सुनिता डंगोलले उद्घाटन गर्दै गर्दा फोरियो १६ नम्बर वडा कार्यालय, सिलालेख खोलामा बगाउदै गर्दा यस्तो।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • सुनिता डंगोलले उद्घाटन गर्दै गर्दा फोरियो १६ नम्बर वडा कार्यालय, सिलालेख खोलामा बगाउदै गर्दा यस्तो। Ward No 16 Office Kathmandu. Mukunda Rijal, Balen Shah, Sunita Dangol. Latest News Today.

ความคิดเห็น • 225

  • @yehangkhambu69
    @yehangkhambu69 3 หลายเดือนก่อน +67

    कहि नभएको जात्रा हाँडी गाउँमा," भनेको यही हाे, नेपाल सरकारको स्थानीय निकायको वडामा किन ब्याक्तीकाे नाम, सालिक हुनुपर्ने हो ??? कुरा बुझिएन ..!!! के वहाँले डाेनेशन गरेर बनाइएको हो वडा कार्यालय, हाे भने राख्नु पर्दछ, होईन भने किन अराजकता..!!!

  • @dharmarai4254
    @dharmarai4254 3 หลายเดือนก่อน +7

    खुबै ठुलो काम गरीस.. १६ नंबर वार्डले..

  • @dipraj9951
    @dipraj9951 3 หลายเดือนก่อน +14

    काँग्रसले जानेको नै त्यहि हो
    शालिक किन राख्ने त्यसको जग्गामा बनाको भवन हो त्यो

  • @narayankarki5769
    @narayankarki5769 3 หลายเดือนก่อน +13

    तेरो बाउ आमा सन्तान सबै को लेख।

  • @MotivationbyNabin
    @MotivationbyNabin 3 หลายเดือนก่อน +50

    सबै भन्दा ठूलो गुण्डा _ नेता
    सबै भन्दा ठूलो भ्रष्टाचारि _ अख्तियार
    सबै भन्दा ठूलो अपराधी _ न्यायाधीश
    सबै भन्दा ठूलो चोर_ पुलिस

    • @SOMTAMANG-bq5zl
      @SOMTAMANG-bq5zl 3 หลายเดือนก่อน

      100% Right ...

    • @AjayMaharjan-po4qc
      @AjayMaharjan-po4qc 3 หลายเดือนก่อน +2

      Ani yi sab Lai Sath dine veda Janta...😂

    • @gyanushresthacharya4302
      @gyanushresthacharya4302 หลายเดือนก่อน

      सवै भन्दा उल्लु जनता, बिगार्ने मात्र जानेको छ, सपार्ने जानेको छैन

  • @user-fp1vd1os7k
    @user-fp1vd1os7k 3 หลายเดือนก่อน +9

    बिकास मा लागन हौ झोले हो बिनास मा है तेसै प्रतेक बेक्ती ८७ हजार ऋण बोकेर हिड्दै छौ जो सुकै झोले होस यो कार्य गर्ने ती आतंककारी लाई लगेर गेडा मा आगो लगायर जलाइयोस 😡😡😡

  • @laxmandhamala6716
    @laxmandhamala6716 3 หลายเดือนก่อน +18

    बांचुन्जेल त यी रिजालले लफडा गर्थे गर्थे मरेपछी समेत लफडा गराइराछ्न !! दुष्ट ले मरेपछी समेत दुख दिन्छ भनेको यहि होला !!

    • @rohitrai9389
      @rohitrai9389 3 หลายเดือนก่อน

      saaleni khateni mujini kun chai jhole party ko oxyan hos rw mukunda rijal lai naramro vanxas

