भुन्टी भाग- ३२५ [ Bhunti Epi-235 ] II Asha Gautam II Sukumaya II October 08, 2024

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ต.ค. 2024
  • Nepali Serial Bhunti [ भुन्टी ]
    Concept Written\ Direction\Production by Asha Gautam [Sukumaya]
    Editor : Devraj Acharya
    Camera : Shyam Gautam
    Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Ramesh Adhikari, Binod Shrestha, Asha Gautam, Sagar Gautam, Indrajit Chaulagain, Mana Maharjan, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Anita Tamrakar, Yoseph Sewak, Gita Thapa , Loknath Acharya , Shristi Ugrakoti ,Melina Thakuri, Buddhi Shrestha , Padam Rai, Punam Panchakoti e.t.c
    Makeup : Sarita Gautam
    Light : Daan Bdr. oli, Maan Bdr Mahara, Sandip Acharya
    Background Music : C.L Sharma
    Online Supporter/LOGO : Bishal Rai (MFU)
    ►Special Thanks
    Santosh Neupane
    Roshan Dhital
    Nakul Bhattrai
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : bhuntikanchiserial
    TH-cam : th-cam.com/channels/Uay8VbeK5QgZNhZ9HYCOew.html
    के तपाईले हाम्रो TH-cam च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    WARNING:
    THE ALLEGED GUNS, KNIVES ETC ARE PROPS FOR SERIAL PURPOSES ONLY. NO VIOLENCE, GANG-RELATED CRIMES, OR CRIMINAL ACTIVITIES ARE CONNECTED TO THIS SERIAL OR ANY OF THE BEHIND-THE-SCENES FOOTAGE/PHOTOS TAKEN DURING THIS SERIAL.
    VIEWER DISCRETION IS ADVISED
    #Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #Ashagautam
  • บันเทิง

ความคิดเห็น • 1.5K

  • @sukumaya98tv
    @sukumaya98tv  19 ชั่วโมงที่ผ่านมา +749

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 4.15M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

