आहा भाग्य सर हजुर जस्तो छोरा जन्माउने आमा बाबा प्रति सम्मान 🙏🙏 दिदी ले भन्नु भयो भाग्य सर साँच्चै स्वर्ग दुत नै भएर आउँनु भयो आउँदा दिनमा अझैं धेरै आशिष दिनुभएको होस् प्रभुले ❤❤
नेपालको केपि वली सेर बहादुर पर्चड ले यो भिडियो हेरो भनी कती लाज लाग्छ होला। देश को अभिभावक कस्तो हुनुपर्ने रहिछ भनेर ।दिदी असल बिस्वासी हुनुरईछ दिदी लाई जईमसी दिदी ले पबित्र बाइबल को बचन पालनन् गर्नु भएकोछ धन्यवाद।खुसी लाग्यो।अनी भाग्य दाईलाई धेरै धन्यबाद।जती पनी कमेन्ट हेर्ने बिस्वासी लाई जईमसी।❤❤❤
म नेपाल 🇳🇵बाट आज यति धेरै खुसि लागेको छ कि म मेरै सपना पूरा भयको जस्तो महसुस भयको छ,आज कल को युगमा पनि यस्तो माहान नारी आफ्नो पीडा हुदा हुदै पनि यस्तो काम ग्रनु हुदो रहेछ यो हृदय देखि नै हजुरको चरण स्सप्रस ग्रनु चाहे,अनि भाग्य न्यूपाने जि त यउटा माध्यम हो र सिक्किमफ को माहान मुख्य मन्त्री जि लाई पनि हृदय देखि सैलुट ग्रनु चाहन्छु 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Dhnnebatx vaggeneupane srlai bramley lai nlrt Aaatma lai chinning vyo hjurlai dhndebat Aesor ko Aaasi million rhsos🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🥹🥹🥹👌🏼👌🏼👌🏼👌🏼💞💞💞💞Aamen Aamen
भाग्य जि र शक्ति जि दुबै जनालाई स्यालुट । दिदीसँगको भेटले साच्चिकै सिक्किमको भ्रमण अर्थपूर्ण रह्यो । सिएम प्रेमसिंह गोले सर (सिक्किम सरकार) को यो सिघ्र सेवाले मन छोयो । दिदीको धेरै राम्रो जाओस् र उहाँको बाबुको स्वास्थ्य राम्रो हुदै जाओस् कामना गर्दछु ।
धेरै धन्यवाद। गरिबले गरिबलाई हेर्नू अत्युत्तम हो। यो बैनी सेवाको सरकारले कदर गर्ने भएछ।बैनीले गरेको जनसेवा मलाई अति राम्रो लाग्यो।बैनीको दु:ख कष्ट छिट्टै नास होस्।धेरैधेरै बधाई छ भाग्य नेउपाने भान्जालाई।
भाग्या जी , अति नै उत्कृष्ट कार्य । निशब्द छु 🙏👏। दिदी जस्तो समर्पित व्यक्तिले अझ बृहत् रूपमा सेवा प्रदान गर्ने सौभाग्य प्राप्त गरेको छ । श्री पी एस ग़ोले सर एक कुशल जनप्रतिनिधि नेताको स्वच्छ उदाहरण नै हो। हृदयदेखी नमन 🙏😊❤️
Bhagya र Shakti दुई नाम मा नै वरदान समावेस छ जस्तो छ । तेसैले त हाम्रो प्यारो मुख्यमन्त्री लाई भेटने हजुरहरुको भाग्य भयो। हाम्रो मुख्यमन्त्रीले त power मा नहुँदा देखिनै धेरै धेरै गरीब दुखी लाई आफ्नो मा होस या नहोस धेरै साहयता गर्नु भएको छ जसरी हजुरहरुले पनि धेरै ठाउँहरुमा धेरै दुःख र बोझ ले दबिएकाहरुलाई उद्धार गर्नु भएको छ। Thank you HCM Sir and Thank you Bhagya and Shakti Sir .