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 3 หลายเดือนก่อน

      जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ। होइन भने नेपाली कांग्रेसका प्रायः जसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। नेपालका उद्योग धन्दा कलकारखाना पनि नेकपा एमालेका झोलाहरुले मजदुर युनियनको नाममा कहिले महाअधिवेशन कमिटी बैठक सम्मेलन भेला भनेर काम नगरी तलब खाएर घाटामा जान सघाउने काम गरे भ्रष्टाचार गर्न सिकाए। उद्योगी व्यवसायीले एमालेका भातृ संगठनका नेता कार्यकर्तालाई जागिर दिनुपर्ने अथवा चन्दा नदिकन कुनै काम नै गर्नु पाउदैन।मदन भण्डारीको हत्यारा केपि ओलि विद्या भण्डारी माधवकुमार नेपालनै हुन् होइन भने उनिहरु प्रधानमन्त्री राष्ट्रपति हुँदा किन समातेर जेलमा हाल्न नसकेको? उनका डाइबर अमर लामालाई प्रचण्डले माओवादीको छापामार लगाएर लखेटि लखेटि मारे। केपि ओलीले मदन भण्डारी मारेको समयमा उक्त हत्यारा को घरको ट्वाइलेट कता पट्टी फर्केको छ सबै थाहा छ प्रधानमन्त्री भएको भोलिपल्टै समातेर जेलमा हाल्छु भनेर भाषण दिएका थिए। गैर सरकारी संस्थाहरु सबै नेकपा एमालेका कार्यकर्ताहरुले कब्जामा लिएर लुटपाट मच्चाएका छन्। महाकाली सन्धि गरेर नेपालको पानि बेचुवा नेकपा एमाले नै हो। नाकाबन्दीको समयमा भारतबाट अवैध रूपमा तेल लेराएर नेकपा एमालेका कार्यकर्ताहरुले निकै कमाए।सामुदायिक वन, सामुदायिक विद्यालय सबै एमालेका झोलाहरुले भरिएका छन्।चुच्चो नक्सा पनि केपि ओलीको भारत सँगको सेटिङमा लिपुलेक लिम्पियाधुरा नेपालमा पर्दछ भनि संसदबाट पास गरी पाठ्यक्रममा भने नराखी ओलीले खोक्रो राष्ट्रवाद देखाए भने एमाले सरकारमा हुँदा हिमाल चिन र नेपालको साझा हो भनि सगरमाथाको चुचुरो जुन पहिले नेपालको मात्रै थियो अहिले चिनको पनि हिस्सा हो भनि सन्धि गरे ।एउटा विष्णु पौडेल भन्नेलाई सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वर पोखरेलले माक्स भ्याक्सिन काण्ड, महेश बस्नेत काण्ड,नेपाल भरिका असि प्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएत नितिगत भ्रष्टाचार गरेको छ।होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ। एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर चलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्। रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ। गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।विदेशी सँग विवाह गर्नेहरुलाई सांसद मन्त्री बनाउन हुदैन भन्ने कानुन बनाउनु पर्दछ।रविको र उनको मन्त्री डिपो अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ वाइडबडीको फाइल खोले छन्।२०४७ साल यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका मह विद्वान स्वर्णिम वाग्लेले सांसदमा धन्मिको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!!

  • @user-mt3ii4su1g
    @user-mt3ii4su1g 3 หลายเดือนก่อน +4

    सालिक सिलामा नाम नहुदा के भयो र जनताको मन मस्तिकमा रहने काम गरे समाजमा अमर रहिरहन्छ ।

  • @user-qp2sk9xl1z
    @user-qp2sk9xl1z 3 หลายเดือนก่อน +8

    होइन कस्तो बाउ को नाम चाइहेको हो झोले हरुलाई

  • @binodbanjara9559
    @binodbanjara9559 3 หลายเดือนก่อน +4

    देशमा मेयर बालेन शाहाको अतिनै आबश्यक भैसक्यो

  • @sitaramregmi7887
    @sitaramregmi7887 3 หลายเดือนก่อน +35

    काग्रेस का झोले हरु विकास मा भन्दा बिनासमा रमाउछन्

    • @santoshtiwaree9134
      @santoshtiwaree9134 3 หลายเดือนก่อน +1

      जसको देन छ कार्यलय बनाउन उसैको कुनै नाम निशाना नहुनु ,तिमी चाहिँ कुन पाटिको झोले परेयौ स्वतन्त्र भएर सोच्नुस त महोदय ...

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 3 หลายเดือนก่อน

      जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ। होइन भने नेपाली कांग्रेसका प्रायः जसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। नेपालका उद्योग धन्दा कलकारखाना पनि नेकपा एमालेका झोलाहरुले मजदुर युनियनको नाममा कहिले महाअधिवेशन कमिटी बैठक सम्मेलन भेला भनेर काम नगरी तलब खाएर घाटामा जान सघाउने काम गरे भ्रष्टाचार गर्न सिकाए। उद्योगी व्यवसायीले एमालेका भातृ संगठनका नेता कार्यकर्तालाई जागिर दिनुपर्ने अथवा चन्दा नदिकन कुनै काम नै गर्नु पाउदैन।मदन भण्डारीको हत्यारा केपि ओलि विद्या भण्डारी माधवकुमार नेपालनै हुन् होइन भने उनिहरु प्रधानमन्त्री राष्ट्रपति हुँदा किन समातेर जेलमा हाल्न नसकेको? उनका डाइबर अमर लामालाई प्रचण्डले माओवादीको छापामार लगाएर लखेटि लखेटि मारे। केपि ओलीले मदन भण्डारी मारेको समयमा उक्त हत्यारा को घरको ट्वाइलेट कता पट्टी फर्केको छ सबै थाहा छ प्रधानमन्त्री भएको भोलिपल्टै समातेर जेलमा हाल्छु भनेर भाषण दिएका थिए। गैर सरकारी संस्थाहरु सबै नेकपा एमालेका कार्यकर्ताहरुले कब्जामा लिएर लुटपाट मच्चाएका छन्। महाकाली सन्धि गरेर नेपालको पानि बेचुवा नेकपा एमाले नै हो। नाकाबन्दीको समयमा भारतबाट अवैध रूपमा तेल लेराएर नेकपा एमालेका कार्यकर्ताहरुले निकै कमाए।सामुदायिक वन, सामुदायिक विद्यालय सबै एमालेका झोलाहरुले भरिएका छन्।चुच्चो नक्सा पनि केपि ओलीको भारत सँगको सेटिङमा लिपुलेक लिम्पियाधुरा नेपालमा पर्दछ भनि संसदबाट पास गरी पाठ्यक्रममा भने नराखी ओलीले खोक्रो राष्ट्रवाद देखाए भने एमाले सरकारमा हुँदा हिमाल चिन र नेपालको साझा हो भनि सगरमाथाको चुचुरो जुन पहिले नेपालको मात्रै थियो अहिले चिनको पनि हिस्सा हो भनि सन्धि गरे ।एउटा विष्णु पौडेल भन्नेलाई सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वर पोखरेलले माक्स भ्याक्सिन काण्ड, महेश बस्नेत काण्ड,नेपाल भरिका असि प्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएत नितिगत भ्रष्टाचार गरेको छ।होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ। एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर चलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्। रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ। गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।विदेशी सँग विवाह गर्नेहरुलाई सांसद मन्त्री बनाउन हुदैन भन्ने कानुन बनाउनु पर्दछ।रविको र उनको मन्त्री डिपो अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ वाइडबडीको फाइल खोले छन्।२०४७ साल यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका मह विद्वान स्वर्णिम वाग्लेले सांसदमा धन्मिको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!!