    • @Snehapathak9055
      @Snehapathak9055 19 ชั่วโมงที่ผ่านมา +15

      ❤Hlo

    • @BirTamang-bh3gq
      @BirTamang-bh3gq 19 ชั่วโมงที่ผ่านมา +4

      Bhunti ko aja ko Episode ma ke xa Dashain Specail aja ki kahile ho?👏👏👏

    • @SijanBhattaraipys1234
      @SijanBhattaraipys1234 19 ชั่วโมงที่ผ่านมา +4

      My favourite serial bhunti and kanchi❤❤

    • @ramkunwar1677
      @ramkunwar1677 19 ชั่วโมงที่ผ่านมา +5

      My favorite❤❤serial❤❤

    • @SantaRegmi-r3k
      @SantaRegmi-r3k 19 ชั่วโมงที่ผ่านมา +2

      ❤❤❤

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 18 ชั่วโมงที่ผ่านมา +510

    भुन्टी र भुपेन्द्र को मिलन हुदा को को खुसी हुनुहुन्छ साथी हरु 🙏👍👍👍👍👍🥰😊😊

  • @srishtisanjuprincy9082
    @srishtisanjuprincy9082 18 ชั่วโมงที่ผ่านมา +124

    भुपेन्द्र दाई भुनटि दिदि लाई सधै खुसी बनायर राख्नु होई

    • @ashishthapa355
      @ashishthapa355 17 ชั่วโมงที่ผ่านมา +2

      26:55

  • @reshamdarlami370
    @reshamdarlami370 18 ชั่วโมงที่ผ่านมา +189

    सिरियल मध्ये नम्बर 1 मन पर्ने सिरियल भूण्टी🎉🎉🎉

    • @MuslimChannel056
      @MuslimChannel056 18 ชั่วโมงที่ผ่านมา +1

      Back me

    • @reshamdarlami370
      @reshamdarlami370 18 ชั่วโมงที่ผ่านมา +1

      @@MuslimChannel056 done

    • @MuslimChannel056
      @MuslimChannel056 18 ชั่วโมงที่ผ่านมา

      @@reshamdarlami370 thanks

  • @BeleThapa
    @BeleThapa 18 ชั่วโมงที่ผ่านมา +98

    भून्टु रूदा सबैको यही यथार्त हो रुनू मन लाग्छ

  • @SagarkamiVlogs
    @SagarkamiVlogs 19 ชั่วโมงที่ผ่านมา +315

    भुन्टी लाई man पराउने जति yata❤

    • @MuslimChannel056
      @MuslimChannel056 18 ชั่วโมงที่ผ่านมา +3

      Backbme

    • @moviecut2cut
      @moviecut2cut 17 ชั่วโมงที่ผ่านมา +2

      ❤❤❤❤

    • @SunitaMagar-xo8dy
      @SunitaMagar-xo8dy 17 ชั่วโมงที่ผ่านมา +3

      Nice❤❤❤❤

    • @MayaPariyar-n6h
      @MayaPariyar-n6h 17 ชั่วโมงที่ผ่านมา

      Kata

  • @laxmirai-f3o
    @laxmirai-f3o 18 ชั่วโมงที่ผ่านมา +51

    हेर्दै छु भुन्टिको मनमा परिवर्तन आएको कुरा सुनिरहदा यी आखामा आँसु झरेछ कत्ती बेला थाहै भएन।

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 18 ชั่วโมงที่ผ่านมา +238

    भुन्टी सिरियल आउदा को को खुसी हुनुहुन्छ साथी हरु 🙏👍👍🙏

    • @SaritaBk-g1i
      @SaritaBk-g1i 18 ชั่วโมงที่ผ่านมา +1

      Nice seral❤❤

    • @ManjuGC-gl5te
      @ManjuGC-gl5te 18 ชั่วโมงที่ผ่านมา +1

      Kati baja aauxa k

    • @DipaRai-k1s
      @DipaRai-k1s 17 ชั่วโมงที่ผ่านมา

      M pani parkhiraxu bhunti serial

    • @Ridhima-di9mk
      @Ridhima-di9mk 17 ชั่วโมงที่ผ่านมา

      Ma pani

    • @SunitaMagar-xo8dy
      @SunitaMagar-xo8dy 17 ชั่วโมงที่ผ่านมา

      Ma pani❤❤❤❤❤

  • @SapanaBudhaxettry
    @SapanaBudhaxettry 18 ชั่วโมงที่ผ่านมา +25

    भुन्टी र भूपेन्द्र सधै यस्तै खुसी भएको देख्न पाम❤

    • @PuranBista-d8g
      @PuranBista-d8g 18 ชั่วโมงที่ผ่านมา +1

      ❤❤❤❤❤

    • @PuranBista-d8g
      @PuranBista-d8g 18 ชั่วโมงที่ผ่านมา

      Shark dhsd5s

  • @sristisharma3410
    @sristisharma3410 18 ชั่วโมงที่ผ่านมา +119

    कुर्दा कुर्दा बल्ल आयो ❤❤🎉🎉

    • @Pamfe-m6d
      @Pamfe-m6d 17 ชั่วโมงที่ผ่านมา

      कुदा कुदा बल बल अायाे

  • @JhalakBhattarai-p4j
    @JhalakBhattarai-p4j 18 ชั่วโมงที่ผ่านมา +28

    ❤❤❤भुपन्द्र र भुन्टिकाे याेमिलन कहिलेनछुटाेस भन्नेजति यतासामेलहउ साथिहाे

  • @SagarkamiVlogs
    @SagarkamiVlogs 19 ชั่วโมงที่ผ่านมา +133

    😢भुन्टी भजन 1देखि ❤235 सम्म नाछुटै हेर्ने koko

  • @aayuvlog-123
    @aayuvlog-123 17 ชั่วโมงที่ผ่านมา +13

    यो सिरियेल असाध्यै मन पराउने 😍😘😍दिन दिनै यो सिरियल आउनुपर्च 😘😘भन्ने को को हुनुन्च ।☺️😍💕

  • @kalpanathapa206
    @kalpanathapa206 18 ชั่วโมงที่ผ่านมา +79

    आब भुन्टिले फेरि पढेर समाज सेवा को काम गरेको हेर्न मन छ मलाइ त

  • @Totalgamingz2.0
    @Totalgamingz2.0 18 ชั่วโมงที่ผ่านมา +28

    भुन्टी र सुकुमाया लाई मन् पराउने जत्ति यता हाजिर हुम है ❤😊

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 18 ชั่วโมงที่ผ่านมา +71

    सबै साथी हरु मिलेर एक अर्कालाई सपोर्ट गरौँ ल 🙏👍❣️❣️🥰

  • @Anitachamlingrai7
    @Anitachamlingrai7 18 ชั่วโมงที่ผ่านมา +22

    भुन्टी and कान्छी लाई मनपराउने सबै गयज यता आम 🙏🙏🙏

  • @alshad7900
    @alshad7900 18 ชั่วโมงที่ผ่านมา +57

    जसले यो कमेन्ट् पढ्दै हुनुहुन्छ उहाँको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरून् ❤❤❤❤❤❤❤❤❤

