अत्यन्तै हास्य व्यंग्य मेरी बास्सै एकदमै उत्कृष्ट टेलि सिरियल हो।यो कार्यक्रम नियेमित बिदेशीभुमि बाट हेर्ने को को हुनुहुन्छ ??सबै एता हाजिर गरौं त साथीहरू ✋✋💚💚💚❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मेरि बास्सै भद्रगोल जुन जुन हास्य टेलिशृन्खला पनि एक भाग नि नछुटाइ हेर्ने यता भन्ने कमेन्टले चै मेरो देशमा रोजगारी प्रशस्त छ भन्ने भान हुन्छ! 😊म त चाहेर नि नछुटाउ भन्यो छुटिहाल्छ एउटा न एउटा 🤣🤣
राम्रो छ भाइ हरुको होटलमा म पनि खाजा खाको छु मिठो छ !सानै उमेर मा राम्रो प्रगति गरेको छ !मेरि बासै ले उनीहरु को अनुहार र बेरोजगार युवाहरू ले केही गर्नु पर्छ भन्ने धारण यिनीहरु ले देखाएको छ!
*काजी बा ले युरोप बाट ल्याएको चक्लेट खाउँला भन्दा भन्दै मरिने भैयो, हन कहिले आउछन काजी बा,?* काजी ले नल्याइदिए नि, एसो बिदेश मा भएका कसैले ल्याइदिए हुने नि, याँ आफुलाइ खान मन लागेर कस्तो भैराछ।
आज भोलिको मेरि बास्सै हेर्दात आफ्नै गाउ घर्को याद पो दिलाउछ कति राम्रो हरियाली तेसै माथी मकै का बोत हरु कत्ती सुन्दर हरियाली मेरि बास्सै सम्पुर्न तिम्लाइ सफल्ताको काम्ना मेरो चाहिँ स्थाइ बसाइ साउदी को मरुभुमी थाम्मा हाल बसाइ
मेरी बास्सै नियमित हेर्ने को को हुनु हुन्छ???✋✋✋❤❤💕💕💞।
मेरि बास्सैको पर्खाइमा बस्ने जति यता
First coment...
Me
दारी बा, बिना त मेरी बास्सै हेरिदैन है🤗
दारी बा, लाई माया गर्ने जति यता 🙏
Dhanebad hju
daari ba ...ko acting ati ramro ❤❤
मेरी बास्सै सीरियल न हेरि निद्रा न लाग्ने हरु एता आउनुस है केटा हरूको ऐक्शन दामी छः हेहेहे
✋✋बल्छी र राजु मास्टर फेरि फर्केर आओस् भन्ने को को हुनुन्छ।✋✋
बिदेश बाट मेरि बासै हरेक हप्ता हेर्नी कति हुनुन्छ यता हाजिर हुनुस त खै
👇️👇️👇️👇️👇️👇️👇️👇️
👍️👍️👍️👍️👍️👍️👍️👍️
🙏🙏
Govinda Gutama ✋
👉️🙏
Ma pani xu hai maruvumiko 2 tale khatko uppallo tala bata herdai xu
Me
ma xu india bata
भट भते लाई मन पराउने जति हजिर्हुम त ।।
विदेशी भूमि बाट सुति सुति मेरी बास्सै हेर्ने को को छौ 😂😂
Mo pin chhu
✋✋✋Me
Ma
Maile chai uthi uthi here hau
🖐️🖐️🖐️🖐️
मेरी बास्सै कस कसलाई मन पर्छ।
कुन कुन देशबाट हेर्दै हुनुहुन्छ?
नेपालको कुन जिल्लाबाट हेर्दै हुनुहुन्छ?
Rapti Aawaj लाई पनि Subscribe गरिदिनुहोला ल?
Ma chae Qatar bata hae mero gar chae chitwan rapti 11 hai
परदेश बाट सुति सुति हेर्ने को को छौ मेरिबासै धेरै रमाइलो छ
बिदेश बाट हेर्नुहुने अता हाजिर है त।😁😁💌💌
आज सबै भन्दा पहिले हेर्न लागियो हैत😎😎😎😎🤓🤓🤓
🐰
अनलाईनमाँ भेटनु आउहै सानु
ho ra
🤗🤗🤗
आहा रेस्टुरेन्ट को सानो भाइ हरु पनि पो आज अनि रेस्टुरेन्ट चाहिँ कस्ले हेर्दै छ भाइ😁😁😁
Syal Buda ko Fan Yata !!✌✌
Bas molai romailo gatna ko yad ayo fan yata vana ni teo gatna 1996 ko mo ????😝😝😝😂😂😂😂😂😂😂😂😂😂😂😂😂
*दाह्री बा को झप्प लामो दाह्री*
*लुकामारी खेल्न हुने गरिको घारी*
हाहाहा !
