Meri Bassai || Episode-596 || 2-April-2019 || By Media Hub Official Channel

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 พ.ย. 2024

ความคิดเห็น • 2K

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 5 ปีที่แล้ว +449

    *मेरि बास्सैमा राजु माट्साब भन्दापनी बल्छिलाइ मिस गर्ने, म मात्रै होला कि अरु पनि हुनुन्छ, यता?*
    दर्सन छ है सब्बैलाइ !!

  • @BihaniMusic
    @BihaniMusic 5 ปีที่แล้ว +64

    दारीबा र बान्द्रेको फ्यान कोको छम?
    ?💓⬇

  • @बिष्णुपुनमगर
    @बिष्णुपुनमगर 5 ปีที่แล้ว +3

    भटभटे चाहिँ होके अलिकप्टरे भटभटे को फ्यान यता आम है 1 लाइक सहित

  • @BabuKrishnaPariyar
    @BabuKrishnaPariyar 5 ปีที่แล้ว

    मेरि बास्सै मन पराउने जति हाजिर हुनु त

  • @lalitadhami7466
    @lalitadhami7466 5 ปีที่แล้ว

    धुर्मुस र माग्ने बुढालाई miss गर्ने जति एता हाजिर हुनुहोस।

  • @harisubedi2440
    @harisubedi2440 5 ปีที่แล้ว +76

    Balchi dhurbe ko fan le ek like garnus na tw👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇✌✌✌✌✌✌✌

  • @subashkc1257
    @subashkc1257 5 ปีที่แล้ว +235

    Balxii dhrbay raw raju master lai Ko ko ly miss garai rahanu bhaixa hajir garum tw

  • @Sonofkirat
    @Sonofkirat 5 ปีที่แล้ว +4

    i am first

  • @thehindus77
    @thehindus77 5 ปีที่แล้ว

    मुलासाग जसरी धुर्मुस,सुन्तली र माग्ने बुढा हरुलाई पनि एक चोटि meri basai मा देख्न मन छ । अरु लाई पनि मन छ भने हाजिरी हुम त।✋✋✋

  • @khemmagar3831
    @khemmagar3831 5 ปีที่แล้ว +1

    दामी छ है मेरि बासै

  • @ajkc4386
    @ajkc4386 5 ปีที่แล้ว +5

    तेस्का बाजे सबै कलाकार आउनु भयछ😁😁 अब रमाईलो हुने भयो 😋

  • @pariyarhira2230
    @pariyarhira2230 5 ปีที่แล้ว +136

    राजु र बल्छिले छोडेपछि त्यै पनि कस्तो बनाएछन भनेर यसो बिचार गर्न हेर्नि म मात्रै त पक्कै होइन होला,,,,, है।।।

    • @neenaranapraja
      @neenaranapraja 5 ปีที่แล้ว +4

      Ma pani xu hai.

    • @dharmendrakc1856
      @dharmendrakc1856 5 ปีที่แล้ว +2

      Khasi man paren malai ta raju ra balxi vako vaya ramailo hunthuyo

    • @pariyarhira2230
      @pariyarhira2230 5 ปีที่แล้ว

      होत नि,,, अबको अलिकति आशा भनेको बान्द्रे माथी हो,,, जे भएपनी माछाको नाईके भएजस्तो पक्कै हुदैन होला।।।

    • @bhojpuronlinet.v825
      @bhojpuronlinet.v825 5 ปีที่แล้ว +3

      raju ra balxi huda vanda pni ramro lagyo yo episood .purana kalakar haru dekhiyo .

