सिक्किमबाट ३ करोड नेपालिका लागि आयो यस्तो खबर Greater Nepal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ก.ย. 2024
  • सिक्किमबाट ३ करोड नेपालिका लागि आयो यस्तो खबर Greater Nepal
    Secure : Bhagya Neupane
    lingk : • नेपाललाई यस्तो भने आज...
    official Facebook page
    www.facebook.c...
    #Greaternepal
    सर्वप्रथमत सबै राष्ट्रप्रेमी मनहरुलाइ न्यानो अभिबादन Greater Nepal सम्बन्धी बहस गर्ने यो youtube
    channel लाई कृपया शेयर र Subscribe गर्दिनुहोला
    धन्याबाद। @Pashchim.Village
    #अन्तर्राष्ट्रीय_खबर
    नेपाललाई सधैँ इण्डियाले किन हेप्छ ?
    सुन्दा सामान्य लाग्ने कुराहरुले गर्दा इण्डियाले पटक-पटक नेपालमाथी हस्तक्षेप र अतिक्रमण गरिरहेका छन । किनकी हामी बिहान ओछ्यानबाट उठेदेखी राती पुन: ओछ्यानमा गएर सुत्ने बेलासम्मका हाम्रा प्रत्यक क्रीयाकलापमा कुनै न कुनै रूपमा हिन्दीले हामीलाई जकडिरहेको छ वा हामी आफैँ जकडिँदै दास बनिरहेका छौँ । हिन्दीले हाम्रो मनोवृत्तीलाई नै दास बनाइसकेको छ, हाम्रो मानसिकतालाई नै दास बनाइसकेको छ ।
    शास्त्र हराए संस्कार हराउँछ
    संस्कार हराए सँस्कृती हराउँछ
    सँस्कृती हराए राष्ट्र हराउँछ
    राष्ट्र हराए पहिचान हराउँछ ।
    कतिन्जेल हामी दास मानसिकता लिएर बाँचिरहने ? कतिन्जेल विदेशी सँस्कृतीको दास बन्ने ? सबैभन्दा पहिले हामीले आफुभित्रको दास मनोवृत्तीलाई हटाऔँ । आफ्नो दिमागलाई बाँधिरहेको दास मानसिकताबाट मुक्त हुने प्रयत्न गरौँ । तब मात्र हाम्रो देशलाई इण्डिया त के, कुनै पनि शक्तिशाली देशले आँखा लगाउन सक्दैन । त्यसैले परिवर्तनको सुरुवात आफैँबाट गरौँ,
    #GreaterNepalTV #Bibash_Budhathoki #Treaty_of_sugauli
    #अन्तर्राष्ट्रीय_खबर #viral #विश्वखबर
    #china nepal
    #greaternepaltv
    #GreaterNews
    #china
    #Bishwokhabar
    @GreaterNepalTV

ความคิดเห็น • 524

  • @RishiramFuljel
    @RishiramFuljel 3 วันที่ผ่านมา +103

    याे सिक्किम काे भाइ लाई मेराेतर्फबाट पनि सुलाेट छ सिक्किम मा रहेर नेपाल काे
    चिन्ता गर्नुनेे नेपाली नेपाली पर्तिकाे माया
    हाे❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @srenee2585
      @srenee2585 17 ชั่วโมงที่ผ่านมา

      Chinta hoina hero banana kojeko ho kattina bikashi desh hola shikkim

    • @DamberGurung-o9j
      @DamberGurung-o9j 16 ชั่วโมงที่ผ่านมา

      Sem ❤ to you

    • @PrayashOfficial90
      @PrayashOfficial90 ชั่วโมงที่ผ่านมา

      ​@@srenee2585तपाईं त कस्तो मुर्ख मान्छे नेपाल को लागी राम्राे भनी राको छ। अनि सिक्किम को कुरा न गर्नुहोस सिक्किम State सानो हो मन र धन मा जित्नु सरो नै छ।

