ड्रागनफलको फुल र फल झर्ने कारण || Reasons of turning Dragon Fruit bud into yellow

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 พ.ย. 2024

ความคิดเห็น • 53

  • @deomanlimbhu5034
    @deomanlimbhu5034 ปีที่แล้ว +3

    Good informations thank you🌈🙏🇳🇵

  • @bikashbisunke8991
    @bikashbisunke8991 3 ปีที่แล้ว +4

    हजुर लाई पनि तिहारको अग्रिम शुभकामना सर हजुर 😍😘😍

  • @kumarlamgade1029
    @kumarlamgade1029 3 ปีที่แล้ว +1

    धन्यबाद सर सुजाब सल्हा को लागि

  • @janukaadhikari7264
    @janukaadhikari7264 3 หลายเดือนก่อน +2

    मेराेमा पनि पुरै फुल फुल्छ तर फल लाग्दैन के गर्नी हाेला

  • @younzanraj1270
    @younzanraj1270 4 หลายเดือนก่อน +1

    dherai pani paryo bhane...jharcha....

  • @bigyankarki8545
    @bigyankarki8545 3 ปีที่แล้ว +1

    Most informative and useful VDO thanks sir and tihar ko lagi happy tihar 🥰🥰

  • @dilliramanadhikari9063
    @dilliramanadhikari9063 3 หลายเดือนก่อน +1

    म रेगुलर हेर्छु र
    सुझाव अनुसार गर्ने गरेकाे छु।

    • @ParadiseAgroFarm
      @ParadiseAgroFarm  3 หลายเดือนก่อน

      धन्यबाद सर

  • @manjunepal7958
    @manjunepal7958 2 ปีที่แล้ว +1

    कमीलाबाट बचाउने उपाय बताईदीनुहुन्छकी

  • @kumarlamgade1029
    @kumarlamgade1029 3 ปีที่แล้ว +1

    हजुर लाई पनि तिहार को शुभकामना

  • @sandhyakoirala8349
    @sandhyakoirala8349 2 ปีที่แล้ว +1

    Tapai Kaha bata bolnu vaeako?Malaipani KTM ma raharle westege vadama laeakochu jankari paeakoma avar baykta gradchu

  • @sumitrakhadka5504
    @sumitrakhadka5504 3 วันที่ผ่านมา +1

    dargan fruit ma flower aauna kati samya lagxa s
    fruit na aaya ma k garnu parxa ??

    • @ParadiseAgroFarm
      @ParadiseAgroFarm  3 วันที่ผ่านมา

      प्रजाती अनुसार हुन्छ। कटिङबाट बनाएको बोटमा स्याहार पुगेको छ भने ६ महिना देखि २ वर्ष बिचमा सुरु हुन्छ।

  • @revelation4076
    @revelation4076 2 ปีที่แล้ว +1

    Kamilale khayo vane kun ausadi halne

  • @Bimaladhakals
    @Bimaladhakals ปีที่แล้ว +2

    समाधान कसरी गर्ने

    • @ParadiseAgroFarm
      @ParadiseAgroFarm  ปีที่แล้ว

      पानी बढि या कम नहोस, राम्रो पाकेको मल हाल्ने गर्दा केही समाधान हुन सकछ।

  • @pitayasdudel
    @pitayasdudel 6 หลายเดือนก่อน +1

    Bela plantação

  • @ChandraLimbhu
    @ChandraLimbhu ปีที่แล้ว +1

    छोटो अास्था मै फल
    लागेको देखियो त सर

    • @ParadiseAgroFarm
      @ParadiseAgroFarm  11 หลายเดือนก่อน

      चाडै फल्ने प्रजाति हुनाले छिटै फल लागेको

  • @binodlama1192
    @binodlama1192 3 หลายเดือนก่อน +1

    फुल नझर्न केगर्नु पर्छ होला केहि सुझाव पाए हुन्थ्योकि

    • @ParadiseAgroFarm
      @ParadiseAgroFarm  3 หลายเดือนก่อน

      विभिन्न कारणले झर्छन। बोटको कमजोरीले हो भने राख्ने , पानीको मात्रा न बढि न घटि ठिक राख्ने। राम्रो मल समयसमयमा दिने गोडमेल र स्याहार गर्ने । यो प्राकृतिक कुरा हो। यसो गरे झर्ने क्रम कम हुन सक्छ।

  • @sirjanalama1027
    @sirjanalama1027 ปีที่แล้ว +1

    मेरो चाहि फूल फूलेको सातआठ दिन पछि सवै पहेेेलो भएर झर्छ एउटा फल नि लागेन किन होला सर?

    • @ParadiseAgroFarm
      @ParadiseAgroFarm  ปีที่แล้ว +1

      पहेँलो भएर झर्ने बारे भिडियो नै हालेको छौ मेडम

  • @rajendrabhandari2179
    @rajendrabhandari2179 ปีที่แล้ว

    Mero Pani fhul Haru jharyo first time fhale Ko..ho.Thorai Matrai fhalyo kina hola? Thulo size Ko dherai fhalau na ke garnu parcha hola??

