विश्वकै प्रसिद्ध भोजपुरे खुकुरी | राजालाई उपहार दिएपछि बनेको ब्रान्ड | एउटै खुकुरी २५ हजार सम्मको
ฝัง
- เผยแพร่เมื่อ 10 เม.ย. 2023
- विश्वकै प्रसिद्ध भोजपुरे खुकुरी | राजालाई उपहार दिएपछि बनेको ब्रान्ड | एउटै खुकुरी २५ हजार सम्मको
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC TH-cam च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• दिक्तेल बजार वरिपरि रह...
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC - บันเทิง
साच्चै निकै सुन्दर कति राम्रा भोजपुरे खुकुरी हरु⚔️🇳🇵
राजा र बाहुनहरु बाट हेपिएको अनि नेपाली जनताले नचिनेको नेपालका महान र पहिलो ईन्जिनियर
1. विश्वकर्मा
2. परियार
3. नेपाली
Sahi ho
Right 👍👍👍👍👍❤❤
200%%
कला गला सिप हरु सम्मान छैन भिडियो मात्र गजव दुनिया छ के brother
😮😮😮😮mg
खुकुरी बनाउने इन्जिनियर हरु लाइ सलाम ।
दलित समुदाय भनेको विज्ञान चलाउने जाति हो | विश्वकर्मा भगवानको सन्तान हो |
🙏🙏🙏❤️❤️❤️
भारत नेपाल और खुखरी, सनातन के दुश्मनों का काल, लगे रहो हमारे नेपाली भाईयों,
मैले हिरा ज्यु को पसल बाट दुई पटकमा पाँच वटा खुकुरी किनेको छु। त्यस मध्ये मलाइ मन पर्ने सिरुपाते नै हो। 😊
तपाइको फ्यान नै हो गोरखा जिल्ला बाट हेरेको छु मान बहादुर गुरुङ
डडेल्धूरा घर हो अहिले इंडिया ब्याङ्लोर देखि हेरीराछु तपाईको सिपको उच्च सम्मान गदछु
भोजपुरे खुकुरी प्रसिद्ध छ🇲🇾
सारै राम्रो भिडियो । धन्यवाद
अत्यन्तै मनपर्ने भिडियो प्रस्तुत गर्नुभयो।धन्यवाद!
thank you
भोजपुरकको सिरुपाते खुकुरी साँच्चै स्मार्ट हुन्छ।
म राईको छोरा हुँ तर मलाई आरन खोलेर खुकुरी , खुर्पा, कोदाली , फाली , आफै लागी बनाउने ठुलो रहर छ र चाडै सुरु गर्छु अब तै 3,4 बर्ष लाग्ला
तपाइको युट्युब को सहायताबाट पाथीभरा देवीको दर्शन पनि गरेर आएको छु भर्खरै मात्र फर्किए को छु
भोजपुरे खुकुरीको संरक्षन गर्नु पर्छ।
मेरो पुर्खाली गाउँ को खुकुरी video मै भए पनि हेर्न पाइयो खुसी लाग्यो अवसर मिले आउने छु
मलाई पनि भोजपुर को खुकुरी सारै मन पर्यो धेरै राम्रो पनि रैछ दुई तीन वटा लिउनो मिला इंडिया मा
इलिहाङको दरबार को गेट पनि देखियो जे जति बताउनुभयो सबै ठिक रहेछ तर मलाई फेदिबाट ४ बजे हिडेको थिए ५-३० बजे त दर्शन गर्न पुगेको थियो
वहाँ हरुले जात जनाको होइन........ हामी देश विदेश मा बस्ने गोर्खाली को परिचय दुनिया लाई गराएको मा 🙏🙏
मिठाे जानकारी पस्कनभएवापत धन्यवाद भाई,
धेरै राम्रो काम हो हाम्रो नेपाल को पहिचान खुकुरी हो जय नेपाल
From sikkim, lots of love❤ to nepal🇳🇵
Khukurii banauni mahan engineer laiii salam
Salute to great work 👍
Jaya Nepal 🇳🇵🇳🇵
खुकुरी सारै मन पर्यो धेरै राम्रो पनि रैछ दुई तीन वटा लिउनो मिला इंडिया मा
हार्दिक आभार हजुरलाई यति राम्रो भिडियो र जानकारी को लागि म पनि अडर गर्छु 2 वटा❤❤
Ghar kun jilla pariyoni soltiniko 😊
यत्तिको खुकुरी अरु जातले पायो भने मुला काटे झै काटछ। लिम्बुले त नाक कान ताछ्ने मात्र हो।
यो खुकुरी बनाउनु लाइ जातले होइन आाफनो सिप र बुद्धि ले बनाउने हो बिश्व मा चर्चित खुकुरी भोजपुरे सम्मान छ
सिरुपाते१२इन्च मन् पर्यो
सिप को कदर साथै जात लाइ पनि सम्मान गर्न सिक्न पर्यो भिजिटरहरुले
JAI nepal 🇳🇵
From India
सिरुपाते खुकुरीमा चैनपुरे अझ चर्चित र स्तरीय हुन्छ।
Aan shan ko khukuri
Bhojpur nepal
Good luck 👍
जान कारी पाइयो खुकुरी को बिसयमा धन्यबाद ।
Love from assam dai 🇮🇳💕💕
वा वा❤
I am watching from Kohima Nagaland India 👌👌👌
Wow kati nice video aru Pani video chayo ✌️ nice
Wawo amazing ❤lots of love from Qatar🇧🇭
wow very nice your shering ☝️👌👌