  • @PMVlog-
    @PMVlog- 3 หลายเดือนก่อน +1

    😅 ठुलै काम गरेछन् कि केहाे मुकुन्द रिजाल ज्युले कि वडा कार्यलय मुकुन्द काे व्यक्तिगत घर हाे? शिला र सालिक राख्नु पर्ने के याेग्दान गरेछन त देश नेपाल काे एकीकरण गर्ने हरुकाे त यहाँ शिला र सालिक छैनन् ।।

  • @YamChhetri-ox5mb
    @YamChhetri-ox5mb 3 หลายเดือนก่อน +6

    के को सालीक सहिद होर हावा काग्रेस कार्यकर्ता सबै झोले हरु।
    स्थानीय होईन काग्रेस कार्यकर्ता हो ।

  • @user-js2ik3mt5e
    @user-js2ik3mt5e 3 หลายเดือนก่อน +3

    good job❤❤

  • @user-kq9lw6be1x
    @user-kq9lw6be1x 3 หลายเดือนก่อน +3

    Good job

  • @binodbhusal3020
    @binodbhusal3020 3 หลายเดือนก่อน +18

    मुकुन्द सर को आत्मा ले सान्ति पावश 😓😓😓😲

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 3 หลายเดือนก่อน

      जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ। होइन भने नेपाली कांग्रेसका प्रायः जसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। नेपालका उद्योग धन्दा कलकारखाना पनि नेकपा एमालेका झोलाहरुले मजदुर युनियनको नाममा कहिले महाअधिवेशन कमिटी बैठक सम्मेलन भेला भनेर काम नगरी तलब खाएर घाटामा जान सघाउने काम गरे भ्रष्टाचार गर्न सिकाए। उद्योगी व्यवसायीले एमालेका भातृ संगठनका नेता कार्यकर्तालाई जागिर दिनुपर्ने अथवा चन्दा नदिकन कुनै काम नै गर्नु पाउदैन।मदन भण्डारीको हत्यारा केपि ओलि विद्या भण्डारी माधवकुमार नेपालनै हुन् होइन भने उनिहरु प्रधानमन्त्री राष्ट्रपति हुँदा किन समातेर जेलमा हाल्न नसकेको? उनका डाइबर अमर लामालाई प्रचण्डले माओवादीको छापामार लगाएर लखेटि लखेटि मारे। केपि ओलीले मदन भण्डारी मारेको समयमा उक्त हत्यारा को घरको ट्वाइलेट कता पट्टी फर्केको छ सबै थाहा छ प्रधानमन्त्री भएको भोलिपल्टै समातेर जेलमा हाल्छु भनेर भाषण दिएका थिए। गैर सरकारी संस्थाहरु सबै नेकपा एमालेका कार्यकर्ताहरुले कब्जामा लिएर लुटपाट मच्चाएका छन्। महाकाली सन्धि गरेर नेपालको पानि बेचुवा नेकपा एमाले नै हो। नाकाबन्दीको समयमा भारतबाट अवैध रूपमा तेल लेराएर नेकपा एमालेका कार्यकर्ताहरुले निकै कमाए।सामुदायिक वन, सामुदायिक विद्यालय सबै एमालेका झोलाहरुले भरिएका छन्।चुच्चो नक्सा पनि केपि ओलीको भारत सँगको सेटिङमा लिपुलेक लिम्पियाधुरा नेपालमा पर्दछ भनि संसदबाट पास गरी पाठ्यक्रममा भने नराखी ओलीले खोक्रो राष्ट्रवाद देखाए भने एमाले सरकारमा हुँदा हिमाल चिन र नेपालको साझा हो भनि सगरमाथाको चुचुरो जुन पहिले नेपालको मात्रै थियो अहिले चिनको पनि हिस्सा हो भनि सन्धि गरे ।एउटा विष्णु पौडेल भन्नेलाई सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वर पोखरेलले माक्स भ्याक्सिन काण्ड, महेश बस्नेत काण्ड,नेपाल भरिका असि प्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएत नितिगत भ्रष्टाचार गरेको छ।होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ। एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर चलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्। रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ। गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।विदेशी सँग विवाह गर्नेहरुलाई सांसद मन्त्री बनाउन हुदैन भन्ने कानुन बनाउनु पर्दछ।रविको र उनको मन्त्री डिपो अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ वाइडबडीको फाइल खोले छन्।२०४७ साल यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका मह विद्वान स्वर्णिम वाग्लेले सांसदमा धन्मिको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!!

