नेपालका चर्चित १६ ठुला ल-डाइँहरुको बारेमा बिमल राज खत्रीको यस्तो अनुभुति रहेको छ- मेची देखि कालीसम्म

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ม.ค. 2025

ความคิดเห็น • 282

  • @pawangautam8333
    @pawangautam8333 2 ปีที่แล้ว +5

    बिमल राज खत्रीको अन्तर्वार्ता सुन्न साह्रै नै मीठो र रोमान्टिक लाग्छ तर यति लामो समय त गाह्रो हुन्छ

  • @khadgapande7416
    @khadgapande7416 3 ปีที่แล้ว +17

    विमल राज चाई सही र सत्य बोल्ने गर्नु हुन्छ अरु माओवादी का सेना चाई सप हावा कुरा गर्ने रैछन!!!!!

  • @kulbahadur3678
    @kulbahadur3678 3 ปีที่แล้ว +6

    बिमलराज खत्री काे ईनटरभयु खाेजि खाेजि हेर्ने गरछु निकै मजा लागछ

  • @parsuramregmi3543
    @parsuramregmi3543 ปีที่แล้ว +12

    विमलराज काे अन्तर्वार्ता हेरेपछि प्रत्यक्ष युद्द हेरेकै अनुभव हुन्छ।

  • @punr2288
    @punr2288 2 ปีที่แล้ว +12

    यो दाजुको अन्तरबार्ता एकदमै राम्रो लाग्छ दुई तिरको कुरा निस्पक्ष रुपमा कुरा गर्छन्

  • @swargadwariyoutube1295
    @swargadwariyoutube1295 3 ปีที่แล้ว +8

    ल हेर्न सुरु गरियो है अर्जुन सर।

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว +1

      हस् हजुर

  • @balkrishna6448
    @balkrishna6448 3 ปีที่แล้ว +14

    उहाको अन्तरबार्ता खोजी खोजी हेर्ने मन किन लाग्छ होला मलाइ

  • @SumanBhandari-f5d
    @SumanBhandari-f5d 8 หลายเดือนก่อน +1

    अत्यन्तै राम्रो कुराकानी

  • @minajosi8419
    @minajosi8419 3 ปีที่แล้ว +16

    मैले हेर्न छुटाएको ३ ठाँउको रहेछ धन्यवाद सुनौलो टिभी

    • @sagarchhetri8315
      @sagarchhetri8315 3 ปีที่แล้ว +2

      Hernu vanda pani sunnu chai sarai maja lagyo

    • @KamalGautam-sf7yt
      @KamalGautam-sf7yt 2 หลายเดือนก่อน

      😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😅

    • @KamalGautam-sf7yt
      @KamalGautam-sf7yt 2 หลายเดือนก่อน

      😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊​@@sagarchhetri8315

  • @laxmangurung3589
    @laxmangurung3589 2 ปีที่แล้ว +4

    निस्वार्थ , सत्यतथ्य वास्तविक अभिव्यक्ति यो मान्छे सङ्ग पाउछु

  • @kasanghang506
    @kasanghang506 2 ปีที่แล้ว

    सयौं लडाकुको अन्तर्वार्ता हेरियो तर बिमल सर जतिको रमाइलो अन्तर्वार्ता कसैको हेरिएको थिएन ज्यादै रमाइलो लाग्यो।

    • @SunauloTV.
      @SunauloTV.  2 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 3 ปีที่แล้ว +5

    हजुर ले गरेको कुरा 100% सहि हो नेपाली सेना सङग लद्न का सक्छ जबर्जस्ती को लादाइ मा आर्मी हरु पुरै तयारी सङग आधुनिक हतियार सङग पुरै नेपाल सरकार बात लेरेको हो यो मुजि प्रचन्दे बाबुराम ले गर्दा जबरजस्ती गरिबको भबिसेमा खेलेर लराको हो यस्तो हुदा नि किन माउबादी लाई साथ दिन्छन होला

