ความคิดเห็น •

  • @yagyak.c.8880
    @yagyak.c.8880 4 ปีที่แล้ว +234

    नारायण गोपालको जस्तै आवाज भएका जन्तरे मामालाई लाखौं लाख शुभकामना ।

  • @krishnapoudel6228
    @krishnapoudel6228 4 ปีที่แล้ว +175

    नारायणगोपाल को झल्को दिने गरि गित गाउनु भयो बधाई छ हजुर लाई !प्रगति को कामना छ !

    • @nepalonlinenews6210
      @nepalonlinenews6210 4 ปีที่แล้ว +2

      साँच्चिकै नारायणको झल्को दिनुभयो उहाँले

    • @krishnaghimire1753
      @krishnaghimire1753 4 ปีที่แล้ว

      Ramaro, ramaro, ramaro. Aru pani chadainai sunna pau

    • @leemboorons6860
      @leemboorons6860 4 ปีที่แล้ว

      exactly

  • @maheshacharya8808
    @maheshacharya8808 4 ปีที่แล้ว +187

    यस्तै उमेर बढी भएका लुकेको प्रतीभालाई मौका दिने सर हरु लाई धन्यबाद छ धेरै धेरै!!

    • @mayaluuu673
      @mayaluuu673 4 ปีที่แล้ว

      You are right sir

  • @gorkhali3875
    @gorkhali3875 4 ปีที่แล้ว +7

    मामा उमेर मै आएका भ ए त झन नेपालीसाङ्गीतिक क्षेत्र मा तहल्का मात्र हैन भुकम्प नै ल्याउने रैछ । 👍🏻👍🏻👍🏻

  • @haripunmagar3773
    @haripunmagar3773 4 ปีที่แล้ว +1216

    अहिलेसम्म करिब २० पटक भन्दा बढी सुनिसके .. जतिसुन्यो उति सुनिरहु लाग्ने .. साच्ची भन्नू पर्दा नेपाली गित संगीतमा एउटा अकल्पनीय आवाज अनि प्रतिभा ❣️🙏 सम्मान छ सम्पुर्ण टिममा 🙏

    • @imansingrai464
      @imansingrai464 4 ปีที่แล้ว +17

      साच्चै राम्रो गाऊनु भयो 👍🙏🙏🙏

    • @tikarairai4558
      @tikarairai4558 4 ปีที่แล้ว +12

      SEM yer tapai jastai ma pani

    • @tikarairai4558
      @tikarairai4558 4 ปีที่แล้ว +10

      Sem

    • @safaltakokamnavaimagar1913
      @safaltakokamnavaimagar1913 4 ปีที่แล้ว +11

      Maile pani dherai suneko ekdam ramro lagyo jati sune pani aagjaudaina teti ramro

    • @leosantos2735
      @leosantos2735 4 ปีที่แล้ว +11

      👏👏👏👏👏

  • @gajenyakkha583
    @gajenyakkha583 4 ปีที่แล้ว +54

    यो गित tranding मा अाउन पर्छ भन्ने जति यता ✋✋

  • @rudramagar5450
    @rudramagar5450 4 ปีที่แล้ว +174

    गीत को भाव बुझ्ने र स्वर को पहिचान गर्ने मान्छे हरूले मात्र उहाँको गीत मन पराउँछन्|
    स्वर तारीफ योग्य छ💕
    शब्द चयन पनि उतिकै राम्रो छ💞
    गीत मन पराउने कति हुनुहुन्छ🙏🙏
    गीत मन पराउनने ले like गरम है साथी 👍👍
    "Love you all"

    • @niranjanagm8286
      @niranjanagm8286 4 ปีที่แล้ว +1

      तपाईको एउटा सानो सहयोग चाहिएको छ आशा छ तपाईले सहयोग गर्नुहुनेछ, हाम्रो च्यानललाई Subscribe गरिदिनु होला ।तपाईंको सहयोगले हामी लक्ष्य सम्म पुग्न सक्छौ । th-cam.com/channels/aaLuE8g8AM7W7IG6A007Gw.html

    • @mayaluuu673
      @mayaluuu673 4 ปีที่แล้ว

      Me😍😍😍😍

  • @shobakc4921
    @shobakc4921 4 ปีที่แล้ว +1

    यति मिठो शोर अझैसम्म कहाँ दबियर बस्नु भो होला मिठो शोरका धनी जन्तरे मामा

  • @AzonicMagar
    @AzonicMagar 4 ปีที่แล้ว +55

    वहाँलाई यो मौका प्रदान गर्नुहुने महानुभावलाई हृदयदेखि धन्यवाद

  • @shamirsunar4604
    @shamirsunar4604 4 ปีที่แล้ว +58

    जन्तरे मामा को आवाज सुनेपछी मेरो मन्मा येस्तो लाग्योकी अझैपनी नारान गोपाल जिउदै हुनुहुन्छ