खुकुरी बनाउने दाजु भाइ हरुको परिचय लिन चाइयनकी पाइयन सलाम खुकुरी बनाउने कामी दाजु भाइ हरुमा 🗡️🗡️🗡️🗡️🗡️🗡️🗡️🗡️🗡️🗡️
अब अन्लाई डेलिभरी गर्ने सिस्टम बनाउनु पर्छ अनि ब्यपार बड्छ
Good job hajur ❤
Goood
Hamro Nuwakot ma pani banxa hai khukhuri
बधाई छ
खुकुरी को दाप सिङ्बाट बनेको रहेछ राम्रो लाग्यो।
काठमाडौं बाट नै हो दाजु सारै राम्रो जानकारी दिनु भो धन्यवाद ।।।
Ma saudi bat herdaixu sir so beautiful 😻 video
यो खुकुरी को काम आउदै छन युद्धमा यो खुकुरी को महत्त्वपूर्ण काम हुन्छ
Bishokarma le desh 🇳🇵 nepal lai diyako pahichan khukuri proud to be my bishokarma❤🙏🙏
बिराटनगरबाट हेर्दै छु राम्रो लाग्यो❤❤❤
Thank you
Very good congratulations
Good very good aafno astitwa Lai surakshit rakhnu bhayeko ma dherai dherai dhanyavad****
धेरै धेरै राम्रो छ हजुर
सलुट छ हजुर लाइ
Wa❤❤wa
कुबेत देखि हेर्दै छु हजुर
मलाई लास्टै मन पर्यो ❤
Proud of nepal and nepali
Nice 🙏
Nice keep it up,
This is not only business but it is good effort to preserve our Nepali identity , it is rare chance to get a important person like u, thank u.
''Namaskar Dai''
Hamro deska. Purba. Baiganik bisokarma samudayelai. 1000. Salam. Salam. 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉. 🎉🎉🎉🎉
खुकुरी नेपालिको परिचान हो 🇳🇵🙏
Very nice knife very nice khukuri
Best Bhojpur khukuri dokan dekhiyo dhanyabad. Darjeeling.
Dami❤❤
great work
Very good daju mo kapel basto Nepal dike Jai Nepal ❤
पश्चिम पाल्पा देखि अति राम्रो खुकुरी कारखाना रहेछ
यो खुकुरि कुन ठाउमा पाइन्छ होला हजुर
सलाम कलाकाे
wow soo nice 🤗🤗👌🏻👌🏻👌🏻👌🏻🙏🙏🙏❤❤❤
Wow katti ramailo hjr ko video 👌👌
DAMI. XA. HOI. NEPAL KO SAN
एहि खुकुरि बनाउने मान्छे लाई अछुत तल्लाे जात कुनै गल्ति गरेमा जात जनायाे भनेर सम्मान दिनुहुन्छ याे समाज ले 🙏🙏🇳🇵🇳🇵
rigjte kuro garnu vo❤❤❤❤
सहि कुरा हाे नि हजुरको
धेरै राम्रो कुरा गरनु भए
Number pani share garnu nau. Malai euta tarwar chaiyekochha plus 4 wata bhojpure khukhuri
Rmro Kura garnu vyo tsila manx harula km ni xodi sk
अब अर्को शृङ्खलामा संखुवासभाको चैनपुरे करुवाको प्रकार र मूल्यको जानकारी गराइदिनु होला।
Ok
सर म विदेश मा छु हजुर को भिडियो हेर्दा सारै मन पर्यो मलाई हजुर ले भने जस्तो एकदम राम्रो फलाम को राँगो मारहन खुकुरी चैयो सार कोरियर गर्दिनु सक्नु हुन्छ पाल्पा मा सर
Thank youBhonpure khukuri,Malikjyou hajurko Co nodinuhola,DrUk.
Jai nepal
Wow good job🎉🎉🎉
Wow..!! Very good 👍🙃🤟
Everything was Nepal back then.... From Gadhwal to Bihar. British made this divide and rule policy
Thankyou sir ❤❤❤❤❤
Nice job
Very nice👌❤👌❤👌
मुझे लेना है भाई मै 🇮🇳भारत 🇮🇳 से हूं जिला सीतामढ़ी प्रखण्ड बैरगनिया
Good job
waoo ramro lagyo
लाईसन चाहिन्छ कि नाई खुकुरि लिदा मलाई पनि रहर छ खुकुरी रुम मा सजाएर राख्न लाई
hello guys welcome🌹all friends🌹new intertainment lai maya garne haru yata ni hajir hunu hola🌺🌺
Nice❤
Hi MMC thanks kina ki ma pani bhojpur kai ho # Sidha kali mata ko Darshan garayeko bhaya Aati Ramro hunthyo 🤔
Kasa ko thal set ko pani video upload garnu hous.
Kaami Aarne dajuharulai salute xa
Khukuri banaune injiyar lae salam xa jay nepal
हजुर अर्को सानो सानो कार्खान त अरुन गाउपालिका जरायोटार ६नम्बर मा पनि छ है
Kati parxw hola?
Tarwal lai?
Very good
dami
साउदी वाट हेर्दै छु म आएसी किन्न आउने छु ।