ट्याक्सीवालाले हाम्रो क्यामेरामै हिर्काए, आफ्नो जग्गामा बाटो लान अर्काको घरै - SIDHA KURA

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ต.ค. 2024

ความคิดเห็น • 625

  • @umeshbr-oo5862
    @umeshbr-oo5862 7 ปีที่แล้ว +19

    मलाई आहिले सम्मकै सबैभन्दा मान परेको पत्रकार राबी sir great job ✌✌

    • @r.acharya3525
      @r.acharya3525 7 ปีที่แล้ว

      I wish as soon as "OLA, UBER, CREEM on call services start in kathmandu valley. because current taxi services is disaster.

  • @rohitsenchury4869
    @rohitsenchury4869 7 ปีที่แล้ว +64

    यो देसको प्रधानमन्त्री रबि लामिछाने लाई बनाउदा के होला ?सहमत हुने हरुले लाईक ठोकौ त।

    • @Yamkhadka100
      @Yamkhadka100 7 ปีที่แล้ว +7

      १००%सही कुरा यो देश मा रबि लामिछाने को खाँचों छ।

    • @romayancechamling5830
      @romayancechamling5830 5 ปีที่แล้ว

      Me

    • @saugatstha5229
      @saugatstha5229 5 ปีที่แล้ว

      Hamra haraak Nepali Aama ra Buba ko pasina bata kamaunu baako paisa ko sadu payog hunthyo..... susasan hunthyo.....

  • @nirmg2257
    @nirmg2257 7 ปีที่แล้ว +18

    रबीसर र सीधाकूरा जन्ता संगका यूनीट लगायत सम्पूर्ण मीत्रहरूलाई !!
    नयाबर्ष 2074 सालको हार्दीक मंगल मय शुभकामना र साथै नमस्कार !!!!!!

  • @kiranmala9097
    @kiranmala9097 7 ปีที่แล้ว +18

    दर्सन रबि सर हजुर र हजुरको सम्पूर्ण टिम साथै यो प्रोगाम हेर्नी दाजु भाई र दिदी बहिनीलाई मेरो नमस्कार !!
    म हेर्न सुरु गर्दै छु l

    • @यामुसापकोटा
      @यामुसापकोटा 7 ปีที่แล้ว +7

      ट्याक्सी चालकलाई कारबाहि गर्नु पर्यो र सरबोच्चले फैसला सुनाएर जितेको महर्जन को घर किन भत्कायियो पावर छ भन्दैमा जेपनी गर्न पाईन्छ यस्को छानबिन तु होस

    • @harikhattri2621
      @harikhattri2621 7 ปีที่แล้ว

      Kiran Mala i

  • @nabinnepal1985
    @nabinnepal1985 7 ปีที่แล้ว +10

    माओवादि को सहयोग मा घर भ्त्काउने जंगली जन्तु लाई कडा कामकारबाहीमा होस।

  • @janakneupane3667
    @janakneupane3667 7 ปีที่แล้ว +7

    सुरुवातमै सहि बिषयबस्तु उठाउनु भो रबि सर सफलता को शुभकामना !

  • @rajkarki7952
    @rajkarki7952 7 ปีที่แล้ว +5

    तपाई जस्तो मान्छेको खाचो छ हाम्रो देश नेपाललाई रबि सर सलाम छ तपाईंलाई

  • @shukraraj3055
    @shukraraj3055 7 ปีที่แล้ว +9

    रबि sir नमस्कार ! हजुरको कार्यक्रम मा हजुरको गहन भुमिका छ

  • @bunnygang7775
    @bunnygang7775 7 ปีที่แล้ว +32

    rabi sir यो taxi चलकलाइ जसरी भएपनि कारबही हुनुपर्छ भन्ने चहन्छु सम्बन्धित निकाएको घ्यान जावोस

