गुरूकाे खाेज नै तन्त्र साधनाकाे शुरूवात हाे - Tantra Sadhana Part-2 Dr Madhav Prasad Lamichhane

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ม.ค. 2025

ความคิดเห็น • 8

  • @govpok
    @govpok 3 หลายเดือนก่อน +2

    अत्यन्त राम्रो उच्च सत्सँग । म धन्य भय । लोकेषणा भन्ने नयाँ शब्द पनि सिके । साधुवाद ///

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 3 หลายเดือนก่อน +1

    नमन गर्दछु हजुर।

  • @dabadihari3294
    @dabadihari3294 3 หลายเดือนก่อน

    जय हाेस्

  • @radhakarki4780
    @radhakarki4780 3 หลายเดือนก่อน +2

    Shoham🙏🙏

  • @ng0443
    @ng0443 3 หลายเดือนก่อน +2

    🙏

  • @sandiplimbu1685
    @sandiplimbu1685 3 หลายเดือนก่อน +2

    Tapaiharu guf nikai garnu hunxa, practice subject lai kina gufmai limited garnu bhako ho. Aaja samma k k practice bho, k result aayo tesma khai research gareko, guf diyera thagne kam nagarau

  • @श्रीकृष्णसेवक
    @श्रीकृष्णसेवक 3 หลายเดือนก่อน +1

    ब्रह्म तत्व जान्न मनुष्य को उमेर कति सम्म हुन आवसेक छ 50 काटेको लाई ब्रह्म जस्तो जान्न छेक्सकै सक्दैन

  • @sudupanta7070
    @sudupanta7070 3 หลายเดือนก่อน +1

    तिमी तान्त्रीकहरुले आफैले आफैलाई भगवान मानेकाले त आज यो देश अनि पशुपतिनाथको हालत यो भयो मूर्ख बिद्वान। तिम्रा अलिकती मात्रै बिबेक छ भने यो नक्कली अभ्यास बन्द गर मन्त्र साधना गर। तिमीहरु भगवान फकाएर संधै नक्कली काम गर्छौ, आफैले आफैलाइ भगवान मान्छौ, तर बास्तबमा त्यस्तो हुदैन मूर्ख महोदय! भगवानको कृपा उन्लाइ मात्रै हुन्छ जो पुर्बजुनीमा भगवानकै सन्तान या भक्त हुन्छ। त्यसैले आजैबाट dublicate काममा लाग्न छोड र original काममा लाग। अन्यथा तिम्ले यस्को परिणाम आउने जुनिमा भोग्नेछौ।