  • @roshantamang7901
    @roshantamang7901 4 ปีที่แล้ว +106

    कत्ति मिठो स्वर्🙂आदरणीय स्वर सम्राट नारायण गोपाल ज्यु को झझल्को आयो!
    तपाईंलाई उज्ज्वल भबिस्यको सुभकामना।।

  • @nimabungrai7546
    @nimabungrai7546 2 ปีที่แล้ว +1

    वाह जन्तरे मामा your voice Just wow i love it go ahed congratulations holl intire ❣️❣️👌👌😊😊🤗🤗🙏🙏👏👏👏👏💐💐💐💐💐💐💐

  • @pradipkumarpoudel365
    @pradipkumarpoudel365 4 ปีที่แล้ว +203

    यु ट्युबर हरुको सबैभन्दा राम्रो काम भनेको यहि हो, गाउँबस्तीमा लुकेर रहेका प्रतिभाहरुलाइ मिडियामा ल्याइदिनु, र भाइरल बनाइदिनु, अनि सके सहयोग समेत जुटाइदिनु।

    • @sanjaydewankirati3119
      @sanjaydewankirati3119 4 ปีที่แล้ว +1

      sahi vanyo corona vai le 😝

    • @dumbarbaraily9907
      @dumbarbaraily9907 4 ปีที่แล้ว

      Yes

    • @renukaacharya-6943
      @renukaacharya-6943 4 ปีที่แล้ว

      सहि भन्नुभयो ।

    • @rajutamu9532
      @rajutamu9532 4 ปีที่แล้ว

      सही हो यो काम चै सरानिए छ यू ट्यूबर हरुकाे मान्नै पर्छ👍

    • @ashisrai07
      @ashisrai07 4 ปีที่แล้ว

      @@sanjaydewankirati3119 th-cam.com/video/p_CbCQCHEAY/w-d-xo.html

  • @gyandipmobiletv1045
    @gyandipmobiletv1045 4 ปีที่แล้ว +68

    प्रतिभाले मर्न पाएन । आहा! कति सुन्दर गीत बनेछ । उहाँको साङ्गित यात्रा अझ शसक्त बनोस शुभकामना !!

  • @kamalsiwakoti396
    @kamalsiwakoti396 4 ปีที่แล้ว +12

    यस्तो आवज आजसम्म कहाँ हराएको थियोे
    जस्ले उहाको प्रतिभा आगाडी ल्याउन जस्ले सहयोग गर्नुभयो उहाहरु सबैलाई मुरि मुरि धन्यवाद 🙏🙏🙏

  • @bunukarki8880
    @bunukarki8880 4 ปีที่แล้ว +1

    Jantare mama atti sundar hjrko geet🎤🎤🎶🎶🎶🎶🎶 sabda gayan uttarottar pragatiko shuvkamana👏👏👏👏👏👏👏👏

  • @rosedmlove
    @rosedmlove 4 ปีที่แล้ว +34

    धेरै मीठो गीत संगीत सारै मन् पर्यो जन्तरे मामा को भ्वाइस सारै मिठो छ यसरी नै अगाडी बढ्दै जानु होला हामी सम्पूर्ण को सुभ कामना छ .........!!!

  • @devrajtamang3542
    @devrajtamang3542 4 ปีที่แล้ว +100

    नारायण गाेपाल जसतै!आवाज!🙏🙏🙏💘💘

  • @prakash-joti
    @prakash-joti 4 ปีที่แล้ว +18

    साँच्चिकै नारायण गोपालको पुनर्जन्म भएछ । सलाम छ !

  • @sakurainstitute9845
    @sakurainstitute9845 ปีที่แล้ว +2

    अर्को नारायण गोपाल हो उहाँ । कति खुलेको सुनिरहु लग्ने स्वर

  • @लभयुप्राचि
    @लभयुप्राचि 4 ปีที่แล้ว +72

    आहा कति राम्रो आवाज मनै छोयो ।म्युजिक नि राम्रो शब्द नि राम्रो सम्पुर्ण टिम लाई सुभकामना

  • @yubrajrai981
    @yubrajrai981 4 ปีที่แล้ว +20

    मिउजिक संगित नसिकी यती राम्रो स्वोर लय शब्द मिलायर गाउँनु स्वोर्गिय नारायण गोपाल को भन्दा कम छैन् अउने दिनमा पनी उन्नत प्रगति को कामना गर्द छु भ

  • @chandikagurung9194
    @chandikagurung9194 4 ปีที่แล้ว +20

    बाल्ले काल को भित्ता मा रेडियो बजेको याद पो आयो यो आवज ले best of luck hjr lai aalgami din haरुम🙏🙏🙏🙏🙏❤️❤️❤️