    • @bipinkadayatofficial
      @bipinkadayatofficial 5 ปีที่แล้ว

      ✋✋

  • @samirsubba191
    @samirsubba191 5 ปีที่แล้ว +118

    अाफु चै बान्द्रेकाे फेन भईयाे काे हुनुहुन्छ एता हाजिर हुम त😂😂😂

    • @umeshbro4934
      @umeshbro4934 4 ปีที่แล้ว +1

      धेरै रामराेछ हासद हासद झनडै मरेकाे

    • @sandhyatamang8543
      @sandhyatamang8543 4 ปีที่แล้ว +1

      @@umeshbro4934 😎😍😘🤗🤩❤💕💖💗💝💞💟❣💌💤💢

    • @serbahadursijapati6825
      @serbahadursijapati6825 4 ปีที่แล้ว

      @@sandhyatamang8543 jjjjj8

  • @onthespotonlinetv4018
    @onthespotonlinetv4018 5 ปีที่แล้ว +1

    रमाइलो हासेरै बाचौ

  • @johnxetri7739
    @johnxetri7739 5 ปีที่แล้ว +1

    नरमाइलो लागो

  • @purbivlogdhanlama
    @purbivlogdhanlama 5 ปีที่แล้ว +9

    मेरि बास्सैबाट जो जो बाहिरिए पनि यसको उचाइमा खासै असर नपर्ने कुरा चाहिँ पत्ता लाग्यो।
    सहमत जति यता🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @krishnakafle8676
    @krishnakafle8676 5 ปีที่แล้ว +8

    Ramroo xa merii bassai raju master balxi navaye ni 👌👌👌👌👌👌👍👍👍👍👍👍

  • @prakashsaput5868
    @prakashsaput5868 5 ปีที่แล้ว +83

    मेरी बास्सै मा धुर्मुस सुन्तली लाई मिस गर्ने म मात्र हो कि अरु पनि छन (अब धुर्मुस सुन्तली पनि आउनु पार्‍यो )

    • @devakigautam5987
      @devakigautam5987 5 ปีที่แล้ว +1

      aruko kamama kam kamaune ka aauxn ra dukha garna aruko dhan ma moj gardai holan

    • @prakashsaput5868
      @prakashsaput5868 5 ปีที่แล้ว +1

      हैन @@devakigautam5987 जि तेस्तो भन्नू त भएन नि आफ्नो भावना लाई परिवर्तन गर्नु देश आफै परिवर्तन हुन्छ

    • @jeevankcofficial8422
      @jeevankcofficial8422 5 ปีที่แล้ว +1

      Devaki Gautam autari

    • @सन्तोशशर्मा
      @सन्तोशशर्मा 5 ปีที่แล้ว +1

      @@devakigautam5987 timi sanga chai kura garna mon lagiraxa hai kanxi

    • @dhirajtamang333
      @dhirajtamang333 5 ปีที่แล้ว +1

      O

  • @santoshbudhathoki5390
    @santoshbudhathoki5390 5 ปีที่แล้ว +1

    दामी छ यो विडियो

  • @rameshg.mg.m3550
    @rameshg.mg.m3550 5 ปีที่แล้ว +1

    धेरै रमाइलो छ है

  • @khatribipin4853
    @khatribipin4853 5 ปีที่แล้ว +4

    बल्छी धुर्बे र राजु मास्टर नभयपछी मैले अब मेरि बास्सै हेर्न छाडे ।मलाई मन परेन ।
    कस कस लाई मन परेन लाईक गर्नु होला ।
    👇️👇️👇️

  • @Ankitdeepak977
    @Ankitdeepak977 5 ปีที่แล้ว +78

    बल्छी धुर्बे दाजु लाई सम्झने म मात्रै होईन।कि क्या हाे।

  • @hastamagarvlogs
    @hastamagarvlogs 5 ปีที่แล้ว +21

    अाज चै लास्टै हसायाे
    मेरी बाँस्सै !!
    👍️👍️👍️
    👌👌👌

    • @user-gp1ri8ri6j
      @user-gp1ri8ri6j 5 ปีที่แล้ว +2

      Hasta Magar sahi ho dherai din paxi meri bassai ma comedy aayo

    • @hastamagarvlogs
      @hastamagarvlogs 5 ปีที่แล้ว +1

      @@user-gp1ri8ri6j pakaini ajhai yastai pragatiko comedy meri basai rahosah kareya safaltako suvakana.

  • @tamangdalu6977
    @tamangdalu6977 5 ปีที่แล้ว +2

    बन्द्रे सोलटिको फ्यान जति यता हजिर हुनुस त

  • @aliali-de7ub
    @aliali-de7ub 5 ปีที่แล้ว +1

    Aha ramro chha hai

  • @mahendraaryal5537
    @mahendraaryal5537 5 ปีที่แล้ว +16

    बल्छि र राजुमास्टरले निर्देशन गरेको भन्दा अहिले मनराज श्रेष्ठले निर्देशन गरेको राम्रो लाग्ने मलाईमात्र त होइन होला💘💘👏👏