    • @DikshaMangrati
      @DikshaMangrati 18 ชั่วโมงที่ผ่านมา

      ❤❤❤❤❤

  • @paulshahofficial14
    @paulshahofficial14 17 ชั่วโมงที่ผ่านมา +21

    पल साहा को फ्यान जति यति like गर्नुहोला ❣️❣️🙏👍️

    • @FrankieNepoliGirl7702
      @FrankieNepoliGirl7702 16 ชั่วโมงที่ผ่านมา

      Tyo balatkari ko ni fan re name sunda poni balatkari manxe jhanai balatkari papi ko fan poni balatkari

  • @BMMD447
    @BMMD447 18 ชั่วโมงที่ผ่านมา +77

    काठमाडौं बाट भुनटि सिरियल हेर्ने कोको हुनुहुन्छ।🎉🎉🎉एता हाजिर हुनु🎉🎉🎉

    • @MuslimChannel056
      @MuslimChannel056 18 ชั่วโมงที่ผ่านมา

      Backme

    • @sasikabhandari
      @sasikabhandari 18 ชั่วโมงที่ผ่านมา

      ma

    • @dilulimbu4514
      @dilulimbu4514 18 ชั่วโมงที่ผ่านมา

      ma xu

    • @moviecut2cut
      @moviecut2cut 17 ชั่วโมงที่ผ่านมา

      Mani KTM Bata ho

    • @Spd4255
      @Spd4255 17 ชั่วโมงที่ผ่านมา

      N

  • @PabitraKhadkakc
    @PabitraKhadkakc 18 ชั่วโมงที่ผ่านมา +25

    भुनटिको पहिरण फेरिदिय राम्रो देखिन्छ कि जस्तो लायो मलाई त

    • @SabinaKhadka-wz8xw
      @SabinaKhadka-wz8xw 16 ชั่วโมงที่ผ่านมา

      Vunti ko bacha varkher 6. 7 mahina ko vayako xin Gau ma jado hunxa ni tai vayar yesto baglo kapada lagaunu vayako ho

  • @Binod1.7M
    @Binod1.7M 18 ชั่วโมงที่ผ่านมา +45

    भुन्टी र भुपेन्द्र को जोडीलाई मान पराउने कोको हुनुहुन्छ ❤❤

  • @NareshThagunna-vl
    @NareshThagunna-vl 18 ชั่วโมงที่ผ่านมา +15

    भुन्टी र भुपेंद्र को मीलन हुदा खुसी हुने जती यता हाजीर हुमत ❤❤❤😊

  • @magarnievergreen
    @magarnievergreen 18 ชั่วโมงที่ผ่านมา +27

    भुन्टीको प्रतीक्षामा बस्नुहुने हरु यता है त 🤗🤗🤗

  • @khakendrabudha9628
    @khakendrabudha9628 18 ชั่วโมงที่ผ่านมา +25

    भुन्टि र सिता एउटै साेच भाकि नारि हुन् भुन्टि र सिता लाई मन पराउने जति यता हाजिर हुम💞

    • @Meeabharatmahan
      @Meeabharatmahan 18 ชั่วโมงที่ผ่านมา

      Who sita?😮

    • @Life-r1v
      @Life-r1v 17 ชั่วโมงที่ผ่านมา

      Sita siral ki sita

  • @mayasanimaya2713
    @mayasanimaya2713 19 ชั่วโมงที่ผ่านมา +53

    अब भुपेन्द्रले भुन्टी लाई कहिले दुख नदिउस् भन्ने को को हुनहुन्छ यता आउनुस् न हस्. ..🙏🎉❤🎉

  • @rajesworimaharjan783
    @rajesworimaharjan783 17 ชั่วโมงที่ผ่านมา +6

    Sarai Khushi lagyo vunti KO Bura buri mileko dekhera😭😭😊😜😄😄♥️♥️👌👌👍👍

  • @ishworbk4707
    @ishworbk4707 18 ชั่วโมงที่ผ่านมา +23

    ल हजुर भुन्टी मन पराउने कति हुनुहुन्छ यता हाजिर गरम सबै सँगै हेरम कमेन्ट लेख्दै। लाइक ठोक्दै। सबैजना दर्शक भगवानहरुलई आउदै गरेको महान चाड विजया दशमी शुभदिपावली तथा छठ पर्वको हार्दिक मँगलमय शुभकामना दिन चाहन्छु।❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏

  • @ShadnaChahar
    @ShadnaChahar 18 ชั่วโมงที่ผ่านมา +14

    India बाट Bhunti सीरियल हेर्ने को को हुनु Hunxa एता आउनुस 🎉💕

    • @rukeshpun7761
      @rukeshpun7761 17 ชั่วโมงที่ผ่านมา

      Mo xu india bata herne ❤

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 18 ชั่วโมงที่ผ่านมา +36

    सानो युट्युवर साथी हरु 🙏 को को हुनुहुन्छ एक अर्काले सपोर्ट गरि अघि बडौँ ल 🙏❤❤❤❤

  • @chandrakankuwa
    @chandrakankuwa 18 ชั่วโมงที่ผ่านมา +9

    ल बधाई छ भुन्टू र भूपेन्द्र को मिलन भयको धेरै खुसि लाई यो ❤❤❤❤❤

  • @roshna_duwal
    @roshna_duwal 18 ชั่วโมงที่ผ่านมา +21

    आयो है सबैको मनमुटुमा बस्ने भुन्टी अब मज्जाले हेरिन्छ ❤❤

  • @TinaGurung-n2z
    @TinaGurung-n2z 18 ชั่วโมงที่ผ่านมา +8

    माँ कसम मलाई भुन्टी को मासुम चेहेर देख्दा सारै मन छोयो अब को दिन हरू मा भुन्टी र भूपेन्द्र मिलेर बसेको हेर्न मन छ ❤❤ विजय दशमी को हार्दिक मंगलमय शुभकामना छ धेरै धेरै धन्यवाद सफलता को सुभकामना छ सम्पूर्णमा 🎉🎉🎉

  • @Gangatharu-p4q
    @Gangatharu-p4q 18 ชั่วโมงที่ผ่านมา +18

    भुन्टी सिरियल मन पराउने हरु यता हजिर

  • @Bhupendrasaud999
    @Bhupendrasaud999 18 ชั่วโมงที่ผ่านมา +9

    भुपेन्द्र र भुन्टी को जोडी मन त पर्छ तर कान्छी र सागर को जोडी देख्दा अर्कै मजा आउँछ ❤❤

  • @JamunaKunwar-k4r
    @JamunaKunwar-k4r 18 ชั่วโมงที่ผ่านมา +37

    भुमिकाले पनि बिहे गरेर भुन्टीले जस्तै दुुख पाऊनु पर्छ भन्‌ने जति यता हाजिर हुम है।

    • @raijaan4195
      @raijaan4195 18 ชั่วโมงที่ผ่านมา

      👍️👍️👍️👍️

  • @SanjayaZagri
    @SanjayaZagri 18 ชั่วโมงที่ผ่านมา +9

    भुन्टी र भुपेन्द्रकाे मिलन हुँदा कोको खुसी हुनुहुन्छ यता हाजिर हुम हाै ❤

  • @Puju-subu
    @Puju-subu 18 ชั่วโมงที่ผ่านมา +81

    भुन्टि र भुपेन्द्र मिलेको मा को को खुशि हुनुहुन्छ ?😊

    • @MunaDhakal-vs9hw
      @MunaDhakal-vs9hw 18 ชั่วโมงที่ผ่านมา

      ,😢😮😮😮

    • @TrishanaBujel
      @TrishanaBujel 18 ชั่วโมงที่ผ่านมา +1

      Ma happy xu

    • @SusmaRai-o1z
      @SusmaRai-o1z 18 ชั่วโมงที่ผ่านมา +1

      Me

    • @PadamrajAwasthi-w6n
      @PadamrajAwasthi-w6n 16 ชั่วโมงที่ผ่านมา

      M khusi xu

  • @KanxiMagar-t4k
    @KanxiMagar-t4k 18 ชั่วโมงที่ผ่านมา +12

    bhunti रुदा त मलाइ पनि आँसु आयो😢

  • @alshad7900
    @alshad7900 18 ชั่วโมงที่ผ่านมา +35

    पहिलो कमेन्ट् भुन्टी सिरियल लाई मन् पराउने जति यता हाजिर हुम त ❤❤❤❤❤❤❤

  • @sabitraadhikari1482
    @sabitraadhikari1482 17 ชั่วโมงที่ผ่านมา +4

    भुन्टि र 🎉भुपेन्र्द मिलेकाे देख्दा खुशि लाग्यो 🎉🎉धन्यवाद दसौं काे शुभकामना 🎉🎉🎉

  • @TulsidurgadrishtiMashrangi
    @TulsidurgadrishtiMashrangi 18 ชั่วโมงที่ผ่านมา +10