  • @anjicamagar3529
    @anjicamagar3529 4 ปีที่แล้ว +1

    नारायण गोपाल को याद अायो स्वरको धनी जन्तरे मामालाई सफलताको शुभकामना ।

  • @debrajghartimagar3033
    @debrajghartimagar3033 4 ปีที่แล้ว +16

    यस्ता प्रतिभा 10 बर्ष अगाडि ल्याउनु पर्छ्😍😘😘

  • @mr.innocent1028
    @mr.innocent1028 4 ปีที่แล้ว +22

    मीठो आवाज म्याच गर्ने शब्द ।।फेरिपनि अर्को गितमा आवाज सुन्न पाइयोस।।

  • @arjunkhadka9185
    @arjunkhadka9185 4 ปีที่แล้ว +23

    Super...🤘🤘💞
    यति राम्रो स्वरको धनी कता लुक्नु भाको थियो ?
    हजुर जस्तो राम्रो गाएक अगाडि न आउना ले
    दुर्गेश जस्तो गाएक ले नाम चलाछ 😤😤

  • @bikrarai8415
    @bikrarai8415 8 หลายเดือนก่อน +2

    Waw अति मिठो सब्द संगीत ।
    अनि नारायण गोपाल को याद मेटाउने स्वर।

  • @mailibabuji2238
    @mailibabuji2238 4 ปีที่แล้ว +13

    यो उमेरमा कति मीठो स्वर अनि यसरी गाउँन सक्ने क्षमाता भका जन्तरे मामालाइ 🙏🙏 सम्मान छ, यो ठाउँसम्म पुर्याएर सहयोग गर्नुहुने संचारकर्मी मिडियालाई हृदयदेखिन धन्यवाद भन्न चाहान्छु।

  • @tpsilwal
    @tpsilwal 4 ปีที่แล้ว +28

    जन्तरे मामा कति अानन्द संग गाउनु भएकाे । धेरै राम्राे छ ।अगाडि बढ्नुस

  • @lokrai7606
    @lokrai7606 4 ปีที่แล้ว +41

    Bina sadhana Bina music class ko manxele yati ka umerma yati mitho tarikale sur tal ma gaunu bastabik gayan kala natural voice payara janmanu bhako rahexa Badhaixa uhalai ajhai sath ra support didijanu hola sabai ko jaya hos...

  • @dhurbabikrammalla3118
    @dhurbabikrammalla3118 4 ปีที่แล้ว +122

    बर्षौ दबिएर बसेको प्रतिभालाई बाहिर ल्याउनु हुनेमा धन्यवाद l अति आनन्दको अनुभूति दिएको छ, जन्तरे मामा तपाई जस्तो व्यक्तित्वलाई सम्मान छ l

  • @jibanbhusal6268
    @jibanbhusal6268 4 ปีที่แล้ว +33

    अति मीठो स्वर ,मिलेको संगीत आहा🙏🙏सुन मा सुहाग मिलेको जस्तो लग्यो।

  • @kushrai562
    @kushrai562 4 ปีที่แล้ว +1659

    जन्तरे मामा (अमित राई) को स्वर मनपर्ने जतीले यता लाईक गर्नुहोस्।

  • @minamagar7074
    @minamagar7074 4 ปีที่แล้ว +43

    आहा कस्तो मन छुने सब्द अनि संगीत # झन अमित राई ज्युको आवाजको त बयान गर्ने शब्दनै पाइन तेति मिठो आवाज छ # धेरै धेरै शुभकामना छ सम्पुर्ण टिम लाई यो साङ्केतिक यात्रा सफल र कुशल रहोस् 🙏🙏

  • @dineshtim4552
    @dineshtim4552 4 ปีที่แล้ว +1

    गहकिलो आवाजका धनी , अमित कुमार राई , उमेरले होइन मनले संगीतका फाँटमा नौलो आयाम कोर्नुपर्छ 🎼🎤🎧️🌷

  • @durlav5658
    @durlav5658 4 ปีที่แล้ว +108

    जतिपटक सुने पनि, उतिकै आनन्द, ❤️❤️ यो समय यहि गितले समय बित्या छ

    • @niranjanagm8286
      @niranjanagm8286 4 ปีที่แล้ว

      तपाईको एउटा सानो सहयोग चाहिएको छ आशा छ तपाईले सहयोग गर्नुहुनेछ, हाम्रो च्यानललाई Subscribe गरिदिनु होला ।तपाईंको सहयोगले हामी लक्ष्य सम्म पुग्न सक्छौ । th-cam.com/channels/aaLuE8g8AM7W7IG6A007Gw.html

    • @mayaluuu673
      @mayaluuu673 4 ปีที่แล้ว +1

      You are right sir😍😍😭😭😭

  • @sukdevghimire1636
    @sukdevghimire1636 4 ปีที่แล้ว +10

    अब त गन्न पनि छोडें मैले त कतिपटक यो गाना सुनें भनेर !कत्ती मन पर्यो कत्ती मलाई त !❤️❤️

