ईतिहास र भू-राजनीतिक दृष्टिकोणमा पूर्व राजा ज्ञानेन्द्रको छलाङ ! के हो सन्देश ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ม.ค. 2025

ความคิดเห็น • 212

  • @rajukumar-nb9fo
    @rajukumar-nb9fo 18 วันที่ผ่านมา +39

    म भरत दहाल सर को हरेक Episode हेर्ने गर्छु !!तर यो Episod एक उत्कृष्ट Episod हो जो 100% सत्यमा आधारित छ ! हामी नेपाली ले सोच्नु पर्ने कुरा हो

  • @RamChandraKhadka-q4q
    @RamChandraKhadka-q4q 18 วันที่ผ่านมา +25

    श्री ५ बडा_महाराजाधिराज पृथ्वीनारायण शाह सरकार को जयजयकार गर्दछौं।
    🙏🙏🇳🇵🙏🙏
    संसारका कुनै पनि देशहरू इतिहासलाई संरक्षण गरेर बन्दछन्। ध्वस्त गरेर होइन ।
    त्यसैले भोलि पुस २७ गते यो राष्ट्रका निर्माता श्री ५ बडा महाराज धिराज पृथ्वीनारायण शाहको जन्मोत्सवलाई राष्ट्र निर्माता दिवस एवं एकता दिवसका रुपमा। काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा साथसाथै देश विदेशमा हर्ष उल्लासका साथ मनाउन हार्दिक अपिल र अनुरोध गर्दछौं ।

    • @maheshdhimal-s6f
      @maheshdhimal-s6f 18 วันที่ผ่านมา +1

      🙏🏻🌷💐🪴🌺🥀🌼🌹🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @swostichaulagain9224
    @swostichaulagain9224 18 วันที่ผ่านมา +28

    भरत सर तपाईंको बिश्लेशनले यत्ति मन रोयो कसरी ब्यक्त गरौ भनेर साध्य छैन।

  • @sudarshanbhandari5467
    @sudarshanbhandari5467 18 วันที่ผ่านมา +23

    लुटतन्त्र आएको हो। इतिहास कै सबैभन्दा बढी शोषक व्यवस्था हो यो।

  • @BegKumar-xp5rl
    @BegKumar-xp5rl 18 วันที่ผ่านมา +5

    मैले राजनीतिक बुझ्न थालेको २० वर्ष भयो त्यतिबेला देखि मलाई यो दल पार्टी प्रजातन्त्र एकदम मन् नपरेको थियो घिन लाग्थ्यौ आज मेरो मन् को कुरा भरत सर ले जस्ताको तस्तै उजागर गर्दिनु भयो धन्यबाद सर

  • @SitaRayamajhi-cw8fg
    @SitaRayamajhi-cw8fg 18 วันที่ผ่านมา +15

    राजा ज्ञानेन्द्रलाई जगद् गुरु ॠतम्भरा दिदी माँको कृपा भरपूर मात्रामा प्राप्त भैरहोस्!नेपाल वैदिक सनातन धार्मिक राष्ट्र सनातन देखि नै हो।राजा दिलिप ले गाई को सेवा गरेर हजारौं बर्ष बिताउनु भएको दिब्य भूमि हो।धर्मो रक्षित रक्षति।धर्मको रक्षा गर्याैँ भने धर्मले नै हाम्रो रक्षा गर्छ भन्ने कुरा घाम् जत्तिकै छर्लङ्ग छ।

  • @LGbindashBirahishahi
    @LGbindashBirahishahi 18 วันที่ผ่านมา +22

    रास्ट्रिय एकता को अति आवस्यक छ।जय देश जय नरेश

  • @bibek2748
    @bibek2748 18 วันที่ผ่านมา +24

    राजा को जय होस।

  • @purnakandel8734
    @purnakandel8734 18 วันที่ผ่านมา +27

    नेपालका एक मात्र सहि बिस्लेष्क भरत सरलाई राजाले बोलाएर समसामयिक देशका समस्याको बारेमा गहन छलफल गरि देशलाई निकास दिनका लागि एकजुट भएर अगाडि बढनुहोला भरत सर जस्ता नेपाल बुझेका ५०० जना जतिले राजालाई पुर्ण सहयोग गर्नुहोला नकि पहिलेका राजाका आसेपासे ले गर्दा नै राजालाई राजगद्दी छाड्नु परेको थियो🙏🙏🇳🇵🇳🇵