  • @jyotibudha2083
    @jyotibudha2083 2 ปีที่แล้ว +5

    बिमल जी काे कुरा चाई यथार्थ लाग्याे ।

  • @ChakraBohara4736
    @ChakraBohara4736 ปีที่แล้ว +5

    सान्दर्भिक कुराको लागि धन्यवाद दाई

  • @s.bprayash1286
    @s.bprayash1286 3 ปีที่แล้ว +4

    विमलराज दाईले जनमुक्ति सेनाको डे्स लाएको भए अझ सानदार हुनेथियो।कार्यक्रम अझ रमाइलो ।।।

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      उहाँ सङ्ग छैन नि

    • @ritumagar4324
      @ritumagar4324 3 ปีที่แล้ว

      न लगाय कै राम्रो।।।।

    • @भगेरीडन
      @भगेरीडन 2 ปีที่แล้ว +1

      जङ्गल मा च्याटिएर बसेको अबस्था रे

  • @entertainmentvideo8569
    @entertainmentvideo8569 ปีที่แล้ว +1

    100%sahi bolxa Bimal Raj

  • @Debanada1991
    @Debanada1991 3 ปีที่แล้ว +4

    Comred feri aunuvayexa welcome sir hernu vanda pahilai like handiye j parla parla 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @kajigajmer4154
    @kajigajmer4154 2 ปีที่แล้ว +2

    सबै लडाकु हरु आर्मी अफिसर बने यात साम्सद मन्त्री बने तर किन बिमल सर जस्तो मान्छे लाई एसरी बस्नु पर्ने

  • @dhurdabist455
    @dhurdabist455 2 ปีที่แล้ว +1

    कलौटे दाइ सारै राम्रो कुरो

  • @yadavrai1377
    @yadavrai1377 3 ปีที่แล้ว +8

    अरु टेलिभिजन पनि नराम्रा छैनन सबै अति नै राम्रा छ्न तर सुनौलो टेलिभिजन चाहि सबभन्दा राम्रो छ,धन्यबाद छ अर्जुन सर र सुमन भण्डारी सर दुबै जनालाइ।

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      स्वागत छ हजुरलाई

    • @nandrampun6317
      @nandrampun6317 3 ปีที่แล้ว +1

      p

    • @नेपालीमाटो
      @नेपालीमाटो 3 ปีที่แล้ว

      Aru vanda sunaul tv ramro xa sabaile bujhun //

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      @@नेपालीमाटो धन्यवाद हजुर

  • @laxmanlamichhane9787
    @laxmanlamichhane9787 3 ปีที่แล้ว +8

    सहि कुरो 800 जना मात्र माओवादी सेना तर पछि शान्ति भए पछि बढेको पो रहेछ

  • @pradipsundas8904
    @pradipsundas8904 2 ปีที่แล้ว +3

    साह्रै राम्रो जिउदो इतिहास

  • @krishnamayapokhrel8716
    @krishnamayapokhrel8716 2 ปีที่แล้ว

    मैले लगभक हजार फलो पनि नहुदै यो च्यानल हेर्न थालेको हुँ। धेरै मिहिनेत गरेर यो च्यानल चलाउनु भयको छ।ठुला ठुला साहि नेपाली सेना र छापामार हरुको अन्तर वार्ता को तपाईं को अभियान सफल रहोस्।बिमल राज खत्री एउटा झुक्दै नझुक्ने नेपाली छोरो।बोली मा दम छ। रियल लडेको लडाकुको बोली छुट्टै हुन्छ। न लडेर कामचोर हरुको अन्तर वार्ता फरक हुन्छ। सुरुवात मै थाहा हुन्छ।

    • @SunauloTV.
      @SunauloTV.  2 ปีที่แล้ว

      धन्यवाद हजुरलाई

  • @BhimBahadurPunmagar-jg9gu
    @BhimBahadurPunmagar-jg9gu 6 หลายเดือนก่อน +1

    बिमलराज खत्री मात्रै हुनुहुन्छ सत्यतथ्य युद्दको भोगाइको कुरा सुनिन्छ अरु माओवादीहरुले झुट मात्रै बोलेको पाइन्छ

