आहा!कस्तो राम्रो भिडियो जीवनमा कहिले पनि पुग्न सक्दिन थिए होला तर हजुरहरुको माध्यमबाट यति सुन्दर प्राकृतिक सुन्दरताले भरिपूर्ण गाउँ ठाउँहरुको अर्थात् नेपालको पहाडि क्षेत्रको अनुपम दृष्यहरुको अवलोकन गर्न पाए🙏कति अफ्ठेरो भीरपाखाहरुलाई पार गर्दे भगवान भोलेनाथ हलेसी महादेबको दर्शन गराइ दिनु भएकोमा हजुहरुको जय जय होस्🙏🙏💖🌹💐
Parikrama dherai khusi lagyo halesi mahadev ko darsan Jay samvo har har mahadev sadaa hajur ko raxya garun manokamana purna garun om shivay namah🙏🙏🌹🌹🎉🎉
धेरै धेरै धन्यवाद परिक्रमा अाफु जान नसके पनि माेठ मन्दिर अनेकौं दि्से हेर्नु पाउदा धेरै खुसी लागेको छ बाटो अप्ठ्यारो रहेछ ख्याल राखेर जानू हाेला हजुर हरु
@@parikrama1 हजुर सर मंसिर पौष तिर सल्ले देखि दक्षिण तिर हाम्रो निगाले गाउँ आएर त्येहाको बासिन्दाहरु संग समान्य कुराकानिहरु र सुन्तला बगानहरुको ड्रोनको साहयताले पुरै बगानहरु परिक्रमा गराउनु हुन अनुरोध छ सर 🤗🙏🙏🤗
हाम्रो खोटाङ राम्रो खोटाङ जय हलेशी महादेव ले सबै को रक्षा गरुन् । 🙏🙏🇳🇵🇳🇵
हलेसी महादेव देव भन्ने हरुले लोभ लालचमा आएर जयमसी भन्न थालीसकेको छन् बिस्तारै बिस्तारै वैदिक सनातन धर्मका इतिहास र मेटाउँदैछन्
सारै खुशी लाग्यो हलेसी महादेवको भिडियो बाटै दर्शन गर्न पाउदा ॐ नमः शिवाय
जय
श्री हलेंसी महादेवले हामी सबको रक्षा गर होई
Sahi xa hai daju
हजुरको भनाइ राम्रो ठिक छ सर धन्यवाद।
Har har Mahadev🎉🎉🎉🙏🙏🙏
Harharahadev
I like your video
Thankyou 👌
जय हलेसी महादेव
जय
Har har har har har mahadeva
Har har mahadev 🙏🙏
Jaya haleshi mahadeva🙏🙏🙏
जय
Jay Shree halesi har har mahadev baba ❤❤❤❤❤
जय
आहा!कस्तो राम्रो भिडियो जीवनमा कहिले पनि पुग्न सक्दिन थिए होला तर हजुरहरुको माध्यमबाट यति सुन्दर प्राकृतिक सुन्दरताले भरिपूर्ण गाउँ ठाउँहरुको अर्थात् नेपालको पहाडि क्षेत्रको अनुपम दृष्यहरुको अवलोकन गर्न पाए🙏कति अफ्ठेरो भीरपाखाहरुलाई पार गर्दे भगवान भोलेनाथ हलेसी महादेबको दर्शन गराइ दिनु भएकोमा हजुहरुको जय जय होस्🙏🙏💖🌹💐
धन्यबाद नर्बदा जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
🙏🙏🙏🙏🙏🙏Jay halesi mahadev ❤❤❤❤
Jaya
Parikrama dherai khusi lagyo halesi mahadev ko darsan
Jay samvo har har mahadev sadaa hajur ko raxya garun manokamana purna garun om shivay namah🙏🙏🌹🌹🎉🎉
जय
जय हलेसी महादेव।
ॐ🌹🌹🙏🙏जय शम्भु 🌹🌹🙏🙏जय गौरीशंकर 🌹🌹🙏🙏जय गणेश 🌹🌹🙏🙏जय कुमार🌹🌹🙏🙏जय नन्दी महाराज 🌹🌹🙏🙏जय शिवगण🌹🌹🙏🙏
