आहा ❤बहिनी🙏 ❤सारै सुन्दर सत्य मन छुने शब्द।धेरै भोगे मैले पनि दुख पीडा।आफ्नो जस्तै पीडा सोच्छु र सहयोग गर्न मन लाग्छ।अपजस पाउछु😢 तर "फेरि बिर्सेर अरुलाई सहयोग गर्न पुग्छु ,अपजस आरोप पाउछु दुख त लाग्छ।उनिहरुले गुन को बदला अपजस दियर के भयो।भगवान ले भने जस्तै पुर्याउनु भयछ।🙏 धन्यवाद सिस,धेरै राम्रो जानकारि दिनु भयको मा❤ बिजया दशमी दिपावलि तथा छट पर्व को धेरै शुभकामना म प्रदेशि को तर्फ बाट🎉❤🌺 सबैको जय होस🙏🌹
हजुर लाई पनि बिजया दसमी ,दिपावली र छथ पर्व को धेरै धेरै शुभकामना , सोझो मान्छे ले दुख पाये पनि भगवान को साथ भने जैले पाउछ तेसैले अलि सतर्क भयेर आफ्नो राम्रो कर्म गर्नु पर्छ बाकी भगवान लाई छोडनु पर्छ , धन्यवाद हजुर लाई आफ्नो मन को कुरा हामी सङ share गर्नु भयेको मा 🙏❤️❤️❤️
बैनी को कुरा एकदम सान्दर्भिक अनि फाइदा जनक छ बैनी को भीडीयो हेर्ने भनेको हामी जस्तै सोजो ब्याक्ती हरु हुन शुद्ध नेपाली मा इङलिस नमिसाइ प्रस्तुत हुनु होला ता कि सबैले बुझुन शुभकामना चेली ❤
Hamijasto sensitive manchhe harule ‘No’ bhanna siknu parne rahechha, resistance garna jannu parne rahechha. Maile afno important kaam lai chhadera, dherai chhoti aru lai samay diye(physically and mentally) but No More! I have realised it at some point. I feel more productive now and happier! But it doesn’t mean that we should forget our kind nature, just setting the boundary is important.
I was bit emotional how this video takes me back to memories with my grandmother's lesson she used to say exact words revolving around with timeless values and wisdom. This video include insights on kindness, resilience, patience, and the importance of thinking critically . 🙏 ❤
सोझो नेचरको हॅुदा, आफन्तबाट जिवनमा पिल्सिए र साथीभाईबाट ठगिएको छु। श्रीमती बाठो भएको करण,ढुटीमुटी हुन बाट जोगिएको छु। मेरो नराम्रो स्वाभाब भनेको अरूलाई आफु झैं ठान्ने ।भिडियो मन पर्यो,धन्यबाद !😊
छाेरी समानकी प्रीय बुनू , ६४ बर्षमा अचानक नपत्याउँदाे सत्य गुरु पाएँ , तर याे जीवन नै निरस र पश्चातापी बनाएँ ; अब त मैले के गर्न सक्छु र !! 100% सहमत , धन्यवाद !!!😮
मन को शान्ती यो सन्सार को सबै भन्दा ठुलो सम्पती हो त्यो पाउन सक्नु हुन्छ आफुलाइ माया गर्नुस आफ्नो स्वास्थ्य मा ध्यान दिनुस आफ्नो साथी हरु सङ ख्याल ठट्टा गर्नुस बोटबिरुवा मा रमाउनुस भजन मा भगवान लाई सम्झिनुस कत्ती आनन्द को कुरा गर्न अझै बाकी छ नि ,धन्यवाद हजुर लाई म प्रती को बिस्वास र माया को लागि 🙏❤️❤️❤️❤️❤️❤️