  • @roshandevkota6419
    @roshandevkota6419 3 ปีที่แล้ว +2

    Bahut ramro lagx bimal daiko kura

  • @nileshkunwar3568
    @nileshkunwar3568 11 หลายเดือนก่อน

    उहाँ को इन्टर्विउ म खोजी खोजी हेर्छु मलाइ सारै मजा लाग्छ उहाले बोलेका शब्द हरु धन्यवाद सुनौलो tv लाई मलाई उहाँ लाई भेट्ने ठूलो इच्छा ❤

    • @SunauloTV.
      @SunauloTV.  11 หลายเดือนก่อน

      हस् सर धन्यवाद

  • @govindgm1638
    @govindgm1638 ปีที่แล้ว

    Tapaiko interview ekdam thik laagx❤️❤️❤️

  • @kamalraaz2699
    @kamalraaz2699 ปีที่แล้ว +1

    हुनत माओबादी कहिलै मन परेन न युद्धकालमा न अहिले तर इन्टरभिउ पनि सबैको हेर्ने गर्छु हमेसा धेरै माओबादी लाई गाली नै गर्ने मन हुन्छ र कतिपय लाई गाली कमेन्ट गरेको पनि छु तर आज सम्म जति पनि माओको इन्टरभिउ हेरेको छु उनीहरु मध्य एक मात्रै नाम हो बिमलराज जसलाई कहिले पनि नेगेटिव कमेन्ट गर्न मन लाग्दैन अरुले हरुले प्राय म माओबादी हु भन्ने घमण्ड गर्छन तर बिमलराज सरले कहिलै कुनै पनि अन्तरवार्ता मा त्यो घमण्ड दिखाउनु भएको छैन आर्मी माओबादी दुवै पक्षको सहि गलत बराबर बताउनु हुन्छ 👍👍👍👍👍👍🙏🙏🙏🙏

    • @SunauloTV.
      @SunauloTV.  ปีที่แล้ว

      धन्यवाद सर

  • @ramchandrapokharel1876
    @ramchandrapokharel1876 3 ปีที่แล้ว +10

    सहि कुरा भन्नुभयाे...अन्तिम अबस्थामा देशभरिमा वास्तविक लडाकु ८०० जति मात्रै थिए, पछि सेना समायोजनमा cell comitee बाट volume बढाइयाे। उहाकाे interview वास्तविक लाग्छ।

    • @hiragurung5049
      @hiragurung5049 2 ปีที่แล้ว +1

      शाहदात शब्द हाेइन मर्याे मारियाे मर्याे भन्नू पर्ने....

  • @harikhatri2693
    @harikhatri2693 3 ปีที่แล้ว +2

    thanks for sunaulo t.v.

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      w\c हजुर

  • @govindaokheda4651
    @govindaokheda4651 3 ปีที่แล้ว +1

    राम्रो इन्टरभियु धन्यवाद छ दुटै जना लाई

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      w\c हजुर

  • @bhimbdrpunmagar9670
    @bhimbdrpunmagar9670 3 ปีที่แล้ว +8

    बिमलराज खत्रीको इन्टरभ्यु सहि लाग्छ

  • @abishkc2960
    @abishkc2960 2 ปีที่แล้ว +3

    अझै अर्को न्यू interview लिनु पर्याे विमल ब्रो सँग म आर्मी को सिपाई हो तर यो विमल ब्रो को कुरा सत्य लाग्यो अरु आतंककारी जुठ बोल्छ ब्रो को कुरा सत्य लाग्यो लड्नी भने त राज्य को नै जीत हुन्छ जे भए पनि तालिम को असर हुन्छ जति भए पनि