  • @sureshsapkota2599
    @sureshsapkota2599 วันที่ผ่านมา +12

    सिकिम जईले नेपालको साथमा छ नेपालको युवा बिदेश जानू भयन अब❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ramanraazgyawali2507
    @ramanraazgyawali2507 วันที่ผ่านมา +29

    बिचारा भारतीय भएरपनी हाम्रो नेपाल भनेकाछन धेरै गर्व को कुरा हो

  • @shreeramchhetri680
    @shreeramchhetri680 วันที่ผ่านมา +9

    भाइले नेपालकाे हालत देखेर चित्त दुखाउनु भाकाेमा सलाम छ । सहि कुराे हाे यहि अबस्था हाम्राे छ । अब नेता सच्चियर पनि नपुग्ने छ ।

  • @BadriKhatri-e9z
    @BadriKhatri-e9z วันที่ผ่านมา +9

    आज दुख लाखछ ।लाज लागछ । एक जान सिकीम नेपाली भाइले जे बाेले सही कुरा बाेलनु भाे भकाे कुराछ आज नेपाल भकाे छ । सलाम छ । ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @akashlama6117
    @akashlama6117 21 ชั่วโมงที่ผ่านมา +6

    सिक्किमे नेपाली दाई संग हामी असम भुमिका बसोबास गर्ने नेपाली हरु एकमत छौं। नेपालका सबै राजनिती दल र सरकार चोर लुटेरा भएकाले देशका युवा युवती विदेश लाग्नु परेको हो।

  • @rakshyagurung8296
    @rakshyagurung8296 2 วันที่ผ่านมา +21

    उहाको कुरा साही हो यो होनि नेपाली पन,सरा नेपाली को तर्फबाट 🙏 धान्यबाद!!

  • @sureshbu3182
    @sureshbu3182 วันที่ผ่านมา +16

    हाम्रो नेपाल र सिक्किम अलग देश भएता पनि हाम्रो जाति ,भासा ,प्रेम ,मन ,बिचार ,एक हो।

    • @rajbeerrajput9571
      @rajbeerrajput9571 20 ชั่วโมงที่ผ่านมา

      Sikkim was previously a part of Nepal.

  • @matalaxmilama3087
    @matalaxmilama3087 3 วันที่ผ่านมา +40

    सिक्किमि जनताले एकदम राम्रो सन्देश दियो धेरै रामो चेतना आओस हो नेपाल को नेता हरू चोर नै हो आफ्नो परिवार र इष्ट मित्र मात्र लाई हेर्ने गर्दछ धन्यवाद छ सुझाव को लागी र युवा को जोश जाँगरलाई र पत्रकार भाग्य नेउपाने लाई मुरी मुरी धन्यवाद छ ।

  • @HomBhaadhur
    @HomBhaadhur 3 วันที่ผ่านมา +70

    100% right
    हाम्रो देशको सरकार नेता चाेर नै हाे ❤❤❤❤

  • @raikalidas0369
    @raikalidas0369 วันที่ผ่านมา +2

    सिक्किमको युवाले १००% सही भनेको हो नेपाल अजाद भएको को त भकखर १७ बर्ष हुदैछ भने १७ वर्षे नेताले के अनुभव बटुले हुन्छ, मात्र कुर्सि खोसा खस बाहेक,अनि नेपाली नागरिक बेचि खानु र लुटनु बाहेक के जानेको छ र बालेन र हर्क सामपां जसतो देशभक्तको तागारो बन्नु जानेको छ।

  • @angnimasherpa7332
    @angnimasherpa7332 3 วันที่ผ่านมา +26

    सहि कुरा भन्नू भयो सिक्किमे भाइलाई ले जुन भाइ प्रती सलम🙏🙏🙏

  • @shyamshrestha1672
    @shyamshrestha1672 วันที่ผ่านมา +3

    एकदमै सहि कुरा हो भाईको
    नेपालको सरकार को सरासर गलत काम भाको छ

  • @BISHALGURUNG-oq8gv
    @BISHALGURUNG-oq8gv วันที่ผ่านมา +3

    एकदमै सहि कुरा गर्याे।।

  • @rokavaletparkingservices1646
    @rokavaletparkingservices1646 วันที่ผ่านมา +2