  • @dipraj9951
    @dipraj9951 3 หลายเดือนก่อน +3

    त्यो मुजी राजा नै हो कि क्या हो सालिक नै राख्न लाई जे कामको लागि पठाएको हो त्यहि काम गर्यो अनि के को सालिक फेरी
    सिलालेखमा नाम चाँहि राख्नु पर्ने नै हो ।
    झोले मुजी हरु

  • @binodbhusal3020
    @binodbhusal3020 3 หลายเดือนก่อน +7

    Good 100%

    • @prabesdewan9880
      @prabesdewan9880 3 หลายเดือนก่อน

      भ्रष्टाचारी काग्रेस को औकात नै यती हो

  • @DilipRoka-fe9vz
    @DilipRoka-fe9vz 3 หลายเดือนก่อน +1

    जय जय रिजाल सर

  • @keshavshrestha6503
    @keshavshrestha6503 3 หลายเดือนก่อน +3

    यस्तै भेडाहरु गर्दा देश बिकास नभएको हो

  • @santoshkarki5992
    @santoshkarki5992 3 หลายเดือนก่อน +1

    Sunita nice

  • @redcaration7681
    @redcaration7681 3 หลายเดือนก่อน +1

    मन्त्रालय नै ब्यकति को पेवा हुने देश मा अब वडा र नगरपालिका पनि ब्यक्ती को पेवा हुने रहेछ ।

  • @devirana9312
    @devirana9312 2 หลายเดือนก่อน +2

    ब्यक्तीको नाम किन राख्ने???लोभी बाउन्

  • @fearlessbeast5456
    @fearlessbeast5456 3 หลายเดือนก่อน +3

    सरकारी सम्पति बनाएको नि व्यक्तिको नाम हुनुपर्छ र? कसैको नाम लेख्नु पर्दैन , झोलेहरु

  • @Kerabari07
    @Kerabari07 3 หลายเดือนก่อน

    मेराे देस का युवाहरु बहस गरेर समस्याको हल गर्न पनि त सकिन्याे हाेला नि तोडफोड गरिहाल्नु पर्ने सबलाइ जेल कोच सरकार

  • @santoshtiwaree9134
    @santoshtiwaree9134 3 หลายเดือนก่อน +6

    सरकार मा पाटी छ भन्दा मा मनोमानी सिला लेख लेख्न पाइन्छ ,सहि गर्नु भयो स्थानीय बासी ले 🇳🇵🇳🇵🇳🇵

  • @prembahadurshakya3574
    @prembahadurshakya3574 3 หลายเดือนก่อน +7

    पृथ्वी नारायण शाहको शालिक भन्दा ठुला अर्को शालिक हुनै सक्दैन ।

  • @gyanushresthacharya4302
    @gyanushresthacharya4302 หลายเดือนก่อน

    विरोध गर्नु राम्रो हो सम्पति बिगार्नु राम्रो होइन

  • @MahendraShrestha-cb8pq
    @MahendraShrestha-cb8pq 3 หลายเดือนก่อน +1

    Sahi ho

  • @shakyak8180
    @shakyak8180 3 หลายเดือนก่อน +1

    सरकारि सम्पतिमा झोले हरुको रजाइ !

  • @himshrestha1293
    @himshrestha1293 3 หลายเดือนก่อน +1

    के वडा कार्यलय
    मुकुनद को डोनेशन हो ? हो भने सिलालेखमा नाम राखिनु पर्छ हैन भने सालिक मा त्र राखिनु पर्ने हैन र ?

  • @sabinsingh3411
    @sabinsingh3411 2 หลายเดือนก่อน

    Good 👍🏻

  • @KailashKoiral
    @KailashKoiral 3 หลายเดือนก่อน

    युवा यस्ता छन / देशको भविष्य राम्रो होला त

  • @nareshshrestha5305
    @nareshshrestha5305 3 หลายเดือนก่อน +3

    भगवान ले नै लागि सकेको मान्छे को के सालिक।प्रधानमन्त्री को सालिक त राखेको छैन यो वडा अध्यक्ष भनेको के हो?बालेन जस्तो मेयर भय बिचार गर्नु पर्छ।

  • @dndvlogdnd
    @dndvlogdnd 3 หลายเดือนก่อน +2

    Sahi गर्यो सरकारी कार्यालयमा किन व्यक्ति को नाम।

  • @bikashbhusal7477
    @bikashbhusal7477 3 หลายเดือนก่อน

    राजनीति पाटि भनेकै देशकाे विनाश गर्नेहाे ।नेपालमा पाटि नै खारेज गर्नु पर्छ ।

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane853 หลายเดือนก่อน

    सार्बजनिक भबनमा ब्यक्तिकेा नाम किन बदनाम ।
    किन शालीक र नाम अंकित चाहियेा ,
    राम्रेा काम गर्ने ब्यक्तिकेा नाम त नागरिकमा जुगैा रहन्छ ।

  • @daimondthapa9063
    @daimondthapa9063 3 หลายเดือนก่อน +3

    पार्टीगत रुपमा गएर कसैको योगदानको अवमूल्यन गर्दा यस्तै हुन्छ /

  • @JhapaliDai-qi7ld
    @JhapaliDai-qi7ld 3 หลายเดือนก่อน +2

    के गरेको थिएछ मुकुन्देले ? ? ?

