लुटिएकी गंगाको दर्दनाक कथा, गोविन्दले ठगेकालाई विदेशबाट सहयोग - SIDHA KURA JANATA SANGA

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ต.ค. 2024
  • लुटिएकी गंगाको दर्दनाक कथा, गोविन्दले ठगेकालाई विदेशबाट सहयोग -SIDHA KURA JANATA SANGA !! EPISODE 59
    Contact Us :
    Toll Free Number: 16600112424
    Skype id:- sidhakurajantasanga24@gmail.com
    email id: sidhakura@news24nepal.tv
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV

ความคิดเห็น • 453

  • @nepalnepali9426
    @nepalnepali9426 7 ปีที่แล้ว +286

    रबि दाईको हिम्मत लाई साथमा साथ दिनेजती यता हाजिर...✌✋✊

    • @lila6634
      @lila6634 7 ปีที่แล้ว +4

      Nepal Nepali 👍

    • @tbtmagarrana8469
      @tbtmagarrana8469 7 ปีที่แล้ว +2

      Darsan sir

    • @rakammagar3413
      @rakammagar3413 7 ปีที่แล้ว +7

      Nepal Nepali यता हाजिर होइन डाम्ना कमेन्टमा अाफै हाजिर गर खाली ल्याङ ल्याङ करता है यार

    • @sunitadarlamidarlami9337
      @sunitadarlamidarlami9337 7 ปีที่แล้ว +1

      Rakam Magar hahahah ho bhnya😂😂😂

    • @suryadai9014
      @suryadai9014 7 ปีที่แล้ว +1

      mannu phrxh rabishrlai duniya le garn nh shkeka kam garnu vhko xh mero shlam xa wahhalai

  • @rakammagar3413
    @rakammagar3413 7 ปีที่แล้ว +13

    यस्तो राम्रो र रोचक हेल्पफुल कार्यक्रममा पनि डिसलाईक गर्ने जति सबै वेश्या अाईमाईका नालायक छाउरा र छाउरी हुन!!😇😇😇😇

  • @rishiacharya7252
    @rishiacharya7252 7 ปีที่แล้ว +24

    सलाम छ रबि सर !! तपाईको यो कार्यक्रमलाई ,,यो गोबिन्द भन्ने दलाललाई जसरी नि कारबाही होस्

  • @shyammagar3537
    @shyammagar3537 7 ปีที่แล้ว +13

    रवि सर नमस्कार अनि सुरू गरे हई साथीहरू सिधा कुरा जन्ता सगं🌹🌹🌹माया गरेर हेरनु हुने साथीहरु👍👍👍

  • @KrystalApril2023
    @KrystalApril2023 7 ปีที่แล้ว +9

    यी चेलिले न्याय पाउनु पर्छ रवि सर उहाँलाई न्याय तपाईहरुले दिनुपर्ने बेला आएको छ

    • @netrarai3174
      @netrarai3174 7 ปีที่แล้ว

      raju adhikari hami sabbaile saath dinexau rabi sirlae

  • @ramkrishnajimeethayum4057
    @ramkrishnajimeethayum4057 7 ปีที่แล้ว +4

    रबि सर अहिले सम्मकै सबैभन्दा उत्कृष्ट नेपाली टिभी बाट प्रशरण हुने कार्यक्रम हो । यसरिनै सफल हुँदै जानू होला उत्तर उत्तर प्रगतिको कामना

  • @ramharishrestha7836
    @ramharishrestha7836 7 ปีที่แล้ว +10

    एक दम पीडितहरुको गहन विषय उठाने एक मात्रै कार्यक्रम सिधा कुरा जनता सग हो।सलुट छ सम्पुर्ण यो कार्यक्रम टिम र विशेष गरि रवि लामिछने जि लाई 🌹🌹🌹🌹 यो प्रकाश खड्कालाई तुरुन्तै जागीरबाट बर्खास्त गरि उसले पाउने सुबिधा सम्पुर्ण कटौती गरि गङाको नाम मा गरि यश पिसाच कुलङ्गारलाइ आजिवन जेल सजाय दिनु पर्छ।यो व्यक्ती रास्ट्र सेवक हैन रास्ट्रघातक नेपाली चेलीको रगत पिउने पिसाच हो।

    • @yagyaraj8666
      @yagyaraj8666 7 ปีที่แล้ว +6

      रबि सर किन यरपोट को १२ न काउनटर को परदा फास भयना किन रबि सर हजुर लाई दबाब आयो के हो पिलिज रबि सर हजुर निडर आमा को सनतान हो यरपोट को १२ न.काउटर को जानकारि दिनु पिलिज रबि सर हजुर लाई जनमा दिने बाबा आमा लाई मेरो सलोट छ छोरा होस त रबि जसतो होस

  • @prakashrayamajhi7559
    @prakashrayamajhi7559 7 ปีที่แล้ว +5

    आजचाहिँ खुब खुसी लाग्यो अहिले सम्म एउटा पनि अनलाइक देखिन।

  • @krishnaneupane3607
    @krishnaneupane3607 7 ปีที่แล้ว +72

    प्रईबेट बोडिङ ईस्कुल मा मनपरि भएको छ । तेसमाथि त्यही बाट कपडा जकेट कापि कलम जुत्ता झोला सम्पूर्ण त्यही बाट किन्नु परेको अबस्था छ , यो काम तुरुन्तै बन्द गर्नु पर्छ ,

    • @decade9512
      @decade9512 7 ปีที่แล้ว +3

      ma pani yestai comment garne wala thiye.