    भुन्टी र भुपेन्द्र मिलेको देखेर को को खुसी हुनु हुन्छ ❤

  • @Tondegamer20.00
    @Tondegamer20.00 18 ชั่วโมงที่ผ่านมา +25

    भुन्टी लाई खुशी देख्न चाहनु हुने जत्ति यता हाजिर हुम है ❤😊

    • @sonamghale6924
      @sonamghale6924 18 ชั่วโมงที่ผ่านมา

      मोपनी भुन्टी खुसी भको हेर्ना चाहन्छु❤❤

    • @SushilaParajuli-m6d
      @SushilaParajuli-m6d 16 ชั่วโมงที่ผ่านมา

      ❤❤❤❤❤

  • @Rekhashrestha-123
    @Rekhashrestha-123 18 ชั่วโมงที่ผ่านมา +19

    भुन्टि र कान्छि मन पराउने जति हाजिर गराै है साथिहरु ❤

  • @bimalaghartimagar55
    @bimalaghartimagar55 18 ชั่วโมงที่ผ่านมา +6

    भुन्टी सिरियल हेर्ने सबै जनालाई विजया दशमीको मङ्गलमय शुभकामना 🎉❤😅

  • @DurgaDahal-y1z
    @DurgaDahal-y1z 18 ชั่วโมงที่ผ่านมา +16

    ❤❤धेरै राम्रो छ मैले हेरेकाता धेरै पहिला देखि हाे 🙏🙏🙏

  • @sitabaraili3531
    @sitabaraili3531 18 ชั่วโมงที่ผ่านมา +6

    भुन्टी सिरियल नियमित हेर्ने दर्शकहरुलाई मेरो तर्फबाट नमस्कार यहाँहरुलाई विजयादशमीको शुभकामना व्यक्त गर्दछु दुर्गा भवानीको आशिर्वाद रहिरहोस् ❤🙏🙏

  • @DherrRawal-pt6wy
    @DherrRawal-pt6wy 17 ชั่วโมงที่ผ่านมา +5

    धेरै राम्रो सिरियल भुन्टी सिरियलमा जोडिनुहुने सम्पूर्ण टिमलाई दशैंको शुभकामना

  • @GitaSunar-qs2vy
    @GitaSunar-qs2vy 17 ชั่วโมงที่ผ่านมา +6

    भुन्टी र भूपेन्द्र को मिलान भाको मा को को खुशी हुनुहुन्छ ❤❤❤❤❤❤❤

  • @RadhaBhandari-p1d
    @RadhaBhandari-p1d 18 ชั่วโมงที่ผ่านมา +10

    मताझन धेरैखुसिछु♥️👌🌹🙏

  • @ManjuThapa-i5l
    @ManjuThapa-i5l 17 ชั่วโมงที่ผ่านมา +5

    🎉 भुन्टी र भुपेन्द्र को मिलन भएकोमा धेरै धेरै खुसी लाग्यो ❤❤❤❤

  • @SagarkamiVlogs
    @SagarkamiVlogs 19 ชั่วโมงที่ผ่านมา +21

    भुन्टी को घर बर राम्रो भयको हेर्न चाहने कोको ❤

  • @raijaan4195
    @raijaan4195 17 ชั่วโมงที่ผ่านมา +4

    भुपेन्द्र र भुन्टि मिलेकाे देखेर खुसि लाग्याे🙏🙏

  • @Neplireply
    @Neplireply 19 ชั่วโมงที่ผ่านมา +26

    एकअर्कालाई मिलेर सपोर्ट गरौँ है साथीहरू।

  • @lalitadhungana7955
    @lalitadhungana7955 17 ชั่วโมงที่ผ่านมา +3

    भुन्टी सिरियल मन पराउने जति यता हाजिर हुम❤❤

  • @kamalapradhan1408
    @kamalapradhan1408 18 ชั่วโมงที่ผ่านมา +8

    भुन्टी कतिखेर आउँछ भन्दै बस्ने जति हाजिर hum र भुन्टी को जोडी मिलेको हेर्न

  • @LaxmanRasaili-um9cb
    @LaxmanRasaili-um9cb 17 ชั่วโมงที่ผ่านมา +3

    खुशी लाग्यो भुपेंद्र दाईको र भुन्टि दिदी को मिलन भयको देखेर अब चै टोकले दाई र पुण्निमा भाउजु को पनी मिलन हुन ‌परो पुण्नीमा भाउजु पनी आउन परो,। ।❤❤❤❤