सन्तमाया बुइनीले अाजसम्म गरेकाे तपस्याकाे फल पाउनु भएछ, सिक्किम सरकारका मुख्य मन्त्रीलाइ धेरैधेरै धन्यवाद । यसरी नै बुइनीले गरीब बिमारीहरूकाे सेवा सक्कुन्जेल सम्म गनुहुनेछ भन्ने अाशा छ ।
नामै काफी छ भाग्या सरको दुखि पिडित मान्छेको जिबनमा गएर उनिहरुको भाग्य बदलि दिनि सेवा नै धर्म हो सबैको माया र साथ मिलोस् भगबानको आसिरबाद् मिलोस् भाग्य सरलाई🌹❤❤🌹
धेरै धेरै धन्यवाद छ ।सिक्किम सरकार अनि भग्य न्यौपाने टिम लाई।साथै दिदिलाइ पनि जनसेवाकोलागी धन्यवाद र दिदिलाइ बधाई पनि र चिफ मिनिस्टर गोले सरलाइ पनि नेपाल देखि
असल ,अमर ,उच्च स्तरिय उद्दार ,आनन्दित ,दयालु र भलाई पूर्ण कार्यहरू मा जुत्नु भएको सम्पूर्ण टिमहरूलाई उच्च स्तरिय ै मान सम्मान र लाखौ धन्यवाद चढाउदछौ ।जीवीट प्रभु येशू ले सवैलाई शान्ति, आनन्द,खुशी,सुरक्षा र धेरै आशिष दिनु भएको होस ्। awesome team works सवैको सदासर्वदा जयहोस । जीवीत ,पवित्र ,उच्च ,चंगाईकर्ता र मुक्ति द्दाता प्रभु येशुको नाउमा सवैलाई जय मसिह। आमेन। ✝️👏😊❤️🙏🏻❤️😊👏🛐
काठमाडौं बाट सिक्किमका मिडीयाहरुले पनि यस्तैखोज पत्रकारिता गरी दुखी गरीबहरुका पिरमर्काका आवाज उठाउनु हुनेछ सरकार र सहयोगी दाताहरुले पक्कै यसैगरी सक्दो सहयोग पाउन सरकार प्रमुख तातत्तातो खबर लाइ धन्यबाद।
भाग्य न्यूपाने सर हजुर लाई परम प्रभु ले धेरै आषिश दिनु भयको होस। भुई मान्छे को आवाज बन्नु भयको छ, असोक दर्जी देखि लिएर आज यो दिदी सम्म लाई पुग्दा हजुर त्यो भुई मान्छे को भाग्य बनेर आउनु भयको छ। आउने दिनहरू मा पनी अझै कार्य सफल्ताको लागी म प्राथन मा सम्झी रहने छु ।
सिक्किममा यस्तो दुखित परिवार छन् जस्ताे मैलेसाेचे थिएन याे भिडियो ले सबै सिक्किम बासिलाइ देखाइदियाे र सरकारले तुरुन्तै सहयाेग गरिएकाले भाग्य नेउपानेलाइ धन्यवाद
यो बहिनी र भाग्य भाई दुवेले यति धेरै प्रेरणा दिनु भयो कि मेरो पनि अवकाश प्राप्त भए पश्चात म पनि यसरी नै सेवा पुराउन कोसिश गर्नेछ भनि सोचेको छु, हजुरहरु दुवैलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏❤❤❤🎉🎉🎉
अति नै राम्रो भाग्य न्यौपाने सर अनि हाम्रो सिक्किमको दिदीले गर्नुभएको काम अति नै राम्रो छ निस्वार्थ भावनामा कसैलाई सहयोग गर्नु को म जाने अर्को छ जस्तो काम उस्तै माम भन्छ नि यही नै हो।।
भाग्य न्यौपाने ज्यु लाइ धन्यवाद परमेश्वर बाट आशिर्बाद मिलोस,गरिबको सेवा गर्दा अवश्य जिवित परमेश्वरले हेर्नुहुन्छ, परमेश्वरको अनुग्रह, हाम्रो परिस्रम यसरी नै जुटाइदिनुहुन्छ।
यति साहसी मेहनती इमान्दार हसिली दिदिको उज्ज्वल भबिस्यको कामना गर्दछु दिदिको जीवन सफल र खुसी रहोस दिदी सेवा गरिनै रहनु होला सिक्किम सरकारलाइ हार्दिक धन्यवाद नेपाली चोर सरकारले पनि सिकोस यस्तै गरिब जनताको सेवा गर्न ❤❤❤❤हाल UAE देखि
Aaha didiko Kati thulo bichar aruko sewa garnu vanda aru k nai Huna sakcha rahh tapaiko soch bichar lai mero Pani salute shathai bhagya Neupane juew lai Pani antarik ridhaya bata derai dherai dhanyawad
भाग्य ज्यूलाई फेरि पनि मुरीमुनि धन्यवाद यो भन्दा पहिलेको भिडियो मा पनि मैले कमेन्ट गरेको छु। यस्तो भिडियो बनाएर सार्वजनिक गरिदिनुभयो र हजुरको काम एकदम सरनीय छ भनेर मैले पहिला पनि भनिने हालेको छु। र नेपाल हो या सिक्किम होस् या दार्जिलिङ हामी एउटै नेपाली न हो। र दिदीको दुःखको एउटा मसिय बनेर आइपुग्नुभयो हजुर। र मसियाले जस्तै उहाँको दुःखलाई एकदमै निको पारि दिनुभएको छ तपाईँको गोब्रोको स्टिक त दिदीको लागि एउटा जादुको छडी जस्तै भएछ। र जति पनि दिन बस्नुहुन्छ त्यस्तै अरु पनि दिदीहरू होला उहाँहरूको भिडियो पनि सार्वजनिक गर्दिनुहोला तर अन्तिममा चाहिँ म यही भन्न चाहन्छु। दिदि चाहिँ पैसाको धनी होइन मनको धनी हुनुहुन्छ है दिदीलाई सेल्लुट साथै भाग्यज्यूलाई पनि धेरै धेरै धन्यवाद
Shakti sir ra bhagya sir lay dherai dhanyabad..ps golay sir india ko hoina world ko best leader kagxa malai chai...ma darjeeling bata bhye pani sir lay mero pray hamesha rahanxa..sadhai yesari kaam grdai janu hos sir
🌹👍️ यो भलाई सबै परमेशवरले गर्नु भएको आश्चर्य कर्म हो अदृश्य रूपमा । हृदय छुने काम परमेशवरको हो । किनकि देख्नलाई आँखा, सुन्नलाई कान, काम गर्नलाई हाथ र खुट्टा , र मन , समझ, परमेशवरले दिनु भएको वरदानद हो । परमेशवरलाई धन्यवाद होस ( ठूलो मन भएकाहरू यस्तै होस ) नेपालबाट भारतको सिक्किममा आएर यस्तो सोसियल वार्क, गर्नु कति दामी कुरा ) तर हाम्रै You Tubar हरूले चाँहि के कस्तो काम गर्दै छन् त ?