    • @amitgaming3587
      @amitgaming3587 7 ปีที่แล้ว +2

      krishna neupane hajurko kura sahi ho daka harule lutnu luteka chhan hamro terani testai chha

    • @madhumahat1358
      @madhumahat1358 7 ปีที่แล้ว

      Rbi sar ggalai neydinu prxa tespapilai xodnu hun

  • @aniljimee8535
    @aniljimee8535 7 ปีที่แล้ว +8

    गङगले न्याय पाउनु पर्छ यसको अनुसन्धान कडा कदमा चल्नुपर्छ जय नेपाल जय नेपाली

  • @kamalasherchan2277
    @kamalasherchan2277 7 ปีที่แล้ว +16

    Best Programme Ravi sir Keep it up and best wishes Sir.

    • @yakinpyuthani7893
      @yakinpyuthani7893 7 ปีที่แล้ว +1

      Kamala Sherchan Ok thankyou i will try

  • @rekhapanta8930
    @rekhapanta8930 7 ปีที่แล้ว +8

    गंगाको दयनीय अवस्थाले ले आसुँ बगायो,,

  • @bhaa-nughartti3466
    @bhaa-nughartti3466 7 ปีที่แล้ว +20

    रबि सर,पीडितहरुको पीडा हेर्दा र सुन्दा मन नै भक्कानिएर आउँछ,हजुर त झन पीडितहरुको आँसु पुछ्न शुरु गर्नुभएको त्यसैले कृपया,रबि सर हजुर नेपालकै पहिलो न्यायाधीश मान्दछु,कसैको धम्किले पछि नहट्नुहोला तपाईलाई हामी सम्पुर्ण नेपालीहरु साथ दिनेछौ।

  • @tilujimee5643
    @tilujimee5643 7 ปีที่แล้ว +4

    गङ्गा बहिनिले चाहिँ न्याय पाउनु पर्यो जसरी भए पनि?

  • @syangjalimehal2347
    @syangjalimehal2347 7 ปีที่แล้ว +8

    रबि दाइ लाई सलाम गर्ने एता हाजिर हुम त

    • @goldenheart4703
      @goldenheart4703 7 ปีที่แล้ว +1

      Syangjali Mehal म छु है सर

  • @DeoCreations
    @DeoCreations 7 ปีที่แล้ว +51

    दुनियामा मानवता बाकी रहेछ ! सहयोग गर्नुभयकोमा धन्यबाद !

    • @Pukardimple
      @Pukardimple 7 ปีที่แล้ว

      Deo Creations ig

    • @UpNext-ong
      @UpNext-ong 6 ปีที่แล้ว

      Na machine ping ka saya gharka

  • @bunnygang7775
    @bunnygang7775 7 ปีที่แล้ว +1

    रबि सर हजुरको हिम्मतलाइ सललाम। हामी हेरिरहेका छौ नेपाल सरकरले कसरी कारबाही गर्दो रहेछ भनेर तर कहिले सम्म हो पर्खनु पर्ने?

  • @rameshbk4086
    @rameshbk4086 7 ปีที่แล้ว +5

    बोडिङ्ग स्कुल पढाउने अविभावकहरु पो गोरु हुन।

  • @rajeshkarki6514
    @rajeshkarki6514 7 ปีที่แล้ว +10

    रबि सर यो मेजर कान्ड जसरी भए पनि समधान गरि दिनु होला दुख लाग्यो

  • @santitamangsantitamang6136
    @santitamangsantitamang6136 7 ปีที่แล้ว +18

    26:25 बिचरी उनी दी दी को हालत मन नै रोक्न सकिन आँखा नै रसायो

  • @baglungtv5504
    @baglungtv5504 7 ปีที่แล้ว +19

    मेजरलाई देखिने गरि कारवाही होस

  • @bhusalr10
    @bhusalr10 7 ปีที่แล้ว +22

    नमस्कार सम्पुर्ण मा साच्चै गोबिन्दे लाई आसुले जिउन त दिदैन तर उसलाई छिटोभन्दा छिटो कारबाही होस

  • @EuropassCV1
    @EuropassCV1 7 ปีที่แล้ว +4

    तर यौटा कुराको हेक्का रहोस सबैलाई सबै कर्म को फल नतिरी कोइ नि मोर्दैन यो सन्सार मा हिसाब नतिरी मुक्ती पाउने वाला छैन कोही नि यही प्रकृती को सास्वत निएम हो।।।

  • @mbmiringching1773
    @mbmiringching1773 7 ปีที่แล้ว +13

    वास्तब मै शिक्षा को नाम मा निजि स्कुल ले लूट मचाइरहेको छ।

  • @purnalawati6274
    @purnalawati6274 7 ปีที่แล้ว +25

    बल्ल राम्रो कार्यक्रम फेला पारियो अब ज्यान गए पनि हेर्न छोडिन्न तर दुःखको कुरा साझा सवाल हेर्न छोडियो किनकी समस्याको सावधान भएको पाईएन ।