Ekdamai informative, Sarai ramro sanga explain garnu vaye ko chha. Yeha dhurta haru aafno awashyak ma ra dukh parda sojo lai dherai ra sakdo use garne ra maddat lirahe ko hunchhan. Dhurta haru le Afulai dukh ra awasyak ma help garnelai Thorai vaye pani appreciation garnu ko satta ultai tei sojo ko kura katna ra khutta tanna katti pani pachhi pardainan. Sabai sojo haru need to be 🔔
म सोजो भयर कति दुख पाइराख्या छु म जस्तो कोको हुनुहुन्छ😢😢
Ah sojho hunxa re......😅😅
हजुर मैले पनि धेरै दुःख पाएको थिएँ तर अब बाठो भइसके ,हजूर लाई धेरै धेरै धन्यवाद आफ्नो विचार हामी सँग शेयर गर्नु भएको मा 🙏❤️❤️❤️
Ma ni sojho vayara Dukha payako xu
Mo😅
👋👋👋
मेरो जीवन यही सोजोपनले अर्थात अरुलाई पुर्ण विश्वास गर्दा धोकै धोकामा जिउन परेको छ । सारै मन पर्यो । धन्यवाद मिठो जानकारीकोलागि ।
हरेक सोझो मान्छे ले भोग्ने नै यस्तै हो मैले पनि भोगे अनि सिके , धन्यवाद हजुर लाई आफ्नो मन को कुरा share गर्नु भयेको मा 🙏❤️❤️❤️
आहा ❤बहिनी🙏 ❤सारै सुन्दर सत्य मन छुने शब्द।धेरै भोगे मैले पनि दुख पीडा।आफ्नो जस्तै पीडा सोच्छु र सहयोग गर्न मन लाग्छ।अपजस पाउछु😢
तर "फेरि बिर्सेर अरुलाई सहयोग गर्न पुग्छु ,अपजस आरोप पाउछु दुख त लाग्छ।उनिहरुले गुन को बदला अपजस दियर के भयो।भगवान ले भने जस्तै पुर्याउनु भयछ।🙏 धन्यवाद सिस,धेरै राम्रो जानकारि दिनु भयको मा❤
बिजया दशमी दिपावलि तथा छट पर्व को धेरै शुभकामना म प्रदेशि को तर्फ बाट🎉❤🌺
सबैको जय होस🙏🌹
हजुर लाई पनि बिजया दसमी ,दिपावली र छथ पर्व को धेरै धेरै शुभकामना , सोझो मान्छे ले दुख पाये पनि भगवान को साथ भने जैले पाउछ तेसैले अलि सतर्क भयेर आफ्नो राम्रो कर्म गर्नु पर्छ बाकी भगवान लाई छोडनु पर्छ , धन्यवाद हजुर लाई आफ्नो मन को कुरा हामी सङ share गर्नु भयेको मा 🙏❤️❤️❤️
सारै मार्मिक रोशनी बैनी ज्यू मेरो जीवनमा घटेको कुरा तपाईंले भन्नुभएको Motived 1000%मिल्यो धेरै धेरै धन्यवाद।
हजुर, धन्यवाद हजुर लाई यसरी साथ दिनु भयेको मा 🙏❤️❤️❤️
🙏
100% सहि लाग्याे
हजुर को 100% right लाग्यो सोजो मा 1 जना म पनि पर्छु होला😢
हजुर जस्तै म पनि धेरै बर्ष सोझो पन ले पीडित भयेको अनि सिकेको कुरा , धन्यवाद हजुर लाई आफ्नो बिचार हामी सङ share गर्नु भयेको मा 🙏❤️❤️❤️
Very good advice dt.