  • @kudkikirna33
    @kudkikirna33 3 หลายเดือนก่อน

    स्थानिया निकायो सरकार मा ब्यक्ति को नाम राक्न मिल्दैन । वहाको सम्झना को लागि हो भने छुटै येउता टाउ हेरेर येउटा सालिक निर्माण गर्नु अलगै कुरा होला ।

  • @DilipRoka-fe9vz
    @DilipRoka-fe9vz 3 หลายเดือนก่อน +1

    जय नेपाल

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 3 หลายเดือนก่อน

      जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ। होइन भने नेपाली कांग्रेसका प्रायः जसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। नेपालका उद्योग धन्दा कलकारखाना पनि नेकपा एमालेका झोलाहरुले मजदुर युनियनको नाममा कहिले महाअधिवेशन कमिटी बैठक सम्मेलन भेला भनेर काम नगरी तलब खाएर घाटामा जान सघाउने काम गरे भ्रष्टाचार गर्न सिकाए। उद्योगी व्यवसायीले एमालेका भातृ संगठनका नेता कार्यकर्तालाई जागिर दिनुपर्ने अथवा चन्दा नदिकन कुनै काम नै गर्नु पाउदैन।मदन भण्डारीको हत्यारा केपि ओलि विद्या भण्डारी माधवकुमार नेपालनै हुन् होइन भने उनिहरु प्रधानमन्त्री राष्ट्रपति हुँदा किन समातेर जेलमा हाल्न नसकेको? उनका डाइबर अमर लामालाई प्रचण्डले माओवादीको छापामार लगाएर लखेटि लखेटि मारे। केपि ओलीले मदन भण्डारी मारेको समयमा उक्त हत्यारा को घरको ट्वाइलेट कता पट्टी फर्केको छ सबै थाहा छ प्रधानमन्त्री भएको भोलिपल्टै समातेर जेलमा हाल्छु भनेर भाषण दिएका थिए। गैर सरकारी संस्थाहरु सबै नेकपा एमालेका कार्यकर्ताहरुले कब्जामा लिएर लुटपाट मच्चाएका छन्। महाकाली सन्धि गरेर नेपालको पानि बेचुवा नेकपा एमाले नै हो। नाकाबन्दीको समयमा भारतबाट अवैध रूपमा तेल लेराएर नेकपा एमालेका कार्यकर्ताहरुले निकै कमाए।सामुदायिक वन, सामुदायिक विद्यालय सबै एमालेका झोलाहरुले भरिएका छन्।चुच्चो नक्सा पनि केपि ओलीको भारत सँगको सेटिङमा लिपुलेक लिम्पियाधुरा नेपालमा पर्दछ भनि संसदबाट पास गरी पाठ्यक्रममा भने नराखी ओलीले खोक्रो राष्ट्रवाद देखाए भने एमाले सरकारमा हुँदा हिमाल चिन र नेपालको साझा हो भनि सगरमाथाको चुचुरो जुन पहिले नेपालको मात्रै थियो अहिले चिनको पनि हिस्सा हो भनि सन्धि गरे ।एउटा विष्णु पौडेल भन्नेलाई सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वर पोखरेलले माक्स भ्याक्सिन काण्ड, महेश बस्नेत काण्ड,नेपाल भरिका असि प्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएत नितिगत भ्रष्टाचार गरेको छ।होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ। एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर चलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्। रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ। गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।विदेशी सँग विवाह गर्नेहरुलाई सांसद मन्त्री बनाउन हुदैन भन्ने कानुन बनाउनु पर्दछ।रविको र उनको मन्त्री डिपो अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ वाइडबडीको फाइल खोले छन्।२०४७ साल यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका मह विद्वान स्वर्णिम वाग्लेले सांसदमा धन्मिको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!!

  • @rajutuladhar7910
    @rajutuladhar7910 3 หลายเดือนก่อน

    बयकतिको सालिक राखन हुदैन ! यसता बडा अधयक्ष हरु कति छ कति कसैको पनि सालि राखन मिलदैन

  • @minale1635
    @minale1635 3 หลายเดือนก่อน +1

    होइन के भएको, जाबो नेपाल मा ढुङ्गा मा नाम लेख्नु पनि किन यति भिदा झोलेहरु!