    भाग्य न्यौपाने ज्यु हजुर को विदियो अछुताइकिन हेर्छु।
    तपाईं को काम लाई जतिसुकै सहारना गरेपनि कम हुन्छ
    आफ्नो काम को प्रति सधैं अग्रसर रहनुहोस मेरो शुभकामना छ।
    हाल को बसाई
    लखनउ उ.प्र. भारत
    बिगत 32 बर्ष देखि
    जन्म स्थान :-
    नेपाल दाङ घोराही राप्ती नेपाल (सुकाखोला बिकत ठाँउ बाट बसाई सराइ )

  • @dilman4028
    @dilman4028 3 วันที่ผ่านมา +22

    धेरै रामरयौ लाग्यौ योकुरा हाम्रो सिक्किम को भाई

  • @shankarlalshakya1689
    @shankarlalshakya1689 3 วันที่ผ่านมา +14

    सिक्किम का नेपाली युवाले समेत नेपाली गरिब भएको कारण नेपाल सरकारको कम्जोरि भएको गुनासो पत्रकार भाग्य नेउपाने समक्ष पोख्नुभयो एकदम सहि भन्नुभएको छ।

  • @Pkmahato1234thprem-f4p
    @Pkmahato1234thprem-f4p วันที่ผ่านมา +4

    Ekdam sahi kura
    Hjr lai salut xa

  • @ArtiBiswakarma-of7dy
    @ArtiBiswakarma-of7dy วันที่ผ่านมา +7

    Mo Pani gangtok ko ho tara Nepal lai Dhari saman ra maya garchau haro Sikkim ko Bhai lay ati nai ramro kura garnu vayako cha bhai lai mero taraf bata salam xcha 🙏🙏

  • @agniprasadkafle9849
    @agniprasadkafle9849 3 วันที่ผ่านมา +13

    जय जय जय ग्रेटर नेपाल, सिक्किम दार्जिङ्ग हामी सबै नेपाली हाैं।

  • @dilprakashmangmu-q7d
    @dilprakashmangmu-q7d 2 วันที่ผ่านมา +9

    ग्रेटर नेपाल इतिहासमा थियो । इतिहासमा रहने छ । यो बहस नेपालीजनको लागि गर्वको कुरा हो । तर भुटानले एउटा सानो इस्युमा केही नेपाली मुलका भुटानीहरुलाई शरणार्थी बनायो । यो बहसले भारतीय मूलका नेपालीहरुको भुटानी शरणार्थीको जस्तो दुरदशा नआ‌ओस् शुभकामना ।

    • @priyansu-gx7nb
      @priyansu-gx7nb วันที่ผ่านมา

      😂😂😂 vako nelal cristian ani musale miyale khai sakeko xa tei sambhalana sakeko xaina timarlai greter nepal ko sapana dekhxa

  • @estherlepcha6696
    @estherlepcha6696 วันที่ผ่านมา +5

    💯 Right Sikkim Ko Bhai

  • @kokoefjj7226
    @kokoefjj7226 3 วันที่ผ่านมา +14

    जय गेरेटर नेपाल

  • @PrakashSaru-qv3jn
    @PrakashSaru-qv3jn 2 วันที่ผ่านมา +5

    Nepali yuwa tw yasto hus nw .salute bro i'm from jammu kasmire

  • @RanbahadurGurung-cp4cc
    @RanbahadurGurung-cp4cc วันที่ผ่านมา

    योभाइलाइ सलाम छ हाम्रो देसको नेपाली नेताचोर नै हो

  • @surajtajpuriya5112
    @surajtajpuriya5112 3 วันที่ผ่านมา +21

    मेरो पनि एहि भनाइ छ धन्यवाद

  • @GyanSingh-xl3eo
    @GyanSingh-xl3eo 2 วันที่ผ่านมา +8

    वाह क्या सहि कुरा गर्नु भयो नेपाल प्रति
    कस्तो मायां हो
    यो भाइ को दिन दुगुनी रात चौगुनी उन्नति होअस 🌹🙏🌹