Thank you so much ❤ sis
Ma pani yestai kura bata pidit thiye thank u ma'am
ma pani sojho manxe yestai kurale pidit thiye
धन्यबाद बहिनी ! यो कुरा सुनेर चित्त बुझ्यो,म सोझो भएर धेरै बिग्रेको छु।
सोझो हुनु त राम्रो हो तर मान्छे पनि चिन्नु पर्ने रैछ , धेरै धेरै धन्यवाद हजुर लाई आफ्नो बिचार हामी सङ share गर्नु भयेको मा 🙏❤️❤️❤️
धेरै राम्रो छ। धन्यवाद ।
धेरै धेरै धन्यबाद हजुर लाई भिडियो मन पराइदिनु भएको मा 🙏❤️❤️❤️
रोशनी बहिनीलाई यस्तै राम्रो प्रेरणादायी भूमिका निर्वाह गर्ने हौसला बढ्दै जाओस । म खुशी छु।
हजुर हरु को साथ ले सधैं मलाई त्यो ऊर्जा प्राप्त हुन्छ ,हजूर को साथ को लागि धेरै धेरै धन्यवाद 🙏❤️❤️❤️
ज्यादा सोझो नबन
रुख हेर गइ बन ।
सोझा जति काटिन्छन्
वाङ्गा उस्तै सदा दिन ॥ - चाणक्य
धन्यवाद रोशनी बहिनी
मेन हजुर्को यो motivatd ले मलाइ साच्चै नै सुधार गर्यो thank you सो@ much
धेरै खुसी लाग्यो यो video ले हजुर लाई केही benefit भयेको छ ,धन्यवाद हजुर लाई 🙏❤️❤️❤️
thank you so much❤
राम्रो विचार ❤ हौसला र उपायको लागि आभार व्यक्त गर्दछु 🙏
हजुर लाई पनि धेरै धेरै धन्यवाद साथ दिनु भयेको मा 🙏❤️❤️❤️
भएको मा ❤
100% सहि भन्नू भयो हजुरले भनेको जस्तो ब्यक्तिमा म पनि पर्छु यस्तै भयर सबैले हेप्छन पेल्छन ❤❤❤
हजुर म पनि धेरै बर्स दुख पाये तर आज बिस्तारै मान्छे चिने भको छु , धेरै धेरै धन्यवाद आफ्नो बिचार share गर्नु भयेको मा 🙏❤️❤️❤️
बैनी को कुरा एकदम सान्दर्भिक अनि फाइदा जनक छ बैनी को भीडीयो हेर्ने भनेको हामी जस्तै सोजो ब्याक्ती हरु हुन शुद्ध नेपाली मा इङलिस नमिसाइ प्रस्तुत हुनु होला ता कि सबैले बुझुन शुभकामना चेली ❤
हजुर ले सही भन्नु भयो मेरो सक्दो प्रयास हुन्छ शुद्ध नेपाली बोल्न ,हजूर लाई धेरै धेरै धन्यवाद भिडियो हेरेर साथ दिनु भएको मा 🙏❤️❤️❤️
Thank you, very much for your point of view. What we should be.
Thank you so much for watching this video , i think we should be better person in a clever way , 🙏❤️❤️❤️
अति राम्रो ज्ञ्यान!🙏🙏
धेरै धेरै धन्यवाद video हेरेर साथ दिनु भयेको मा 🙏❤️❤️❤️❤️
अति राम्रो छ दिदि❤❤
हजुर लाई धेरै धेरै धन्यवाद भिडियो मन् पराइदिनु भएको मा 🙏❤️❤️❤️
अत्यन्तै मार्मिक सत्य कुरा बोल्नु भयो र म पनि सोजो भएर बस्दा को कुरो मेल खयो।हजुर को जय होस् ।🙏🙏🙏🙏🙏
हजुर लाई पनि धेरै धेरै धन्यवाद भिडियो हेरेर साथ दिनु भएको मा 🙏❤️❤️❤️
Thankful your advice.