  • @rankumal2490
    @rankumal2490 หลายเดือนก่อน

    बाहुन को नाम जहापनि हुन पर्ने नाटक किन गर्नु।

  • @angsherpa9094
    @angsherpa9094 3 หลายเดือนก่อน

    कर्म गर, फलको आशा नगर।

  • @narayanghimire6018
    @narayanghimire6018 3 หลายเดือนก่อน +4

    Ramro kam garexau tapaiharu le garne bikas yastai ta ho ni ahile samma dekhdai aako ho

  • @UncleDadaBoss
    @UncleDadaBoss 3 หลายเดือนก่อน +4

    नगर प्रहरीले नसकेर नेपाल प्रहरी नै चाहिने रैछ त । अरु ठाउँमा त नगर प्रहरीको फुर्ती बेग्लै हुन्छ त

  • @Luffy-sl4fm
    @Luffy-sl4fm 2 หลายเดือนก่อน

    Those person should be fined and put in prison.
    If they need to put name, they can put formal request. It’s that easy

  • @user-tt5gp8bw8x
    @user-tt5gp8bw8x 3 หลายเดือนก่อน +4

    Sano manxeko xoro bichar

  • @DambarRana-jg4xw
    @DambarRana-jg4xw หลายเดือนก่อน

    मरेका मानछेकाे फाेटा नाम हुनु परने रे

  • @deepakshrestha-bk5mb
    @deepakshrestha-bk5mb 3 หลายเดือนก่อน

    हैन त्यो मर्ने मान्छेको घर हो कि क्याहो ... कि उसैले मात्र वडा कार्यालय निर्माणमा लगानि गरेको थियो ? कि सर्कारि भवन हो अलिक बुझ्न सकिएन है .... सर्कारि भवनमा ब्यक्तिनाम राखेर के त्यो ठाउंको हिजो महाराजा दान्बहादुर हो भन्ने प्रमाण भोलिको लागि हिस्टृ कोर्नखोजेको हो कि क्या हो यो तेस्तै पो दखियो त अनि भित्र कार्यालयमा तेस्को फोटो राखि दिये त हुन्छ त सिलान्यास मा नै नाम ......🙄🙄अक्चम्म देखियो बा अबत सर्कार पनिअरिसकेछ है एउटा ब्य्क्ति आएर सर्कारि सिलान्यास भत्कायो के इनिहरुलाई कार्बाहि हुंदैन अब सर्कार .....?

  • @domasherpa7507
    @domasherpa7507 3 หลายเดือนก่อน

    Those musical group children’s are so cute❤

  • @madhavshrestha8677
    @madhavshrestha8677 2 หลายเดือนก่อน

    हान्न हान जसले हान्न सक्छ तेसको नाम सिला पत्र मा राखिन्छ झोले हो

  • @user-ml2dp3pz4c
    @user-ml2dp3pz4c 3 หลายเดือนก่อน

    नेपाली हरु एउटा नाम मा झण्डै नेपाली हरु को बुद्धि नभएका नाम त फेरि लेखदा बजे

  • @nareshshrestha5305
    @nareshshrestha5305 3 หลายเดือนก่อน

    ठिकै हो मुकुन्द को कर्तुत होकि?

  • @suraz555
    @suraz555 3 หลายเดือนก่อน

    उदण्ड समाजका किराहरु।यस्तालाईत जिउदै खाल्टोमा पुर्नुपर्ने।

  • @gpyonjan6429
    @gpyonjan6429 2 หลายเดือนก่อน

    खास के हो यो? झोलेहरूको काम हो?

  • @Meronepal381
    @Meronepal381 3 หลายเดือนก่อน

    चोर कांग्रेस न पर्यो, जता पनि अवरोध गर्ने मात्र छ। सहमति र छलफल गर्ने त बुद्दी नै छैन। भतुवा कांग्रेस चोर कांग्रेस

  • @user-eh4lx2us2i
    @user-eh4lx2us2i 2 หลายเดือนก่อน

    लोकतन्त्र

  • @milanbogati8762
    @milanbogati8762 3 หลายเดือนก่อน +2

    Mukunda Le goji ko paishaale ho ki Janata ko kar Le bhaneko BHABan ho ? Prethibi raja Le bhanayako yo desh rajako photo neroma kina narakheko bheda Janata netaharu Le yo desh banayaka Hun ta ?

  • @user-zh3wu8hl7e
    @user-zh3wu8hl7e 3 หลายเดือนก่อน

    Jai bhalen saha ♥️♥️🥰

  • @reyzdangol3784
    @reyzdangol3784 3 หลายเดือนก่อน

    महानगरीय प्रहरी के हेरेर बसेको ? खुब भाईरल राजु पाण्डे क हां मरेछ ? यो सार्बजनीक सम्पतीको अपहेलना र तोडफोडको लागी बालेन किन मौन ? कार्बाही हुन्छ कि हुँदैन ? 😢😢😢