    • @netrarai3174
      @netrarai3174 7 ปีที่แล้ว

      purna lawati thikvannuvo hjrle tyo program ma samadhadn ko batonai khojidaina ma pani time pass kolagi hernegarxu hunata ramro x tyo pani

    • @purnalawati6274
      @purnalawati6274 7 ปีที่แล้ว +9

      हुनत साझा सवाल पनि राम्रो छ नेत्र सर तर दुनियाँ समस्या जन्तालाई देखाएर मात्र भएन नि ? सावधान जन्ताले गर्न असम्भव छ त्यसकारण सिधा कुरा जनतासंग एक मात्र यस्तो कार्यक्रम हो जस्ले प्रत्यक्ष रूपमा काम गरिरहेको छ त्यसैले सलाम छ रबि सर अनि पुरै टिमलाई ।

  • @vijaybasel3317
    @vijaybasel3317 7 ปีที่แล้ว +5

    यो मेजर साहब को छाला काढेर बैशाख महिनाको तातो घाम्मा सुखाएर त्यसको मादल बनाएर यो आउने तिज मा छम छमी नाच्नु पर्छ..///

  • @यलबिराइयलबिराई
    @यलबिराइयलबिराई 7 ปีที่แล้ว +1

    साच्चिकै यो कार्यक्रम संचालक र टीम लाई जति नै सलाम गरे पनि नपुग्ने ।

  • @romanticchannel409
    @romanticchannel409 7 ปีที่แล้ว +1

    रबि दाइ तपाईंको जति प्रसंशा गरे नि पुग्दैन । तपाईंको काम प्रती मेरो हृदयदेखी नै धन्यवाद ।।

  • @hariloverai1473
    @hariloverai1473 7 ปีที่แล้ว +10

    hat's soft you rabi sir are great journalist big salute for your work

  • @bidhyakarki332
    @bidhyakarki332 7 ปีที่แล้ว +27

    sahe ho sir yo sabaiko
    yauta samasay ho mero bachcha 2 maa gayo mahele aasti vakhar
    RS 30000 tire mahele
    yasto parale bacha padaunu nasakne aabastha xa .

    • @anitakapri5894
      @anitakapri5894 7 ปีที่แล้ว +3

      Bidhya Karki ji sahi kuro hami li bacha bachi paduna dery garo 6a yo neyantran hunu par6a sab nepal ma vayaka sab dalal ho dalal jati murdbath

  • @sonamtamang9365
    @sonamtamang9365 7 ปีที่แล้ว +1

    रबि sir तपाई लगायत तपाई को सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु म मलेशिया बाट !!

  • @ranmayalimbu1098
    @ranmayalimbu1098 7 ปีที่แล้ว

    मलाइ गर्व छ रबि सर जस्तो मानिस पनि बस्दो रहेछ नेपाल मा म सधै सिधा कुरा जनता संग को साथ र समर्थन मा छु

  • @gamingff-u9l
    @gamingff-u9l 7 ปีที่แล้ว +3

    देसको सुरक्षा गर्ने रास्ट्र सेबक को एस्तो घिनलाग्दो घटिया बेभार देखेर दु:ख पनि लाग्यो आक्रोसित पनि भए तर एस्तो अपराधी लाई तेसै छाड्नु हुन्न यी निर्दोस चेली लाई न्याय दिनु पर्छ।

  • @shivakafle2970
    @shivakafle2970 7 ปีที่แล้ว +9

    अनि रबि सर यो आर्मी को मेजर भन्ने मान्छे लाई कडा भन्दा कडा कार्बाही गर्नु पार्‍यो यो मान्छे हो कि पसु हो अब यो सनसार मा मानबता भन्ने सकिएछ अब आफ्नो श्री मति लाई कस्तो ब्याबहार गरेको होला? जुन कि एक नारी आफ्नो घर परिवार छोडेर सिरिप एक जना मान्छे को भर मा कुनै घर मा भित्रीन्छन जो मान्छे को भर मा भित्रीन्छन उसै ले यस्तो ब्यबाहार गरेसी यो धर्ती नारी बाच्ने चाहिँ कसरी ? यो नाहालायक पसु लाई कडा भन्दा कडा कार्बाही हुनु पार्‍यो हे मेरो सरकार.......plzz......plzzz.....!

    • @sudhakunwar4255
      @sudhakunwar4255 7 ปีที่แล้ว

      nepal maa kunai sajaye nai 6aina.tyo kukur lai ni jhukkayera maarne dawai khuwaunu par6.teysko aama nd saasu aama eutai hoina.teysle tyo gaali aafnai aama lai gareko ho.sab ko aama,aama nai ho

    • @sudhakunwar4255
      @sudhakunwar4255 7 ปีที่แล้ว +2

      yesto dekhda sarai dukha lag6.yo prgrm chai ramro lagyo nd prgrm chalaune sir u r bst v.j.