  • @gokulthapa
    @gokulthapa 4 ปีที่แล้ว +9

    नेपालको अन्तर कुन्तरमा लुकेको राम्रो संभावना बोकेको प्रतिभा जन्तरे मामा ।
    जसले उहाँलाई प्रस्तुत हुने अवसर दिनु भयो उहाँहरु हार्दिक आभारका पात्र हुनुहुन्छ ।

  • @prabinmagar2225
    @prabinmagar2225 2 ปีที่แล้ว +2

    Yek dami methas geet ane sajeyako twyo swor ....congratulation to who compose and give the music❤️

  • @vijayashrestha5335
    @vijayashrestha5335 4 ปีที่แล้ว +60

    मैले पनि धेरै समय पछि यस्तो गीत सुन्न पाए २५ पटक भन्दा बढी भयाे र पनि पुगेन ।🙏

  • @fucheyketa1304
    @fucheyketa1304 4 ปีที่แล้ว +18

    नारायण गोपाल को जस्तो ‌धेरै राम्रो स्वर छ। तपाईहरु सबैलाई धन्यवाद छ।♥️♥️♥️™️

  • @mrovlogs1326
    @mrovlogs1326 4 ปีที่แล้ว +41

    बधाई तथा सुभ कामना जन्तरे मामा!

  • @bijayrai69
    @bijayrai69 2 ปีที่แล้ว +2

    जन्तरे मामा कता हराउनु भो खै नयाँ गीत लिएर आउनु पर्यो हौं ।

  • @rachanapanta2057
    @rachanapanta2057 4 ปีที่แล้ว +62

    Yesto ramro geet chai trending ma aaudaina😢😢

    • @bikashshrestha5037
      @bikashshrestha5037 4 ปีที่แล้ว +1

      Esto ramro singer geet ka bata trending ma lauxa ra nepali haru jhare geet haru matra trending ma lauxa viral ma lauxa sis

    • @arpanmagar320
      @arpanmagar320 4 ปีที่แล้ว +3

      Trending vaneko dolar le kinne ho trending ma aaudai ma sabai geet ramro hunxa vanne xaina. But yo geet yo aawaj trending vanda dherai mathi xa..

    • @bikashshrestha5037
      @bikashshrestha5037 4 ปีที่แล้ว +1

      Arpan Magar sahi ho yo kura chai

    • @sushmatamang299
      @sushmatamang299 4 ปีที่แล้ว +4

      Yo sadabahar geet ho ni trending ma aako ta harauxa chadai

    • @nishanlama7508
      @nishanlama7508 4 ปีที่แล้ว +1

      @@sushmatamang299 सतप्रतिशत सहि हो

  • @namunabasnet9745
    @namunabasnet9745 4 ปีที่แล้ว +10

    आहा कति राम्रो स्वर अनि उस्तै मिठो गाउनु भयछ मैले मात्रा एक सय चोटि सुनी सके जति सुन्यो उति सुनौ सुनौ लाग्ने 🙏🙏🙏

  • @bhismanrai8163
    @bhismanrai8163 4 ปีที่แล้ว +44

    I'm proudly with gopal g ..असाध्यै राम्रो र मीठो स्वोर र शब्द ।उहालाई studio सम्म निम्ताई उहाहो स्वोर लाई सारा नेपालिमा पुराई दिनु भएको मा गोपाल सर लाई म हृदय बाटै सलुट हान्छु ।र अब अर्को पनि निरन्तरता दिनु होल सुभकामना छ।

    • @dayaram922
      @dayaram922 4 ปีที่แล้ว +2

      नाराईन गाेपाल काे याद अायाे

    • @bhismanrai8163
      @bhismanrai8163 4 ปีที่แล้ว

      एक्दमै

    • @ashisrai07
      @ashisrai07 4 ปีที่แล้ว

      @@dayaram922 th-cam.com/video/gGNKQ9hAUuE/w-d-xo.html

    • @ashisrai07
      @ashisrai07 4 ปีที่แล้ว

      @@bhismanrai8163 th-cam.com/video/gGNKQ9hAUuE/w-d-xo.html

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 4 ปีที่แล้ว +19

    अझैसम्म उतिकै मनमाेह लाग्छ यो शब्दको मामाकाे भाईस धेरै राम्रो छ

  • @apoluham8359
    @apoluham8359 4 ปีที่แล้ว +21

    क्या मज्जाको गित, शब्द उस्तेै, श्वर उस्तेै जति सुने पनी सुनौ सुनौ लाग्ने,
    आजकलको समयमा पनि यस्तो गित रच्ने सवै टिमलाई बुधाई तथा शुभकामना

  • @dhanbachevlogs
    @dhanbachevlogs 4 ปีที่แล้ว +29

    मैले पनि 50 चोती जति हेरि सके सुनी सके कति मिथो voice तेस्तै राम्रो song पनि धेरै राम्रो लाग्यो।जन्तारे मामालाई बधाई शुभकामना पनि।

    • @mayaluuu673
      @mayaluuu673 4 ปีที่แล้ว

      😍😍😍😍😍

  • @kamallotus7
    @kamallotus7 4 ปีที่แล้ว +28

    बधाई तथा शुभकामना जन्तरे मामा👏👏👏👏

  • @rajutamang2987
    @rajutamang2987 ปีที่แล้ว +2

    धेरै राम्रो गित

  • @sureshkarki3933
    @sureshkarki3933 4 ปีที่แล้ว +89

    Without learning any music class .How beautiful his voice . Respect Jantare Mama.