  • @thakurkarki2176
    @thakurkarki2176 7 ปีที่แล้ว +29

    रबि सर 12 नमबर काउटरको कमचारिलाई कारवाहि गन परयो।

  • @kamalkhatri2085
    @kamalkhatri2085 7 ปีที่แล้ว

    रबि सर नमस्कार आति नै राम्रो तथा सहि सधारन जनता हरु को जिबन सहिली मा पर्ने समसिया हरु उठाउनु भए छ यसको लागि news 24 टिम तथा रबि सर लाई धयबाद छ अजै सफल ता को सुभ कामना छ रबि सर म मलेसिया बाट हो

  • @Jayashreeram11388
    @Jayashreeram11388 7 ปีที่แล้ว +2

    आजको यो भागले आँखा भरी आँसु आयो रबि जि यो घर भत्काएको केस अलि छिटो निचोडमा पुर्‍याउनु होल......
    सबै भन्दा ठूलो धन्यवाद तपाईंको टिमलाइ सर!!

  • @sagarrai3019
    @sagarrai3019 7 ปีที่แล้ว +12

    ६०१ जना बल्तकारी लाई नमारे सम्म देश र जनता ले कहिले काचुलो फेर्ने छैना।।। ✊✊✊✊✊✊✊✊

  • @sonamtamang9365
    @sonamtamang9365 7 ปีที่แล้ว

    नमस्कार रबि sir म मलेशिया बाट हेरिरहेको छु मलाई धेरै मन पर्छ तपाईं को यो कारेक्रम धन्यवाद दिना चाहन्छु तपाईं लगायत तपाई को सम्पुर्ण टेम लाई 🌹🌹✌

  • @bhupinpurja8394
    @bhupinpurja8394 7 ปีที่แล้ว

    कार्यक्रम एकदम रामो छ् सिधा कुरा जनता सङग ।सबै जनताको अन्याय को मुद्दा लाई उतायको छ।best of luck news 24.

  • @prakashpokhrel2586
    @prakashpokhrel2586 7 ปีที่แล้ว +2

    हजुर रबि सर लाई धेरै धेरै धन्यवाद हजुर को जय होस

  • @subasagharti6220
    @subasagharti6220 7 ปีที่แล้ว +2

    नमस्ते रबि सर हजुर हरू लाई सधै सफल्ता मिल्वस यस्तो जन्ता को भावना र जन्ता को दुख्ख लाई हेरि रहनु भयको मा हजुर लाई हाम्रो साथ र सहयोग रहिरहने छ!!!

  • @PRAKASHKUMARBANSHI558
    @PRAKASHKUMARBANSHI558 7 ปีที่แล้ว

    अब बन्छ नेपाल जस्तो लागि रहेछ मलाइ।हुन त यो सुरुवात पो हो अझै कति पर्दाफास हुनै बाकी छ घुस्या हरुको ।धेरै धेरै बधाइ दिन चाहन्छु रबि सर लाइ

  • @bhaktabasnet477
    @bhaktabasnet477 7 ปีที่แล้ว +50

    रबिसर नमस्कार म यो कार्यक्रम को नियमित दर्शक हु धेरै कुरा हरु देखे सुने तर काभ्रेमा बोक्सी कोआरोपम कुटपिट गरि मार्येकी महिला लक्ष्मि परियार को अनुशन्धान काहां पुग्यो र ती अबोध बालक हरु अहिले कुन अबस्थामा दिनगुजारा चली रहको छ तियो साहासी बालक सुमन नेपाली को बयान सुने देखि म तियो बच्चा प्रती अति दुखित भकोहुनाले येसमा अरु खोजखबर नपाउदा हजुर प्रती दुखेसो राखे!!!

    • @dipaktamang941
      @dipaktamang941 7 ปีที่แล้ว +14

      Bhakta basnet G हजुरको गुनासो एक दमै सहिहो यो हजुरको गुनासोमा म पनि सहमति छु

    • @gitagurung7530
      @gitagurung7530 7 ปีที่แล้ว +6

      Bhakta Basnet tapaile vannu vayeko laxmi parwarle neye pawenu par6 ra dhushilei kada vanda kada kyarbai huna jarurat 6 plz rabi bhai yesko lagi pahal garnu navulnu hula plz.......!