    • @urmilaadhikari8638
      @urmilaadhikari8638 7 ปีที่แล้ว

      ganga le xitai nyaye paunu paro

  • @devdut.purush
    @devdut.purush 7 ปีที่แล้ว

    रबि दाइले सहि भन्नू हुन्छ हामी कागजी प्रमाण भन्दा पीडित का आँखा हेर्छौ र मैले पनि आँखा हेरे र ग्यारेन्टी दिए गङगा पीडित हुन उनिमाथि धेरै अन्याय भएको छ त्यो फटा लाई नेपाल सरकारले जागिर बाट निकास गर्नु पर्छ र कडा कारबाही हुनुपर्छ । रबि दाइलाइ धेरै धेरै शुभकामना र अबको जनताले तपाईं जस्तो निस्वार्थ मान्छेलाइ साथ दिने छ नडराएर अगाडि बढ्नुस तपाइलाइ अफ्ट्यारो पर्छ भने हामी जनता रोडमा उत्रन तयार छौ ।

  • @mausamdaju8796
    @mausamdaju8796 7 ปีที่แล้ว

    रबि सर नमस्कार यस्तै कार्यक्रम ले देसमा भयेका विभिन्न अनियमितता हरुको अन्त्य गर्छ , तपाईं हामी मिलेर अगाडी बढ्नु पर्छ अब ।।सलाम छ हजुर लाई ।।

  • @साथिमतिम्रो-म9छ
    @साथिमतिम्रो-म9छ 7 ปีที่แล้ว +1

    नमस्कार रबि सर म पनि हेर्नू सुरु गरे
    हाल साउदि अरब बाट
    त्यो गोबिन्द दलाल ठगारलाई जसरिनि कार्बाई होस
    रबि सर र होल युनिटलाई अग्िम सुभकामना

    • @anilkumarsharmachapagai5112
      @anilkumarsharmachapagai5112 7 ปีที่แล้ว +1

      Love Is Life नमस्ते छ रबि सर मईले पनि दुबईमा छ अनि तपईको करिकरम राम्रो छ सर

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 7 ปีที่แล้ว +1

    aaj voli aru kyhi ma aakha jannn kin ki yo karykarm hyrn man lagx so happy yo yo karykarm sunn pauda nic ravi sir 🌹🌹 hajurko voice and dimag lai ma dyrahi manxu

  • @bikashmogormogor1382
    @bikashmogormogor1382 7 ปีที่แล้ว

    धन्यवाद रवि लामिछाने ज्यु ,यहाँ दिन शुभ रहोस् ।

  • @ramsurkheti7315
    @ramsurkheti7315 7 ปีที่แล้ว +5

    यो खड्का मेजरको हॉस्पिटल मा पनि पक्कै सेटिंग भको हुनुपर्छ.!

  • @ansu__7541
    @ansu__7541 7 ปีที่แล้ว

    रबि लामिछाने नेपाल काे कणधार हो रबि लामिछाने जिन्दावाद🌹🌹🌹🌹

  • @prakashnewar5083
    @prakashnewar5083 7 ปีที่แล้ว

    बधाई छ रबि दाइ । दाइ तपाईंले बोलेको प्रत्येक सब्द शब्दमा दम छ । सलाम छ रबि दाइ

  • @malaraniraj
    @malaraniraj 7 ปีที่แล้ว +1

    सलाम छ रबि सर लाई हजुर जस्तो होनहार बेक्त्ती मैले अझै सम्म देखेको छैन मेरो लाईफ मा ।

  • @ranachandra953
    @ranachandra953 7 ปีที่แล้ว

    पैसा र पहुच हुनेले नेपालको कानुनलाइ धज्जी उदाइ रहेका छ्न। सहिलाइ गलत गलतलाइ सहि किर्ते कागज बनाएर दबाइ रहेका छ्न। नेपालका विविध क्षेत्रमा यस्ता पिदाहरु प्रसस्त लुकाइएका छ्न। गगा लोहनिको पिदा सिधाकुरा जनता सङ्गको कार्यक्रमले प्रसारण गरेकोमा सम्पुर्ण तिमलाइ धन्यवाद। उखान छ पाप धुरिबात कराउछ भन्थे अब धुरीबात हैन सिधाकुरा जनता सङ्को कार्यक्रमले उथाउछ। गलत काम गर्न हुन्न भन्ने कुरा सबैलाइ सिकाउछ। रबि दाइलाइ साथ दिएर अगादी लागौ 100% दुधको दूध पानीको पानी सरह न्याय निसाफ मिल्ने छ अनि फुलै फुलको सान्त सुन्दर हाम्रो समाज बन्नेछ। जय जय रबि दाजु।

  • @gitanana2695
    @gitanana2695 7 ปีที่แล้ว +3

    ati ramro program good thanks

  • @singhmantamang2797
    @singhmantamang2797 7 ปีที่แล้ว +2

    अब यसरी नै भण्डाफाेर गर्नु छ सब दलालहरुलाई।रवि सर हामी छाैं हजुरकाे साथमा।जनता जनार्दन ,

  • @vikrantmahato3712
    @vikrantmahato3712 7 ปีที่แล้ว

    नेपालआर्मी का पराश खड्का होइन,यो मानिस फ्याकिएको परिवार का पखानडि खड्का हुन् यिनी,यस्तो मानिस लाइ नेपाल आर्मी भन्दा हाम्रो नेपाल र नेपाली जनता को बेइज्जत हुन्छ। मानिस होइनन् यिनी मानिस को भेष मा एक रक्चश हुन,
    कस्तो खालको परिवार होला,यिनिहरुको मन ले पनि कसरी मन्यो होला येस्तो ब्याहार गर्न,यो एकदमैगम्भीर बिषय हो,
    येस मा सम्लग्न भएको दोशी लगायत पखान्दी खड्का लाई
    कडा भन्दा कडा सजाय हुनुपर्छ। thanks a lot ravi sir and news24 family!