    • @CancerSleuth
      @CancerSleuth 4 ปีที่แล้ว +1

      u dont need class for beautiful voice...

  • @lokendra_gurung7150
    @lokendra_gurung7150 4 ปีที่แล้ว +39

    आहा सारै मीठो आवाज अमित ज्यु ( अन्तरे मामा ) आगमि दिनहरुका लागि अग्रिम हार्दिक सांङितिक सुभकामना
    साथै उहालाई यो अबसर दिनु हुने सम्पुर्ण अग्रज ज्युहरुमा हिर्दए देखिनै हार्दिक धन्यवाद बेक्त गर्दछु
    अन्त्यमा बधाई छ सम्पूर्ण मा ❤️❤️❤️💘😍😍💘🙏🙏 SSOG GROUP बाट

    • @willbackbhimrai406
      @willbackbhimrai406 4 ปีที่แล้ว

      जन्तरे बाट अन्तरे अलि पछि मन्तरे निकै पछि कान्छा नै पो हुने होकि 🤔😀

    • @sumantamamg1855
      @sumantamamg1855 4 ปีที่แล้ว

      K xa mama ko voice ma jati sunda pani pugena all the best mama hjr lai

  • @namastebuipa3554
    @namastebuipa3554 4 ปีที่แล้ว +14

    जन्तरे मामा को यो कला लाई अझै माथी पुगेको हेर्न चाहान्छु।

  • @rajkafle4816
    @rajkafle4816 2 ปีที่แล้ว

    राम्रो छ है गित जन्तरे मामाको सोर 👌

  • @padamshrestha8385
    @padamshrestha8385 4 ปีที่แล้ว +31

    हजुर को यो मिठो सोर सुनेर कस्को पो नरसाउला आँखा यो उमेर मा पनि यति मिठो सोर सलाम छ दाजु हजुर लाई

  • @karnajungtiwari7896
    @karnajungtiwari7896 4 ปีที่แล้ว +22

    जन्तरे मामा लाई असीमित शुभकामना।
    स्वर र गित अत्यन्तै उत्कृष्ट छ आज बिहान देखि अहिले सम्म लगातार हेर्दै chhu🙏🙏🙏

  • @minbahaduradhikari63
    @minbahaduradhikari63 4 ปีที่แล้ว +13

    यसतो प्रतिभालाई अगाडि ल्याउने टीमलाई धन्यबाद छ ा ढीलो आयो कडा आयो ा

  • @anjanlimbu3612
    @anjanlimbu3612 4 ปีที่แล้ว +2

    धेरै राम्रो स्वर जन्तरे मामाको

  • @binodkoyee
    @binodkoyee 4 ปีที่แล้ว +10

    आहा साह्रै मन छुने आवाज अर्को नारायण गोपालको जन्म तपाईंको यो संगितिक यात्रा संधै सफल रहोस् (अन्तरे मामा) अमित राई ... हार्दिक बधाई

  • @prashnagurung2746
    @prashnagurung2746 4 ปีที่แล้ว +92

    Excellent voice even in this age... really god gifted voice.

  • @jiwanpoudel5775
    @jiwanpoudel5775 4 ปีที่แล้ว +110

    The 111 dislikes are from durgesh thapa fan..great work from jantare mama..such a classy work deserves a lot of respect

  • @imfree6486
    @imfree6486 4 ปีที่แล้ว +1

    Cool bajey....amazing voice 👍👍👍

  • @santoshbajgain2038
    @santoshbajgain2038 4 ปีที่แล้ว +40

    “परे बरु सहि दिउँला साउनको झरि
    तर तिमी हुनुपर्छ मेरै वरिपरि “
    What a lyrics .....! 😍

    • @nayanayaupdate8457
      @nayanayaupdate8457 3 ปีที่แล้ว +2

      Hajur ho satya kura ho jangali le k bujxa ta hai bujnelai sirkhanda nabujnelai khupako bid🤔

  • @pandusherpa6538
    @pandusherpa6538 4 ปีที่แล้ว +61

    Waooo really he is born singer.lavel of Narayan gopal .wonderful voice .