  • @chandradanuwar1973
    @chandradanuwar1973 23 ชั่วโมงที่ผ่านมา +3

    सही कुरा हो भाई नेताहरु चोरै हो

  • @binaadanagll9976
    @binaadanagll9976 23 ชั่วโมงที่ผ่านมา +3

    ekdam sahi kura gareyo bhaile jasto dekheyo testai vaneyo

  • @Vovolove-b9s
    @Vovolove-b9s 3 วันที่ผ่านมา +16

    सिक्किमी र दार्जिलिङकम जनतामा हार्दिक नमन जय ग्रेटर नेपाल जय नेपाल

  • @sushil7567
    @sushil7567 3 วันที่ผ่านมา +8

    जय नेपाल आमालाई युबालाइ राजालाइ जय ग्रेटरनेपाल जीन्दाबाद ❤❤❤❤❤😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤😂😂😂😂😂

  • @badrikarki6640
    @badrikarki6640 3 วันที่ผ่านมา +13

    सिक्किमवाट एक जना भाइले नेपालका भाग्य नेउपानेसग नेपालका नेता बारे दिएकाे बिचार बडा घत लाग्याे ।वास्तवमा नेपालका नेताकाेकारणनेपालिजनताले विदेशिनु परेकाे र धेरै हण्डरखानु परेकाे छ ।नेपालका नेताकाे कहिले घैटामा घाम लाग्ला खाेइ ? याे नेपाल र नेपालिहरुकाे दु: ख ती सिक्किमे भाइले आफ्नै दु: ख सम्झेर नेपालका ठालु नेताहरु प्रति गहिराे दु: ख व्यक्त गरे ।

  • @sanjeeprai-il6dq
    @sanjeeprai-il6dq 3 วันที่ผ่านมา +6

    अति राम्रो सरणीय कुरो हजुरको। हजुरले जति बोल्नु भयो सबै ठिक बोल्नु भयो। हो त्यो अर्काको बुडाबुडिको बाउछोरीको यस्तो कर्तुत भिडियोहरु चहि कदाचित नहालनु नै असल। जय ग्रेटर नेपाल।

  • @GopalG-em4cc
    @GopalG-em4cc 3 วันที่ผ่านมา +6

    Akdam sahi bhannu bhayo

  • @hangul4754
    @hangul4754 3 ชั่วโมงที่ผ่านมา

    जुन कुरा सिक्किम को भाई ले गर्यो सहि कुरा हो हाम्रो नेपाल पनि त्यस्तै काम गर्छ खाली सिरियल बनाउन माऋ अघि छ देशको आर्थिक अवस्था कहाँ छ यसको मतलव छैन पराई देवताहरू ले भन्छ के गर्छ त्यो डर चिन्ता छैन

  • @lasthopethakuri
    @lasthopethakuri วันที่ผ่านมา +5

    सिक्किम लाई अब ग्रेटर नेपाल म मिसाउनु पर्छ। किन्की सिक्किम पहिला नेपाल थियो र ऐले नि नेपाल नै छ। किन कि सिक्किम म बोली भाषा चाल चलन रिति रिवाज चाड पर्व सवै नेपाली नै छ। र इन्डिया म हो भनेर कसैले पत्ताउदिन। जय ग्रेटर नेपाल 🙏🇳🇵🙏

  • @NorbuLepcha-c6e
    @NorbuLepcha-c6e 3 วันที่ผ่านมา +12

    हामी त सिक्किम लाई स्वर्ग मानछौ अनि हाम्रो सिक्किम का चीफ। मिनिस्टर। श्री मान प्रेम सिंग गोले साहब लाई भगवान को दर्ज दइनछऔ।।।।।।

