"Every normal human being has abnormal possibilities" - Bikash Dev Yonjan
ฝัง
- เผยแพร่เมื่อ 5 ต.ค. 2024
- #BikashDevYonjan #Motivation #PositiveThoughts
Bikash Dev Yonjan Tamang is Motivational Speaker, Social Engineer, Trainer, Vision Creator, Promoter & Professional Photo/Videographer. He believes that life is a great journey of learnings & experiences. He is sharing his life experiences and teachings through social media and live programmes.
Facebook : / bikashdev.lama
तपाईको हरेक शब्द शब्द अनि सल्लाह सुझाव सारै राम्रो लाग्छ 👍️
Thanks you sir derai ramro lagyo
सारै राम्रो बिचार सर हजुर को अति नै राम्रो लाग्यो सर 😘😘😘😘
🙏 dhanyabad.hajurlai sahamati dina hami pani xau.jindagiko harek modma tapaile guide garnuhos bhani asha rakhdaxu.🙏🙏🙏
तपाईँको साल्लाहा सुझाब असाध्यै मनन योग्य लाग्यो | विकाशजी ! यहाँको यो कार्य सदा अगाडी बडी रहोस् | हामी सबैको जय होस् !
हजुरको सल्लाह सुझाव धेरै नै राम्रो धन्यवाद छ🙏🙏🙏🙏
great my yonjan bro. an our younjan family.
बिकास जिकाे सकारात्मक माेटिभेसन राम्रो लाग्छ
उमेरले दाजु हुनुहुन्छ वा भाइ थाहा भएन तर यति असल उत्पेरक बनिदिनु भएकोमा हृदय देखि धन्यवाद भन्न चाहान्छु।निरन्तरता रहोस God bless u all Time
Jai bikas yonjan. ❤❤
👏🏻👏🏻👏🏻Namaskar Hajur Dherai3 Dhannebat Sahi ho 😊😊😊
Hajurko salla sujap dherai ramro lagyo hajurrr
Thank you dai 4 positive suggestions
Sarai ramro kura sir tq
हजुरको प्रस्तुती एकदम राम्रो छ ।
Dherie man paryo hajurko kura
Derai ramro motibesan hajur ko Vikash dev yonjan sir malai man chhune kura garnu bhayo
धेरै राम्रो
Hajur Lhahi deray deray dhanyavad cha
तपाईं काे माटिभेसन ले धेरैकाे जीवन परबर्तन गरिदिन सक्छ मित्र जीवन वचाउन सक्छ धेरै राम्रो काम नमन छ।
Dherai Ramro Wow Sir
तपाईंको यो आवाज र शब्द ले धेरै जिन्दगी सरल लाग्छ
Great 👌 sir
जति सुन्यो उति सुनौ झै लाग्छ
बिकास जिको हरेक संदेशहरु सकारात्मक लाग्छन् मलाई । हरेक भिडियो हरु नछुटाई पनि हेर्ने गरेको छु त्यो पनि फेस्बुक पेजमा notification आएसी you tube मा आएर हेर्ने गरेको छु ।
हाल चै साउदी अरबबाट
good bro..moti gurung from nepal.
Thanks though yo tt you 55tt try t try try
kati ramro hai dai
लस्सो बिकास मामा तपाईंको सैलि धेरै राम्रो लाग्छ मलाई र त्यही भयर खोज्जी गरि गरि तपाईंको भिडियो हेर्दै छु !! TH-camma !! र अब सब थाहा भयो म हमेशा तपाईंको साथ् मा हुने छ अब !! म चाहिँ हाल साउदी बाट मामा र घर चाहिँ सिन्धुपाल्चोक हो मेरो मामा !! म pakhrina Tamang ho त्यही भयर मामा भनेको बिदेश धेरै नै नेट हुन्छ अब म बाट जति गर्नु सकिन्छ पूरा कोसिस गर्ने छु मामा !! धन्यवाद
सकारात्मक संदेश
अति नै मन्पर्छ हजुर तपाईं काे कुरा हरु
आहा अति राम्रो भनाइ हजुर को🙏🙏🌺🙏🙏
Dherai Ramro Video Sir
बिकास सर साह्रै गर्ब महशुस हुन्छ, ताकी एउटा तामाङ यस्तो पनि हुनुहुदो रहेछ ! प्राय हामी तामाङ नराम्रो कुरा ,खराब कार्यहरुमा मात्र अगाडी हुन्छन् ! आर्थिक हिसाबले सम्पन्न त कयौ हुनुहुन्छ्न! तामाङ हरु पनि तर भाबनाको,मानसिकताको हिसाबले प्राय बिपन्ननै हुन्छन!फेरि म स्वयं आफैलाई बिचारको सम्पन्न ब्यक्ति भन्न खोजेको होइन ! आर्थिक रुपले सम्पन्न र मानसिकताले रुपले सम्पन्नमा धेरै मात्रमा अन्तर हुन्छ ! मलाई तपाई संग भेट्न मन लाग्यो तर यो असम्भव कुरा हो जस्तो लाग्छ ! यो खराब समयमा त्यो पनि फेरि कुनै चिनजानको मान्छे पनि परिन तैपनि जिन्दगीमा कुनै दिन भेट्न पाउछु कि भन्ने आशा राख्दछु ! तपाईले यो मेरो कमेन्ट पढदिनु भयो भने मेरो गौरवको कुरा हो! 🙏🙏🙏
हजुरको सल्लाह सुझाव ज्यादै उपयोगि छन र हजुर बोलीमा पनि त्यतिकै मिठास पन छ सर
Thanks you guru
Sai ho hajur lav kari xa ni .🙏🙏
आभारी छु सर हजूरको सकरात्मक शन्देस प्रति!