    • @gyandipmobiletv1045
      @gyandipmobiletv1045 4 ปีที่แล้ว

      ❤️❤️

    • @binodshanker8377
      @binodshanker8377 4 ปีที่แล้ว

      Bro don't compare with legend Sur सम्राट no doubt he had beutiful voice

  • @sachinbista9521
    @sachinbista9521 4 ปีที่แล้ว +117

    मोहनी स्वर सुनिरहन मन लाग्यो साथै शब्द र संगीत पनि उत्तिकै मनमोहक छ ! धन्यबाद

    • @UmeshRaut28
      @UmeshRaut28 4 ปีที่แล้ว +1

      th-cam.com/video/TZ1_CaMpus0/w-d-xo.html

    • @britnigurung6871
      @britnigurung6871 3 ปีที่แล้ว

      Jati sune pani suna man lagne

  • @sandesmagarmagar150
    @sandesmagarmagar150 3 ปีที่แล้ว +2

    Wawwwo jantare mama ko voice so nice 21sau satabdiko Naran gopal i love you mama💚❤💚❤

  • @dbalemagar4261
    @dbalemagar4261 4 ปีที่แล้ว +14

    जन्तरे मामा(अमित राई)हजुरलाई बधाई अनि शुभकामना सामाजिक सन्जालले गर्दा आज ढिलै भयपनी हजुरामा रहेको प्रतिभालाई सारा सांसार भरी छर्ने काम भयकोमा यो युव-त्युब च्यानललाई पनि धन्यवाद ।

  • @aneetagurung190
    @aneetagurung190 4 ปีที่แล้ว +15

    Dislike गर्ने कुनचाहिँ डाम्ना परेछ के 🙄
    बधाई छ जन्तरे मामा अनि टिमलाई । धेरै प्रगति र उन्नतिका भइरहोस् । 😊

    • @kamallotus7
      @kamallotus7 4 ปีที่แล้ว +2

      अरूको प्रगतिमा अारीस् गर्ने 2/4 जनाले dislike गरेर केही हुनेवाला छैन। अझै प्रगति गर्दै जानु शुभकामना जन्तरे मामा 👏👏👏👏

  • @devrajpradhan7142
    @devrajpradhan7142 4 ปีที่แล้ว +8

    धन्यवाद! आशा गरेको भन्दा धेरै पाइयो जन्तरे मामाबाट, अझ धेरै प्रगतिको शुभकामना।

  • @ramgurung4732
    @ramgurung4732 4 ปีที่แล้ว +2

    Very nice song jantarey mama keep it up.

  • @bibekniraula2993
    @bibekniraula2993 4 ปีที่แล้ว +51

    Who after tiktok.....
    Aati ramro lagyo hai......best wishes rastiye mama

  • @machindrarai5388
    @machindrarai5388 4 ปีที่แล้ว +10

    जन्तरे मामाको यो मिठो गितलाई जति सुन्दापनि नथाक्ने भए ।बधाई छ सम्पुर्ण अग्रज अनि सहयोगप्रेमिहरुमा🙏

  • @pungkhulemaila9546
    @pungkhulemaila9546 4 ปีที่แล้ว +16

    सोचेको भन्दा धेरै राम्रो गाउनु भयो, धेरै धेरै बधाई छ दाइ।

  • @prakashsotang3843
    @prakashsotang3843 3 ปีที่แล้ว +8

    नवोदित नेपाली गायक जन्तरे मामा (अमित राई) को स्वर एवं गायकी एकदमै सुन्दर अनि श्रवणीय लाग्यो। यस्तो प्रतिभाशाली व्यक्तिको नेपाली संगीतमा अत्यन्त जरुरी छ। सम्पूर्ण टोली लाई हार्दिक धन्यबाद!

  • @tarawambulerai7592
    @tarawambulerai7592 4 ปีที่แล้ว +32

    Dherei ramro xa daju 🎶 badhaixa.
    (Jantare Mama )
    🥰😘😘😘😘🥰💞💞💞💜👌🎶

  • @sapanagurung4584
    @sapanagurung4584 4 ปีที่แล้ว +105

    Second Narayan Gopal is Back.. Glad to see you baje ❤️❤️song is to op👌

    • @sumanbishowkarma6327
      @sumanbishowkarma6327 4 ปีที่แล้ว +2

      O hello baje chai navaneko vaye hunthyo uncle samma ta vanna milx ... anyway you are sweet girl i like you ...

    • @mrlakandri
      @mrlakandri 4 ปีที่แล้ว +1

      I like this song god bless you

    • @chandrarai3148
      @chandrarai3148 4 ปีที่แล้ว

      Yes similar voice 👌👌

    • @hamronepal8084
      @hamronepal8084 4 ปีที่แล้ว

      Thanku hajur aama.