  • @gopaldhital1720
    @gopaldhital1720 18 วันที่ผ่านมา +15

    यथार्थमा आधारित मौसुफ सरकारको सम्बोधन चेतना भया ॐॐॐॐॐ जय देश जय नरेश

  • @rajkumarkarki7099
    @rajkumarkarki7099 18 วันที่ผ่านมา +13

    राजा ल्याऊ देश धर्म संस्कृति बचाऊ

  • @shivajipanta-dn1dv
    @shivajipanta-dn1dv 18 วันที่ผ่านมา +3

    सत्यं शिबम् शुन्दरम्।

  • @yurajmahat3521
    @yurajmahat3521 18 วันที่ผ่านมา +7

    एकदमै सैही र गहन इतिहासको विश्लेषण गरेर विश्लेषण मात्रै होइन आजको नेपाल कसरी निरमाण भव्को थियो भन्निकुरा आजको पुस्तालाई बुज्नी अब्सर पनि अब्सर दिनु भएको छ भरत सर हजुरलाई सलाम भन्न चाहान्छु

  • @norbulamajumli1768
    @norbulamajumli1768 18 วันที่ผ่านมา +11

    राजा आउनु ठिक छ नेपालमा धेरै राजा भयर भष्ट धेरै भयकाे ले,

  • @karnaprakhardhital4381
    @karnaprakhardhital4381 18 วันที่ผ่านมา +2

    सरल र स्पष्ट भाषामा गरिएको एक गहन विश्लेषण !

  • @ramtimalsena4887
    @ramtimalsena4887 18 วันที่ผ่านมา +3

    सारै मर्माहत सहि सत्य वास्तविक र हुनै पर्ने विश्लेषण भयो ,भरत सर लाई जोड दिएर जोडदार सलाम

  • @rajeshbasyal5611
    @rajeshbasyal5611 18 วันที่ผ่านมา +9

    भरत दाहाल जी मा पूर्ण सहमत छु।।

  • @BharatGhimire-wp3el
    @BharatGhimire-wp3el 18 วันที่ผ่านมา +11

    अमेरिकि लगायत पश्चिमा साम्राज्यवाद पतन हुँदै गहिरहेको छ पुण रुपमा हुन जरुरि छ

  • @govindagovindalamichhane3310
    @govindagovindalamichhane3310 18 วันที่ผ่านมา +7

    देश र जनहित मा
    त्रिमुल नेपाल
    आयातित बाह्रह बुँदे गणतन्त्र खारेज मा
    त्रिमुल नेपाल
    वैदिक सनातन धर्म सापेक्ष नेपाल मा
    त्रिमुल नेपाल
    इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा
    त्रिमुल नेपाल
    किर्ते सुगौली सम्धीको अन्त्य मा
    त्रिमुल नेपाल
    त्रिमुल नेपाल चितवन
    त्रिमुल नेपाल राप्तीनगर चितवन
    जय जननी।

  • @yuvrajoli1063
    @yuvrajoli1063 18 วันที่ผ่านมา +5

    ❤ध्रुव सत्य।

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 18 วันที่ผ่านมา +9

    नेपाल राष्ट्रको जय जय होस्।
    अपराधी दलालहरूको अन्त्य होस्।

  • @sarijanbudha6070
    @sarijanbudha6070 18 วันที่ผ่านมา +4

    राजा आउ देश बचाउ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️

  • @dipakdhakal1789
    @dipakdhakal1789 18 วันที่ผ่านมา +3

    सरको विश्लेषण सधै हेर्छु सुन्छु हामि सबै ह ल्ला
    मात्र बहकनेभयौ

  • @CKB_IS_THE_NEXT_BTC
    @CKB_IS_THE_NEXT_BTC 17 วันที่ผ่านมา +1

    राजा पूर्व हुन्न हो।

  • @dipakgautam5007
    @dipakgautam5007 18 วันที่ผ่านมา +4

    सहि बिचार

  • @sitashrestha5233
    @sitashrestha5233 18 วันที่ผ่านมา +4

    jay nepal sir

  • @koiralaraj1631
    @koiralaraj1631 18 วันที่ผ่านมา +4

    Sahi 100%right

  • @bishnusapkota5522
    @bishnusapkota5522 17 วันที่ผ่านมา

    अत्यन्त महत्त्वपूर्ण र यथार्थमा हो यो लडाइँ साम्राज्यवादी का विरुद्ध नै हो राजाको भनाई र भरत दाहाल ज्यु को ब्याख्या सत्य हो