मेरिबास्सै मा, जस्ले जे भनोस, कि, बल्छी लाई चै मैले धेरै मिस गरिराको छु।
Moile chai tmilae miss gariraaxu🤣🤣
@@nijasgurung7120 maile ni gareko chhu, but चिन्या छैन है
@@GangaAleGangaKoGhar chinjan garaula ni aba🤣🤣
@@nijasgurung7120 हस
@@GangaAleGangaKoGhar la suru tmi bata garum natw🤣🤣
अहिले को मिडिया मा भाइरल होटेल बेबसाइ सानो भाइ हरुलाइ मेरि बास्सै मा हेर्न कतार बाट को कति पर्खाइमा बस्नु भको छ एता हाजिर हुनु होला
la dami😻😻
मेरि बास्सै हेर्ने सम्पुर्णमा स्वागत छ ।।।।।साथी बन्नुस है सबैजना
हजुर बाटैमा बस्ने बेलाभयाे,?? जता पनि साथि ??? व्क ???
Haddi dekhi maya lagera aune Bokre vatij Ayacha... khusi lagyo.. His acting is natural and real
i'm agree with you,
पहिला को जस्तो रमाईलो त छैन तै पनि हेर्दै छु
ल अाज हाम्रो होटल वाला भाइ हरु पनि देख्न पाइयो
मेरि बस्सै नियमित हेर्ने जति यता म मात्र हु कि तपाईंहरु पनि हुनुहुन्छ।💕✌✋
मेरी बास्सै २ होटेल साउ लाई खेलाकोमा खुसि लाग्यो भाईरल फुच्चेहरू सम्पुण टिम लाई प्रगतिको कामना छ ।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मुङ्रो उचालेर डल्ल फोर्न कस्लाई आउदैन र हैन Hehehe ल मेरि बास्सै regular हेर्ने यता हाजिर गरौ ल साथी हरु 👋👋👋👋👋💖💖💖
Nise
😁😁Meri baasei aajako episode starting watching
Daari baako fan yeta💔💔💔💞😄
Dhanebad hju
viral भाइहरुको प्रस्तुति राम्रो लाग्यो भविष्य राम्रो छ keep it up
🎉🎉🎉🎉😮🎉🎉😮🎉😢🎉🎉🎉😢🎉🎉😢🎉😢🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😮😮🎉😢😢 19:57 😮🎉🎉🎉😢🎉🎉🎉😮🎉🎉🎉🎉🎉🎉🎉😢🎉🎉🎉🎉🎉🎉😅🎉🎉🎉🎉🎉🎉😅😮😢🎉😢🎉🎉😢😅🎉😅😢🎉🎉😢🎉😮🎉🎉😮🎉🎉🎉🎉😮😮😢🎉🎉🎉😮🎉🎉🎉🎉😮🎉🎉🎉😮🎉🎉🎉🎉🎉🎉🎉😮🎉🎉🎉🎉🎉🎉
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😢
🎉🎉🎉🎉🎉🎉
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😢
रेस्टुरेन्टका भाइ मन पराउने जति यता
अचेल त हड्डि देखि झनक्कै माया लाग्ने सोल्टी पो मन पर्न थाल्यो त
हाहाहा मनै परेको होत
Man nae po parna thaleko bishakha sis
7 tggxsz
*मेरि बासैको आज सम्म 1 भाग नि नछुताइ हेर्ने म मात्रै हो कि के हो*
म पनि छु है मेरि बासै हेरनि
Ma
Ma pani ho hai✌✌🌼😀🤣👈👉😚😚✋✋✋
सात समुन्द्र पारी देखि हेर्न सुरु गरियो है,,को को कता कता बाट हेर्दै हुनुहुन्छ ??🙏🙏
रेस्टुरेन्टका भाइ हरु पनि एता हो ल यो भाइ हरुलाई माया गर्ने एता हाजिर गर्नु होला❤️❤️❤️❤️💟💟
Video hernu bhanda paile like ra comment garne yeta hajir hum ta
दामी छ nice गारो छ हो मलाई😀😃😉😍😍😘😘😢 प्याकू दी۔۔۔ र मास्टर साब लाजवाब परदेस म हूदा पनी गाँव घर को समझना निभाऐ म tq तपाई हरू लाई
मेरि बास्सै मा बल्छी र मास्टर ल्याउनु पर्छ भन्ने कोको हाजिर गरम त।
अत्यन्तै हास्य व्यंग्य मेरी बास्सै एकदमै उत्कृष्ट टेलि सिरियल हो।यो कार्यक्रम नियेमित बिदेशीभुमि बाट हेर्ने को को हुनुहुन्छ ??सबै एता हाजिर गरौं त साथीहरू ✋✋💚💚💚❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
म त भाईहरुकाे प्रस्तुति हेर्न मात्रै अाएकाे हु,,कडा दिए भाईहरुले
रेस्टुरेन्ट साउजी भाइ हरुलाइ देख्न पाइयो खुसी लाग्यो
यो मेरि बास्सै मा राजु मास्टर लाई ल्याउनु पर्यो हौ राजु मास्टर को बुडी एक्लै भयो
A hor
होनी भन्या ! आज त म भर्खर आए पुर्वेली कान्छि
पर्देश बाट नियमित रुपमा मेरि बास्सै नछुटाई हेर्नि कोको हुनुहुन्छ ????