  • @ThaquriChand
    @ThaquriChand ปีที่แล้ว +1

    यि कामरेड दाजु झुट नबोल्न हौ सल्यान को जङ्गली म बसेको हैन गाउमाँ बसेको म जङ्गल त तिमी कामरेड हरू खाना बनाउथियौ अनि बिहान बेलुका तालिम गर्थियौ केहि घाईतेहरू पनि राखेको थियौ दिन दिन गाई र भैसि लडाउदै खादै गरेको थियौ कामरेड अनि मेरो दुई घर म बसेको थियो अनि मेरो एक घर म तिमी हरूले टावर नै बनायको थियौ कामरेड मैले त्यो तिमि कामरेड हरूले दुख दिय को कहाँ भुल्न सकिन हौ कामरेड

  • @bammalla1673
    @bammalla1673 3 ปีที่แล้ว +11

    संकटकालमा जनसेना सशस्त्र भनेपछि डराउथ्याे किन भने सशस्त्रको क्याम्प प्राय हानेन यसले प्रमाणित गर्छ याे सहि कुराे बाेल्नुभयाे।

    • @sanatkc630
      @sanatkc630 3 ปีที่แล้ว +2

      Thik ho sabai vanda galito muka chai banke kusum ma hane sastra le.

    • @prakashac4250
      @prakashac4250 3 ปีที่แล้ว

      @@sanatkc630 Damn true

  • @surendrasirpali3597
    @surendrasirpali3597 3 ปีที่แล้ว +3

    सबैको इन्टरभ्यु हेरियो तर बिमल सरको जस्तो अरु कसैको लागेन भोगाई बोल्ने शैली धेरै अनु भवि हुनुहुन्छ धेरै मन पर्छ!

  • @rupbahadurthapa9259
    @rupbahadurthapa9259 3 ปีที่แล้ว +5

    bimal rajko interview sabai bhanda ramro xa.

  • @surajjirel9915
    @surajjirel9915 3 ปีที่แล้ว +11

    बिमल सर मत्र देखे मावबादि मा जे भकाे तेहि बाेलनि साचाे बलनु हुनछ

    • @rupbahadurthapa9259
      @rupbahadurthapa9259 3 ปีที่แล้ว +1

      उम सहि भन्नू भयो मलाइ नि सत्य बोलेको जस्तो लाग्छ अरु त सबैले झुठ बोलेको हो ल

  • @yubakrai7787
    @yubakrai7787 3 ปีที่แล้ว +5

    सलाम छ सर ।तपाईंको इन्टर्भ्यु सबै हेर्छु

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      धन्यवाद

  • @PermLimbu-l1i
    @PermLimbu-l1i 28 วันที่ผ่านมา +1

    फेरि पनि बिमल राज कमरेड सरलाई अन्तरवार्ता लिनु भो भने एउटा ट्रास्फर्मालाई कति पर्छ भनेर सोध्नु होला।

    • @SunauloTV.
      @SunauloTV.  27 วันที่ผ่านมา

      हस्

  • @newsbooks-sb8op
    @newsbooks-sb8op 4 หลายเดือนก่อน

    बीमल राज खत्री को ईनटरभुयु लास्ट हाेला साहेद सबै हेरिरहेको छु नयाँ अर्को भयकाे भय मजा अाउने थियो ❤❤❤ सुनाेलाे टिम लाई माया छ ❤❤❤

    • @SunauloTV.
      @SunauloTV.  4 หลายเดือนก่อน

      धन्यवाद सर, अब भाग २ सङ्गालो पनि आउदै छ

  • @khimpandey6504
    @khimpandey6504 3 ปีที่แล้ว +4

    कुरा सुन्न लाई मजा आयो

  • @tmsmarika8210
    @tmsmarika8210 3 ปีที่แล้ว +4

    खत्रीले झुत बोलेका छौनन देश भरी 8 सय भन्नी सत्य हो

  • @kabitatamang816
    @kabitatamang816 3 ปีที่แล้ว +2

    हजुर हरुको काहानी त्यग भोगै साहासी देखेर सुनेर मेरो दुखा पीडा त के होइन छ जीवन मा सबै चिज खानु तर हरेस कहिले खानु नहुनी रैछ सलम छ

