पुराना त गएगुज्रेका पत्तुर नै हुन तर रबी लामिछानेबाट धेरै आशा गरेका थिए जनताले । पछिल्लो गतिबिधी हेर्दा अब रास्वपा पनी उहि पुरानै ड्याङ भयो । दिनेश लिङ्देन जिको तर्क क्षमता बिचार राम्रो
दुबै जना लाई नमस्कार 🎉 सबैको नाटक् र नौँट्कि मात्र देखियो,, आखिरमा सबैको साझाँ भनेको राजसंस्था र राजा नै रहेछन् 🎉 जय देश, जय नागरिक, जय नरेश, जय नेपाल आमाको, जय गोरखनाथ, जय सनातन हिन्दू बौद्ध किरात गोरखनाथ ऊँकार सहितको हिन्दू अधिराज्य नेपालको
जहाँ जाँदा पनि महङ्गो होटल र स्टान्डर चाहिने तर भिडियो चै गुन्द्रुक भात खाएर देखाउने नौटंक्बाजलाई आम नागरिकले बुझ्न सकेका छैनन् ! MCC को एजेन्ट भएर देश निर्माण गर्छ भनेर नेता मान्ने कस्ता मानिस होलान् ?
आफु मात्र ठिक अरु चै बेठिक भन्ने रबी लामिछानेसग फरक चै के छ त्यस्तो जो भोलिको लागी ठोस विश्वास छ । गफाडी सेलिब्रेटिहरुको भिड रावपा ।
पुराना त गएगुज्रेका पत्तुर नै हुन तर रबी लामिछानेबाट धेरै आशा गरेका थिए जनताले । पछिल्लो गतिबिधी हेर्दा अब रास्वपा पनी उहि पुरानै ड्याङ भयो । दिनेश लिङ्देन जिको तर्क क्षमता बिचार राम्रो
दुबै जना लाई नमस्कार 🎉 सबैको नाटक् र नौँट्कि मात्र देखियो,, आखिरमा सबैको साझाँ भनेको राजसंस्था र राजा नै रहेछन् 🎉 जय देश, जय नागरिक, जय नरेश, जय नेपाल आमाको, जय गोरखनाथ, जय सनातन हिन्दू बौद्ध किरात गोरखनाथ ऊँकार सहितको हिन्दू अधिराज्य नेपालको
चतुर रबिलाई बचाउन आन्दोलन गरिदिनु पर्ने । सत्तामा रहुन्जेल कार्यकर्तालाई सिंहदर बाहिरै थन्क्याइदिने चिल्ला कुरा मात्र गर्ने रबिबाट के आश गर्ने हो ?
जहाँ जाँदा पनि महङ्गो होटल र स्टान्डर चाहिने तर भिडियो चै गुन्द्रुक भात खाएर देखाउने नौटंक्बाजलाई आम नागरिकले बुझ्न सकेका छैनन् ! MCC को एजेन्ट भएर देश निर्माण गर्छ भनेर नेता मान्ने कस्ता मानिस होलान् ?
रवि लामिछाने अमेरिकन पेस्तोल हो 🇳🇵🇳🇵🇳🇵
एक नम्बरको चतुर रबी पुरनो भन्दा अनुहार बाहेक फरक केहि छैन रास्वपाको
स्वतन्त्र घन्टे खहरे खोलो आयो गयो
स्वर्णिम वाग्ले र मनिष झा ले रवि लाई डुवाए😢 तर यो कुरा रा स्व पा का भक्त हरुलाइ पच्दैन😂😂
सत्य कुरा यहि हो
King is the best alternative 😊
Good analysis
राजा अब्को विकल्प हो।
pudasainiko paap lagchh rabilai
बोलेर नै जित हुन्छ भन्ने रबिको भ्रम दुइ दुइ चोटी सरकारमा गएर पनी केहि नगर्ने गफ मात्र चुट्ने ।
rabi kharab nai ho
रास्वपाका झोलेहरुको असभ्य comment देखेर यो नेता देखि कार्यकर्ता सबै अराजक भिड र ठगको पार्टी हो भन्ने लाग्छ ।
atyantai ramro bichar rabi ra rawapa khattam nai vayo
Ravi Lai khatam parne bhae Ho 😂😂😂😂😂😂😂😂😂
Sarkar dhalo vane khusi hunxa ki ke media haru haru
koi manche aundaina except king Gyanendra, yo person pani khai not clear