    • @cyprusnepalitsmejyoti7807
      @cyprusnepalitsmejyoti7807 7 ปีที่แล้ว

      Bhakta Basnet ma pani gunaso gardaixu

    • @khatriaaryan972
      @khatriaaryan972 7 ปีที่แล้ว

      so

    • @gopalkarki5302
      @gopalkarki5302 7 ปีที่แล้ว

      I support you

  • @Shahdeepak266
    @Shahdeepak266 7 ปีที่แล้ว

    रबि सर नमस्कार। तपाईंको याे कार्यक्रमले देश बिदेशमा छरिएर रहेका संपूर्ण नेपालीहरूकाे मन जितेकाे छ। यसरी नै तपाईकाे कार्यक्रमले रात दुई गुना र दिन चाैगुना हुँदै जाअाेस भनी नयाँ बर्षा २०७४ काे शुभ-कामना।

  • @himmatwale1828
    @himmatwale1828 7 ปีที่แล้ว +1

    कार्यक्रम को लागि धेरै धेरै धन्यवाद छ new 24 का सबै कर्मचारीहरुलाई र सफलता को कामना छ

  • @sasigrg2554
    @sasigrg2554 7 ปีที่แล้ว

    रबि सर हजुर लाई भगवान ले सधै रक्षा गरुन् भगवान को दोस्रो रुप हो तपाई हामी जस्तो सोझो जनता को लागि ।।।

  • @purnashrestha6393
    @purnashrestha6393 7 ปีที่แล้ว +7

    good program x rabi sir maile start bata ahile samma hirdai xu ekdam man parx

  • @bhupalkarkibibash4963
    @bhupalkarkibibash4963 7 ปีที่แล้ว +39

    एउटा पत्रकारको सुशासानको प्रयास सलुट रबि लामिछाने

  • @nepalnepali9426
    @nepalnepali9426 7 ปีที่แล้ว +7

    रबि लामिछाने दाजु जिन्दावाद.....✊✊✊

  • @lalbahadur3437
    @lalbahadur3437 7 ปีที่แล้ว +17

    बिदेशमा हेरेर देखेर पनि जान्नु पर्ने हो यस्तो दुव्र्यवहार गर्ने ड्राइभ को लाइसेन्स खारेज गर्नु पर्छ

  • @rksparsha1751
    @rksparsha1751 7 ปีที่แล้ว

    सबि सर लगायत सम्पुर्ण सिधा कुरा जनता संग को टिम लाई अन्तर हृदय देखि नै हार्दिक आभार प्रकट गर्दछु।

  • @prakashrayamajhi7559
    @prakashrayamajhi7559 7 ปีที่แล้ว +4

    अँखा रसायो आजको यो घर भतकाएको बिसयले plz plz plz सिधाकुरा जनतको टिम यो बिसयलाइ अलि सिरियस्ली लिनु होला।।

  • @rameshshrestha8270
    @rameshshrestha8270 7 ปีที่แล้ว +2

    महर्जन दम्पतीको सहारा बनोस यो कार्यक्रम....

  • @सिक्नुपर्नेकुराहरु

    rabi sir hajur lai nepali janta le vagwan mannuparxa ati ramro programe chalaunuvako xa