Sarai ramro bichar❤ hajur
Wow dai hajurlai kurale man choyo sure dai hajur great man ho ❤❤
तपाईका यी प्रेरनार्थमक कुराले म पनि केही अलीकती परीवर्तन हुुनसक्छु कि जस्ताे लागेकाे छ तपाईकाे बाेलीकाे त के कुरा अती नै मीठाे छ ।
Bikas sir jay hoss
हजुरको सन्देश एकदम जिबन उपयोगि छ Relly sweet
Shahi motivate rakh denu vako ma dhanybad 🙏
धेरै राम्रो छ,
daju......m.hajurko sabai video herirahanchhu ek damai ramro lagchh daju...
Jayhos sir ati ramro xa
दाजु म तपाईंको बेस्ट फेरेन म तपाईंको हरेक बिडियो हेर्ने गर्छु
तपाईंको यो महान बिचार ! दर्शन प्रती नतमस्तक हुँदै हार्दिक उच्च्सम्मान व्यक्त गर्न चाहन्छु💐💐💐🙏🙏🙏जय होस...💐💐💐💐💐
खोजिखोजि subscribed गरेको sir हजुरको भनाइहरू सुन्दा मनमा सुकुन मिल्छ
सकारात्मक बिचार
🙏🙏🙏 ज्यो ज्यो
हजुरको प्रवचनले म धेरै हदसम्म ऊर्जित भएको छु।
हार्दिक नमन हजुरलाई ।
धेरै राम्रो बिचार हजुर को।
Sarai hausala paya tapai ko prasanga sunda salam x hajur lai
Namaste 🙏 hjr nice 👍👍
दाइ नमस्कार 🙏🙏तपाईंको याे फेसबुक पेज अनि युप्युब पेज जहिलेनि हेर्छु।साह्रै राम्राे लाग्छ तपाईकाे भनाईहरु।अझै राम्रो राम्रो ल्याउनुस।
मन छोयो 🤗💞❤️
धेरै राम्रो सोच आस्याङ्ग म सधै हेर्छु
दाजुको भनाइ धेरै राम्रो लाग्यो 😌
बबाल छ भिडियो
Wow Sarai ramro lagyo hjr
Good xa sir space . 100% eakdam shahie ho sir.
यक द्म राम्रो लाग्यो दाइ
Jay ho gurudew
Om guru ji
अति राम्रो ❤
Hjrko eti ramro Sandes salam garxu sir
यहाँको हरेक शब्दमा अर्थ लुकेको हुन्छ । धेरै धन्याबाद ।
Thank you so much bikashji iam from Sikkim.
हजुरको सल्लाह सुझाबहरु अति positive लाग्छ।🙏🏻
Sari ramro bichar thank you so 🙏much
मेराे पनि मन माझी दिनु भयाे बिकाश जि । यहाँलाई मुरी मुरी धन्यबाद । भगवानले यहाँ यसरी शन्देशहरु
छर्ने सामर्थ्य दिउन भन्ने प्रार्थना गर्दछु ।
Thank you bikash sir
Wow❣
Better motivation bikash dev dai
Dherai ramro xa hjrko sabda hru jibanma sudhar new mauka painxa
Derai ramro
100%sai kura daju
great bikash ji
Sahi soch sahi bichar hjrko👍👍👍👍👍💕💕💕🙏🙏🙏🙏
❤️
Namaskar guru 🙏 hajur ko arthi upadesh ramro lagyo 👍
Very good
Hajurko kati mitho bicharlai salam chha
अति राम्रो विचार
Ekdam ramro cha
नमस्ते सर हजुरले बनाउनु भएको भिडियो हरु अनि एक एक शब्द हरुले साच्चिकै मन छोयो एकदमै राम्रो बिचार 🙏🙏
atti sandarvic sallah sujhab dinu vyeko xa Bikash gyu yesko lagi dherai dherai dhanyabad xa
नमस्कार अस्याङ हजुर को सकारात्मक बिचार कुरा ले धेरै जना को सोज बिचार लाई बदलिन्छ एहि को धर्म भनेको हजुर को जय होस्
नमस्कार सर एक्दम राम्रोसँग जान्कारी दिनुभो सर हजुर लाई धेरै धेरै धन्यवाद🙏🙏🇳🇵🇳🇵
Dherai ramro bichar hajurko
Tapai ko motivation super chha alikati long video banaunu bhaye ramro hune thiyo hola hajur
Sir u r great sir hajurko kurasaunda ta kasto manai halka vayo sir it's so very good sir😊😊😊😊😊😊😊
Sir 🙏🙏 hujurle dinubhoyeko sandeshle mero jiban sustari badaldai xuu,,,thank you so much sir 🙏♥️❤️
धन्याबाद सर
हजुरको संदेश एकदम जिवन उपयोगी छ God bless U sir
Thank you 👍for good advise 🙏
Hjr KO mitho motivation le garda Sahi k galat k bujna sakinxa☺️✨
Hajur ko harek sandesh ramro xa,
कति राम्रो कुरा सर हजुरलाई धेरै धन्यावाद
bikas sar thank u so so so so much🙏🙏😭
यस्तो राम्रो उत्प्रेरणात्मक video लाई पनि dislike गर्नुहुने महान आत्माहरुलाई भगवानको आशिर्वाद मिलोस् ! हजुरलाई हृदयदेखिको आभारपूर्ण धन्यवाद नमन प्रणाम आदरणीय विकास सर ! God bless you alwats ! ॐ🙏🙇♀️🌹