    • @UnknownChamling
      @UnknownChamling 8 ชั่วโมงที่ผ่านมา

      eh ho ra 😮😱

  • @premshrestha8491
    @premshrestha8491 55 นาทีที่ผ่านมา

    सलाम छ भाईलाई सिक्किको भयर पनि नेपालको चिन्त

  • @dineshrana2102
    @dineshrana2102 6 ชั่วโมงที่ผ่านมา

    Nepal लाई धेरै माया गरेको बुजियो ई युवा ले। आखिर रगत को नाता छ नि।।।

  • @PALPALI-AK
    @PALPALI-AK 3 วันที่ผ่านมา +4

    Jay Greater Nepal 🇳🇵

  • @narbhadur2755
    @narbhadur2755 2 วันที่ผ่านมา +2

    मलाइ पनि यो भाइको कुरो मन पर्यो जे देखेको त्यो भनेको हो

  • @bombahadurthapa894
    @bombahadurthapa894 3 วันที่ผ่านมา +3

    Good news . Jaya Greater Nepal.

  • @yourkarma6175
    @yourkarma6175 2 วันที่ผ่านมา +1

    100%Right

  • @shashimalla3512
    @shashimalla3512 2 ชั่วโมงที่ผ่านมา

    इन भाई का कहना बिल्कुल ठीक है , हमें बाहर रहेकर लोगों की हर type की बातें सुननी पड़ती है , तुम्हारे नेपाल में ऐसा होता है ,बैसा होता है ❤️🫡

  • @AaisingWaba
    @AaisingWaba 3 วันที่ผ่านมา +3

    जय नेपाल ,जय सिक्किम

  • @udhapjoshi4877
    @udhapjoshi4877 2 วันที่ผ่านมา +1

    100% sahi kura dai ko

  • @saranpushpa151
    @saranpushpa151 วันที่ผ่านมา

    वास्तविकता अलि तितो नै हुन्छ ,,सहि सोच,सहि बिचार,,

  • @supravadong5101
    @supravadong5101 15 ชั่วโมงที่ผ่านมา

    Bhagya Newpanay bhai ko vlog sewa and news....superb...👍👍👍

  • @RajRai-dz8pe
    @RajRai-dz8pe 11 ชั่วโมงที่ผ่านมา

    Akdam sahi Kura garnu bhayo sir le yasto Kura garidinu hune sir lai akdam salut xa .

  • @krishnathapa9069
    @krishnathapa9069 ชั่วโมงที่ผ่านมา

    यो भाईको सकारात्मक भनाई नेपाल का चोर भ्रष्टाचारी नेता हरुलाई निक्कै ठुलो झापड़ हो

  • @SontoshSrestha
    @SontoshSrestha 3 วันที่ผ่านมา +4

    Yo sahi kura ho 100% sahi xa

  • @bhagatthapa6115
    @bhagatthapa6115 3 วันที่ผ่านมา +3

    Jai greater Nepal

  • @anantaduwadi8682
    @anantaduwadi8682 3 วันที่ผ่านมา +3

    नेपालमा ठुलो ठुलो वयापारिको कबजामा , बैक,फाईनानस,बयापार,हसपिटल,सकूल,कलेज, संपूरण अरथतंतर, माडबारिको हातमा सानो वयापाक बीहारिको हातमा छ।

  • @putrahangsubbavlog2547
    @putrahangsubbavlog2547 9 ชั่วโมงที่ผ่านมา

    Yes right 👍 we are proud of Indian nepali

  • @RudharaBadhur
    @RudharaBadhur 3 วันที่ผ่านมา +2

    100% right,jay greater Nepal 🇳🇵💕💕

  • @kajiepoudel7291
    @kajiepoudel7291 2 วันที่ผ่านมา

    Shai kura ..vhai.ko.ma.salut.garxau

  • @DeshKumarRai-ks8om
    @DeshKumarRai-ks8om วันที่ผ่านมา

    🇳🇵🇳🇵🇳🇵Jai Greater Vishal abhiyan Nepal Jindawad 100%Pratishat Sahikuro Yo Yubale Bhannu bhayo🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @k.thapakhim1018
    @k.thapakhim1018 14 ชั่วโมงที่ผ่านมา

    Junkuro Sikkimka bhaile Nplka
    Bisaima chintaa jotayeka Hamrai Nplkamatra hoina tora
    Deshra Biswabharko Nplika
    Bejaat ho...salute chha Skkme
    Bhai sathai Newpane bhailailaiponi Dhaniyabaat chhan Assam, Indiabato.