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว +1

      एकदम सहि भन्नू भो

    • @aniltamang3277
      @aniltamang3277 2 ปีที่แล้ว

      @@SunauloTV. of uuuiui of

    • @aniltamang3277
      @aniltamang3277 2 ปีที่แล้ว

      @@SunauloTV. aaaaasaAAaaea in

  • @RajuSingh-px3ph
    @RajuSingh-px3ph 2 ปีที่แล้ว +3

    Good luck

  • @kumar12387
    @kumar12387 3 ปีที่แล้ว +9

    हमिलाइ सुदा कथा जस्तो लागे पनि बस्तबिक्ता भोग्ने लाई थाहुन्छ सदै हेर्ने गर्छु सारै राम्रो लाग्छ🙏🙏🙏🙏🙏

    • @abineekalama7420
      @abineekalama7420 ปีที่แล้ว

      Hoina kasle jau dajuvai ddbaini lad mar vanera pathako ta?afnai raharne kura nabuji prachande ko Hawa kurama lagera honi, Khai ta uhaharule ladera akle arkolai marera sidayera k chai paribartan xa?Aile Khan tyo netaharule Garda Des sakiyo hami jhan jhan garib hudai xa, jhan khatam hudai xa Des

  • @harimayabhandari7625
    @harimayabhandari7625 3 ปีที่แล้ว +2

    राम्रो कुराकानी

  • @starluck5485
    @starluck5485 3 ปีที่แล้ว +1

    राम्रो कुराकानी म पनि छु है

  • @BomjanMukesh
    @BomjanMukesh 3 ปีที่แล้ว +4

    Wow😊🙏🙏🇳🇵jay Nepl

  • @Nirmalarai1911n
    @Nirmalarai1911n 3 ปีที่แล้ว +2

    हो यसरी सानोतिनो कुराहरु सबै मेलो सँग भन्दा पो कुरा सुन्नु मज्जा अाउछ त 😅😅😅😅

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว +1

      पक्कै पनि

    • @jamunagaire5528
      @jamunagaire5528 3 ปีที่แล้ว

      Ma pani yo bimL Dae ko ta fan brayer yr

  • @SudipChaudhary-fw5ul
    @SudipChaudhary-fw5ul ปีที่แล้ว

    हिजाे परचणडले देश नइ रकतामे बनायाे गरिबका छाेरा छाेरि लडायर मरायाे राजालाई फालेर अाफु राज गरेर छाेरि बुहारि नाता कुटुमबा लाई राेजागारि देयर अाफु चाहिँ बडाे तामझाम का साथ बसेकाे छ याे हतयारा मन्त्री बनेर छाेरि हरु साेकिय सचिब अनि चितवन जस्तो ठाउमा मेयर राडि रणडिकाे छाेरि रेणु हाे कि राडि हाे बिकास गरने भय यसकाे परिवार लुकेर बसेकाे ठाउँ राेलपा अायर गराेस अनि रुकुम सल्यान जाजरकाेट पश्चिमाञ्चल कालिकाेट मुगु डाेलपा दारचुला जस्तो ठाउमा गयर मेयर बनेर तयाे ठाउकाे बिकस गरेर देखावस राडि बादर मुखे जगलिले सत्य जनमुक्ति सेना हउ भने हिजाे युद्ध गरदा गाउका सामनति फटाह हरुलाइ काटथेउ तेसरि नइ अब परचणड ,रेणु लाई काट अनि सानति हुनछ

  • @anishc4784
    @anishc4784 3 ปีที่แล้ว +18

    खारा मा त्यो दिन सेना को Mi17 हेलिकप्टर क्याप्टेन रामेश्वर थापा ले ल्याउनु भएको हो ।

    • @r.ubrothers3042
      @r.ubrothers3042 2 ปีที่แล้ว +1

      Are bacha talai youtube ma Hera vanxas

    • @twoz1393
      @twoz1393 2 ปีที่แล้ว

      @@r.ubrothers3042 lllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllll out l

