यो गित को संगित र संगित संयोजन मैले गरेको हो। पछि संगितको भाव मर्ने गरि लय तोड्मोड गरे पनि लाल सलाम भन्ने लय भने मेरै रहेछ तर मेरो नाम कहि उल्लेख नगर्नु तपाइहरुको साघुरो सोच।।।
साैगात जी अभिवादन , याे गीत धनविर पुन जीकाे लेखनमा सुरूमा हजुरकाे संगीत र एरेन्जमा नविन जीले गाउन प्रयास गर्नु भएकाे रहेछ । तर तपाइकाे कम्पाेजमा उनले गाउन नसके पछी हेमराज अाश्रमकाेमा निवन जी जानु भएकाे रहेछ र उहालाइ गाउन भन्नु भएकाे रहेछ । संगीत सुन्दा चलचित्रकाे जस्ताे लागेपछी हेमराज जीले नगाउने भन्नु भयाे र बरू नविन जीकाे लागी यही एरेन्जमा अर्काे कम्पाेज गर्दिने सल्लाह अनुसार हेमराज अाश्रम जीले तपाइकाे कम्पाेज छाेडी साेही एरेन्जमा याे कम्पाेज गर्नु भएकाे हाे । यसकाे सबै सांची नविन जी हुनु हुन्छ । तपाइकाे काराेवार नविन जी संग गर्रनु हाेला । अनि कम्पाेज सकिए पछि हेमराज अाश्रम जीले डमी भाेकल हाल्दिनु भयाे । तर मिक्सिंगमा नविन र हेमराज अाश्रमकाे डमी भाेकल अनि केटीमा सर्मिला र बबिता जीकाे स्वर अाएछ तेसैले हजुरले अरूकाे सृजनालाइ अाफ्नाे दावी नगर्दा राम्राे । अविन जी याे गीतकाे अडीयाेकाे निर्माता भएकाेले उहा संग सम्पर्रक गर्नु हाेला ।तपाइकाे कम्पाेज वाला गीत हजुरले अाफनै च्यानलमा राख्नु भएकाे छ
लाल सलाम
✊✊
nicce song
great song
Sunder
❤
wow nice
great song hemraj aashram
exclent
दामि गित रा ज माे जिन्दावाद
Very nice song and dance
दामि छ
अति राम्रो छ रक्तिम गित भिडियो
Lal salam raktim g
sabai bhanda best geet,mero pani laal salam........
Nice song
Lal salam
best of luck
nice song salam
laala salam
best of luck raktim
Darpo lagyo
good song
supper
✊✊✊✊✊✊✊✊✊
subhakamana
thncxx all frnds
यो गित को संगित र संगित संयोजन मैले गरेको हो। पछि संगितको भाव मर्ने गरि लय तोड्मोड गरे पनि लाल सलाम भन्ने लय भने मेरै रहेछ तर मेरो नाम कहि उल्लेख नगर्नु तपाइहरुको साघुरो सोच।।।
साैगात जी अभिवादन , याे गीत धनविर पुन जीकाे लेखनमा सुरूमा हजुरकाे संगीत र एरेन्जमा नविन जीले गाउन प्रयास गर्नु भएकाे रहेछ । तर तपाइकाे कम्पाेजमा उनले गाउन नसके पछी हेमराज अाश्रमकाेमा निवन जी जानु भएकाे रहेछ र उहालाइ गाउन भन्नु भएकाे रहेछ । संगीत सुन्दा चलचित्रकाे जस्ताे लागेपछी हेमराज जीले नगाउने भन्नु भयाे र बरू नविन जीकाे लागी यही एरेन्जमा अर्काे कम्पाेज गर्दिने सल्लाह अनुसार हेमराज अाश्रम जीले तपाइकाे कम्पाेज छाेडी साेही एरेन्जमा याे कम्पाेज गर्नु भएकाे हाे । यसकाे सबै सांची नविन जी हुनु हुन्छ । तपाइकाे काराेवार नविन जी संग गर्रनु हाेला । अनि कम्पाेज सकिए पछि हेमराज अाश्रम जीले डमी भाेकल हाल्दिनु भयाे । तर मिक्सिंगमा नविन र हेमराज अाश्रमकाे डमी भाेकल अनि केटीमा सर्मिला र बबिता जीकाे स्वर अाएछ तेसैले हजुरले अरूकाे सृजनालाइ अाफ्नाे दावी नगर्दा राम्राे । अविन जी याे गीतकाे अडीयाेकाे निर्माता भएकाेले उहा संग सम्पर्रक गर्नु हाेला ।तपाइकाे कम्पाेज वाला गीत हजुरले अाफनै च्यानलमा राख्नु भएकाे छ
th-cam.com/video/i1n8pPkVBrQ/w-d-xo.html
Jeevan Sharma ko space kohi lina sakdain
kohi kasaile kasaiko speace lina sakdaainaa ...aaaa aaafno space haru chhana
super
Nice song
✊✊✊
nice song
Nice song