  • @princybasnet1087
    @princybasnet1087 7 ปีที่แล้ว +1

    रबि सर सिधा कुरा जनता सग को समय अलि बडाउन पर्यो यो कार्यक्रम धेरै राम्रो भएको कारणले

  • @sagartamang9157
    @sagartamang9157 7 ปีที่แล้ว

    नेपाल मा कानुन भको भय यस्तो हुने थियन होला साइत हेल्लो रबि सर नमस्कर अबो नेपाल सरकारले यक दम कडा कानुन बनाउनु पर्यो भन्छु म

  • @kamalregmi2112
    @kamalregmi2112 7 ปีที่แล้ว

    यदि यो सन्सार मा भगवान छ्न भने तो हो रबि लामिछाने । २ हात जोडी कोटि काेटि नमस्कार रबि सर ।।।

  • @rajurai5210
    @rajurai5210 7 ปีที่แล้ว

    रबि सर लाई समर्थन गर्ने म पनि एक नेपाली नागरिक हु I salute his mission and keep it up.... र पैसा र पदको दुरुपयोग गर्ने मेजर लाई सक्त कारबाही भएको हेर्न पाउ है टेलिभिजन बाटै।

  • @jeewanthapamagar8001
    @jeewanthapamagar8001 7 ปีที่แล้ว

    खिम शर्मा सरलाई सेलुट गर्छु। समाज सेबि भाबनाको कदरगर्दै

  • @uttamkoirala7236
    @uttamkoirala7236 7 ปีที่แล้ว

    रबि सर हाल म कुबेतबाट नमस्कार हजुरको कुरा मलाई धेरै मन परो र मनमा लिएको छु सर धन्यवाद

  • @shivakafle2970
    @shivakafle2970 7 ปีที่แล้ว +4

    यो बोर्डिङ इस्कुल को अध्यक्ष कर्ण बहादुर साही ले दिएको जबाफ मन परेन कस्तो सवर्थी जबाफ दिरहेको छ हामी लाई कस्तो कुरा गर्छ यो मान्छे ?चित्त बुझ्दो जबाफ भएन रबि सर! आज भन्दा 1 साल पहिला को हिसाब मा दोब्बर तेब्बर फिस बढेको छ बोर्डिङ इस्कुल मा यो त लास्टै मन परि भएन र सर?यो यिनिहरु को मन परि भन्दा त बरु सरकारि इस्कुल मै केही ईंग्लिश मिडियम का टिचर हरु राखेर अलिक कडा गरि नानीलाई अध्यान गराउने पो हो कि ?यस्ता सबै बोर्डिङ खारेज गर्नु पर्छ अब सरकारले यिनिहरु को मनपरी तन्त्र कहिले सम्म टुलु टुलु हेरेर बस्ने हो?अनि घन्टा को देश मा बिकास र जनता लाई सुख दिन्छु भन्नू पार्‍यो नाहालायक सरकार! रातदिन सोझा साझा जनता को खुन चुसी रहदा नि किन चुप चाप बस्छ यो सरकार ?

  • @bhagabatikarki3326
    @bhagabatikarki3326 7 ปีที่แล้ว +3

    sarai ramro kam bhagaban le raksha garun sabai team lai

  • @lokendrakhadka4260
    @lokendrakhadka4260 7 ปีที่แล้ว +8

    यो प्रकाश खड्का लाई कसैको छोरी चेली को जिन्दगी बिगार्ने अधिकार छैन त्यसको पनि छोरी बुडी होला तर पाप को सजाय चै भोग्ने छ एक दिन तर कडा कार्बाहि गराउनै पर्छ

  • @riturasaili2759
    @riturasaili2759 7 ปีที่แล้ว

    सलाम छ रबि सर हजुर लाई धेरै मन पर्छ हजुर को कारेक्रम मलाइ आसा छ अब हाम्रो नेपाल म धेरै धेरै गल्ती सुधार हुने छ

  • @Rahulkumar-rk3ux
    @Rahulkumar-rk3ux 7 ปีที่แล้ว

    दोसिलाइ कर्बाही हवस् ।र यो कार्यक्रम निरन्तर प्रसासनको अपेक्षा गर्दछु ।धन्यवाद रबि सर!

  • @subasagharti6220
    @subasagharti6220 7 ปีที่แล้ว +1

    रबि सर दस अौला जोडि नमस्ते तक्र्यान चाहन्छु हजुर हरू को तिम लाई स्यालुत छ दुख्ख पिदा मा भयका सबै लाई उत्तिकै चासो र लगनसिल भय र काम गर्नु भाको छ तीन करोड जन्ता को अासिर बाट र साथ छ हजुर निरन्तर अगादि बध्नु होला यहाँ हरू लाई सुभकामना छ !!!