यति धेरै जाेखिम् यत्रा गरि हलेसि माहादेवकाे दर्शन गर्नि अवसर दिनुहुनि लक्ष्मी सरलाई सफलताको धेरै धेरै शुभकामना हलेसि माहादेवकाे जय 👌👌🙏🙏
हलेसी महादेबले सुनिता जी को पनि जीवन सार्थक बनाईदिउन
जय शम्भाे।रमाइलाे यात्रा।शुभकामना ।
ॐ हर हर महादेव जय हलेशी महादेव !!.. लक्ष्मी सर 🙏
Jay halesi mahadev 🙏🌸hamro khotang ramro khotang❤
Dami lagyo vlog tq
धन्यबाद सुकलाल जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Har har Mahadev 🙏
ॐ
जय हलेशि माहादेभ
❤🎉🎉
Halesi mahadevle parikramalai derai derai safaltako aasirbad❤
धन्यबाद रेनु जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
❤❤🙏🙏
He bole baba hjur ko mandir haleshi aaunu pam 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
🙏🙏🙏
ॐ नमः शिवाय 🙏🙏🙏
हेर्दै छौँ, देवताले बनाएका मानिस अनि मानिसले पुज्ने गरेका देवता….!!
🕉️ 🕉️ 🕉️
ॐ
har har mahadev🎉🎉🎉
जय
Hara hara mahadeb
Thankyouverymuchlaxmibhai
लछमी शर नमशकार छ
Om har har har mahadeb 🙏🙏🙏🔱
जय
Dhanyawad 🙏🙏🙏 Dai tapai ko video duwara haleshi gufa darshan payo bahut bahut dhanyawad 🙏🙏🙏
तपाईहरुको अथाहा मेहेनत लाई सदा सम्मान
धन्यबाद सर
Hamro gau bata janu vako raxa khusii lago❤
धेरै धेरै धन्यवाद परिक्रमा अाफु जान नसके पनि माेठ मन्दिर अनेकौं दि्से हेर्नु पाउदा धेरै खुसी लागेको छ बाटो अप्ठ्यारो रहेछ ख्याल राखेर जानू हाेला हजुर हरु
धन्यबाद विशाल जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
परिक्रमा नछुटाई हेर्ने दर्शक जतिले यता लाइक गरौं त
जदौ अर्जुन जी
Lu sewaro laxmi sir ❤❤❤❤❤🎉👍🙏
Sewaro hai ram ji
म हिडेकाे वाटाेहरु धेरैसमय पछि देख्नपाय अनि यो भाइको बोल्ने शैली मनोजको भन्दा धेरै राम्रो छ 👌
धन्यबाद उमा जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
भिडियो साह्रै राम्रो लाग्यो तर सबै भारी वर्षा को कारण फोक्सिन्तार भाडबेसी ठाउँ सम्झना मा मात्र रह्यो
हाउ तरेबा सेवारो नमस्कार है
सेवारो 🙏
First view hai
👌👌👌 nice
बागलुङ जिल्लाको निसी खोला गाउँपालिका हाल कतार देखि हेर्दै ❤❤
udayapur kosadarmukam diktel bajar haina gaighat bajar ho hai
Background music ta pahila(old song)ko parikrama song nai nice 👍 theyo.
उदयपुरको सदरमुकाम कस्ले भन्यो दिक्तेल बजार गाईघाट बजार चै हो है!!
त्यैत भन्या🤣
हामी पनी २०८०/३ /२६ गते गाईघाट बाट साउन, रानीबास हुदै रसुवा पुलतरेर तेहीबाटो हालेशी हिनेको छौ !बाटो ऊस्तै
udayapur ko diktel hoin gaighat bazaar ho sir.
