घरेलु हिंसा र मानसिक समस्याबाट उन्मुक्त माया | MA NARI | Domestic Violence | EPI 16 | AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ธ.ค. 2022
  • Women are not the only victims of oppression and exploitation. A woman can also be a source of strength and inspiration. By fulfilling their responsibilities and duties, women who are shouldering the same responsibilities as men have become financially, mentally strong and capable.
    In our patriarchal society, we think that many women do not get out of the ruling policies of men. But at that time, we do not understand the pain that can happen to the women of our own home, family and society. The transformative modes brought by educated women from the deprived to the light of education. Areas where society has broken the archaic view of women.
    AP1HD Television will be able to show the women's program 'Ma Nari' focusing on women, covering the pains, stories and journeys of exemplary women who have brought this freedom to fruition, highlighting the real situation of women in the society, the transformations brought about by women from the injustices and atrocities that are being done to them. For this my contact number is 9801907686.
    From home to office, to business, to creative, internally sound and self-sufficient women, AP1HD's program Ma Nari can be a companion for all women.
    Every Friday at 8 pm
    नारी उत्पीडन र शोषणमा मात्र पर्दैनन्। नारी एक शक्ति र प्रेरणाको श्रोत पनि बन्न सक्छिन्। आफ्ना दायित्व र कर्तव्यहरु पूरा गरेर पुरुष सरह जिम्मेवारी वहन गरिरहेका नारीहरु आर्थिक , मानसिक रुपमा सबल र सक्षम भएका छन्।
    हाम्रो पितृसतात्मक समाजमा आज पनि धेरै महिलाहरु पुरुषको शासकीय निति बाट बाहिर ननिस्किउन् भन्ने सोच्छौ। तर त्यो बखत आफ्नै घर, परिवार र समाजका नारीमा बित्न सक्ने पीडाबोध गर्दैनौ। शिक्षाको उज्यालो बाट बन्चितदेखि शिक्षित नारीले ल्याएका परिबर्तनकारी मोडहरु। समाजले महिलालाई हेर्ने पुरातनवादी दृश्टिकोण महिलाले नै तोडेका क्षेत्रहरु।
    समग्र नेपाली महिलाहरुका लागि शिक्षा ,श्रम र आफ्नो शरीरप्रति समान सम्मानको बिगुल फुक्ने अन्नपुर्ण मिडीया नेटवर्कको अभियान !! व्यक्तिको स्वतन्त्रता उसको जन्मसिद्ध अधिकार हो, यसलाई लिंगको आधारमा नछुट्याइयोस् ।
    समाजमा महिलाहरुका बास्तबिक अबस्था उजागर गर्ने र यही स्वतन्त्रतालाई परिणाममूखी बनाएका उदाहरणीय नारीहरुका व्यथा, कथा र यात्रालाई समेटेर एपि १ टेलिभिजनले नारीमा केन्द्रित कार्यक्रम ‘म नारी’ , नारीले आफुमाथि भइरहेका अन्याय, अत्याचार देखि आफुले ल्याएको रुपान्तरणका कुराहरु राख्न पाउनेछन्। यसका लागि म नारीको सम्पर्क नम्बर ९८०१९०७६८६ रहेको छ।
    घरदेखि कार्यालय, व्यवसाय, सिर्जनशिल, आन्तरिक रुपमा सवल र आत्मनिर्भरको यात्रामा रहेका सबै नारीको सहयात्री बन्न सकोस् AP1HD को कार्यक्रम म नारी
    हरेक शुक्रबार राति ८ बजे
    Host: Rupa Khadka
    Guest: Maya Gurung
    Director/Producer: Dinesh Mahat
    Visual Editor: Sushil Ghimire
    Camera Person : Rajedra Suwal/Binaya Malekar
    Production Manager : Shivaram Thapa
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►th-cam.com/users/ap1hdoffici...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►TH-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2022 AP1HD™
    Disclaimer : यस कार्यक्रममा व्यक्त भएका विचार, धारणा र भावनाहरु सम्बन्धित घटनाका वास्तविक पात्र र सहभागिका व्यक्तिगत भनार्इहरु हुन्। कुनैपनि जात, धर्म र लिंङ्गला‌इ होच्याउन वा प्रोत्साहन गर्न यो कार्यक्रम तयार गरिएको छैन । प्रस्तुत गरिएका कथाहरु कसैको जिवनसँग मेल खाएमा संयोग मात्र हुनेछ ।
    #rupakhadka #dineshmahat #dolmagurung #domesticviolence
    #MaNari #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork
  • บันเทิง

ความคิดเห็น • 13

  • @ramkumarrai
    @ramkumarrai ปีที่แล้ว +2

    साहसी चेलिलाई सम्मान छ।

  • @dipendramalla8656
    @dipendramalla8656 ปีที่แล้ว +2

    आँखा बाट आँसु झरेको थाहै भएन महान नारी तपाईं प्रती हार्दिक नमन🙏🙏🙏

  • @sugitashah9349
    @sugitashah9349 ปีที่แล้ว +2

    , महान नारी डोल्मा गुरूङ डोल्मा म्याम लाई हृदय देखि नमन

  • @gamgurung3017
    @gamgurung3017 ปีที่แล้ว +1

    Didi your great

  • @gitaacharya1498
    @gitaacharya1498 ปีที่แล้ว +1

    सलाम छ ।हजुर लाई 🙏

  • @Splays123
    @Splays123 8 หลายเดือนก่อน

    APlHD

  • @gitaacharya1498
    @gitaacharya1498 ปีที่แล้ว +1

    मैले पनि घरेलुु हिंसा भोगिरहेको छु ।

  • @songs_with.lyrics
    @songs_with.lyrics ปีที่แล้ว +1

    Mero fufu ko sathi ho 🤍❤️

  • @omgurung4054
    @omgurung4054 ปีที่แล้ว +1

    Hamrai najik ko didi hunudo raixa tahai vayena je vayeni didi grate hunudo raixa tara yosto didilai dukkha dine ko raixa pakka maile chinxu hola tyo haram lai kaille ramro hunna didi ramro sanga basnu la