  • @prakashpaudel4430
    @prakashpaudel4430 5 ปีที่แล้ว +63

    ल हेर्न सुरु गरियो है मेरि बास्सै..!
    -परदेशी भुमिबाट

    • @samgwl6762
      @samgwl6762 3 ปีที่แล้ว

      หยำใกสำส
      ไสไนฃน-นหน
      ไำรำนำรำรฃนไนไรไไรไรไรไรไดืไจำย

  • @TAKINGNPTOM
    @TAKINGNPTOM 5 ปีที่แล้ว +38

    मेरि बास्सै सबैभन्दा सुरुमा हेर्न एता आउनुहोस् त please
    😭😭

  • @Aayuuzehofficial
    @Aayuuzehofficial 5 ปีที่แล้ว +1

    दामी दामी राम्रो छ । मन परेको जति ले अता हाजिर हुम त?

  • @dalmagar2322
    @dalmagar2322 5 ปีที่แล้ว +1

    Bbl

  • @kedargurung703
    @kedargurung703 5 ปีที่แล้ว +85

    कथा र direction राम्रो हुँदै गको छ मेरि बास्सैको पनि

    • @user-gp1ri8ri6j
      @user-gp1ri8ri6j 5 ปีที่แล้ว +2

      kedar Gurung sahi ho ahile balla comedy aauna thalexa

    • @binodgajmer7481
      @binodgajmer7481 5 ปีที่แล้ว

      th-cam.com/video/07ENNM57iKc/w-d-xo.html sal ko pat video

    • @baldevpuri4455
      @baldevpuri4455 5 ปีที่แล้ว

      मलाई पनि अहिले सही लाग्यो बड्डा

    • @whatsmore8332
      @whatsmore8332 5 ปีที่แล้ว

      Master/balchi la ...dhannai ..yo program khattam banaka k

    • @ameethlimbu8141
      @ameethlimbu8141 5 ปีที่แล้ว

      Ekdam sahi kura.. Malai ni testai lago.. 👍👍

  • @बाजिबर्जाज्वालामुखि

    छि छि आलु जस्तो भैसक्यो यार यो मेरि बास्सै त अब अर्को हप्ता देखि चाहिँ हेरिदैन नहेर्ने जति यता हाजिर गरौ त

  • @sachintv97
    @sachintv97 5 ปีที่แล้ว +14

    बल्छि र राजु मास्टर हुदा भन्दा दाम्मि बनाउनु भऐकाे रहेछ रमाइलो छ

  • @GowinDhimal
    @GowinDhimal 5 ปีที่แล้ว +2

    रमाइलो रैछ त कार्यक्रम 😍😊👍️💑🤚 मनराज श्रेष्ठ जि निर्देशन उत्कृष्ट लाग्यो 😍😊

  • @manojgharti9896
    @manojgharti9896 5 ปีที่แล้ว +1

    wao

  • @chemzongsanu
    @chemzongsanu 5 ปีที่แล้ว +9

    हेर्न सुरु गरियो खोइ कस्तो बनेछ राजु मास्टर र बल्छी बिनाको भाग खासै राम्रो नहोला ।

    • @BroSubu
      @BroSubu 5 ปีที่แล้ว

      Subscribe and be model.Contact us
      blackdiamondsstudios@yahoo.com

    • @buddhidangi9401
      @buddhidangi9401 5 ปีที่แล้ว

      पहिलेको भन्दा सुपर डुपर छ अहिलेको मेरि बास्सै😍😍😍

  • @maanpachhera4409
    @maanpachhera4409 5 ปีที่แล้ว +17

    नुन बिनाको तरकारी जस्तै लाग्यो राजु मास्टर र बल्छि बिनाको मेरी बास्सै🤣

  • @SantoshSunakharimagar
    @SantoshSunakharimagar 5 ปีที่แล้ว +3

    पुरानो कलाकारहरु फिर्ता अाए अब बल्ल रमाइलो लाग्यो ,। अझ माग्ने बुढा,धुर्मुस सुन्तली, हनुमाने मंगली पनि भएको भए अझ रमाइलो हुन्थ्यो हाेला कि!