  • @kamalkrishna2454
    @kamalkrishna2454 7 ปีที่แล้ว +4

    सलुट छ रबि सर लगायत हजुरको टिमलाई

  • @krishnalamsal3127
    @krishnalamsal3127 7 ปีที่แล้ว +9

    कार्यक्रम अति नै राम्रो छ। कतार बाट ।

  • @thapanirajan
    @thapanirajan 7 ปีที่แล้ว +112

    दुबर्इ, कतार, साउदी, मलेशियाबाहेकको देशबाट हेर्नेहरूले यता हाजिर गरूम हैं

    • @karmatmz4357
      @karmatmz4357 7 ปีที่แล้ว +2

      Nirajan Thapa दुबै बाट

    • @santoshyongya4534
      @santoshyongya4534 7 ปีที่แล้ว +4

      Nirajan Thapa ma pani herdai xu Kuwait bat

    • @nirsapasvan7371
      @nirsapasvan7371 7 ปีที่แล้ว

      choir tax

    • @dhurba3842
      @dhurba3842 7 ปีที่แล้ว +2

      घन्टा हाजिर मुला

    • @panchagole4689
      @panchagole4689 7 ปีที่แล้ว

      pancha lama

  • @localvideosgallery7698
    @localvideosgallery7698 7 ปีที่แล้ว

    आज भोलि कार्यक्रमका एपिसोडहरु अल्लि लचिलो बन्दै गरेका आभाष हुन लागेको छ, एकदम कडा रुप मा प्रस्तुत हुनु पर्‍यो रबि सर...

  • @milantamang6427
    @milantamang6427 7 ปีที่แล้ว +2

    रबि सर तपाई लाई सलाम छ हामी जस्तो दुखि जनता को आवाज लाई बुलन्द बनाई दिनु हुनछ

  • @damantapoudel6640
    @damantapoudel6640 7 ปีที่แล้ว +4

    Wait Garera Herna Layak Ek Matra Karyakram Sidha Kura Janata Sanga ... Thank You So Much News24 Team Lai ...Sathai Happy New Year

  • @hariadhikari815
    @hariadhikari815 7 ปีที่แล้ว

    यो कार्यक्रम राम्रो छ। सधै निरन्तरता दिनु पर्छ। जनता को साथ छ। र नेपाल सरकार ले यो कार्यक्रम लाई सहयोग गर्नु पर्छ। जुन taxi हरुले दुव्र्यवहार गरेका छन । news 24 लाई नेपाल सरकार तुरुन्त दोसि माथी कार्बाही गर।

  • @diwakarambika4305
    @diwakarambika4305 7 ปีที่แล้ว

    सिधा कुरा जनतासंग मत निएमित हेर्ने गर्छु हजुरहरुनि ? सबै नेपाली माझ यो कार्यक्रम सुलभ तरिकाले हेर्ने वातावरण मिलोस।

  • @opanbabu8055
    @opanbabu8055 7 ปีที่แล้ว

    This is best program sidha kura janata sanga news24.Best of luck Rabi lamichhane ji.

  • @amitgaming3587
    @amitgaming3587 7 ปีที่แล้ว +36

    हुनत मपनि डाइभर हो तर यो मुला ट्याक्सी डाइभरले पशुको बेवाहर देखायो यस्लाईत कार्बाहि गर्नुपर्ने यस्को अनुहार हेर्दै चोर ठगको परेको छ साले काइते

    • @subinsoor5190
      @subinsoor5190 7 ปีที่แล้ว +2

      50-100 jana yesta bhaye ni, tapai jasta ni hunchan. Yo kura lai pani manan garnu parcha

    • @lamatmg4610
      @lamatmg4610 7 ปีที่แล้ว +2

      jaya hos rabi sir ko

    • @cyprusnepalitsmejyoti7807
      @cyprusnepalitsmejyoti7807 7 ปีที่แล้ว +1

      Bal Krishna ho ho teyo khate nai ho

  • @romanticsong5774
    @romanticsong5774 7 ปีที่แล้ว +1

    rabi sir ek dam ramro kam garnu vaa xa hjr le live to live kura garnu bho dhanyabad xa

  • @kumariu2b683
    @kumariu2b683 7 ปีที่แล้ว

    म यतिखेर प्रत्येक सिधा कुरा जनता संग हेर्दा कुन्दन थापाले न्याय पायो कि पाएन त्यही हेरिरहेको हुन्छु

  • @rajukhadgi888
    @rajukhadgi888 7 ปีที่แล้ว

    Rabi Sir!
    we all nepali people are proud of you.
    You are great and Love you.
    Raju Khadgi

  • @laxmanmandal1213
    @laxmanmandal1213 7 ปีที่แล้ว

    रवि सर तपाई लाई सलामछ हामी जनता को अवाज लाई वुलनद बनाई दिनु हुनछ तपाई लाई धेरे धेरे सलामछ