Dede yo tapaiko sewa ra paratha ma ko utar dinu vako ho hamro prabu Ishu ley.Hamro prabu ishu kati mahan hunu hunxha. Hallelujah ❤❤🙏🙏.Thank you lord my answering her prayer.
हाम्रो सिक्किम को मिडिया भनौं या रिपोर्टर्स हरुको नजरमा किन आएनन् त ?? कि यस्तो गरीबहरुको कुरा सरकारमा पुर्याउनु नचाहेको हो त?? आज नेपालदेखि आउनु भएका महानुभाव भिडियो बनाएर सरकारको नजरमा पुर्याईदिएको कति महान् कार्य गर्नु एकदम खुसी को कुरा हो। १६ बर्ष सम्मको सेवा कार्या गर्दै आएको यहाँ बहिनी लाई हाम्रो सिक्किमे मिडिया देख्ने अन्धो रहेछन्
भाग्य भाइलाइ धेरै धेरै धन्यबाद ! जहा नपुगे रबि त्यहा पुगे भाग्य ! दुखिलाइ सुखि बनाउने भाग्यभाइ जस्ता नेपालका भातमाराहरुलाइ पनि यस्तो बुद्धि पलाओस ! साथै यो नानिलाइ पनि धेरै धन्यबाद ! दुख नपरोस भनेको पुगोस !
सकारात्मक सोच राम्रो नियतले अनि परोपकार भावना भएपछि सबैको नजरमा राम्रो मात्र होइन सम्मान पनि पाइँदो रहेछ। धेरै धेरै धन्यवाद भाग्य न्यौपानेजी तत् नमन 🙏 🙏 🙏 🙏 🙏 सायद डेढ वर्ष जति भयो होला नेपालबाटै एकजना विष कन्या जातीय सद्भाव अनि सामाजिक धार्मिक सद्भाव बिगार्नको लागि गएकी थिइन् त्यहाँको प्रशासनले कसरी लाठी लगाएर खेदाएको थियो त्यसैले भन्छन् नि कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धि
Sewa grney lay jaha nai gaye pni sewa nai grdo rahecha sewa grney haat lai parkhal lay na ta kunai seema lay nachekdo rahecha jsko udaharan Bhagya jew lai mero bata salute sathai dhanyabaad cha 🙏🙏
धन्यवाद मुख्यमंत्री ज्यू लाई तपाईंलाई भगवानले सधैं रक्षा गरून् मन्त्री भनेकोव्येष्टो हुनुपर्दछ जनताको मर्म बुझ्ने तपाईंलाई सलाम छ र भाग्य न्यौपाने जी लाई पनि धन्यवाद 🙏🙏🙏
राम्रो काम गर्नु भयो भाग्य भाइ ले नेपाल मात्रै नभएर भारत को सिक्किममा पनि गएर यस्तै पीडित हरुको समस्या लाई उजागर गरि संबंधित निकाय सम्म पुर्याउने काम गर्नुभयो यस्तै यस्तै काम गर्दै जानू होला आउँदा दिनहरू पनि दिन दुखी को सेवामा बितोस❤
Dherai dherai dhanyabad Bhagya Neupane sir and shakti sir. Didi lai pni thank you ati ramro kaam grnu vako ma🙏Mo pni Bhagya sir ko video heri basxu. Mo tah mo matai po raixu vneko tah dherai raixa video herney Khushi lagyo. Mo Nepal lai dherai maya garxu. Nepal ko ramro kura dekhayo vne Khushi lagxa hunu tah hamilai dhoti vnxa😢. Love from Darjeeling 😍🙏
काँस हाम्राे देश नेपाल काे पि एम सि एम पनि येस्तै गरिब खुखि का मन्त्रि भैखेका भए हामी नेपाली जनता कति धेरै भाग्यमानि हुनेथियाेै। सम्मान छ सि एम साब🙏बधाइ झ दिदी हजुर तपाईं साच्चिकै समाजसेवि साबित हुनु भयाे दि भाग्ये नेउपाने काे गुणगान थायेकाे देख्दा पनि प्रष्ट हुन्छ तपाईं सेवा कै लाथि जन्मिनु भएकाे हाे सधै शेवा मा लागिरहनु हाेला🙏👌👍️❤️
Bhagaey sir tapaiko sahayata KO nimti hamro choir bainilai garnu vayeko ma dherai dherai dhanney bat , ani baini KO prabulai dherai dhearai dhanney bat .
Bhayha Bhai tapai tw great ho tapai Nepali Jan ko lagi bhanwan barabar jadtai ho tapaiko ho kaam maa hami Nepali haru ko Maan shaman denu vako xa God bless you what ever you do
Thank you bhagya neupane sir salam chha all of your team you are Great very good job & very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
पल पल सम्झना र फूलहरू छरप्रश्ट कोहि दोधार मा कोहि रमझम मा समय सापेक्ष प्रभात बनि दैलो दैलोमा उपस्थित पत्रकार लाई धन्यवाद र नमन प्रकट पत्रकार लाई भगवान को आशीर्वाद लागोस धर्ती आमाकि आशीर्वाद र साथ पाओस भिडियो सधैँ हेर्न पाउँदिन डाउनलोड गर्दै फुर्सद मा हेर्दै यहि हो ।
सिक्किमको जनताहरू कति भाग्यमानी हुन् यस्तै राम्रो नेता सिक्किम सरकारको जय हो🙏🙏
social media power.