Thank you so much for watching 🙏❤️❤️❤️
All your points are realistic for today's world. Its very hard to survive being guiless person.❤
Thank you so much for your support 🙏❤️❤️❤️
सुझाप काे लागि धन्यवाद अति मिठो शब्द 🙏🙏🙏🙏🍒💐🍀
हजुर लाई पनि धेरै धेरै धन्यवाद भिडियो हेरेर साथ दिनु भएको मा 🙏❤️❤️❤️
बैनी याे भनाई 100% हाे धन्यवाद🙏
हजुर लाई पनि धेरै धेरै धन्यवाद भिडियो हेरेर साथ दिनु भएको मा 🙏❤️❤️❤️
Hamijasto sensitive manchhe harule ‘No’ bhanna siknu parne rahechha, resistance garna jannu parne rahechha. Maile afno important kaam lai chhadera, dherai chhoti aru lai samay diye(physically and mentally) but No More! I have realised it at some point. I feel more productive now and happier! But it doesn’t mean that we should forget our kind nature, just setting the boundary is important.
हजुर एकदम सहि भन्नू भयो धेरै धेरै धन्यवाद हजुर लाई आफ्नो कुरा हामी सङ share गर्नु भयेको मा 🙏❤️❤️❤️❤️
Thank you very much for your point of view what we should be😊
Thank you so much and happy bijaya dasami 🙏❤️❤️❤️
अति उत्तम बिचार
सहि उपदेश सम्मान छ हजुर लाइ
हजुर को साथ को लागि धेरै धेरै धन्यवाद,🙏❤️❤️❤️
धेरै राम्रो लाग्यो thanks 🙏
Thank you so much 🙏❤️❤️❤️❤️
Very very thank you so much sis💐💐💐💐
Thank you so much for watching this video 🙏❤️❤️❤️
हरेक दिन रामो सोचले मेरो जिवन परिवर्तन भईरहेको छ thank you angel thank you universe ✨ ❤❤❤
Thank you brother your comment also motivate me thank you for your support 🙏❤️❤️❤️
हजुरको कुरा सारै नै राम्रो छ
हजुर लाई धेरै धेरै धन्यवाद भिडियो मन् पराइदिनु भएको मा 🙏❤️❤️❤️
एकदमै राम्रो लाग्यो❤❤
धेरै धेरै धन्यवाद यति राम्रो प्रतिक्रिया को लागि 🙏❤️❤️❤️
Thank you so di❤❤
Thank you so much 🙏❤️❤️❤️
Wow sister hajurle bastabik important kuroko motivationle reality nai man chhoyo aaja.hajurlai thanks 🙏 Vanna chahanchhu.aba hajurle vane jhae abako timelai aafaile kunai subjectlai simple nathanikana jasto kathin bato aaya pni aafno lachhyalai successful rahenechhu kasailai marks naparikana vanne filing hajurko motivationle clear ruple thaha vayo.🌄🇳🇵🙏💯abako videos pni yastae lifeko important subjectsko motivation sunaunu hune chhan vanne biswash chha sister!!!
हजुर लाई पनि धेरै धेरै धन्यवाद यति धेरै साथ,माया र बिश्वास को लागि 🙏❤️❤️❤️
धेरै राम्रो शिक्षा दिनु भयो
धेरै धेरै धन्यवाद हजुर को साथको लागि 🙏❤️❤️❤️❤️
सहिहो
Thank you so much for important motivational speech ❤
Thank you too for your support 🙏❤️❤️❤️
I was searching this so many times in yt