  • @milanmagar7469
    @milanmagar7469 7 ปีที่แล้ว +18

    कतार बाट हेर्नुहुने जति यता हाजिर जनाम ।

  • @rajendrabajracharya8291
    @rajendrabajracharya8291 7 ปีที่แล้ว

    जय सिधा कुरा जनतासँग ।

  • @gamingff-u9l
    @gamingff-u9l 7 ปีที่แล้ว

    रबि सर सर्बप्रथम त नमस्कार तपाइ र तपाईंको समूह प्रतिको काम प्रती सम्मान गर्छु
    यो कार्य क्रम ले देस लाइ ठुलै राहद मिल्छ भन्ने बिस्वास लिए को छु
    सधै अगाडि बढिरहनुस तपाईं लगायत तपाईंको समूह लाई सुभकामना दिन चाहन्छु।
    हाल साउदी अरेबिया।

  • @madhav12332
    @madhav12332 7 ปีที่แล้ว

    मेरो पनि सलुट छ रबी सरलाइ र सर यो कार्यक्रमको समय बढाउनु पर्यो नछुटाइ हेर्ने हरेको छु

  • @sudipshrestha6662
    @sudipshrestha6662 7 ปีที่แล้ว

    रबि सर ले न्याए दिलाउनु हुन्छ जन्ता लाई बिस्वास छ रबि सर माथि

  • @smsringking1234
    @smsringking1234 7 ปีที่แล้ว

    दर्सन रबि सर यो कारेक्रम अति नै राम्रो छ

  • @स्पर्शतिम्रो
    @स्पर्शतिम्रो 7 ปีที่แล้ว +2

    नेताहरुलाइ जनताले चुनेका हुन भन्ने कुरा चैँ मलाइ मन परेन नेपाल्मा अहिले सम्म तेस्ता जनता छैनन जस्ले भन्न सकोस मैले यो नेतालाइ चुनेको छु भनेर
    नेताहरु आफै चुनिन्छन आफै भाँडिन्छन

  • @premrai5548
    @premrai5548 7 ปีที่แล้ว

    २०७४ साल शुभकामना छ रबि सर लाई !!!!

  • @prakashpokhrel2586
    @prakashpokhrel2586 7 ปีที่แล้ว +4

    पत्र कार माथी हमला गर्ने टियाक्सी लाई कारबाही होस

  • @santoshnepali6384
    @santoshnepali6384 7 ปีที่แล้ว

    nepal ma ystai programme hruko khacho thiyo,jun satya, ra thaya kurako pardafas hunx,,tyo pani face to face,,,,salute news24....

  • @dkvlog007
    @dkvlog007 7 ปีที่แล้ว

    धन्यवाद आज को कार्यक्रम को लागि

  • @padampoudel8807
    @padampoudel8807 7 ปีที่แล้ว

    good program news24 sidha kura janta sanga...nepal ko top 1 progaram.

  • @nawangsherpa2553
    @nawangsherpa2553 7 ปีที่แล้ว

    हजुर र हजुरका टिम लाई धेरै धेरै धन्याबाद हजुरहरुको गुण हामी जन्ताले तिरेर सत्ते नै छैन््न/how should we thanks to you n ur team?🙏🙏🙏

  • @lakchhansafarraibahrain3686
    @lakchhansafarraibahrain3686 7 ปีที่แล้ว

    yo sidha kura janata sangga program bastabmai 3 karod nepali janatako program baneko chha.hami sabai nepaliharuko full support chha

  • @maheshyoutubechannel
    @maheshyoutubechannel 7 ปีที่แล้ว

    24news sidha kura janta saga team lai murI muri dhanyaab from my side jasto name tyastai kam media bhaneko yesto hunu parcha desh vaktI npli yesarinai continu.. agadii baddai jahoss hami hajur haru ko sath ma jahela pani hunechau bisassgari sanchalaak ravi sir lagayat sabai 24news team laI always saloute..