  • @SagarkamiVlogs
    @SagarkamiVlogs 18 ชั่วโมงที่ผ่านมา +14

    1k भन्दा तलका साथी ले यक आर्का लाई सपोर्ट गर्नु होस् ❤

  • @buddhilalshrestha2381
    @buddhilalshrestha2381 17 ชั่วโมงที่ผ่านมา +4

    🎉भुन्टी सिरिएलका सम्पुर्ण परिवार अनि भुन्टी मन पराउनुहुने सबैलाई बडा दशै को शुभकामना 🎉

  • @narbadakoirala
    @narbadakoirala 18 ชั่วโมงที่ผ่านมา +4

    आहा कति राम्रो सियल भुन्टी र भुप्रेदर दुबै जनाको मिलन भाको हेर्नचाहानु हुने कोको हुनुहुन्छ साथि हजुर हरु 🎉🙏🙏

  • @binarai7159
    @binarai7159 16 ชั่วโมงที่ผ่านมา +1

    From Darjeeling india ❤ भुन्टी ऐपीसोट साह्रै दामी भयो आज त सधै यसरी बस्ने सोचे जस्तो नै भयो दुई जना को मिलन भयो र अब टोकले दाईं को पनि घर बार भयेको हेर्न चाहन्छौं भन्दै सबै कलाकार हरूलाई बड़ा दसैं को धैरै धेरै शुभ-कामना ❤❤

  • @lalbahadurBk-bh8nl
    @lalbahadurBk-bh8nl 18 ชั่วโมงที่ผ่านมา +9

    भुन्टी सिरियल मा त दसैँ को भाग त आएन छ 😢

  • @Myjourney-i3d
    @Myjourney-i3d 17 ชั่วโมงที่ผ่านมา +2

    यो भुन्टी सिरियल मा भएको कथा जस्तै मेरो रियल ब्यथासङ्ग मेल खान्छ 😢😢😢😢

  • @फराननामहराम
    @फराननामहराम 18 ชั่วโมงที่ผ่านมา +4

    सर्वप्रथम सबैलाइ नमन 👏देश तथा बिदेशमा रहनुभएका सम्पुर्ण नेपालीहरुलाइ नजिकै आउदै गरेको बडा दशैको शुभकामना छ म हाल कतारबाट हेर्दै छु हजुरहरु ?

  • @Sundarsunar-n3v
    @Sundarsunar-n3v 18 ชั่วโมงที่ผ่านมา +23

    भुन्टी भाग 1 देखि 235 सम्म नछुताई हेर्ने जति यता हजिर हुम त। 😊😊

    • @Sundarsunar-n3v
      @Sundarsunar-n3v 18 ชั่วโมงที่ผ่านมา +1

    • @MuslimChannel056
      @MuslimChannel056 18 ชั่วโมงที่ผ่านมา +1

      Back me

    • @MunaDhakal-vs9hw
      @MunaDhakal-vs9hw 18 ชั่วโมงที่ผ่านมา +1

      Ma

    • @LaxmiSedai-b2g
      @LaxmiSedai-b2g 18 ชั่วโมงที่ผ่านมา +1

      Ma. Pani. Hajur. Chu

    • @LaxmiTamang-c9d
      @LaxmiTamang-c9d 18 ชั่วโมงที่ผ่านมา +1

      Mo ni xu hai

  • @BhabanaRai-u2r
    @BhabanaRai-u2r 18 ชั่วโมงที่ผ่านมา +5

    भुन्टी सिरियल मन पराउनु हुने जति यता हजुरम त❤❤❤❤😢😢

  • @NiruKhatri-c5t
    @NiruKhatri-c5t 17 ชั่วโมงที่ผ่านมา +4

    म त धेरै खुसी हुन्छु उतिकै रुन्छु पनि❤❤❤❤🎉🎉🎉

  • @ShahDudharaj
    @ShahDudharaj 18 ชั่วโมงที่ผ่านมา +7

    मेरो कमेन्ट जसले पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन्।❤❤🙏🙏

  • @DipaSarki-pw7tj
    @DipaSarki-pw7tj 17 ชั่วโมงที่ผ่านมา +4

    अब भुन्टी लाई माया गर्नुपर्छ हो❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉😂😂