  • @kumargurung4076
    @kumargurung4076 7 ปีที่แล้ว

    रबि सार तपैई को सिधा कुरा सबै को लाई हो अाम् जनता हामी तपैई सातछ‍ौ

  • @mansubba2257
    @mansubba2257 7 ปีที่แล้ว +1

    यसिरि नै।।अघि बढाेस्, याे कार्य क्रम।।रबि सर

  • @merosmarttv5406
    @merosmarttv5406 7 ปีที่แล้ว

    रबि सर सलाम छ हजुर्लाइ हजुर्ले भने जस्तै कुनै प्रमाण होइन पिदित को आखामा प्रमाण छ यस्ता घतिया राष्ट्र सेबक हाम्रो देश्लाई चहियको पनि छैन छितै कानिनु कर्बाही होसएस्को लागि हिम्मत नहारीअगादी बध्नुस सर हामी सबै नेपाली तपाईंको साथ मा छौ।

  • @shresthagyan8669
    @shresthagyan8669 7 ปีที่แล้ว +4

    यो मेजर भनौदालाई हदै सम्म्को कार्बाही होस नारिको जिबनको खेलवाड गर्ने कुनै अधिकार छैन ।

  • @devina2785
    @devina2785 7 ปีที่แล้ว +3

    school is like business now a days rather than giving contribution to country in term of education.

  • @chandratamanglama6709
    @chandratamanglama6709 7 ปีที่แล้ว +4

    Aaja chae Ma Aghadi Vayexu.. from Kuwait ✊😃. Namaskar xan Rabi dai hjr haruka Sampurna team lae🙏

    • @santoshyongya4534
      @santoshyongya4534 7 ปีที่แล้ว

      Chandra Lopchan g hora lala ramro ma pani kuwait bat ahile matra herdai xu aja late bhaiyexa

    • @chandratamanglama6709
      @chandratamanglama6709 7 ปีที่แล้ว +1

      +Santosh Yongya+ hahahaa😃 anyway Santosh ji Kahile kahi Bhaihalxan ni..

    • @santoshyongya4534
      @santoshyongya4534 7 ปีที่แล้ว

      um honi ke garnu aafnu khusi garnu panu nahune tehi vayera time milaunu garo yar

  • @uttamkoirala7236
    @uttamkoirala7236 7 ปีที่แล้ว

    रबि सर नमस्कार हजुरको कुरामा धेरै धेरै धन्यवाद रबि सर

  • @oojuupoon164
    @oojuupoon164 7 ปีที่แล้ว +27

    kasto papi ho budi famly vyera ni aauta nari ko jindgi barbad gardiyo famly pani usatai papi tini harulai sajya dinu parxa aauta matra pidit ko lagi bole dine Ravi dai..god blesss you dada

    • @yakinpyuthani7893
      @yakinpyuthani7893 7 ปีที่แล้ว +5

      Oojuu poon Hajur le bahun bahun vaner gali garnu hunthyo ni deknu vo sarma pani bahun nai ho tra rai lai sahayog garnu vayo sis tapai le kahile pani jatjati lai dosh nadinu ...Sabai jati des ma ramra naramra manxe hunxan so baktilai vannu tra kunai pani jat lai hain ....Yahi ta ho ni hamro nepani ko man yak jana lai dukha parda hami sabai nepali miler sahayog garna lagxau khai nakhai jogayako paisale ...Hami nepali ko man yasto ramro xa tra tapai jasta thorai le aghai pani jatvat mai romalirahanu vayako xa ....Feri tapai le malai pani bahun ho vaner gali garnu hola tra ma hain ...Yak pardeshi nepali ho

    • @decade9512
      @decade9512 7 ปีที่แล้ว

      +yakin pyuthani thito waha le dherai jaso bahun testa hunchavaneko. ko hi kohu namilnu arkai ho..

    • @oojuupoon164
      @oojuupoon164 7 ปีที่แล้ว +2

      yakin pyuthani thito ohoni tyo thhgni pani baun nai ho..dini pani baun nai k maily magar le diyo vnexura uf fyri arko baunle tyo kt ko halat testo garai diyo yo baunlai baun vnda kina yati ufrincan hou shpai autai vneko ta xaina ni

    • @decade9512
      @decade9512 7 ปีที่แล้ว +1

      Oojuu poon hahahhaa

  • @princebishnu1783
    @princebishnu1783 7 ปีที่แล้ว

    रबि सर गङ्गा दिदी लाई न्याय दिलाउनु पर्छ जसरी भयो नि

  • @bidhyakarki332
    @bidhyakarki332 7 ปีที่แล้ว +10

    bichara yo sisko kati bijog dekhiyo yo papiharulae sakdo sajaya hos

    • @rajandhungana12
      @rajandhungana12 7 ปีที่แล้ว +3

      Bidhya Karki ho ni. tesaile yo love sab ko chakkar napare ramro. 98% purus matra sex ko lagi love ko natak garxan. tesaile dd bahini ho pl pl nachineko manxe dui bachan mitho bolo bhsndama sarir nadinu hola. malai ni purus vako ma dhikkar xa aja. laj lageko xa

  • @chhatrapandey2073
    @chhatrapandey2073 7 ปีที่แล้ว

    हेल्लो नमस्ते रबि सर सिधा कुरा जनता संग धेरै राम्रो छ यो news good jab rabi sir . M hal saudi bata