Me
भाईहरु पनि आको??
ल दामी।✌
बिदेशी भुमरीमा दुइ तलाको बेडमा सुतिसुती मेरि बासै हेर्ने मित्रहरू कति हुनुहुन्छ ?
Im fast भनेको त ,,,😍😍😃😃 कति धेरै सक्नु भएछ,,,,🙋♂️🙋♂️
Hjrle pani sakyo hola ni
ho hai?
मेरि बास्सै भद्रगोल जुन जुन हास्य टेलिशृन्खला पनि एक भाग नि नछुटाइ हेर्ने यता भन्ने कमेन्टले चै मेरो देशमा रोजगारी प्रशस्त छ भन्ने भान हुन्छ! 😊म त चाहेर नि नछुटाउ भन्यो छुटिहाल्छ एउटा न एउटा 🤣🤣
Kun xuto ra ho jatatatai dekxu ma ta hajur lai
Ho kata bata ho hjr
लु हुटेल भाइ हरू पनि खेलेछ मेरि बास्सै राम्रो छ भाइ हरूको
मेहनीति भाइ हरु लाई मेरि बास्सै मा देख्न पाइयो !! धन्यवाद मेरि बास्सै #Team 👌👌
Wow bbl
First viwer hit like
Ohoo nice
wow ...start gare hai maile pni
कता हुनु हुन्छ हो सम्पुर्ण मेरा मन मुतु हरु यदि फुर्सद मा हुनुहुन्छ बने आउनु है मेरि बास्सै हेर्न को लागि 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
love
tapai haru ko pani love ho bhani
like this comment
atti khatra lagxa bachaii dekhi
I want to reach 600s can u help me
Thanku meri Bassai timee ♥️♥️♥️
गार्हो छ हाे मलाई धैरै राम्रो सबैको 😘😘😘😘😘😘😘😘😘🌹🌹🌹
Hor
राम्रो छ भाइ हरुको होटलमा म पनि खाजा खाको छु मिठो छ !सानै उमेर मा राम्रो प्रगति गरेको छ !मेरि बासै ले उनीहरु को अनुहार र बेरोजगार युवाहरू ले केही गर्नु पर्छ भन्ने धारण यिनीहरु ले देखाएको छ!
Meri bassai man parauni jati yeta👇#Superb episode loved it❤️😍😍
Yuu
9
Wow first
😍😍😂😂😂😂
हामी नि खुट्टा भित्तामा तानेर हेर्दै छु साउदी अर्बको मरुभूमि देखि
म नि हो साउदी बाट
हैन साउदी कुन ठाउँ देखि हाेला हजुर चाहिँ
mary basai dharay ramro xa
मलेसिया देखि।।यता अाम
😍😍😍😍😍😍
Helo hjr
Hjr Malaysia bata po ho ma chae Qatar bata xu hae hjr ko lagi cmt ri gareko xu
malai hadi bat herna man lagera Aauxa meri basai aru ko ko hunuhunxa meri basaiko darsak srota hit like here👍👍👍💘💘💘
आजको special चाहि बिल्कुल राम्रो छ है ।
मेरि बास्सै एक भाग पनि नछुटाई हेर्ने जति एक हौं ।।
दारिba ko fan ko ko hununxa ma ta sadai harxu ni ani hajur ni👌👌👌👌👌🙏
Dhanebad hju
भाइ हरु लाइ देख्ने बित्तिकै just click गर्या😍😍
कडा आयो यि होटेलका दाजुभाइ को प्रस्तुति 🙂🙂
घटना को याद आयो झुल्किनु भएछ त,
तनहुँ बाट हेर्ने जति कमेन्ट गरि हालुम त,
✋✋✋
*काजी बा ले युरोप बाट ल्याएको चक्लेट खाउँला भन्दा भन्दै मरिने भैयो, हन कहिले आउछन काजी बा,?*
काजी ले नल्याइदिए नि, एसो बिदेश मा भएका कसैले ल्याइदिए हुने नि, याँ आफुलाइ खान मन लागेर कस्तो भैराछ।
😆😆
@@Thing1060 😂
Hahhhahhahaha..ma aauda lyaidinchhu la
ल स्याल बुडाले चै लास्ट दामि लाग्यो स्याल बुडा को फ्यान यता हाजिर हुऊत
Ma
ढीलो आयो तर कडा आयो 😂 सुरु गरे हेर्नलाई
राम्रो छ
बल्छी ले खेल्न छोडे पछि हेर्न छोडेको थिए।तर होटेल बाबू हरु ले हेर्न बधेदा भए हेर्न