  • @pungkhulemaila9546
    @pungkhulemaila9546 4 ปีที่แล้ว +11

    यति छोटो समयमा नै यति राम्रो रचना र संगीत तयार गर्नुहुने रचनाकार र संगीतकारज्युलाई पनि धन्यवाद बधाई छ!

  • @sarojkoirala610
    @sarojkoirala610 4 ปีที่แล้ว +4

    नारायणगोपालको झल्को आयो उज्वल भबिस्यको कामना जन्तरे मामा ।

  • @mukundagautam6664
    @mukundagautam6664 4 ปีที่แล้ว +9

    पृथक स्वर का धनि आदरणीय बुबामा सफलता को शुभकामना /
    याहालाई याहासम्म ल्याउने सम्पुर्ण सहयोगिमन हरुमा नमन।
    गित जत्ति सुनेनि सुनौ सुनौ लाग्ने जादुमय छ शुभकामना बा।

  • @rakeshkarki7676
    @rakeshkarki7676 4 ปีที่แล้ว +32

    Ramro dherai dherai ramro🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kumarirai8337
    @kumarirai8337 4 ปีที่แล้ว +56

    मेरो बाबा सम्मानको लाग्छ I love you.

    • @yenrai1390
      @yenrai1390 4 ปีที่แล้ว +1

      Daami cha

    • @subashsambahamphe2931
      @subashsambahamphe2931 4 ปีที่แล้ว

      real xori

    • @ashisrai07
      @ashisrai07 4 ปีที่แล้ว

      @Puma Shakty th-cam.com/video/gGNKQ9hAUuE/w-d-xo.html

    • @ashisrai07
      @ashisrai07 4 ปีที่แล้ว

      @@yenrai1390 th-cam.com/video/gGNKQ9hAUuE/w-d-xo.html

    • @ashisrai07
      @ashisrai07 4 ปีที่แล้ว

      @@subashsambahamphe2931 th-cam.com/video/gGNKQ9hAUuE/w-d-xo.html

  • @bishnukumarshrestha3334
    @bishnukumarshrestha3334 ปีที่แล้ว +1

    बधाई छ

  • @kanxinani1196
    @kanxinani1196 4 ปีที่แล้ว +67

    I want to thank those person who give chance to sing him 😍😍😍😍

    • @buddhalimbu1475
      @buddhalimbu1475 4 ปีที่แล้ว

      Thanks

    • @sajanlimbooz3175
      @sajanlimbooz3175 4 ปีที่แล้ว

      Right

    • @ashisrai07
      @ashisrai07 4 ปีที่แล้ว

      @@sajanlimbooz3175 th-cam.com/video/o4Q5q14YUSg/w-d-xo.html

    • @ashisrai07
      @ashisrai07 4 ปีที่แล้ว

      @@buddhalimbu1475 th-cam.com/video/o4Q5q14YUSg/w-d-xo.html

    • @dhundipoudel7864
      @dhundipoudel7864 4 ปีที่แล้ว

      legend vocal

  • @mitrarair5374
    @mitrarair5374 4 ปีที่แล้ว +67

    Organic singer,
    Organic voice
    Organic Wording
    Really nice song no comments for this amazing voice👍🏼🙏🏼Thanks entire team & congratulations all💞🙏🏼👏🏼👏🏼

    • @deepakthapa7743
      @deepakthapa7743 4 ปีที่แล้ว

      Ramro shor ra shor samrat ji ko yad aai raheko chh. Badhai x mitra dai lai.

    • @nareshgurung122
      @nareshgurung122 4 ปีที่แล้ว

      Good

  • @lingdensakuni8047
    @lingdensakuni8047 4 ปีที่แล้ว +20

    कति मिठो आवज सुनिराहु जस्तो स्वोर लाग्ने बधाई छ जन्तरे मामा हजुर लाई 🙏🙏💐💐

  • @gangapradhan5512
    @gangapradhan5512 3 ปีที่แล้ว +1

    गायकलाई लाखौं सलाम।हिलोमा कमल फूलेको हुन्छ, कोयला खानीमा हीरा हुन्छ ।खोजी गरी निकाल्नु हजूरहरूको धमॅ हो ।

  • @sumitrasen9337
    @sumitrasen9337 4 ปีที่แล้ว +24

    सोर सम्राट नारायण गोपाल को
    झल्को मेटाउनि आवाज 👍️👍️

    • @niranjanagm8286
      @niranjanagm8286 4 ปีที่แล้ว

      तपाईको एउटा सानो सहयोग चाहिएको छ आशा छ तपाईले सहयोग गर्नुहुनेछ, हाम्रो च्यानललाई Subscribe गरिदिनु होला ।तपाईंको सहयोगले हामी लक्ष्य सम्म पुग्न सक्छौ । th-cam.com/channels/aaLuE8g8AM7W7IG6A007Gw.html

    • @mayaluuu673
      @mayaluuu673 4 ปีที่แล้ว

      हो नि हजुर😍😭😭😭music पनि त्यतै नै छ😭😭😍😍

    • @sumitrasen9337
      @sumitrasen9337 4 ปีที่แล้ว

      maile mero fb.ma.pani.share garko
      xu.hai.t.....👍️👈️👉️

  • @badisampang8202
    @badisampang8202 4 ปีที่แล้ว +8

    जन्तरे मामा वास्तवमा गाउनकै लागि जन्मीएका हुन् । वहाको पहिलो प्रस्तुति शब्द, संगीत र स्वर - सबै कोणबाट अब्बल भएको छ । अत: वहा लगायत सम्पूर्ण टिमलाई नै बधाई साथै सफल सांगितिक यात्राको निम्ति बग्रेल्ती शुभकामना...