  • @mayaludharmakudmalachhamne3003
    @mayaludharmakudmalachhamne3003 5 ปีที่แล้ว +1

    मेरी बास्सै को फ्यान कोको हुनु हुन्छ यता हाजिर हुनु होला छिटै

  • @sonyrai8563
    @sonyrai8563 5 ปีที่แล้ว

    जे जस्तो भएपनी बल्छी धुर्बे र राजु मास्टर बिनाको अलि नुन बिना को सब्जी जस्तो अनुभव भैराको छ है😭😭को को हुनुहुन्छ सहमत मा✋✋

  • @रमाईलोच्यानलहाम्रोच्यानल

    जो सुकै मिडिया हबलाई छाडेर गए नि मेरी बास्सै हेर्न चहि छोड्दिन। धेरै राम्रो हुदै गाको छ हब।

  • @kodeygamingff1029
    @kodeygamingff1029 5 ปีที่แล้ว +6

    Balchi durbhe ra raju master nahuda ni yesto ramro Episode banexa 😍😍😍😍 good wishes

  • @anjughemire2322
    @anjughemire2322 5 ปีที่แล้ว +3

    मुला साग र दारि बा को जोडि फेरि जम्ने भो है
    आउनुस सगै रमाइलो गरौँ

  • @bunubiswakarma4916
    @bunubiswakarma4916 5 ปีที่แล้ว +1

    nepali teli serial yeso kahile kahi fursad ma herne meri bassai ho tehi pani balxi ra raju master bha bela 🙏

  • @laxmantimalshin9363
    @laxmantimalshin9363 5 ปีที่แล้ว +1

    राम्रो

  • @देभछेत्री
    @देभछेत्री 5 ปีที่แล้ว +15

    जे भयो राम्रो भयो!!पहिला धुर्मुसे,माग्ने ले छोडे??
    अहिले आएर जिन्दगीमा एउटा माछा सम्म पोनि नमारेको को नाम बल्छी धुर्बे रे?/अनि अर्को जिन्दगी भर इस्कुल नगएको मान्छे लाई राजु मास्टर रे!!
    मेरि बास्सै टेलि सिरियल मेरो एक दम बेस्ट हो!!बरु आफ्नो हरेक काम भुल्छु त्र मेरि बास्सै हेर्न छुटाउदैन!! बाकी रहयो केही पात्र नाम न तोकाओ??
    उहाँ हरु को अब चाक मा बोसो लाएर न खेल्नी भए सक्की गोनि!! खुर्सानी बिना भतेर अड्किन्छ छ? र
    आज आएर मैले हेरे म एक दम एक्साइडेट भय
    खुशी लायो
    अब
    मेरि बास्सै मा नि
    अनुहार न परेया भन्नि थेगो
    बरिस्ठ आउनु भको हुदा
    अब मजा आउँछ!!जुन हिजो को दिन मा आको थिएन.........बरु हुन्छ भने मिडिया हब शीत समझदारी गरेर !!बाकी कलाकार थप्नु पर्यो???कि कसो??
    ब्रेक फेल का कलाकार
    जब अनुहार नपरेको मेरि बास्सै मा आए पोछि??
    ढोग गरे हजुर भन्नी पात्र आदरणीय शिबहरी सर लाई पोनि मेरि बास्सै मा आग्रह गर्नु न??plz!!!
    haami pardesi ko chaahanaaaaaa
    आइम सेयोर इ सब गर्नु भयो भने 10000000000000000000% मेरि बास्सै लाई
    न कुनै धुर्मुसे चाइन्छ?
    न, सुन्तली

    माग्ने

    नाइन्टिन फौन्टिन
    न धुर्बे&राजु?????
    र लास्ट्मा अब विस्फोट बनाउनु पर्छ?मेरो मतलब धमका मचाउनु पर्छ !
    अब आबसेक छ!!
    ब्रेक फेल टिम को
    किन कि ब्रेक्फेल पोनि बन्द भयो सो।।।।। पिलिज
    आदरणीय ,,
    सिभहरी सर(ढोग गरे हजुर )
    ए चिकन चिल्ली(किरन सर)
    अनुहार न पर्या (त अल्रेडी आइ सक्नु भछ)
    इहि इहि (मुलाको साग)
    अनि हाउ ससुरा बा
    अनि सासू आमा लाई लिन जाने गाउँ (आदरणीय सर मनोज गजुरेल सर!!)आगमि दिन हरुमा हजुर हरु लाई एक साथमा देख्न पाए हामी पर्देसी हरु को मन धेरै खुशी अनि आभरी हुनि थियुओ!!!!
    note...कहिँ कतै गल्ती लेखाइ भएमा हिर्ड्य देखि छेमा प्राथी छु!!!जय नेपाल् जय देश !!!
    प्रदेशी
    देभ
    छेत्री
    सातसमुन्द्र
    देखि
    miss U oll......
    teem.....