  • @tikaramthapa6581
    @tikaramthapa6581 18 วันที่ผ่านมา +1

    धन्यबाद भरत दहाल सर तपांईको भनाई १००% सहि भन्नु भयो तपांईलाई १०८ तोपको सलाम ।साच्चैनै नेपालमा अहिलेको नेताभन्नेहरू दक्षिण ,र पश्चिमेहरूको दलालहो रहेछ भनेर छर्लडंगै भयो।नेपालमा सांच्चै राजानै चहिने रहेछ।

  • @Rbn33
    @Rbn33 18 วันที่ผ่านมา +5

    नेपालमा चुनाव र आन्दोलनबाट अब परिवर्तन सम्भव छैन परिवर्तनको लागि सशस्त्र विद्रोह नै प्रमुख बाटो हुनसक्छ।

  • @harikrishnaniraula7127
    @harikrishnaniraula7127 18 วันที่ผ่านมา

    अत्यन्त सही विश्लेषण । वर्मान यथार्थ । सबैकाे लागि मननयाेग्य छ

  • @LilaGambhirChaudhary-wy9ht
    @LilaGambhirChaudhary-wy9ht 18 วันที่ผ่านมา +2

    नेपालकाे राजाकाे सम्बन्धमा भरत दहालज्युकाे अाजकाे खभिव्यक्ति सबेभन्दा उच्चकाेटिकाे रहेकाे छ । अत्यन्तै दुरदर्शिता र सार्वभौमसत्ता काे अाजले भरिएकाे छ ।

  • @tejbinodniroula2572
    @tejbinodniroula2572 18 วันที่ผ่านมา +3

    राजसंस्था जिन्दाबाद ।

  • @reshamneupane6902
    @reshamneupane6902 18 วันที่ผ่านมา

    एकदम सहि कुरा गर्नु भयो तपाइँले, धेरै धेरै धन्यवाद छ तपाईंलाई ❤

  • @BipeenMagar-v8c
    @BipeenMagar-v8c 18 วันที่ผ่านมา

    सहि बसले सण भरत दाहाल जिको धन्य बाद

  • @ShantaKhadka-k7t
    @ShantaKhadka-k7t 18 วันที่ผ่านมา

    सबै नेपाली मिलेर साम्राज्यबादि लडाइ सफल पारौ ।

  • @WatsyaRajendra
    @WatsyaRajendra 18 วันที่ผ่านมา +1

    दाहालजी,जनतन्त्रको दृश्य देखिदै गयको बोध भयको छ।कृपया एउटा रास्ट्वादी सम्मेलनको तयारी गरौ,अब केही गर्न सकिन्छ।

  • @NishaKhosin-bv9hi
    @NishaKhosin-bv9hi 18 วันที่ผ่านมา

    100% sahi. Utktist bishleshan!🙏

  • @dharmabikaramthapa4434
    @dharmabikaramthapa4434 18 วันที่ผ่านมา

    म एक सर्वसाधारण नेपली नागरीकहौं।म हरेक नेपालका राष्ट्रवादि विद्वानहरूको बहश अन्तर्वार्ता सुन्ने र मन्मनै विश्लेशन् गर्दा जम्मा म लाई केवल पहिलो भरत दाहाल दोस्रो स्वागत नेपालमा मात्र राष्ट्रवादि र विज्ञँ जस्तो लाग्छ।यहालाई सलामछ!!

  • @Kamalabista-zl4xf
    @Kamalabista-zl4xf 15 วันที่ผ่านมา

    सहि हाे ❤❤❤❤❤❤❤

  • @jagatbista1859
    @jagatbista1859 18 วันที่ผ่านมา

    Bharat jiu ! Very beautiful and actual analysis thanks.