  • @mariagoretti9179
    @mariagoretti9179 วันที่ผ่านมา +3

    अर्काको बूढी लाने र ल्याउने त प्रायः सबै देश ठाउँमा हुन्छ नी, नेपालमा मात्र होइन

    • @pradhanmeely
      @pradhanmeely วันที่ผ่านมา +2

      Sabai desh ma huncha tara TH-cam ma chai nahalnu vaneko. TH-cam me halyo pachi Sara sansar lay dekcha Ani afnai desh ko badnam huncha

  • @santakumarlimboo1868
    @santakumarlimboo1868 4 ชั่วโมงที่ผ่านมา

    100 % right said

  • @IndBADBOY_gamer
    @IndBADBOY_gamer 21 ชั่วโมงที่ผ่านมา

    Dherai ramro kura

  • @kamalarai8756
    @kamalarai8756 14 ชั่วโมงที่ผ่านมา

    Kada aayo👌👌👍

  • @ranjitrai830
    @ranjitrai830 2 วันที่ผ่านมา +2

    Jai Nepal....

  • @sundeeptamang6731
    @sundeeptamang6731 2 วันที่ผ่านมา

    Harkha Sampang is best leader for Nepal in coming days

  • @RoshanTiruwa-j2f
    @RoshanTiruwa-j2f ชั่วโมงที่ผ่านมา

    Sahi kura vannu vayo hjr le

  • @Mumta-vv4ho
    @Mumta-vv4ho วันที่ผ่านมา

    Sahi kura vanu. Vayo Dju. Layyy👍👍👍👍

  • @bhimthapa9889
    @bhimthapa9889 19 ชั่วโมงที่ผ่านมา

    Great singing video ❤❤❤❤🎉🎉🎉🎉

  • @SarojDarjee-l3m
    @SarojDarjee-l3m 2 วันที่ผ่านมา +1

    Thakai ho da

  • @sujalgamingmlbb7093
    @sujalgamingmlbb7093 3 ชั่วโมงที่ผ่านมา

    Verry good 👍

  • @yubarajsadashankar123
    @yubarajsadashankar123 3 วันที่ผ่านมา +1

    जय नेपाल🇳🇵जय बिसाल नेपाल

  • @DamberGurung-o9j
    @DamberGurung-o9j 16 ชั่วโมงที่ผ่านมา

    Yas Sikkim ko aagiya yas ho❤❤

  • @RbThapa-pe6yd
    @RbThapa-pe6yd วันที่ผ่านมา

    हामी ले नेपाल मात्र भन्दैनौ हामी नेपाली भएका कारण हाम्रो नेपाल भन्ने गर्छौ

  • @TakRajBam
    @TakRajBam 2 วันที่ผ่านมา

    Heart touching great words 💝 sir soulat for you

  • @swostikabaram8477
    @swostikabaram8477 2 วันที่ผ่านมา +2

    Dai hajur Gangtok ma vayara pani yati dharai nepal ko Maya salute dai hajur lie

  • @MachindraLimbu-r4u
    @MachindraLimbu-r4u 2 วันที่ผ่านมา +1

    Good 💯👍👍👍jay🇳🇵🇳🇵

  • @jankari8327
    @jankari8327 2 วันที่ผ่านมา

    jai hind jai gorkha jai nepal

  • @DVEN-s9x
    @DVEN-s9x 2 วันที่ผ่านมา

    Well said...

  • @DikuraKharka
    @DikuraKharka 13 ชั่วโมงที่ผ่านมา

    Absolutely right

  • @krishnamagar5425
    @krishnamagar5425 3 วันที่ผ่านมา +2

    Sujhapko lage tq. sir tara yo Aawaj sabaile suni dinu pareyo 😮

  • @tankarai6233
    @tankarai6233 2 วันที่ผ่านมา

    Absolutely right bro..

