool huncha ki hundaina kraipya bataidenu hola
huncha. Cow ko sanga mix gareko ramro
Thanks for suggedsion
🙏🙏🙏
यो कसतो ठाउ मा सपरिनछ चिसो ठाउमा चै हुनछ कि हुदैन सुरुमा कति जाति लगानि लागला किरपया जानकारि गराइदिनु न धनयबाद
यो दैनिक ६-७ घन्टा घाम लाग्ने, पानी नजम्ने तर पानी सिंचाईको श्रोत भएको, चिसोयाममा बढि चिसो नहुने अर्थात तुसारो नपर्ने या कम पर्ने, बलौटे माटोमा राम्रो हुन्छ। लगानी कति भन्ने चाहि ठाउ र बिरुबाको जात/भेराइटीमा फरक पर्छ। लगानी बारे हाम्रो एउटा भिडियो पनि छ। त्यो ध्यान दिएर हेरेमा अझ स्पष्ट हन्छ हजुर 😊😊😊
कति मिटर लम्बाइ,चौडाइ मा बिरुवा रोप्ने?रोप्दा कसरी रोप्ने?
8' feet X 10 feet ma ramro huncha
हजुर नमस्ते मैले गमलामा तिन ओटा ड्रगानको बिरुवा रोपेको छु तर खै कुन रोग़ हो पहेलो हुदै कुहिएको छ बिरुवा मरीराको छ कुन रोग़ लागेको औसधि कुन हाल्दा राम्रो हुन्छ
मलाई ह्वाटस्एप मा फोटो पठाउन सक्नु हुन्छ ?
कुनठाउमा हो ?
Sir yo kun thau ma paro,malai pani 10,15 bot chayako thayo ghar ma nai launu lai,reply dinu hola
झापा
kun mainama cuting garnu parxa hjr?2.barsa vayo jhang ta thulo vayo tara fruit lagya xaina kina hola??plz
cutting dherai hanga vayepchi garneho. Kartik wa fagunma. Hamro ta test fruit 6 mahina mai aayeko. Dhilo palne variety hola tapainko
Tire bata tala ladkauda kasari ladaune tesko pani jankari dinuna plz
तपाईले भन्न खोजेको मैले बुझिन त
मलाई पहेलो ड्रागन फुड को विरुवा चाहियो
Good jop
good
Thanks
sir. hamlai. ni. chayo. kasari
samparka. garne. ho
9851236756 (7am -6pm )
रोप्नेगमला कतिठुलो हुनुपर्ला
गमलामा रोप्दा 20 लि को भए उत्तम
Samundri sataha bata kati uchaai samma best hunxa yo?
😍😍
C variety self pollinating ho bhai
तपाईं चाहि कहाको दाइ वा दिदि पर्नु भयो नि ?
फुल फुल्ने तर फल फल्ने बेलामा फल फल्न नपाई झर्छ किन होला? र यस्को समाधान के होला?
कारण ...
th-cam.com/video/ZfkMkYjPVQM/w-d-xo.html
@@ParadiseAgroFarm धेरै धेरै धन्यवाद।
😊😊
हस् सारै राम्रो सल्लाहा सुझाव दिनु भएमा धन्यवाद ।बेला बेला यी र यस्तै
खालका सल्लाह सुझाबकाे अपेक्षा राख्दछु ।
🙏🙏🙏
Kahile ropne ,kati pharakma ropne, biruwa jhikauna kaha contact garne,please.
जहिले रोप्दा पनि हुन्छ। 10x7 फिटमा रोप्णपर्छ। बिरुवा दिन पनि सकिन्छ।
Thank you sir
🙏🙏🙏
Maile gamala ma ropeko xu maja le badeko ni xa bt ekohoro lamo gako xa haga gako xaina esma kalami kati dine ho ki tetikoi xodnu ?? Jankari ko lagi aavari xu
माथि गएकोलई सपोर्ट दिन छोडिदिनु। टुप्पा बिस्तारै तल जान दिनु। वा केही तल टुप्पा झुकएर बाध्नु। एकैपटकमा बाचिन सक्छ 2-3 पटकमा निहुरो मुन्टो पारोदिनु। अरु नया हागा लग्छ। पुरानु बोट हो बने त त्यसो गर्दा फुल पनि लाग्न सक्छ
Kasato mato rojne sir
पानी नजम्ने , पानी नअडिने। बलौटे माटो अझ राम्रो ।
फुल फल्छ तर फल रहदैन किन र के काे कमि हाेला ?