  • @gangathing1755
    @gangathing1755 18 วันที่ผ่านมา +1

    अति सान्दर्भिक विश्लेषण ।

  • @shivajipanta-dn1dv
    @shivajipanta-dn1dv 18 วันที่ผ่านมา

    सहि कुरा। धन्यवाद

  • @melakc9620
    @melakc9620 16 วันที่ผ่านมา

    भरत जी , अब डा. जगमान गुरू को संयोजकत्वमा सबैलाइ समेटनेकाम सुरुगर्नु पर्छ । अवको सर्बमान्य प्राज्ञ र देश बुझेको बिद्वान वाहा बाहेक अरु छैन । तपाइ हाम्रा सबै ईच्छाहरुलाइ थाति राखेर एकजुट हुनुहोस । देश को अगाडी ब्यक्तिगत महत्वाकांक्षा गौन बनाउनुहोस । नत्र युटुबमा बोल्ने र एक सानो झुण्डको मुखिया ताग्दामा देस कंगाल हुन्छ । फाल्गुन २ गते देखि अहिंसा आन्दोलन थाल्न दुर्गा प्रसाई भाइको पनि सक्त जरुरत छ । केशर जी,धवल जी, राजेन्द्र लिंदेन जी, बालकृष्ण जी लगायत कमलथापा जी समेत सबै देशभक्तहरु एक मोर्चमा आउनुहोस ।फाल्गुन ७ गते फाइनल हुनेगरी जनतालाइ राजधानीमा उतार्नु पर्छ । बिदेशमा भएका हरुलाइ पनि मिलेसम्म दुईहप्ताको लागि आउन आह्वान गर्नुहोस ।नमःॐकार ।

  • @ritapeterson2809
    @ritapeterson2809 18 วันที่ผ่านมา

    Very good news, thank you Bharat sir 🌷

  • @nil1008
    @nil1008 18 วันที่ผ่านมา +3

    जय जय गोरख जय जय कालि

  • @govindashrestha3719
    @govindashrestha3719 18 วันที่ผ่านมา +2

    Bharat sir ko bislesan satya ra sahi xa sir ko bicharma ma pani sahamat xu

  • @IshworiChapagai-uq4hj
    @IshworiChapagai-uq4hj 18 วันที่ผ่านมา +5

    हजुरले भनेको सत्य छ राजा त आफै मा माह न छन तर सर बिदेशी का हलि धेरै छन यहाँ जोतेर बिदेशी को पैसा खाने

  • @bhupendrashrestha5973
    @bhupendrashrestha5973 18 วันที่ผ่านมา

    उत्क्रिष्ठ र सकारात्मक बिश्लेशन् !! पश्चिमाहरुको जरौदी खोल ओदेको बिदेशिको पोल्तामा पसारेको यो ब्यबस्था प्रजातन्त्र !!

  • @suryamandal5573
    @suryamandal5573 18 วันที่ผ่านมา

    यो बिस्लेसन उत्कृष्ट छ।

  • @haribhandari8250
    @haribhandari8250 18 วันที่ผ่านมา

    धन्यबाद भरत सर सारै सान्दर्भीक बिसयमा रास्ट्र काहा फसेको छ।छर्लङ पारीदिनु भएकोमा।

  • @DipakTimsina-dq8wf
    @DipakTimsina-dq8wf 18 วันที่ผ่านมา +3

    Good news sir

  • @BishnuKarki-cj1bq
    @BishnuKarki-cj1bq 18 วันที่ผ่านมา +2

    सही र यतार्थ ।

  • @dhurbachettri7119
    @dhurbachettri7119 18 วันที่ผ่านมา

    Excellent analysis Sir.

  • @Vovolove-b9s
    @Vovolove-b9s 14 วันที่ผ่านมา

    राजाको सन्देश नेपाल र नेपालीको लागि अति महत्त्वपूर्ण छ यो सन्देशलाई दलाल दशद्रोहि बिदेशीका झुटो खानेहरु कथित नेताका नामका दलालहरुले राजाको यो सन्देशलाई हल्का रुपमा नलिन चेतावनी छ जय देश जय पृथ्वीनारायण शाह जय नेपाल

  • @bipin_raut
    @bipin_raut 18 วันที่ผ่านมา +2

    Very beautiful, thank you so much❤❤❤❤❤❤❤❤❤❤

  • @BharatMahat-ok1ui
    @BharatMahat-ok1ui 18 วันที่ผ่านมา +3

    ❤❤❤🎉

  • @karunakhadgi7330
    @karunakhadgi7330 5 วันที่ผ่านมา

    Excellent very good message

  • @bikkichatrapati8413
    @bikkichatrapati8413 18 วันที่ผ่านมา

    जय देश जय नरेश 🇳🇵🔱🚩🕉️🙏✊

  • @SunilThapa-iq7sf
    @SunilThapa-iq7sf 18 วันที่ผ่านมา +2

    Aab hamile etihas korne bela vyo sir

  • @ramashankarmahato
    @ramashankarmahato 18 วันที่ผ่านมา

    जय नेपाल जय नरेश ❤❤

  • @laxmankhanal6686
    @laxmankhanal6686 18 วันที่ผ่านมา

    अभुतपुर्ब व्याख्या मेरो बिचार मा जहाँ दल हुन्छ तेहा प्रजातान्त्र हुदैन सिमित हुन्छ