  • @harikajirai7596
    @harikajirai7596 3 หลายเดือนก่อน

    अपबाद बाहेक फरक उमेर फरक अनुवार तर सोच एउटै

  • @user-hd5mg6pb5t
    @user-hd5mg6pb5t 3 หลายเดือนก่อน +2

    Mukunda ko Naam kina nalekheko

  • @harinepal8893
    @harinepal8893 3 หลายเดือนก่อน

    जंगली पारा कठै समबाद बाट पनि हुन्छ नि

  • @bhawanashrestha2387
    @bhawanashrestha2387 3 หลายเดือนก่อน

    अराजक का भण्डारहरू … हईट

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 3 หลายเดือนก่อน

      जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ। होइन भने नेपाली कांग्रेसका प्रायः जसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। नेपालका उद्योग धन्दा कलकारखाना पनि नेकपा एमालेका झोलाहरुले मजदुर युनियनको नाममा कहिले महाअधिवेशन कमिटी बैठक सम्मेलन भेला भनेर काम नगरी तलब खाएर घाटामा जान सघाउने काम गरे भ्रष्टाचार गर्न सिकाए। उद्योगी व्यवसायीले एमालेका भातृ संगठनका नेता कार्यकर्तालाई जागिर दिनुपर्ने अथवा चन्दा नदिकन कुनै काम नै गर्नु पाउदैन।मदन भण्डारीको हत्यारा केपि ओलि विद्या भण्डारी माधवकुमार नेपालनै हुन् होइन भने उनिहरु प्रधानमन्त्री राष्ट्रपति हुँदा किन समातेर जेलमा हाल्न नसकेको? उनका डाइबर अमर लामालाई प्रचण्डले माओवादीको छापामार लगाएर लखेटि लखेटि मारे। केपि ओलीले मदन भण्डारी मारेको समयमा उक्त हत्यारा को घरको ट्वाइलेट कता पट्टी फर्केको छ सबै थाहा छ प्रधानमन्त्री भएको भोलिपल्टै समातेर जेलमा हाल्छु भनेर भाषण दिएका थिए। गैर सरकारी संस्थाहरु सबै नेकपा एमालेका कार्यकर्ताहरुले कब्जामा लिएर लुटपाट मच्चाएका छन्। महाकाली सन्धि गरेर नेपालको पानि बेचुवा नेकपा एमाले नै हो। नाकाबन्दीको समयमा भारतबाट अवैध रूपमा तेल लेराएर नेकपा एमालेका कार्यकर्ताहरुले निकै कमाए।सामुदायिक वन, सामुदायिक विद्यालय सबै एमालेका झोलाहरुले भरिएका छन्।चुच्चो नक्सा पनि केपि ओलीको भारत सँगको सेटिङमा लिपुलेक लिम्पियाधुरा नेपालमा पर्दछ भनि संसदबाट पास गरी पाठ्यक्रममा भने नराखी ओलीले खोक्रो राष्ट्रवाद देखाए भने एमाले सरकारमा हुँदा हिमाल चिन र नेपालको साझा हो भनि सगरमाथाको चुचुरो जुन पहिले नेपालको मात्रै थियो अहिले चिनको पनि हिस्सा हो भनि सन्धि गरे ।एउटा विष्णु पौडेल भन्नेलाई सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वर पोखरेलले माक्स भ्याक्सिन काण्ड, महेश बस्नेत काण्ड,नेपाल भरिका असि प्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएत नितिगत भ्रष्टाचार गरेको छ।होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ। एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर चलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्। रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ। गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।विदेशी सँग विवाह गर्नेहरुलाई सांसद मन्त्री बनाउन हुदैन भन्ने कानुन बनाउनु पर्दछ।रविको र उनको मन्त्री डिपो अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ वाइडबडीको फाइल खोले छन्।२०४७ साल यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका मह विद्वान स्वर्णिम वाग्लेले सांसदमा धन्मिको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!!

  • @tantrichill192
    @tantrichill192 3 หลายเดือนก่อน

    Good thing you guy's did not touch Sunita Dongol otherwise it would have caused intense situation afterward.
    Newars won't backdown either when push comes to shove

  • @user-ev4sk3lq9g
    @user-ev4sk3lq9g 2 หลายเดือนก่อน

    J hunxa Nepal mai hunxa. Hami kati veda rahayxau ta aaja aaeraw feel hudaexa..

  • @narayankarki5769
    @narayankarki5769 3 หลายเดือนก่อน

    अब चोर काङ्ग्रेसलाई खोलामा सेलाउन पर्छ।

  • @shreeramthapa6885
    @shreeramthapa6885 3 หลายเดือนก่อน

    वडा बासि संग किन छलफल गरियन?

  • @binabina7708
    @binabina7708 3 หลายเดือนก่อน

    अाफनाे पार्टीको स्वर्गीय नेताकाे नाम राखना पाईयना भनेर ताेडफाेड गरेका हुनकी । के हाे पार्टीका मानीसकाे नाम राखनुहुदैना देशप्रेमी स्वतन्त्र मानीसकाे नाम राखदा राम्रो ।

    • @yagyapandey7621
      @yagyapandey7621 3 หลายเดือนก่อน

      A party in Nepal loves more to install statues of their leaders rather than work for people. Recently there was statue of a corrupted leader was inaugurated in Lumbini Pradesh spending public (govt.) fund too.