  • @johnlim3439
    @johnlim3439 7 ปีที่แล้ว +1

    बिचारा गङ्गा जि।

  • @हामीसबैकोसाथी-ध4न
    @हामीसबैकोसाथी-ध4न 7 ปีที่แล้ว

    सलाम छ रबि सर !!
    तपाईको यो कार्यक्रम लाई

  • @jayshrestha1319
    @jayshrestha1319 7 ปีที่แล้ว +1

    जे जसरी हुन्छ गगा लाई न्याय दिलाउनै पर्छ यस्को फलोअप निरन्तर दिनुपर्छ र यो शक्तिशाली मेजर परिवार को कर्तुक पर्दाफास गर्नैपर्छ ।साथै यो मेजरको परिवार लाई कोखको बच्चा हत्याको विरुद्ध मा जन्म कैद्को फैसला हुनैपर्छ ।

  • @khyamrajkhanal
    @khyamrajkhanal 7 ปีที่แล้ว +1

    rabi ji hajur real hero of nepal derai jana chiyeko china rabi jasta manche 4-5 jana vaye pakai animiyait, vastachar, sabai kurako nirmiul huncha hamro des bata ma saman garchu hajur parthi hajurlai kunai kisimko rajnitik dabab naawos hajur yesri badai janu lakau yuba hajurko sathma chhan,

  • @janakneupane3667
    @janakneupane3667 7 ปีที่แล้ว

    यस्तो दानव मेजर लाई हदैसम्मको सजाय होस !!

  • @anitakapri5894
    @anitakapri5894 7 ปีที่แล้ว +6

    boarding school la sab soja janta luteya ka 6an yo kura antya huna par6a

  • @suryamansubba2027
    @suryamansubba2027 7 ปีที่แล้ว

    news 24 बाट जन्ता सँग सिधा कुरामा प्रसारण हुने हरेक मुद्दा हरु शहराने छ । यहाँ दिनदुखी मानिसहरुको आवाजलाई समेटिएको हुन्छ ।यो unit एकै शब्दमा भनु पर्दा मानिसको रुपमा भगवान हुन

  • @harimagar69
    @harimagar69 7 ปีที่แล้ว

    dhanyabad Rabi sir hajurlai ma sadhai nirantar flow gari rahan garxu news 24 lai

  • @alientamong5154
    @alientamong5154 7 ปีที่แล้ว

    rabi sir namaste sidha kura janta sang episode continue sunne garxu Ekdam ramro lagxa salam xa hajur lai

  • @maheshyoutubechannel
    @maheshyoutubechannel 7 ปีที่แล้ว

    rabi sir darsan namaste hajur lagayaat all 24news team Lai great jub hajur haru jasto swovimaani aru ko dukha ma Sath dine r question sodhai wwoooow salout always god bless you love u😍😍😍

  • @ghdjdjfbhduifjf3189
    @ghdjdjfbhduifjf3189 7 ปีที่แล้ว

    शब्द शब्द मा सलाम, छ रबि सर हजुर लाई

  • @jeebanbhattarai2552
    @jeebanbhattarai2552 7 ปีที่แล้ว

    मानिस ले कति सम्म दुःख दिन्छ,,
    अति मात्र नभएर अत्यचार भाको देखिन्छ ,मिचरा महिला लाइ यस बिषय मा बिषेस छानबीन गरेर कारबाही गर्नू पर्छ,,सोलूट छ रबी सर हजुरलाइ!

  • @sumansinghray341
    @sumansinghray341 7 ปีที่แล้ว +1

    rabi dai laI hami sabai ko support xa hunxa ra hunuparxa jai npl jai nepali

  • @निरुतालामा
    @निरुतालामा 7 ปีที่แล้ว

    रबि जु हजुर लाई सलाम 🌹🌹🌹🌹🌹🌹

  • @hiralama368
    @hiralama368 7 ปีที่แล้ว +1

    thanks rabi sir salute hajurlai

  • @gopalneupane9302
    @gopalneupane9302 7 ปีที่แล้ว +4

    qatar bata ma...waiting for watching this..

  • @royalbrave211
    @royalbrave211 7 ปีที่แล้ว +3

    vote for great person. ......not for party

  • @restaneupane1417
    @restaneupane1417 7 ปีที่แล้ว

    धेरै धनेबाद रबि सर

  • @pardesisane9732
    @pardesisane9732 7 ปีที่แล้ว +1

    Namaskar shidha kura janata sanga sampurna teem lai

  • @kalikiratikiratikali9026
    @kalikiratikiratikali9026 7 ปีที่แล้ว

    wow wow sir salam xa thik vhannu vhayo hajur le yo news neta haru samma pugos

  • @EuropassCV1
    @EuropassCV1 7 ปีที่แล้ว +2

    पाप धेरै भो रबी सर त्यो मेजर खड्का ले साह्रै अपराध गर्या जस्तो देखियो।।कानुन को धज्जी उडाउदै यौटा फिल्म्री स्ट्याइल जस्तो तरिका ले मानिस माथी को यो बेबहार्।।।पाप धेरै भो पापी हरुको सम्हार गर्नु पर्ने देखिन्छ्।।