  • @ranamagar5706
    @ranamagar5706 7 ปีที่แล้ว +2

    देशमा बिधी को कानुन को पालना गरनु परछ सबै दलले जसले पालना गरदैन चुनाब बिथोलन खोजछ कडा भनदा कडा सजा़य दिनुपर छ

  • @dhonimagar3
    @dhonimagar3 7 ปีที่แล้ว

    आज आएर कुन्दन को घट्ना बारेमा उठाउनु भयो रबि सर पीडित लाई न्याय हुनु पर्यो हत्या दोसि लाई कडा कार्बैइ गर्नु पर्यो रबि सर

  • @threemanghartimagar4809
    @threemanghartimagar4809 7 ปีที่แล้ว

    I love सिधा कुरा जन्ता कारेक्रम

  • @kanchhagurung5148
    @kanchhagurung5148 7 ปีที่แล้ว

    rabi sir dherai ramro kaam hajur ko kaam prati salut cha mero.

  • @kumariu2b683
    @kumariu2b683 7 ปีที่แล้ว +1

    जीवन महर्जन लाई न्याय हुनुपर्छ बदलामा भारतिको ढुङ्गानाको घर महर्जन को नाममा हुनुपर्छ हैन भने हामी गरिब उतृनेछौ

  • @nbnc-toula3950
    @nbnc-toula3950 7 ปีที่แล้ว

    rabi sir ma tpai ko program niyamit sunxu. ek dam ramro xa.tpai lagyat tpai ko unit nepali janta ko man bsisakeko xa.ma yati bhanna sakxu ki patrakar lai #2 palta dherai naramro byabar gariyo. herdai xu....jav nepali janta ko lagi( ramro) kam garda kin yasto garxan. malai pani dherai naramro lagyo...bholi ko din ma pani yasto vyo vane #jasle naramro byabar garxa ni...tyas k garnu parx malai ramro saga thaha xa.

  • @rajdigitaltechno5040
    @rajdigitaltechno5040 7 ปีที่แล้ว +25

    प्रचण्डेका काला कर्तुतहरुले जिस्काइरहेको छ हाम्रो रास्ट्रलाइ,बिस्वमा एउटैमात्र देस हिन्दुराज्य,खारेज गरेर पस्चिमी सस्कार भित्र्याउने माओबादी,भारत सग सुरुङ युद्द गर्छौ भनी जनतालाई भ्रम छरी भारत सगै प्रधानमन्त्री बनाइमाग्ने लम्पसारबादि माओबादी,नेपाल स्वतन्त्र सार्बभौमसत्ता सम्पन्न रास्ट्रको अधिकार भारतलाइ बुझाउने देसद्रोही माओबादी,भारतको आदेसमात्र मान्न्र चिनलाई नगन्ने अर्थात नेपालाइ चिनले बिकास नगरिदियोस भन्ने भारतको दास माओबादी। कुर्सिमा पुगेपछी शक्तिको दुरुपयोग गरि न्यायाधीश आफ्नै मान्छे मात्र नियुक्त गर्ने माओवादि,प्रहरी संगठनको प्रमुखमा कार्य मुल्यांकन ,क्षमता,वरिष्ठतम् नहेरी आफ्नै मान्छे नियुक्त गर्ने माओवादी ,असंबैधानिक सम्बिधान प्रस्ताब ल्याएर ७ महिना ब्यबस्थापिका सम्सदमा बेकारको लफडा गराउने माओबाफी ....
    यस्ता सयौ माओबादिको ताजा र भिडियो सहित प्रमाणित कर्तुत लाई ढाकछोप नगरौ,असल नागरिक बनौ।

    • @Shahdeepak266
      @Shahdeepak266 7 ปีที่แล้ว +1

      yuvaraj khadka you are absolutely right.I like your comment.