    • @dineshkatwal2429
      @dineshkatwal2429 ปีที่แล้ว

      Ma pani sangai thiye tyo helicopter maaaa

    • @labinaacharya4455
      @labinaacharya4455 ปีที่แล้ว

      ​y
      L

  • @anjankumarthapa3316
    @anjankumarthapa3316 4 หลายเดือนก่อน

    i want to meet mr. Bimal raj khatri into forther information

    • @SunauloTV.
      @SunauloTV.  4 หลายเดือนก่อน

      okay

  • @kishorgulmali7165
    @kishorgulmali7165 2 ปีที่แล้ว

    अब तिमिहरुले तिम्रा बाउ प्रचन्डे बाबुराम लगाएत का नेताहरुलाई हान्नु पर्छ

  • @Naturelover061
    @Naturelover061 3 ปีที่แล้ว +7

    नेपाली शेना शिँह हो भने माओवादी ब्वासो । यस आधारमा भनेको कि ८०/९० जना शेनासंग लड्न कम्तिमा १००० जना लड्न जाने भएर ।

  • @rimarasali9381
    @rimarasali9381 3 ปีที่แล้ว +4

    Salam xa sir

  • @chitraadhikari5473
    @chitraadhikari5473 ปีที่แล้ว +1

    बिमल जि बराबर को सत्री बोल्ने मान्छे अरु माओबादी भेटिएन। एउटा नाम ढाटेर मर्छुकी भनेर होला युगान्त भन्ने बफादार बाबुरामको कुत्त झुत बिक्दै छ है। तपाईं ले सम्झाई दिनुहोला। अब को परिस्थिति फरक भएको छ नि।

  • @THEgamer-py9ii
    @THEgamer-py9ii 3 ปีที่แล้ว +1

    Bimal Raj ko interview sabai Vanda best je ho tyo vannu hunxa yakdam man parxa ani Nepali Tara Karnal nawal shaha ko ni yakdam man paryo

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      धन्यवाद

  • @veshpandey672
    @veshpandey672 ปีที่แล้ว

    तिमिहरुत राती सुत्न सक्दैनौं भने तिम्रा सुप्रीम कमान्डर राती सुत्न सक्छन् कि सक्दैनन होला र राजा तिमीहरु ले निकालेर राजा निकालेको होइन तिमीहरूलाई भर्म मात्र हो

  • @subaspun3523
    @subaspun3523 ปีที่แล้ว +1

    bimal sir ko interview malai man parxa kina ki fact kura garnu hunxa

  • @rajumagar7552
    @rajumagar7552 ปีที่แล้ว

    कुरा सही हो सर

  • @keshabkc7996
    @keshabkc7996 3 ปีที่แล้ว +3

    Good Salam xa daju tapailai

  • @kcchetana
    @kcchetana 2 ปีที่แล้ว

    Looking from arghakhanchi

    • @SunauloTV.
      @SunauloTV.  2 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @ratna65acharya
    @ratna65acharya 2 ปีที่แล้ว +1

    सबै गरिब सिपाही र पिउन निमुखा मात्रै मारेका थिए! कुन शोषक/ सामन्ती नेताहरु मारे?? जेलका अपराधीलाई छुटाइयो भन्छ; अपराधी लुटेराहरु सबै माओवादिमा रहेछन अनि भ्रष्टाचार/ कमिसनखोर(ज.शर्मा), प्रचण्ड, बादल जस्ता पुजिपती कति थपिए......

    • @rabingm9972
      @rabingm9972 ปีที่แล้ว

      त खाते साले पहिले झोले भयर हिडिस अहिले गफ ला को छ

  • @RajKumarRai-hd3wu
    @RajKumarRai-hd3wu หลายเดือนก่อน

    मेजर म मर्छु तिमीहरू बचाउछु सिपाइलाइ भन थियो रे भवन माथी एक्लै गएर फयारिङ गर्दा मेजर ले सहदत प्राप्त गरे को रे