    • @dipakpak5243
      @dipakpak5243 5 ปีที่แล้ว

      नुन नहालेको तरकारी जस्तो भयो मेरिबास्सै य भाग मात्रै हेरेको हो अर्को भाग देखी हेरिदैन

  • @roshandahal8921
    @roshandahal8921 5 ปีที่แล้ว +19

    बल्छी र राजु मास्टर को भन्दा धेरै धेरै राम्रो बनाउनु भकोमा बधाई छ हजुरलाई अजै राम्रो होस भन्ने आसा गर्दछु तपाईले लेखेको र नीर्द्सन गरेको राम्रो छ वा वा

    • @krishnakb4986
      @krishnakb4986 5 ปีที่แล้ว

      हाहाहा बल्छि र राजु मास्टर भन्दा राम्रो रे लाज नि छैन

  • @gutamruhini9484
    @gutamruhini9484 5 ปีที่แล้ว +4

    राजु मास्टर र बल्छि धुर्बे जी लाई धेरै भन्दा धेरै सम्झेकाे छु चाणाे भन्दा चाँडो अाउनु हाेला मेरी बासैमा ।

  • @rabinrainrabinain8129
    @rabinrainrabinain8129 5 ปีที่แล้ว +1

    पुरानो कलाकार हरुको आगमन राम्रो छ जय मेरि बास्सै 😁😁😁😁😁😁😁😁😁

  • @anjanmogol8454
    @anjanmogol8454 5 ปีที่แล้ว

    ल सदै मेरिबासै हेर्ने मान्छे कोको हो हात ऊथाऊ है 😜

  • @kalabasnet8209
    @kalabasnet8209 5 ปีที่แล้ว +80

    मलाई त सबै कलाकार साह्रै मन पर्छ ।अहिले त झनै कथा अति राम्रो छ रमाइलो लाग्यो।

    • @arpanakunwar8219
      @arpanakunwar8219 5 ปีที่แล้ว +4

      Ummmm honi jhan aheleyko po ramro lago ta 😍😍😍

    • @sarojlimbu9109
      @sarojlimbu9109 5 ปีที่แล้ว

      अालु जस्तो साला

  • @Different-Stories12
    @Different-Stories12 5 ปีที่แล้ว +7

    Aaich .. babal dami vaya xa .. meri bassai .. tw
    Balchhi rw master na huda ni meri bassai ramro hudo raichaa
    ☺☺

  • @suryaadhikari1381
    @suryaadhikari1381 5 ปีที่แล้ว +28

    मजाले हेरियो है। राम्रो लाग्यो अब अर्को श्रृङखलाको पर्खाईमा😍😍

  • @nisanchettri493
    @nisanchettri493 5 ปีที่แล้ว +2

    Dhami za hoi meri bassai 👍👍👍👍👍👌👌👌👌👌🤚🤚🤚

  • @rabibudhathoki5629
    @rabibudhathoki5629 5 ปีที่แล้ว +8

    Meri bassai naxutai herni haru hajir garau tw ✋😍

  • @manabrajgiri1891
    @manabrajgiri1891 5 ปีที่แล้ว +3

    Watching form Qatar ramro xa programme 🙏🙏🙏

  • @tulsiramgaireofficial
    @tulsiramgaireofficial 5 ปีที่แล้ว +39

    खुब रमाईलो बाबै ,, प्रदेशबाट हेर्ने मन मुटुहरुले यता हाजिर गर्नुहोस् सम्पुण टिममा मिठो सम्झना न्यानो माया साथै सफलताको अग्रिम शुभकामना .... र मेरो च्यानल तिर पनी स्वागत गर्छु है !!

    • @binodgajmer7481
      @binodgajmer7481 5 ปีที่แล้ว +1

      miler agi badam mero ni gardinu hola subscribe

    • @tulsiramgaireofficial
      @tulsiramgaireofficial 5 ปีที่แล้ว

      हवस् @@binodgajmer7481 ज्यु म गरी सके तपाई पनी गर्नुहोस् ल ..↗🔔↖

    • @binodgajmer7481
      @binodgajmer7481 5 ปีที่แล้ว +1

      @@tulsiramgaireofficial gareko xu sir

    • @krishnapaudel4887
      @krishnapaudel4887 5 ปีที่แล้ว

      @@tulsiramgaireofficial mero garnus ma hajur ko gari dinchu

    • @krishnapaudel4887
      @krishnapaudel4887 5 ปีที่แล้ว

      @@binodgajmer7481 mero pani garnu ma tapai ko gari dinchu

  • @balkrishnakunwar8136
    @balkrishnakunwar8136 5 ปีที่แล้ว +2

    Derai ramro lagyo raju master ko bhanda manraj sir ko direction derai ramro lagyo good stories....