धन्यवाद मुख्यमन्त्री गोले ज्यु।
आहा भाग्य सर हजुर जस्तो छोरा जन्माउने आमा बाबा प्रति सम्मान 🙏🙏 दिदी ले भन्नु भयो भाग्य सर साँच्चै स्वर्ग दुत नै भएर आउँनु भयो आउँदा दिनमा अझैं धेरै आशिष दिनुभएको होस् प्रभुले ❤❤
❤❤❤
यो दिदी ले पकाएको खोले मैले पनि खाएको छु । म त्यहाँ जादा बिरामी हुँदा ....!❤❤❤❤
एसपाली पक्कै भयो की मानिसको जीवनमा 'भाग्य' र 'शक्ति' को आवश्यकता रहेछ । हाम्रो गोले सरकारको महान कामहरू त धेरै छन् ।बयान गर्ने शब्द नै छैन । ❤❤❤
भाग्य न्यौपाने सरको कार्यलाई सबैको सम्मान र साथ छ। धन्यवाद।
सिमाना पारि गएैर पनि यति राम्रो कार्य गर्नु भको मा भाग्या सर शक्ति सर दुई जना लाई ससम्मान गर्दछु❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🌷🌷🌷🌷
नेपालको केपि वली सेर बहादुर पर्चड ले यो भिडियो हेरो भनी कती लाज लाग्छ होला। देश को अभिभावक कस्तो हुनुपर्ने रहिछ भनेर ।दिदी असल बिस्वासी हुनुरईछ दिदी लाई जईमसी दिदी ले पबित्र बाइबल को बचन पालनन् गर्नु भएकोछ धन्यवाद।खुसी लाग्यो।अनी भाग्य दाईलाई धेरै धन्यबाद।जती पनी कमेन्ट हेर्ने बिस्वासी लाई जईमसी।❤❤❤
भाग्य न्युपाने, शक्ति भाई अनि सिक्किम सरकार अनि माननिय मुख्य मंत्री पी एस गोले सरलाई धेरै धेरै धन्यबाद्👍🙏🙏🙏
सर्व प्रथम भाग्य न्यौपाने सर सिक्किम सरकार र यति धेरै मनकी धनी दिदि लगायत सम्पूर्ण टिम काे कामलाई सलाम ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤ from पोखरा बाट
भाग्य सर धर्म गर्नुभयो। कति राम्रो वा सलाम ₹ सरले सात वर्ष भइसक्यो काम गरेको मान्छेको सेवा गर्ने सरले & मरेर लानु केही छैन 🫡🫡🫡
भाग्य जी, नेपालको मात्रै नभएर सिक्किमे जनताको समेत प्रीय पात्र बनेको मा मेरो छाती गर्वले अझै चौडा भएको छ ।
धन्यवाद गोले आस्याङ ज्यु लाई,,,र भाग्य सर लाई🙏🙏🙏🙋
म नेपाल 🇳🇵बाट आज यति धेरै खुसि लागेको छ कि म मेरै सपना पूरा भयको जस्तो महसुस भयको छ,आज कल को युगमा पनि यस्तो माहान नारी आफ्नो पीडा हुदा हुदै पनि यस्तो काम ग्रनु हुदो रहेछ यो हृदय देखि नै हजुरको चरण स्सप्रस ग्रनु चाहे,अनि भाग्य न्यूपाने जि त यउटा माध्यम हो र सिक्किमफ को माहान मुख्य मन्त्री जि लाई पनि हृदय देखि सैलुट ग्रनु चाहन्छु 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
परमेस्वर ले सबै कुराको समय राखिदिनु हुन्छ र उहाले अन्यजाती लाई पनि चलाउन सक्नुहुन्छ धन्यबाद भाग्य सर
Thikai kura garnu bhayo..parmeshwar maha hunu huncha...
धेरै धेरै धन्यबाद भाग्य बाबु लाइ नानी लाई प्रभुले धेरै धेरै आशीष दिनु भएको होस
मुख्या मन्त्री यस्तो हुनुपर्छ सलुट छ उहालाइ । धेरै खुशी लाग्यो सबै कुरा हेरेर 🎉🎉🎉❤❤❤
अन्तमा मेराे पनि इच्छा पूरा भयेको जस्तो लगियो किनभने मैले पनि यो बहिनी माथि सिक्किम सरकारको नज़र परोस् बन्ने प्रार्थना थीयो 😢
Same ...
amen
Dhnnebatx vaggeneupane srlai bramley lai nlrt Aaatma lai chinning vyo hjurlai dhndebat Aesor ko Aaasi million rhsos🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🥹🥹🥹👌🏼👌🏼👌🏼👌🏼💞💞💞💞Aamen Aamen
Malai pani support garidinun Huss hjr 🙏😭😥😭
निश्वार्थ सेवा र परिश्रमको फल मीठो हुन्छ।दिदिको काम लाई सम्मान। भाग्य न्यौपाने जि लाई धन्यवाद।
सिक्किम र नेपालको सम्बन्ध अझ गाडा त यसरी पो हुन्छ..यसमा कुनै शंका छैन..💐बहिनीलाई..धन्यबाद अनि बधाई ..अनि भाग्यनेवपाने भाइलाई पनि धन्यवाद ..🙏💐😍💐
सिक्किममा पुगेर पनि राम्रो कर्म गर्नुहुने भाग्य भाईलाई नमन र त्यहाँको CM. गोले सरलाई हार्दिक धन्यवाद🙏👍️👍️👍️
वाउ प्रभुको महिमा होस ,भाग्गे जि को pani कामना पूरा होस
भाग्य जि र शक्ति जि दुबै जनालाई स्यालुट । दिदीसँगको भेटले साच्चिकै सिक्किमको भ्रमण अर्थपूर्ण रह्यो । सिएम प्रेमसिंह गोले सर (सिक्किम सरकार) को यो सिघ्र सेवाले मन छोयो । दिदीको धेरै राम्रो जाओस् र उहाँको बाबुको स्वास्थ्य राम्रो हुदै जाओस् कामना गर्दछु ।
भाग्य न्याैपानेजिले अाफ्नाे मात्रै भाग्य चम्कायका हैनन धेरै दिन दुअि र असाहायहरुकाे पनि भाग्य चम्कायका छन । जय भाग्य टिम ।
दिदि खुशी हुदा मेरो आँखा रसायो सायद मलाइ पनि धेरै खुशी लाग्यो यस्तो महान दिदी लाई सलाम छ म कतार बाट हेर्दै छु।
सिक्किम सरकार लाई धन्यवाद ....God bless always rs bahini lai Pani congratulations..