  • @ganeshjarkalcreation31
    @ganeshjarkalcreation31 ปีที่แล้ว

    desh paripartanka yudh haru ko jaya hos

  • @sudarsunlimbu7283
    @sudarsunlimbu7283 7 หลายเดือนก่อน

  • @limbukumarkumar638
    @limbukumarkumar638 3 ปีที่แล้ว +1

    good merai manko kura vo ho bholi prachandale je garyo testai hunxa piplab le voli yahi garxa lekhera rakhe hunxa

  • @budsmanlimbu7339
    @budsmanlimbu7339 3 ปีที่แล้ว +1

    Good

  • @SantoshTamang-x8c
    @SantoshTamang-x8c ปีที่แล้ว

    👍👍👍👍

  • @yubakrai7787
    @yubakrai7787 3 ปีที่แล้ว

    अझै यस्तो इन्तर्भ्यु ल्याउनुस है

  • @Krishnabk11
    @Krishnabk11 4 หลายเดือนก่อน

    Salam kamred

  • @basantbahadurbohara1213
    @basantbahadurbohara1213 2 ปีที่แล้ว +2

    Nepal develop nahunu ko 50% yo maobadi haru Pani ho sarkari sampati binas gardai hinnu thiyena.

  • @tilakkc547
    @tilakkc547 3 ปีที่แล้ว +4

    Sakkali kura sakkili manchhe ... Good interview

  • @Iam.Retro-Kid
    @Iam.Retro-Kid 2 ปีที่แล้ว +1

    good

  • @khusbusharma8682
    @khusbusharma8682 3 ปีที่แล้ว +1

    gajab bhayo hai, sabai aba eutai videoma

  • @KeshavRawal-s8j
    @KeshavRawal-s8j 9 หลายเดือนก่อน +1

    ति बचेका 2 कट्टु खोल्ने लाइ ल्याउनु पर्यो

    • @SunauloTV.
      @SunauloTV.  9 หลายเดือนก่อน

      हस्

  • @BomjanMukesh
    @BomjanMukesh 3 ปีที่แล้ว +1

    Wow

  • @khemrajgm2448
    @khemrajgm2448 3 ปีที่แล้ว +1

    ओ हो यति लामो भिडियो बाफरे

  • @mihangbantawarai1214
    @mihangbantawarai1214 ปีที่แล้ว

    ❤❤❤❤❤

  • @THEgamer-py9ii
    @THEgamer-py9ii 3 ปีที่แล้ว +1

    Tyo Bela k kasto vayako rahexa sabai xarlang banayo sunaulo TV le so thank you so much

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      w\c हजुर

  • @yubakrai7787
    @yubakrai7787 3 ปีที่แล้ว +4

    👍🏻👍🏻👍🏻👍🏻

  • @himathapa3050
    @himathapa3050 3 ปีที่แล้ว +2

    salam chha sir

  • @Basnet464
    @Basnet464 ปีที่แล้ว +1

    👍👍

  • @sumankhadka2688
    @sumankhadka2688 2 ปีที่แล้ว

    दैलेख नौमुलेको भिडन्तमा मृत्यु हुने प्रहरिको सङ्ख्या भनेको 33 जना हो ।

    • @SunauloTV.
      @SunauloTV.  2 ปีที่แล้ว

      जानकारीको लागि धन्यवाद

  • @sahadevkarki7556
    @sahadevkarki7556 3 ปีที่แล้ว +4

    अलिकति त अार्मी ले नि मानव अधिकार उलंघन गरे रे😠😠अलिकति मात्र हैन धेरै गरेका छन महाशय धेरै सपोर्ट नगर्दा हुन्छ अार्मीको😠 धेरै बदनाम भएका हुन त्यो बेलामा।।माअोवादी भन्दा धेरै सर्वसाधारण मारेका छन,कति बलत्क्रित भएका छन,कति अंगभंग भएका झन😣
    सोझा सिधा जनता हरू लाई बाध्यता बनाएका हुन यी अार्मी पुलिस ले हतियार उठाउन लाई😣😣