  • @nepalibabu8005
    @nepalibabu8005 5 ปีที่แล้ว +36

    अबको चार हप्ता पछी ६00 भाग मनाउदै छ नि मेरि बासै ले

    • @pabir657
      @pabir657 5 ปีที่แล้ว

      Kun thau ko suting rahe6

    • @sakrinawalding9672
      @sakrinawalding9672 5 ปีที่แล้ว

      Jasari vaya pini balxi raju mastar hunu parxa ho

  • @thamanthapa2225
    @thamanthapa2225 5 ปีที่แล้ว +35

    Balchee ra master feri aaunu parxa vanne jati yeta

  • @rameshmahar7501
    @rameshmahar7501 5 ปีที่แล้ว +3

    बान्र्दे को प्यान हरु एता हाजिर गरुम है सथिहरु 😀😀अझै बल्छी एन्द मास्तर भएको भएको झन राम्रो हुन्थ्यो 😀😀😀

  • @subinasharma6323
    @subinasharma6323 5 ปีที่แล้ว +1

    nic comedy

  • @binodfacthub987
    @binodfacthub987 5 ปีที่แล้ว +1

    Nice video

  • @yaamu5301
    @yaamu5301 5 ปีที่แล้ว +16

    रमाइलो भो पुराना पुराना मान्छे देख्दा त पोइली को याद आयो
    Meri Bassai
    now in dubai

  • @anandmagar5285
    @anandmagar5285 5 ปีที่แล้ว +12

    Je vayeni ramro banirahax siriyel pakuliko vai n raju master hunu parne ajha ramro hunethiyo thankyou meribassai timlai

  • @samserdhami4540
    @samserdhami4540 5 ปีที่แล้ว +21

    बल्छि र राजु मास्टर नभएपनि
    *Script chahi ramrai xa hae*

  • @vishnuthapa463
    @vishnuthapa463 5 ปีที่แล้ว +1

    dherai ramro cha

  • @bedemboddha3879
    @bedemboddha3879 5 ปีที่แล้ว +1

    I like this comedy

  • @bindashlover9205
    @bindashlover9205 5 ปีที่แล้ว +7

    Balchi र राजु डाँका लाई nikalera जन जन राम्रो पो hudai छ त episodes...... Super

  • @msn5984
    @msn5984 5 ปีที่แล้ว +55

    Balla ayo..meri basai man parauna jati ata am ta✋😂
    Plzz hamro Nepali fact channellai ni support gardinu hola🙏❤

    • @binodgajmer7481
      @binodgajmer7481 5 ปีที่แล้ว +1

      mero nii m nii garxuu hjrr

    • @binodgajmer7481
      @binodgajmer7481 5 ปีที่แล้ว

      @Pratik Ghimire .mero garnu vayo

    • @bikasgrg7523
      @bikasgrg7523 5 ปีที่แล้ว

      🤚🤚🤚 moh poni cu hoi

    • @msn5984
      @msn5984 5 ปีที่แล้ว

      @@bikasgrg7523 bikas ji hamro Nepali fact channel visit garara video man para support garnuhola hai suscribe garara

    • @nirmalaangbolimbu
      @nirmalaangbolimbu 5 ปีที่แล้ว

      hello sathimitra haru mero channel lai ni subscribe gari jodinu haita

  • @mohanchaulagai372
    @mohanchaulagai372 5 ปีที่แล้ว +5

    राम्रो छ अजै राम्रो गर्नु होला अगाडी बढनुस हाम्रो साथ छ l

  • @teznmagar
    @teznmagar 5 ปีที่แล้ว +2

    बैगुनी र बान्द्रे हुँदा मजा आयो !हेर्नु 😁😁😁😁 कथा जोड तोड ले राम्रो हुदैछ ! सम्पूर्ण टिम लाई बधाई !!!