साह्रै खुशी लाग्यो , सिक्किम सरकार लाइनी धेरै धन्यवाद।
धेरै धन्यवाद।
गरिबले गरिबलाई हेर्नू अत्युत्तम हो।
यो बैनी सेवाको सरकारले कदर गर्ने भएछ।बैनीले गरेको जनसेवा मलाई अति राम्रो लाग्यो।बैनीको दु:ख कष्ट छिट्टै नास होस्।धेरैधेरै बधाई छ भाग्य नेउपाने भान्जालाई।
भाग्या जी , अति नै उत्कृष्ट कार्य । निशब्द छु 🙏👏। दिदी जस्तो समर्पित व्यक्तिले अझ बृहत् रूपमा सेवा प्रदान गर्ने सौभाग्य प्राप्त गरेको छ । श्री पी एस ग़ोले सर एक कुशल जनप्रतिनिधि नेताको स्वच्छ उदाहरण नै हो। हृदयदेखी नमन 🙏😊❤️
Bhagya र Shakti दुई नाम मा नै वरदान समावेस छ जस्तो छ । तेसैले त हाम्रो प्यारो मुख्यमन्त्री लाई भेटने हजुरहरुको भाग्य भयो। हाम्रो मुख्यमन्त्रीले त power मा नहुँदा देखिनै धेरै धेरै गरीब दुखी लाई आफ्नो मा होस या नहोस धेरै साहयता गर्नु भएको छ जसरी हजुरहरुले पनि धेरै ठाउँहरुमा धेरै दुःख र बोझ ले दबिएकाहरुलाई उद्धार गर्नु भएको छ। Thank you HCM Sir and Thank you Bhagya and Shakti Sir .
सन्तमाया बुइनीले अाजसम्म गरेकाे तपस्याकाे फल पाउनु भएछ, सिक्किम सरकारका मुख्य मन्त्रीलाइ धेरैधेरै धन्यवाद । यसरी नै बुइनीले गरीब बिमारीहरूकाे सेवा सक्कुन्जेल सम्म गनुहुनेछ भन्ने अाशा छ ।
नामै काफी छ भाग्या सरको दुखि पिडित मान्छेको जिबनमा गएर उनिहरुको भाग्य बदलि दिनि सेवा नै धर्म हो सबैको माया र साथ मिलोस् भगबानको आसिरबाद् मिलोस् भाग्य सरलाई🌹❤❤🌹
धेरै धेरै धन्यवाद छ ।सिक्किम सरकार अनि भग्य न्यौपाने टिम लाई।साथै दिदिलाइ पनि जनसेवाकोलागी धन्यवाद र दिदिलाइ बधाई पनि र चिफ मिनिस्टर गोले सरलाइ पनि नेपाल देखि
असल ,अमर ,उच्च स्तरिय उद्दार ,आनन्दित ,दयालु र भलाई पूर्ण कार्यहरू मा जुत्नु भएको सम्पूर्ण टिमहरूलाई उच्च स्तरिय ै मान सम्मान र लाखौ धन्यवाद चढाउदछौ ।जीवीट प्रभु येशू ले सवैलाई शान्ति, आनन्द,खुशी,सुरक्षा र धेरै आशिष दिनु भएको होस ्।
awesome team works
सवैको सदासर्वदा जयहोस ।
जीवीत ,पवित्र ,उच्च ,चंगाईकर्ता र मुक्ति द्दाता प्रभु येशुको नाउमा सवैलाई जय मसिह।
आमेन।
✝️👏😊❤️🙏🏻❤️😊👏🛐
यो बहिनी को कथा हेर्दा हेर्दै आँखा बाट आँसु आएको थाहै भयन, हजुर लाई धेरै धेरै धन्यवाद भाग्य सर अनी महान सेवक दिदी लाई ।
काठमाडौं बाट सिक्किमका मिडीयाहरुले पनि यस्तैखोज पत्रकारिता गरी दुखी गरीबहरुका पिरमर्काका आवाज उठाउनु हुनेछ सरकार र सहयोगी दाताहरुले पक्कै यसैगरी सक्दो सहयोग पाउन सरकार प्रमुख तातत्तातो खबर लाइ धन्यबाद।
भाग्य न्यौपाने सर लाई मनै देखि सम्मान जय नेपाल जय सिक्किम
भाग्य न्यूपाने सर हजुर लाई परम प्रभु ले धेरै आषिश दिनु भयको होस।
भुई मान्छे को आवाज बन्नु भयको छ, असोक दर्जी देखि लिएर आज यो दिदी सम्म लाई पुग्दा हजुर त्यो भुई मान्छे को भाग्य बनेर आउनु भयको छ।
आउने दिनहरू मा पनी अझै कार्य सफल्ताको लागी म प्राथन मा सम्झी रहने छु ।
सिक्किममा यस्तो दुखित परिवार छन् जस्ताे मैलेसाेचे थिएन याे भिडियो ले सबै सिक्किम बासिलाइ देखाइदियाे र सरकारले तुरुन्तै सहयाेग गरिएकाले भाग्य नेउपानेलाइ धन्यवाद
यी दिदीलाई सरकारी सहुलियत तुरुन्तै दिलाएकामा सिक्किमको मुख्य मन्त्रीलाई धेरै धेरै धन्यवाद छ। मानवताको ज्वलन्त उदाहरण !