    • @santoshsirumal4174
      @santoshsirumal4174 3 ปีที่แล้ว

      sahi vannu vayo

    • @sumanshukrarajtiwari7916
      @sumanshukrarajtiwari7916 2 ปีที่แล้ว

      त हरू जस्तो हो र नेपाली सेना पढाउदै गरेको शिक्षकलाई लागेर मार्ने उनिहरू देशको रक्षक हुन तिमिहरू आतंकबादी 😡😡😡

  • @shantarajgiri5933
    @shantarajgiri5933 3 ปีที่แล้ว +2

    Salam chha dajulai

  • @sagunkc5843
    @sagunkc5843 3 ปีที่แล้ว +1

    आर्मी हुन पर्नि मान्छे हो यो विमल खत्री कहा बाट आतंककारी भएको

    • @gorakhbahaduroli7980
      @gorakhbahaduroli7980 ปีที่แล้ว

      देश भित्र आपस मा लड्ने आतंककारी भनदैन। पिछडिएको अानेय परेका नक्सलवादी गुरीला हुन

  • @sangitbagale705
    @sangitbagale705 3 ปีที่แล้ว +1

    Salam xa

  • @sabinkhadka6983
    @sabinkhadka6983 3 ปีที่แล้ว +1

    सत्य बोल्न सक्ने एकमात्र जनयोद्दा

  • @saradabasnet1556
    @saradabasnet1556 2 ปีที่แล้ว

    Very good bimal g

  • @jeevanraja5767
    @jeevanraja5767 2 ปีที่แล้ว

    बिमल जी सत्य बाेन्लुहुन्छ्

  • @krishnasunar364
    @krishnasunar364 3 ปีที่แล้ว +2

    6:41:32 सेकेन्ड को भिडियो hindi film होकि bhojpuri

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      नेपाली नै हो हजुर

  • @madhavkhatri9017
    @madhavkhatri9017 2 ปีที่แล้ว +1

    Yo machhe ok xa hai

  • @Ramji_Tamang_Official
    @Ramji_Tamang_Official 3 ปีที่แล้ว +4

    Rai Is King// राजेश पायल राइको निकै चर्चामा रहेको नया गित ''देमा सारो'' सुपर हिट th-cam.com/video/scr5t_ZKwr4/w-d-xo.html on TikTok

  • @SantoshTamang-x8c
    @SantoshTamang-x8c ปีที่แล้ว

    Dai chai manuparne

  • @nirajbudhathoki3031
    @nirajbudhathoki3031 ปีที่แล้ว +1

    Bimal sir le satya bolnu hunxa

  • @RajuSingh-px3ph
    @RajuSingh-px3ph 2 ปีที่แล้ว +2

    Pili ko ramro lagen Malie soja sena the teha

  • @ritakhadka67
    @ritakhadka67 3 ปีที่แล้ว

    Salam xa daji

  • @prsshopleuven2607
    @prsshopleuven2607 2 ปีที่แล้ว +18

    VERY NICE PRESENTATION OF BIMAL CHHETRI. HE SAYS TRUE AND NICE EXPLATION OF SITUATION.

    • @veshpandey672
      @veshpandey672 ปีที่แล้ว

      नाउडा मा बेलुका रक्सी खाएर प्रचण्ड बबुराम हास्थे वारे रुकुम् र रोल्पाका सिधा मगर हरु लाई कति उल्लु बनायम भनेर आखिर आतन्करी को बिल्ला भन्दा के पाउनु भयो कम्रेड

    • @Krishnapandey-wm8vk
      @Krishnapandey-wm8vk ปีที่แล้ว +2

      Teww wwq
      .😊

    • @KrisnaGhale-tl9oz
      @KrisnaGhale-tl9oz ปีที่แล้ว

      ​@@Krishnapandey-wm8vk🎉

    • @KrisnaGhale-tl9oz
      @KrisnaGhale-tl9oz ปีที่แล้ว +1

      ​@@Krishnapandey-wm8vk😢 e 0:11

    • @HemrajKumar-hj8jm
      @HemrajKumar-hj8jm ปีที่แล้ว +1

      ​@@Krishnapandey-wm8vk😊😊😊😊