  • @dilkumar9029
    @dilkumar9029 3 หลายเดือนก่อน

    Dirty politics

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 3 หลายเดือนก่อน

    के काे चर्तिकला यस्ताे ?

  • @HimmatSingh-qu4vf
    @HimmatSingh-qu4vf 3 หลายเดือนก่อน

    अहिले १६ न वोडा कार्यलय कुंन ठाऊमा छ??

  • @maitagurung935
    @maitagurung935 3 หลายเดือนก่อน

    अराजकता कंग्रेस ।

  • @SitaramAdhikari-js4zo
    @SitaramAdhikari-js4zo 3 หลายเดือนก่อน

    योगल गरियो पहिले किन गरेन

  • @tikanathsubedisantoshsindh4112
    @tikanathsubedisantoshsindh4112 3 หลายเดือนก่อน

    अराजकहरु !!!

  • @Heaven888___8
    @Heaven888___8 2 หลายเดือนก่อน

    Xora vai uncle sab afno pariwar ayexa birod garna 😆😆

  • @sumishrestha6846
    @sumishrestha6846 3 หลายเดือนก่อน

    फुटाउने मान्छे को हात पनि त्यही हम्बरले टुक्रा टुक्रा हुने गरि हान्नुपर्छ कुन पार्टीको बाँदर रहेछ फुटाउने हरु

  • @deepakc5268
    @deepakc5268 2 หลายเดือนก่อน

    Yesata yesata le garda desha kahile nabaneko ho

  • @dhurbapaudel-es7fv
    @dhurbapaudel-es7fv 3 หลายเดือนก่อน

    उधाटन गर्ने मा त एमाले अगाडि छ!😂😂😂😂😂😂

    • @Syangdan136
      @Syangdan136 3 หลายเดือนก่อน

      Uml vayeponi ramro Kam garnu hudei xa Ramro lae ta ramro vannu paryo ni jhole haru 😂

  • @prachandashah7077
    @prachandashah7077 3 หลายเดือนก่อน

    dherai naramra kam garyo sathai haru le

  • @ritulama1196
    @ritulama1196 2 หลายเดือนก่อน

    Galti ta vayo tara yo vedaa harule chai ramroo tarikale vanda hudaina thyo ra

  • @basudevparajuli5752
    @basudevparajuli5752 3 หลายเดือนก่อน

    ठेकेदार ज़्यामी को पनि नाम हुनुपरेन बनाउने को नाम चाईयो दाई को त घरतिर को७ पुस्ता ससुराल को ५ पुस्ता को नाम नभय जेपनि हुनसकनेछहै लौ जा म पनि के ॥॥॥॥

  • @user-vi6zc6fg5k
    @user-vi6zc6fg5k 3 หลายเดือนก่อน

    राम्रो काम गरेको देख्न चाहन्न नेपालमा

  • @dbstudio3796
    @dbstudio3796 3 หลายเดือนก่อน +1

    Nepal ko bikas nahunu ma nepali janata Jannevayer

  • @FunnyShorts11594
    @FunnyShorts11594 3 หลายเดือนก่อน

    Rajniti Dal ko mayor hos ki upamayor kaam xaina

  • @jpar2190
    @jpar2190 2 หลายเดือนก่อน

    Newa vanay,ko tyahako Aadibashiharu hun

  • @MegaGehendra
    @MegaGehendra 3 หลายเดือนก่อน

    Useless logic ❤❤❤❤❤❤❤❤❤

  • @shashishrestha4828
    @shashishrestha4828 3 หลายเดือนก่อน

    Janata le thik gare.

  • @deemansinghthapa5293
    @deemansinghthapa5293 3 หลายเดือนก่อน

    Kaahi Navako jatra handi gaau maah vaneko yahi hO 😡 Nepali le janeko xa jatra garnalai 😊

  • @amitbhattarai7122
    @amitbhattarai7122 3 หลายเดือนก่อน +1

    Esta sabai janahit biparit setting ra tikdambaji lai des byapi esari nai pratikar garina thalnu parxxa

  • @kumarpun7614
    @kumarpun7614 3 หลายเดือนก่อน

    Sunita dangol pani kaam rainachha

  • @chitradahal-rr5pc
    @chitradahal-rr5pc 3 หลายเดือนก่อน

    वडा मा नाम हरे शिब

  • @prachandashah7077
    @prachandashah7077 3 หลายเดือนก่อน

    Dukhat ghatana

  • @manishmanandhar3728
    @manishmanandhar3728 2 หลายเดือนก่อน

    Ghuskhori ko saalik kina banako hola

  • @user-fs4cv6zn8h
    @user-fs4cv6zn8h 3 หลายเดือนก่อน

    लगानी रिजाल ले गरेको हो

  • @Limbu-hn5zq
    @Limbu-hn5zq 3 หลายเดือนก่อน

    congress, communist raprapa le kai le des ko unati cha hanxa ra des dubau des dubau

  • @Twowheeler826
    @Twowheeler826 2 หลายเดือนก่อน

    Amaley ko jholey haru lai bahiskar garam

  • @mahadebnath4451
    @mahadebnath4451 3 หลายเดือนก่อน

    des dubayo party party bhaner