  • @nabarajkharel2017
    @nabarajkharel2017 18 วันที่ผ่านมา

    सहि हो कुरो
    जय होस सरको

  • @dipendrashrestha8195
    @dipendrashrestha8195 18 วันที่ผ่านมา

    हजुरको बिश्लेसन १००% सही छ॥

  • @SOLTEE-YONJAN
    @SOLTEE-YONJAN 18 วันที่ผ่านมา +2

    Like le video lai boost garxa , harek le like garam sabai nepali samma purauna

  • @chattarasunuwar3421
    @chattarasunuwar3421 18 วันที่ผ่านมา +2

    अाज लास्टै ढिलाअाउनुभयो सर🙏🇳🇵🙏

  • @LamakhaliSurkhet12
    @LamakhaliSurkhet12 18 วันที่ผ่านมา +2

    साम्राज्यवादका आँखै अघिल्तिर एउटा स्वतन्त्र राष्ट्रकाे स्थापना गर्नु सामान्य कुरा थिएन। यस अर्थमा, पृथ्वीनारायण शाहकाे राज्य विस्तार अभियान साम्राज्यवाद विरूद्धकाे अभियान थियो!

  • @RaiBishu-r6s
    @RaiBishu-r6s 18 วันที่ผ่านมา

    Satiya kura yahi ho ❤

  • @meghrizal4939
    @meghrizal4939 18 วันที่ผ่านมา +3

    jay gorakh

  • @mubarakmiyaAli
    @mubarakmiyaAli 10 วันที่ผ่านมา

    राजाले यति कुरा भन्नु एकदमै सकारात्मक कुरा हो यसले भाँडाको व्यबस्था लाई जरैबाट उखेलेर फ्याँक्न नु पर्छ

  • @SandeshDangi-u1n
    @SandeshDangi-u1n 18 วันที่ผ่านมา

    भरत सर हजुर एक पल्ट राजा सङ केहि देशको बारेमा देशको हितको लागि छल्फाल गर्नुस हजुर एक सारै देशको लागि चिन्ता राख्ने रास्ट्र्बादि हुन्हुन्छ जय नेपाल जय देश🇳🇵🙏

  • @khovrajkshetri
    @khovrajkshetri 18 วันที่ผ่านมา

    सत्य कुरा गर्नुहुन्छ भरतजीले नडराइकन , क्याबात !

  • @RohiShrestha
    @RohiShrestha 17 วันที่ผ่านมา

    Right analysis.....

  • @gopaloli292
    @gopaloli292 18 วันที่ผ่านมา +2

    Very Very good and most importent or seriously thinks for Nepalies people or nepal. Ok.

  • @keshavrajrajbhandari8150
    @keshavrajrajbhandari8150 18 วันที่ผ่านมา

    भरत दाहालजीको बिश्वराजनीतिको विश्लेषण मननीयछ। ५४ साना साना बिभक्त राज्यलाई साम्राज्यवादी बाट बचाउन नेपाल राष्ट्रलाई एकीकृत गर्न सबै जातजातिको सहयोग लिइ अदम्य साहसका साथ बिजय प्राप्त गर्ने बडामहाराज पृथ्वीनारायण शाहदेबको अतुलनीय योगदानको प्रशंसा गर्नु सांदर्भिक छ।
    आजको संदर्भमा राजा ज्ञानेन्द्रको सन्देश बारे भरत दाहालले गर्नुभएको बिष्लेसणात्मक टिप्पणी मनन् योग्य लाग्यो।

  • @KadakRana
    @KadakRana 18 วันที่ผ่านมา +2

    Good 🙏🙏👌

  • @AaronDangi-l5o
    @AaronDangi-l5o 18 วันที่ผ่านมา

    Bharat sir le bishayako gahiraima pugera bisleshan garnu vayeko xa jaslai sirle prasta paridinu vayeko xa. Sabailai chetana hos. Ma sir lai jhukera Naman grdaxu

  • @anilmalla8898
    @anilmalla8898 18 วันที่ผ่านมา

    Yes yedi maharajlai n bujhne ho bhane Nepali r nepal ukren huncha huncha tapaile pani bujhanu bhayecha ❤ Bharat ji

  • @alishabhusal5098
    @alishabhusal5098 18 วันที่ผ่านมา +1

    Go ahead Bharat sir

  • @BishnuHariSapkota-p3e
    @BishnuHariSapkota-p3e 18 วันที่ผ่านมา +1

    Varat ji ,Lok kalyankari Rajya bebastha Lai Democracy vaninchha.Nirbachan ra Dal haru Sahayak matra ho.