But finally due to god grace I found it ❤️😭
Aww hoiii lasemi limbu jiii molaii chinyauu mo nikesh Tamang hoii😊❤
Thank you so much and happy bijaya dasami 🙏❤️❤️❤️
❤️
सारै राम्रो लायाे ।
हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️❤️❤️
राम्रो लाग्यो ❤
हजुर लाई धेरै धेरै धन्यवाद भिडियो मन् पराइदिनु भएको मा 🙏❤️❤️❤️
एकदमै राम्रो अगाडि बढ्न सहयोग गर्ने खाल्को धन्यवाद दिदी हजुर 🙏🙏🙏🙏❤️❤️❤️🌺🌺🌺
हजुर लाई पनि धेरै धेरै धन्यवाद video हेरेर साथ दिनु भयेको मा 🙏❤️❤️❤️❤️
Thank you so much for motivation 😊
Thank you so much for your support 🙏❤️❤️❤️
सहि कुरा हो हजुर धन्यवाद 🌿🌹
हजुर लाई पनि धेरै धेरै धन्यवाद video हेरिदिनु भयो 🙏❤️❤️❤️
एकदमै usful लाग्यो मलाइ त। धन्यबाद हजुरलाइ
हजुर लाई पनि धेरै धेरै धन्यवाद video मन पराइदिनु भयेको मा 🙏❤️❤️❤️
अति सुन्दर!🙏
धेरै धेरै धन्यवाद 🙏❤️❤️❤️
I was bit emotional how this video takes me back to memories with my grandmother's lesson she used to say exact words revolving around with timeless values and wisdom. This video include insights on kindness, resilience, patience, and the importance of thinking critically . 🙏 ❤
Thank you so much for your support 🙏❤️❤️❤️
@@roshnipoudelhjr le vanu vaheko line xai dami lagyo mam
राम्रो छ ।
धेरै धेरै धन्यवाद हजुर लाई 🙏❤️❤️❤️
Thank you .really sweat suggest.
Thank you so much for your appreciation 🙏❤️❤️❤️
Thank you so much Ma'am .
The only girl motivator in Nepal who has ability to motivate us . Much much thank you maam ❤️❤❤
Thank you so much for your beautiful word and support 🙏❤️❤️❤️
Thank you very much for important motivational video ❤
Thank you too for watching this video 🙏❤️❤️❤️
सही कुरा
सोझो नेचरको हॅुदा, आफन्तबाट जिवनमा पिल्सिए र साथीभाईबाट ठगिएको छु। श्रीमती बाठो भएको करण,ढुटीमुटी हुन बाट जोगिएको छु। मेरो नराम्रो स्वाभाब भनेको अरूलाई आफु झैं ठान्ने ।भिडियो मन पर्यो,धन्यबाद !😊
हजुर अलि सतर्क हुनु पर्छ , धन्यवाद हजुर लाई र बिजया दसमी को हार्दिक मंगलमय शुभकामना 🙏❤️❤️❤️❤️
हजुर को 100% right लाग्यो
हजुर को साथ को लागि धेरै धेरै धन्यवाद 🙏❤️❤️❤️
छाेरी समानकी प्रीय बुनू , ६४ बर्षमा अचानक नपत्याउँदाे सत्य गुरु पाएँ , तर याे जीवन नै निरस र पश्चातापी बनाएँ ; अब त मैले के गर्न सक्छु र !! 100% सहमत , धन्यवाद !!!😮
मन को शान्ती यो सन्सार को सबै भन्दा ठुलो सम्पती हो त्यो पाउन सक्नु हुन्छ आफुलाइ माया गर्नुस आफ्नो स्वास्थ्य मा ध्यान दिनुस आफ्नो साथी हरु सङ ख्याल ठट्टा गर्नुस बोटबिरुवा मा रमाउनुस भजन मा भगवान लाई सम्झिनुस कत्ती आनन्द को कुरा गर्न अझै बाकी छ नि ,धन्यवाद हजुर लाई म प्रती को बिस्वास र माया को लागि 🙏❤️❤️❤️❤️❤️❤️