  • @ManjuKhatri-g3s
    @ManjuKhatri-g3s 18 ชั่วโมงที่ผ่านมา +3

    भुन्टु नरोउन मत कति रोय अबत भुन्टुलाई नरुआउनु भुपुन्दर 🙏🙏🙏😭😭😭😭😭😭😭😭😭😭😭😭💕💕💕💕💖💖💖💖💖💖💖

  • @harikhatari3621
    @harikhatari3621 18 ชั่วโมงที่ผ่านมา +7

    भुपेन्द्र र भुन्टी को मिलन भएको मा खुशी हुने साथि हरु यता हाजिर हुम है❤

  • @laxmibhandari7952
    @laxmibhandari7952 17 ชั่วโมงที่ผ่านมา +2

    भुन्टि सिरियल नछुटाई हेर्ने जति हाजिर हाै त❤❤

  • @tamanganutamanganu4630
    @tamanganutamanganu4630 16 ชั่วโมงที่ผ่านมา +1

    धेरै राम्रो छ Hjr...❤❤❤

  • @GopindraShahi-f8d
    @GopindraShahi-f8d 18 ชั่วโมงที่ผ่านมา +5

    सबैजना मिलेर सपोर्ट गरौँ❤ साथीहरू कोकोलाई मनपर्छ यो सिरियल मनपर्ने यता हाजिरी हुम् त❤my favorite सिरियल

  • @BhagwatiKhadka-mw4vt
    @BhagwatiKhadka-mw4vt 18 ชั่วโมงที่ผ่านมา +5

    म पनि धेरै खुशी छु भुनटि र भुपेन्द्र को मिलन भएको देखेर ❤❤❤😂😂

  • @ShankharThing-lo6dr
    @ShankharThing-lo6dr 18 ชั่วโมงที่ผ่านมา +5

    सिरेल धेरै राम्रो लाक्छ मो चाई
    Malasyia बाट हेर्दै छु अनि साथ साथै
    यो बढौ दसैंको शुभकामना 🙏🙏

  • @DipaSarki-pw7tj
    @DipaSarki-pw7tj 17 ชั่วโมงที่ผ่านมา +4

    अब भुन्टी लाई माया गनुपर्छ भुपेन्द्र ले ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @SharadaRawal9
    @SharadaRawal9 18 ชั่วโมงที่ผ่านมา +5

    मलाई भुन्टी सिरियल धेरै राम्रो लाग्छ❤🎉🎉🎉

  • @sapanrai5436
    @sapanrai5436 17 ชั่วโมงที่ผ่านมา +2

    मो त् सारै खुसी लाग्यो 👍👍🙏🙏❤️❤️❤️👌👌👌💞💞💞💞

  • @narbadakoirala
    @narbadakoirala 18 ชั่วโมงที่ผ่านมา +4

    म त भुन्टी कहिले आउँछ भनेर सदैब प्रतीछीया मा बसेको हुन्छु हजुर 🙏🙏

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 18 ชั่วโมงที่ผ่านมา +13

    यो भुपेन्द्र को बहिनी भनाउँदो कति चदेको। आज भोली त झन यसलाई मन न पराउने साथीहरू को को हुनुहुन्छ लाइक कमेन्ट please 🙏🙏😊

  • @AjmatAli-v1v
    @AjmatAli-v1v 17 ชั่วโมงที่ผ่านมา +1

    आज बल्ल भुन्टि पुरा हेरियाे भुन्टिकाे बुडाबुडि मिलेकाे देखेरे❤❤❤

  • @bhumika_paudel944
    @bhumika_paudel944 18 ชั่วโมงที่ผ่านมา +9

    भुन्टी सिरियल आउदा खुसी हुने जति यता आम है। भुपेन्द्र रभुन्टी मिलेर बस्नु

  • @nanimayatamang1776
    @nanimayatamang1776 17 ชั่วโมงที่ผ่านมา +1

    अब बहिनी जुवाइ को त मिलन भैहाल्यो अब टाेकले दाइ भाउजुको पनि मिलन हुनु पर्यो सबै भुन्तितिमलाइ सफलताको सुभकामाना🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sristisharma3410
    @sristisharma3410 18 ชั่วโมงที่ผ่านมา +6