  • @irojmaharjan2615
    @irojmaharjan2615 18 วันที่ผ่านมา +3

    ❤❤❤

  • @manchhetri5411
    @manchhetri5411 16 วันที่ผ่านมา

    Great thinking hjr

  • @ananathsapkota2032
    @ananathsapkota2032 18 วันที่ผ่านมา

    भरत सर नमस्कार 🎉राष्टपिता प्रिथिबि नारायण शाहा अम्मर रहुन, म राष्टबादि हुँम् भन्नेहरू एकजुट हुनुहोस् , निसर्त राजसंस्था र राजा ल्याऊँ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद, जय देश, जय नागरिक, जय नरेश, जय नेपाल आमाको, जय गोरखनाथ, जय सनातन हिन्दू बौद्ध किरात ॐकार् को 🎉🎉🎉🎉🎉

  • @ushamoon6447
    @ushamoon6447 18 วันที่ผ่านมา

    हार्दिक अभिवादन एवम् सार्वभौम नमस्कार ⚖️
    I agree with you 💯%
    A complete revolution in all respects of everyone in a peaceful way on the basis of plate tectonics laid by PN Shah with the legacy of Our universal Sovereignty. We love our history and....
    Thank You.
    May Peace Be With You 💝 All.

  • @kalkalphe5960
    @kalkalphe5960 18 วันที่ผ่านมา

    I always have been proud of our National Father Pritvinarayan Shah more I hear about his contribution my head bows again and again we Nepali need to understand

  • @shivaniroula8770
    @shivaniroula8770 18 วันที่ผ่านมา +3

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @wokilrajbaaniya2634
    @wokilrajbaaniya2634 18 วันที่ผ่านมา

    शुभकामना शुभकामना शुभकामना।

  • @shovakarki512
    @shovakarki512 18 วันที่ผ่านมา

    Jaya nepal❤❤

  • @SumanDahal-k5p
    @SumanDahal-k5p 18 วันที่ผ่านมา

    दोस्रो क्रान्ति अब सुरु गरिहाल्नुपर्छ आजैदेखि भगाउनुपर्छ। एनजिओ आइएनजीओलाई जहाँ पनि ठोक्नुपर्छ नेपालमा अब।

  • @krishnalamichhane905
    @krishnalamichhane905 18 วันที่ผ่านมา

    SHREE PACH BADA MAHARAJ DHIRAJ PRITBI NARAYAN SHAH DEV SARKAR ZINDABAAD ❤❤

  • @manchhetri5411
    @manchhetri5411 16 วันที่ผ่านมา

    Great thinking

  • @LokBahadur-q8g
    @LokBahadur-q8g 18 วันที่ผ่านมา

    Great political analysis you are sir 👍👍❤❤🇳🇵🇳🇵

  • @JhabilalBishnu
    @JhabilalBishnu 18 วันที่ผ่านมา

    म UAE बाट हेदैछु

  • @fardipkhtri1556
    @fardipkhtri1556 18 วันที่ผ่านมา

    1000000 right ho sir

  • @aviajnabi6195
    @aviajnabi6195 18 วันที่ผ่านมา

    Great Sir🙏🙏

  • @kritagyapandey2469
    @kritagyapandey2469 17 วันที่ผ่านมา

    भरत दाहाल र बालकृष्ण न्यौपाने मात्रै सत्य बोल्छन बाकी सबैलाई ingo ले EU मार्फत हड्डी फाल्छ र जर्ज सोरसको भासा बोल्छन ।

  • @aslamimagyar6303
    @aslamimagyar6303 18 วันที่ผ่านมา

    जब दिमागले नयाँ नविनतम चिज पत्ता लाउन या हरेस खान छोडछ उहीँ नजिकैको स्वार्थ संग मिल्ने लौरी समात्नी हो।

  • @Kbgkovideo
    @Kbgkovideo 16 วันที่ผ่านมา

    Jay raja

  • @Raistar-wq2rp
    @Raistar-wq2rp 18 วันที่ผ่านมา +1

    Jay Raja

  • @rajkumarkarki7099
    @rajkumarkarki7099 18 วันที่ผ่านมา +3

    तपाई आफूले आफूलाई बुद्धिजीवी ठान्नु हुन्छ तर के आधारले तपाईं राजालाई पूर्व राजा भन्दै सम्बोधन गर्नु हुन्छ??