नमस्ते सेवा सेवारो म यश गीतको लय सङ्कलक D B kulung । हामीले नयाँ गीत बनाएकाछौ हजुरहरुले सुनेर हेरेर सल्लाह सुझाव माया दिनुहुन्छ भन्ने आशा राखेकाछौ धन्यवाद ।
ओ.. गुन्जी रहने धुन गाई देउन मेरो एउटा गीत म हु आम्लाबुङ। विभिन्न रँगीन फुलहरू बिना अधुरो छ यो डाँडापाखा भीर खोलानाला र प्रकृति ।यही मनोमोहक हजारौं दृश्यहरूलाई शब्दरूपी माला गाँसी अनी प्रस्फुटन हुन्छ मीठो गीत अनि सँगीत।उत्कृष्ट शव्द छनौट मीठो आवाज मधुर सँगीत ।सम्पूर्ण टिमलाई बधाई अनि सफलताको शुभकामना॥🌹🌹🌹🌹
😍😍 आहा...साह्रै मीठो गीत रचेर सुहाउँदो भिडियो सामग्री समेत संकलन गर्नु भएको रहेछ। अत्यन्तै खुशी लाग्यो चेली हार्दिक बधाई एवम् सफलताको भव्य शुभकामना सम्पूर्ण टोलीलाई नै🙏🙏🙏🙏🙏
हामीले आम्लाबुङ गीत मार्फत् किरात संस्कृतिलाई चिनाउने कोसिस गरेका छौँ । सुनेर, हेरेर लागेको प्रतिकृया दिनुहोला । धन्यवाद 🙏
सारै मिठो गीत आम्लाबुङ्👌❤️
बधाई साथै सफलताको अग्रिम शुभकामना🙏
Mitho geet sampurnama subha kamana
नमस्ते सेवा सेवारो म यश गीतको लय सङ्कलक D B kulung । हामीले नयाँ गीत बनाएकाछौ हजुरहरुले सुनेर हेरेर सल्लाह सुझाव माया दिनुहुन्छ भन्ने आशा राखेकाछौ धन्यवाद ।
Sarai thitho geet nana❤❤
अम्लाबुङ चिरिफुङ याद आयो अब!
Ati mitho ❤❤❤❤❤❤ lovely❤❤❤❤❤❤song
सारै मज्जाको गित सम्पुर्ण टिम लइ बधाइ तथा शुभकामना
कस्तो मिठो लय सब्द 🎉❤
सारै मिठो भोइस पुर्बेली गित बधाई छ सब टिम लाई सेवारो हेइ 🙏🙏🙏🙏🙏🙏
ओ.. गुन्जी रहने धुन
गाई देउन मेरो एउटा गीत म हु आम्लाबुङ।
विभिन्न रँगीन फुलहरू बिना अधुरो छ यो डाँडापाखा भीर खोलानाला र प्रकृति ।यही मनोमोहक हजारौं दृश्यहरूलाई शब्दरूपी माला गाँसी अनी प्रस्फुटन हुन्छ मीठो गीत अनि सँगीत।उत्कृष्ट शव्द छनौट मीठो आवाज मधुर सँगीत ।सम्पूर्ण टिमलाई बधाई अनि सफलताको शुभकामना॥🌹🌹🌹🌹
🙏🙏
Beautiful ❤️❤️❤️
astyantai mitho geet sampurna teemlaaii badhai chha.
अत्यन्तै मन छुने रचना यहाको ।
Nice song congratulations
आहा ❤❤❤❤
Wow sarai sundar ani sunda ananda lagne d ju best of luck all tem member 🙏🙏🙏🙏🙏
सारै मीठो आम्लाबुङ ❤😮
Wow 🙏🙏
सबै कुरालाई समेट्नु भएको रहेछ नाना शकुन आशु लगायत सम्पुर्ण टिम लाई सफलताको शुभकामना 💐💐
❤❤❤❤❤
😍😍 आहा...साह्रै मीठो गीत रचेर सुहाउँदो भिडियो सामग्री समेत संकलन गर्नु भएको रहेछ। अत्यन्तै खुशी लाग्यो चेली हार्दिक बधाई एवम् सफलताको भव्य शुभकामना सम्पूर्ण टोलीलाई नै🙏🙏🙏🙏🙏
🙏🙏
sarai mitho sor --- Jai Kirat "AMLAFUNG hunu parne?"
बधाई छ शकुन ज्यू
🙏🙏
हौवारुङकौं किराँतीम्मौं
🙏🙏
सारै मीठो मार्मिक गीत बधाई छ शकुन बैनी अनि सम्पुर्ण टिम लाई 🎉❤🎵🎶🎼
धन्यवाद दाई🙏
सेवा सबैमा अतिमिठो प्रकृतिमा संस्कृती मिश्रण गीत बनेछ। शब्दनुसारको स्वर अनि सङ्गीत।त्येसमा पनि अम्लाबुङ/सुनखरीको कथा। सुनौ सुनौ लाक्ने।
🙏🙏
गित दब्द भिडियो ले मेरो जन्म भुमी खोटाङको त्यो सानो गाउँ रुभुङ रनबन भिर पाखा आखैमा झल्झलायो📣💗💞🙏 अनि नै मन पर्यो धन्यवाद सर्जक ज्यु हरुमा💗💞
🙏🙏
राम्रो सास्कृतिक गीतको लागी सबै लाई आलाङ्ने।👍️👍️
🙏🏽🙏🏽
Lau sarai ramro ho Tara git pani rai bhasamai hunu parne thio ni sabai chij ko name bontawa. Bhasama bhaye pachi
Maya sarey ramro lagyo geet sabey sune mayle. Ani 2 subscriber ni badai deko chu hai. Keep going maya
❤❤
बोङथुक्ला चिरिफुङ आम्लाबुङ बनका गहना🙏🌞🇳🇵
Sarei mitho sabda laya all the best