  • @ActiveConnected
    @ActiveConnected 5 ปีที่แล้ว +1

    Wow nice xa Hoi

  • @जयश्रीकृष्णकृष्ण
    @जयश्रीकृष्णकृष्ण 5 ปีที่แล้ว +5

    पहिलेको भन्दा अहिलेको झन राम्रो लाग्यो मलाई त मुला साग भड्भडे माइला बान्द्रे मुइया निर्मली सबै कलाकार यक्दमै यक्टर कलाकार हुनुहुन्छ बल्छी र राजु नभए पनि भर पुर रमाइलो दिनु भाको छ धन्यवाद सम्पुर्ण टिम लाइ

    • @जयश्रीकृष्णकृष्ण
      @जयश्रीकृष्णकृष्ण 5 ปีที่แล้ว +1

      @G. B. Rana तेरि मा साला कुकुर मुजि तेरो बाउ कामी तेरि आमा चाहिँ दमेनी मुजि कुत्ता कामी दमाई मान्छे होइन साले जंगली जनावार खाये

    • @जयश्रीकृष्णकृष्ण
      @जयश्रीकृष्णकृष्ण 5 ปีที่แล้ว

      @G. B. Rana तेरो बाउ कुकुर लाई भन खाते कामी दमाई मुजि मान्छे को दिमागमा किरा परे पछि जङ्गल पस्छन भन्थे त्र यो भाते त मोबाइल तिर पसेछ साले नालिको किरा मुजि

    • @जयश्रीकृष्णकृष्ण
      @जयश्रीकृष्णकृष्ण 5 ปีที่แล้ว +1

      @G. B. Rana तेरि माचिक्ने खाते त खाते कुकुर जंगली जनावार मुजि लाई त होइन पाय पछि त साले रन्डिको छोरा मुजिको टाउको यकातिर शरीर अर्कोतिर बनाउछु मुजि कुकुर भाते

    • @जयश्रीकृष्णकृष्ण
      @जयश्रीकृष्णकृष्ण 5 ปีที่แล้ว +1

      @G. B. Rana साला रन्डिको बान मुजि पसु तेरो बाउको टाउको को पानी चलायर बस भाते तेरो दिदीबहिनीको मुजो को पानी खा मुजि कुत्ता बढी न बोल साले जनावर

    • @जयश्रीकृष्णकृष्ण
      @जयश्रीकृष्णकृष्ण 5 ปีที่แล้ว +1

      @G. B. Rana राना भनेको गाको सिनो खाने जात हो तेरो बाउले कुकुर लाई गरेर त अर्को कुकुर जन्मेको पाजी नालायक मुजि अहिले को जमानामा जात पात को कुरा गर्ने पसु खाते तेरो दिदीबहिनीको पोइ मुजि गोरु

  • @KK-so8bi
    @KK-so8bi 5 ปีที่แล้ว +23

    जे होस बल्छी र राजु नभए पनी हॅसाउनको लागी हाम्रा मुला साग छदैछ नी मुला साग ले गर्छ अब

    • @shantibaral.4907
      @shantibaral.4907 5 ปีที่แล้ว

      Man Man trbzc

    • @anjupariyar5358
      @anjupariyar5358 5 ปีที่แล้ว

      राम्रो छ अनि बल्छी र राजु मास्टर खोइ त

  • @chhabinrana6197
    @chhabinrana6197 5 ปีที่แล้ว +12

    ल है मेरि बसै चही राम्रो लगेउ म चही saudi arabic बाट हेर्दै छु राम्रो लगेउ

  • @nimeshsinghthakuri4869
    @nimeshsinghthakuri4869 5 ปีที่แล้ว +1

    ramro x

  • @bishnuthapa2294
    @bishnuthapa2294 5 ปีที่แล้ว +4

    Thankyou for new director mana raj shrestha! Tapai ko direction ma aaja meri bassai derai ramro baneko chha ! Aagami dinko safalta ko shubhakamana !!!! Bishnu Thapa California,usa

  • @raidersgamingnepal6784
    @raidersgamingnepal6784 5 ปีที่แล้ว +20

    दारी बढोले हसाउनु हसायो गाठे।।
    बल्छी र राजु मास्टर नभाको मेरि बास्सै त खल्लो हुदो रहेछ । त्येसैले त भन्छन Old is gold..