  • @purnagaha6727
    @purnagaha6727 7 ปีที่แล้ว +5

    आजको कार्यक्रम साह्रै पिडादायि रहेछ । जुन मान्छे देश र जनताको सेवाको लागि आफ्नो ज्यानको बलिदान दिएर आफ्नो निस्वार्थ भाव निस्टता सिस्टाचार भएर पेसामा लाग्नुपर्छ । त्यहि मान्छे ले यस्तो घृणित काम गर्न लाज लागेन ? यो न्युज मैले केही समय अगाडी नि अध्ययन गरेको थिएँ । आज सिधा हेर्न र बुज्न पाईयो । यो मेजरलाई कुनै हालतमा छाड्नु हुदैन । यसलाई जागिर बाट नै निलम्बन गर्नुपर्छ । अनि यति धेरै प्रमाणहरु रहेछन र पनि मेजरको पहिलो श्रीमतीले किन झुट बोली ? यसको जवाफ चाहियो ? जब कि बिबाह सम्पन्न गराईदिने पन्डित ले सबै कुराहरु छर्लङ्गै बताएकाछन । यति धेरै बिबाहका तस्बिरहरु रहेछन । यो भन्दा बढि प्रमाण के चाहियो ? दबाईको असरले गर्दा बिचरीले मानसिक सन्तुलन गुमाउन पुगेकि छिन । अब त्यसको जिम्मेवारी मेजरको परिवारले लिनुपर्छ । पिटे ल ठिकै छ तर यसरी पाँच महिनाको गर्भ खेर गएको छ दुधमा अौषधि किन मिसाएर खान दिनुपर्यो ? तीन महिना सम्मको लाई त ठिकै छ कानुनी मान्यता दिएको छ । तर यहाँ त पाँच महिनाकोलाई जबर्जस्ती गरेर फालिएको छ । बिचरीले हस्पिटल मा गएर आफु बसेको बेड डाक्टरले पनि आएको देखेको बिरामीले डाक्टर चिनेको सबै कुरा पत्ता लाग्दा नि अझै डा.... रमेश ढकाल ले किन कुरा लुकाउन खोज्दै ? मलाई त शंका लागेको छ है । हस्पिटल ले कागजपत्र नबनाउनु को कारण के ? नत्र बिरामी टाउको दुखेर गएपनि नाम दर्ता र कागजपत्र त दिन्छ नि हैनर डा... रमेश ढकाल ? कि हजुरको हस्पिटल ले नाम दर्ता र कागजपत्र बनाउदैन ? अब मेजर संग ब्लड मनि माग्नु पर्छ पिडित परिवारले । मेजर ज्यु हजुरको गणको गेटमा सत्यम् शिबम् सुरक्षणम् लेखिएको होला नि ? त्यो लेखाईको अर्थ यहि हो ? अनि जुन निजि स्कुलले अभिभाबक को ढाड सेकिने गरि मूल्य वृद्धि गरेको छ । यो त अती नै भयो र अभिभाबक नै उस्तै भएर हो । के सरकारी स्कुलमा पढाई राम्रो छैन र ? निजिमा हाल्नु पर्ने ? हो निजिमा केही टाईट कडा हुन्छ थाहा छ । तर त्यसैको फाईदा उठाउदै छन निजि स्कुल सञ्चालन गर्ने ब्यक्तिहरु । निजिमा चार महिनामा लाग्ने खर्चले सरकारी स्कुलमा एकबर्ष पढ्न पुग्छ । पहिला त अभिभाबक नै सचेत रहन जरुरी देख्छु । र जुन ब्यक्ति ले मातातिर्थ अौंशिको दिन जुन पिडित महिलाई सहयोग गर्नु भएको छ र हजुरको आमाले पनि समर्थन दिनु भएको छ । उहाँहरु सबैलाई सलुट छ मानवीय सेवा नै धर्म हो । त्यो तिवारीलाई जसरी हुन्छ नेपाल लेराउ नै पर्छ । मेजरको बिषयमा अझै फलोअप गर्नुहुन आग्रह गर्दछु ।

  • @gitagurung7530
    @gitagurung7530 7 ปีที่แล้ว +1

    thanku rabi bhaiko sabei timlei

  • @paudelcreation9435
    @paudelcreation9435 7 ปีที่แล้ว +1

    Salam xa Rabi sir, ra sahayogi Khem Sharma lai

  • @absroz1
    @absroz1 7 ปีที่แล้ว

    "महामहिम श्री रवि सरकार को जय होस्। "

  • @thapasina2959
    @thapasina2959 7 ปีที่แล้ว

    I salute ravi sir you are great 👍👍god always bless you sir ji👌👌

  • @basanthathapa1054
    @basanthathapa1054 7 ปีที่แล้ว +1

    yo samidhan le dui namari grne ko dhad vaachhnu paryo l jaa✌

  • @rekhakhanal5408
    @rekhakhanal5408 7 ปีที่แล้ว

    Salam chA rabi dai Ani team lai yesto sahas bokera Aaunu vayeko Ma 🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @HAMRONEPALRAMRONEPAL
    @HAMRONEPALRAMRONEPAL 7 ปีที่แล้ว

    सलूट

  • @commentyoutub1667
    @commentyoutub1667 7 ปีที่แล้ว +1

    Namaste Rabi sir