    • @sureshsunuwar5706
      @sureshsunuwar5706 4 ปีที่แล้ว

      Jantare mama malai Josh wrjamileyo dhanne xa aantare mama.

  • @Snehamagar77
    @Snehamagar77 4 ปีที่แล้ว +70

    Yeti ramro geet ma dislike garne ko haat vachdeu vagawan🙏❤️😘💙💜

    • @limbu1380
      @limbu1380 4 ปีที่แล้ว +2

      Gu khane kukur haru hunu parxa asthai daha garne daka haru hun.yati ukera ma bina music class yati samman gaune kun cahin kalakar xa.dislike garne kukur haru lai prasna.

    • @kale5241
      @kale5241 4 ปีที่แล้ว +1

      Sai ho

    • @shantigurung2166
      @shantigurung2166 4 ปีที่แล้ว

      Sahi ho bhachnu parxa

  • @somtamang5710
    @somtamang5710 4 ปีที่แล้ว +1

    सायद सामाजिक संजाल नभएको भए जन्तरे मामा को यस्तो राम्रो प्रतिभा ओईलाएर जाने थियो।
    धन्य सामाजिक संजाल ।

  • @gg_wifey
    @gg_wifey 4 ปีที่แล้ว +11

    🙏अाहा शब्द सगित अनि मिठाे स्वरका धनी जन्तरे मामालाई भारि सफलताकाे सुभकामना❤️

  • @gopalchandrarai1884
    @gopalchandrarai1884 4 ปีที่แล้ว +97

    जन्तरे मामा अमित दाइको सम्मान स्वरुप एक Like, Comment and subscribe गरी दिनु होला । फेरि फेरि पनि निक्कै रमाइलो गीतहरू recording गर्न पाइयोस् । धन्यवाद ।।

    • @pratibharai6635
      @pratibharai6635 4 ปีที่แล้ว

      जन्तरे मामा इमान्दार जति हुनुहुन्छ त्यति नै स्वर मिठो, समग्रमा गायकिको सबै पक्ष राम्रो छ तर रियाज गर्नु अति जरुरी छ तत् पश्चात अझ धेरै राम्रो हुन्छ। वहाँलाई सफलताको हार्दिक शुभ कामना..!!!

    • @prabingamingff9031
      @prabingamingff9031 4 ปีที่แล้ว

      Rambro xa hi dai naran gopal sem gaunu vako ma thank you

    • @ashisrai07
      @ashisrai07 4 ปีที่แล้ว

      @@pratibharai6635 th-cam.com/video/gGNKQ9hAUuE/w-d-xo.html

    • @ashisrai07
      @ashisrai07 4 ปีที่แล้ว

      @@prabingamingff9031 th-cam.com/video/gGNKQ9hAUuE/w-d-xo.html

  • @TheNepal2009
    @TheNepal2009 4 ปีที่แล้ว +11

    Nepali sangeet ma yeuta hira thapiyo....thank you mama❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏

  • @धनाराहादी
    @धनाराहादी 4 ปีที่แล้ว +1

    आहा कति मीठो त्यो शब्द सगै जन्तरे मामाको सुरीलो आवाज

  • @kaledev258
    @kaledev258 4 ปีที่แล้ว +13

    थ्याम्मै स्वर सम्राट नारायण गोपालको झल्कने आवाज एकदमै मिठो लाग्यो गीत अनि स्वर "फुलै फुलको सौगात तिमिलाई"

    • @torkloay9373
      @torkloay9373 4 ปีที่แล้ว

      Wow daju suvakamana 👍👏👌

  • @Snehamagar77
    @Snehamagar77 4 ปีที่แล้ว +49

    Tiktok bata like garn aako ma support our legend 🙏🙏❤️💙💜

  • @tejbdrsunar2128
    @tejbdrsunar2128 4 ปีที่แล้ว +29

    Really heart touching words ❤️ thanks for those people give him chance to record the song

  • @meghshomai4618
    @meghshomai4618 3 ปีที่แล้ว +1

    धेरै राम्रो गित गाउनु भएको रैछ जन्तरे ,(अमित राइ ) दाजुले।🙏🙏🙏