    दुबै जना मिलेको मा म जस्तो खुशी हुने जति हाजिर हौ त ।🎉🎉

  • @narayansigdel14
    @narayansigdel14 17 ชั่วโมงที่ผ่านมา +1

    आहा सिरियल धेरै राम्रो छ 🙏

  • @sonamlama-ix3gq
    @sonamlama-ix3gq 17 ชั่วโมงที่ผ่านมา +1

    आजको सिरियल घरै खुसी भयाे भुनटी सिरियल सारेेेेेे रामो छ अलि लामाे बनाउनु ल 🎉❤❤

  • @sitabasnet4302
    @sitabasnet4302 17 ชั่วโมงที่ผ่านมา +5

    यसपालिको २०८१सालको बिजया दशमी को दुर्गा भवानी जसजसको बुडा कु कर्म गरि पैसाको लोभले अरुको घरमा भएका बुढि, बालबच्चा बाट टाडा गराएका छन् कुमार्ग बाट मुक्त भएर सत्मार्ग मा सबै को बुडा यसै गरी भुन्टि,र भुपेन्द्र को जोडि जस्तो मिलन होस् दुर्गा भवानी को आशिर्बाद शिरमा परोस् 🙏🌹🙏🌹🙏🙏🙏🙏🙏🌹🙏🌹🙏🌹🙏🌹

  • @gobindabhattarai6917
    @gobindabhattarai6917 17 ชั่วโมงที่ผ่านมา +1

    कति राम्रो मित्रा छ अामा छोरिको❤

  • @HeroKing-p5t
    @HeroKing-p5t 18 ชั่วโมงที่ผ่านมา +5

    Good luck Bhunti sister hjr ❤🥰😍

  • @KopilaKanxi-w4i
    @KopilaKanxi-w4i 17 ชั่วโมงที่ผ่านมา +1

    आहा मत कति खुसि छु भुनति दिदी र भुपेर दाइ मिले काे देखेर ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏❤️❤️❤️💞

  • @BhagwatiKhadka-mw4vt
    @BhagwatiKhadka-mw4vt 18 ชั่วโมงที่ผ่านมา +5

    नरुनु भुनटि बैनि 😂😂😂😂

  • @TaraShres583
    @TaraShres583 17 ชั่วโมงที่ผ่านมา +1

    भुन्टिर भुपेन्रकात मिलनभयाे अब टाेकलेर उन्काेश्रिमतिकाेनि मिलन् हरनै पर्छ अनि जन् राम्राे हुन्छ ❤❤❤❤❤

  • @Totalgamingz2.0
    @Totalgamingz2.0 18 ชั่วโมงที่ผ่านมา +8

    भुन्टी र भुपेन्द्र मिलन हुँदा को काे खुशी हुनु हुन्छ। यता हाजिर हुम है ❤😊

    • @bhawanadahal174
      @bhawanadahal174 18 ชั่วโมงที่ผ่านมา

      Mq xuina tara tah thyo inihrkoo milan hunxa vanera.....mli milan navako vaye hunthyo jasto lagxa

  • @chakradevbhatt34
    @chakradevbhatt34 17 ชั่วโมงที่ผ่านมา +1

    "भुन्टी सिरियल समाजका महत्त्वपूर्ण विषयवस्तुहरूलाई रोचक र प्रभावकारी तरिकाले उठान गर्ने कार्यक्रम हो। यसले हरेक एपिसोडमा दर्शकलाई सोच्न बाध्य पार्ने सन्देश दिन्छ।"

  • @simlarai4169
    @simlarai4169 18 ชั่วโมงที่ผ่านมา +4

    इलाम बाट हेर्ने म मत्रै होला ❤❤❤❤

  • @sushilaadhikari9429
    @sushilaadhikari9429 16 ชั่วโมงที่ผ่านมา

    आज त कति रमाइलो लाग्यो ❤खुशी पनि लाग्यो अब यो जोडी लाई कसैको आँखा नलागोस❤❤

  • @bhagratikhatri39
    @bhagratikhatri39 18 ชั่วโมงที่ผ่านมา +6

    Love more this serial❤❤❤❤❤❤ Happy Dashain🎉🎉 Bhunti team❤❤

  • @BarshaKatuwal-b2h
    @BarshaKatuwal-b2h 16 ชั่วโมงที่ผ่านมา

    कति रमाइलो लाग्यो आजको भाग बिचबिचमा यस्तो हसाउने पनि राख्नुपर्छ ,🤙

  • @tarzanking7526
    @tarzanking7526 18 ชั่วโมงที่ผ่านมา +3

    सिरियेल सारै राम्रो छ अलि लामो बनाउनु ल❤❤❤❤