लेखराज र कृष्ण जैसीलाई भीम रावलको चेतावनी, खुरापात गरे प्रतिवाद हुन्छ || Space Bisesh ||
ฝัง
- เผยแพร่เมื่อ 8 ต.ค. 2024
- Welcome To Our TH-cam Channel Space 4K Television
Guest: Dr. Bhim Rawal
Presenter: Khem Bam
Video Editor
Sujan Poudel
Aashish Shrestha
Tek Bishwokarma
Camera
Manoj Khadka
Shrijan Shrestha
Nabin Bhandari
Dev Ghimire
Bishal Khadka
Social Media
Bibek Lamichhane
Subash Chandra Basistha
MCR Team
Ritesh Ghimire
Baidunath Das
Sachin Gunmi
🔔 Subscribe our channel @space4ktv 🔔
Like👍, Share 🤳 & Comment 💬
📩 : info@space4ktv.com
☎: +977-1-5911097/5911098
Also get connected with SPACE 4K Television on other social platforms:
Facebook: / space4k
TikTok: / space4ktv
Twitter: / 4kspace
TH-cam: www.youtube.com/
Official Website: www.www.space4k...
#space4ktv #spacebishesh #khembam #drbhimrawal #drbhimrawalinterview #bhimrawallatestinterview #nepalirajniti #nekapayemale #kpsharmaoli #lekhrajbhatta #krishnaprasadjaishi #rajnitikdal #bhimrawalkpsharmaoli #nekapayemalebibad #nepalipolitics #nepalipoltical #yemalemahadhibesan
Note: Using this video on other channels and social sites without prior permission will be strictly prohibited. Embedding on the website is allowed.
आदणिय देश भक्त नेता डा.भिम रावल जिन्दावाद ✊✊
भीम रावल जस्ता नेतालाई समेट्ने जिम्मेवारी दिने काम पार्टीले गर्नुपर्छ।
नाम त कृष्ण रहेछ। जसले माओवादीको अपरहणबाट बचाउने को बिरूद्ध नै लाग्यो भन्ने बुझियो। यसो हेर्दा कलियुगमा कृष्ण चरित्र यस्तै हुने रहेछ। बाबुराम, कृष्ण सिटौला, रामचन्द्र, भगवानको नाम हुने हरूको चरित्र देख्दा कलियुग सत्य सावित भयो। कैलालीको अस्पतालका नाममा धर्म परिबर्तनकारी ले गलत कृयाकलाप राख्दा राष्ट्रिय सरोकार मञ्च नेपालका युवा समुहले त्यसको बिरूद्ध अभियान चलाएका थिए। सलाम! भिम रावल।
Salute to Deshbhakta dr bhim rawal sir 💯✅👍
भिम रावल गुड लिडर❤❤
भिम रावल सहि लाग्छ। तर रबिको बिरोध गर्छ्न अलि ठिक लाग्दैन।
Uchcha bichar Dr jiu ❤
Bhim Rawal Rasta bhakta neta hun ❤❤❤🎉🎉🎉
Bhim rawal is good person for sure...Jay balen!
भिम रावललाई जति एमालेले पाखा लगायो त्यति नै एमालेलाई घाटा छ
भिम राबल निकाल्नु एमाले सखाप हुनु हो। यो तहमा भिम रावल एमालेमा छु भन्नु र रहनु आफ्नो राजनीतिक जिवन समाप्त पार्नु नै हो।
Party त्याग्न पनि नसक्ने अनि party भित्र बसेर पार्टीको खोईरो खनिरहने विद्दान भनौदा
great leader dr.bhim rawal
अधिकतम कालो काेइलनकाे सबैभन्दा ठूलो पहाडलाई त्योभन्दा ठूलो साबुन काे पहाड र जतिसुकै धेरै पानीले धाेइरहे पनि त्योभन्दा कदापि सफा हुन सक्दैन भन्ने तथ्यलाई डाक्टर भीमबहादुर ले आजसम्म पनि नबुझेको त होइन ?
आतङ्ककारी लेखराज भट्ट लाइ बहिस्कार गरौ
भिम रावल माहान ❤हाे
Good
Communists ghanta ko communist?? Raajsastha birodhi! Aafu lai pare paxi chai halla khor milnu parcha re!! Desh ko auta sakti lai baira rakhera desh bancha???