  • @shashimalla3512
    @shashimalla3512 2 ชั่วโมงที่ผ่านมา

    Bhagye neupane sir ka har kaam tarif-e-kabil hote h ❤️🙏✅✅

  • @DeepSingh-th9dy
    @DeepSingh-th9dy 2 วันที่ผ่านมา

    Yo kura dherai ramrolagyo dhannevadxe sickimka youbalae

  • @SaritaGurung-xi9xs
    @SaritaGurung-xi9xs วันที่ผ่านมา

    Jay greater Nepal 🇳🇵

  • @yangzeesherpa8554
    @yangzeesherpa8554 15 ชั่วโมงที่ผ่านมา

    Yo dai la 100 % right bhanu bayo

  • @booming-p3v
    @booming-p3v วันที่ผ่านมา

    सिकिम्म को भाइको कुरा एकदम सही हो । नेपालको नेता चोर डाका देश बेचुवा हो।

  • @dhyanbahadurrai5231
    @dhyanbahadurrai5231 3 วันที่ผ่านมา +2

    नेपाल बहिरा भएकाे नेपाली हरुकाे भावना उनी हरु ले जे देख्छन तेही भनेका हुन सरकार मा गएका साच्चै भन्दा ८०% चाेर डाका लुटेरा मात्र छन २०% ले कहाँ कहाँ हेर्ने कुरा बुझ्दा बुझ्दै फेरि सरकार ढली हाल्छ हुने नहुने बाेल्छ अब त कसैले बिस्वास गर्दैना

  • @PremKumar-v2d7k
    @PremKumar-v2d7k 17 ชั่วโมงที่ผ่านมา

    Good job

  • @SangitaSherpa-j3o
    @SangitaSherpa-j3o วันที่ผ่านมา

    Yes. You are right 👍👍

  • @nawamilimboo4584
    @nawamilimboo4584 19 ชั่วโมงที่ผ่านมา

    Damii damii

  • @SikkimSuperTopics
    @SikkimSuperTopics 13 ชั่วโมงที่ผ่านมา

    Love from Sikkim.

  • @SarojDarjee-l3m
    @SarojDarjee-l3m 2 วันที่ผ่านมา +2

    Mo paine Sikkim koi ho daju la vanako thakai ho 👍👍👍👍👍👍👍👍

  • @supravadong5101
    @supravadong5101 15 ชั่วโมงที่ผ่านมา

    100% correct....bhaiko kura.👍👍👍....purra maan paryo bhaiko kuraharu.....ho ni..katipai .patrakar haru ginlagdo news n video banawxa....paisa ko lagi

  • @sugamtmg
    @sugamtmg 2 วันที่ผ่านมา

    200% right 👍

  • @KhumansinghThapa
    @KhumansinghThapa 2 วันที่ผ่านมา

    100% Right Bro

  • @nepalThakre
    @nepalThakre วันที่ผ่านมา

    यो आरोप होईन यथार्त हो। Absolutely right bro

  • @kristina_and_katrina
    @kristina_and_katrina วันที่ผ่านมา

    fatta ho bhagya vane pane

  • @Krishna-vt2xu
    @Krishna-vt2xu 3 วันที่ผ่านมา +2

    सल्लाह सुझाव एकदम राम्रो दिनु भयको मा सलाम धन्यवाद 🙏🙏🙏

  • @sanshrestha4829
    @sanshrestha4829 11 ชั่วโมงที่ผ่านมา

    Nepali haru jaha base pani Nepal 🇳🇵 sambandhi ekdam chaso huncha ra Nepal ra Nepali ko maya huncha.
    Jay Gorkhali
    Jay Sikkime janta
    Jay Matribhumi
    Jay Greater Nepal 🇳🇵 🙌 ✨️ 🙏 💪 👌 ❤

  • @babitasangaygurung6456
    @babitasangaygurung6456 2 วันที่ผ่านมา

    Great thought brother

  • @shankarkhadka-l7x
    @shankarkhadka-l7x 3 วันที่ผ่านมา +1

    भाइको कुरो सहि लागयो धनयबाद भाइ सलामछ