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin6454 5 ปีที่แล้ว +5

    पहिले भन्दा अहिले कथा राम्रो बनाएको छ। हेर्न माजा आउने गरेर । सबै कलाकारहरु राम्रो हुनुहुन्छ ।

  • @kirtykarki2014
    @kirtykarki2014 5 ปีที่แล้ว +1

    nice😁😁😁

  • @dahalrahul2582
    @dahalrahul2582 5 ปีที่แล้ว +2

    Philako vanda dheraii ramroo xaw 😍

  • @sajeshmagar3838
    @sajeshmagar3838 5 ปีที่แล้ว +3

    Pahileko bhada ramro xa

  • @netrakshatri978
    @netrakshatri978 5 ปีที่แล้ว +25

    पहिला को भन्दा त अहिले को मेरी बास्सै ठीक लाग्यो अब भने दैनिक हेरिन्छ

  • @milankarki5653
    @milankarki5653 5 ปีที่แล้ว +6

    राजु मासटर र बलछिले छाडे पछि कथा राम्रो भएको छ।

    • @amitkc8968
      @amitkc8968 5 ปีที่แล้ว

      ho

    • @milankarki5653
      @milankarki5653 5 ปีที่แล้ว

      @G. B. Rana थुकक् तेरो अउकात!

    • @gopaltamang7107
      @gopaltamang7107 5 ปีที่แล้ว

      @G. B. Rana mind ur language please 🙏🙏

  • @gullyboy2920
    @gullyboy2920 5 ปีที่แล้ว

    बल्छी र राजु मास्टर आउनै पर्छ भन्ने को को हुनु हुन्छ??

  • @sureshbohra5927
    @sureshbohra5927 5 ปีที่แล้ว +1

    वा वा सारै राम्रो का

  • @ganeshbahadurlamichhane9112
    @ganeshbahadurlamichhane9112 5 ปีที่แล้ว +2

    raju master. balxii dhurbeee binaaa tww hernaii Mon lagenaaaa

  • @parvatkushma8187
    @parvatkushma8187 5 ปีที่แล้ว +10

    धेरै राम्रो छ आउने दिन हरु मा अझ राम्रो हौस सम्पूर्ण टिम लाई सफलता को सुभकामन

  • @gamingvlog7254
    @gamingvlog7254 5 ปีที่แล้ว +14

    Hit like for raju master

    • @ashishgaire205
      @ashishgaire205 5 ปีที่แล้ว

      Ali ramro bisaya bastu liyar aaunu ni

  • @rossannasanna4648
    @rossannasanna4648 5 ปีที่แล้ว +1

    Dammi

  • @surenprabashi23
    @surenprabashi23 5 ปีที่แล้ว

    बडा गजब्😁😁भटभटे लाई मन पराउने जति यता✋✋

  • @parbatibaral8412
    @parbatibaral8412 5 ปีที่แล้ว +53

    बच्चा बाट हेर्या छु
    यिनिहरुको कपडा कैलेइ फेरिएन
    😂😂😂😂😂

  • @dineshchandrasubedi61
    @dineshchandrasubedi61 5 ปีที่แล้ว +14

    आजकल त मेरि बाशै नहेरी रात नै सुनो हुन्छ भन्या!

  • @शिबलालचापागाँई
    @शिबलालचापागाँई 5 ปีที่แล้ว +10

    लौ अब हेर्न लाग्यो म्यान्मार बाट हेर्दै छु हजुर

  • @gopalggopalg5156
    @gopalggopalg5156 4 ปีที่แล้ว +1

    Nice ❤️❤️

  • @nimbishow6840
    @nimbishow6840 5 ปีที่แล้ว +2

    पहिला को भन्दा झन रमाइलो लागो एकलै पनि हासेको हासै गरे धन्यवाद कलाकार हरु लाइ

  • @dasirampulami8402
    @dasirampulami8402 5 ปีที่แล้ว +14

    बल्छी धुर्बे र राजु मास्टर जस्तो राम्रो छैन अहिले त bakwas छ मेरी बास्सै हेर्न भन्दा त भद्रगोल राम्रो छ

  • @laxmanacharya1875
    @laxmanacharya1875 5 ปีที่แล้ว +5

    Balxi dai and Raju mastar dai nahuda ko namaza Koko lai lagxa

  • @sameerbhatt4547
    @sameerbhatt4547 5 ปีที่แล้ว +4

    I love this direction ......go ahead with better story