जिज्ञासा राख्नु भएकोमा धन्यबाद। हामिले यसबारे पहिल्यै एउटा भिडियो पोष्ट गरेका थियौ। त्यो हेर्नु भएमा केही फाइदा होला कि ??
th-cam.com/video/ZfkMkYjPVQM/w-d-xo.html
तल पलाएको हाँगा रोप्नु हुन्छ कि हुँदैन?
फल्दै गरेको बोट हो र हांगा छिप्पेको भए हुन्छ। तल कै हांगामा पनि फल त लागिरहेको हुन्छ।
@@ParadiseAgroFarm नयाँ बोट हो, भरखर एक वर्षको भयो।त्यसको तलतल ३ ,४ वटा नयाँ हाँगा पलाएको छ ।त्यसैलाई अर्को ठाउँमा रोप्न खोजेको हो। के गर्दा उपयुुक्त हुन्छ? सल्लाह पाउँ।
कलिलो बोटबाट आएको हांगाबाट फल लाग्न ढिला हुन्छ। बरु अहिले प्रुन गरेर फाल्नु ताकि माथि जाने हागाको ग्रोथ राम्रो हुन्छ। अलिपछि आउने हांगाबाट बनाउदा राम्रो ।
पातमा पहलो हुँदै मासु कहिने रोगको उपचार के होला
Reduce water and add fertilizer. cut and remove affected part and use fungicide even if not controlled. Thanks
बिरुवा कुहिने किन होला जरामा
फोटो पठाउनु न हेरौ सर
Thanks for instruction
म त सधैं पुजा गरेको फुल हाल्दिनछु
के मा ?
@@ParadiseAgroFarm Dragon को बिरुवामा !बिरुवा एकदमै राम्रो भएकोछ
Yasko biu kaha pauxa hola.
अहिले सम्म् यो बिरुवा के भयो हजुर !!
बिउबाट बनाएको बिरुवा राम्रो मानिन्न। कटिङको बिरुवा ठिक हुन्छ।
@@ParadiseAgroFarm कहाँ पाउछ होला,
म बस्ने बुटवल हो हजुर !
एकै ठाउमा banding गर्दा बिरुवा 2/3 वटा लगाउन पर्ने हो र हजुर ?
३ वा ४ वटा एक पिल्लरमा ठिक हुन्छ
३ वा ४ वटा एक पिल्लरमा ठिक हुन्छ
@@ParadiseAgroFarm कतिङ्ग को बिरुवा कहा पाउछ होला? म बस्ने बुटवल मा हो
thanks but samparka kasare
डिस्क्रिप्सनमा नं छ।
Paradise agro froma kaha paro sir
Jhapa
मलाई एक हजार बिरुवा मिलाइदिन सक्नुन्छ र सर?
पोखरा बाट ।
अहिले छैन सर। अलिपछि ....
@@ParadiseAgroFarm सर मलाई दश ओटा मात्र भएनि दिनुन, तपाईको भिडियोहरु हेरेर अतिनै रहर लागेको छ यो फल रोप्न लाई| हजार चैं म आफै बनामलानि 😃😃😃 3-4 वर्ष पछि.....
यदि दिनुभयोभने त! आईपो हाल्छु तपाईको फर्ममा........
@@razaymiringching1879 आइहाल्ने नजिकै हो? कहाँ?
@@ParadiseAgroFarm हजुर सर! म लेटाङ मोरङ बाट हो, साच्चै भनेको सर दस ओटा जति बिरुवा भएनि लाउन खुब रहर लागेको छ,......... लाउने तरिकाहरु पनि सबै सिकिसके तपाईको भिडियो हेरेर😃👍️👍️👍️
@@razaymiringching1879 भोलितिर whatsapp कल पाऊ न
Sir Mero bot sabai thik xa Tara fal falena 1.5 year vayo rogdai bardai Garxa kunai tuppo Bina rokiyekoxa ke vako hola plz help
राम्रो भेराइटिको बिरुवा परेन होला ।
फोटो whatsapp गर्न सक्नुहुन्छ ?