    • @surajshrestha9729
      @surajshrestha9729 7 ปีที่แล้ว +1

      maobadilai aba vane des baatai nikala garnu parxa suruwat pm baniraheko prachanda baata suru garnu parxa

  • @dipakmanger5570
    @dipakmanger5570 7 ปีที่แล้ว

    पत्रकार रबि सर अनि कलाकार सिताराम धुर्मुस सर लाई सोलुद अनि धेरै धेरै बधाई।

  • @nepalnews7510
    @nepalnews7510 7 ปีที่แล้ว

    धैरै रामो कार्यक्रम छ रबि सर

  • @bhaa-nughartti3466
    @bhaa-nughartti3466 7 ปีที่แล้ว

    हाम्रो देशको कानुन पीडित मान्छेको लागि कानुन होइन,कानुन त पैसा र पावरको लागि मात्र रहेछ।

  • @nddipakmemoryofmylife2824
    @nddipakmemoryofmylife2824 7 ปีที่แล้ว

    news News24 I salute you you are best in the best best Nepali channel

  • @abisekrayee7971
    @abisekrayee7971 7 ปีที่แล้ว +1

    nepal ko number 1 news channel sida kura jhanta sanga tpae harulae katiko manporx hajir garumta

  • @plbuda4951
    @plbuda4951 7 ปีที่แล้ว

    hjr ko program sadhai vari chali rahos jasbataw hami le dherai kura sikne mauka paerakhau 'national hero, dherai dherai dhanyabad dada

  • @asmitalama3012
    @asmitalama3012 7 ปีที่แล้ว +21

    very god job i like you rabi ji

  • @premtimalsina3
    @premtimalsina3 7 ปีที่แล้ว

    salam dai khub mazza aaux program herna thanks news 24 groups

  • @sushilthapa5591
    @sushilthapa5591 7 ปีที่แล้ว

    hats off all of u team ........keep it on

  • @karnarajmagar8163
    @karnarajmagar8163 7 ปีที่แล้ว

    janta sanga sidha kura karrekarma sanchalan garnu hune sampurna timlai thanku ani badai bekta gardaxu hajur haruko as karrekarma sadha bar nepali janta ko man mutuma basna pawas

  • @absroz1
    @absroz1 7 ปีที่แล้ว +4

    "महामहिम श्री रवि सरकार को जय होस् ।"

  • @romanticsong5774
    @romanticsong5774 7 ปีที่แล้ว +12

    यसपालि भोट माओवादी लाई न दिनुहोस् कसैले पनि

  • @मेषराशी
    @मेषराशी 7 ปีที่แล้ว

    Thank you news 24 nepal.

  • @kumarlimbu3158
    @kumarlimbu3158 7 ปีที่แล้ว

    धेरै राम्रो कसरी कुरा गर्ने हो यो निउज सङ्गा म पनि कुरा गर्न मन लागेको छ (हाल ) मलेसिया बाट

  • @digambasnet863
    @digambasnet863 7 ปีที่แล้ว

    राम शाह,, ☺☺न्याय दिने रबी ब्रो ग्रेट सलूट छ।कानूनी राज्य कहिले पाउने😢😢😢😢

  • @prakashlamichhane8173
    @prakashlamichhane8173 7 ปีที่แล้ว +1

    पिडित जिवन महर्जन को परिवार लाई न्याय को लागी सक्दो कोसिस गर्नु होला दाई

  • @rameshramtel3307
    @rameshramtel3307 7 ปีที่แล้ว +1

    यो ट्याक्सी डाइबर लाई चै जसरी भएपनि कारबाही गर्नु प्रर्छ रबि सर

  • @surajtembe3166
    @surajtembe3166 7 ปีที่แล้ว +3

    यस्तो ट्याक्सी चलाक लाई कडा कारबाही हुनुपर्छ किन न्यूज २४ टिम अलि पछि हटेउ जस्तो लगेउ नि किन टयाक्सी व्यावसायिक संघ सँग कुरा गर्नु भएन रबि सर ? यस्तो गम्भीर विषयमा कुरा गर्नु अति नै अबस्यकता देखिन्छ ।

  • @villagelife1243
    @villagelife1243 7 ปีที่แล้ว +1

    येस्तो taxi चालको लाइसेन्स खारिज हुनू पर्छ र पत्रकार माथि हातपात गर्ने लाई थोलो कामकारबाही को दाइरा भित्र ल्याउन पर्छ