सै भन्नुभएको मा धेरै धेरै धन्ने वाद 👍️
हजुर लाई पनि धेरै धेरै धन्यवाद video हेरिदिनु भयेको मा 🙏❤️❤️❤️
साच्चै सहि कुरा गर्नुभयो ❤️❤️
धेरै धेरै धन्यवाद हजुर को साथ को लागि 🙏❤️❤️❤️
एकदमै राम्रो छ ।❤❤❤
हजुर लाई धेरै धेरै धन्यवाद भिडियो मन् पराइदिनु भएको मा 🙏❤️❤️❤️
राम्रो लाग्यो सिस
हजुर लाई धेरै धेरै धन्यवाद भिडियो मन् पराइदिनु भएको मा 🙏❤️❤️❤️
बहुत फैदाजनक भिडियो लाग्यो किनकी म यस्तै दल दलमा प्राय फसिरहेकी हुन्छु अब सतर्क्ता हुने किशिश गर्छु धन्यबाध बहिनी 🙏🙏❤️❤️
हजुर लाई पनि धेरै धेरै धन्यवाद 🙏❤️❤️❤️
धेरै धेरै धन्यवाद जानकारी को लागी❤
हजुर लाई पनि video हेरिदिनु भयेको मा धेरै धेरै धन्यवाद 🙏❤️❤️❤️
Thank you very much for your point
Thank you so much for your support 🙏❤️❤️❤️❤️
साह्रै राम्रो ज्ञन 🙏🙏
हजुर लाई धेरै धेरै धन्यवाद भिडियो मन् पराइदिनु भएको मा 🙏❤️❤️❤️
Thikkai xa❤
हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️❤️❤️
एकदमै राम्रो मन्छूने भिडियो 🥰🥰
धेरै धेरै धन्यवाद हजुर लाई साथ दिनु भयेको मा 🙏❤️❤️❤️
wow so sweet words, thanks for information ❤️❤️
Thank you so much for watching this video 🙏❤️❤️❤️
Dherai ramro kura, ho atinai vvip kura rahex...
हजुर लाई धेरै धेरै धन्यवाद भिडियो मन् पराइदिनु भएको मा 🙏❤️❤️❤️
धेरै सुन्दर अत्ति ऊतम शब्द
धेरै धेरै धन्यवाद 🙏❤️❤️❤️
100% सहि
Thank you so much 🙏❤️❤️❤️
Best Tips Ever...😍😍
Thank you so much! ❤
Thank you so much for your appreciation 🙏❤️❤️❤️❤️
सहि कुरा
हजुर लाई धेरै धेरै धन्यवाद हजुर को साथ को लागि 🙏❤️❤️❤️
kura sahi ho .Tq so mouch
धेरै धेरै धन्यवाद हजुर को साथ को लागि 🙏❤️❤️❤️
Anmol jankari ko lagi dhanyabad
हजुर लाई पनि धेरै धेरै धन्यवाद भिडियो हेरेर साथ दिनु भएको मा,🙏❤️❤️❤️
Thank you for the guidelines. I've always been good to the people.....but never been reciprocates. Will keep in mind now on....
Thank you so much for your support 🙏❤️❤️❤️
Dhannyabat baine ❤
हजुर लाई पनि धेरै धेरै धन्यवाद video हेरिदिनु भयेको मा 🙏❤️❤️❤️
Absolutely right your opinion.
Thank you so much 🙏❤️❤️❤️
सहि वाणी अति राम्रो लाग्याे।
धेरै धेरै धन्यवाद हजुर लाई 🙏❤️❤️❤️❤️
Ohh really good myam❤❤for suggest
Thank you so much for watching this video🙏❤️❤️❤️
Ramro lagyo dhanyabad.
हजुर लाई पनि धेरै धेरै धन्यवाद भिडियो मन् पराइदिनु भएको मा 🙏❤️❤️❤️
धेरै राम्रो
हजुर लाई धेरै धेरै धन्यवाद भिडियो मन् पराइदिनु भएको मा 🙏❤️❤️❤️
Ihv been searching this kind of video from long time.. finally found here. Thabks a lot for the real knowledge mam .