म पनि अाज तेहि भाईहरू देखेर अाकाे हाे
@@laxmiadhkari7685 तर भाइ हरु को रोल धेरै रहिन्छ।बिचरा भाइ हरु को समय बर्बाद गरेछ
उम 1 सेकेनकाे मात्र रहिछ
हजुर
दारिबा बाँस मलाइ न पर्दैन भन्ने बितिकै रमाइलाे घट्नाकाे याद अायाे ठाउकाे ठाउ राख्छन त स्याल ले😆😆😆😆
2 small entrepreneur also get chance in today's show...great. garo cha ho malai yo program chutda 🤗😁🙏🇳🇵👏
म रेगुलर फ्यान है ।।आउनुहोस साथी बनौ
म पनि हुँ
first like first comment....😁😁
धुर्मुस दाइ कुन्जान दिदी बल्छि धुर्बे राजु मास्टर न हुदा त मेरिबास्सै हेर्दा पनि तरकारि मा नुन न भाको जस्तो लाग्छ मलाई त 😂😂😂😂
मुल्यांकन हुन्छ तिमिहरुको पनि🤗😆😆😆😆
स्याल बा लाई मन पराउनी को को छ्म हाजिर हुम त
अहिले सम्म कस कसले छुटाऊनु भयको छै मैरि बास्यै यता हाजिर हुमहै निकै रामो लाग्छ पहिला हेरिन्छ पछि कमेन्ट गरिन्छ
बिदेशी दिउतीमा हुदा हुँदै मेरि बासै सिरेल हेर्ने को को हुनुहुन्छ एता हाजिर हुम है।।
Sanai agema restaurant chalayera viral bhako babu haru meri bassai ma😊😊😊
आज भोलिको मेरि बास्सै हेर्दात आफ्नै गाउ घर्को याद पो दिलाउछ कति राम्रो हरियाली तेसै माथी मकै का बोत हरु कत्ती सुन्दर हरियाली मेरि बास्सै सम्पुर्न तिम्लाइ सफल्ताको काम्ना मेरो चाहिँ स्थाइ बसाइ साउदी को मरुभुमी थाम्मा हाल बसाइ
पहिलो पटक prabal ra raju बाबू को acting राम्रो छ
Good
भटभटेको गारो छ होउ मलाइ भन्नी शब्द ककस्लाइ मन पर्छ कुन्निth-cam.com/video/wfO5IFiHlvA/w-d-xo.html
Binod Gajmer ✋️✋️
Molai ni man prx
My channel visit guys
Every time vanxu man parne matrw hoina
Y
हाजिर छ है म
पनि ल है भाइहरू इन्तिरी भाए छ।
खुसी लग्गै फुल टीम लाई
हार्दिक नमस्कार👍🏼👍🏼🙏🙏🙏
फुच्चेहरु सिरियल पनि खेल्न पुगेछन। दाम्मी लाग्यो
स्याल बुढोको फ्यान हरु हाजिर गरम त 🤣🤣🤣🤣
Baas.. Meri bassai..
Meri bassai vanne bitiikai malai euta ramailo ghatna ko yad aayo.
Kuro kaile ko vanda aja kai po raixa.
Loo krish 😂
आज चाइ धुर्मुस सुन्तलिलाइ दरो हानेछ 👍️👍️👍️
Vairal bai haruko ramro xa best of luck...👍
मेरि बासै मेरि बासै खुब मनपराउने हाजिर हुम
कान्छो भाइ हरुको पनि रोल आज मेरिबासै मा ल मज्जा ले परदेशि भुमिबाट हेरम ।।।
Qatar bata harna shati like garum hai 🙏
मेरिबाससै को समपूर्ण पहिलाको कलाकारहरु सबै आईदिए हून्थ्यो बाई।
अाहा रेस्टुरेन्ट काे भाइ हरुलाइ नि देख्न पायाे ।सुपर बास्सै।
Video hernu vanda paile cmnt garne chai ata🖐🖐🖐
राजु मास्तर र, बल्छी धुर्बेको ईन्तिरी न हुँदा केही फरक पर्दैन तर विशेष गरेर माग्ने बुदा र धुर्मुस सुन्तली को ईन्तिरी भय निकै राम्रो हुने थियो !!
Wow भाईहरू लाई मेरीबास्सै मा 😍😍😍😍
Bhai haru le ramroo kaam garya x, ani mere basai lie super hit banayee. Mere basai rocks
all tem so nice best of lock