    • @ParadiseAgroFarm
      @ParadiseAgroFarm  ปีที่แล้ว

      ठुलो फलाउन ठुलो फल लाग्ने प्रजाति/भेराईटि छनौट गर्नु पर्छ। रातो भन्दैमा सबै रातोको फल साईज ठुलो आउदैन

  • @user-Sirjana123
    @user-Sirjana123 10 หลายเดือนก่อน +1

    मैले लगाएकाे फुल फुल्छ र सबै पहेलो भएर झर्छ सर ।

    • @ParadiseAgroFarm
      @ParadiseAgroFarm  10 หลายเดือนก่อน

      भिडियोमा भए जस्तो ??

  • @taramagar7633
    @taramagar7633 2 ปีที่แล้ว

    मैं ले नी रहरले धलनमा रोपेको थियो र यही 2079 सालको जेष्ठ महिना बात फुल्न थालेको थियो र आज असार 23 सम्ममा चराऊ पटक

    • @taramagar7633
      @taramagar7633 2 ปีที่แล้ว

      फुल्न थालेको छ तर एउटा पल बसेको छैन

  • @shyamsingthapa8031
    @shyamsingthapa8031 5 หลายเดือนก่อน +1

    Dragan को फल लाग्ने समय भयो कुन कुन फल लाग्ने घरेलु बा कमेकल मल प्रयोग गर्न सकिन्छ सहयोगको लागि अनुरोध ।

  • @ruckmanlawati152
    @ruckmanlawati152 4 หลายเดือนก่อน

    आख्ला आख्लामा आवश्यक भन्दा बढी जरा आउनु ठिक हो कि बेठिक हो ?

    • @ParadiseAgroFarm
      @ParadiseAgroFarm  4 หลายเดือนก่อน

      जरा आँख्लाबाट आउदैन। हांगा या फुल आउछ। आख्ला अन्यत्रै बिच बिचबाट आउछ। हांगा र फुल धान्ने भन्दा धेरै आउनुराम्रो होइन । तर जराले वातावरण बाट नाइट्रोजन लगायत न्युट्रिसन लिने हुदा जराहरु आउनु नराम्रो होइन ।

  • @SimrikGurung-123
    @SimrikGurung-123 4 วันที่ผ่านมา +1

    Yasko sabai k hola

    • @ParadiseAgroFarm
      @ParadiseAgroFarm  4 วันที่ผ่านมา

      यसको दबाई त थाह छैन। बिरुवा पुरानो हुँदै गएपछि, पर्याप्त मल/न्युट्रिसन पाएमा , पानिको मात्रा न त ज्यादा न त कम ठिक्क पारेर राखेमा र मौसममा सुधार भई पानी पर्न कम हुने, चर्को घाम कम हुने चिसो घटेर तापक्रम बढन थालेमा पहेँलो हुने कम हुँदै जान्छ।

  • @randomyoutuber1199
    @randomyoutuber1199 4 หลายเดือนก่อน

    झुसिल किरा लाग्यो के मेडिसिन राख्ने त

  • @bijayarai3543
    @bijayarai3543 ปีที่แล้ว

    फेद कुहिने राेगकाे उपचार के होला

    • @ParadiseAgroFarm
      @ParadiseAgroFarm  ปีที่แล้ว +1

      चिसो/पानी कम गर्ने, नपाकेको आलो मल नहाल्ने। खुर्केर फ्याक्ने

  • @kailaskumarrai2558
    @kailaskumarrai2558 2 หลายเดือนก่อน +1

    Upachar ko bidhi nai paina.😂😂😂😂

    • @ParadiseAgroFarm
      @ParadiseAgroFarm  2 หลายเดือนก่อน

      राम्रो स्याहार र पानी नियन्त्रण गरे अलि कम होला । उपचार हामीले पनि भेटेको छैनौ। बढि पनि र बढि ताप एकसाथ भएमा वा बोट नयामा वा नधान्ने गरि आएमा यस्तो हुने हाम्रो अनुभव छ।

    • @ParadiseAgroFarm
      @ParadiseAgroFarm  2 หลายเดือนก่อน

      फल चाहि किरा बा पोलिनेसनको कारण पनि झर्छ

  • @skm.com1290
    @skm.com1290 4 หลายเดือนก่อน

    कमिला लागे के गर्ने

  • @minthapa4018
    @minthapa4018 ปีที่แล้ว +1

    Phone number pauna hjr

    • @ParadiseAgroFarm
      @ParadiseAgroFarm  ปีที่แล้ว

      भिडियोमा पटक पटक नंबर डिस्प्ले छ। डिस्कृप्सनमा पनि फोन नंबर, इमेल, लोकेशन, फेसबुक सबै लिंक छ। कृपया पूरा हेरेर भिडियोमा नभएको वा नबुझेको मात्रै सोधिदिनु होला। कमेन्टको लागि धन्यबाद।