भाग्य भाइ ले आवश्यकता अनुरूप सबै को लागि भाग्य चमकाउनू भयो पशुपती नाथ ले सदा सर्वदा रक्षा गरून्।
यो बहिनी र भाग्य भाई दुवेले यति धेरै प्रेरणा दिनु भयो कि मेरो पनि अवकाश प्राप्त भए पश्चात म पनि यसरी नै सेवा पुराउन कोसिश गर्नेछ भनि सोचेको छु, हजुरहरु दुवैलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏❤❤❤🎉🎉🎉
सफलको लागि मेरो सताको लागि देस बिदेसको लागि यो यो नै हरेक कुरामा यो नै सफलकोयो
सारै खुशिको खबर सुन्न र देख्न पाए ज्यादै खुसी लाग्यो साथै धन्यवाद भाग्य न्यौपाने सर प्रति🙏🙏🙏
अति नै राम्रो भाग्य न्यौपाने सर अनि हाम्रो सिक्किमको दिदीले गर्नुभएको काम अति नै राम्रो छ निस्वार्थ भावनामा कसैलाई सहयोग गर्नु को म जाने अर्को छ जस्तो काम उस्तै माम भन्छ नि यही नै हो।।
भाग्य न्यौपाने ज्यु लाइ धन्यवाद परमेश्वर बाट आशिर्बाद मिलोस,गरिबको सेवा गर्दा अवश्य जिवित परमेश्वरले हेर्नुहुन्छ, परमेश्वरको अनुग्रह, हाम्रो परिस्रम यसरी नै जुटाइदिनुहुन्छ।
Amen
धेरै राम्रो काम गर्नु भो भाग्य नेउपाने सर 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अत्यन्तै सकारात्मक साेच र श्रीजनशिलता काे नमुना = भाग्य न्याेपाने । सफलताको शुभकामना ❤
Mukhemantri julai muri muri dhannebad ra bhagya sirko jaya hos sikkimka janatale feri vot diyar jitaunu hola vanna chahanxu
साच्चिकै मलाई पनि निकै भावुक बनायो यो दिदीको कुराले 😢❤❤
बैनी लाइ सलाम छ निस्वार्थ सेवा को फल मिल्ने भएछ असाध्यै खुशी लागेको छ म bahrain बाट हेरी रहेको छु
यति साहसी मेहनती इमान्दार हसिली दिदिको उज्ज्वल भबिस्यको कामना गर्दछु दिदिको जीवन सफल र खुसी रहोस दिदी सेवा गरिनै रहनु होला सिक्किम सरकारलाइ हार्दिक धन्यवाद नेपाली चोर सरकारले पनि सिकोस यस्तै गरिब जनताको सेवा गर्न ❤❤❤❤हाल UAE देखि
Aaha didiko Kati thulo bichar aruko sewa garnu vanda aru k nai Huna sakcha rahh tapaiko soch bichar lai mero Pani salute shathai bhagya Neupane juew lai Pani antarik ridhaya bata derai dherai dhanyawad
धेरै धेरै ध्यवाद ,भाग्य बाबू, साथै खाेले ख्वाउने नानी लाई समेत ।याे काम सदैव चलाेस आशीर्वाद छ ।नानी लाई । नेपाल वाट ।❤️❤️❤️❤️❤️
भाग्य ज्यूलाई फेरि पनि मुरीमुनि धन्यवाद यो भन्दा पहिलेको भिडियो मा पनि मैले कमेन्ट गरेको छु। यस्तो भिडियो बनाएर सार्वजनिक गरिदिनुभयो र हजुरको काम एकदम सरनीय छ भनेर मैले पहिला पनि भनिने हालेको छु। र नेपाल हो या सिक्किम होस् या दार्जिलिङ हामी एउटै नेपाली न हो। र दिदीको दुःखको एउटा मसिय बनेर आइपुग्नुभयो हजुर। र मसियाले जस्तै उहाँको दुःखलाई एकदमै निको पारि दिनुभएको छ तपाईँको गोब्रोको स्टिक त दिदीको लागि एउटा जादुको छडी जस्तै भएछ। र जति पनि दिन बस्नुहुन्छ त्यस्तै अरु पनि दिदीहरू होला उहाँहरूको भिडियो पनि सार्वजनिक गर्दिनुहोला तर अन्तिममा चाहिँ म यही भन्न चाहन्छु। दिदि चाहिँ पैसाको धनी होइन मनको धनी हुनुहुन्छ है दिदीलाई सेल्लुट साथै भाग्यज्यूलाई पनि धेरै धेरै धन्यवाद
महान बिचार भएको बहिनी र जुराइ दिने भाग्य भाई अनि बहिनीको घर बनाउनको लागी मिलाई दिनु हुने गोले सर लाई एकदमै ठुलो धन्यवाद दिनु चाहन्छु ।
जय होस 💪💪🇳🇵🇳🇵🙏🙏
🌾🌿🙏🇰🇼दर्शन बैनी एकदम राम्रो काम गर्नु भएछ,सेवा नै धर्म हुन् धेरै धेरै धन्यवाद ✍️👌👌🙏🙏🌷
Shakti sir ra bhagya sir lay dherai dhanyabad..ps golay sir india ko hoina world ko best leader kagxa malai chai...ma darjeeling bata bhye pani sir lay mero pray hamesha rahanxa..sadhai yesari kaam grdai janu hos sir
🌹👍️ यो भलाई सबै परमेशवरले गर्नु भएको आश्चर्य कर्म हो अदृश्य रूपमा । हृदय छुने काम परमेशवरको हो । किनकि देख्नलाई आँखा, सुन्नलाई कान, काम गर्नलाई हाथ र खुट्टा , र मन , समझ, परमेशवरले दिनु भएको वरदानद हो । परमेशवरलाई धन्यवाद होस ( ठूलो मन भएकाहरू यस्तै होस ) नेपालबाट भारतको सिक्किममा आएर यस्तो सोसियल वार्क, गर्नु कति दामी कुरा ) तर हाम्रै You Tubar हरूले चाँहि के कस्तो काम गर्दै छन् त ?