Udayapur ko sadarmukam kaile dekhi diktel bajar bhayo hou
उदयपुरको सदरमुकाम दिक्तेल होईन गाईघाट हो।
2:36 Udayapur सदरमुकाम दिक्तेल बजार
यहा मिस्टेक भयो गलत भयो तपाईको
उदयपुर को सदरमुकाम दिक्तेल बजार होइन
गाइघाट हो। सच्याउनुहोस
सुनकोसी को पुल हेर्न आको है
Haina udayapur ko sadarmukam ta gaighat thiyo hainara kahile Dekhi diktel bhayo hai Laxmi sir
यो भिडियो को 2:37 सेकेन्ड मा गलत बोलियको छ सच्याउनु होला बाकी भिडियो बबाल लाग्यो हरहर महादेव 🙏🙏
Nayanaya youtuber Sathihuru auhai ek aapasma sahyog sport gari aaghi badhaw
2:37 के बोल्या भाई? के बोल्या?
👌👌👌
हैन के बोल्या जोयेस भाइ 2:36 उदयपुर सदर मुखाम दिक्तेल बजार ................ के बोल्या थोईट
👌
18:40 Photo ra video ma matra simit vayo pul pani
Khotang ko sadrmikam vaner gaighat bajar dekhaux 😅😅😅
धन्यबाद छबिलाल जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Haamro halesi laai pramot gardinu vo khusi lagyo tara edit garda mistek vayxa ki udaypurko sadarmukam gaaighat hola hai sar
हजुर, हो
लिमॐबु सोल्टी र हो र प्रबक्ता?
Diktel bajar hoina hau gaighat hoki katari ho
अभुई..... कस्तो बाटो मा बाइक चलाउनु भको हो 😮
काम नै यस्तै हो
हजुर मदन भण्डारी राजमार्गसँगै जोडिएको उदयपुरको गाईघाट बजार हुनुपर्ने हो। तर तपाईले त्यसलाई दिक्त ल बजार भन्दिनुभयो।
धन्यबाद सन्त जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
उदयपुरको सदरमुकाम दिक्तेल बजार नभन्नुस न हामि चाही दिक्तेल को हेरेको हेरै
धन्यबाद जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️ (बाचन मिस्टेक)
Hoina udaypurko sadarmukam ta gaighat hoinara?
हो त
कता पुत्रकार हाेनि?
शब्द त त्यस्तै हाे कहाकाे
उदयपुर काे राजधानि दिक्तेल भनिन्छ र । अालु ।
धन्यबाद प्रेम जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
TikTok bata aako bridge bagayo vaneko haina khaiii
बगाएर लग्यो नि
सल्ले बजार लाई पोखरी भन्नू भयो सर😊
होर
@@parikrama1 हजुर सर मंसिर पौष तिर सल्ले देखि दक्षिण तिर हाम्रो निगाले गाउँ आएर त्येहाको बासिन्दाहरु संग समान्य कुराकानिहरु र सुन्तला बगानहरुको ड्रोनको साहयताले पुरै बगानहरु परिक्रमा गराउनु हुन अनुरोध छ सर 🤗🙏🙏🤗
शर बहूट बारी आयको छ आफनो ख्याल राखनू होला शर
हुन्छ सर
त्यो बसाहा गुफा बाट शिबजी भाग्नू hunda गुफ़ाक़ो mathillo भाग( डक्कन) पारी पट्टी छ हामीले सुनेका हेरेका थीयौं , त्यो विषयमा केहि भन्नु भयन त !
धन्यबाद सिता जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
एकहजार भन्दा कम subs भएका साथीहरू आउनुहोस् है एकअर्कालाई सपोर्ट गरु
गुटुङटुङ लाएर सचिन सग चाहिँ किन अलग हुनुभयो नि लक्ष्मी सर ?
धन्यबाद कटेल जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Jindagima rampurko video kata po ho laxmi jee 😂😂
चाडै आउदैछ है
Yo pulta hijonai bagayo ho badhile yo nai antim video hola yo pulko boro
हजुर हो
ति गोरु झापा हुदै आसाम हुदै बंगाली पुग्छन्
हलेसी राम्रो ठाउ हो ।तर त्यहाको मान्छेमा चेतना छैन।
गलत सुचना।
👌👌👌
Jay halesi mahadev🙏🙏
Dhanyawad 🙏🙏🙏 Dai tapai ko video duwara haleshi gufa darshan payo bahut bahut dhanyawad 🙏🙏🙏
Har har mahadev 🙏