Sir I have send photo in whatsapp
Hami le kasari tha paune ramro biruwa
भरपर्दो श्रोतमा माउबोट हेर्ने, मोटाइ हेर्ने बिचको डाँठ ठुलो मोटो हुन्छ।
सर मलाइ पनि लगाउने रहर छ हजुर को नम्बर दिनु होला
9851236756
sir support पोल चै कुन बेला गाद्ने हो नि
बिरुवा रोप्नु भन्दा अघि
Sir yo pahadma hunxaki hudaina
देनिक 6-7 घन्टा घाम लाग्ने, पानी नजम्ने तर पानीको सुबिधा भएको, चिसोले नखाने अर्थात तुसारो आदि ले असर नगर्ने माटोमा हुन्छ । बलौटे माटो अझ राम्रो ।
Falnu lai kati samaye lagxa hola sir
प्रजाति भेराईटि, बिरुवाको साईज , कटिङ वा बियाँको बिरुवा , स्थानीय मौसम , स्याहार आदिले फल्न थाल्ने समय फरक पर्छ। हाम्रोमा 6 महिना देखि फलेको थियो।
यो कून ठाऊ हो सर भनू हो ला
झापा हो। धुलाबारी
कुन जात को डाइगन राम्रो हुन्छ ।
हामीलाई राम्रो जात लागेको भिडियोमा भनेको छौ। ध्यान दिएर हेर्नु भएन छ।
Sir🙏🙏🙏🙏👌👌
Yo fom kahanir xa malai ni biruwa chaiya ko chha
Call 9851236756 plz
मलाई बिरुवा चाहिहे को छ सर काहा पाउछ हजुर
c variety को खोज्नु भएको ?
Mero pani x. 2 4wota
फुल्छ मात्र फल अडिदैन के कारणले होला ?
कुन भेराइटि हो? क्रस पोलिनेसन गर्ने भेराईटि भए वा नयाँ बोट वा न्युट्रिसन वा मौषम धेरै कारणले हुन सक्छ। यसबारे हामिले पहिल्यै भिडियो पनि हालेको थियौ
@@ParadiseAgroFarm भित्र सेतो हुने खालको हो , सर ।सोहीठाउँमा रोपेको भित्र रातो हुने चाही फल्दैछ । मजाले फुल्छ, फुल अोइलिए पछि क्रमश पहेलो हुँदै कुहिएर झर्छ ।२ बर्ष देखी यस्तै भैरहेको छ , सर ।
तपाई हरू बाट बिरुवा उपलब्ध हुन सक्दैन सर.?
फलेपछि हुन्छ
फलेपछी ग्राफ्टेड बिरुवा बनाउने तयारी गर्दैछौ सर। त्यसो हुदा थोरै स्टकबाट धेरै र स्तरिय बिरुवा बनाउन सकिन्छ।
टुसा काट्ने भनेकाे कसरी
यो भिडियो हेर्नू त । त्यसै गरि हो...
th-cam.com/video/MsMLULBiHtM/w-d-xo.html
Akash mah pani paryo vnya k garnu🙄chopnu
आकाश बाट पानी पर्छ नि। उपाय निकाल्न पर्यो नि सर...
Jajarkot.daragan..kheti..chahiyo
ओके कल पाउ। 9851236756
Kun thu ma ho biruya chaio
झापा।
Malai 100 haga chaiyo ktm lai k hola sir sakiya Lala
Sakincha
Please sir ,make video in hindi
Ibwill try in future
Maile narshari gareko jara palayo tusha aayena kina hola
Kati din vayo?
40 din vanda dharaii vaiishkyo
@@raiarun7151 send me photo. Ajhai tusa aaune samaya cha.... kunai bela ali ghilo pani huncha. Malai najikai bata khichera photo pathaunu na. Kadahsru herchu...
Hunxa bat photo k bat pathaune ho
Whatsapp number cha video ma
Hajurko location ma lai ni 2,4 wata chaiyo
धुलाबारी झापा
हजुरको लोकेसन र सम्पर्क नम्बर समेत दिनुहोला
भिडियो को डिस्ल्रिप्सनमा लोकेसन नंबर सबै छ त सर।
9806050142/9851236756
लोकेसनको लागि तलको लिंकमा क्लिक गर्नुहोला
maps.app.goo.gl/UL32ET6gFBswzVF5A
🙏🙏🙏🙏🙏👌👌💛💛💛
thanks
चिउरा कुट्दाकेा खरानी?
Sir malai २००biruwa dina saknuhunchh
तत्काल छैन सर। c भेराइटीको लागि त केही समय लाग्छ
@@ParadiseAgroFarm kati samaya lagchha sir
अहोले भन्न सकिएन कार्तिक 15 तिर बल्ल थाह हन्छ।
Ok
Tpiko phone number denuos na malai biruwa chaheyeko xa
भिडियोमा छ नि। 9851236756
thanks