एमाले छोडे हुन्छ भिम जि
🙏🙏
Ma mahab neta hu vannele gidda le sino kurejasto nirlajja vayera oli ji daam chadauna dashan pau venera rudai har guhar gareko dekhda sarai ghin lagyo. Panimaruwa lauke
तिमि ऐमालेमा जतिसुकैजोरिखोज्येपनि केईलाग्दैन बरू कांग्रेसको गगान धनराज आर्जु रामसरन मोहातहरू ठिक्छ ओलिग्रुपमा
ओठ मा लाली र निधारमा टीका लगाएछ समाचार बाचकले ; हांडिगाउँ
Yo mug pani ramro manxe hoina
Yesko vitri kuro bujda
yasta neta chahinna phataha bhime
रास्ट्रबादि नेता भिम रावल सङ अरु भुसडि नेताको तुलना हुनै सक्दैन ।पाटि अध्यक्ष आखा देख्च कान सुन्छ भने डा भिम रावललाइ निसर्त पाटिमा महत्वपूर्ण जिम्मेवारी देओस । डा भिम रावल जिन्दावाद ।
Bhim rawal jasta व्यक्ति uml jasto देश drohi party ma basnu upyuķta hudaina. Baru balendra jasta व्यक्ति sanga hate malo garera janu को vikalpa chhaina. Rawalji तपाई jasto yogya व्यक्ति le देश ghati,rashtra bilaya garaune khojne party ma lagi rakhnu तपाई jasta lai yogya chhaina.yadi chetna bhaya.
एमाले फुटाउन खोज्नेहरु पराजित हुदै जान्छन एमाले अगाडी बढ्दै छ भुक्ने भुक्तै गर्नु
Bhukne ta yemale matra ho
पाटिकाे अध्यक्ष भिम रावललाई बनाउ 84 मा बहुमत पक्का
Yesta chor leya sakynxa parti
आफ्नै आत्मकथामा रमाउने,खुलेआम पाटि र नेतृत्वको वारेमा वखेडा वाेलिरहनु नै उहाँ लाई आत्मघात हाे।खुरु खुरु काम गरेर सवैकाे मन जित्न सकिन्छ हाेला नि,पद र प्रतिष्ठा नभै नहुने? ५० दसक यहाँलाई त्यहा पुर्याउने जनता काँ छन?
यो त मुजी झापाली र बाहुनको परिभाषा डा.रावलमा लागु हुदैन मुजी!
भिम रावल किन लेग लेग हाे पाटिमा मिलेर जाउ जति खेर पनि नेता बिरेाध गरेा पाटिकाे बधानाम गरेा बरुु पाटि मन परेन भने छाेडेर जाउ तर पाटिकाे कुरा काटनु राम्रो हाेइन अाफुइ जान्ने अरुु लाटा सेाचले समिन्छेाउ भिम रावल जि😊
चोर नै चोर हरुको ग्याङ हो एमाले तेस्तो को हुल मा राम्रो मान्छे का राख्छ हौ।साले kp oli को पछी लाग्ने भेडा हरु,गु खा गयेर
तेरि अामा चिक
भिमले जे भनिराछन सहि छन
Mula party ko berodh gardai naheda
Ta पनि tyai aputali ko jhole rahechhas.aputali ko pachhi lagne व्यक्ति ko पनि aputali parchha hos gara.
Yo chor lai kina layeko
Oli kaa jhole ra daash lai desh bhakta jana priya neta bhim rawal kaha mann par6 ra!
Tero bau chor. Mukh samalera bol jhole sala. Hulmul ma parlaas feri jhola jhamta haru.
यो भिमेलाइ पाटिबाटै निस्कासन गर्नु नि हो कति अल्झाएर राखेको फेरि उ कति अल्झेर बसेको हरेक कुरामा पाटि बिपरित बओलने अनि आफ्नै कुरा ठुलो पर्ने भिमेको पहिलेकै बानी हो
तेरो बाउ को पाटि होर साले खाते,झोले भेडा ,गु खा kp oli चोर को गयेर