धन्यबाद भाग्य जि, हाम्रो देश मा पनि यस्तो सासक, भय कस्तो हुन्थ्यो होला , के गर्ने हाम्रो देश का सासक नभएर सोसक भए
Prabhuko mahima bhayeko hajur ko sewa bata, prabhule dherai aasis dinu bhayeko hajur lai ani bhagya neupane jiu lai pani .Amen 🙏🙌
य सफल होस् यसैले सफल हो सय बागे बाबू यो नै सफल हरुमा यो नै हरेक कुरामा यो नै सधैं सफताको कामना ले हरेक कुरामा यो नै
Ambooo power of media and even the CM sir’s grace is so surprising…and amazing…
Dede yo tapaiko sewa ra paratha ma ko utar dinu vako ho hamro prabu Ishu ley.Hamro prabu ishu kati mahan hunu hunxha. Hallelujah ❤❤🙏🙏.Thank you lord my answering her prayer.
हाम्रो सिक्किम को मिडिया भनौं या रिपोर्टर्स हरुको नजरमा किन आएनन् त ?? कि यस्तो गरीबहरुको कुरा सरकारमा पुर्याउनु नचाहेको हो त?? आज नेपालदेखि आउनु भएका महानुभाव भिडियो बनाएर सरकारको नजरमा पुर्याईदिएको कति महान् कार्य गर्नु एकदम खुसी को कुरा हो। १६ बर्ष सम्मको सेवा कार्या गर्दै आएको यहाँ बहिनी लाई हाम्रो सिक्किमे मिडिया देख्ने अन्धो रहेछन्
भतिज लाई धेरैधेरै धन्यवाद गरिब दुखी हरुको सेवा गर्ने महान छोरा भाग्य भतिज लाई धेरैधेरै धन्यवाद साधुबाद छ,
भाग्य भाइलाइ धेरै धेरै धन्यबाद ! जहा नपुगे रबि त्यहा पुगे भाग्य ! दुखिलाइ सुखि बनाउने भाग्यभाइ जस्ता नेपालका भातमाराहरुलाइ पनि यस्तो बुद्धि पलाओस ! साथै यो नानिलाइ पनि धेरै धन्यबाद ! दुख नपरोस भनेको पुगोस !
भाग्य न्यौपानेका प्रत्येक भिडियो मन पर्छन् । म हेर्ने गर्छु। उहाँ समाजका हरेक पक्षको बारेमा खोजीखोजी तथ्य प्रकाश पार्नुहुन्छ।
साह्रै राम्रो काम ... नेपाली नेता ले भएको भए मुखले भन्थ्यो मिलाइओरी आफै खान्थ्यो
सकारात्मक सोच राम्रो नियतले अनि परोपकार भावना भएपछि सबैको नजरमा राम्रो मात्र होइन सम्मान पनि पाइँदो रहेछ। धेरै धेरै धन्यवाद भाग्य न्यौपानेजी तत् नमन 🙏 🙏 🙏 🙏 🙏
सायद डेढ वर्ष जति भयो होला नेपालबाटै एकजना विष कन्या जातीय सद्भाव अनि सामाजिक धार्मिक सद्भाव बिगार्नको लागि गएकी थिइन् त्यहाँको प्रशासनले कसरी लाठी लगाएर खेदाएको थियो
त्यसैले भन्छन् नि कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धि
भाग्य जि,तपाईंको काम शुद्ध जल जस्तै निरन्तर बगेर समुन्द्र पुगे जस्तै तपाईंले सोंचे जस्तै होस शुभकामना ।
Ati ney saharniya kam thanks newpaney bhai ani golay sir..from Darjeeling.
Thanks to HCM P S SIR 🙏🙏🙏 Bhagya neupane sir,didi lai congratulations 🎉
बैनिलाई पनिधन्यबाद छ।सेवा नैधर्महोबैनिदु:खीर असायहरुको सेवालेनै गर्दा आशिर्वाद मिलिराखेकोछ।मिल्ने छ।
Blessings ko hakdar Dear Bhagya Bhai ani Shakti Bhai ho. Hat's off to brothers.