Thank you so much for your support 🙏❤️❤️❤️❤️
धेरै धेरै धन्यवाद
हजुर लाई पनि धेरै धेरै धन्यवाद 🙏❤️❤️❤️
सहि कुरा धेरै राम्रो 👍️👌
धेरै धेरै धन्यवाद हजुर को साथ र बिस्वास को लागि 🙏❤️❤️❤️
धन्याबाद धेरै राम्राे कुरा बताउनु भकाेमा
हजुर लाई पनि धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️❤️❤️
हजुरको यो कुरा सोह्रै आना सत्य र सराहनीय छ , यो शिक्षा शिरोधार्य छ ❤
धेरै धेरै धन्यवाद हजुर को साथ को लागि 🙏❤️❤️❤️
मेरो सोझोपनको फाईदा पनि धेरैले उठाए तर मैले केहि पाईन । हजुरको कुरा अति नै राम्रो र ज्ञानबर्द्धक लाग्यो । हजुरलाई धेरै धेरै धन्यवाद ।
हजुर लाई पनि धेरै धेरै धन्यवाद 🙏❤️❤️❤️
धेरै राम्रो लाग्यो
बहुत सहि कुरा गर्नु भयो
मन मै गडेर बस्स्यो चित्त
बुझ्यो बैनी यो त 1000% सहि हो👍️👍️👍️❤️❤️❤️❤️👌👌
धेरै धेरै धन्यवाद हजुर को साथ को लागि 🙏❤️❤️❤️
सही बिचार
धेरै धेरै धन्यवाद 🙏❤️❤️❤️
So well explained....relatable❤
Thank you so much for your support 🙏❤️❤️❤️
राम्रो सुझाव आन्टि🙏
हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️❤️❤️
True true fr ❤
Thank you for suggestions
Thank you so much for your support 🙏❤️❤️❤️
U r absolutely right!
Thank you so much for your support 🙏❤️❤️❤️
धेरै राम्रो कुरा
हजुर लाई धेरै धेरै धन्यवाद 🙏❤️❤️❤️
राम्रो ।
धेरै धेरै धन्यवाद हजुर लाई 🙏❤️❤️❤️
१००%सहि
Thank you so much 🙏❤️❤️❤️
Thank you so much for good suggestions ❤
Thank you so much for watching this video 🙏❤️❤️❤️
Thanks so much for giving information
Thank you too for your support 🙏❤️❤️❤️
Ekdam sahi vannu vyo sathi👍️❤❤
धेरै धेरै धन्यवाद हजुर लाई 🙏❤️❤️❤️
Ekdamai informative, Sarai ramro sanga explain garnu vaye ko chha. Yeha dhurta haru aafno awashyak ma ra dukh parda sojo lai dherai ra sakdo use garne ra maddat lirahe ko hunchhan. Dhurta haru le Afulai dukh ra awasyak ma help garnelai Thorai vaye pani appreciation garnu ko satta ultai tei sojo ko kura katna ra khutta tanna katti pani pachhi pardainan. Sabai sojo haru need to be 🔔
हजुर, मेरो पनि धेरै बर्स को भोगाइ हो , धन्यवाद हजुर लाई हामी सङ आफ्नो मन को कुरा share गर्नु भयेको मा 🙏❤️❤️❤️
नानिलाई यस्तो ग्यान प्राप्त भएकोमा धेरै खुशी लाग्यो !
धेरै धेरै धन्यवाद हजुर को माया र आशीर्वाद को लागि 🙏❤️❤️❤️
Thanks mam for your tips ❤❤
Thank you for watching this video 🙏❤️❤️❤️
हो मेम त्यसमा म पनि 1सोजो मा पर्छु यति मिठो सल्लाह सुझाव दिनु भएकोमा धेरै धेरै धन्यबाद छ मेम❤❤❤❤❤❤❤
धेरै धेरै धन्यवाद हजुर लाई आफ्नो कुरा share गर्नु भयेको मा 🙏❤️❤️❤️
Yes you are right good advice thanku ❤
Thank you too for your support 🙏❤️❤️❤️
great person tq so much 🇳🇵❤️❤️
Thank you so much for your appreciation 🙏❤️❤️❤️
एकदम राम्रो लागाे।
धेरै धेरै धन्यवाद 🙏❤️❤️❤️