लक्ष्मी दी नमस्ते, शोर त अझै तेस्तै छ, हजुर का सानै देखी सुनेको हो आजकल लोकगीत गाउनु हुन्न, फेरि पनि बर्ष म एक चोटी तीज का गीत सुन्दा हजुर् का पुराना गीत ताजै अनि भर्खर झै लाक्छ, केही छैन, शुभकामना हजुर का संपूर्ण टीम लाई। ❤😘🙂
धेरै राम्रो छ दिजु यो गित निकै मौलिक अनि उत्कृष्ट छ लय शब्द पनि राम्रो छ अभिनय पक्ष झनै राम्रो छ हजुरले बर्षमा एक चोटि मात्रै तिजको गित ल्याउनु हुन्छ अब अरु गित पनि लिएर आउन पर्यो दिजु हजुरको यो गितले सफलता पाउन् सफलताको शुभकामना ❣️❣️❣️❣️❣️❣️❣️
लक्ष्मी न्यौपाने, सर्मिला गुरुङ दिदी हरुको को तीज गीत बज्यो भने तीज आएको जस्तो लाग्छ। अरु गीत मा त विकृति फैलाएको छ। राम्रो नी लाग्दैन मलाई। मेरो २शब्दले कसै कलाकार सर्जक लेखक प्रति मन नदुःखोस् गीत गीत जस्तो होस् भन्न चाहन्छु नानाथरी बिकृति फैल्याउने गीत न आओस्।
यो गीत को सुटिङ हुँदा मनी थिए रत्न पार्क मा भाको हो wow Nepal Ki queen Laxmi neupane dd
कति राम्रो माैलिक तिज गित,सफलताको शुभकामना लक्ष्मी दिदि🙏🙏❤❤
वाउ तीजको गीत भनेको त यस्तो पो हुनुपर्छ सारै मन पर्यो सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना ❤
Happy Teej Laxmi Baini
आहा कति राम्रो गीत मलाई त धरै मन परयो अस्को वका र गीत गौने मान्छे को भोईस कति मिठो ❤❤🎉आति उतम आसरि नै प्रजति गर्नु
❤❤
नमस्ते दिदी म्मी दादा हरू धन्यवाद रात भरि नाचिरहु झै लाक्छ अति सुन्दर तिज गित ❣️❣️❣️❣️💞🇳🇵💞
लछिमी दिदी को गित राम्रो छ
बरु भाका यस्तैहोस संधैभरी बल्ल तिज जस्तो लाग्छ।
👌👌👌👌👌लौ बधाई छ लक्ष्मी जी लाई 💋💋❤️❤️💕💕
जब लझ्मी दिदी शर्मिला गुरुङ दिदी का गित हरु बज्छन तब तिज आयको महसुस हुन्छ
Wow yesto po tej ko Geet ......Sarai metho sor ra sabda......thanks for all team...
आहा कति राम्रो तिज गित सबै टिमलाइ सफल्ताको सुभकमाना😅😅😅😅😅
कति राम्रो गित
साह्रै मिठो मौलिक तीज गीत
आहा धेरै राम्रो
अति उत्तम
Wow so nice song darsan Nemestea dd
Always be good song Laxmi Neupane di
Aaha 💖❤️
Very very nice song.....
Dami geet teejko geet yasto po hunu parx
आहा अती मिथो
Wow balla teej aayako jasto lagyo
आहा उत्कृष्ट गित्❤️❤️❤️❤️❤️🎤
Jay Nepal malaysia dakhi heardai xu prabat ghar
लक्ष्मी दी नमस्ते, शोर त अझै तेस्तै छ, हजुर का सानै देखी सुनेको हो आजकल लोकगीत गाउनु हुन्न, फेरि पनि बर्ष म एक चोटी तीज का गीत सुन्दा हजुर् का पुराना गीत ताजै अनि भर्खर झै लाक्छ, केही छैन, शुभकामना हजुर का संपूर्ण टीम लाई। ❤😘🙂
when i listen song of laxmi Neupanes then i feel teej is coming🙏👍️
धेरै राम्रो छ दिजु यो गित निकै मौलिक अनि उत्कृष्ट छ लय शब्द पनि राम्रो छ अभिनय पक्ष झनै राम्रो छ हजुरले बर्षमा एक चोटि मात्रै तिजको गित ल्याउनु हुन्छ अब अरु गित पनि लिएर आउन पर्यो दिजु हजुरको यो गितले सफलता पाउन् सफलताको शुभकामना ❣️❣️❣️❣️❣️❣️❣️
Good Laxim Didi
❤❤❤❤❤🎉🎉🎉
दिदी काे गित❤❤❤❤❤
अति सुन्दर तिज गित 🎀🎀🎀
Laxmi naupane pani brand ho ❤❤❤sweet song
Geet yekdam best chha hai laxmi dd❤❤❤❤🙏🙏🙏🙏
अर्ज्ञानिक गीत दिज्यू❤❤❤❤
Very very nice songs diju
❤❤❤
लछ्मि दिदी टिकटकमा पोस्ट गर्न मिल्छ नि
Wow! Nice song❤❤
Nice
Supper🙏
wow तिज त यस्तो पो❤❤
Good mero Didi
❤❤❤❤❤❤❤❤
Lxmi dd kata ho aajbholi ali media ma aaunu na ho dohori gaunu paryo live pni🎉🎉
Nice song
🌹🌹🌹🌹💐💐💐💐
Great voice
लक्ष्मी न्यौपाने, सर्मिला गुरुङ दिदी हरुको को तीज गीत बज्यो भने तीज आएको जस्तो लाग्छ। अरु गीत मा त विकृति फैलाएको छ। राम्रो नी लाग्दैन मलाई। मेरो २शब्दले कसै कलाकार सर्जक लेखक प्रति मन नदुःखोस् गीत गीत जस्तो होस् भन्न चाहन्छु नानाथरी बिकृति फैल्याउने गीत न आओस्।
You are right 👍👍👍👍👍
राइट
तीज काे गीत भनेकाे यस्तो हुनुपर्छ
2:24
Miss you didi hjr ko voice le
❤ nice voice didi 👍❤
Nice song