भिडियो हेर्दा र सुन्दा धेरै राम्रो लागेयो सबैको भवाना यस्तै भए कसैले दुख पाउनु पर्दैन
भाग्य सर नाम संगै दुःखी गरीब को भाग्य फेर्दिने भगवान् हुनु हुन्छ तपाई सिक्किम सरकार लाइ पनि मन् देखी सलाम 🙏🙏🙏
त्यो दिदीलाई धर्ममा होइन कर्ममा विश्वास गर्नुस है भनेर सम्झाउनुहोला
सन्त मायां बहिनी लाई प्रभुकाे कराैडाे कराेड आशिष् पगाेस आमेन
Sewa grney lay jaha nai gaye pni sewa nai grdo rahecha sewa grney haat lai parkhal lay na ta kunai seema lay nachekdo rahecha jsko udaharan Bhagya jew lai mero bata salute sathai dhanyabaad cha 🙏🙏
धन्यवाद मुख्यमंत्री ज्यू लाई तपाईंलाई भगवानले सधैं रक्षा गरून् मन्त्री भनेकोव्येष्टो हुनुपर्दछ जनताको मर्म बुझ्ने तपाईंलाई सलाम छ र भाग्य न्यौपाने जी लाई पनि धन्यवाद 🙏🙏🙏
Good luck भाग्य सर र शक्ति सर लाइ
राम्रो काम गर्नु भयो भाग्य भाइ ले नेपाल मात्रै नभएर भारत को सिक्किममा पनि गएर यस्तै पीडित हरुको समस्या लाई उजागर गरि संबंधित निकाय सम्म पुर्याउने काम गर्नुभयो यस्तै यस्तै काम गर्दै जानू होला आउँदा दिनहरू पनि दिन दुखी को सेवामा बितोस❤
सेवा नै धर्म हो मँ दुबैई बाट हेर्दैछु
Dherai dherai dhanyabad Bhagya Neupane sir and shakti sir. Didi lai pni thank you ati ramro kaam grnu vako ma🙏Mo pni Bhagya sir ko video heri basxu. Mo tah mo matai po raixu vneko tah dherai raixa video herney Khushi lagyo. Mo Nepal lai dherai maya garxu. Nepal ko ramro kura dekhayo vne Khushi lagxa hunu tah hamilai dhoti vnxa😢. Love from Darjeeling 😍🙏
भाग्य न्याैपाने सर उहाँको टिमलगायत सिक्किम सरकार लाई धेरै धेरै धन्यवाद छ दिन दुखि काे सेवामा खटिने दिदी लाई सहयाेग गरेकाेमा 🎉🎉❤
सर्बप्रथम त भाग्य सरलाइ धेरै धेरै धन्यबात। र मुख्यमन्त्री ज्यु लाई पनि विशेष धन्यबात हजुरको सरकार सदाबहार रहोस।।❤❤❤❤
काँस हाम्राे देश नेपाल काे पि एम सि एम पनि येस्तै गरिब खुखि का मन्त्रि भैखेका भए हामी नेपाली जनता कति धेरै भाग्यमानि हुनेथियाेै। सम्मान छ सि एम साब🙏बधाइ झ दिदी हजुर तपाईं साच्चिकै समाजसेवि साबित हुनु भयाे दि भाग्ये नेउपाने काे गुणगान थायेकाे देख्दा पनि प्रष्ट हुन्छ तपाईं सेवा कै लाथि जन्मिनु भएकाे हाे सधै शेवा मा लागिरहनु हाेला🙏👌👍️❤️
सेवा गरे मेवा फल्छ सार्थक भयो आज दिदी 🙏❤️🌹
Dhanyabad Nepal ka TH-camr DAI hru lai hamro sikkim ma awnu vyera yesto video banawnu vyeko ma.
सरै मन पर्ने युटुबर भाइ हुनु हुन्छ गरिब दुखी ,असाहायको साहारा हुनु हुन्छ । नमन
Bhagaey sir tapaiko sahayata KO nimti hamro choir bainilai garnu vayeko ma dherai dherai dhanney bat , ani baini KO prabulai dherai dhearai dhanney bat .
Bhayha Bhai tapai tw great ho tapai Nepali Jan ko lagi bhanwan barabar jadtai ho tapaiko ho kaam maa hami Nepali haru ko Maan shaman denu vako xa God bless you what ever you do
सेवा नै धर्म हाे जय हाेस
सेवा नैधर्म हो ।धन्यबादछ।भाग्य भाइ र शत्ति भाईलाई सलाम छ।🙏🙏🙏🙏♥️♥️♥️♥️♥️🎉♥️♥️🎉🎉♥️♥️👈️👈️👈️👈️👈️🇳🇵🇳🇵🇳🇵🇳🇵
भाग्य सर सबैको लोकप्रिय हुनु हुन्छ🙏
Thank you bhagya neupane sir salam chha all of your team you are Great very good job & very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Sir,dharai dharai dhanyabadh.hamro pyaro Sikkim ko Chief Minister Respected Sir,akdamai Respected hunu huncha.Very Proud of Sikkim.
भाग्य सरको भिडियोको प्रखाइमा को को हुनुहुन्थ्यो👌❤️👌. अलि छिटो छिटो भिडियो आउन परो भन्ने को को हुनुहुन्छ ❤️👌
Good job bhai..bhagawaan ko sath hamesha tapai sang hos..
TH-camr hos ta tapai jastho tq so much bro God bless you tq for coming india🇮🇳 jai nepal🇳🇵