  • @leeudisa750
    @leeudisa750 7 ปีที่แล้ว +10

    थुक्क गरिबको पार्टी भन्ने माओबादी सामन्ती भएको देख्दा दुख लाग्छ। मेरो गाउबाट माओबादी भन्ने जन्तु हराइसक्यो। अब छिट्टै देशबाट पनि साफ हुन्छ। भारत पठाउनु पर्छ। थुक्क चोर माओबादी। माओबाद्को नाममा खाओबाद लादिस गरिब जनतालाइ

  • @krantikaripun6081
    @krantikaripun6081 7 ปีที่แล้ว

    धन्यवाद रवि सर ढिलै भए पनि कुन्दन थापा मगर को बारेमा रिपोर्टिङ गर्नु भएकोमा

  • @gopalthapachhetry2702
    @gopalthapachhetry2702 7 ปีที่แล้ว +2

    पत्रकार को camera माथी हमला गर्ने त्यो
    texi चलाक लाई कार्बाही हुनु पर्छ
    रबि सर देखिने गरि कारबाही होस।

  • @bikashmogormogor1382
    @bikashmogormogor1382 7 ปีที่แล้ว

    धेरै धेरै रबि लामिछाने ज्यु ,

  • @durgaghimirenicemovi6538
    @durgaghimirenicemovi6538 7 ปีที่แล้ว +2

    जय होस ...

  • @yatri1810
    @yatri1810 7 ปีที่แล้ว

    सलाम रवि लामिछाने सर✋ सरबेन्द्र खनाल प्रहरी प्रमुख र रमेस खरेल गृहमन्त्री हुने हाे भने याे कार्यक्रम ले अदालकाे काे भन्दा प्रभावकारीरूपमा पिडितले न्याय पाउने थिए ।

  • @positivemind3141
    @positivemind3141 7 ปีที่แล้ว

    well done rabi sir, keep going

  • @nirshrestha1624
    @nirshrestha1624 7 ปีที่แล้ว

    Rabi,sir namaskar tapaiko prastuti Jun netaharulai kada parhar yakdam Sahi chha

  • @kishworpokhrel
    @kishworpokhrel 7 ปีที่แล้ว

    Go ahead Rabi Lamichane sir we are with you

  • @bikramrai2608
    @bikramrai2608 7 ปีที่แล้ว +2

    good job rabi sir

  • @youme2059
    @youme2059 7 ปีที่แล้ว

    रबि जि नमस्कार
    अनि त्यो सुन तस्कर हरु लाई के कस्तो सजाय को प्रर्ण हुदैछ जान्न मन लाग्यो
    र यो जसरी महर्जन जि को घर बाटो मा परेर फालियको छ भनियो जबकी अदालत ले फैसला ३ /३ पटक महर्जन जि को हित मा फैसला सुनाउदै घर बाटो मा नपरेको भनेपछि कसरि नगर पालिका ले घर बाटो मा परेको ले भत्काउन परेको भनेर आदेश दिन सक्छ ?येहा ठूलो चल खेल भाछ सर्बप्रथम नगरपालिका बाट अनुसन्धान सुरु गर्नु पर्छ र दोशी कर्मचारी लाई जागिर बाट सबस्व शहित बर्खास्त गरिनु पर्छ अनि पिडित को हक मा उचित छ्य्ती पुर्ती को साथ मा घर बाटोमा नपरेको कुनै पार्टी को दवाब आएर भत्काइयको भनी न्याया दिनुपर्छ सर्कार ले के हेरेर बसेको छ

  • @birbahadurkarki9292
    @birbahadurkarki9292 7 ปีที่แล้ว +2

    namesler xa Rabisir good jop

  • @nawarajdayrairamrolagomama8832
    @nawarajdayrairamrolagomama8832 7 ปีที่แล้ว +1

    Jay Rabi sir jay Nepal🙌🙌🙌

  • @jeewanthapamagar8001
    @jeewanthapamagar8001 7 ปีที่แล้ว +2

    लु है मनि आएँ रबि सरको कार्यक्रममा सहभागी हुन।

  • @bang6816
    @bang6816 7 ปีที่แล้ว

    सलाम रबि सर